चिजले अस्मितालाई आमाको बालो चोरेको आरोप लगाएपछि । तीज विशेष प्रस्तुति |Chij Vs Asmita Vs pabitra
HTML-код
- Опубликовано: 6 сен 2023
- चर्चित चर्चित तथा लोकप्रिय लोकदोहोरी गायकहरु चिज गुरुङ र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी र पबित्रा रसाईली बिचको निकै रमाईलो तीज विशेस भाग प्रस्तुत गरेका छौँ ।कृपया कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला ।
चर्चित चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
ruclips.net/channel/UCEQg...
=======================================
TEEJ SPECIAL
=======================================
#chij_gurung #asmitadallakoti #pabitra_rasaili
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part -
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Original Melody- Pabitra Rasaily
Original Lyrics-BB Anuragee
Lead Singer:
🎤Chij Gurung
VS
🎤Asmita Dallakoti
VS
🎤Pabitra Rasaili
Supporter Singers:
🎤 Manoj Bishwokarma
🎤 Govind Anek
🎤 Bindu Bc
🎤 Roshani Rasaily
🎤 Sunita Lohani
Musician Team :
♬ Harmoniyam : Surya Gautam
♬ Sarangi : Hemraj Gandharba
♬ Flute : Karan Pariyar
♬ Madal : Kumar Lamichhane
♬ Madal : Govinda Pariyaar
♬ Guitar :Kiran Bishwokarma
♬ Octopad : Rakesh Sony
♬Keyboard : Gem Thapa Magar
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Kamal Thapa
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614 Развлечения
बर्णन गर्ने शब्द नै छैन यो जोडीलाई त्यसैले लाईफ दोहोरीकै उत्कृष्ट जोडीको रुपमा चिनिन्छ! यति मिठो स्वर लय शब्द टुक्का एउटा परिवारिक परिवेशसंग मेल खाने बिषय वस्तुलाई दिएर अति नै मर्मिक तरिकाले हामी दर्शक श्रोतालाई मनोरञ्जन प्रदान गरिदिनु भयो र अझै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु दुवै कलाकार भाई बहिनीलाई र सम्पूर्ण टिमलाई धन्यवाद! जय संगीत जय लोक गीत ❤❤❤
चिज र अस्मिता को दोहरी त प्रत्यक दिन आय पनी हुने जस्तो लाग्छ 👍👍😍😍💕💕❤️❤️👨❤️👨
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudiooollui
L
सारै रमाइलो भयो यो लाईभ दोहोरी चिज र अस्मिता को यस्तै यस्तै सधै हेर्न पाईयोस बधाई छ अस्मिता र चिजलाई
वाह भन्ने खालको तीज गीत, सबैलाई बधाई छ👍️👍️👍️
पछारपुछुर धोइपखाली गरि सबै मनका तुष मिल्तिजुल्ती आखिरमा भइन आमा खुस ........लोक प्रसंग राम्रो छ,धन्यबाद सुन्दा छोटै जस्तो पो लाग्यो.
तेसै पनि यि दूइ जोडि को दोहोरी अत्यन्त राम्रो लाग्छ। अझ आजको तिज को मीठो भाकामा गाइएको गित को प्रशंसा जति गरे पनि कम हुन्छ। सारै राम्रो लाग्यो शूभकामना।
Wow, दामी, दामी छ। चिज र आस्मित को सँगीति जोडी त wow छ। ई दुई को दोहोरी त बिशेष हुन्छ। One of the best तिज बिशेष दोहोरी। सम्पूर्ण लाई एक मुस्टा अग्रिम तिज को शुभकामना, thank you to जुनकिरी टिम its wonderful dohori 👍👍👍 see you soon on next episode, bye UK
❤❤🇳🇵🇳🇵 super sarai mitho teej geet 100%
मज्जा मात्र होईन आनन्द पनी आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👍👌👌😍😍💕💕❤️❤️👨❤️👨🙏
अाहा कति रमाईलो पारीवारीक तिजको सबालमा भलाकुसारी❤❤🎉🎉जुनकीरी रोधीघर स-परिवार लगाएत सम्पूर्ण कलाकारहरुलाई ऊच्च सम्मान अनि साङ्गितिक नमन साथै विशेष धन्यवाद् र सबैजनालाई नजिकिदै गरेको हरितालिका तिजको अनगिन्ति शुभकामाना।जय गित जय सङ्गीत जय लोकदोहोरी🎤🎤🥀🌺💐🌻🍁🌷🌹
हार्दिक आभार हजुर प्रति
Xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
अति नै राम्रो तीज गीत जति सुने पनि सुनौ सुनौ लागिरहन्छ।सम्पुर्ण कलाकार र जुनकीरी परिवार हरु लाई सफलता को शुभकामना ।
Yattiko organic greet aja samma suneko thiyana maile. Awesome singing asmita and cheej ani thanks sarangi sansar. Good luck to you all❤❤❤❤❤
जुनकिरि,राेधिघर,परिबार,सबैजना,टिमलाइ,🙏🙏🙏एकदमै,रमाइलाे,,,गित,सुनिराखम,जस्तै ,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
वववव अति अति अति सुन्दर अति रमाइलो लग्यो बधाई छ यो सङ्गितिक जोडी लाई
शानदार इमन्दार गायक चिज र गायिका अस्मिताको दोहोरिको टुक्का सुनिरहु जस्तो शुभकामना सबैलाई अहिलेको याथार्थ कहानी केही बुहारिहरुमा । मन छोयो मेरो❤
हार्दिक आभार हजुर प्रति
लाईफ कै सूपर हिट जूहारी दूबै लाई धन्यवाद
❤❤धेरै राम्रो आगामि दिनमा पनि यस्ता दाेहरि ल्याउन होला Love you kalakar❤🎉❤❤❤❤
उत्कृष्ट दोहोरी। All the best Chij bhai and Asmita Nani
Sari Ramo geet asmiti baini ji ra chi guru sir happy Teej to all singer family members
Wow super सारै मिठो गीत मौलिक सारै मिठो गीत बधाई छ सम्पुर्ण टिम लाई❤❤❤❤❤❤
अस्मिता बहिनी बैनी काे गित सारै राम्रो धेरै धेरै बधाई छ 🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
मज्जा आयो धन्यवाद साथै शुभकामना जुन्किरी रोधों घर 🏠 लन्ठु मुसी लगायत सम्पूर्ण लाई 😍😍💕💕❤️❤️♥️♥️💓💓👍👍👨❤️👨
❤❤Kaya maja aayo geet sunera
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ साथै आउदै गरेको तिजको अग्रिम सुभकामना सम्पूर्ण महिला दिदीबहिनीहरुलाई तिजको सुभकामना ❤😂❤
धेरै राम्राे छ बास्तविक टुक्रा आदन प्रदान भयो को छ बधाई छ सम्पुर्ण टिम लाई
कति राम्रो हो तिज गित 👍👍👍👍👍😀😀❤️❤️❤️❤️❤️❤️❤️❤️
हार्दिक आभार हजुर प्रति
अति स्वादिष्ठ दोहोरि। कति सभ्य भाषा र कति अनुशासित।
हार्दिक आभार हजुर प्रति
यो बर्सको अहिलेसम्म कै राम्रो मीठो तीज गित❤
हार्दिक आभार हजुर प्रति
जति सुनेपनी धितनमर्ने दोहोरी गाउने दोहोरीका माहिर चिज भाइ अस्मिता बाहिनीलाई धेरै धेरै धन्यवाद ,
हार्दिक आभार हजुर प्रति
q1q1q
Q1⁰
L
Pm@@junkirilivestudio
jcvcvffvffjvcvcjjj😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅 3:13 😅😅😅😅😅😅😅😅n😅@@BhumaGiri-cq3xv
@@junkirilivestudio7😊
लाेकदाेहरिका चर्चित गायकचिजगुरुङ्ग र चर्चितगायिका अस्मिताडल्लाकाे तिज गित निकै उत्कृष्ट तरिकाले गाउनुभयाे धन्नेबाद
आहा कति मिठो दोहोरी मज्ज आयो
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो आगमि दिनमा नि येस्तै लियर आउनु होला सफलताको सुभ कामना छ सबै टिमलाई
Sopar dopar song chij is chij ❤❤❤❤
आमालाई मनैदेखी कोटिकोटी नमन छ झगडा बाट सुरु हुँदै सुखद मिलनमा टुङ्गियो उधुमै रमाइलो सवैलाई तिजको शुभकामना ❤️
हार्दिक आभार हजुर प्रति
मेरो उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता 👨❤️👨
I like chij gurunung and asmita live dohori
Wowo Dami chij vs asmita sopper hit
आहा यस्तो पो दोहोरी ।भाका पनि कति मीठो हो।सफलताको शुभकामना ।
हार्दिक आभार हजुर प्रति
🙏जुनकीरी परिवारलाई नवन मनैदेखी माया अनि सम्झना उत्कृष्ट प्रस्तुति को लागि कलाकार पर्ती सम्मान आमा दुई शब्दमा छोराबुहारी को मिलन बनाउनुभयो साच्चिकै महान अनि खुवी छ है आमाको सम्मान छ आमाको कलापर्ती 🙏🙏🙏 ❤ धेरै रमाइलो कार्यक्रम प्रस्तुत भयो अझै सफलता पाउस जुनकीरी परिवार ले शुभकामना ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Ekdam ramailo teej beseh dohori sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉
लहै लन्ठु र मुसी को आगमन भयछ फेरी पनी 😍स्वागत साथै शुभकामना 💕
आहा कति मिठो गीत हो नि सुन्दासुन्दै समय गएको पतै भएन
Absolutely had a fine morning listening to this organic dohari song. Salute to both Ashmita and Chin.
हार्दिक आभार हजुर प्रति
आहा कतीराम्रो तीजकोगीत
Lastai ramro x geet yesto po teej geet ❤❤❤❤
Kati ramro git kati sahan sil kalakar chij sir asmita sis ❤ best of luck
Chij sar hjr ko git supar hit
हार्दिक आभार हजुर प्रति
Kati ramailo😊😊😊❤❤
Dherai ramro dohori badhai hold teamlai
Attiii dami lagyo chij dai mero favorite dohori singer hunuhuncha❤❤❤❤
वाउ दोहोरी भनेको त यस्तो पो हो त जति सुने पनि धित नमर्ने बधाइ छ जुनकीरी को बाबा लगायत सबै जनालाइ ❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Wow mind blowing Chij & Asmita love u too
Ý❤Ý @@junkirilivestudio
जहाँ चिज र अस्मिता त्यही रमाइलो अझ आमा ले सुन मा सुगन्ध थपेर अझै रमाइलो
अत्यन्तै मार्मिक हजुर गित्सब्द
कति प्यारि अामा सारै रमाइलो ❤
हार्दिक आभार हजुर प्रति
Chij ko thauma sakti vayako Vaya jhan ramailo hune thiyo
गित त उधोम् थियो है हजुर बारु सिदा हेर्नुन् अस्मिता जी कि आरु कसैले !!!!.....अब यस पछि चिज र निर्जला को सुन्नु पर्छ है !!!...
अस्मिता र चिज गुरुङ दुवै जनाको उत्कृष्ट लाग्यो साह्रै राम्रो छ अब यसै बाट दोस्रा भाग ल्याउन राम्रो हुनेछ ।🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
यो सालको दोहोरी नम्बर 1 हो सबैलाई बधाई छ ❤❤❤
हार्दिक आभार हजुर प्रति
तिज को गित यसतो हुनुपर्छ मन देखि समान छ आमा लाई सबैलाई माया गर्दीनु होला बधाई छ सबैलाई
हार्दिक आभार हजुर प्रति
Yasto po teej geet so very nice badhai suvkamana sampurn lai 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤
Superb.truely realistic nepali folk song.hats up to the nepali folk song couple and the whole unit of junkiri.
हार्दिक आभार हजुर प्रति
Wow babala Dohori chij jii and aama ko tukka pani dami lageyo salam xa aama🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️😂😂😂😂😂😂😂😂😂😂🇳🇵
अहिले सम्म को उत्कृष्ट दोहोरि❤❤❤
हार्दिक आभार हजुर प्रति
yo Jodi Aasmit ra chij ko Dami chah ❤❤👌👌
तीज गीत बल्ल आयो है 👏👏🙏🙏🙏 चिज र अस्मिता को दोहोरी निकै जम्छ 👏👏
हार्दिक आभार हजुर प्रति
best performance thanks chij, asmita aama and junkiri family , hope to see another one soon.
Nice song I like very much from india ❤
wow very nice xa teej dohori all tim lai badai xa teej ko suvakamana xa 👌👌👌👌👌❤️🌹💯🇳🇵
❤❤❤❤❤
Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
❤❤❤❤❤
आमा लाई नमन साथै सम्पुर्ण टिम लाई तिज को सुभ कामना
दामी लाक्यो तिज गित
सम्मान र दुबै जना स्रष्टा लाइ ❤❤❤❤❤
This was excellent Mr. Chij, Asmita and so-called Ama for the presentation of time-honored Tij Dohori based on our reality. This clearly reflects our culture. Best of luck to you all for the presentation. This is Mr. Shiva Sharan Thapa, Tourism Specialist. Thank you once again to you all, including the organizers for the program!
हार्दिक आभार हजुर प्रति
कस्तो मज्जा आउछ के लन्ठु र मुसी को दोहरी सुन्न 😂😂❤❤
चिज गुरुङ र अस्मिता डल्लाकोटीको उत्कृष्ट प्रस्तुति !!!
हार्दिक आभार हजुर प्रति
Aaha nikai mitho dohori Kati sunyo sunurahu lagne❤❤❤
Aaha kati ramailo❤❤
अस्मिता बहिनी र चीज भाईंको दोहोरीको बयान गरेर सकिन्न धेरै राम्रो रमाईंलो❤
हार्दिक आभार हजुर प्रति
दामी छ दोहोरी 👍️👍️👍️🙏❤️
धेरै पछि कडा कडा भेट भए छ ❤❤❤
आहा कति मिठो दोहोरी अर्को भाग छिटो आओस्
Khas teej ko geet esto po hunu parxa Aahaa... samaye bitekai pattai vaena yo dohori le million million view paos🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💃🏻💃🏻💃🏻💃🏻💃🏻💃🏻💃🏻🥰👍👍👍👍👍👍👍👍👍👍
आहा !! कति मीठो भाका बाला पन को याद आयो।तेहीमाथी सान्धर्बिक तीज दोहोरी❤❤🤗🧚♀️🧚👯♀️👯♀️💃💃🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
My favourite asmita chij Gurung
kati ramro ho geet lawu badai chha
यो बर्षको सबभन्दा उत्कृष्ट तीज गीत
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤
Long Live JUNKIRI Nani and Family :
❤❤❤❤❤
ओजनदार ससम्मानित तिज गीत. निकै राम्रो।
Respect bb dai hamro baglung ko saan ❤❤❤❤ respect mukes dae ❤❤miss u❤❤
हार्दिक आभार हजुर प्रति
Aama ko Aaserbad Sab li lagosh Love you All Tem ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
सुपर❤ छ बि बि सर 🙏🙏🙏
नमस्कार ❤❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई, आजको यति राम्रो दोहोरी गीत धेरै धेरै धन्यवाद छ
❤❤❤❤❤❤
धेरै राम्रो सुन्दर स्वर शब्दका धनी दुबै जना लाई हार्दिक शुभकामना साथै बधाई छ, सधैं सुनि राखौ जस्तो लाग्ने।
हार्दिक आभार हजुर प्रति
बल्ल तीज आएजस्तो लाग्यो धन्यवाद सम्पूर्ण टिमलाई❤❤❤
nice dohori congratulation junkiri rodhi Ghar lai
Teej KO Suva kamna love you all time
Chij chj nai ho❤
solti raja...always fantastic fully entertaintment
हार्दिक आभार हजुर प्रति
Yo honi teej ko geet vneko amako chij asmita dherai ramro
हार्दिक आभार हजुर प्रति
Dharai ramailo lagyo arko part kahile aauxu waiting xu hjr. 🙏🙏🙏🙏
Nice song 🌹🌹