ऋषि धमलालाई उडाउनु उडाए रामकृष्णले..पारस शाह र रामकृष्णको लफडा | EP-6| |THE PRAKASH SUBEDI SHOW
HTML-код
- Опубликовано: 22 июл 2022
- THE PRAKASH SUBEDI SHOW :
Guest: Ram Krishna Dhakal
Episode- 6
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Indra Manandhar
Script/Voice-Over : Sachit Khadka
Reporting :
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Digital Baje (NEPAL +977- 9848042791/ UAE +971-523604791- Sushil Barali )
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonline
#prakashsubedi #theprakashsubedishow #ramkrishnadhakal
LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2022 Rajatpat Online TV Развлечения
अहिले जतिसुकै गित भाइरल भएपनी
हामिले सगित सुनेर आनन्द लिने पछिल्ला गित भनेको रामकृष्ण ढाकालको समएका चर्चित गितहरु नै हुन
मलाई मन पर्ने गायक राम कृष्ण ढकाल सर लाई जन्मदिनको शुभकामना ।
Happy birthday Ram Sir ....... 🎊🎊🎊🎂🎊🎊🎊
आउँदो दिनमा पनि हामी तपाईंको अझै उत्कृष्ट संगीत सुन्न पाउ ।🙏
No bhadra 5 ho hau
1111
धेरै समय पछी गायक राम कृष्ण ढकाल जी लाई प्रकाश जी को कार्यक्रम मा देख्न पायौ खुशी लाग्यो धन्यवाद कार्यक्रम प्रस्तोता प्रकाश जी लगायत सम्पुर्ण टिम लाई जय नेपाल । 🙏🏽🙏🏽🇳🇵🇳🇵
Bast ramkrsan dhakal
💖💝🌾🌻🌻💘💘💗🌼💛❤🌹💕💟🌴☘🍀🌲💓💓🌿💛🌼🌹🌻💘💘💗🌹❤💛🌼🌹🌹💕
Yak dam sahi kura afno baktigat kura kina vanu parni ho yo so ma
लोक प्रिय गायक रामकृष्ण ढकाल दाजुलाई जन्म दिनको लाखौ लाख शुभकामना
Happy birthday
ओराली लागेको हरिणको चाल भो बाचुन्जेल सम्म पनी मरेकै हाल भो भन्ने गीत बज्दा देखी नै म उहाको ठुलो फ्यान हो अझै राम्रो गर्दै जानु होला👍
@@sabitakhatiwadabaskota7931 nani yo nachne khalko geet hoina ni maiyaa🤣❤️
@@shivamagar8066 hau mata 5years ko the ril wala chakka ma dherai git huntho nita think positive hai .
ahile bichara bhai orali lageko harinkai tal,chal bhayo
नेपाली सुगम सङित तथा आधुनिक गितका महारथी बरिस्ठ गायक आदरणीय रामकृष्ण ढकाल दाजुप्रती उच्च संमान गर्दछु🙏💐सानै देखि हजुरकै गित सुन्दै आएको हु मैले
मलाइ अत्यन्तै मन पर्ने गायक हुनुहुन्छ,खुसी लायो जय रामकृष्ण दाजु🙏💐हजुरको साङ्गितिक जीवन अझै महासागर जस्तै फराकिलो रहोस शुभकामना दाजु🙏💐🎉
अत्यन्तै खुशी लाग्यो।
गायक रामकृष्ण ढकाल लाई देख्न पाउँदा मजा लाग्यो।
धेरै बर्ष सांगीतिक क्षेत्रमा लागेका बरिस्ठ गायक हरु को गित हिट हुदा र नहुदा उनी ओझेलमा पर्छन भन्ने हुदैन।
उनिहरु भनेर यो देशको सांगीतिक क्षेत्रका धरोहर हरु हुन तेसैले उनिहरुको ठाउँ अरु कसैले ओगट्न सक्दैनन ताकी आजभोलिका अल्लारे गित आजको भोलि गित हिट हुनेले उनिहरुको ठाउँ लिन सक्दैनन।
तेसैले गित चलोस नचलोस आफ्नो कर्ममा लागि परिरहनु दाजी एक दिन तपाइहरुको महत्त्व र योगदान सारा दुनियाले थाहा पाउनेछन।
धन्यवाद छ मेरै नामको पत्रकार जि।
so sweet of you.
दहिचिउरे पत्रकार भन्दा चड्केरै बोल्ने रजतपट अङकल हजारौं गुणा असल छ्न्🙏🙏
फेरि पनि सुरु भएकोमा रजतपट लाइ धेरै धेरै शुभकामना 🙏😍
my favourite nepali singer is Ram krishna Dhakal.❤️👍️👍️🙏🙏🇳🇵
मेरो मनपर्ने गायक रामकृष्ण ढकाल अनि💐
सबैका प्यारो रजतपट अंकल को जय होस् 🙏
Same
Molai man parne view jaha maile dekhxu tyahai hjrko comments khusi lagxa
Ooo santi ko khoji ma ji
I saw you everywhere! you need to be guiness book record holder on youtube as most commentator person.
Ja pani comment lekhana viyahune manxe ko hola
मेरो सबै भन्दा बेस्ट गायक उहाका पुराना सबैसुनेको छु सबै मन छुने हुन्छन
❤️🥰🥰🥰
Happy birthday to you 🎂🎂🎉🎉
मेरो प्रिय् गायक लाई जन्म दिनको सुभकामना र लोकप्रिय कार्यक्रमलाई बिशेष धन्यवाद 🙏
मलाई त धेरै नै मन पर्ने गायक 🤗😍
आहा!! रामकृष्ण ढकाल दाजुको interview हेर्न पाउँदा सार्है खुसी लाग्यो😘😘
मलाई मन पर्ने गायक रामकृष्ण ढकाल ज्युलाई जन्म दिनको धेरै धेरै शुभकामना ।
विद्यालयकाल देखि नै सुन्दै आएका सुमधुर स्वरका धनि रामकृष्णजीलाई जन्मदिनको शुभकामना।
मेरो प्रिय गायक, जीवित स्वरसम्राट गायक रामकृष्ण ढकाल.. जीवनका हरेक सुखद आरोहहरू पछि अफ्ठ्यारा अवरोहहरू पनि आउँछन नै। तपाईंका यि अवरोहका दिन चांडै सकिएर फेरि सुखद र सुगम पलहरूको भेल आवोस जन्मदिनको धेरै शुभकामना।।
सुवेदी जीको धर्मसंकट is like .. देब्रे आँखा कि दाईने आँखा? देब्रे हात कि दाईने हात? हात कि खुट्टा? नाक कि मूख?
मन पर्ने एउटा उत्कृष्ट कार्यक्रम ❤️🙏
Mali gat suna prana ramkrisa ko sang bata ho big fan
Happy birthday ram Krishna sir wish you long life and amazing life style for your future sir ❤️❤️❤️
मेरो मनपर्ने कार्यक्रम रजतपत म नियमित हेर्छु प्रकास सुबेदी दाजुकाे बाेल्नी शाैली सारै मिठो र नरम छ।मेरो आदरणीय गायक रामकृष्ण ढकाल दाजुलाइ जन्म दिनको शुभकामना छ।रामकृष्ण दाजुको 2,3 दशक भयाे गित नयाँ गित सुन्न नपाएको फेरि नयाँ गित लिएर आउनु भएछ सफल्ताकाे शुभकामना छ ल🙏🙏🙏❤️❤️❤️👍️👌
संगित क्षेत्रको ideal राम दाइ 💖💓❣️
जन्म दिन को लाखौं लाख सुभ कामना राम कृष्ण सर प्रकाश् दाइ अत्यन्तै बौद्धिक मान्छेलाई नि हार्दिक बधाई
अहिले राम कृष्ण को गित नचल्नु मा दोसि समय मात्र हो राम सधै नेपाली को मन तन म सदाबाहार हुनेछन र हुन्छन पनि
Happy birthday legend singer ram krishna dhakal
सबैभन्दा मन पर्ने गायक रामकृष्ण ज्युलाई जन्मदिनको लाख लाख शुभकामना है💐💐🎂🎂
Hjr kaha dekhi hoidinxani joshjanaa
My favorite 😍 💓 💛 Ramkrishna sir 🙏
Happy birthday dai !!!!One of the best singer of Nepali modern song !!!!
सदाबहार गायक रामकृष्ण ढकाल दाजुलाई जन्म दिनको अनगिन्ती सुभकामना व्यक्त गर्दछु । हाल-UAE
मेरो मन पर्ने गायक राम कृष्णढकाल अनि🌺 सबैका प्यारो रजतपट अ ङल को ज य होस💕🙏
राम कृष्ण जि को बिगेस्ट फ्यान म।प्रकाश जि को कार्यक्रम मा देख्न पाउँदा खुसी लाग्यो।
अति रमाइलो अनि रोचक प्रोग्राम, सधै सबैको रोजाइमा पर्न सफल
रजत पट uncle 🙏🙏sarairamro show सफलताको सुभामना अजै राम्रो गर्नुहोस हाम्रो साथ र स्यौग छ हजूर लाई🙏🥰🥰🥰❣️
साह्रै रमाइलो लाग्छ कार्यक्रम, अझ धर्म संकट मा दिने Clue भनु या सोधिने प्रश्न हरु /
Excellent conversation Happy birthday to you Ramakrishna sir, huge respect both of you.
He is the true living legend
And evergreens personality of the Nepalese music industry!immense love and respect.....🙏
Happy and prosperous birthday to one of my favorite legend Singer Ram Krishna Dhakal. I always appreciate your voice and healthy living style and the convincing ability. Wish you all the very best for your successful career ahead as usual.
जन्म दिन को धेरै धेरै शुभकामना सर मलाई धेरै मन पर्छ हजुर को गित
My All time favorite singer Mero pyaro dai Ram Krishna Dhakal .
Thank you so much prakash Subedi Dai for bringing him.
ढिलै भए पनि जन्मदिनको शुभकामना दाजु 🎂🎂🎂
जन्म दिनको लाखौ लाख शूभकामना 💐💐🌺🌺💐💐💐💐💐💐💐💐🎂🎂🎂🍰🍬🍬मेरो मन मुटुमा बस्नु भयको लोकप्रिय गायक रामकृष्ण ढकाल दाई ।।
तपाई को हरेक गीत को ठूलो फ्यान हो दाई म
तपाई को गीत ओल्ड इस गोल्ड नै हो दाई ।
जन्म दिनकाे अनमाेल शुभकामना आदरणीय बरिस्ठ गायक रामकृष्ण ढकाल ज्यु।❤️❤️🙏🙏🎂🎂😍😍🇳🇵🇳🇵
Kim
पैला पैला रामकृस्न को गित धेरै सुनिन्थेयो सारै राम्रो लाग्थीयो एक समयको राम्रो singer लाग्थेयो
सुगम संगीत आधुनिक गायक का राजा राम कृष्ण ढकाल ज्यु सारै पपुलर र मन पर्नै गायक सम्मान छ, छोडेर गयिगयु गित नम्बर वन गित,
सुगम संगीतका मुर्धन्य ब्यक्तित्व राम दाइ नमन छ? अनि जन्म दिनको लाखौ लाख शुभकामना हजुर लाइ?❤️❤️❤️🙏🙏🙏🎂🎂🎂
Nepal को legendary गायक Ramkrishna Dhakal मेरो लागि सधै आदर्शवादी गायक हुन ! आगामी दिन मा वहाँ लाइ सधै देख्न र स्वर सङित सुन्न पाउ जय होस दाजु 🙏
धेरै राम्रो कार्यक्रम रामकृष्ण ढकाल दाईकाे लाईभ साे 👍️👍️👍️👍️
Happy birthday Legendary singer ram krishna dhakal 💐🎂❣️🙏
happy birthday🎂🎂🎂 ram krisnha sir aajako gaf eakdam maja lagya🙏👌👍❤❤
King of Melody ❤️legend रामकृष्ण ढकाल 🎉🙏
Happy birthday legendary singer
जिबनमा उतार चढाव आउछन्. थाहा हुने भए मान्छेले किन गर्थेर.त्यही पाटोलाई हेरेर ब्याख्या गर्नु उचित हुदैन.खुशी लाग्यो देशको लागि यति धेरै चर्चित गित दिएका गायकलाई सदैब नमन्🙏बामे सर्नेबेलादेखि उहाँकै गित सुनेर हुर्केका हौ हामी गर्व लाग्छ.
मेरो मन पर्ने गायक रामकृष्ण ढकाल दाजुलाई जन्मदिनको लाखौंलाख शुभकामना 🎊🎉🎁
मन पर्ने कार्यक्रम रजतपट #The_prakash_subedi_show
happy birthday ram krishna dai nd my best singr
आनन्द आयो ! 🙏❤️🌷❤️
सुमधुर आवाजका धनी सर्वप्रिय गायक नेपाली मन मनको आवज रामकृष्ण ढकाल उहाँको जीवन काहानी लेखेर एउटा आत्मकथालाई पुस्तकका रुपमा बजारमा ल्याउन जरुर छ ता कि कयौँ नेपालीहरुलाई उत्प्रेरेणा मिल्ने थियो।
Nepal ko derai ramro gayek ho Ram Krishna Sir🙏🙏🙏!Geet hit nahundama Tesko matlab singer ojelma pareko bhannu mildaina!wahaharu legend hun kasaile tho esthan ogadnu sakdaina !😍❤️
धेरैनै भावनात्मक व्यक्तित्व भएका रामकृष्ण ढकाललाई जन्मदिनको शुभकामना।
WOW Super program Ram K Dhakal sir ko big fan sathai chiplaune Uncle ko pani hai HBD RKD
How innocent , dear ram krishna dhakal ❤️❤️🍎🍎
Happy birthday legendary singer Ramkrishna Dhakal! Hope to listen sweet songs from you.
Ramro lagcha dai ko program 🙏🙏✨
HAPPY BIRTHDAY SINGER RAMKRISHNA DHAKAL..🎉🎉🎉🎉🎉🎊🎊🎊🎊🎊🎂🎂
जन्मदिनको शुभकामना💖🎂🎂🍒❤️ र गायक रामकृष्ण ढकाल सर को केही कुरा सुन्न पाउँदा खुशी लाग्यो
बरिष्ठ गायक ढकाल सरको अन्त्वार्ता सुन्न पाईयो खुसी लाग्यो
Legend singer of Nepal
I love ❣️ this program very much. Thank you Prakash Bhai.
happy birthday ramkrishna dada
my favourite singer ❣️🙏
भाउजुसङ्ग देख्ना पाउँदा झन राम्रो हुन्छ ।
Happy BirthDay favorite singer Ramkrishna Dai ❤️❤️🎂🎁💐
Love the show❤️🙏
मैले पहिलो पटक राम कृष्ण ढकाल ज्यु को अन्तर्वार्ता हेरेको, धेरै कुरा जान्न पाए खुखी लाग्यो, उज्जवल भवीष्यको शुभकामना
बालापन देखिदै सुन्दै आएको रामकृष्ण ढकाल ज्युको गित सारै मन पर्छ र जन्मदिन्को धेरै धेरै सुभकामना 😘😘
राम कृष्ण ढकालको गित अक्सर हिट छन् हेक्का रहोस् प्रकाश जी।
नजिकिदै गएपछि थाहा हुने हो, मान्छेको स्वभाव !
नत्र कसलाइ पो थाहा हुन्छ र मयुरले पनि सर्प खान्छ भनेर!!!
😳😳🥰 🥰 🥰
I love Ram Krishna & his songs. Happy birthday bro
Thank you Rajatpat uncle for invite him in this show ❤️🙏
My favorite singer Ram Krishna dhakal♥️♥️♥️
Legend singer Ramkrishna Dhakal🥰
जनम दिन को शुभ कामना राम कृष्ण ढकाल दाई लाइ💝💕💓💖🎉💞💔💗💝💓💞💖💕💔💗🤗🥰🌞💓💝💞♥️💕🎉💖🥰🤩💝💓💞💕♥️💕♥️🎉💖💓💝🤗👋🤩💔💗💝🤗💓💞🥰🌞🌄
प्रकाश सत्य तथ्य कुरालाई ध्यान दिन आग्रह छ प्रणाम
Happy birthday ram dai
Happybirth day legend ram krishna sir.
My favorite singer
Evergreen RamKrishna jyu🙏🏻
Happy birthday ram sir🎂🎂🍰🍰💐💐🙏
राम दाइ ले सै भन्नू भयो। प्रकाश दाइ मेरो घरमा tv छ। तर भित्तामा। ओपेन हुदैन। मैले कार्यक्रम youtub मा हेर्दै छु। समय....
Ma tv mai utob herdaichu tv ko program herna xodeyo
सहकारीले गायक रामकृष्ण प्रती गरेको अत्याचारले मन सारै दुखायो !
मैले बच्चैदेखि सुनि आएको ओराली लागेको हरिणको चाल भो। रामकृष्ण ढकाल सर you are evergreen. मलाई हजुरको आवाज एकदमै मनपर्छ। prakash subedi sir तपाईलाई पनि धेरैधेरै धन्यवाद मिठो कार्यक्रम ल्याउनुभएको छ हजुरको प्रत्येक एपिसोड हेर्ने गरेको छु। god bless you लाखौं episode हेर्न पाऊँ।
,,,प्रिय गायक रामकृष्ण ढकाललाई जन्मदिनको लाख शुभकामना छ,,,❤❤❤🙏🙏🙏
मन पर्ने कलाकार 😍
मलाई सबै भन्दा मन पर्ने गायक
नारायण गोपाल पछि नेपालको दोश्रो शोर सम्राट रामकृष्ण ढकाल🥰मलाई यति दु:ख लाग्छ कि अहिलेको झारेपाते गितहरू आएदेखी यस्तो शोर सम्राट गाएक यति ज्ञानी व्यक्तिहरू को भ्यालु देखीन छोडेको छ। 🥲ईण्डिया मा अथवा कुनैपनी देशमा पुराना गाएक गाईकाहरू लाई कती सम्मान र अग्रता दिएको देखीन्छ। तर यो मेरो देशमा अगाडि जे आयो ग्वाम्मै खाईदिने चलन छ🥲 मेरो तर्फबाट रामकृष्ण सरलाई जन्मदिनको धेरै-धेरै शुभ-कामणा र सधै हाम्रो साथ सपोर्ट अनी माया हुनेछ🥰🥰🥰🥰🥰many2 happy return of the day🥰happy birthday to you sir
Dherai khusi lagyo ram krishna daiko interview herna paye dherai paxi thank you 🥰🥰🙏🙏
Legends of nepal
Ramkrishna sir ,I respect u ad your all song
Happy birthday सुगम संगितको हिरो आदरणीय राम कृष्ण ढकाल दाइलाइ ! जिवनमा आइपरेका तपाइको विभिन्न आरोह-अवरोह सगं सिगुरी खेल्दै यहाँ सम्म आइपुग्नु भएको छ अझै स्ट्रङ्ग बनेर संघर्ष गर्ने प्रेरणा मिलोस् फेरि पनि जन्म दिनको शुभकामना दाइ !
तपाईको आशिर्वाद फिल्म हेर्दा म ९ कक्षामा पढ्दै थिए हरिबोधनी एकादशिको अवसरमा तनहुको भिमादमा तपाइको फिल्म हेर्ने मौका पाएको थिए ! त्यहाँ देखि म तपाइलाइ मन देखि चिन्दथे !
आशिर्वादको गित "
हेर हेर पुर्व बाट झुल्किएछ घाम ,मैले पनि लेखिदिए दिलमा तिम्रो नाम मुस्कान..... बरदान.... निक्कै मन पर्ने गित !
Wow ram dai prakash sir thank you
जन्मदिनको धेरै धेरै शुभकामना रामकृष्ण जी लाई आज मेरो पनि जन्मदिन परेको छ मलाई पनि शुभकामना
जन्मदिनको सुभकामना रामकृष्ण सर लाइ😍😍😍
Salut chha sir. Parisram bina saphalta asambhav hunchha. Dherai khushi lagyo.
My favorites