521 Hari Sodari आफ्नो मष्ट, इष्ट र कुल देवता कसरी थाहा पाउने ? How to find your Kul, Ishta an Masta?

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024

Комментарии • 427

  • @bishnubisnu9990
    @bishnubisnu9990 3 месяца назад +10

    सबै कुरा सुनियो खुशी लाग्यो हजुर दुबैजनालाइ धन्यवाद ❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @sulochanaluitel7118
    @sulochanaluitel7118 7 месяцев назад +18

    जह होस महत्वपूर्ण ज्ञान हामिहरुले जान्न पायौं यसको लागी याहाहरु दुबैजनालाइ धेरै धेरै धन्न्यवाद

  • @kumarshrestha3741
    @kumarshrestha3741 5 месяцев назад +3

    ॐ ❤🙏❤गुरुदेव जय हाेस् nice program

  • @Surendra_logs
    @Surendra_logs 7 месяцев назад +19

    राम्रो राम्रो भीडीयोहरु आउनेक्रम जारी छ, आफुत सीबजी को भक्त हु जय सम्भु❤❤

  • @RomanKagi-q1g
    @RomanKagi-q1g 6 месяцев назад +6

    ❤❤❤❤❤❤धेरै धेरै राम्रो ❤कुरा ❤🎉🎉जय❤कुलदेबता❤ नमन❤छ❤

  • @laxmirawal4679
    @laxmirawal4679 7 месяцев назад +13

    एक दमै महत्वोपुर्ण जान्करी ....हार्दिक धन्यवाद हजुरहरुलाइ 🙏💐💐🙏

  • @SitaNeupane-j1l
    @SitaNeupane-j1l 3 месяца назад +1

    सारै फलदायि ज्ञान गुनका र कुल ,देब गणकाे जानकारि पाईयाे जय हाेस।

  • @anantakunwar2957
    @anantakunwar2957 7 месяцев назад +7

    तपाइको कुराहरु धेरै राम्रो छ तपाई संग भेट्न सकिन्छ

  • @anojkhadka314
    @anojkhadka314 7 месяцев назад +5

    महत्त्वपूर्ण जानकारी गुरुदेबकाे । जय हाेस सबकाे कल्याण होस । 🌷🌷🌷🌷

  • @badrimanshrestha2560
    @badrimanshrestha2560 7 месяцев назад +6

    गुरुको बिचार नेपाल र नेपालिको लागि उच्च छ , भ्रष्ट चार गरेर कमायको पैसा ,सुध्द मान्छे ले लिनु हुदैन ।

  • @parbc5109
    @parbc5109 3 месяца назад +1

    Sir ko aavas suna Maan lagxha.thanks guru ji .xaldaraus sir.

  • @arushdahal7419
    @arushdahal7419 6 месяцев назад +5

    जय जय कुलदेवता हामी सबैको कल्याण गर।रक्षा गर!! धन्यवाद गुरु !!प्रणाम 🙏🙏

  • @madanSawod
    @madanSawod 6 месяцев назад +2

    जय गुरु देब नमो राधे राधे

  • @ShusmaLamichhane-z9y
    @ShusmaLamichhane-z9y 6 месяцев назад +11

    हाे हाे कुल पुजा नगर्ने लाेग्नेकाे नामकाे सिंदुर पाेते उ जिउदो हुदै फाल्ने अनि उस्काे सम्पत्ति आधा चाहिने त्यस्तै छन हाम्राे नेपाली क्रिस्चियनहरू।

    • @kghartixetri8961
      @kghartixetri8961 Месяц назад

      घर परिवार श्रिमतिहरुबाटै भाँडिन्छ सम्पति पैसाभनेपछि उनै मरेका हुन्छन । लुटने चाहिँ धर्मकाे नाटक गर्छ हार्ने छाेडि पस्नेचाहिँ क्रिश्चियन बन्छ। फरक यतिहाे।

  • @bishnuacharya2755
    @bishnuacharya2755 7 месяцев назад +8

    बधाइ छ गुरु आँखा कोल्दिनु ब्जयो

  • @kj3565
    @kj3565 6 месяцев назад +3

    एकदमै राम्रो पर्सन गर्नु भएको छ हजुर

  • @SaritaDhakal-z8y
    @SaritaDhakal-z8y 7 месяцев назад +5

    जय श्री राधे राधे राधे

  • @bistadildilbahadur-pt2xu
    @bistadildilbahadur-pt2xu 7 месяцев назад +3

    जानकारी को लागि धन्यवाद

  • @gangasagar6334
    @gangasagar6334 7 месяцев назад +7

    हामित केराति बंसवाली हाै हाम्राे कुल गृह राजा श्री माहदेवजि हुनुहन्छ भने गृहनि लक्ष्मि भनछाै कुनैपनी देविलक्ष्मि हुनसक्नुहुन्छ बायुआवत जावमाने खुल्ला आकास राखदैनाै जय हाेस

  • @purushottamaryal9258
    @purushottamaryal9258 7 месяцев назад +8

    सारै मीठाे र सारगर्भित लाग्याे।

  • @dillirajneupane6457
    @dillirajneupane6457 7 месяцев назад +6

    धेरै धेरै धन्यवाद दुबै प्रश्न कर्ता र गुरुलाई ।
    केही कुरा सिक्ने मौका पाएको मा।

  • @harishrestha6292
    @harishrestha6292 6 месяцев назад +1

    महत्वपूर्ण धार्मिक जानकारीको लागि धन्यवाद! 🙏

  • @BhadraSatyal
    @BhadraSatyal 7 месяцев назад +3

    राधे राधे जये होस् गुरुजि 🙏🏾🙏🏾

  • @sushilagouli7203
    @sushilagouli7203 29 дней назад

    गुरु हजुरको बाचनको लागी नमन गर्दछु

  • @nokhiramoli3665
    @nokhiramoli3665 7 месяцев назад +3

    गुरु देब नमस्कार ।यकदम राम्रो ज्ञान दिनुभाे धन्यवाद छ।

  • @jyotigurung269
    @jyotigurung269 7 месяцев назад +5

    Dherai Dherai Dhanyabad Guruji.🙏🙏💐💐

  • @DhanaBadal-h7j
    @DhanaBadal-h7j 3 месяца назад +1

    मेरो इस्ट कुले मस्ठकेदार कि जय होस् 🙏🙏🙏🙏🙏

  • @krishnatripathi960
    @krishnatripathi960 3 месяца назад

    यो च्यानललाई हृदयदेखि साधुबाद। म त मौका मिलेसम्म यस कार्यक्रमलाई हेर्ने र सुन्ने गर्द्छु।मनमा आएका जिज्ञासाहरु सुल्झादै गएका छन् । यो सत् प्रयास जारीनै रहिरहोस। हामी सबैको तर्फबाट धन्यवाद छ गुरुबर तथा सुभाष जी❤

    • @SuvasAgam
      @SuvasAgam  3 месяца назад

      Hajurko prempurna message ka lagi aavari chhu hajur

  • @RajendraThakur-q6e
    @RajendraThakur-q6e Месяц назад

    कुल देवता कुरा कानि सुन्दासुन्दै अति पवित्र लाग्यो दुबै जना गरु लाइ प्रणाम। हजुरले सोध्न चाहानु हुन्छ मण्टो को बारेमा कुरा इस्पस्ट गुरू ले बताउनु सखनु भयना स्पष्टी कर्ण दिनु भयना स्पष्टी कर्ण दिनु को लागी हजुरले खोज्न प्रयास गर्नु पर्छ। म मध्यपश्चिमाञ्चल छेडागार नगरपालिका १२पर्छ गुरू म हजुर लाइ गुरू भनेरै सम्मान गर्छु। मेरो पुर्खाहरूले भने गर्नु भएको छ। देवता को सबै भन्दा अधिक भन्दा धेरै ठूलो हुहुन्छ। भने गरियको छ। र गुरू ले ऐकसब्द लिनुभयो। सोराडि मष्टो भनेर भन्नुहुन्छ। तयो देवता उत्पन्न भएका मेरो गि्हजिल्ल जाजरकोट कफल्ला भन्ने ठाउँमा उत्पन्न भएको थियो। भने छ। गरु तियो चाहिँ सावित पैक गाबिस पर्छ। गरु कुनगाउपालिपर्छ ठिक थाहा भयना गुरु सोरि धरै जसो बाहिर बस्ने भएको ले गुरू तेस पछि सोराडि मष्टो हजुर गुरू लाइ सोध्नु भाछ तेहि मष्टो कफल्ला देखि नैआनुभाको हो भन्ने कुरा छ गुरूज्यू यो देवता कोबारेमा मलाई धेरै महत्वपूर्ण लाग्छ गुरू हजुर ले मष्टो को जानकारी जसरि भयपनि लिनु पर्यो गुरू हजुरको कुरा हजुर को म इन्टवियु धेरै हेर्ने गर्छु। गुरू यस मष्टो को कथाहरू पुरण मष्टो केछ काहाँ उत्पन्न भएको हो जानकारि पायको भयअति उत्साह हुने थिए। गुरू मेरो पनि कुल देवता नै हुनुहुन्छ। मष्टो मङकाल भन्ने कुरा छ। मष्टो को वहान मङकाल नै को सवार हुन्छ भनाई छ। गुरू हजुरको ले मष्टो को जानकारी लिनुभयो भने हजुर को पुन्नेहुनेछ गुरू ॐनमःशिवाय🙏🙏🙏 जय मष्टो कफल्ला 🙏🙏🙏हामी सबै को रक्षा गरुन् 🙏🙏🙏ॐनमःशिवाय🙏🙏🙏 राधे🙏🙏 राधे राधे जय श्रीकृष्ण 🙏🙏🙏हाल माहारष्ट मुम्बई गल्ति भय माफी पाउ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय मात्रु भुमि 🙏🙏🙏हर हर माहादेव 🙏🙏🙏

  • @kabirajkarki
    @kabirajkarki 5 месяцев назад

    गुरूलाई लाख लाख नमन । यहाँका तर्क र विश्लेषण अत्यन्तै मन पर्यो । एक पटक हेराउने अवसर पाउन पाए हुन्थ्यो ।

  • @yubrajkhatri7054
    @yubrajkhatri7054 6 месяцев назад +2

    Dherai ramro kura bhannu bho guruji ❤❤❤Jay sanatan 🙏

  • @seryakarki1297
    @seryakarki1297 6 месяцев назад +3

    गुरु देव नमस्कार 🙏🙏🙏कुल देवताले रक्षा गरून् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sundarbahadurgodar8630
    @sundarbahadurgodar8630 7 месяцев назад +2

    जय गुरुदेव नारायणं जय होस गुरु

  • @Basantanathyogi
    @Basantanathyogi Месяц назад

    राम्रो ज्ञान दिनुभयो गुरु

  • @rajkumarghimire6597
    @rajkumarghimire6597 3 месяца назад

    ❤🎉😮😅 धेरै धेरै राम्रो हेरीरहु सुनीरहु जस्तो लाग्यो,गुरु प्रसाद सोडारी हरी प्रसाद ज्युले कुल कुल्यान सम्बन्धी जानकारी दिनु भएको‌मा धन्यवाद छ, From Lalitpur LeLe Kathmandu, Raj Kumar Ghimire

  • @NomaramParajuli
    @NomaramParajuli 6 месяцев назад +2

    Naman hajurharulai

  • @jamunatiwari7167
    @jamunatiwari7167 6 месяцев назад +4

    गुरुकाे वाक्य मलाई अति मन पर्याे कुलदेवताकाे बारेमा जान्ने मेराे सार्रै इछ्या थियाे

  • @geetagajurel3863
    @geetagajurel3863 7 месяцев назад +3

    समय सान्दर्भिक 🙏🙏
    एकदमै राम्रो 🙏🙏

  • @pagaltoli
    @pagaltoli 7 месяцев назад +3

    Akdam gyan mulak episode Guru🙏🕉🇳🇵

  • @rewatithapa8568
    @rewatithapa8568 6 месяцев назад +1

    धेरै कुरा बुझ्ने मौका मिल्यो दुबैजनालाई कोटी कोटी प्रणाम 🙏🙏

  • @bindut6128
    @bindut6128 7 месяцев назад +10

    गुरूदेब कुल देबताकाे पुजा अारधना बारेमा जान्न पाईयाे हजुरमा नमन

  • @rbss1080
    @rbss1080 4 месяца назад +1

    असाध्यै राम्रो अनि ज्ञान गुनकाे खानि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🥀🥀🥀🥀💖💖💖🌹🌹🌹🙏🙏🙏🙏🙏

  • @aishwaryarajkadariya-tf1ws
    @aishwaryarajkadariya-tf1ws 3 месяца назад

    बैदका पर्बक्ता गुरु र सोधर्मकासुभास जि लाइ नमनंजुन २०० बर्स अघिको सत्यको रवोजिगर्ने बिधि बताइदिनुभो ऐलेत सबैबिधि छोडेकाले नै बिनासको बाटो लागेका हुन हजुरले भनेको जस्तो सबैले गरे सत्ये आइजान्थोनि दुबै सरलाइ जय सच्चिदा नन्द अहं तत्वोमसिपर्नाम

  • @AaBb-ic6lv
    @AaBb-ic6lv 7 месяцев назад +4

    Darshan namaste xa guru hjr lai very very thank you so much guru hjrlai dherai hasaunu vaya hjrle hjrlai dhannebata xa guru hjr lai 🙏🙏🙏🙏🇳🇵🇳🇵💐💐💐🌺🌺🌺🌺👍👍👍🔥🔥

  • @shivakhadka6579
    @shivakhadka6579 28 дней назад

    सबै कुरा सुनियाे खुशि लाग्याे हजुर दुबै जनालाई धन्यावाद ❤❤🙏🙏🙏🙏🙏🙏🙏👍️😡

  • @rameshgirirameshgiri-i6k
    @rameshgirirameshgiri-i6k 6 месяцев назад +9

    कुलकाे आ आफ्नाे नियम हुन्छ ।काेहि रक्त भाेगि काेहि दुधकाे धार दिने हुन्छ।सबकाे आ आफ्नाे कुल हुन्छ।कुलअनुसार मान्ने विधि फरक हुन्छ।

  • @Binita-xv5yw
    @Binita-xv5yw 6 месяцев назад +1

    धेरै राम्रो कुरा को ग्यान दिनु भो गुरु देव धन्यवाद नमन हजुर 🙏🌹🌹🙏

  • @NarayanBahadurShah
    @NarayanBahadurShah 7 месяцев назад +4

    Sahi bhanu bhayo. Guru ji le.

  • @riyanshriyanshi
    @riyanshriyanshi 2 месяца назад

    Question and answer both chitta bujne thiyo thanku 🙏

  • @dilaghimire9471
    @dilaghimire9471 7 месяцев назад +5

    गुरुबहुत राम्रोसँग बुझाउनु भयेा

  • @Mkk-Mad
    @Mkk-Mad 7 месяцев назад +2

    Ati ramro jankari....dhanybad Swadharma tv....

  • @PutaliKhadka-bm1jm
    @PutaliKhadka-bm1jm Месяц назад

    धेरै रामरो लागयो ह जुर हरु दुबै लाइ नमसकार

  • @savitribhandari5650
    @savitribhandari5650 5 месяцев назад

    ओ जोतिस जि हजूको फोन,नम्बर पनि राखदिनू भय कति राम्रो हूने थियो ऐक पटक ,भय पनि, जिन्दगी को कथि सोदनू मन लागेयो सारै मन,छोयो, हजूरको भनाइ सूनेर,म,H,K,देखि ,सून्दै,छू, 👏

  • @bhagawatibastola7383
    @bhagawatibastola7383 7 месяцев назад +3

    गुरु जी नमन।

  • @shobhashah9823
    @shobhashah9823 День назад

    धेरै धेरै धन्यवाद गुरु ।

  • @padambharati6467
    @padambharati6467 7 месяцев назад +3

    Guru dev I have seen same problem in USA. Many people have this problems in family those divert the way of life and forget their kula dharma

  • @harideuja4107
    @harideuja4107 7 месяцев назад +4

    सोडारि गुरु हार्दिक नमन ।बाहृमष्टका बारेमा अध्ययन गरेको छैन भनेर सत्यकुरा गर्नुभो हजुरले यसको अध्ययन गर्नुपर्नेभो। हजुरलाई सुझावदिने धृष्टता गरेँ क्षमाप्रार्थि छु ।

  • @lokthapa39
    @lokthapa39 7 месяцев назад +2

    Jai guru. Thankyou.

  • @aishwaryarajkadariya-tf1ws
    @aishwaryarajkadariya-tf1ws Месяц назад

    सुभास कडेल साेधर्मका सम्बददात हजुरले कमसे कम पाचसाे भन्दा बेसि सन्त महन्त सग अन्तरबार्ता गर्नुहुन्छ राम्राे लाग्छ जयसच्चिदा नन्द

  • @karmaghalerana1417
    @karmaghalerana1417 7 месяцев назад +2

    Dherai ramro kura garnu bhayo

  • @narendranupadhyay4945
    @narendranupadhyay4945 7 месяцев назад +2

    Sahi kura ho guru ji

  • @sabitrigautam198
    @sabitrigautam198 7 месяцев назад +3

    Radhe kirshna guruji

  • @kedarbista1542
    @kedarbista1542 7 месяцев назад

    जय हाेस् गुरुदेव, राम्राे विषयमा थाेरै भएपनि ज्ञान हासिल गर्न पाइयाे ।🙏

  • @premrajneupane874
    @premrajneupane874 7 месяцев назад +1

    गुरुदेव नमन साह्रैराम्रो सत्सङ

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 7 месяцев назад +3

    Pranam gurudev

  • @HALEYYSH
    @HALEYYSH 3 месяца назад

    गुरु जी राम्रो सल्लाह दिनु भयो

  • @ritabaral979
    @ritabaral979 7 месяцев назад +3

    Hardik naman all the entire team 👏

  • @yogeshkudmal8615
    @yogeshkudmal8615 6 месяцев назад +1

    राम्रो लग्यो सुझाव सल्लाह

  • @Hejalbista5786
    @Hejalbista5786 6 месяцев назад +2

    कसैले पस्चिम कसैले पुर्व उत्तर फर्कएर बत्ति बाल्नु पर्छ रे कुन गुरुको कुरा सहि हो हे भगवान

    • @sanyasiman1053
      @sanyasiman1053 2 месяца назад

      Tapaiko antarman lai k lagx tei batti balnu

  • @ambikapandey8966
    @ambikapandey8966 Месяц назад

    🙏🙏🙏 जय श्री राधा कृष्ण🌺🌺

  • @organickausibariaviyannepa1228
    @organickausibariaviyannepa1228 6 месяцев назад +1

    धेरै राम्रो लाग्यो

  • @ParbatiAdhikari9713
    @ParbatiAdhikari9713 6 месяцев назад

    गुरुदेव नम्कार हजुको भनाई अती राम्रो ❤❤❤❤

  • @sanuhumagain2036
    @sanuhumagain2036 7 месяцев назад +1

    महत्वपुर्णकुराको जानकारी दिनु भएकोमा हजुरहरु दुवैमा नमन

  • @melakc9620
    @melakc9620 7 месяцев назад +2

    कूल(total) पूजा (knowledge) जानकारी । कूलपूजा= सम्पूर्ण जानकारी । परब्रह्म परमात्म जो खुद भित्र बसेको खुदा (जिव) हो यसलाइ उसको मूलरुप परब्रह्म (शिव)संग गुरुको माध्यमबाट मिलान गर्नु नै कूल पूजाहो । नजान्ने हरुकोलागि परम्परा अनुसार रितीरिवाज वली धॉमी झॉकृ परम्परा गरीएको हो ।

  • @KamalaGhimire-v7v
    @KamalaGhimire-v7v 5 месяцев назад

    जय श्रि कुस्ण गुरुदेव 🙏🙏🙏🙏

  • @dimpaldipeshpathak5015
    @dimpaldipeshpathak5015 7 месяцев назад +10

    मष्टाे भनेकाे कुलकै नाम हाे ।तागाधारिले मानेकाे अधिकाँङ्स कुलमा मामा भान्जा हुनेगर्छन् मामा लाई नै मष्ट भनिन्छ।

    • @jhamakkarki6409
      @jhamakkarki6409 7 месяцев назад +2

      मष्टो भनेका खस कुल/जाति/समुदायका देवता हुन्, र खस तागाधारि होइनन् । मष्टो १२ भाइ मानिन्छन् र ९ बहिनी भुवानी पनि हुन्छन् । तागाधारि भनेका आर्य/वैदिक/ब्राह्मण जाति हुन् । यीनिहरू वैदिक/पौराणिक असंख्य नाम गरेका देवताहरू मान्छन् । यी दुबै प्राकृतिक आधारमा नै स्वतन्त्र र फरक जाति हुन् । फरक संस्कृतिका हुन् ।

    • @dimpaldipeshpathak5015
      @dimpaldipeshpathak5015 7 месяцев назад

      @@jhamakkarki6409 खस पनि तागाधारि नै हाे म पनि खस क्षेत्रिय हाे हामि पनि ब्रतबन्ध गर्छाै। हामिपनि मष्ट कुल पुजा गर्छाै। अधिकाङ्स ब्राह्मण ले पनि मष्ट पुजा गर्छन्

    • @shivabhakt11
      @shivabhakt11 4 месяца назад

      ​@@jhamakkarki6409 mani karki ho ma yo kura vandai hidxu bahunle bigareko ho khas adibasi ho hamro dharma nai masto ho

  • @yadavdevkota1171
    @yadavdevkota1171 7 месяцев назад +5

    हाम्रो कुलदेवता विष्णु हुन तर इष्टदेव भगवान रुद्रको पुजा गर्छौ !

  • @bhuwanbhandari1419
    @bhuwanbhandari1419 6 месяцев назад +2

    धन्यवाद सर जानकारि दिए को मा म पनि पश्चिम बाट आएको भनाई छ म भन्डारि धनन्जय गोत्र हो परम परा अनुसार बलि दिन्छम तर हामि छत्र बरा र बिन्द बासिनि को पुजा गर्छम तर ले भनेको अलि नमिले को जस्तो लाग्यो घरको थानि झाक्री नाग झाक्रि को को मन्दीर हुदैन सहि हो तर कुल कोता मन्दीर हुन्छ गलत व्याख्या नगर्नूहो माहा सय

  • @netraghimire9370
    @netraghimire9370 7 месяцев назад +1

    जय कुल देउता कल्याण गर्नु❤❤

  • @neeradahal2680
    @neeradahal2680 3 месяца назад

    जय जय होस 🙏🙏🌹🌹🇳🇵🇳🇵

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v 7 месяцев назад +1

    Gurudev ko kura sarai ramro lagxa malai❤❤❤❤❤

  • @mortalityking1414
    @mortalityking1414 6 месяцев назад

    ॐ जय श्री राधे राधे

  • @ishabhandari6817
    @ishabhandari6817 7 месяцев назад

    Kati ramro sang bujhayer vannu vayeko guru dev le🙏🙏

  • @pahalmankhadka9952
    @pahalmankhadka9952 5 месяцев назад

    कुल देवता को बणन गर्न भयो गुरु जि लाई धेरै धेरै धन्यवाद छ

  • @bikkythapa3839
    @bikkythapa3839 6 месяцев назад +2

    म दलित परे हजुर हिन्दू नी परे अहिले सम्म मन्दिर सम्म पुगेको छैन कुल देउता ले कहिले हो रक्षा गर्नी बरु गैरे दलित ले सधैं रक्षा गरेको छन नी छुवाछुत जात भात दलित हिन्दू को कुल देउता चाहि गैरे दलित मात्रै होकी

  • @user-qv3pb8de2m
    @user-qv3pb8de2m 7 месяцев назад +3

    Jaya kul dabata❤❤❤❤❤

  • @bhandaryguru
    @bhandaryguru 6 месяцев назад

    ॐ नम: शिवाय ।

  • @laxmitiwari1220
    @laxmitiwari1220 6 месяцев назад

    नारायण नारायण गुरु सार्है राम्राे रसत्य कुरा भन्नु भयाे

  • @laxmiaedi6117
    @laxmiaedi6117 7 месяцев назад +1

    Parnam guru sacho boldenu vayo

  • @Shiva.pokhrel
    @Shiva.pokhrel 7 месяцев назад +6

    सात घाेडाकाे तस्बिर सूर्यकाे प्रतीक मानिन्छ सूर्य आत्मकारक हुदा आत्मबल बड्ने उत्साह र उर्जा मिल्छ याे नै ठिकहाे जस्ताे लाग्छ । चन्द्रमा मनकाे कारक भन्ने धेरै गुरुबाट सुनेकाे र पढेकाे हाे ।

    • @gurungdevipun2542
      @gurungdevipun2542 7 месяцев назад

      मैले पनि घरमा सात घोँडाको तस्बिर राखेको छु,दोद्यार मा परियो त ??

    • @Shiva.pokhrel
      @Shiva.pokhrel 7 месяцев назад

      @@gurungdevipun2542 याे शन्सारमा सर्वग्य काेहि छैन, पवित्र मनले राख्दा सकारात्मक उर्जा मिल्छ राख्दा राम्रो हुन्।

  • @BhagawatiPangeni-s8y
    @BhagawatiPangeni-s8y 7 месяцев назад +5

    गुरु मोबाइल बाट बजाउँदा कस्तो हुन्छ? मन्त्र उच्चारण मोबाइलबाट गर्दा कस्तो हुन्छ? मैंले दिनहुँ नवाइधई सकेर कुल देवताको नाममा कलशमा जल फुल राख्ने गर्दछु। कस्तो हुन्छ नि? भनि दिनोस् न गुरु🙏

  • @ranjithdhami5942
    @ranjithdhami5942 6 месяцев назад +2

    हरहर महादेव गुरू पाउलागी 🙏💚 मेरो पनि कुलदेवता बिग्रेको छ।सुधार गर्न हामी 5 परबाजेका सन्तानहरूको मन खासै मिल्दैन ।हेर्दा 7 वैकाली भएको छ। हाम्रो दाजुभाईहरुको एकमत छैन । सुधार गर्न के गर्नु पर्ला ।यदि सबै नमिले मैले मात्र कुल सुधार गर्न के गर्नु पर्ला ।सुधार गर्ने सुझाव मिले आभारी हुने थिएॅ।

    • @Melamchimailo123
      @Melamchimailo123 6 месяцев назад

      Namaskar guru mero ni Mathi sir le bhane jastai xa ghar ko halat mero pani daju bhai ma ak mat xaina,,,,ani m affai pani ghar ko dami ho tar mero auta bhai,ko mirtu bhai sakeko,xa jo ki mero dami mama hunu huntyo,mast,,ra m bidhbasini,thiye ab ke garnu parla,, ahile daju bhai ko ,,, kura ,mildaina ab karsari ramro hola hajur,,,kirpaya malai bhani dinu huna anorodh,,garxu,,hamro gottra garg ho..hami,gajurel Khatri ho,,, Krishna, Bahadur Khatri

  • @DhurbaBahadurShahi
    @DhurbaBahadurShahi 6 месяцев назад +1

    जय कुल देवता

  • @KamalBahadurchetri-f6e
    @KamalBahadurchetri-f6e 5 месяцев назад

    🎉pandit sahi kura bujhai dino vako huda
    Tapai lai namaskar

  • @khemaryal5914
    @khemaryal5914 4 месяца назад

    कुल देवताको मन्दिरमा छानो हुन्न सत्य बचन

  • @khatrichhetri837
    @khatrichhetri837 4 месяца назад

    धन्यवाद गूरू ❤

  • @Leokc-p7u
    @Leokc-p7u Месяц назад

    जय कुल देवता 🙏

  • @PremPokhrel-u2f
    @PremPokhrel-u2f 6 месяцев назад +1

    Jay kul deuta

  • @bholakhadka3030
    @bholakhadka3030 7 месяцев назад +1

    Jai hos parvo. 🙏

  • @krishnaTiwari851
    @krishnaTiwari851 6 месяцев назад +1

    ekdam mn parne kura garnu vayo