इन्जीनियरले मागे घुस ! ठेकेदारले गरे अफिसमै कर्मचारी माथी हातपात। ठेकेदार दादागिरी- कर्मचारी घुसखोरी

Поделиться
HTML-код
  • Опубликовано: 2 май 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 269
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 1,6 тыс.

  • @keshab2370
    @keshab2370 Месяц назад +171

    मज्जा लाग्यो प्वाक्क हानेको चाहिँ कर्मचारी सबै त्यस्तै गर्नु खालको छन् घुस्याहा

  • @bipinbk377
    @bipinbk377 Месяц назад +379

    अपिल दाइका सच्चा फ्यान कति हुनुहुन्छ 🙏🙏🇳🇵💝💝

  • @balbirhalchal
    @balbirhalchal Месяц назад +156

    यो ठेगदारको केही गल्ती छैन,यो केसमा सामेल सबैलाई कारबाही हुनै पर्छ 100% , अध्यक्ष,सदस्य,इन्जिनियर सबैलाई

    • @NbNb1987
      @NbNb1987 Месяц назад +1

      thegdar ley ghus nadiye kasari khanxan karmachariley???Dubai chor hun ghus dine ani line.....

    • @3brothers847
      @3brothers847 Месяц назад +3

      @@NbNb1987 ghus nadi kana kamai nagarne rokdine bhayesi yestai ho yo 12000 nadikana passport chado bandaina bhanya jastai ho arubela 5000 ma banne re ani emergency chahiyepachi chahi 12000 diye bholi paltai banne re yo pani ta passport chado banaune manche le ghus diyeko jastai ta ho ni

    • @SherpaKevin25
      @SherpaKevin25 Месяц назад

      @KCvlog-ne4fyghus le vane paxi dine haina sir immediately case halne ho galti thegdar lagayat sabai jana ko xan

    • @madanmahat446
      @madanmahat446 Месяц назад

      Tara yo tekdaar ko pani kaam gardaa gardai ko galti x ki..aslai pani niyalau

    • @Sanggeet137
      @Sanggeet137 Месяц назад

      Kuro saiho yo karma chari haru thauthauma dukha herdeuna aleli milaideuna vanne chai dherai thauma garxan sabai k bishwash garnu hou

  • @ghartirammagar3525
    @ghartirammagar3525 Месяц назад +104

    चोर ले म चोर कहिलै भन्दैन यो घुस मा वडा अद्क्ष्यको सम्लग्नता छ छान्मिन होस

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar Месяц назад +348

    मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरुण यो कमेन्त Likeगर्ने लाई र सोचेको सपना पूरा हुने छ अपिल सर को नि रक्षा गरुण 🎉🎉

    • @bijaykumar137
      @bijaykumar137 Месяц назад +4

      अपुल हैन अपिल हैनर।

    • @BikashPoudel-dc4ev
      @BikashPoudel-dc4ev Месяц назад +5

      अपिल सर नेपाल कै नम्बर 1 निडर र सत्य तथ्य घटना पर्दाफाश गर्ने ब्यक्ति हुन ❤

    • @Arjun-bv8vp
      @Arjun-bv8vp Месяц назад

      Ko hun Apul ji❤🥵🙏

    • @SubasKc-tl3kh
      @SubasKc-tl3kh Месяц назад +2

      Jay bajrangbali 💪💪💪

    • @saharakarki4021
      @saharakarki4021 Месяц назад

      ​@@bijaykumar137aqqaaaqaaAqAaAa❤

  • @dilliprasadpanta1078
    @dilliprasadpanta1078 Месяц назад +77

    घुसखोरी को जरो निकाल्नु पर्छ, यसै गरि
    हात हालेको थोरै भयो
    मुख फुटाउनु पर्थ्यो

  • @thapakhum8301
    @thapakhum8301 Месяц назад +33

    हेर्दा त ठेकदारले हातपात गरे गल्ती देखियाे तर इन्जिनियरलाई त अझै पुगेन त्यतिले,कति दुख दिन्छन् सरकारी कामकाजमा भन्ने कुराे त भनी साध्य छैन।

  • @gopalgurung4227
    @gopalgurung4227 Месяц назад +28

    ईन्जिनियर ,वडा सदस्य लगायत वडा अध्यक्ष सबैलाई कानुनी दायरा भित्र ल्याएर कार्बाही गरेको देख्न पाउँ छिट्टै।सम्पुर्ण जनताको आवाज।जय देश ।जय अपिल भाइ।

    • @buddhibk3727
      @buddhibk3727 Месяц назад

      ल्याउन पर्नेन्भयो अन्यायन्मरे ईन्जिनियर

  • @khadkadilli4167
    @khadkadilli4167 Месяц назад +145

    वडा अध्यक्ष लाई कारबाही गर्नु पर्छ यो दोषी भ्रष्ट रछ।

    • @jagangurung1689
      @jagangurung1689 Месяц назад +4

      सब एक भएर ठेक्दारलाई दुख दिएको जस्तो देख्यो डोजरले आफ्नो खेत सम्यउन लगाउने राम हरिको खेत पनि सम्यउनु पर्ने

    • @user-jv8cy8ky9d
      @user-jv8cy8ky9d Месяц назад

      Right

    • @aspinshrestha6762
      @aspinshrestha6762 Месяц назад

      Kei hune wala xaena. Power lagauxan sakiyo kura, janata na uthe samma yestai ho

    • @samirgurung9215
      @samirgurung9215 9 дней назад

      Thik bannu bayo batho bayerw tyo camera ma pani achainw hernus tw

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr Месяц назад +107

    ओडा अध्यक्ष लाई समात्नु पर्छ ।यो भिडियो पूरा हेरियो अब ठोकुवा को साथ येस्को दिलमा कालो छ अपिल सर।

    • @user-gh3of1fc4n
      @user-gh3of1fc4n Месяц назад +5

      सहि कुरा मैले पनि पूरा हेरिसके यो सबै वदा अध्यक्षको चल्खेल हो

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 Месяц назад +3

      Sahi......Adakshya Le Pani Tyatro Dukha Deko

    • @ganeshmgr8685
      @ganeshmgr8685 Месяц назад +3

      Ek no ko chor raixa

    • @gurung4174
      @gurung4174 Месяц назад +1

      Sahi ho

    • @matribhumiko-maya
      @matribhumiko-maya Месяц назад +2

      एक नम्बर फटाहा रहेछ वडा अध्यक्ष

  • @sagarbikram226
    @sagarbikram226 Месяц назад +16

    भोजपुर जिल्ला लगाएत हरेक जिल्लामा यतिको पत्रकार अतिनै आवश्यक परेको छ।

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x Месяц назад +14

    यस्ता बदनियत गर्ने भ्रष्ट कर्मचारीहरुलाई आम नागरिकहरुले भाँटा कार्यवाही गरी हात खुट्टा भाँचेर ४-६ महिना अस्पतालमा भर्ना हुनेगरी बनाउनुपरे पछि मात्र यस्ता घुस माग्नेहरु अलिकति कम हुन्थेहोला 🙏🙏

  • @rudraghartimagar-su6nk
    @rudraghartimagar-su6nk Месяц назад +52

    भ्रष्टाचारिलाई हात होईन लातनै दिनुपर्छ नियम कानुन त यिनी नेता कर्मचारीलाई लाग्दैन हो नेपालमा ।

  • @hikmatmagar4191
    @hikmatmagar4191 Месяц назад +145

    घुस खोरी नम्बर एक नेपालमा कति छन भ्रस्टाचारि हरु अपिल सरले मात्र प्रसारण गरेका घुस काण्ड हजारौं लाखौं छन घुस खोरिहरुलाई कार्वाही पनि हुन्छ कि हुदैन होला घुसखोरिहरुले देश खोक्रो बनाएका छन् 🎉🎉🎉🎉🎉

    • @galaxy2knepal
      @galaxy2knepal Месяц назад +1

      मेरै नाम रैछ तंपाईको पनि❤

    • @hikmatmagar4191
      @hikmatmagar4191 Месяц назад

      @@galaxy2knepal ehh hor

  • @govindathapa178
    @govindathapa178 Месяц назад +5

    घुस खाने अनि आफै उल्टो हात हाल्यो भनेर प्रहरीकोमा उजुरी दिने रे।यस्ता घुसखोरिलाइ राम धुलाई हान्नै पर्छ सहि गर्यो ठेकेदारले

  • @parvatigurung2815
    @parvatigurung2815 Месяц назад +5

    अपील त्रिपाठी शीत दम छ स्याबास भाई तिमी जस्तो हिम्मत भयेको मान्छेको धेरै धेरै ख्याच्चो

  • @TORAN2334
    @TORAN2334 Месяц назад +123

    अपि त्रिपाठी जस्तो पत्रकार हरेक जिल्ला जिल्ला हुनुपर्छ। सलाम छ

  • @kbbk7660
    @kbbk7660 Месяц назад +36

    घुस नै घुस खाने देश भनेर नेपाल चिनिन्छ ।भन्डाफोर गर्नु भयको मा अपिल जि मा धन्यवाद

  • @agriculturevlognepalavn9633
    @agriculturevlognepalavn9633 Месяц назад +15

    ठेकेदारको गल्ति देख्दिन्न, विचरा पिडामा छ ठेकेदार। भष्ट घुसखोरीहरुलाई कडा कार्बाही गर्नु पर्छ।

    • @Susmiyhaa
      @Susmiyhaa Месяц назад

      Yeti video ko bhar ma kasaari thekdar ko galti xaina vannu hunxa..?
      Ki ta haat haat ma ghus liyekaiii video pani huna paryoni ...yesto thokkuwako sath vanna ta
      Background ma k xa ta najik ka ra bujney laii tha xa ni ...
      Sabaiiiii ghus khaney matrw hudainan karmachari haru .....

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Месяц назад +6

    100%वडा अध्यक्ष र ईन्जिनियर को ठूलो हात छ दुबैलाई जेल सजाय होस

  • @madansharmaa
    @madansharmaa Месяц назад +47

    कस्तो कस्तो कर्मचारी हुन्छन्, यति देखाउँदा पनि सुध्रिने होइनन् चोर हरु

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr Месяц назад +23

    अनि सिफारिस ढिलो दिए पछी र डोजर आफ्नो ब्याक्तीगत काममा लगाएपछि काम कहाँ छिटो हुन्छ त??ठिक गर्नु भयो ठेकेदार जि।।

  • @TourNepal
    @TourNepal Месяц назад +7

    सबै भन्दा चोर चाहि वडा अदक्ष्य नै रहे छ बोलि बाट नै प्रस्ट भएको छ। लुटि खाने हेर यसैको कारणले गर्दा सव इन्जिनियर ले लुट्ने मिलेर खाने हैट

  • @shantitamang7433
    @shantitamang7433 Месяц назад +8

    वडा अध्यक्ष को काम राम्रो छ ।अरु कर्मचारी को कुरा के हो थाह छैन ।यो ठेकदार ले सुनियोजित ढंगले प्रमाण जुटाउने काम गरेको देखिन्छ।

    • @Susmiyhaa
      @Susmiyhaa Месяц назад

      Teiii ta
      Afule suruma offer ko kura garni ani paxi balla camera on garera afu boleko chai cut garera halni ani kasari hunxaa???

  • @Pandeyji33438
    @Pandeyji33438 Месяц назад +44

    दारी पालेर घुस खाने । हामी दारी ग्याङ को इज्जत फाल्ने 😡😡😡
    जय गण्डकी छड्के अपिल त्रिपाठी ❤️🙏🙏

  • @biddrohisaila2794
    @biddrohisaila2794 Месяц назад +41

    थुइक्का , यस्ताहरुको दात सबै झारी दीनु पर्ने । यस्ता समाजको कलङ्गकहरुलाई त चौ बाटोमा लगेर झुन्ड्याउनु पर्ने ।

  • @anamolpaudel1851
    @anamolpaudel1851 Месяц назад +5

    यो सबै एपिसोड मैले हेरें,यहा ठेकेदार ले काम ढिलो गरे आबेगमा हात नि उठाए त्यो गलत छ आफ्नो ठाउँ भयो ।तर यहा बडा अध्यक्ष र सब इन्जिनियर को १००%मिलेमतो छ ।यो बिषयमा के हुन्छ फलोअप हुन जरुरी छ धन्यवाद सच्चा निडर १ मात्र पत्रकार अपिल त्रिपाठी जय होस्

  • @rabinthapamagar512
    @rabinthapamagar512 Месяц назад +4

    हरेक क्षेत्रमा यस्तो खाले पत्रकार निष्कासन हुने हो भने नेपाल अधिराज्य भरि भ्रष्टचारी हरु कति रहेछ भनेर सजिलै पत्ता लगाउन सकिन्छ यो कार्य प्रति उच्च सम्मान गण्डकी छड्के अपील सर लगायत सम्पूर्ण टीम प्रति ❤❤👌✍️✍️🙏

  • @ashoknepali4562
    @ashoknepali4562 Месяц назад +83

    वडाअध्यक्षले घुसखोरिलाई बचाउ गर्ने खालको अभिव्यक्ती दिएको पाईयो तत्काल यी देशका धमिरालाई थप अनुसन्धान गरि कार्यवाहिको दायरामा ल्याउनु पर्यो

    • @007robinhoodlove5
      @007robinhoodlove5 Месяц назад +1

      भेडा जस्ता जनताले फेरि vote दिएर झन् हौसला दिने जस्तो काम गर्छन् अनि बन्छ यो देश्🤷‍♂️🤷‍♂️

  • @khimgc2933
    @khimgc2933 Месяц назад +82

    यो वडा अदक्ष्य लाई पनि कानको निचे हान्नु पर्छ! कालो मोसो लाउनु पर्छ!

    • @gokulsapkota8811
      @gokulsapkota8811 Месяц назад +2

      हो हो

    • @aadirasaily9293
      @aadirasaily9293 Месяц назад

      Yo jhan chor raicha

    • @lovelyganesh9384
      @lovelyganesh9384 Месяц назад +1

      हैना यो ओडा अदक्षेय पनि गतिलो छैना होला जसतो लागेयो

    • @chandrabhuwanji
      @chandrabhuwanji Месяц назад

      Sahi bhannu bho

  • @jhalakmaharjan8279
    @jhalakmaharjan8279 Месяц назад +2

    घुस नलिई काम गर्न जान्दैनन् नेपाल का प्राबिधिक कर्मचारी हरूले।

  • @thapadipendra8722
    @thapadipendra8722 Месяц назад +5

    नेता भन्दा पहिला कर्मचारी मार्नु पर्छ

  • @dhanbahadurlohani8061
    @dhanbahadurlohani8061 Месяц назад +54

    नेपाल गरीब भएको कर्मचारी र नेताहरु ले गर्दा हो

  • @patadhan8376
    @patadhan8376 Месяц назад +18

    अपिल सर को अगाडि जस्तो सुकै मै हुँ भन्ने मान्छे पनि लुरुक्क! जय देश!

  • @santachhetriparvatbachchha7746
    @santachhetriparvatbachchha7746 Месяц назад +4

    👉️🙏ठेक्दारले जे गरे एकदम सही गरे धेरै राम्रो काम बधाई छ

  • @Dynamic840
    @Dynamic840 Месяц назад +5

    जनप्रतिनिधि ,इन्जिनियर भन्नेहरूले कतिसम्म ठेकेदारलाई बिक्षिप्त पार्छन् भन्ने एउटा सानो उदाहरण मात्रै हो।जब अति हुन्छ त्यो कसैलाई पनि सहैय हुँदैन त्यसैको उपज हो ठेकेदारले हात छाड्न बाध्य भएको हो। त्यो आक्रोश हो कुनै नियत होईन । त्यति धेरै प्रमाण हुदाहुदै पनि अझै गल्ती स्वीकार नगर्ने इन्जिनियर ,जनप्रतिनिधि हरुलाइ अख्तियारले छानबिन गरेर कार्वाही गर्नै पर्छ । यस्तो हालतले कसरी समयमा काम पूरा गर्न सक्छ ? कुनै एउटा सिफारिसको लागि महिनौ धाउन बाध्य पार्ने कर्मचारीहरुको निकृस्ट ब्यहोरा देखाउनु दु:खद हो ।वडाध्यक्षले पनि इन्जिनियरको गुणगान गाएर बचाउ गर्न खोज्नुले यी सबै मिलेका छन् भन्ने प्रष्ट हुन्छ। वडा नै भ्रष्ट रहेछ हैट!

  • @shantikokhojima6040
    @shantikokhojima6040 Месяц назад +78

    अब ८४ को चुनावमा अपिल सर पोखराको
    मेयर बन्नुपर्छ अनि मात्र जनताले सुख पाउनेछन्✌️
    यस्ता भ्रष्टहरुलाई आजीवन जेल कोच्नुपर्छ 🙁

    • @kripakaripariyar873
      @kripakaripariyar873 Месяц назад +5

      होइन उहाँ त पत्रकार नै हुनुपर्छ मेयर होइन

    • @raikeera69
      @raikeera69 Месяц назад +1

      👍️👍️👌👌✊✊

    • @raihoki5317
      @raihoki5317 Месяц назад +1

      100% सहि अब पाेखराकाे जनता हरु जाग्नै पर्छ है

    • @ManojShiwa
      @ManojShiwa Месяц назад +3

      मेयर भए पछी अनि येस्ता घुसखोरी भ्रष्टाचार को सत्य तथ्य कस्ले बाहिर निकाल्ने होनि नत्र त झन लापरबाही भै हाल्छ अपिल जस्तो हरेक प्रदेश मा हुनु पर्दछ पत्रकार हरु मेयर नेता भए पछी के हालत हुँदै छ देख्दै हुनुन्नछ छ होला नि

    • @dambarkarki947
      @dambarkarki947 Месяц назад +1

      Tar ghanti bt uthnu parxa🔔🔔

  • @arpanshrestha5654
    @arpanshrestha5654 Месяц назад +27

    बिश्वास गर्न लायक कोहि नभेटेर होला मनिसले ढुंगा पुज्ने गरेको !🥹

  • @SandeshPokhrel-zv7wm
    @SandeshPokhrel-zv7wm Месяц назад +4

    ठेकदार गलत हुन्थ्यो भने सायद यसरी मिडियामा जाने थिएन होला

  • @siblalbk
    @siblalbk Месяц назад +2

    अपिल सरको प्रश्न सोध्ने बानी सबै भन्दा मन पर्छ मलाई ❤❤❤ अपिल सर नेपालका सरकारी कर्मचारी को बोलिमा 1 % पनि बिश्वास नै छैन मलाई

  • @user-rt8bm8qh5x
    @user-rt8bm8qh5x Месяц назад +17

    ओढाअध्यक्ष को नियेत खराव छ ।कार्बहि को भागिदर हुनुपर्छ ।जनपर्तिनिधी भयेर येस्तो काम गर्नी।

  • @user-rt8bm8qh5x
    @user-rt8bm8qh5x Месяц назад +15

    घर पोखरा भन्न पनि लाज लगिसक्यो ।धेरै धेरै धन्नेबाद अपील सर लाइ।यस्ता देस खोक्रो पार्ने धमिरा हरुको पर्दाफास गरेकोमा ।अजै येस्तो कामको पर्दाफास गर्दै जानुहोला ❤❤❤❤🎉🎉

  • @user-ub8xi4wl6j
    @user-ub8xi4wl6j Месяц назад +3

    यो इन्जिनियर भनाउदोलाइ अझै हान्नु पर्छ र कार्बाही गर्नुस्

  • @roshanniraula3919
    @roshanniraula3919 Месяц назад +3

    हानी सकेपछी नाक बाट रगत झर्ने गरि दिनपर्थ्यो, माफी मगायेर मजा आयेन!

  • @dineshmalla7509
    @dineshmalla7509 Месяц назад +28

    यो ओडा अदक्ष्य को नि नेत खराब छ यसलाई निगरानी गर्नु पर्छ अपिल सर

  • @pandeymilan5442
    @pandeymilan5442 Месяц назад +17

    त्यति मिहेनत गरेर दुख गरेर पढेर आउछौ अनि यस्तो काम किन गर्छौ यार इज्जत इज्जत जान्छ जागिर चैट हुन्छ ।

    • @bouncebacknepal8667
      @bouncebacknepal8667 Месяц назад +1

      मलाई पूर्ण विश्वास छ नेपालका न्यायिक निकाय प्रति engineer को जागीर जादैन । केवल सरुवा हुन्छ अर्को वडामा । विगतका अन्य यस्तै घटनामा पनि त्यै भएको छ

  • @Saroj_Kumar_Karki
    @Saroj_Kumar_Karki Месяц назад +21

    दुख दिएर अति गरेपछि हात हाल्ने होत सिधै लात हान्ने हो। घुस खाने भुक्तानी नगर्ने अनि ठेकेदारले काम गरेन भनेर पेलेर हुन्छ??? सरकारी काम गर्न ग

  • @Sjoli777
    @Sjoli777 Месяц назад +31

    अपिल दाजुको सच्चा फ्यान जति यता हाजिर हुम त्💜🕉️🙏

  • @ritusunuwar9434
    @ritusunuwar9434 Месяц назад +3

    गाबिस स्तरीय मिलिजुली भ्रष्टाचार भनिन्छ यस्लाइ 👈️ यहाँ हदै सम्म कार्बाही चै वडा अध्यक्षलाई हुनुपर्छ

  • @RanaRana-fi9dc
    @RanaRana-fi9dc Месяц назад +2

    सरकारी कर्मचारी जति सबै चोर घुस्या मात्र छ्न

  • @sushilghimire6944
    @sushilghimire6944 Месяц назад +15

    पोखरामा यस्तो छ अरु ठाँउमा के होला यार ।
    जनप्रतिनिधि नै यस्ता अनैतिक र घुस्याहा अनि भ्रष्ट कर्मचारी भएपछि हुने यस्तै हो ।

  • @hemantlamichane3948
    @hemantlamichane3948 Месяц назад +17

    अपिल त्रिपाठी सर लाई धेरै धन्यवाद सेलुट सेलुट सेलुट शुभकामना छ ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @DEVID_VLOGS90
    @DEVID_VLOGS90 Месяц назад +3

    मुख्य कुरा पोखराको मेयर नै सहि छैन।यो कार्यमा वडाअध्यक्षको 100% सम्लङ्नता देखिन्छ।राम्रो तरिकाले छानबिन होस🤟र दोषीलाई कारबाही होस।अपिल सरको शाहस लाई चाहिँ मान्नै पर्छ।

  • @madanguragain7263
    @madanguragain7263 Месяц назад +2

    इन्जिनियर घुस्याहा नै हुन्छ्न २ मत छैन ।। सबैको छानबिन हुनुपर्छ यदि ठेकेदारको गल्ती भए आफू फस्ने डरले मिडियामा जादैन थिए जस्तो लाग्यो मलाइ ।। यस्मा वडाद्क्ष को नि हात रैछ सबको निस्पक्ष छानबिन होस
    good job apil sir 👏🇳🇵

  • @khimgarbuja8945
    @khimgarbuja8945 Месяц назад +13

    नेपालमा सबै भन्दा धेरै भ्रष्टाचार कर्मचारीले गर्द्छ पिउन देखि अधिकृत सम्म त्यस पछी नेताहरु त्यसैले देश गरिब हुनुको कारण यही हो।

  • @ayushroka94
    @ayushroka94 Месяц назад +15

    अपिल सर तापाइको हिम्मतलाइ सलुट गर्दै म पनि तपाइको दमदार गण्डकी छडके हेर्न आय है अपिल सर आतुर आतुर हेर्न आय है म जस्तै खाडिबाट हेर्ने कोको हुन्हुन्छ साथि हाजिर गरौत❤❤❤❤❤

  • @sitaramasafal6275
    @sitaramasafal6275 Месяц назад +1

    यिनिहरुले काहीँ पनि जागिर खान पाउन हुदैन।यिनिहरु पनि खाडिमा बेल्चा हान्न जान पर्छ देश मा लाखौ लाख कमाउने कति युवाहरु विदेश गयेर बेल्चा हान्छ।

  • @jayantibasnet3142
    @jayantibasnet3142 Месяц назад +4

    यी भ्रष्टाचारीहरुलाई कडाभन्दा कडा कारबाही गरियोस्।जागिरबाट निकालियाेस् र सारा सम्पत्ति राष्ट्रियकरण गरियोस्।

  • @hcindanger1
    @hcindanger1 Месяц назад +12

    यो वडाअध्यक्ष हरी ब. क्षेत्री र अ. इ. तथा कार्यालय सचिव चुनारा मिलेको गन्ध आयो हैं। अध्यक्ष पनि फटाहा रहेछ। मजाले घुस माग्दै पाल्दै गरेको रहेछ साथ त निभाउनु नै पर्यो नि।

  • @shyamshrestha4491
    @shyamshrestha4491 Месяц назад +32

    सलाम छ अपिल जि, ठेक्दार तथा ईन्जिनियर कै कारण कम्सल निर्माण ले छ महिना भित्रै हरिबिजाेक सडकले जनतालाई सास्ती भाेग्नु परेकाे छ।

  • @BimalMagar-rv4nk
    @BimalMagar-rv4nk Месяц назад +3

    कसैले आफूले दुःख कष्ट गरेर कमाएको पैसा तितीकै घुस दिन्छ होलात सर तपाई कस्तो कुरा गर्नु हुन्छ। अनि फेरि उ आफै मीडिया मा आयर मीडिया लाई भनेको छ उस्को गल्ती छैन

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 Месяц назад +1

    हैट अाज सम्म ठेकेदार देश बिगार्ने किरा हुन् भन्ने लाग्थ्याे तर याे घटना सुने पछि जनप्रतिनिधी र कर्मचारीहरु पनि कम मापाकाे नहुने रछन् भन्ने थहा भयाे ।अत्यन्त लाजकाे कुरा । नेपाल भरी यस्ता घुस्याहा प्राबिधिक कति हाेलान् ? यिनलाई त कुकर्म प्रमाणित गरेर झुण्ड्याउ नै पर्छ के ।

  • @ramlama2451
    @ramlama2451 Месяц назад +12

    नेपाल को हरेक पालिकाको कर्मचारीहरु यस्तै हो काम गरेर खाने बाताबरण नै छैन नेपालमा ।।

  • @tandonkazi827
    @tandonkazi827 Месяц назад +53

    अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै
    पशुपति नाथले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏🙏

    • @khimgharti3251
      @khimgharti3251 Месяц назад +1

      सहि भन्नु भयो

    • @neermad50
      @neermad50 Месяц назад

      K ko apil apil garira x t apil le baru yo ghusiya haru lai k garni ho tyo commnt gar na… apil apil ho uslai tero sath chaidain apil king ho

  • @suniltmgtheeng9757
    @suniltmgtheeng9757 Месяц назад +1

    आफूले गरेको गल्तीको प्रमाण हुँदाहुँदै पनि मैले गरेको छैन मैले बोलेको छैन भन्दाखेरि त एक थप्पड मात्रै होईना त्यो सालेहरुको हात र जिब्रो काटिदिनु पर्ने हो

  • @lekhaacharya7618
    @lekhaacharya7618 Месяц назад +2

    कसैले आफुले मिहीनेत गरेको पैसा त्यसै दिन्छ र???? दिन सम्म दुख दियपछी के गर्ने जसलाई पर्छ त्यसलाई मात्र थाहा हुन्छ

  • @parasdhami5475
    @parasdhami5475 Месяц назад +12

    चोर नै चोर ले भरियेको छ सरकारी कार्यलय हरु तल देखि माथि सम्म

  • @santoshgajurel7192
    @santoshgajurel7192 Месяц назад +12

    यो कार्यक्रम हेरेपछि माछापुच्छ्रे गाउपालिका का जनता ले वडा अध्यक्ष लाई जुत्ताको माला उपचार दिनुहोला।

  • @Ranjitshrestha.
    @Ranjitshrestha. Месяц назад +2

    अपील सरले सबैको धोती खोल्नुहुन्छ रमाइलो लाग्छ भिड्यो हेर्दा गण्डकी छड्के गण्डकीमा मात्र हैन नेपाल भारी गर्नु पर्यो।

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 Месяц назад +1

    हात मात्रै होइन बङ्गारा झार्दिनु पर्छ त्यस्ता घुसखोरि लाइ आफुले बारम्बार घुस मागेर दुख दिन सम्म दिएका लाइ हात नहालेर के गर्नु त एकदम ठिक गर्यो अझै ठोक्न पुगेन सब इन्जिनियरको 100% गल्ति छ अनुहार हेरेरै थाहा हुन्छ बकाइदा घुस खाएकै हो।।।

  • @gopaltamang-wn8mk
    @gopaltamang-wn8mk Месяц назад +6

    घुसिया हरुलाई छाडनु हुदैन अपिल भाई यसै गर्दै जानु पर्छ धन्यवाद सहित सलोटछ भाई जयहोस्

  • @raikeera69
    @raikeera69 Месяц назад +11

    हैन के भएको हो... जहाँ पनि घुसखोरी-भ्रष्टाचारी मात्र नारान् !!
    अब देशमा ARMY शासन नै चाहिन्छ !

  • @damantitamang1421
    @damantitamang1421 Месяц назад +1

    Yo thekdar dai thik xan Sir
    Yo Amrit engineer ley paila pani ghus mageko xan !!

  • @user-cr6jl4nt2z
    @user-cr6jl4nt2z Месяц назад +1

    इन्जिनियर वडाअध्यक्ष सदस्य यो चोरहरुलाई छाड्नु हुँदैन मुक्का हानेर ढलाईदेको भए हुने अपिल दादा मेरो favourite❤️❤️ कुनै हाकिमको बाउ आए नि अपिल दादा को काम लाई चाहिँ म सपोर्ट गर्छु🙏🙏

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr Месяц назад +7

    ल आज फस्ट मा हेरियो।।
    जय अपिल सर

  • @Barshabadal
    @Barshabadal Месяц назад +11

    कर्मचारीको हालत पैसा कमाउने घुस खाने बाहेक केही भयन मेरो देशमा
    देशमा बिकास जन्ताले रोजगारी कैले पाउने सान्तिको सास कैले फेर्ने 😢😢

  • @shrijanthapa3287
    @shrijanthapa3287 Месяц назад +1

    सबका सब चोर हुन ।जस्ले जे जे भने पनि पानी माथी ओभानो बन्न खोजेको कुरा प्रष्ट देखिन्छ । ठुला मान्छे को आड भरोसा नभै कसरी त्यस्तो कार्य गर्न सक्छ?? एक ले अर्कोलाई दोष दिएर चोखिने प्रयास हुँदै छ यहाँ ।

  • @bharatbirrai9791
    @bharatbirrai9791 Месяц назад +1

    अपिल जि को च्यानल लाई पनि 1M पुर्याउन पहल गरिदिउ।सबै को जय होस।👍️🇳🇵

  • @xettriraja3137
    @xettriraja3137 Месяц назад +22

    ईन्जिनियर र ओडा आद्छे लाइ कालो मोसो लगाउनु पर्छ जय अपिल

  • @raihoki5317
    @raihoki5317 Месяц назад +5

    देश राष्ट्र अनि जनताकाे अस्सल
    महान ईमानदार पत्रकार अपिल
    सर लाई सलाम

  • @KrishalaSunar-mp2lh
    @KrishalaSunar-mp2lh Месяц назад +2

    काम गर्ने बेला मह चाई सँगाई मिलेर काम गर्ने अनि काम सकने बेला घूस खायो भने अर्काको इज्जत मा दाग लगाउनै ठेकदार । चोर को जस्तो मुख xa ठेकदार को सोजो लाई फसाउँछ सले खुकुर मान्छे को भेवार गर ।

  • @roshandahal2016
    @roshandahal2016 Месяц назад +1

    हात मात्र हाल्ने हैन, यस्ता चोर कर्मचारी हरुलाई भाटैभाटा हानेर कालोमोसो दलेर गाउँ भरी घुमाउनु पर्छ!

  • @netrasunuwar2264
    @netrasunuwar2264 Месяц назад +7

    नेपाल को फितलो कानुनको भरपुर फाइदा लिन्छन् सरकारी कर्मचारीहरु।नेपालको कानुनमै खोट छ ।सरकारी कर्लयमा कर्मचारी आम नागरिकलाई ठग्न बसेका हुन्छन्

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Месяц назад +1

    १००/ कुरा बुझदा वडा अध्यक्ष काे पनि मिले मताे छ

  • @babinrai3541
    @babinrai3541 Месяц назад +2

    Good Job Apil Sir

  • @jbthapa7658
    @jbthapa7658 Месяц назад +6

    हात मात्र होइन अपिल जि त्यस्तलाई लात पनि हान्नु पर्छ।

  • @amitthapa395
    @amitthapa395 Месяц назад +7

    देशको सच्चा अनि निडर एकमात्र पत्रकार अपिल त्रिपाठी ❤❤

  • @minprasadadhikariusefulinf8380
    @minprasadadhikariusefulinf8380 Месяц назад +2

    सबै मिलेर खाने हुन र सबैतिर सबै कार्यालयमा हुने यस्तै हो।

  • @subodhbastola3378
    @subodhbastola3378 Месяц назад +1

    घस्या तुस्या पापि अपराधी नेपालमा राम्र असल जति बाहिर अनि देस कसरी हुनछ अपिल बाबू लाई मुरि मुरि धनयबाद

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 Месяц назад +5

    दामि लाग्यो आज को क्रार्य-क्रम ❤❤❤❤🎉🎉🎉🎉

  • @rudraghartimagar-su6nk
    @rudraghartimagar-su6nk Месяц назад +9

    यस्तो सोझो ठेकेदारले कसरी गरिखान्छौ ।

  • @kaelaxora7634
    @kaelaxora7634 Месяц назад +1

    ....... जबर्जस्ती कसले ला ला भन्दै दिन्छ हो ईन्जिनियर को नाक को डाडी भाँच्नु पर्ने हो ।

  • @aashisghimire4021
    @aashisghimire4021 Месяц назад +1

    यस्ता घुशिया कर्मचरी लाई जागिर बाट निकाल्नुपर्छ खाते कर्मचारी पैसा पाय आमा लाई पनि बेच्छन खाते हरु

  • @buddalimbu5892
    @buddalimbu5892 Месяц назад +5

    wada अध्यक्ष को नियत स्पष्ट झल्किन्छ यिनै हुन मुख्य डिजाइनर

  • @user-prince1232
    @user-prince1232 Месяц назад +7

    घुशखोरीहरू धेरै भएछ हाम्रो नेपालमा।।। कठै मेरो देश।।।

  • @rajeshgc7505
    @rajeshgc7505 Месяц назад +1

    सबै वडामा यस्तै हो घुस बिना काम नै हुदैन

  • @user-bl5ix1gs8e
    @user-bl5ix1gs8e Месяц назад +9

    अपिल त्रीपाटी जस्तो पत्रकार हरेक वडा हरेक पालिका ,हरेक नगर पालिका हरेक उपमाहानगर पालिका , हरेक माहा नगर पालिकाम फसेर चिर फार गरे नेपालिले अनि बुझ्छन जस्तो लाग्छ मलाई ।

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila5907 Месяц назад +4

    पत्रकार यस्तो हुनुपर्ने हुन्छ अपिल सर सलाम छ्

  • @youme2059
    @youme2059 Месяц назад +1

    आफ्नै देश मा गरि खान खोजनेलाइ यसरि दुख दिय पछि मान्छे मा फ्रस्टेसन हुनु र यसरि दुख दिने कर्मचारि लाइ यसरि नै लाफा घुस्सा हान्नु लाइ कुनै गलत मानिदैन यस्ता घुस्याह कर्मचारि लाइ कट्टा हान्नु पर्छ!

  • @ashikasarumagar4153
    @ashikasarumagar4153 Месяц назад +1

    जस्ले जे भनेपनि वडा अध्यक्ष, सचिव र सब ईन्जिनियरले बिना घुसले सजीलै काम गर्दैन है सत्य र तीतो।