New Nepali Lok Dohori Song 2077/2020 माया के रैछ || Maya Ke Raichha - Devi Gharti Magar & Rabi Karki

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • Watch New Nepali Lok Dohori Song 2077/2020 माया के रैछ || Maya Ke Raichha By Devi Gharti Magar & Rabi Karki Featuring Juna Gurung, Ganga Kandel (Milan) & Rabi Karki only on Rabi Karki's official RUclips channel.
    Rabi Karki Present's:- New Nepali Lok dohori song 2077/2020
    #MayaKeRaichha #RabiKarki #DeviGhartiMagar
    -------------------------------------------------------------------
    🎧 Audio Credits:-
    Song:- माया के रैछ || Maya Ke Raichha
    Vocal:- Devi Gharti Magar & Rabi Karki
    Lyrics:- Prabin Khatri THULE
    Music:- Rabi Karki
    Music Arranger:- Hemanta Kanchha Rasaily
    Recording:- Studio Raaga
    -------------------------------------------------------------------
    🎬 Video Credits:-
    Director:- Smriti Timilsina 'Guruaama'
    Cinematographer:- Ganesh Sapkota
    Editor:- Prakash Dhamala
    Drone:- Arjun Bastola
    Makeup:- Ankita Sapkota
    Artists:- Juna Gurung / Rabi Karki / Ganga Kandel (Milan) / Narayan Bastola / Sajjan Bohora / Janita Khatri
    Post Production:- Guruaama Films Pvt. Ltd.
    © & ℗ Rabi Karki, 2020
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 655

  • @prabinkhatrithule8650
    @prabinkhatrithule8650 3 года назад +102

    नमस्कार । म प्रवीण खत्री 'ठुले' । यस गीतमा जानि नजानि शब्द संकलकको भुमिका निर्वाह गरेको छु । राम्रो नराम्रो के कस्तो लाग्छ आफ्ना अमूल्य प्रतिक्रिया दिन नभुल्नुहोला । धन्यवाद ।

    • @aadishkc9252
      @aadishkc9252 3 года назад +8

      धेरै राम्रो ।

    • @rajankhatri3904
      @rajankhatri3904 3 года назад +4

      आहा दाजी को गीत संगीत प्रती सदै यसरी नै कलम चली रहोस 🙏🙏

    • @gangarajbaniya8479
      @gangarajbaniya8479 3 года назад +5

      एक दम राम्रो छ

    • @MonikaSharma-py9rd
      @MonikaSharma-py9rd 3 года назад +4

      रामरा छन

    • @bishalkunwar2241
      @bishalkunwar2241 3 года назад +5

      प्रगतिको अनगिन्ति शुभकामना प्रविण

  • @bihanirodhighar8186
    @bihanirodhighar8186 3 года назад +12

    निकै मिठो गीत बहुप्रतिभाको धनी गायक रवि कार्की ज्यु र सम्पुर्ण टिमलाई बधाई।

  • @amitbishwokarma7120
    @amitbishwokarma7120 3 года назад +42

    चर्चाको शिखरमा उक्लिदै गर्नु भएका गायक प्रीय मित्र रबि कार्कि यो नयाँ गीत सार्है राम्रो लाग्यो । प्रबिण खत्री सरको शब्दले बिछिप्त बनायो । शुभकामना सबैलाइ ।

  • @prakashpoudel346
    @prakashpoudel346 3 года назад +36

    अाहा क्या दामी गित बधाइ छ सम्पुर्ण टिमलाइ

  • @smrititimilsina6168
    @smrititimilsina6168 3 года назад +42

    सारै मन परेको गीत निर्देशन गर्न दिनु भयो धन्यवाद रबि कार्की जि🙏

    • @punbhakti5347
      @punbhakti5347 3 года назад +2

      स्मृति तिमिल्सिना " गुरु आमा" बधाई म्याग्देली हास्यकलाकार का साथै गायन क्षेत्रमा पनि उदाउदै गरेका रबि कार्कीको श्वर अनि सुरिलो श्वरकी गायिका देवी घर्ती को श्वरमा फेरि नयाँ लोक दोहोरी गीत र तपाईंको म्युजिक भिडियो निर्देशनमा " माया के रैछ" बोलको गीत सुन्न पाईयो। गीत अनि म्युजिक भिडियो राम्रो बनेको छ।

    • @bikashbishwokarma9425
      @bikashbishwokarma9425 3 года назад +1

      हजुरको निर्देशनलाई उच्च सम्मान छ 'गुरुआमा' ।🙏

    • @apsaradhakalsatyal
      @apsaradhakalsatyal 3 года назад

      सारै मन परेको रबि कार्की दाइ को गीत,,सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🌹🌹🌹

  • @karunasubedi1222
    @karunasubedi1222 3 года назад +27

    आहा कति राम्रो गित हाम्रो रवि दाईको यो गितलाइ धेरै भन्दा धेरै लाईक कमेन्ट सेयर गरिदिनुहोला 🙏🙏🙏

  • @amritanepali6019
    @amritanepali6019 3 года назад +8

    मलाई धेरै मन परेको गीत सफलताको शुभकामना रबि भाइ

  • @Deargovin
    @Deargovin 3 года назад +21

    गज्जब गित ।
    गायक भनेर चिन्यो हाँस्यकलाकार भैदिने, हाँस्यकलाकार भन्यो गायक भएर निस्कीने अद्भुत क्षमता भएका कलाकार रबि कार्कीको “मायाँ के रैच” लाइ बधाई र शुभकामना!
    शब्द : प्रविण खत्री ठुले
    स्वर : रबि कार्की/देवी घर्ती मगर
    एरेन्ज : हेमन्त कान्छा रसाइली
    अभिनय : रबि कार्की/सज्जन बोहरा/जुना गुरुङ
    निर्देशन : स्मृति तिमिल्सीना

    • @bikashbishwokarma9425
      @bikashbishwokarma9425 3 года назад +2

      अब त मोडल रवि कार्की भनेर पनि चिन्न पर्ने भो। 😊🙏

    • @Deargovin
      @Deargovin 3 года назад +1

      @@bikashbishwokarma9425 त्यही भन्या । मान्छे एक, पहिचान अनेक ।

  • @shivaakheli9277
    @shivaakheli9277 3 года назад +8

    शुरुको शब्दले हान्यो "" आहा बधाइ छ सम्पुर्ण टिमलाइ।।

  • @mahendraudasi9662
    @mahendraudasi9662 3 года назад +6

    देबि दिदीकोनी उस्तै मिठो स्वर ♥️♥️♥️♥️मेरो जिल्लाको गहना अहिले सन्सारको गहनआ मिस्यु दिदि

  • @anupbaniya41
    @anupbaniya41 3 года назад +2

    सारै राम्रो छ आहा कर्णप्रिय स्वर अनि मनै छुने शब्दहरु भिडियो उस्तै हेरुम हेरुम लाग्ने !

  • @bikashkhadkathoki5873
    @bikashkhadkathoki5873 3 года назад +10

    हाम्रो रबि दाइको गित बोल्ल आए छ
    राम्रो लाग्यो सफलताको सुभकामना 😍😍😍😍😍

  • @IshworSinghMusic
    @IshworSinghMusic 3 года назад +9

    आहा मिठो गीत सफलताको सुभकामना

  • @padambishwakarma274
    @padambishwakarma274 3 года назад +6

    आहा कति मौलिक भाका, मर्मस्पर्शी शब्द, सुमधुर स्वर, उत्कृष्ट अभिनय, सबै चिजमा राम्रो लाग्यो । " मायाँ के रैछ" टिमलाई बधाई छ, सँगै सफलताको धेरै धेरै शुभकामना छ ।

    • @RabiKarki
      @RabiKarki  3 года назад

      धन्यवाद सर

  • @dipakharmel1971
    @dipakharmel1971 3 года назад +4

    अाहा सारै मारमिक लागिएको याे गित रबि दाज्ै धेरै धेरै शुभकामना

  • @sushanti1123
    @sushanti1123 3 года назад +5

    मर्मस्पर्शी शब्दहरुले भरिएको गित मायां के रै छ
    सफफलताको सुभकामना
    अती राम्रो लाग्यो

  • @lekhumagar
    @lekhumagar 3 года назад +2

    जुना दिको अभिनय खुब राम्रो लाउछ, ,

  • @sharitasingh2499
    @sharitasingh2499 3 года назад +5

    धेरै धेरै रामो छ यो गित त मेरो आशू नै झरेयो यो भिडियो हेरे र

  • @oldsongschannel7927
    @oldsongschannel7927 3 года назад +7

    साँच्चै नै रोधी घरमा बसेर आफैले आँसु झार्दै गाएको जस्तो भान हुने गीत, शब्दमा व्याख्या गर्न नसकिने स्वर अनि संगीत 😍

  • @DeviGhartiMagarOfficial
    @DeviGhartiMagarOfficial 3 года назад +13

    सम्पुर्ण शुभचिन्तक हरुमा आभारी छु

  • @sophiekhatri9382
    @sophiekhatri9382 3 года назад +3

    उत्कृष्ट शब्द अनि स्वर पनि राम्रो सफलताको शुभकामना सम्पुर्णलाई

    • @sophiekhatri9382
      @sophiekhatri9382 3 года назад

      गर्दा पनि मुटु को एक्सरे भन्नी सब्दले मन छोयो

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +6

    रबि कार्कीको मिठो र मौलिकता मिसीएको शवर❤❤👏👏

  • @apsaradhakalsatyal
    @apsaradhakalsatyal 3 года назад +5

    सारै मन पर्ने रबि कार्की दाइ को गीत ,,,सम्पुर्ण टिमलाई सफलताको शुभकामना !!!🌹🌹🌹🌹🌺🌺🌺❤️❤️

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108 3 года назад +2

    Rabi karki , always topical ✌

  • @miyagurung260
    @miyagurung260 3 года назад +2

    भिडियो हेर्दा हेर्दै ।अासु खसेको थाहा भयन 😪😪अतिनै मार्मिक गित रबि दादा प्रगतिकाे कामना 🙏

    • @RabiKarki
      @RabiKarki  3 года назад

      धन्यवाद ❤️❤️❤️

  • @phurbanrayamajhi6223
    @phurbanrayamajhi6223 3 года назад +2

    गीत धेरै राम्रो बनेको रहेछ, शब्द अब्बल छन अभिनय नि उत्कट !

  • @ParkashPoudel
    @ParkashPoudel 3 года назад +14

    अत्यन्तै मार्मिक गित

    • @prabinkhatrithule8650
      @prabinkhatrithule8650 3 года назад

      धेरै धेरै धन्यवाद मेरो भाइ ।

  • @maheshshrestha7474
    @maheshshrestha7474 3 года назад +36

    गीत सार्है राम्रो छ।अभिनय पनि राम्रो लाग्यो।पूर्ण सफलताको कामना।

  • @indrapatel553
    @indrapatel553 3 года назад +5

    अति मार्मिक गित छ रबि दाइ अझै राम्रो राम्रो गर्दै जानु

  • @BprAcharya
    @BprAcharya 3 года назад +12

    हेर्दाहेर्दै आशु को भल बगेको रैछ थाहै पाईन ,सारै मार्मिक गित बनाउनु भएको रैछ रबि सर धेरै धेरै बधाई तथा शुभकामना ।

    • @RabiKarki
      @RabiKarki  3 года назад +1

      धन्यवाद हजुर🙏❤️🌹🌹🌺

  • @alonekanxi9750
    @alonekanxi9750 3 года назад +3

    आहा अति मार्मिक गित

  • @beautifulnepal3874
    @beautifulnepal3874 3 года назад +9

    आहा क्या दामी गीत बधाइ छ रबी भाइ लगाएर सबै टिम लाइ ❤️❤️

  • @kiransapkotamyagdi
    @kiransapkotamyagdi 3 года назад +3

    आँखै रसायो नि मेरो त !! उत्कृष्ट कोशेलीको लागि धन्यवाद सम्पुर्ण टीमलाई ।

  • @nakuldhakalnabin1344
    @nakuldhakalnabin1344 3 года назад +6

    ल बधाई हामी सबैले सेयर गरौ गित राम्रो छ ।

  • @livenepal8860
    @livenepal8860 3 года назад +2

    बधाई छ

  • @anjaliacharaya4050
    @anjaliacharaya4050 3 года назад +3

    Aaha saraii ramro geet ❣️❣️❣️

  • @khemmagar5567
    @khemmagar5567 3 года назад +8

    अाहा जति सुने पनि जति हेरे पनि नअाघाउने 🙏💓💓🎤🎤देबि दिदिले गायकाे गित जुन पनि सुपहिट हुन्छ बदाई छ सम्पूर्ण टिमलाई🎤🎤♥️♥️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @harkachokhal7431
    @harkachokhal7431 3 года назад +4

    दामी छ यो गितले नेपाली बजार अबस्य तताउने छ सफलता को सुभ कामना छ भाई ।

  • @saritasms4860
    @saritasms4860 3 года назад +3

    👌👌👌निकै राम्रो गित दाजु कता कता मन मन मा माया बसेसी जिस्कन सजिलो हो माया बसेसी भन्नी लय तिर ढल्के जस्तो लाग्यो मेरो आफ्नो नितान्त बिचर गल्ती भए माफ पाउ है 🤝🤝🤝🤝🤝

    • @RabiKarki
      @RabiKarki  3 года назад +2

      धन्यवाद सुझावको लागि 🙏तर यो लय 2 बर्ष पहिलै स्टुडियोमा थियो है गित फाईनल मात्र नभएको हो

  • @bhimsharma2292
    @bhimsharma2292 3 года назад +1

    Dharai ramro x

  • @lalkhatri5311
    @lalkhatri5311 3 года назад +1

    एकदम राम्रो छ ।बधाई छ है रबिलाई

  • @kumarrijal5729
    @kumarrijal5729 3 года назад +1

    La badhai xa rabi ji

  • @Santoshofficial46
    @Santoshofficial46 3 года назад +1

    *साच्चिकै तपाईं बहुमुखि प्रतिभाको धनी हो रवि जि निकै मिठो मौलिक गित बनेछ शब्द अत्यन्तै मार्मिक वाह खुसि लाग्यो सफलताको शुभकामना सबै टिमलाई ।*

  • @binodsunami7013
    @binodsunami7013 3 года назад +14

    गितको शब्द अति राम्रो लायो गीत निकै उत्कृष्ट बनेको छ सफलता को सुभकामना

  • @bikashbishwokarma9425
    @bikashbishwokarma9425 3 года назад +4

    शब्द,लय,स्वर,अभिनय सबै पक्ष अत्यन्तै बलियो पाएँ। प्यारो मित्र 'ठुले' र भाइ रवि कार्कीलाई अझ बढी सम्मान गर्न मन लाग्यो। 🙏🙏🙏

    • @prabinkhatrithule8929
      @prabinkhatrithule8929 3 года назад

      हार्दिक धन्यवाद तथा हृदय देखि आभार सर ।

  • @harikalasubedi937
    @harikalasubedi937 3 года назад +1

    गित त अभिनय दुबै साह्रै राम्रो छ मन मुटुनै छोयो पुर्ण सफलताको कामाना🙏🙏

    • @RabiKarki
      @RabiKarki  3 года назад

      धन्यवाद

  • @user-gc1ko4gy2g
    @user-gc1ko4gy2g 3 года назад +4

    साह्रै मार्मिक शव्द मीठो स्वर बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🌹🌹🎉🎉

  • @lokeshkhati2216
    @lokeshkhati2216 3 года назад +1

    Git ramro xa safaltako shubhakamana

  • @samundrakhatri7033
    @samundrakhatri7033 3 года назад +3

    एकदमै राम्रो छ गित रबि दाइ अपार सफलताको शुभकामना

  • @sagarghimire1292
    @sagarghimire1292 3 года назад +4

    धेरै राम्रो छ हजुर को गीत

    • @RabiKarki
      @RabiKarki  3 года назад

      धन्यवाद

  • @madanthapa2153
    @madanthapa2153 3 года назад +9

    आहा!! कति मिठो गित रबि जि साथै सम्पुर्ण टिमलाई सफलताको कामना 👏👏👏

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 3 года назад +99

    गीत यसैमा मीठो हो मलाइ जुन गीतको एरेन्ज गर्ने जिम्मेवारि सुम्पिनु भयो यो नै मेरो लागि ठूलो जिम्मेवारी हो मेरो प्रीय साथी लाई सफल्ता को धेरै धेरै सुभकामना है एक सेयर जरुर गर्दिनु होला आफ्नो मौलिक गीतको जगेर्ना गर्दिनु होला धन्यवाद ।।

    • @Bandre_Dil
      @Bandre_Dil 3 года назад +1

      Super song

    • @RabiKarki
      @RabiKarki  3 года назад +5

      धन्यवाद यो मिठो सहकार्य गर्ने अवसर दिनु भो मलाई पनि🙏🌹🌺🌺❤️❤️❤️

    • @arjunbhatta8289
      @arjunbhatta8289 3 года назад

      Mn

    • @gokarnathapa6059
      @gokarnathapa6059 Год назад +1

      Gokhrn moghr

    • @gomapariyar9370
      @gomapariyar9370 Год назад

      @@arjunbhatta8289 ģhjķlmñbçźźß

  • @kalpanaghising7394
    @kalpanaghising7394 3 года назад +2

    आफ्नै जीवन कहानिमा तयार पारिएको जस्तो लाग्यो अभिनय हेर्दा त👌👌👌👌👌👌👌

    • @RabiKarki
      @RabiKarki  3 года назад +1

      😂🙈🙏धन्यवाद

  • @dineshbasnet3517
    @dineshbasnet3517 3 года назад +5

    सफलताको शुभकामना
    बल्ल बुझे माया,त्याग,तपस्या,बलिदान, र समर्पन रहेछ।

  • @ayushdhungana2792
    @ayushdhungana2792 3 года назад

    owoo dami song

  • @Govinda.official2065
    @Govinda.official2065 3 года назад +3

    *🙏🙏🙏सफलताको शुभकामना कार्की सर लगायत सम्पुर्ण टिमलाई👍️👍️*

  • @manojghimire9524
    @manojghimire9524 3 года назад +2

    आहा सारै राम्रो लाग्यो रबि भाइ सायद यो धेरै जना को जीवन मा मेल खान्छ होला।

    • @RabiKarki
      @RabiKarki  3 года назад

      धन्यवाद

  • @dipendrakhatri8866
    @dipendrakhatri8866 3 года назад +2

    आहा बधाई सफल्था को शुभकामना दाई Rabi

  • @dineshadhikari1152
    @dineshadhikari1152 3 года назад +2

    मन छुने गित ! मार्मिक शब्द , पुरै टिम लाई बधाई 🙏🙏

  • @milannewsentertain5868
    @milannewsentertain5868 3 года назад +2

    धेरै मिठो गीत

  • @amitsunar
    @amitsunar 3 года назад +2

    aaha😍😍😍

  • @yambc6434
    @yambc6434 3 года назад +1

    धेरै राम्रो छ मार्मिक लागेयाे बधाई छ

  • @premsapkotasonu
    @premsapkotasonu 3 года назад

    निकै मिठो गित सुन्न हेर्न पाइयों।सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 💐💐💐

  • @rbvlog6944
    @rbvlog6944 3 года назад +4

    धेरै राम्रो

  • @kalyansubedibhardwaaj4770
    @kalyansubedibhardwaaj4770 3 года назад +15

    millons view deserving song xa yo ❤️❤️ best wishes rabi karki dai....

    • @bhimsingh2976
      @bhimsingh2976 Год назад

      Aha dhari ramro x get mero gibnma mel khayo❤❤❤❤❤❤

  • @sushilkc9403
    @sushilkc9403 3 года назад +1

    खुशी लाग्छ
    आफ्नो ठाउँको मान्छेले प्रगती गरेको देखेर।
    सधैं झैँ, सारै राम्रो गित रबि दाइ।
    आउँदा योजनाहरु का लागि शुभकामना ।

    • @RabiKarki
      @RabiKarki  3 года назад +1

      धन्यवाद प्रिय भाई🌹❤️❤️

  • @cntkmr3416
    @cntkmr3416 3 года назад +1

    Kyaa dammi

  • @Rameshsarthak
    @Rameshsarthak 3 года назад +3

    आहा सार्है मीठो गित,
    अभिनय पनि उस्तै राम्रो❣️
    शुभकामना !!

  • @Anticorr318
    @Anticorr318 3 года назад +7

    धेरै हेरे जुनाले अभिनय गरेको भिडियो,धेरै राम्रो अभिनय गर्नु भएको छ !अझ निखारिएर अभिनय गर्न सकोस,जुना तिमीलाई सफलताको शुभकामना छ !

  • @5sonlinetv655
    @5sonlinetv655 3 года назад +4

    बेला बेलामा यस्तै मिठा मिठा गितहरू हामी माझ पस्कदै गर्नु धेरै राम्राे छ सम्पुण टिमलाई सफलता काे शुभकामना 🙏🙏🙏🙏

  • @gyanendrachhantyal4991
    @gyanendrachhantyal4991 3 года назад +1

    Nice Songs And Good Luck

  • @natureagricultureculturean9771
    @natureagricultureculturean9771 3 года назад +2

    सुभकामना !

  • @bipinkhattri1490
    @bipinkhattri1490 3 года назад +5

    गर्दा पनि मुटुको एक्सरे
    तिम्रै फोटो आएर छेक्छरे
    माया केरैछ
    असाध्यै मन परेको मीठो गीत शुभकामना दाजुलाई ❤️

  • @manishkc8676
    @manishkc8676 3 года назад +3

    Suvakamana daju

  • @prakashgodar6154
    @prakashgodar6154 3 года назад +2

    Sabda Sarai mitho ❤️❤️

  • @rabinbhandari3314
    @rabinbhandari3314 3 года назад

    Waoo sari man xuna geet

  • @hemant5138
    @hemant5138 3 года назад +3

    👍️👍️👍️👍️🙏🙏🙏😍😍😍😍 दामि छ गित।। जुना काे अभिनय काे कुरै नगराै।। best of luck 😍😍

    • @RabiKarki
      @RabiKarki  3 года назад

      धन्यवाद

  • @razzbhandari4905
    @razzbhandari4905 3 года назад +1

    सारै राम्रो सांगीतिक कोसेली हाम्रो Rabi karki भाइ को ।।

  • @debinpun5182
    @debinpun5182 3 года назад +3

    Aha kati mitho geet badhai xa sabai janalai❤️❤️😘😘😍🙏🙏

  • @mamata.lailai
    @mamata.lailai 3 года назад +1

    आहै

  • @rajubk875
    @rajubk875 3 года назад +2

    अत्यन्तै राम्रो लाग्यो गीत । गीतको सम्पुर्ण पक्ष बलियो लाग्यो । शब्द साह्रै चोटिलो लाग्यो । अनुप्रास मज्जाको लाग्यो ।

    • @RabiKarki
      @RabiKarki  3 года назад +1

      धन्यवाद 🙏🙏❤️❤️

  • @bimalaacharya8920
    @bimalaacharya8920 3 года назад +5

    Wow nice song beast of luck rabi dada and all team 🙏🙏🙏🙏

  • @reshamsunam1602
    @reshamsunam1602 3 года назад +5

    प्रबिण जि को शब्द अत्यन्तै मार्मिक उत्कृष्ट भावानात्मक मन छुने छन अनि चर्चित हास्य कलाकार एंबम सुमधुर स्वर अनि कलाका धनी गायक रबि कार्किको जादुमय आवाज अनि अभिनय ले सुनमा सुगन्ध भयको छ अत्यन्तै मीठो बनेको छ गित अझै उत्तरोत्तर प्रगतिको कामना छ सम्पुर्ण टिमलाई जय गित संगीत !!!

    • @RabiKarki
      @RabiKarki  3 года назад

      धन्यवाद मामा श्री ❤️🌺🌹🌹🌹🌹🌺🙏 सधैं सुझाव सल्लाह माया पाइरहुं

  • @kalimaya5171
    @kalimaya5171 3 года назад +1

    Good dherai ramro hjur ko voice

  • @shankargc
    @shankargc 3 года назад +4

    योहोनी लोकगित भनेको 👍️👍️❤️❤️❤️🙏🙏🙏

  • @sandeepsubedi8768
    @sandeepsubedi8768 3 года назад +4

    मिठो छ गित ! सफलताको शुभकामना 😍

  • @kandelnabin6422
    @kandelnabin6422 3 года назад +9

    Best of luck daju very very sweet song

  • @minachokhal310
    @minachokhal310 3 года назад +1

    बधाई छ बाबु राम्रो छ।

  • @Abhivlogmyagdi
    @Abhivlogmyagdi 3 года назад +3

    हार्दीक बधाई तथा सफलता को शूभकामना रवी दाई लगाएत सम्पुण टीम लाई

  • @santoshsunar9650
    @santoshsunar9650 3 года назад +1

    मौलिक माया को यथार्थ बोकेको अति मिठो लय शब्द कोकिल कण्ठ आवाज ले भरिएको यो गित सुन्दा यति आनन्द आयो ,, धेरै धेरै शुभकामना छ सम्पूर्ण टिम लाई,,,

    • @RabiKarki
      @RabiKarki  3 года назад

      धन्यवाद 😂🙏❤️❤️❤️

  • @sanjayghartiartchannel7103
    @sanjayghartiartchannel7103 3 года назад +4

    एक्दमै अर्गानिक गीत !!! मौलिक !! एक्दमै मिठो

  • @asmitapokhrel2529
    @asmitapokhrel2529 3 года назад +2

    Man xoyo sabda ley dai 🥺

  • @lalunepali891
    @lalunepali891 3 года назад +3

    Aha kya dami geet best of luck pyaro sathi rabi lagayat sabai teem lai

  • @hemrajbhandari
    @hemrajbhandari 3 года назад +2

    good dai

  • @mahendraudasi9662
    @mahendraudasi9662 3 года назад +1

    दामी छ नरोउनुना रबि सर सुरु देखि अन्तिम सम्मारोए😭😭😭😭😭😭😭😭😭♥️♥️♥️♥️♥️

  • @devilmonster4824
    @devilmonster4824 3 года назад +1

    मेरो सारै मन पर्ने गीत हजार पट्क सुनेनी धित नमर्ने ।दाजुको अर्को गीत छिट्टै सुन्न पाउ।

  • @39094456
    @39094456 3 года назад +4

    राम्रो छ बधाई छ भाईलाई ! अागामि दिनहरुमा अझै बेजोड सिर्जना अाउनेछन अासा गरौ ।

  • @kamalakhadka4925
    @kamalakhadka4925 3 года назад +1

    असाध्यै मन छोयो हजुर

  • @Prakash_Sharma333
    @Prakash_Sharma333 3 года назад +1

    मित्र रवि कार्कि अनि सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ,,,

  • @gopalsunarofficialyoutubec7366
    @gopalsunarofficialyoutubec7366 3 года назад +1

    Manxunye song nice