Это видео недоступно.
Сожалеем об этом.
एकै ठाउँमा जन्मेका कृष्ण कंडेल र जानकी तारामी मगरले बाल्यकालको पोल खोला खोल । आहा, ऐले सम्मकै रमाईलो
HTML-код
- Опубликовано: 31 янв 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #KrishnaKandel_JanakiTaramiMagar #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
इन्द्रेणी मा पि यन साइलाको दोहोरी सुन्न मन पराउने जति यता हाजिर गरोउ त।
आजको दोहोरी दामी छ।
आहा आज त अलि ढिलो हाजिर हुँदैछु इन्ड्रेनि कार्यक्रम मा धेरै रमाइलो गराउनुभयो कृष्ण दाई जानकी लगायतका सम्पूर्ण टिमले अनि पैसाको माला लगाई दिने आमालाई नमस्कार साथै धेरै धन्यवाद 🎉🎉🎉🎉🎉❤❤❤❤❤
नमस्कार सबै जना लाई आज ईन्द्रेनी ❤ मा 2टा कुरा रमाइलो लायो कृष्ण दाई गीत र दिलीप दाई काे मादल सुपर हिट 🎉🎉🎉
सचालन कृष्ण कडेल सर र अग्रज कलाकार जानकी तारामी मगर बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ कृष्ण सर काे गित धेरै दिनमा सुन्न पाउदा धेरै खुसी लगेको छ कृष्ण सर जय नेपाल जय भगवान् ❤😂🎉🎉
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जानकी बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
मैले धेरै समय पछि दिलिप ब्रो लाई देख्न पाए वहाको माद्ल बजाई र एनर्जी Next level 👌 इन्द्रेणी कार्यक्रमको के कुरा गर्ने All time favourite ❤ आज पनि एकदम रमाइलो गर्नु भएको रहेछ . सबैलाई नमन🙏 जय इन्द्रेणी 🇳🇵🤞
आहा यो इन्द्रेणी हेर्दा त स्वरकि मिथो धोनि जानकी तारामी मगर दिदी अनि कृष्ण कडेल दाजु लगायत सम्पुर्ण तिम प्रती मेरो नमस्कार 🙏🙏साथ मा मिथो सम्झना❤❤
नमस्कार म लाक्पा बुढा डोल्पा बाटा ईन्द्रेणी हेर्दै गर्ने गरेको छु असाध्यै राम्रो लाग्छ यो कार्यक्रम।।
तारामि सबैभन्दा झुर ।स्वर कठै
नमस्कार🙏 म जानकी तारमी मगर,
लामो समय पछी आदरणिय कृष्ण कडेल दाई र मैले लोक पृर्य ईन्द्रेनी कार्यक्रममा, रमाईलो दोहोरी गाएका छौ,हजुर हरूलाई कस्तो लाग्छ कृपया प्रतिक्रया दिनुहोला धन्यवाद !!! 🙏💐🩷💙
लामो समय पछि इन्द्रेणी का सञ्चाक कृष्ण कँडेल को रमाइलो दोहोरी सुन्न र भिडियो हेर्न पाईयो खुशी लाग्यो ❤❤❤
यो भेडियो 3 चोटि नि हेरिसके तर अझै धित मरेको छैन कति रमाइलो हो! धेरै धेरै धन्यवाद !अझै हेर्नु पर्यो यो भेडियो !कृष्ण दाइ को खेदो नै खनि दियो यो बैनिले बहिनि ले नि कडा नै छ यस्तै दोहोरि अझै हेर्न पाइयो कृष्ण दाइ का दोहोरि त जति हेरियो उत्ति नै हेर्न मन लाग्छ धेरै धेरै धन्यवाद !सम्पुर्ण इन्द्रेणी टिम लाइ मिठो माया युवराज सर लाइ नि धेरै मिस गरेको छु !जय इन्द्रेणी ,जय कृष्ण दाजु ❤❤❤❤❤
Wow Kati ramailo dohori aajata🎉🎉🎉
खतरा बहुतै दामि। गयको हो। खतरा हो। यति दामि यति सुन्दर छ हजुर हरु को कला मिठो अभिनय वाउ बहुतै दामि छ
सारै घजा घचि काे दाेहाेरि सुनिरहु जस्ताे धेरै धेरैधन्नेबात किष्ण कडेल सर र गाइका बैनि लाई ❤❤
आज को दोहोरी अतिनै❤❤❤ उत्कृष्ट छ धेरै धेरै राम्रो छ हजुर हरु यो कल्ला गल्ला ले गर्दा हामी पनि सुर्खेती हो भन गब ले छाती फुलेयर आउछ
सारै रमाईलो कार्यक्रम र दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
किष्न कडेल र जानकि तारमि मगरकाे बालापनकाे पाल खाेलाखाेल गरेकाे देख्दा मेराे बालापनकाे याद अायाे इण्रेनि टिमलाइ धन्नेबाद 🎉🎉
नमस्कार 🙏 म अन्जु बिश्वकर्मा यति धेरै माया को लागो हजुर हरु प्रती आभारी छु मेरा प्रस्तुति हेरेर साथ दिनुस है। 🙏❤️
कता छ?
00
#÷
Voice akdamai ramro ani song akdam ramro x baini aliati अनुसासनको पनि ख्याल गर्नुस् है!🙏😊
❤❤❤❤
तारामी दिदी को फेन यता हाजिर हुनुन्त ❤❤❤
चर्चित गायिका जानकी तारणी मगरकाे म एक नम्बरको फ्यान हो ।यिनीले गाएको सेक्सी गीत मलाई असाध्यै मनपर्छ ।
Good evening everyone
Ajata Krishna dai ko episode aaexa
Ati majja lagyo
Jaya indreni
एक्दम राम्रो लागो दाई को दोहोरी गीत म लाई
जय नेपाल रमाइलो भयो अरगानीक दोहोरी
❤❤❤❤ जय ईन्द्रेणी सबैको जय होस् ❤❤❤
सुपर भन्दा उपर
Ramailo cha dohori hajur haru ko wow N great work indreni team 🙏❤️
नमस्कार सम्पुर्ण दर्सक हुरु मा
आज निकै रमाइलो होला जस्तो
छ जय इन्द्रेणी जय स्वामिमान ❤🙏🌹👍️🇳🇵🇳🇵
❤❤❤ राम्रो छ
Excellent Dohori !!
आहाँ! प्यारि जानकि तारामी मगर दिज्जुलाई धेरै समय पछिको अन्तराल पछि ईन्देणि का भगवानरुपि कृष्ण दाई सँगको रमाइलो दोहोरि हेर्न र सुन्न पाईयो।❤️❤️❤️🎼🎵🎶🎶🎶सफलताको शुभकामना!
धेरै रमाइलो 🙏🙏
राम्रो र रमाइलो ईन्द्रृणी कार्यक्रम
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
दामी छ है
❤❤❤❤❤❤damii xa
यउटा कुरा याद गरिसो होला खायको कसम अहिले तोडिर। गर्ने छैन बाचा पाथिभारा माता लाई बाचा गरेको छु यो
जय मा पातिभरा ❤
सबै को रछ्या गरुन् 🙏🌹🇳🇵
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
सारै राम्रो प्रतिभा❤❤❤
धेरै धेरै बधाई छ
धेरै राम्रो छ ❤❤❤
Very Nice song Beautiful🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤from india
वाओ धेरैनै राम्रो छ l
Super
Kati ramailo vako ho
धेरैभयाेत प्रतिमा कडेल नदेखेकाे नाचाे र हासेा सारै राम्रेा लाग्थ्येा
पैसाको सदुपयोग कि दुरुपयोग बुझिन, दोहोरी त राम्रै हो। मनमाया नदेखेर खल्लो भयो।
अति राम्रो
कृष्णकडेललाई जानकितारमिले अाच्छुअाच्छु पारिन।
अजाको यो ईन्द्रेणी कार्यक्रममा मनमाया भको भाए झानै रामैलो हुन्थ्यो होला तरा हाम्रो मनमाया कं जानु भो कुन्नि।।
Wau nice live dohori
धेरै राम्रो grate work
कमेन्ट नलेखु भन्छ लेख्न मन लाईहाल्छ याे पैसाकाे माला लगाईदिने अामालाई मुरि मुरि धन्यावाद किनकि प्रोत्साहन दिनु भयाे याे टिमलाई
कस्तो रमाइलो
वाह सारै रमाइलो दोहोरी 😊😊😊😊❤❤❤😊😊😊
कति हल्लाको जानकिले माईक 😅
गितसङ्गित मनाेरञ्जन काेलागि सम्मान छ तर यो पैसाकोमाला लगयर देखाएको ओभर भएको मलाई महसुस भएकोछ मेरोबुजाइ गलतभए माफिपनि चाहान्छु।
खतारा दोहोरी धन्देबादछ इन्द्रेणी टिमलाई ❤
खै के खै के हजुर हरू को भिडियो हेर्दा म त lattiyera बस्ने भई सकेको छु है हजूर। Keep it up very nice भिडियो बहिनी ❤❤❤❤❤❤
बल बल मूलालाई जागीर चलेछ। यतो पो दामि हो यस्तो चै खतरा हो यो।
jay indreni
होइन कति हेरौ 4 चोटि हेरिसके अझै हेर्न मन लागिराछ❤❤❤❤❤❤
Fantastic programs
राम्रो छ ❤❤
❤❤❤❤
आबचै बाबु को जुवा जित हुनेपरो। खत्रा यस्तो पो हुँछ
अत्यन्तै घम्साघम्सी दोहोरी 🙏🇳🇵🇳🇵😍
Wow nice song all the best everyone ❤❤❤
❤❤❤❤❤
Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE:
❤❤❤❤❤
बहिनि हार खानु हुँदैन बहिनि हरेक कुरामा। बिमारिको अघाडि कहिले पनि। रूने काम नगरिनु होला। किन भने। बिमारिको अघाडि नरूनु होला। बाल बचा को। आतमाले अवसर परने छ यो कहिले पनि नरूनु होला
मपनि। अरूको महिमा आउदै छु। दबाई गर्ने को लागि यो
Aha babuko geet manparo
Dherai ramro prastuti dubai jana ko😅
राम्रो काम
👍️👍️👍️
So nice❤❤
जय ईन्द्रेणि
यो। नहु टहकइ पनि हुन्छ र यो
Wowowow dherai ramro ❤❤❤❤
Kya dami gaukai yad ayo ajamalai
अाज मन माया लाई देख्न पाएन एक जना नहुदा कस्ताे लाग्छ किन हाेला
मेरो बालापन को याद आयो😂❤
love you all indreni tim and janaki
ठुलैज्यानकि लाने बिचार छ, प्रतिमा नानी कता छा, अमृका नलगेकाे हाेकि तेसैले मन दुखायर इन्द्रेणी नझरेकाे हाेकि, गाथमा आराम नभयर हाे 🌹🌹🌹🌹🙋♀️🙋♀️🌹🌹🤣🤣
❤❤ I ❤❤❤❤
Jay indreni ❤
दोहोरी गाउने केटिहरुको जिन्दगी धरापमा पर्ने रहेछ। दोहोरी बन्द गर्नु राम्रो हुनेछ । दोहोरी कम्पनि हरु बन्द गरौँ।।
के तमासा हेर्न परेको हो ? पैसा 💸 को माला लगाएको। पैसा धेरै भएरै होला। तर कुसंस्कार हो।
Namasta ma sunish chaudhary
Over dheri man paro malai eyo dhori song 😂😢😂😮
Sir sahayog garna chahane le kasari garne?
Krishna Ghimire😀🙏🙏😁
गोल्डेन कलर को बलाउज र लाइट निलो कलर को साडि लाएकि लाइ फेरि नाच्न बोलाउनु है इन्द्रेणि मा😂
Rupaya ko so garda ,,,,,,,,
Wowwwww❤❤❤
Jai indreni
❤❤❤❤❤
Very very nic sang
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
EN ENTERTAINING LIVE FOLK DUET SINGING :
❤❤❤❤❤
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
GREAT JOB INDRENI FAMILY :
❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
La ramaelo layo aawudae garnu hae janaki ji
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
पुस्कल शर्मा चाहियो कृष्ण सर