Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
नमस्कार म यस गितको गायक रबि कार्की मौलिक गित #हांस्ने_बोल्ने गरेपो माया बढ्छ कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है🌹💐❤️🎤🎵🙏 मन परे सेयर गर्नुहोला ।
शुभकामना दाजै…🎶
शुभकामना छ सर धेरै राम्रो लाग्यो
Good Song
म यम हाल जापान बाट गित अती नै मन परो रबी भाई सफल ता को शुभ कामना
000
बास्तब मा मौलिक गित यस्तो हुन पर्छ बधाइ छ भाइ ❤️❤️❤️❤️
कती मिठो मौलिक गित
निकै मन परेको गित बधाइ टिमलाइ
तपाईं को जस्तो मीठो आवाज कसैको छैन हो सर मेरो नजर मा न वान हुनुहुन्छ
उत्पात मीठो गित रबि सर
आहा कति मिथ्यास गित हो त्याई माथी रबि सर्को सुरिलो सोवर
वा वा ...यो होनी दोहोरी गीत अनि शब्दहरु ....धेरै राम्रो छ ...बधाई छ दिलु मगर अनि रबि कार्की लाई 💐💐💐💐💐💐
आहा कति मिठो टिपिकल गीत....लय शब्द र स्वरमा जति दम छ अन्य प्राबिधिक कुरामा अलिक खल्लो लाग्यो
यत्ती मिठो गित किन धेरै लाइक भ्युज छैन्😪
आहा के साह्रो मनै छुने सब्द हो 🤗🤗
शब्द ,गित र लय वाह क्या मीठो गित मन पर्यो
धेरै राम्रो बनेको छ video सबै टिम लाई बधाई छ
सफलताको शुभकामना दादा दिजुलाई
सफालता को सुभकामना सम्पूर्ण टिम लाई
सारै राम्रो गित दिलु जि शुभकामना
सफलताको शुभकामना सम्पूर्णलाई
सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।
दामी छ है।।
अरुले जेसुकै गरून् आफुलेत दिनमा एकपक सुनिन्छ यो गीत।
गीत असाधै राम्रो छ 100 पतक सुने होला
Wao congratulations dilu sister jati suney pni sunirahu lagney
धेरै पछि यति मिठो गित सुन्न पाईयाे शुभकामना छ सम्पूर्ण लाई
धन्यवाद बहिनी 🌹💐💐🙏
भारी सफल्ता को सुभकामना रबि दाइ लगायत सबै मा
आहा धेरै धेरै राम्रो छ 🙏🙏❤️❤️
एकदम राम्रो लाग्यो
अति सुन्दर लय शब्द अनि स्वरमा रहेको गितलाई अगृम सुभकामना है हजुर
हार्दिक धन्यवाद ।
जति चोटि हेरेपनि मन भरिदैना यो गित तिम सबैलाई शुबकामना
योगित जति सुनेपनी सुनम सुनम लागेको आहा👌👌
बधाई छ रबि भाइ
आहा मन पर्यो गीत सफलताको शुभकामना
thank you so much❤️❤️🎼🌹🎤🎵🎵🙏
आहा !! न त दुख सर्छ,... आउने जाने गरे पो माया बढ्छ.... धेरै धेरै माया अनि सुभकामना ❤️❤️❤️❤️
बधाई अनि शुभकामना छ सबै जना लाई🙏🙏
म त केही बोलिन जय गित जय संगीत 👌👌👌👌👌👌👌
अति मन पर्यो दाजु कसम राम्रो राख्न भनेको होईन
बधाइ
आहा साहारै मन परो आहा
Nice song dilu sis mito geetko lagi
धेरै रामो सृजना भयको छ सलाम सम्पुर्न तिम लाइ
धन्यवाद
धेरै राम्रो छ 😁😁😁😎😎
दियो म्याग्देलीले स्याबास!!!!
मत टिकटिक हेरेर आएको दामी लाग्यो,सफलताको शुभकामना❤️❤️🇦🇪🇦🇪
निकै उत्कृष्ट सृजना रबि दाजु सफलता शुभकामना
आहाँ स्वर शब्द 🥰🥰
आहा सारै राम्राे गित सुनिरहुजस्ताे बधाई छ डिलु मिस अनि सम्पूर्ण टिमलाई😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
धन्यवाद !! सर
आहा कति मीठो गीत मेरो जिवनसग मेल खाने
Rabi bro lai safalta karana.
आहा निकै मन छोयो दिलु मिस अनि रबि दाई बधाई छ
सफलताको शुभकामना ❤️🙏
यति मिठो गित बनेको छ तर खासै भिउज गाको छैन किन दुखको कुरो 🤔
अत्यन्तै मीठो गीत सफलताको शुभकामना
निकै राम्रो 😍
राम्रो आवाज
Aaha
आहा क्या मीठो गीत 👌👌❤️❤️✍️✍️🙏
आहा बधाई छ
सफलताको सुभकामना दाजु
आहा ❤️❤️
सफलताको शुभकामना
आहा कति मिठो गीत ....दिलु जि लगायत सम्पूर्ण टिम लाई बधाई छ है ।
Dherai ramro xa ....
धेरै धेरै शुभकामना
बधाई छ सम्पूर्ण तिम अनि दिलु साली लाई
सफलताको शुभकामना मीठो गित
nice dilu miss bdhai xa
अत्यतै मिठो बेनेको छ गीत त्यसै माथि दिलु मगर र रबि कार्कीको आवाजले गीत लाई न्याय दिएको छ सफलताको शुभकामना🌺🌺🙏🙏🌺🌺
ल रबि ब्रो दामी छ गीत प्रगति को कामना
Bhadai xa dilu MISS hjelai get ramro xa
म्याग्दी का दुई कलाकार को उत्कृष्ट समायोजन साथै मेरो एरेन्ज मा रहेको गीत "हास्ने बोल्ने" धेरै धेरै सफलताको कामना साथै मेरो पृय मित्र भाई जे भने पनि नजिक बाट माया सपोर्ट गर्ने ब्यक्ती Rabi Karki लाई जन्म दिनको लाखौ लाख सुभकामना है 😘🤗
धन्यवाद ! भाईइ🙏🙏🙏🙏🙏🙏
भाई यो गीत लेख्ने मान्छे को हाेला?
ल बढाई छ सम्पुर्ण तिम लाई🍀🎉🙏🏻🙏🏻🎉
Saphaltako shuvakamana vai
Na ta dukha sarxa Haasne bolne gare Po maayaa badxa.aahaa ati mitho thego man xoyo,safaltaa ko Suvakaamanaa🙏
geet ramro baneko raixa miss badhai x hai
सफलता को शुभकामना बैनि
कति मीठो गित ,,,आहा
Chetan ji le garera yeha samma aaipuge hai ma😊🙏🏻, dherai ramro lokdohori xa❤️
कस्सम मलाई भाका/शब्द सबै कुरामा उत्कृष्ट लाग्यो मन परो
धन्यवाद ।
आहा कति मिठो लोक दोहोरी गीत
गित राम्रो छ मन परो मुलाइ
*अब बजार खानी पालो, हाँस्ने बोल्ने गरे पो माया बढ्छ को हो*
यक्दमै मिठो सब्द अनि मेरो रवि दाइ को voice wowowow बदाई अनि सुभ्कामाना दाई
आहा
Akdam ramro geet x rabi vai
Ramro
ल म बल्ला आए है
बधाई छ सम्पुर्ण टिम लाइ
Suvakamana mitra rabi karki jiu
Ramro xa suvakamna🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺🌺🌻🌻🌻🌼🌼🌷🥀
शुभकामना
Git ramro lago dai
धेरै राम्रो छ मौलिक भाका सम्पुर्ण टिम लाई अग्रिम दुभकामना 💐💐💐💐💐💐😘
Aaha dilu didi mithao geet🙏🙏👌👌👌👌👌👌👌
Wow “man Vulchha “ pachhi aba “hasne bolne “ ko palo hai prakash dutraj ra rabi karki myagdi ko saan hunuhunchha 👌👌
Aahaa Kati mitho git dilu magar sis KO❤️❤️❤️❤️
thank u vai❤❤❤
हैत ...मिथो आवाज।शब्द नि कस्तो मिथो😍😍😍😍
Wawoooo mitho song safaltako suvakamana sabai ma hardik naman
सुभकामना प्यारा।
Damie xa die ko pahilo gita safalta subha kamamana
आहा ! कति मिठो डिलु डाम्नालाई देख्न पाइयो 🤣
Aachyaa😁😁😁😁👈️
गीत साह्रै मिठो लाग्यो सफलता को शुभकामना रबि जि लगायत टिमलाइ
बधाई छ

Na ta dukha sarxa
Haasne bolne gare Po maayaa badxa.
aahaa ati mitho thego man xoyo,safaltaa ko Suvakaamanaa🙏