हिरो होस् त यस्तो | PRADIP KHADKA | EP-8 | PRAKASH SUBEDI | THE PRAKASH SUBEDI SHOW
HTML-код
- Опубликовано: 8 сен 2024
- THE PRAKASH SUBEDI SHOW :
Guest: Pradip Khadka
Episode- 08
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Reporting :
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Digital Baje (NEPAL +977- 9848042791/ UAE +971-523604791- Sushil Barali )
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2022 Rajatpat Online TV
प्रदिप खड्का अब नम्बर एक नायक बनेका छन् । प्रदिपका फ्यान को को हुनुहुन्छ ?🙋♀️🙋♀️
Me 🤘🔥💪
Present sir ❤️
Yes sir
Youba king star pk
⭐️⭐️⭐️किङ स्टार्
आजसम्म यतिको राम्रो सोच भएको मान्छे र यतिको ट्यालेन्ट नेपाली कलाकार मैले देखेको थिएन ।
Sahi ho 💓
Sai ho
प्रदिप खड्का भविष्यका महानायक हुन नेपाली फिल्मका सारै राम्रो बोली बचन कति मिठो बोल्नी सैली love you brother ♥️♥️ from Hetauda ♥️♥️
पहिलो पटक थाहा पाएँ प्रदीप जस्तो बौद्धिक नायक सायदै होलान् नेपालमा। कति धेरै ज्ञान, हरेक बिषयवस्तुमा जानकार सायद वास्तविक नायक यस्तै हुनुपर्छ। रिल एबम् रियल नायकको उज्ज्वल भबिस्यको कामना!!!
Sarai saral sundar ani utkrista byakti pradeep khadka
कति धेरै शिक्षित, बौद्धिक, भद्र, शालिन, दमदार अभिनय, हिरो हुन लायक हिरो ,, पहिलो पटक हेरियो अन्तर्वार्ता
ठुलो फ्यान भैयो,, दमदार अभिनयले भरिएको प्रकास सबैले हेर्नुहोला
यो भला कुसारी सुनेर तन,मन आन्धित भयो। Hero त यस्तो हुनु पर्छ। प्रदिप भगवान ले सधै साथ दिउन।
Saugat mall ko thik lagen hajur lai !!!
@@user-rq4vm7bm8h saugat mall also brilliant,talented ,simple and honest guy I like very much
हिरो होस त प्रदिप खड्का जस्तै, सभ्य, शालीन,बौद्धिक, व्यबहारिक एंव नैतिकताले भरिपुर्न व्यक्ति । 😍
Pradip khadka ji dherai talented person salute 4 you.
𝐇𝐨
बौदिक र शालिन सबै कुरा मा पोख्त हीरो मा हुन पर्नि गुण प्रदीप भाई मा छ मलाई सारै मन पर्यो प्रदीप भाई 👌👌👍🥰👍
Yes
❤️😘
महानायक पछिको बुद्धिजीवी सबैकुरामा ज्ञान् भको र यो कार्यक्रममा 100 मा 100 मास्क ल्याउने मेरो सबैभन्दा फेब्रेट हिरो प्रदिप खड्का को जय होस प्रेम गित ३ ले आधिबेहेरी ल्याओस all the best 🙏🙏❤️❤️❤️❤️
King star pk
pradeep daju 🙏❣️❣️
Good
युबा पुस्ताको नेपाली फिल्म इन्ड्ट्रीमा लेजेन्त एक मात्र
नाएक प्रदीप 🙏🏾
Yes i am thinking also same 🤔
यत्तिको परिपक्क हिरो देख्दा निकै आशा लाग्यो, यो हिरो लामो रेसको घोडा हुन सक्छ नेपालि फिल्ममा। अझै धेरै प्रगतिको शुभकामना प्रदिप खडका।
हिरो भनेको यस्तो हुनुपर्छ हरेक कुराको ज्ञान् छ। keep it up Pradip👌👌👍️👍️
हिरो भनेको यस्तो हुनुपर्छ ❣️❣️
कतिराम्रो ब्यक्तित्व 😍
हामी गर्व गर्छौं 🙏
तीन पटक हेरिसके यो अन्तरबार्ता अझै हेर्न मन लाग्छ प्रदिप भाइ वाव कति धेरै ट्यालेन्त
प्रदिप त धेरै कुरामा general knowledge भएको, spiritual, religious and intellect रैछ, राम्रो लग्यो interview
अहिले सम्म कै उत्कृष्ट एपिसोड अन्तरवार्ता हेरेर आनन्द आयो अभिनेता प्रदिप खडका को सिधा सरल अनि सटिक जवाफ ले मन खुशी भयो थान्कु रजतपत अन्कल....👌👌👌👌
नेपालको अहिलेको नायक मनपर्ने पल शाह र प्रदीप खड्का हुन फिल्म पनि दामी लाग्छ प्रदीप खड्का को बोल्ने शैली लास्टै दामी लाग्यो प्रकाश सुवेदी सरलाई धेरै धेरै धन्यबाद
मन जित्यो यार प्रदीप खड्गा सर ले। यस्तै कलाकार नेपाली क्षेत्रले पाओस् । जय #प्रकाश # जय प्रेम गीत ३
महानायक पछिकाे दाेस्राे महानायक बुद्धिजीवी नरम स्वभाव भएकाे सबैको मन मुटुमा बस्न सफल प्रदिप खड्का सर लाई अग्रिम सफलताको धेरै धेरै शुभकामना।
निकै सरल व्यक्तित्व र वौद्धिक स्तर पनि धेरै राम्रो रै'छ, उज्ज्वल भविष्यको शुभकामना 💐
सुरु देखि अन्त्य सम्म १० सेकेन्ड पनि नभगाइ हेर्न सकिएको episode 😊😊wow pradeep khadka 😍 wow prakash subedi
same❤️
Reall hiro always my best
उहाँ को इन्टर भिउ जति हेरेपनी हेरि राखु हुने
Mbl maa back garxu garxu vanda vandai sakiyaxa baaboi😍😍😍
हो सर सार्है मन पर्यो
मेरो लागि आज सम्मकै राम्रो एपिसोड हो यो । प्रदिप मलाई एकदमै मनपर्ने कलाकार हुन झन् पल मेरो नजिकैको साथी भन्दा त धेरै खुशी लाग्यो। एउटा कलाकार जो हिजोको दिनमा आफै आफ्नो पोस्टर टास्ने देखि लिएर आज नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन मेहनत गरेको देख्दा सुन्दा धेरै खुसी लाग्छ । धन्यवाद सम्पुर्ण तिमलाई 🇳🇵🙏👍️😘
आफ्नो देशको समसामयिक विषयमा जानकार भइराख्ने चलिरहेको राजनैतिक घटनाक्रम तथा जुनसुकै विषयमा ज्ञान भएको एउटा कलाकारमा हुनु पर्ने सम्पुर्ण गुण भएको बौद्धिक, शान्त, शालीन, दक्ष व्यक्तित्व सबैको मन मुटुमा बसेको एउटा सफल नायक प्रदिप खड्का ।
सफलताको सुभकामना "प्रकाश" "प्रेम गीत ३"❤️
नेपाली सरल पन तथा देश बुझेको असली हिरो ❤️
Pal shaha kura ta garbaina ta palsa sa kura vako xar
Super herop pr
Very nice hjr Lovely ❤️ 😍 👌🏻 👍 1òooooooooooooooooooooò
साच्चै धेरै सालिन,बौद्धिक हेन्सेम सकारात्मक हिरो मा देख्न्न सुन्न पाइयो प्रदिप खड्का हिरो लाई। आहा यस्तो हुनु पर्छ हिरो🙏❤️
I never follow Pradip except watching Prem Geet and he was an actor but today I entirely watched this episode and I am really impressed with him, the way of answering the questions. From now on, I will follow you.
कस्तो मजामो अन्तर्वार्ता हेर्न पाइयो🤗 प्रेम गीत ३ सफल बनोस् शुभकामना 💐🙏💛
अन्तरास्ट्रिय जगत मा नेपालि फिल्म पुर्यांउदा गर्ब लाग्छ। best कलाकार प्रदिप खड्का❣️❣️❣️
Multitalented best Hero ❤️❤️
Best episode ever watched… good luck for Pardeep in upcoming days as well. Such a down to earth person , nepali film industry need such great actor.
निकै अनुसासित नायक लाग्छ मलाई प्रदिप खड्का अझै पर्गति को कामना !!
प्रदिप को त कुनै कमजोरी नै छैन जस्तो लाग्यो। उहाँ को बिचार त उत्कृष्ट छ। उहाँ हो नेपाल को अभिनेता भन्न लायक को मान्छे। धेरै धेरै माया अनि सफलता को शुभकामना। ❤️💖❣️❣️❣️👏👌
Masterpiece interview❣️
Such a brilliant human being Pradip Khadka.
Wow ! कति ट्यालेन्ट प्रदिप खुसि लाग्यो। सबै कुरा जाने बुझेको! बोल्ने शैली झनै राम्रो।
अहिलेसम्मको बेस्ट प्रोग्राम गेस्टमा सबभन्दा स्पष्ट बिचार राख्ने गेस्ट हिरो प्रदिप खड्का👍️👍️👍️🤘🤘🤘❤️❤️
दोस्रो महानायक हुन योग्य मान्छे नेपालमा प्रदीप खडका बाहेक अरु कोही छैन सायद 👏❣️🙏
Pal shaha dai hunu hunxa o vai❤❤
आज को कार्यक्रम नकटाइ हेरियो ।
साह्रै राम्रो लाग्यो । प्रदिप खड्का झन धेरै मन पर्न थाल्यो।
#Prakash
#Prem_Geet 3
❤️❤️❤️
पारिश्रमिकको कुरामाचाहीँ सार्है सकारात्मक प्रदिप। यस्तो पैसाको मात्रै पछि नकुद्ने मान्छेले वास्तवमै राम्रो आर्थिक उन्नती गर्छ। सार्है राम्रो मान्छे 😍
Was not a big fan but i must say that this guy knows how to present himself in the media. Stay grounded and liked the way how he answered all the questions so simply. Overall very nice 👍 stay how you are good luck for your upcoming movie😍 Rajatpat uncle lai mero pratikriya sarai ramro lagyo yo episode wastab ma hero ma hunuparne gun dekhiyo pradeep ji maa.
पूरा अन्तर्वार्ता हेर्दा साच्चै बौद्धिक कलाकार लाग्यो । हरेक क्षेत्रमा चासो राख्ने देश र विकासको बारेमा नि सकारात्मक सोच । सोलुट
अतिनै राम्रो ब्यक्ति लाई ल्याउनु भयो। शुभकामना प्रदिप सर लाई।
अब आउने हप्ता मा चाहिँ वरिष्ठ सङ्गितकार महेश खड्का सर लाई ल्याउनु पर्यो प्रकास सर।
💕💓💓💓💓💓💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🙏🙏🙏🙏🙏🙏😍😍😍💕💕💕💕
वरिष्ठ सङगितकार सम्बुजित बास्कोटा हो
@@niroulasantosh5974 उहाँ लिजेन्ड हो हजुर
Fist time mazza aayo interview dekhera gaf sunera pura heriyo ☺️best up luck prem geet 3 team 👍
शालिन,भद्र,बुद्धिजीवी,सुन्दर अनि धार्मिकता सम्पूर्ण कुराहरु भएका ज्वलन्त उदाहरण= प्रदिप खड्का❤️❤️
Right
um
@@anishdhakal4739 oo
🎉🎉🎉🎉
कस्तो प्रष्ट अनि सिधा निर्धक्क बोल्ने रहेछ प्रदीप हेरेको हेरै भए आँखा नझिम्किई🤗🥰💞👌🏼
Became his fan after watching this episode ♥️ he is really a real hero of Nepali film industry😍 loved the way of giving answer ♥️
एकदमै दमदार अन्तरवार्ता! प्रदिप खड्का एक वौद्धिक व्यक्तिव!
कति राम्रो विचार,धारणा र अनुशासन भएको प्रदिप खड्का जी को मलाई एक दमै मन पर्ने हिरो 🙏❤️🥀
प्रकाश र प्रेम गित ३ को धेरै शुभकामना छ 🙏♥️🇳🇵
Omg..Manchey matra ramro bhaneko..ta..awesome general knowledge, critical thinking,so wise but straight forward at the same time,what a confidence,humble and religious…complete package of inspiration and perfection ..👍🙏..Thanks for your amazing personality..🤗
असली हिरो वल्ल मज्जा आयो । संस्कृत देखि~युक्रेन ~राजनिती यो पो हो हिरोइक मोमेन्ट!!
अहिलेसम्म धेरैसंगको अन्तरवार्ता हेरियो तर प्रदिसंगको जस्तो रमाइलो अनि सबै कुराको ज्ञान भएको चाहिँ कोहि नि लागेन!धन्यवाद दुबै प्र हरुलाई र सम्पुर्ण टोलिलाई!अझै धेरै ज्ञान सीप आदि हाँसिल हुँदै जाओस् प्रदीप भाईलाई शुभ कामना!
Sahi ho
अति सरल ब्यक्ति लाग्यो।होप फर बेस्ट।
राम्रो मान्छे को धेरै राम्रो विचार र कुराहरु❤️❤️❤️
Pradip khadka is the bond of intelligence, humble.,talent,his confidence, his word power, energetic blow blow....I love pradip khadka ❤❤
Yes
Rrrrrrrrrrrrrrrrrrrrrrr
Most Intellectual hero in Nepali industry.....real hero .... god bless him.....I am his fan from today.
आज सम्म जति जना आय यो कार्यक्रममा प्रदिप खडका जस्तो मीठो खुलेर बोल्ने अरु कोही देखीन खुसी लाग्यो big fan from malayasia
100 sahi vanu vayu 👍👍
Pradip is symbol of intelligence + hotness+boldness +cuteness+ smart +humble 🥰🥰🥰🥰🥰😘😘
200%agree
My name is pradip khadka
Majak garxe😂😂😂
In 2 days 500k+ views and more than 3.2k comments. This must be history in this program. Power of Pradeep khadka's stardom.
:hero भनेको त यस्तो हुनुपर्छ जसले आफ्नो धर्म-संस्कृति परम्परा मूल्यमान्यता आदिको ज्ञान र सम्मान गर्छ। the real hero the real hero pradip khadka ❤️🥰
Pradeep is a real hero .
अन्तर्वार्ता दिइरहने कलाकार हरुले अझै जिब्रो चिप्लिन्छ, कहिले अन्तर्वार्ता नदिने हिरो कति समं्यमित 😍
नेपाली भयर नेपाली पनमा बोल्नु कतै अङ्ग्रेजी नमिसाई नेपाली शब्दकोश मै भयेको वाक्यलाई कति सजिलै मिठास भाबमा वा कलाकार हिरो त उहाँ हो।❤️
न त बाउ न त आमा छ फिल्म क्षेत्रमा न.१ हिरो SuperStar प्रदीप खड्का❤️❤️❤️❤️
Paul Shah काे पनि त न त बाउ नत आमा छन र फिल्म क्षेत्र मा? I like both Paul शाह and Pradeep
😂😂😂😂😂😂
No1 king star pradeep khadka
@@samirgautam9865
Paisako lagi Music video khele ho
Filma bajar Lai kasari agadi badhaune dhayn nai xain pal shah ma
@@fromchitwan1067 एतिहास खोलेर herxau भने दुवै जना काे कथा ले रुहाउँछ 💓। सम्मान गर्न सिक भाई सबैलाई
धेरै पर्खाइ मा बस्दा बस्दा हेर्न सुरु गरे pardep khadka my favourite
Oooo
Pk best
pradip hoki🤣🤣
@@Maya-kx9jy aa
@@mayicommingsir5735cv Q10 o06u juu,1 mnm n n
किन किन मलाइ एक दम मन पर्छ पर्दिप र उस्को हरेक कुराहरु wow💞👌👌🤟🤟🤟
पुरै हेरें
प्रदिप जि को बोल्ने तरिका योग्यता क्षमता बहुत राम्रो लाग्यो । अझै प्रगति गर्नु होस हार्दिक शुभकामना ।
प्रकाश र प्रेम गीत ३ सफल रहोस । धेरै शुभकामना प्रदीप जी 🙏
Kasto taland k pardip khada majja aayo kura sunda
@@apsupokharel3021 दु:ख र संघर्षले नै सबै कुरा सिकाउने हो , प्रदीप यस्तै नेपथ्य बाट उदाएका पात्र हुन ।
Great man 🙏❤️ welcome in India ..Hope great performance in India 🇮🇳
प्रदीप र प्रकाश एकै ठाउमा आज बबाल हुने भयो प्रदीप दाजु ❤️❤️❤️
कति मिठो जवाफ। आजबाट यिनि मलाई मन पर्यो।शुभकामना आगामी दिनहरूको लागि।
Je hos dherai kura bujheko nayak Pardip.. jee...
आजको ईन्टरर्भिउ कति राम्रो, वाउ प्रदिप साच्चिकै धेरै बौद्धिक मान्छे रहेछन् ।
कलाकारिता भनेको तपाईंको जस्तो होस जोसुकै को पनि मन लोभ्याउने,अब्बल सान्दर्भिक,यो भन्दा पनि अझै प्रगति देख्न पाइयोस मेरो शुभकामना छ हजुर लाई..
yo hoine ta sabai kura bata hero full pack of hero ❤❤❤
मनको सफा अनि सिधा बिचार राख्ने बौद्धिक कलाकार 🇳🇵🙏❤️
1, महानायेक राजेशमाल
2,प्रदिप खड्का
नेपाल्को intalegent हिरो 100%
Totally agree
Paul shah
Sahi
Handsome, Ani educated ,General knowlege vako most talented Actor Pradeep khadka interview sarei ramro ramailo lagyo,Katti mitho muskan jatti bela pani hasdai reply garni,Down to earth.Uha ko sabbai movies block buster hosh Good luck.❤
King star maha nayek pradeep khadka
मैले रजतपट अन्तर्वार्ता पहिला पनि हेरे जुन आज प्रदिप खड्का सरको अन्तर्वार्ता हेरे सबै भन्दा एकदमै उत्कृष्ट लाग्यो।❤️🥰🙏
मन पर्ने मान्छेको मन पर्ने कुरा
प्रकाश र प्रेमगीत-३ सुपर हिट होस सफलताको शुभकामना!!
One of my favourite real hero pradeep Dai❤️❤️❤️❣️❣️❣️
Plain as water, so simple, 0 attitude, so much understanding, always keeps learning, very suitable HERO of Nepal.
Wish you all the best. Wanna see you No. 1 Hero in Nepal.
राम्रो गुण धेरै देखियो हिरो प्रदीपमा! सो मान्छे हिरो मात्र होइन हिरा रहेछ प्रदिप आगामि दिनको लागि शुभकामना।
प्रर्दिप दाईकाे साेच र बिचार असाध्यै मन पर्याे प्रकाश सुवेदी अङ्कल लाई शुभकामना
कुनै controversy मा नमुछिएको एकदमै फ्रिडम फाइटर सबै थोक भएको versatile actor प्रदिप खड्का 🤟🤟❣️
हिरो भनेकोत प्रदिप जस्तो हुनुपर्छ सहि को लागी बिरोध पनि गर्न सक्नु पर्छ धेरै मन पर्यो अझै मलाई त प्रदीप
He is Real Hero proud to say Nepali Actor. Best person such a humble honest brilliant down to earth man. Best Episode ever. Good wishes for all the success whatever he touch and wish.
कसम केही नलेखी सुखै पाइन अन्तरबार्ता होस त येस्तो है सुनौ सुनौ लाग्ने आहा कति मज्जा है ।
नेपाल मा बल्ल भेटिए साच्चिकै हिरो multi talent .
प्रदिप खड्का साच्चिकै सुपरस्टार हुन देश देखि बिदेश बुझेको नेपाल बुझेको प्रेम गित 3 को सुभकामना
हिरो भनेको प्रदीप खड्का जस्तै हुन पर्छ! शिक्षित, बौद्धिकता, सादगी सबै गुणले भरि पूर्ण! कछुवा र खरायोको दौडमा कछुवाले जसरी जित्छ वहाँको जीत त्यसरी हुँदै जाँदैछ! Best wishes for your upcoming movies 🙏👍✌️
100 sahi vanu vayu 👍
अहिलेका पुस्ताका हिरोहरु मद्दय गर्व गर्न लायक हिरो प्रदिप खड्का 🙏🙏🙏❤️🙏🙏
सबै कुरामा perfect ♥️♥️♥️ yasto Gyan pani hunxa hai manxe sang ♥️♥️
What amazing interview
Watching without skip a second
Hatss off pradeep 🥰❤️
Very talented actor pradeep khadka in nepali film industry💎best of luck for prem geet 3 and prakash✌️
wow आजको सारै रमाइलो कार्यक्रम ।
धेरै कुराको ज्ञान राख्ने साँच्चिकै स्मार्ट व्यक्ति रैछन् प्रदीप खड्का।beat wishes for future.
Never seen his interview ... neither liked him nor hated him..but now I got to know he is not only actor but also a very great human being with humour and intelligence that matters the most for me to call someone as my favourite hero .Your new but greatest fan ♥️ All the best for prem geet3
मैले पटक रजतपट अन्तर्वार्ता पहिला पनि हेरे जुन आज प्रदिप खड्का सरको अन्तर्वार्ता हेरे सबै भन्दा एकदमै उत्कृष्ट लाग्यो।
एक्टिङ को हिसाबले त अझै सुधार गर्नु पर्ला तर बोल्ने तरिका शालीनता बौद्धिकता र इमान्दारिताको हिसाबले दोश्रो महानायक नै प्रदीप नै हो❤️❤️❤️❤️❤️❤️। उज्ज्वल भविष्यको कामना.
Acting pani ramro xa parash movie ko teailer hernu hjr
जसले जे सुकै भनोस्, प्रदिप मा हिरोमा हुनु पर्ने गुण भेटे मैले । हिजो सम्म जति मन पर्थ्यो आज बाट झन् त्यो बढेर गयो ।❤️
nepalko number 1 hero pradip khadka ...
The best actor in Nepalese film industry, his sense of humour is praiseworthy.
अब विस्तारै नेपाली चलचित्र ले पनि बलिउडमा पाईला चाल्दै आउन ।बधाई छ प्रदिप खड्का।।
talanted नेपाली हिरो प्रदीप sir lots of love ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
नेपाली कला सस्कृतीको जगेर्ना गर्नु पर्छ कला र कलाकारीतामा लाग्ने सबैलाई सम्मान गर्दै नयाँ कलाकारहरुको ताईनतुहीको स्वाङ्ग अलि बढी ढररा देखाउने प्रवृत्ति असुहाउदो देखिन्छ ।
नेपाल को सन्दर्भ मा येत्ति को हिरो आज सम्म देखेको थियेन खुलेर जे छ मन देखि भन्नू कुनै कुरा नलुकाउनु वा वा। पक्कै पनि हजुर को २ फिल्म हल मै गएर पहिलो सो हेर्ने छु।
Sarai mitho bolne ra talented hero of the Nepal
हिरो होस त प्रदिप खड्का जस्तै, REAL HERO WE PROUD OF YOU 🙏