समिक्षा र आमेशको वास्तविक कुरा के हो ? | EP-47 | AMESH BHANDARI | THE PRAKASH SUBEDI SHOW

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • समिक्षा र आमेशको वास्तविक कुरा के हो ? | EP-47 | AMESH BHANDARI | THE PRAKASH SUBEDI SHOW
    THE PRAKASH SUBEDI SHOW :
    Guest: Amesh Bhandari
    Episode- 47
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode47
    #ameshbhandari #samikshyaadhikari
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV

Комментарии • 799

  • @karansaud2226
    @karansaud2226 Год назад +20

    पहिला जे जस्तो भयो भयो तर अब बिहे भयेर अर्कै को जीवन साथी भैसकेकी र आफ्नो छुट्टै जिन्दगी मा जिउन थालेकी मान्छे को बारेमा येसरी नसोदेको भये राम्रो हुने थियो कि ।

  • @Priyanka-pi3qy
    @Priyanka-pi3qy Год назад +44

    समिक्षा र आमेशको जोडी एकदमै सुहाएको छ।
    तपाईं हरुको सोच बिचार पनि एकदमै मन पर्यो
    एकले अर्कालाई सपोर्ट गर्दै जानु निन्दा गर्ने हरुको पछाडि नलाग्नु तपाईं हरुको यो माया अजम्बरी रहि रहोस् धेरै मायाँ धेरै आशिर्वाद धेरै सम्झना छ।

  • @shreeenter1039
    @shreeenter1039 Год назад +84

    ❤म समिक्षा आधिकारी ❤ लाई 16 सालैमा भन्ने गित बाट चिनेको हु। उ स्ट्रङ लेडी भएर म उसको फ्यान भएको हु।त्यो कन्ट्रोभर्सी को समयमा उसको बारेमा म राम्रो कुरा गर्थे अरु ले नराम्रो भन्ने गर्थे अनि साथीहरू लाई भन्थे उ बहादुर केटी हो सधैं समिक्षाको पोजेटिभ मात्रै कुरा गर्थे त्यही भएर मलाई पनि समिक्षा भन्ने गर्थे साथीहरु ।
    # हाल साउदी बाट घर चहीँ दाङ जिल्ला #

    • @nilamcentury4669
      @nilamcentury4669 Год назад +5

      हामी दंगाली हौ सहि गलत छुटाउनु पर्छ सफलता म भन्दा असफलता म साथ दिनु पर्छ दाइ

    • @nepal123ghb
      @nepal123ghb Год назад +3

      Ramro lagayo

    • @shreeenter1039
      @shreeenter1039 Год назад +2

      @@nilamcentury4669 धन्यवाद बैनी

    • @shreeenter1039
      @shreeenter1039 Год назад +2

      @@nepal123ghb धन्यवाद साथी

  • @NabinJetharaMahasagar
    @NabinJetharaMahasagar Год назад +75

    प्रकाश अङ्कल धेरैका Interview हेरियो अब एउटा काम गर्नुहोस अनि सबैको झन् प्रिय बन्नु हुन्छ तपाइँ एउटा साच्चीकै नेपालि कला सस्कृति लाइ माया गर्ने व्यक्ति हो भने गायिका बिष्णु माझि संग Interview लिनुहोस् अनि करोडौ नेपालीले तपाइलाइ सम्मान गर्नेछन कित बिष्णु माझीको श्रीमान् भनेर चिनिने सुन्दरमणि अधिकारि लाइ बोलाउनुहोस अनि कुरा गर्नुहोस र सोध्नुहोस यतिका वर्ष सम्म किन बिश्नुमाझी बाहिर औदिनन एकचोटि यो बिसयमा कडा रुपमा प्रस्तुत हुनुहोस अनि मान्छु हामि !!! जय नेपाल !!! जय देश !!!

  • @sushanshrestha7612
    @sushanshrestha7612 Год назад +50

    चिप्लेटी अन्क्ल खाली past कोटाउछ। past relation सोधेर अर्का को नया जिन्दगी मा भाजो हाल्ने काम चाहिँ नगरे हुन्थ्यो।

  • @bishalrai7442
    @bishalrai7442 Год назад +34

    Amesh bhandari is a good person👍️सारै राम्रो सफा मन भयेको हुनुहुदो रैछ 😊 good bels u

  • @फेरि-भेट-हाैला123-p5f

    याे 😂अंकलकाे एउटै कुरा मन पर्दैन 🤣🤣भुपु माया काे फाेटा देखाएर प्रस्न गरेर चिप्लाउँछन😅😅😅😂😂😂😂

  • @Manoj_kc_official
    @Manoj_kc_official Год назад +159

    मनमा लागेको सबै कुरा बोल्ने यक खतरा पत्रकार लाग्छ मलाई प्रकाश सुबेधी 🙏❤️🇳🇵

  • @Rosu.subedi1005
    @Rosu.subedi1005 Год назад +188

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ ❤

    • @BedprakashBhatta-f6w
      @BedprakashBhatta-f6w Год назад +3

      Lekhna paya vane j pani lekhi dena 😢

    • @sitagc7756
      @sitagc7756 Год назад

      😂😂😂❤

    • @lamasohan9
      @lamasohan9 Год назад

      आनुस न त नेपाल तिर

    • @hdhhhs3950
      @hdhhhs3950 Год назад

      नेपालमा स्वागत छ हजुर

  • @khatiwadasusmaneupanekhati6839
    @khatiwadasusmaneupanekhati6839 Год назад +132

    खुसी लाग्यो आमेस जि समिक्षा लाई यति धेरै साथ दिनुभएको मा 🙏🙏🙏🙏🙏

    • @bimal96htdvlog15
      @bimal96htdvlog15 Год назад +10

      पहिलो केस पल शाह दोस्रो आमेश होला बलात्कार केस मा जेल जान मन भय समिक्षा सङ्ग love गर्नु है होसियार त्यो kt बच्चा हो रे जस्ले जे भन्यो तेहि मान्छ

    • @Angel-m9q8t
      @Angel-m9q8t Год назад

      Amesh brother pani fasne vayo 10 lakhey bata..

    • @sitalama8956
      @sitalama8956 Год назад

      ​@@bimal96htdvlog15fasne vanne kura aafno afno karmako fal ho .....voli tapai fasnu hunxa ki tapiko afno lai fasauxa tyo dinko kura ho kasko din bigreko xa tei fasxa .......yo case ma pahile keti faseiyo jutha aas dekhayo ketilai ris uthyo usle ni fasain yesma bichara kohi xaina

  • @Manoj_kc_official
    @Manoj_kc_official Год назад +48

    यो सो हेर्ने सबैजानको घर परिवार र आफन्त सबैलाई भगवानले रक्षा र कल्याण गरून् जयहोस सबैको 🙏🇳🇵❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +142

    समिक्षा र, आमेश् को जोडी निकै सुहाउँछ❤
    प्रकाश अंकल लाई Get well soon💐🙏

    • @lurey_boy
      @lurey_boy Год назад +8

      Paul ko 20 lakh timle dinxau rw🤣🤣🤣

    • @diliplama1132
      @diliplama1132 Год назад +5

      अमेस लाइ पनि नाबालिका काण्ड लगाउलान् नि फेरि धेरै बहिनी रहेछ आमेस को पनि जन्म ४८ साल र समिक्षा ६२

    • @ritamoktan895
      @ritamoktan895 Год назад +4

      Jo j gare ni garos hamilai k matlab,aafno jindagi t k hunxa thaha xaina

    • @diliplama1132
      @diliplama1132 Год назад +1

      @@ritamoktan895 होर मोक्तान स्या 🤔🤔🤔

    • @swarajthapa5798
      @swarajthapa5798 Год назад +1

      @@lurey_boy
      Balatkari sasto ma jail bata niskiyo

  • @purnagurung1413
    @purnagurung1413 Год назад +24

    यो भाइको राम्रो लाग्यो बोली वचन फस्ट टाइम हेर्दै छु यो भाइको इन्टरभिउ राम्रो राग्यो

  • @khemrajregmi
    @khemrajregmi Год назад +32

    यो शो प्रकाश सुवेदी सर बिना खल्लो लाग्छ मलाई ❤️✅

  • @hukamchalaune1043
    @hukamchalaune1043 Год назад +11

    बिहे चाहिँ गर तर काण्ड ननिकाल्नु है

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +199

    त्यो कठिन समयमा काँधमा राखिएको हात,
    सफलतामा बज्ने ताली भन्दा धेरै महत्त्वपूर्ण
    हुन्छ,!😊💜 Get well soon uncle💐🙏

  • @AtmosRecord-zl9br
    @AtmosRecord-zl9br Год назад +1

    काम छईनकिके हो प्रकासे॥ बिहे गरेर गएको नीता कोबारेमा किन Lang Lang ??🤬🤬 views को लागी भय पैसा म दिउला झपाली😡

  • @shibabhattarai740
    @shibabhattarai740 Год назад +16

    खुलेर बोल्ने सकारात्मक ब्याक्ति हुनु हुँदो रैछ आमेश भण्डारी ❤स्वास्थ लाभको कामना प्रकाश अन्कल्🙏

  • @SherRanaOfficial
    @SherRanaOfficial Год назад +9

    Wow so sweet conversation आमेसको फ्यान भए मत❤🥀

  • @The_Falcon_Attack
    @The_Falcon_Attack Год назад +1

    आफन्त ले मात्र चिन्ने गायक, कलाकार रहेछ। पीडित नै रहेछ केटो।

  • @dipendratiwari4782
    @dipendratiwari4782 Год назад +22

    मलाई यो केटा सारै मन पर्यो है स्ट्रेट मान्छे

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo Год назад +20

    उमेर छ दुवैको बिहे गर्दा केही फरक पर्दैन! आमेश दाईले समीक्षालाई यस्तो ठूलो घटना भएको भए पनि यदि अपनाउँछ भने त्यो आमेश दाईको ठूलो महानता हो! दुवैको राम्रो होस् 🥰❤️✌️💐

    • @jayantimagar2348
      @jayantimagar2348 Год назад

      त्यही महान ठानुन भनेर नै हो उनले यो भनेको 😢😢😢😢😮

    • @My_Vlogs_Onjo
      @My_Vlogs_Onjo Год назад

      @@jayantimagar2348 आमेश दाईलाई महान ठनोस् भनेर मिडियामा बोल्नु जरुरी छैन, उ चानचुने मान्छे होइन, आफ्नो नाम आफै कमाई सकेकोले गर्दा कसैको जरुरी छैन

  • @jyoteesangroula
    @jyoteesangroula Год назад +12

    good luck aamesh da ❤️❤️ सुरु देखि अन्तिम सम्म हेरे 😊😊 कति राम्रो सोच हो ❤️❤️

  • @nitishapoudel7280
    @nitishapoudel7280 Год назад +2

    Samikshya deserves respect .tyo play boy Paul Vanda aamesh nai think cha

  • @dhanthapa6150
    @dhanthapa6150 Год назад +3

    Positive thinking love life society.....god gifted only one time..never get chance..pl sp samikshya lvly couple maturity comes Truth....

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 Год назад +2

    सँसार मा केटि नै नपायेकाे गुइठे नै रहेछस जाठा जाे तेस्ताे बिबादि केटि काे पछि लाग्ने थुक्क हिचडा😡😡😡

  • @nilamcentury4669
    @nilamcentury4669 Год назад +22

    समिक्षा संग नाम जोडिएको सबै खाले कुरा हरु राम्रो लाग्छ धन्यवाद आमेश दाइ एउटा दुखी नारिलाइ साथ दिनु पर्छ 🎉🎉❤❤ सम्बन्ध ले गलाउछ होनि पैसा धन सम्पती नभएनी हुन्छ तर सम्बन्ध बिग्रेपछि गारो हुन्छ

  • @kalalimbu4722
    @kalalimbu4722 Год назад +1

    Samikxya u should study.your age is not for the marriage.you are very young for the marriage.u should learn from the past be independent concern About your study

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +35

    काका लाई पनि मेरो तर्फबाट नमस्कार! हजुर को बोली सुन्न हतार मा छु 🎉🎉🎉❤❤❤❤❤

  • @kalpanakarki998
    @kalpanakarki998 Год назад +7

    स्वस्छ मनको भाइ रहिछ अरुको सम्मान गर्ने बानी राम्रो लाग्यो good luck vai

  • @RD_Arjun
    @RD_Arjun Год назад +26

    सिड्नी गएर प्रकाश ठूलो बुवाको स्वास्थ्यमा असर भएछ आवाज अर्कै आई रहेको छ तपाईंलाई शीघ्र स्वास्थ्य लाभको कामना ठूलो बुवा🙏🙏🙏🙏

  • @sudurexpress
    @sudurexpress Год назад +11

    गजबको टेयालेन्ट रहेछ यतिको टेयालेन्ट भएको मान्छे शान्त छ्न।

  • @Ashutamang14
    @Ashutamang14 Год назад +39

    Amesh bhandari so good looking and talented..🥰🥰nice voice

  • @sangitapandey343
    @sangitapandey343 Год назад +10

    Aamesh ji ko best interview….jhan dherai Respect Badeko xa 🙏🙏❤️❤️❤️जे जती बोल्नु भयो धेरै राम्रो लाग्यो

  • @sudanmainali2609
    @sudanmainali2609 Год назад +16

    स्वास्थ लाभको कामना प्रकाश दाइ❤️❤️❤️❤️💐💐💐🙏

  • @Dipesh163
    @Dipesh163 Год назад +31

    प्रकाश सुवेदी सो को प्रखाईमा बस्नुहुने सम्पुर्ण मित्रहरुले यहाँ लाईक गर्नुहोला ❤😊

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Год назад +4

    आमेश र समिक्षा बैबाहिक जिवनमा बाधिदा सारै राम्रो हुन्छ किनकी नचाहिने कमेन्ट गर्नेको बोली बन्द हुन्छ।

  • @shishirbhatta2976
    @shishirbhatta2976 Год назад +5

    भित्राइ हाल्छनि महिनामा १०/१२ लाख लिटर दूध दिने लक्ष्यिमि गाई पाए

  • @saroojkhanal6246
    @saroojkhanal6246 Год назад +10

    यो दाइ ले त सबै ex को बारेमा मात्रै सोद्छन कि केहो 😂😂

  • @kanchan-qf5dz
    @kanchan-qf5dz Год назад +2

    सबै सोद्नुस तर कसैको ब्यक्तिगत जिवनलाई लियर फोटो तेर्स्याउदै यो कस्तो त्यो कस्तो भनेर सोध्नु गलत हो🙏चुल्ठे दाजु निता होस या पल बिगद कोट्याउनु हुदैन कसैकोपनि🙏😢

  • @yograjdahal2710
    @yograjdahal2710 Год назад

    बिष्णुमाझी को अन्तरबार्ता लिएर बास्तविकता ल्याउनु होला, धेरै ठूलो पुण्य हुनेछ....

  • @lalitpurjapun
    @lalitpurjapun Год назад +14

    Maja ayo herera aja ko episode, get well soon Prakash sir 🙏

  • @dangichhetri-pm7jx
    @dangichhetri-pm7jx Год назад +52

    अहिले समिक्षा ले यस्तो गल्ती नगर्दा हुन्छ यदि दिमाग छ र बुद्धि छ भने ,यो लभ सब माया प्रेम मा नपर्दा हुन्छ सचेन बन अब त

    • @pabilimbu-ut5hx
      @pabilimbu-ut5hx Год назад +1

      tara samikshya le Paul shah lai dekhauna ko lagi baye ni amesh sanga jodi banaune cha hahahha

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 Год назад

      ​@@pabilimbu-ut5hxArka Lai Dekhaunu Lai Kina Ahile Biha Garnu

  • @poonamlowa5891
    @poonamlowa5891 Год назад +1

    I'm sorry but khoii kina ho jasari durgesh thapa suru dekhi naii malaii man pardaina thiyo last ma aafno kartut Pani dekhayo tesari naii malaii aamesh Pani bandaii man naparne manxe ho

  • @HamiBalbalika
    @HamiBalbalika Год назад +112

    अस्वस्थताको बाबजुत पनि उपस्थित भइ
    हामीलाई मनोरंजनको साथसाथै कलाकारिता जगतको कार्यक्रम
    ' द प्रकाश सुबेदी शो ' ल्याइदिनु भएकोमा
    सम्पूर्ण टिमलाई नै धेरै धन्यबाद !❤🙏

    • @bivuchannel4183
      @bivuchannel4183 Год назад +2

      same here❤❤❤❤❤

    • @sagunmalla7513
      @sagunmalla7513 Год назад +2

      Malai aafno nepal peyaro lagcha mero life ma na mahile hindi filim hare na bideshi filim na news hare sayad ma nai hola hindi filim sireyal kunai pani naharne ma nai hola hajur ko kurA ma sahamati chu balen sir 🙏🙏🙏🙏🙏

  • @aaratirajaure6192
    @aaratirajaure6192 Год назад +23

    Understanding amesh ji 🙏good words for samiksya 👍 nice voice amesh ji 🙏good singer

  • @bishnupandey
    @bishnupandey Год назад +38

    राजा रोजेको मा निकै खुसी लाग्यो । राष्ट्रबादी देशप्रेमी कलाकार रहेछन् । ❤

  • @HusHuskc-dz7ts
    @HusHuskc-dz7ts Год назад

    अामेस लाइथाहाछइनरमइलेत हल्लासुनेकाेथिये पल्तिर केके भयेा भन्थे १० लाखपनितिरनिकुरा सुन्थे फेरि १० लाखकान्ड हाेलानि

  • @surendrarana1517
    @surendrarana1517 Год назад +1

    Guu nai raixa yo aamesh khatya

  • @dilipadhikari4071
    @dilipadhikari4071 Год назад +7

    Aamesh frankly bolxan malai sarai man parxa..yo manxelai salute garxu jasle samikshya lai testo situation ma pani sath deko xa.. I love brother.

  • @muskanghalanofficial
    @muskanghalanofficial Год назад +11

    यो Show बाट आमेश लाई गायकको नामले चिनिने को को हुनु-हुन्छ ✌️✌️

  • @hemanthopailugchha1881
    @hemanthopailugchha1881 Год назад +1

    Duitai bouharu raixan yo programme le proof vayo.

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Год назад +3

    आमेश कति crazy भाको होला समिक्षा देखि love गर्दा बलात्कार केश हाल्ने भो अब 😂😂😂😂😂

  • @prakashbohara2482
    @prakashbohara2482 Год назад +4

    बिना पासपोर्ट को भिजा भनेजस्तै ईन्टरभ्युमा बिहे गर्छु भन्दै हिड्नु भन्दा बिहे गरेर दुबै जना यकै साथ ईन्टरभ्यु दिएपो मजा आउने थियो😢😢😢😂😂😂😂

    • @thakurbhusal8569
      @thakurbhusal8569 Год назад

      हा हा हा

    • @Ophlbkgfjph
      @Ophlbkgfjph Год назад +1

      सहि हो मुख ले भनेर मात्र हुदैन ।काम ले गरेर देखाउनु पर्यो नि!

  • @starpropertynepal
    @starpropertynepal Год назад +2

    Good person

  • @bivuchannel4183
    @bivuchannel4183 Год назад +14

    Amesh ji thanks for samikshya support❤❤❤❤❤

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat2851 Год назад

    सबैभन्दा मन नपर्ने मान्छे प्रकाश सुवेदी ।अर्कोलाई बद्नाम बनाउने र झगडा लगाउने कार्यक्रम चलाउने मान्छे ।

  • @munakafleofficial6306
    @munakafleofficial6306 Год назад +16

    Now i am fan of Amesh bhandari❤

  • @priyamagar9
    @priyamagar9 Год назад +6

    सालिन अनि मन पर्ने नायक\गायक आमेश ❤❤❤❤

  • @SunekaSanthosh-jb4rf
    @SunekaSanthosh-jb4rf Год назад +19

    कति राम्रो मान्छे हुनुहुदो रहेछ आमेष भन्डारी प्रकास दाईलाई स्वास्थ लाभको शुभकामना ❤❤❤

  • @OrangeOnlineTV
    @OrangeOnlineTV Год назад +3

    आमेश को सबै कुरा राम्रो लाग्यो तर बोल्ने सैली चाई अल्ली भयान की

  • @ematalimbu9230
    @ematalimbu9230 Год назад +2

    आमेश भन्डारी मान्छे नि राम्रो रहेछ।स्वर नि राम्रो ,बिचार नि राम्रो रहेछ।केटा मान्छेले समिक्षालाइ कति नराम्रो भन्छन् तर आमेशको सोच राम्रो रहेछ।

  • @Siruthapa84
    @Siruthapa84 Год назад +18

    धन्यवाद आमेश जी समीक्षालाइ साथ दिनुहोला

  • @HemRaj-kk9jd
    @HemRaj-kk9jd Год назад

    नेपाली सो ले घर भाड्ने मान्छेको बिगत सम्झाउने खाटा बसेको घाउ कोटाउने सो गर्छ भने बिदेशी सो ले नया काम सिकाउछ अरु को घर नभाड भनेर देखाउने काम गर्छ 😮

  • @shyamkumarpun8289
    @shyamkumarpun8289 Год назад

    अजै नाबालिक छ होला समिक्षा फेरि 30 लाख तिर्ने भयो आमेश ले😂😂😂

  • @subashtamang3430
    @subashtamang3430 Год назад +27

    Very humble and simplicity person amesh bro
    Best wishes for future 🎉🎉❤❤

  • @manishasunar3302
    @manishasunar3302 Год назад +10

    सफा मनको मान्छे आमेस❤❤❤❤❤

  • @dineshshrestha8722
    @dineshshrestha8722 Год назад +4

    अल्पबिराम उहाको गित पो हो अति सुन्दर गित ❤️❤️❤️

  • @khemchhetri1940
    @khemchhetri1940 Год назад

    फेरि समिक्षालाइ तनाब दिन कहाँ बाट आयो यो भन्डारी फेरि 😮

  • @dipakdhakal375
    @dipakdhakal375 Год назад +8

    voice आएन चुल्ठे काका😅😅

  • @narayanbhattarai9721
    @narayanbhattarai9721 Год назад +7

    एकदमै सकारात्मक ब्यक्ती आमेश भन्डारी

  • @shiddantkarnik3989
    @shiddantkarnik3989 Год назад

    ओए फन्टुस समीक्षा लाइ नताक उमेर मील्दैन तीमी धेरै बुढो छौ

  • @wilfred9669
    @wilfred9669 Год назад +7

    Amesh bhandari what a good guy❤❤

  • @sandhyasumadhurkc3181
    @sandhyasumadhurkc3181 Год назад +4

    amesh hawa lagthyo aba mature lgyo good luck......

  • @rajenstha6514
    @rajenstha6514 Год назад +7

    Aamesh ko interview ramro lagyoo maan ni safaa raixaa samikshya ko lagi kati samman khusi lagyooo ❤❤

  • @malikaonline
    @malikaonline Год назад +25

    पल को सफलता देख्न न सक्ने अरु मध्य यक आमेस पनि हो

    • @renumagar223
      @renumagar223 Год назад +2

      Kasari????

    • @pratikshadhakal9641
      @pratikshadhakal9641 Год назад +8

      Paul ko support garne manxe dekhda ni daya lagera aauxa

    • @gayatrishah7699
      @gayatrishah7699 Год назад +1

      Yo keta ko pahile yek hiroyen sanga love thiyo poxi love tute ko thiyo ramro bana lai natak gare ko ko kasto to sab samayele dekhaune xa

    • @Hiranya_kashyap
      @Hiranya_kashyap Год назад +1

      Madarchot jpt bolxsh

    • @ramtamang5992
      @ramtamang5992 Год назад +3

      ​@@pratikshadhakal9641 त चिक्नेलाई के थाहा ? अबो हेर्दै जान पल साहालाई ! त जस्तो खातेले बिरोध गर्दा केही हुदैन ! उस्को फेसबुक कमेन्टमा तिमि जस्तो बिरोधि खाते 1 जान मात्र निकाल्न सक्छ ??????

  • @sofiya2255
    @sofiya2255 Год назад +5

    Aba आमेस ra समीक्षा ko music dekhna chahanxa janata ❤😆👌👌👌

  • @abbaabba4132
    @abbaabba4132 Год назад +2

    Omg Amesh le suru ma chai Australia ma 10 jana saga share garera baseko vanyo room ma ani pachi feri euta ghar nai lera baseko they eklai Hunthey vanyo kati samma Hypocrite ko kosle yad garyo?

  • @rakeshshahi4866
    @rakeshshahi4866 Год назад +39

    huge respect to you amesh bro❤ samikshya ❤️ Amesh perfect for eachother❤

  • @nepalisonglover4258
    @nepalisonglover4258 Год назад +6

    समिक्षा बुनुलाई उनको कठिन समयमा साथ दिने दिपकराज गिरी, सुरेश सुनार, दिविशा,प्रकाश सुवेदी लगायत आमेशजीलाई पनि धन्यवाद ।

  • @gomachalise5982
    @gomachalise5982 Год назад +7

    Aaja bata amesh ko fan vaye ma ❤

  • @janaksaud4808
    @janaksaud4808 Год назад +8

    M सदै यो कार्यक्रम को पर्खाइ मा हुन्छु❤

  • @dipaktamang3966
    @dipaktamang3966 Год назад +1

    Sahi ho sir bides basyo Nepal ko Maya family sathivia gau tahu ko Maya Nepal basyo Arthik finnece undevelove dhulo vastchar Dipresion ko sikar Pida nai pida

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd Год назад +8

    Samikshya managed to overcome horrible time in the past. She is a great and difficult to find such a strong lady. God must bless her.

  • @Rajanyadav-tk8es
    @Rajanyadav-tk8es Год назад +6

    ल ल भाइ अब लभको चक्कर नपर , सिधै मागी बिबाह गरे हुन्छ ।

    • @kalpanashah9599
      @kalpanashah9599 Год назад

      Honi tyati ramro hironi Nita Lai xodeko k var keta manxe ko

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 Год назад +3

    समिक्षालाई सहयोग गरौ

  • @kiranytgaming1542
    @kiranytgaming1542 Год назад +27

    Get well soon uncle🙏💐🇶🇦🇳🇵 . Amesh bro i never listened your song but i will listen from today because your polite, humble interview attract towards you. I respect your love towards your father and from my inner core of my heart, I pray to lord shree pashupatinath that next reincarnation as a son from same Dad🙏💐😊🙏🙏

  • @bimalabhandari331
    @bimalabhandari331 Год назад +4

    good boy aamesh ❤️❤️ samixya laaii saport gareko ma salute 🙏🙏

  • @ManishaRai-b2n
    @ManishaRai-b2n Год назад +10

    Samikshyasang bihe garne manxe sukha hunx❤❤❤❤❤❤❤❤

    • @inu6272
      @inu6272 Год назад

      😂😂😂

  • @sundardhital4903
    @sundardhital4903 Год назад +29

    “हमारा एक मात्र चिकित्सक है परमात्मा,हमारी एक मात्र औषधि है प्रार्थना”
    जय श्री राम🙏

  • @punamsnr
    @punamsnr Год назад +3

    जेहोस् मान्छे चहिँ समजदार लाग्यो

  • @sangitapandey343
    @sangitapandey343 Год назад +5

    Aamesh ji … is soooo good,pure heart handsome,& humble person.much love ❤️ & respect.फेरी आउनु पर्‍यो फिल्म maa

  • @subinaagrg9631
    @subinaagrg9631 Год назад +1

    4:35….पोजे….नचोर्नु रे…गित सु्दा चाही उआफैले चोरेको जस्तो लाग्यो…फुर्के

  • @antitarai4810
    @antitarai4810 Год назад

    Age gap derai hune raixa so sangai aghi badnu Ali kathin hunxa tatkalko lagi attraction Vaya Pani jiban bitaunekramma kushi vairakhna gaaro hunxa😢😢

  • @menukalawati7899
    @menukalawati7899 Год назад

    Baifale manxe le j pani garna sakxa na laaj na ghin na ijjat na saram na dhara. Sabai lai paitala muni rakharera hide paxi j pani garna sakxa

  • @thapanarayan1
    @thapanarayan1 Год назад

    Yo Rajatpat Budo ra Aamesh jun thal ma khayo tei thaal ma hagni raichhan, yiniharu aafno views badauna yeti samma girda raichhan, timiharu lai dherai sarapeka chhau chitai dekhna paiyos pravu

  • @kkkpuri8728
    @kkkpuri8728 Год назад +2

    समिक्षा शीत तपाइको जोडि सारै मिल्छ

  • @Durga-dd5my
    @Durga-dd5my Год назад +4

    समिक्स... लाई हिरो नै चाहिँ दो rahicc हैं....😊

  • @saradaroka7516
    @saradaroka7516 Год назад

    चुल्ठे uncle रे उत एक जना चस्मेले

  • @Prem_Pariyar
    @Prem_Pariyar Год назад +3

    राम्रो हुन्छ सम्बन्धमा बस्नुहोस।