नमस्कार !!! बिजया दशमी तथा शुभ दिपावली लाई लक्ष्यित गर्दै ,नेपाली संगीत क्षेत्रमा दुई दसक को यात्रा तय गर्ने क्रममा संगीत जिवनका तिता मिठा अनुभव संगाल्दै हजुरहरुको न्यानो मायाले सृजित सृजना हरु पस्किने क्रम मा "जिन्दगी पानीको फोका " बोलको दोहोरी लोकप्रिय गायक रामजी खांण र लोकप्रिय गायिका अन्जु पन्त लाई साथमा लिएर आएको छु। सल्लाह सुझाब सहित लाइक कमेन्ट , सेयर गरि हाम्रो टीम सम्पुर्ण लाई थप उर्जा प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।।।
गायक गायिका को स्वर नै अतेन्तै मन छुने हेरौं हेरौं सुनौ लाग्ने शब्द संगीत झनै उत्कृष्ट रामजी दाजु लगायत तपाईं संपूर्ण लाई सफलता को अग्रीम शुभकामना 🙏🙏❤️❤️❤️
अति नै मीठो गित शब्द र सङित त्यतिकै राम्रो स्वर को झन कुरै नगरम राम जि सर अन्जु म्याडम ज्यु को आशा छ आगामी दिन मा पनि सर्जक कस्तुप पन्त सर को सिर्जना यसैगरी सुन्न पाइयोस
कस्तुप पन्त दाइ अनि अन्जु पन्त अनि राम जि खान दाइ मैले उहाँ हरु गित सानै देखि रेडियो नेपाल मा म गोठालो जादा पनि खुब सुने को थिए पछी म आफै सन्चार कर्मी एउटा रेडियो को लोक लहरी कार्यक्रम चलाउदा पनि उहाँ हरुकै गित बजाउने गर्थे सबै टिम लाई धन्यवाद छ शुभकामना दशै को ।
क्या दामी आहा ramri khand and anju pant ko second geet ho jasto lagyo yo bhanda agadi pagal pagal bhako xu ho. Versatile singer/model/composer/arranger etc. ramji khand
अन्जु पन्ता दिदिकाे आधुनिक गीत मात्र सुनेकाे छु याे लाेक गीत चै पहिलाे चाेटि सुन्दै छु सारै मार्मिक अनि मिठाे स्वरमा नेपाली लाेक गीत सुन्ना पाँउदा असाध्यै खुसि छु धन्यबाद दिदिलाई ।
Jindagi pani ko foka....ekbarko juni katti ho runi.. mero sabda ma kina hunchha pirati ma dhoka. Aaha ati ramro ani melodious song, jati suneni suni rahu lagne. Safal tako lagi dherai-dherai suvakamana sampurna team lai
Ramji khand n anju pantha really sweet voice साहै मिठाे गीत बनेको छ जति सुनेनि सुनाै सुनाै लागिरहने यस्तै गीतहरू सधै सुन्न पाउ ramji khand vai. Keep it up.
लोकभाकामा अन्जु पन्तको आवाज कताकता खल्लो सुनिएको हो कि भन्ने भान भईरहदा रामजी खाँण दाजुको आवाजमा भने कुनै खोट लगाउने ठाउँ नै भेटिएन। सम्पुर्ण टिमलाई शुभकामना सफलताको लागि।
कस्तुप पन्त दादा को शब्द संगीत वा वा वा राम्जि खाड दाइ र अन्जु पन्त दिदि को मोहनी लगाउने स्वर वा वा वा सगरमाथा झै अटल गित लुम्बिनी जस्तै गित अजम्बरी गित वा वा वा आगो छ गित आगो
जिन्दगी पानीको फोका गितको Track पनि राखिदिनु होला कस्तुप दाजु मेरो ना सङ्गीत हो म नेपाल गन्ज बाट। एउटा सानो गुनासो पोखेको मात्र हु है। हजुर मेरो भगवा स्वरु हुनुहुन्छ दाजु।
नमस्कार !!!
बिजया दशमी तथा शुभ दिपावली लाई लक्ष्यित गर्दै ,नेपाली संगीत क्षेत्रमा दुई दसक को यात्रा तय गर्ने क्रममा संगीत जिवनका तिता मिठा अनुभव संगाल्दै हजुरहरुको न्यानो मायाले सृजित सृजना हरु पस्किने क्रम मा "जिन्दगी पानीको फोका " बोलको दोहोरी लोकप्रिय गायक रामजी खांण र लोकप्रिय गायिका अन्जु पन्त लाई साथमा लिएर आएको छु। सल्लाह सुझाब सहित लाइक कमेन्ट , सेयर गरि हाम्रो टीम सम्पुर्ण लाई थप उर्जा प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।।।
उत्कृष्ट दाइ 🙏🙏
असाध्यै मिठो गीत आहा ❤️❤️
अत्ति राम्रो सृजना सर❤️💖💖
Nice song
असाध्यै मिठो गित हजुर लगायत हजुरको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद!
साह्रै प्रतीक्षा गरेको गित हो यो, केही मा पनि खोट लाउने ठाउँ छैन। सम्पूर्ण टिम को मेहनत लाई संमान साथै हृदय देखी सफलता को सुभकामना।💖
धन्यवाद प्यारी बैनी
D..kp
आहा कति मिठो गीत ❤️❤️❤️ कस्तुप पन्त को नाम नै काफी
धन्यवाद साथी
Ramesh raj bhattarai ji hajurko pani ekdam ramro hunthyo lok geet kata haraunu bhayo hajur?
फघढछभमभण
आहा कति मिठो गीत
निकै मीठो गित सफलताको शुभकामना कस्तुप पन्त दाइ&टिम
Thanks for watching
Hamro ramji daju ko fan jati hajir like cmt garum hai🥰🥰🥰😍😍
एक पटक पुनः चर्चा कमाउदै छ। ❤
गायक गायिका को स्वर नै अतेन्तै मन छुने हेरौं हेरौं सुनौ लाग्ने
शब्द संगीत झनै उत्कृष्ट
रामजी दाजु लगायत तपाईं संपूर्ण लाई सफलता को अग्रीम शुभकामना 🙏🙏❤️❤️❤️
हजुरहरूको माया र साथको सधै अपेक्षा रहिरहने छ🙏🙏
मार्मिक छ दादा गाना चाहिँ
Anju dee ko voice ra ramji dai ko voice chai eakdam sut garya xa hae..
all the best....
Looking handsome on army dress nice song and dance aso hami lai chance dina pareyo nachana👍️👍️👍️👍️👍️👍️
Ramji khand all time best
Dhami xa song
सुमधुर संगीत उत्कृष्ट शब्द लय मौलिक स्वर बधाई तथा धन्यवाद सम्पुर्ण टिमलाई मिठो प्रस्तुति गितका लागि
Thanks for your opinion
साह्रै मन पर्यो उसैमा मिठो आवाज अन्जु दी,रामजी जी को हार्दिक बधाई छ ❤️❤️❤️
अति नै मीठो गित शब्द र सङित त्यतिकै राम्रो स्वर को झन कुरै नगरम राम जि सर अन्जु म्याडम ज्यु को आशा छ आगामी दिन मा पनि सर्जक कस्तुप पन्त सर को सिर्जना यसैगरी सुन्न पाइयोस
Thank you so much 🙂
धन्यवाद हजुर 😍
कस्तुप दाईको मेहनतले रङ्ग ल्याएको छ।
मज्जा आयो सुन्दा।
My best singer ramji da. Ko voice ko thuloo frn hun MA acting so ❤️❤️❤️❤️sapafal ta ko suvhkamana alls team's
Thank you so much 🙂
टिक टक मा दुईवटा भिडियो बनाई सके मैले पूरा भिडियो चै आज हेर्नू समय मिल्यो सारै मन पर्यो 😍😍😍👌👌👌👌👌
Nice songs for good comment 🎵🎵🎵🎵🎵🎵
होर हामी पनि हेरौ न
पुर्ण सफलताको शुभकामना कस्तुप पन्त भाइ,रामजी खांण भाइ लगायत सम्पुर्ण टीम लाई गीत उत्कृष्ट बनेको छ!!!
आदरणीय दाजुको आशिर्वाद 😍
कस्तुप पन्त दाइ अनि अन्जु पन्त अनि राम जि खान दाइ मैले उहाँ हरु गित सानै देखि रेडियो नेपाल मा म गोठालो जादा पनि खुब सुने को थिए पछी म आफै सन्चार कर्मी एउटा रेडियो को लोक लहरी कार्यक्रम चलाउदा पनि उहाँ हरुकै गित बजाउने गर्थे सबै टिम लाई धन्यवाद छ शुभकामना दशै को ।
Ramjikhand ko geet man na parne kamai hol mlai ta sabai geet man parxa usko voice nai esta lakxa😍😍😍😍🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪
यो गितमा 50k milions अाउनुपर्यो है नेपाली सँगितप्रेमि।लोकदोहरिका बादशाह राजा king of Ramjikhand 👌👌👌
😍😍
Thank You So Much🙏
आहा कति मिठो गीत कस्तुप पन्त को
Thanks for your opinion
Nice song
यति राम्रो गीतलाइ किन मान्छे हरुले हेर्नु हुँदैन मलाई त धेरै मन राम्रो लाग्यो धेरै धेरै धन्यवाद राम जि खण अनि अन्जु sister लाई ?
धन्यवाद हजुर !! हजुर को माया अपार छ फेरि पनि धन्यवाद छ है
राम्जी दाजुको स्वर साच्चै सरस्वती माताको आशिर्वाद पाएर हो। दाजुको स्वर सबैको मन मुटुमा बस्न सफल भएको छ।i like your voice dada
thank you so much 😍
टिक टक हेरेर यता अाउने भरि हाजिर गराै त ।😎😎
Thanks for watching
म नि हो टिकटक मा सुनेर आको
अती राम्रो मिठो गीत सारै मन छुने सब्द। सफलताको कामना सबै टीमलाई
Thank you so much 🙂
क्या दामी आहा ramri khand and anju pant ko second geet ho jasto lagyo yo bhanda agadi pagal pagal bhako xu ho. Versatile singer/model/composer/arranger etc. ramji khand
अन्जु पन्ता दिदिकाे आधुनिक गीत मात्र सुनेकाे छु याे लाेक गीत चै पहिलाे चाेटि सुन्दै छु सारै मार्मिक अनि मिठाे स्वरमा नेपाली लाेक गीत सुन्ना पाँउदा असाध्यै खुसि छु धन्यबाद दिदिलाई ।
ज्यादै मन छुने गीत ।कलाकारहरु सबै एक से एक प्रशंसा योग्य हुनुहुन्छ। उत्तरोत्तर प्रगतिकोलागि शुभकामना ।
Thanks for your opinion
म टिकटकमा देखेर खोजी खोजी सुन्न आको💕 💕💕 Big congratulations कस्तुप दाइ अनि सबै टिम💕💕💕
हृदय देखि धन्यवाद हजुर 😍
हो साचो यथार्थमा गित को भाब राम्रो छ सबैलाई सुभकामना
Thanks for your opinion
धेरै दिन भएको थियो wait मा बसेको आज बल्ल सुन्न पाहियो गज्जब रहेछ सफलता को शुभकामना
Thank you so much 🙂
आहा !!!
गाएक सर्जक गितकार, सबैको मुटुमा बस्न सफल कस्तुप पन्त दाईका फ्यान जतिले हाजिर गरौ त 👍️👍️👍️🙏
धन्यवाद भाइ
धन्यवाद भाइ😍😍😍😍
आहा अन्जु पन्तको भन्दापनि !रामजि खाडं को आवाज 👌👌👌👌
उत्कृष्ट शब्द चयन तथा संगति
Thanks for your opinion
Jindagi pani ko foka....ekbarko juni katti ho runi.. mero sabda ma kina hunchha pirati ma dhoka. Aaha ati ramro ani melodious song, jati suneni suni rahu lagne. Safal tako lagi dherai-dherai suvakamana sampurna team lai
Thank you so much 🙂
Big fan of Ramji khand...
Thank you so much
वा वा रामजी खांड र अन्जु पन्त को सुमधुर स्वर! We love ramji & anju.
Thanks for listening 🎵🎵
Very danceable song as usal...ramji khad and anju panta...well deserved 👏🌟🌟🌟🌟🌟🇬🇧🙏
Kati mitho git hajur
धन्यवाद हजुर
Ajhai yesta mitha mitha git leudai garnu hola hajur
ma tapai ko channel lai subscribe garxu
Kasto man xune geet ramji dai ko voice Ta waaaaaaaa best
Verry nice songs ajhai yestai yestai sognharu leunuhala vandai kastup dailai aggrim rupmai suvakana
Thank you so much 🙂
रामजी दाईको स्वर त जुन गित सुन्यो उहीbest लाग्छनि best of luck
Sabai भन्दा यो गीत खुब मन pareyo मलाई
दिन मा 15 चोटी भन्दा कम सुन्दैन रामजी dada 🥰
Thank You So Much🙏
Thank You So Much🙏
अब देखि गायिका अन्जु पन्थले पनि लोक गीत गाउनु पर्यो यसरीनै....!
भाइ बहिनीलाई मनैदेखि सलाम, मोडेल र गायिका बहिनी अञ्जु सबै लाई ।
Ramji khand fan yeta
निकै मिठो गीत। पुर्बेली पश्चिमेली सालैजो झ्याउरे सबै मिश्रण आहा।।
Thank you so much 🙂
सायद रामजि सरको समधुर स्वरमा सजिएका अति राम्रो गित
Ramji khand n anju pantha really sweet voice साहै मिठाे गीत बनेको छ जति सुनेनि सुनाै सुनाै लागिरहने यस्तै गीतहरू सधै सुन्न पाउ ramji khand vai. Keep it up.
Best song of till date... I just wanna see this song trending 1..
वाह,गीत सुनेर आनन्द आयो।।। सबैजना लाइ सफलता को शुभकामना
Thank you so much 🙂
लोकभाकामा अन्जु पन्तको आवाज कताकता खल्लो सुनिएको हो कि भन्ने भान भईरहदा रामजी खाँण दाजुको आवाजमा भने कुनै खोट लगाउने ठाउँ नै भेटिएन। सम्पुर्ण टिमलाई शुभकामना सफलताको लागि।
Thank you 😊
Naice song kastup panta da
very nice song ramji sirko aawajma jadu xa ❤️❤️❤️❤️❤️
Thank you so much 🙂
आहा कति मिठो गीत्😍😍
Thank you 😊
नेपाल स्टार सुनेर एता आउने को को हुनुहुन्छ।
thank you so much
सम्पूर्ण कलाकार टिम हरुप्रती हार्दिक धन्यबाद दिन चाहन्छु।
आहा दामि मन पर्यो गित भिडियो चै लतर पतर भएच्😁😁 गित चै दामि👏👏👏👏
5 corod ko git aayo hai❣️❤️😘
धन्यवाद भाइ
Thanks for watching
उत्कृष्ट गीत बधाई छ कस्तुप पन्त रामजी खांड अन्जु पन्त लगायत सम्पुर्ण टीम लाई
Thank you so much 🙂
Huge fan ramji khand ❤❤❤❤❤🎤🎤
जे होस यो गीत चाहिँ कस्तुप दाइ ले दिमाग लगाएर बनाएका हुन किनकी पुर्बली भाका सङ्ग तच हुन जान्छ यस्तो गीत बनाउदा पुर्ब पश्चिम् जता ततै चल्छ भन्ने हो,
Thank you so much 🙂
fantastic singer ...Ramji...
Thanks for your opinion
निकै मिठो गित सफलताको शुभकामना कस्तुप राम्जी दाजु अनि होल टिम्👍️👍️💕💕🎼🎼🎙️🎙️🎶🎶
Thanks
ramji dai love u
Waooo raja dherai ramro git aayo ani lahureko ves ma avinaya babal x hai . Sathai anju dd ko pani dami voice... salut gare sabai tim lai .....
Ramji & anju so sweet voice
Thanks for watching
साह्रै मीठो शब्द ,लय ,अनि स्वर बधाइ छ सम्पुर्ण टिमलाइ 🌹
मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद हजुरलाई 🌹🙏🌹
what a song ! wow wow😍
आहा कति मिठो गीत ! गीत सुन्दैमा नाचौ नाचौ मन लाग्ने , सो गीतका रचनाकार kastup panta दाइ लगायत Entire team लाई गीत सफलताको सुभकामना,
Thank you so much 🙂
आहा साह्रै राम्रो गीत सम्पूर्ण टिमलाइ सफलताको शुभकामना दाजु !🌹🌼🙏
Thank you 😊
यो गितमा गायिका अन्जु पन्त पनि देखिएको भए अझ सुनमा सुगन्ध हुने थियोे 👌👌💙💚💙
Malai aatinai man pareko song n video
धन्यवाद शिखर फिल्म
Wow sarai ramro xa song my Best singar ramji khand congratulations
❤ dherai ramro gana xa ❤❤
Thanks for your opinion
Nice song
Nice song
सब्द लय सबैको मन छुने बनाउनु भको रैछ कस्तुप पन्त दाजुले कती मिठो सुर होला गीतमा कतै खोट लाउने ठाउ छैन 👏❤👏💋🤗💋👌💐💐💐👍
धन्यवाद भाइ
Dherahi dherahi ramro geet suna paeyo
धन्यवाद हजुर
Jati suneyo teti sunna mon lagxa dami geet
Super excited
Thank You So Much🙏
Nice 💕💕💕💖💕💕💕
😍😍😍😍😍
धेरै राम्रो छ गित Ramji khand dada ko jasto voice kasaiko pani na hola best off luck
Thank you so much 🙂
Akdam ramro xa song❤
Thanks for your opinion
धेरै राम्रो गित
Thank you 😊
Love this song keep it up whole team❤️❤️❤️
Thank you so much 🙂
Nana Anju ko ta kurai nagarum wow wow wow wow💞💞💞jatti wow vane pani mutu maa gatho hunxa Anju nana lop u💋💕
Thank you 😊
क्यासेटको बेला मा एकलौटी मार्केट
लिएको थियो
कश्तुप पन्त का गित ले युटुब मा खास्शै राम्रो चले को देखिएन ,जे भएनि गित मन पर्यो
धन्यवाद गजेन्द्र जि
❤❤❤❤❤❤❤❤ d di
Nice ..
Thank you! Cheers!
watching from Malta besties for all entire team 🇲🇹🇲🇹🇲🇹🇲🇹🇪🇺🇪🇺🇪🇺🇪🇺🙏🙏🙏😍😍😍🍁🍁🍁🍁🎄🎄🎄🎄🎄🎄
Tiktok heri aaune jati like yata ❤️❤️
Ma chu 💕
Thank you so much 🙂
badhai chha dai geet mitho chha dai
धन्यवाद हजुर
Nice 👌👌👌
Thank you! Cheers!
Mero parkhaiko geet ekdam ramro xa best of luck ramji Khad ji and anju panta
Thank you so much 🙂
I love this song 💕💕💕💕
धन्यवाद हजुर 😍
कस्तुप पन्त दादा को शब्द संगीत वा वा वा
राम्जि खाड दाइ र अन्जु पन्त दिदि को मोहनी लगाउने स्वर वा वा वा
सगरमाथा झै अटल गित लुम्बिनी जस्तै गित अजम्बरी गित वा वा वा आगो छ गित आगो
Thank you so much 🙂
Oo including my dad also devendra giri
Thank you so much 🙂
Uttam Kumar
Thank you 😊
कस्तुप पन्त दाइ नाम नै काफी लोग गित देखि लिएर ।आधुनिक गित सबै मन छुने अब्बल लाग्छ।
राम्जी खाण र अन्जु पन्त ज्यु को।।कती सुहाएको युगल गित मा।।
हृदय देखि धन्यवाद भाइ 😍😍😍😍
@@KastupPanta you are welcome dai
Wow kati mitho geet ani ramji dai ko ati ramro soor ani Anju ji ko wow
Ramji khand ko vocal ekdamai man parchh ani kastup panta ko lyrics wow keep it up
Thank You So Much🙏
आहा यती धेरैराम्रो गितलाई किन अगाडी बडन सहयोग नगरेको कृपया सबैल मिलेर प्रत्येक नेपालीको हातहात सम्म पुर्याइदिउ धन्यवाद 😃😃
जिन्दगी पानीको फोका गितको Track पनि राखिदिनु होला कस्तुप दाजु मेरो ना सङ्गीत हो म नेपाल गन्ज बाट। एउटा सानो गुनासो पोखेको मात्र हु है। हजुर मेरो भगवा स्वरु हुनुहुन्छ दाजु।
Thank You So Much🙏
मलाई त सारै मन परछ लक दाेहाेरी गीत हरु 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌💕💕💕💕💞💞💞💞💞💞💞💞💞💝💝💝💝💝💖💖💖💖💗💗💘💘💘💘💘
👩❤️👩👩❤️👩👩❤️👩👩❤️👩👩❤️👩👩❤️👩👩❤️👩🙏👌👌👌👌👌👌👌👌👌👌👌👌👌
💞💞💞💞💞💞💞💕💕💕💕💕💕💕💕👌👌👌👌👌👌👌👌👌👌👌
Thank you so much 🙂
Aaha dherai ramro geet 🥰😍
कमेन्टको लागि धेरै धेरै धन्यवाद हजुरलाई 🌹🙏🌹