चिजले म्यासेज रिप्लाई गर्न छोडेपछि यसरी गुनासो गरीन अस्मिताले | Chij Vs Asmita | Live Dohori Ep.09

Поделиться
HTML-код
  • Опубликовано: 31 мар 2022
  • #Asmita_Dc
    #Livedohori
    #Chij_Curung
    ______________________________________________________________
    नमस्कार गाउघर रोघी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
    जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
    ________________________________________________________________
    यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
    ________________________________________________________________
    Orginal Song : Ballai Vo Veta
    ➤ Singer - Bimal Raj Chhetri & Sarmila Gurung
    ➤ Lyrics - Bimal Raj Chhetri
    ➤ Music - Bimal Raj Chhetri
    Orginal Video Link : • Ballai Vo Veta - Bimal...
    _________________________________________________________________
    Live Dohori Singer :
    Chij Gurung
    Asmita DC
    _________________________________________________________________
    Musician Team
    ♬ Hemraj Gandharba - Sarangi
    ♬ Dipendra Sitaula - Harmoniyam
    ♬ Purna Thapa - Flute
    ♬ Kumar Lamichhane - Madal
    ♬ Sunil Bardewa - Madal
    ♬ Dipak Samip - Dholak
    ♬ Pritam Thapa Magar -Oct Pad
    ______________________________________________________
    Audio/Video
    ★ @Tarakanta BK
    Contact : 9847629512
    ______________________________________________________
    Vide/ Audio
    Mayur Live Studio
    ______________________________________________________
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 353

  • @chijgurung
    @chijgurung  2 года назад +92

    धन्यबाद सम्पुण लोक पारखि मनहरुलाई ।🙏🙏😊😊

  • @chudamani46
    @chudamani46 2 года назад +25

    Chij gurung fan ko ko xan like garau ta

  • @mahimahi8796
    @mahimahi8796 2 года назад +10

    सारै रमाइलो छ

  • @rameshshah8609
    @rameshshah8609 2 года назад +22

    अहा! एकदम मिठो लोकदोहरी मेरो मन पर्नी जोडी

  • @naregurung4525
    @naregurung4525 2 года назад +10

    Ati Ramailo Dohori Solta👌❤️👌

  • @kumarlimbu3304
    @kumarlimbu3304 2 года назад +8

    रमाइलो छ दोहोरि

  • @subbakanchha1350
    @subbakanchha1350 2 года назад +17

    शब्दको त खानी नै रहेछ चिज गुरुङ त। अदभुत क्षमतावान हुनु हुदो रहेछ।उहाको हरेक दोहोरी हेर्न छुट्याउदिन। अहिले को लोक दोहोरी गायक गायिका मध्ये सबै भन्दा मन पर्ने चलेको अस्मिता र चिज नै सुप्रसिद्द छन

  • @budhagrg123
    @budhagrg123 2 года назад +26

    मेरो हृदय म बसेको जोडि हो यो जब यो जोडिको गित सुन्न सुरु गर्छु खानै कति पटक छुट्यो मेरो।सफलताको कामना गर्दछु हजुर दुई लाई।

  • @durgamagar1856
    @durgamagar1856 2 года назад +10

    आहै रमाइलो दोहोरी ❤️❤️♥️

  • @chakrabohara2434
    @chakrabohara2434 2 года назад +14

    सारै मिठो दोहोरी शुभकामना छ दुबै जना लाई

  • @pitamgurung8809
    @pitamgurung8809 2 года назад +16

    dami dhori chija bro👌👌👌👌👌

  • @TorpeSingh3570
    @TorpeSingh3570 2 года назад +5

    सुपर जोडी सफलता को शुभ काम ना दुबै लाइ

  • @jaspaija2362
    @jaspaija2362 2 года назад +24

    चिज र अस्मिता को दोहरी सुन्दा छुट्टै आनन्द आउछ 👍👌✅😍

  • @dillilimbu1394
    @dillilimbu1394 2 года назад +26

    मनपरेका मान्छेलाई संग-सँगै देख्न ब्याघ्र थिएँ, निराष थिएँ ,प्रफुल्लित मुद्रामा देख्न पाउँदा खुशी लाग्याे । म जस्ता अाम दर्शक श्राेता निराश हुने रैछन।जय हाेस् अस्मिता र चिजकाे!!याे जाेडी कहिल्यै छुट्न नपराेस्।शुभकामना!!

  • @mitramainali5672
    @mitramainali5672 2 года назад +11

    चिज भाइ र अस्मिता बैनि दुबै काे असाध्यै कम्फिडिसन शब्द ले जाेडि मिलेकाे छ उज्जल भबिष्यकाे धेरै धेरै शुभकामना यात्रा सफल रहाेस ।

  • @padamprasadneupane1573
    @padamprasadneupane1573 2 года назад +6

    दुबै जना मन पर्ने कलाकार सफलताको शुभकामना

  • @mNg1969
    @mNg1969 2 года назад +6

    मन परेको भाकाम मन परेको भाईं बहिनीको दोहोरी कत्ती मिठो

  • @bakhatgrg1637
    @bakhatgrg1637 2 года назад +12

    चिज र अस्मितको दोहोरो जति सुन्नेनी सुनम सुनम लाग्छ

  • @indragole7164
    @indragole7164 2 года назад +6

    मन पर्ने जोडीको रमाइलो दोहोरी 👌♥️👌

  • @tekgurung8993
    @tekgurung8993 2 года назад +10

    Aaha kti mitho dohori. Mazza aayo one of the best Jodi. best of luck all of you.

  • @krishasunar4454
    @krishasunar4454 2 года назад +5

    राम्रो छ दुबै जनाको

  • @diwanraikoyu
    @diwanraikoyu 2 года назад +11

    आहा धेरै दिनको प्रखाई पछि बल्ल मन परेको जोडी हेर्न पाईयों... बधाई तथा सुभकामना... 👌👌👍👍🙏🙏👩‍❤️‍👨👩‍❤️‍👨

  • @aakgurung3325
    @aakgurung3325 2 года назад +7

    Ramro xa vhai chijj v s ashmita

  • @shreedharpanday5149
    @shreedharpanday5149 2 года назад +5

    दुवैको दमदार छ बधाई छ दुवैलाई

  • @janakgurung9888
    @janakgurung9888 2 года назад +6

    राम्रो लागयो भाई । नान्नि को दोहैरि ।

  • @damuneupane3631
    @damuneupane3631 2 года назад +11

    आहा यो जोडिको गित सुन्दा सुन्दै सकियको थाहा नै पाउदिन।नसकियोस जस्तो लाग्छ।अझ विशेष मायाप्रेम का गित हरुमा ....

  • @gobindabasnet5693
    @gobindabasnet5693 2 года назад +37

    दुबैजना एकदम मनपर्ने कलाकार भाई बैनीलाई सफलताको शुभकामना।निकै नै पुरानो गित गाएर सुन्दर प्रस्तुति दिनुभएकोमा धन्याबात।

    • @sombahadurrana9896
      @sombahadurrana9896 2 года назад

      धेरै राम्रो लायो दुबै भाई बहिनी लाई शुभकामना छ

    • @sailendrarimal9438
      @sailendrarimal9438 2 года назад

      @@sombahadurrana9896
      My q

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 2 года назад +9

    Wow babal xa Dohori chij g and Asmita sis ko hahahaha👌👌♥️♥️🇲🇾🌹

  • @keshavfagochongbanglimbu7399
    @keshavfagochongbanglimbu7399 2 года назад +9

    Best couples and best dohori all the best Chij and Asmita ❤️❤️❤️❤️🙏🙏🙏🙏👌👌👌

  • @tulranamagar7831
    @tulranamagar7831 2 года назад +25

    धेरै राम्रो प्रस्तुति, आउँदो दिन मा पनि सदै हाँसी खुसी अनि उज्जल भबिस्यको शुभकामना,जय गीत, जय सङ्गीत।

  • @purnasubbagurung4736
    @purnasubbagurung4736 2 года назад +8

    चिज अस्मिताको जोडी अती super

  • @jaspaija2362
    @jaspaija2362 2 года назад +5

    बल्ल फेरी मेरो उत्कृष्ट जोडी चिज र अस्मिता को दोहरी सुन्न पाईयो 👍👍✅✅👌👌😍😍

  • @ganeshgurung8000
    @ganeshgurung8000 2 года назад +6

    कसरी र कुन शब्दले वर्णन गर्ने शब्दै छैन यो दुई बहुचर्चित भाई चिज र बहिनी अस्मितालाई धन्यवाद छ I am grand salute what's of performance very very enjoy 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @vijaygurung9215
    @vijaygurung9215 2 года назад +13

    Afuta chij ra asmita le sangai dohari gayeko matra heyrney man6ey pariyo sarai suhaudo jodi ❤❤

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +6

    आहा प्यारा प्यारा मुन्छेहरूकाे दाेहरि सुनम सुनम लाउनि का ❣️ धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना छ चिज दाजै

  • @chhabilalgurung8588
    @chhabilalgurung8588 2 года назад +4

    sarai mitho

  • @thamangurung9883
    @thamangurung9883 2 года назад +8

    वाउ कति मिलेको जोदि♥️♥️♥️

  • @homrijal7523
    @homrijal7523 2 года назад +10

    लनठु दाइ सगै जाम भनदा माननु परदैन हा हा हा सारै रमाइलो लागयोै आज को दोहरी पनी

    • @amarshrestha9104
      @amarshrestha9104 2 года назад

      लन्ठु पनि लन्ठन् ख्याँस् रहिछन् तनि का... सँगै जाम भन्दा त मान्नु पर्छ नि...यता तारामि मगर सँग पल्कियको छ कि तेई भयर होला जस्तो लाग्दै छ।

  • @prithvigurung2314
    @prithvigurung2314 2 года назад +24

    मेरो मन परेको जोडि💐💐♥️♥️ 2 जोडिलाई बिहे गरेकोमा 20/20 हजार मेरो तर्फबाट सुनाएको पनि धेरै भयो तेसै मेरो वचन खेर जाने भयो।

    • @amarshrestha9104
      @amarshrestha9104 2 года назад

      खै चिज ले पनि कति लाई गर्नि हो...? तारामी मगर लाई गर्नि हो कि , डल्ला कोटी लाई गर्नि हो कि, अासा बि सि लाई ....कुन चाहिं लाई तक्दिर मा लेखेको छ उसै लाई गर्लान् नि...!

    • @deepshrestha3007
      @deepshrestha3007 Год назад +1

      Asmita dallakoti sangae bihe hunxa chij gurungko

  • @deubahadurpun5390
    @deubahadurpun5390 2 года назад +8

    यो दुई जनाले एकाअर्कालाइ मनमा लागेको भडास् खोल्दै छन साच्चै कति राम्रो छ यो दुई बुडाबुडिको दोहरी i am big fan both you

    • @amarshrestha9104
      @amarshrestha9104 2 года назад

      बिहे नै नभै डाईरेक्ट् बुढा बुढी भन्दियको...? हा हा हा....

  • @durgachongbang5041
    @durgachongbang5041 2 года назад +8

    चिज भाई र अस्मिता बहिनीको दोहोरी निर्विवाद छ । चिज भाई र अस्मिता बहिनीलाई उत्तरोत्तर प्रगतिको शुभकामना ।

  • @tikaprasadgurung2764
    @tikaprasadgurung2764 2 года назад +8

    धेरै राम्रो 👌❤️👍️चिज भाई र अस्मिता बैनि लाई धेरै धेरै शुभकामना छ।

  • @gopalkunwar6078
    @gopalkunwar6078 2 года назад +12

    अतेन्तै सुन्दर जोडी को धेरै राम्रो प्रस्तुति सुन्न पाउदा खुसी लाग्यो आउदा दिन मा पनि सधै हाशिखुशी आनि उज्ज्वल भबिस्य को शुभकामना !!!

  • @budhagrg123
    @budhagrg123 2 года назад +14

    यसरी नै चिज भाइ जिस्काउँने।अस्मिता बहिनी मुस्कुराई रहेको देख्न पओस भन्ने अपेक्षा राख्दछु।

  • @rudrabgurung2508
    @rudrabgurung2508 2 года назад +9

    Again very nice song both are in my heart god bless you

  • @mohanbp9062
    @mohanbp9062 2 года назад +10

    दोहोरी रमाइलो लाग्यो 👌 बधाई तथा शुभकामना चीज & अस्मिता 😍❤️

  • @chudamani46
    @chudamani46 2 года назад +7

    Fan of Asmita come on

  • @bimalgurung295
    @bimalgurung295 2 года назад +14

    VERY NICE DOHORI SONGS CHIJ GURUNG VS ASMITA DC COUPLE ❤️😚 CONGRATULATIONS

  • @hiralalgurung2530
    @hiralalgurung2530 2 года назад +23

    I am so excited to see these two young lovely chaps

  • @mikegurung9939
    @mikegurung9939 2 года назад +7

    Good congratulation both of you 2 be happy god bless you 2 thanks from hong Kong in Nepal gorkha bhacheck

  • @abiralshivaduti801
    @abiralshivaduti801 2 года назад +12

    शालीन,सुमधुर र उत्तम प्रस्तुति । स्वरका धनी,शब्दका खानि प्रत्यक्ष दोहोरीका सर्व प्रिय गायक, गायिका चिज गुरुङ र अस्मिता डल्लाकोटि लाई हार्दिक बधाई एवं उत्तरोत्तर प्रगतिको कामना।

  • @bharatdura6531
    @bharatdura6531 2 года назад +4

    Nice dhori rauro x last mon patxa chij gurung dai

  • @kalakharka4358
    @kalakharka4358 2 года назад +17

    जोडीको कथा,ब्याथा संगीत द्वारा प्रस्ट भयो गीतको प्रसंगमा टुक्का दुबैको उत्कृस्ट थियो प्रगतिको पाईलाहरु सफलता को सिखर तिर लम्किरहेछ दुबैलाई हार्दिक शुभकामना बधाई छ |❤❤❤❤❤❤❤❤❤❤👃👃👃👃👃👃👃👃

  • @nabarajshrestha7020
    @nabarajshrestha7020 2 года назад +5

    Wow sarai ramailo dhori❤️❤️❤️

  • @phaligurung8292
    @phaligurung8292 2 года назад +6

    Wah, Chij bhai le gajjabkai jodi milayaxa aaja, syabbass ! Gurung ko xorole nam rakheko xa. Hami sabai ekdamai khushi xau uk bata.
    Shubha kamana xa Chij bhai ra Asmita nanu lai !

  • @baltamang9038
    @baltamang9038 2 года назад +7

    स्वर सुन्न पाउँदा आन्दै लाग्छ नै अस्मिता बहिनी र चिज गुरुङ भाइको मिठास शब्दमा म धेरै भन्दा धेरै आनन्दित छु।। सदाबहार यसरी नै मिठास शब्द सङ्गै सुमधुर स्वरमा गीत सुन्न पाउँ है हजुर।।🙏।।।

  • @ashmayagurung2573
    @ashmayagurung2573 2 года назад +5

    Chij and asmita kahile hune jivan ma 1 hune

  • @bhimtamang8656
    @bhimtamang8656 2 года назад +12

    येस्तै गरि यो जोडी को लोक दोहोरी सधै सुन्न पाउ धेरै धेरै माया अजै धेरै प्रगति गर्दै अगाडि जानू होला भाई बैहिनी दुबैलाई शुभकामना 😍😍😍😍😍😍😍😍😍😍

  • @yubarajlimbu1268
    @yubarajlimbu1268 2 года назад +7

    चिज र अस्मीताकोआफ्नै यथार्थ कथा जस्तै लाग्यो धेरै राब्रो छ लाईभ दोहोरी यस्तै यस्तै राब्रो राब्रो दोहोरी गित र एल्बम लिएर आउनु होल सफलताको अग्रिम शुभकामना।

  • @santhoshbhora241
    @santhoshbhora241 2 года назад +10

    Nice

  • @manugurung6019
    @manugurung6019 2 года назад +5

    एकदमै राम्रो चिज भाईको दुखमन कुरो अस्मिता बहिनीले सहज तरिकाले बुझेको अनुभव भयो। गीतको मर्म एकदमै मन छुने। दुबै भाइ बहिनीको जय होस् ।

  • @ghalegurungkokila2559
    @ghalegurungkokila2559 2 года назад +3

    Aaha kati mitho dohori

  • @premgurung5027
    @premgurung5027 2 года назад +8

    Waiting....

  • @narendragurung494
    @narendragurung494 2 года назад +5

    असाध्यै मिठो भाका र दुबै जनाको व्यस्तताको खातिर उब्जेको समसामयिक विषयमा केन्द्रित बेजोड लोक दोहोरी गीत सुन्न पाउँदा खुसी लाग्यो। अहिलेको चर्चित प्रत्यक्ष लोकदोहोरी गायक चिज र अस्मिताको सुमधुर स्वर , शब्दको खानी , शालिनताको साथै उत्कृष्ट प्रस्तुती दिनु भएकोमा मुरि मुरि धन्यवाद साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु। मेरो मन मुटुमा बस्न सफल हुनुभएकोमा दुबै जनालाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु।

  • @ashokkhatri6622
    @ashokkhatri6622 2 года назад +6

    धेरै राम्रो दोहोरी दुबै जनाको❤

  • @nargurung2229
    @nargurung2229 2 года назад +4

    Touch heart song chij brother and asmita sister you to lai congratulations

  • @soltishyamgurung4406
    @soltishyamgurung4406 2 года назад +5

    Nice 👍 both of you 😍☺️

  • @somgurung3480
    @somgurung3480 2 года назад +3

    Very nice songs best of luck all team

  • @narbahadurthapa5428
    @narbahadurthapa5428 2 года назад +19

    चीज र अस्मिताको नोक झोकमा कति गहिरो प्रेम झल्किएको छ यो गीत बाट थाहा हुन्छ दुबैजनाको यो मायामा कसैको आँखा नलागोस ।यो जोडी अनन्तकाल सम्म पनि नछुटोस जोडी A1 छ।

  • @ombahadurmalla9573
    @ombahadurmalla9573 2 года назад +6

    यो जोडी को दोहोरी सुन्न्को मजा नै छुट्टै लाग्छ तर हिजो आज अलि फराकिलो भो कि जस्तो लागो तर सफल्ता रहि रहोस शुभ कामना यो जोदि लाइ

  • @nargurung2229
    @nargurung2229 2 года назад +4

    Wowo nice sweet video Asmita chji you to congratulations I am looking from uk you to bik find

  • @sabitrapala7983
    @sabitrapala7983 2 года назад +7

    Very nice singing brother and Barry

  • @krishanathapa7428
    @krishanathapa7428 2 года назад +8

    बधाई छ दुबै लाई चिज भाइ र अस्मिता बैनि सम्पूर्ण टिमलाई

  • @khemgurung9538
    @khemgurung9538 2 года назад +33

    आह यो जोडीको दोहोरी सुन्नु जहिलेनी अत्तुर हुन्छ साराई आनन्द हुन्छ सम्मान छ चिज र अस्मिता सुभकामना छ्👌

    • @krishnapun6512
      @krishnapun6512 2 года назад +4

      Very nice 👍 jodi chhito bhada chhito bibah garnu parne bhayo xora xori bhanaunu parne bhayo thank you so manchhe

    • @krishnapun6512
      @krishnapun6512 2 года назад +2

      Yo jodi very nice 👍 chij and Ashmita Lae. Thank you so manchhe

    • @krishanabh4469
      @krishanabh4469 2 года назад

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share

    • @nooname7048
      @nooname7048 2 года назад

      ,ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share

    • @binayakhatiwoda4890
      @binayakhatiwoda4890 2 года назад

      a

  • @basrana4122
    @basrana4122 2 года назад +6

    Awesome, thank you Chij thank you Asmita and thank you all rodhi ghar team.

  • @dilbahadurthapa7797
    @dilbahadurthapa7797 2 года назад +7

    excited to see lovely couple song

  • @karnagurung5320
    @karnagurung5320 2 года назад +5

    हजुर दुईको जाेडी साहै राम्रो ।

  • @badalsyangbotamang5951
    @badalsyangbotamang5951 2 года назад +7

    Dhaerai ramro xa big fan bro

  • @subekguryng3104
    @subekguryng3104 2 года назад +6

    Jodini dami dohorini damiiiii..

  • @rounnythapa194
    @rounnythapa194 2 года назад +4

    मेरो मन पर्ने जोडी को धेरै पछि सुन्न पायो गित दुबै लाई शुभकामना

  • @melbotesailafagochonbangli5124
    @melbotesailafagochonbangli5124 2 года назад +6

    Nice songs and nice couple all the best 🙏🌹🌹

  • @jaspaija2362
    @jaspaija2362 2 года назад +3

    मज्जा आयो धन्यवाद 😍

  • @jingchu4631
    @jingchu4631 2 года назад +5

    Nice Jodi my favorite singer

  • @badalsyangbotamang5951
    @badalsyangbotamang5951 2 года назад +8

    Waiting for your songs

  • @kingdoms89
    @kingdoms89 2 года назад +5

    सारै राम्रो गाउनु भयो चिज गुरुङ दाजु र अस्मिता दिजु ले पुरा भिदियो हेरियो??❤️❤️❤️👍️👍️👍️subscribe गरियो आज

  • @embirgurung6916
    @embirgurung6916 2 года назад +7

    Excellent indeed thanks.

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 2 года назад +7

    चिज र अस्मिताको जोडी एकदम राम्रो लाग्छ मलाइ लोकदोहोरिमा।।।

  • @hosthapa3173
    @hosthapa3173 2 года назад +7

    दुबै जना स्वर को धनी हुनु छ। दुबै जना लाई प्रगति को सुभ कामना!

  • @birendrathapa8034
    @birendrathapa8034 2 года назад +5

    dami xa

  • @tankabahadur4180
    @tankabahadur4180 2 года назад +6

    Best of luck yo Jodi ati mitho geet

  • @arjunlimbu7791
    @arjunlimbu7791 2 года назад +4

    dami💐💐💐💐c a

  • @khempun5924
    @khempun5924 2 года назад +3

    रमाइलो लाग्यो

  • @pemagurung3728
    @pemagurung3728 2 года назад +6

    Nice song enjoyed lots perfect Jodi brother Chij and sister Ashimita DC hope to see life Jodi ahead....god bless both of you...🇧🇹

  • @randhojgurung1839
    @randhojgurung1839 2 года назад +5

    Chij grg,Ashmita aye pachhi dohori yeti ramro bhai halchha hai

  • @amarraee23
    @amarraee23 2 года назад +6

    A bit slow one ...but totally entertaining one...👏🥰

  • @bgg5017
    @bgg5017 2 года назад +14

    What's a good team. It's really interesting
    Dohori. Go ahead leading to like this and best of luck Chij babu.

  • @jbgurung1875
    @jbgurung1875 2 года назад +4

    Wow so nice soon nice jodi 💗💗💗💗💐💐🙏🙏

  • @Dlip597
    @Dlip597 2 года назад +6

    Dherai ramro xa chij and asmita sadhai eastai herna paus badhai xa hjr haru lai

  • @suryagurung6725
    @suryagurung6725 2 года назад +10

    जस्तो जोडी त्यस्तै गीत अनी मिठा मिठा शब्दका प्रहार शुभकामाना दुवै जनालाई

  • @kumargurung1895
    @kumargurung1895 2 года назад +6

    Waiting for you 😍😍😍😍