हराएको बच्चालाई प्रहरीको जिम्मा नलगाई मानिसलाई बन्धक बनाएर गुप्तबास राखेर ३५ बर्ष श्रम शोषण गर्ने मालिकले प्रकाश दाजुको यतिका उर्जावान समयको हिसाब गरी क्षतिपूर्ति दिनुपर्छ वा धर्म पुत्र सरह मान्नु पर्छ र अंश दिनु पर्छ। मानब अधिकार आयोग को ध्यान जाओस🙏🏻🙏🏻
मैले जे सोैचेको थिऐ तेहि रहिछ । फुन्जोको कथा हेर्ने कथा हेरेको थिऐ मैले तेहि बेला भेटेको होला प्रकासलाई किनकी तेती टॅंाडाको बाटो घरि घरि जान सकिन्न । र यो भिडीयो अहिले बर्खाको पनि होईन किनकी बाटोमा घॅंासहरू सबै सुकेको छ । भिडीयोमा देखे अनुसार पानी पनि सड्॰लो छ खोलामा । फुन्जो सॅंगको भिडीयो होला भन्ने सोचेथे न भन्दानी ठ्क्कई मिलेछ।अनि फुन्जो तेस्लो कुना कन्दराको मान्छे अरू देशको हिमाल र सगरमाथा चडिन् बाजेको ईच्छा पुरा गर्न त्यो हिमालको काखमा भबिश्य छईन भनेर काठ्मान्डौ छिरिन् । बिचारा प्रकाश भाई छापाको मान्छे काठ्मान्डौ गको बालक त्यो कुनामा लग्यो ।भोटेले भोटेले आफ्नो संतानलाई दुनिया संसार देखायो । अरूको छोरालाई फकाई फुलाई लगेर गुलाम बनायो । मान्छे आफ्नो स्वार्थ सिद्दी गर्न जे मा नि चुक्छ। हामी सबै मान्छे कति स्वार्थि छौ ।
@@subashpoudel8720basna diyo khana diyo tara kebal afno swartha ko laagi.. kam garne hali jastai rakheko raixa ek sharo luga ra bihan beluka 2 chaak anna matra.. 30-35 barsa kam gareko na kunai talab na aja yo umer samma ghar baar😢😢😢 khai k vanum ti baa ama lai dharma gare vanum ya swarthi vayera aruko zindagi sanga khelbad gare vanum kaidi sarah jiban bachna badhya banayeko ma😢😢😢😢 bidya dd lai dherai dherai dhanyabaad prakash dai lai uddar gari afno pariwar sanga vetaidinu vayekoma😊😊😊
@@subashpoudel8720arkako xoro lai lagera gothalo garako xa , paisa dina naparne ka xora xori ko jsto maya lagne Moj nai raixani ajha vagwan re kam nagari khana dintheo tyo saule
म दोधारमा परे, यो प्रसारण गरेको विवरण सत्य हो वा विद्या जी को हेर्ने कथा सत्य हो? यहा भनिए अनुसार यदि प्रकास पोहरको साल १ लाख साठीहजार लिएर गांउ भोजपुर गएको, गोरु किनेको भन्ने विषय सत्य हो भने, विद्या जीको हेर्ने कथा नाटक मात्र हो र प्रकास एक कलाकार हो? होईन भने यस्तो विरोधावास विवरण किन प्रसारण गरेको?
मेरो मानमा खुल्दुली लागिराको थियो प्रकाशलाई कसरि भेट्नु भयो होला भनेर. भोजपुर बाट फर्केर पछी के भयो होला भनेर मनमा खुन्दुली लागिरकोथियो हजुरको आवाज बाट सबै कुरा थाहा पाए हेर्ने कथा टिम लाई धेरै धन्यवाद 🙏❤❤.
Yeti choto samaye mai khojiniti gari pariwar vetauna herne katha ka team le dherai yogdan gareka xan. Yo sreya sabai herne katha team ani muri muri dhanyebaad 🙏🇳🇵
जे जति दुख भएनी प्रकाश लाई भोजपुर मै बस्ने बेवास्ता गर्नु पर्यो 😢उस्को दाजुभाइ हरुले जे काम गर्नु हुन्छ तेसमै रमाउन सिकाउनु पर्यो त्यहाँ गएर ज्याला नदिने ठाँउ के जानू बुढेसकालमा
A long attachment to owner's shed let Prakash see that no opportunity in other places, wish he would return to home and find some work nearer to his house around jhapa.
Yo prakash ko katha herera yeti dherai roye😭 aru kunai katha herera yesari royeko thiyena dashain manna aye paxi k vayo hal kata hola vanne man ma lageko thiyo jankari paye dhannebad tara jyala majduir garera vaye pani jhapa mai base hunthyo nafarkeko vaye huntyo nokar jhai banauera adha jiban ta uniharu kai sewa ma bitaye aba jhapa nai basera bihe garera tetai jyala majduri garera basepani huntyo
हिमाल तिर सबैको पहुँच सजिले नहुने हुदा यस्ता प्रकाशहरू धेरै हुनसक्छन्। विद्याले अरू पनि खोजेर उद्दार गर्नुपर्छ। मानवता नै धर्म हो। त्यसरी बन्धकी राख्नेहरूलाई पनि कडा कारबाही गर्नुपर्छ।
बिध्या जि तपाईंले प्रकाशलाई हामी आम नेपाली माझ मा परिचित गराउनु भयो अब तपाईले नै वहाँलाई नागरिकताकाे लागि पहल गरिदिनुपर्छ र बैंकमा वहाँकाे नागरिकताबाट खाता खाेल्दिनुपर्छ हामी नेपालीहरु जाे जहाँ संसारकाे कुनै कुनामा रहेका छाै त्यहाँबाट केही रकम जाेहाे गरेर वहाँकाे नाउँमा रहेकाे बैंक खातामा हाल्दिने छाै र वहाँ काे दुख्खकाे दिन लाई केही हदसम्म भऐपनि सुखमय गराउनेछाै 🙏🙏😭😭🙏🙏
प्रकाशले त उज्यालो प्रकाश दिएर परिवारसितै बस्नु पर्यो | उदि उदि Tamang language पनि आँउदैन जस्तो छ झ्याक्ने थेबा मोरालाई आखे पनि थोड़ा थोड़ा बिरामी रहेछ |
yetika barsa samma gulam banayera usko kamai khadai baseka rahexan ...bichara tyo dai ko amulle jiban ko pni khyal gari dinu paryo ..yetro barsa pxi buwa ama afna afant sang khali haat vet huda ...usko atma kati maryo hola ....हेर्ने कथा ।।कथा मा मात्र सिमित नहोस हजुर ।।।बिचरा दाइ को अमुल्य भबिस्य तिर पनि हजुर हरु को बिचार जावस ।।।त्यो पनि येहि हेर्ने कथा मर्फत हेर्ना पैयोस ।।धन्यबाद
Ma yaha sahu ko chhora haru le sahyog gareko Sunna paye khushi lagyo .yo sahyog nirantar hos kina ki usle jiwan ko 35 barsha bina kunai swarth uni haru lai sahyog gari rahe.aba ta uni haru ko pariwar Sarah nai hun.
35 barsa ko mulya sirf 1 lakh 60 hazar matra ho dinu pardxa 50 lakh Prakash le garera sahu le paisa kam aunu payo ra usko chora haru lai Kathmandu ya bidesh pathaunu safal bhayo
Dherai thorai jati hunchha mahinawari paisa diyera yeso gharjam gardinu ni saahu le .. bichara 35 barsa samma ek rupiya bina kasari gothalo banako hola. Yo ta saraai bhayena . Jidagi bityo usko arka ko gothalo garera , sarai maya laagyo
हराएको बच्चालाई प्रहरीको जिम्मा नलगाई मानिसलाई बन्धक बनाएर गुप्तबास राखेर ३५ बर्ष श्रम शोषण गर्ने मालिकले प्रकाश दाजुको यतिका उर्जावान समयको हिसाब गरी क्षतिपूर्ति दिनुपर्छ वा धर्म पुत्र सरह मान्नु पर्छ र अंश दिनु पर्छ।
मानब अधिकार आयोग को ध्यान जाओस🙏🏻🙏🏻
💯 right
That's true
true!
yes❤😢
100% right
बिधाजी लाई नेपालको उत्कृष्ट पुरस्कार प्रदान गरियोस।
सहि प्रस्ताब राख्नु भयो हजुर ले
रुवाउनु रुवाय बिध्या दिदी मुठ्ठी भरिको माया पूरा टिम्लाइ❤❤❤
३५ बर्ष काम गरेको दाम चाहिँ प्रकास ने पाउनुपर्ने हो तोदिलाई दिनु पहल गर्नुपर्ने होइन र
यो कथाले म बेस्सरी भक्कानिए की मेरो आँखाहरू कति सुनिए कति।धन्यवाद हेर्ने कथा सम्पूर्णलाई।
❤❤❤❤❤❤❤ aru kehi bole aata xaina bidhya ji 😢
जसरी हुन्छ प्रकासको साहुलाई ३५.३६ बर्स दुक्ख गरेको उहाँको परिश्रम दिलाउनु पर्छ ।
Kura sura bujhnu xaina
काम गर्ने ठाउँमा यतिको बर्ष बसेपछि त्यहाँ उसलाई गुजारा गर्न पुग्ने धन सम्पती दिन पर्छ नि। साहुको छोरा हरुले यो कुरा बुझ्नु पर्छ है।
Sahi ho 👍
यो साहुलाई हदैसम्मको कार्वाही हुनु पर्छ
Karbahi hudaina etro bharsa samma Khana launa basna diyo Tara aba kehi paisa chai dinu parcha Prakash le dukha gareko
Yo Sahu le karbahi garnu parxa
बालमजदुर हटाउँदै गर्दा त्तो बच्चा बाटोमा छोड्ने होइन नित गलैंचा कारखानाको मालिक लाई पनि अहिले खोजेर ठोक्नुपर्ने
मैले जे सोैचेको थिऐ तेहि रहिछ । फुन्जोको कथा हेर्ने कथा हेरेको थिऐ मैले तेहि बेला भेटेको होला प्रकासलाई किनकी तेती टॅंाडाको बाटो घरि घरि जान सकिन्न । र यो भिडीयो अहिले बर्खाको पनि होईन किनकी बाटोमा घॅंासहरू सबै सुकेको छ । भिडीयोमा देखे अनुसार पानी पनि सड्॰लो छ खोलामा । फुन्जो सॅंगको भिडीयो होला भन्ने सोचेथे न भन्दानी ठ्क्कई मिलेछ।अनि फुन्जो तेस्लो कुना कन्दराको मान्छे अरू देशको हिमाल र सगरमाथा चडिन् बाजेको ईच्छा पुरा गर्न त्यो हिमालको काखमा भबिश्य छईन भनेर काठ्मान्डौ छिरिन् । बिचारा प्रकाश भाई छापाको मान्छे काठ्मान्डौ गको बालक त्यो कुनामा लग्यो ।भोटेले भोटेले आफ्नो संतानलाई दुनिया संसार देखायो । अरूको छोरालाई फकाई फुलाई लगेर गुलाम बनायो । मान्छे आफ्नो स्वार्थ सिद्दी गर्न जे मा नि चुक्छ। हामी सबै मान्छे कति स्वार्थि छौ ।
tyo balak lai ghar ma rakhera khana basna dini manxe pani vagwan sari nai holan ni, natra tyo balak ko aile k awasta hunthyo hola??
@@subashpoudel8720basna diyo khana diyo tara kebal afno swartha ko laagi.. kam garne hali jastai rakheko raixa ek sharo luga ra bihan beluka 2 chaak anna matra.. 30-35 barsa kam gareko na kunai talab na aja yo umer samma ghar baar😢😢😢 khai k vanum ti baa ama lai dharma gare vanum ya swarthi vayera aruko zindagi sanga khelbad gare vanum kaidi sarah jiban bachna badhya banayeko ma😢😢😢😢 bidya dd lai dherai dherai dhanyabaad prakash dai lai uddar gari afno pariwar sanga vetaidinu vayekoma😊😊😊
@@subashpoudel8720arkako xoro lai lagera gothalo garako xa , paisa dina naparne ka xora xori ko jsto maya lagne
Moj nai raixani ajha vagwan re kam nagari khana dintheo tyo saule
@@subashpoudel8720harayeko bachhalai police ko jimma lagaune ki lagera gothalo banaune ho....afno chora harulai chai bidesh pathayera sansar chinaune arkako choralai २ chak khana khuwayera gothalo banayera rakhne ajai khana dine pani bhagwan ho bhannu huncha tapai
धर्मको नाममा रंगीन बुद्धिस्ट झण्डा फराउनेहरुको कालो मन हुन्छ । त्यही भएको देखेर मैले वास्तविक संसारमा बुद्धिस्ट नै देखेको छैन। @@subashpoudel8720
बिद्या चापागाईंले उत्कृष्ट खोज
धन्यवाद सम्पूर्ण कथाको टिमहरु लाइ👏👏🙏🙏
जब उ गाउँ पुग्यो त्यहाँ देखि मेरो अँखामा आँसु रोकियेन।।सारै मन छुनी कथा रैछ।अब झापा नै फर्कियेर बिहे गरेर बाबा आमा सग बसे हुने हो मेरो बिचार मा❤
भाेटे साहु लाई कार्वाहि गर्नु पर्छ एतीकाे बर्ष कतै खबर नगरी मानिस बन्धक बनाएकाे कसुरमा
यो कथा त लगभग एक साल अगाडिको रैछ अहिले पो भाइरल भैएछ नि
योले हावा वोलिराछ यो चोर हो
हेर्ने कथाको अहिलेसम्मकै बढी मन छोएको भिडियो। साच्चै भावुक बनायो भिडियो हेरेर मन रोयो आसु आयो। आखाबाट धेरै पटक आसु आयो
Plz prakash daii lae help garnu pryo
बालापन नदिय नि पैसा दिनु पर्छ साहुले 1.60 हजार ले के आउँछ प्रकाशले काम गरेर आफू हरु बिदेश काठमाडौ बसेका छन
म दोधारमा परे, यो प्रसारण गरेको विवरण सत्य हो वा विद्या जी को हेर्ने कथा सत्य हो? यहा भनिए अनुसार यदि प्रकास पोहरको साल १ लाख साठीहजार लिएर गांउ भोजपुर गएको, गोरु किनेको भन्ने विषय सत्य हो भने, विद्या जीको हेर्ने कथा नाटक मात्र हो र प्रकास एक कलाकार हो? होईन भने यस्तो विरोधावास विवरण किन प्रसारण गरेको?
Founder of the Herne Katha, CHELI , SHE DESERVES HIGHEST MEDAL 🙏🙏🙏 you are one of the best my RUclipsr
Wau Herne Katha KO timko karanle Aja prkasle Naya jiban paykachhan jay hernekatha
Sarai ramro kam garnu vo tapaiharuko jay hos 🎉🎉
मेरो मानमा खुल्दुली लागिराको थियो प्रकाशलाई कसरि भेट्नु भयो होला भनेर. भोजपुर बाट फर्केर पछी के भयो होला भनेर मनमा खुन्दुली लागिरकोथियो हजुरको आवाज बाट सबै कुरा थाहा पाए हेर्ने कथा टिम लाई धेरै धन्यवाद 🙏❤❤.
मेरो मीत ज्यु 😊, हेर्ने कथाको facebook मा कसरी कहाँ भेटेको बारेमा उहाहरु लेख नै राख्नु भएको छ नि
सम्मान छ बिध्या जि
We can see the real pain on her eyes. Real journalism. Proud of you. Vidya ma'am 🇳🇵 ❤
अर्को भिडियो मा चाई फेरि ५ हजार मात्र दिएको देखिन्थ्यो अनि केई छिन मै बसेर दसैँ मा आउने वाचा का साथ उ फेरि तिबत तिरै फर्किने तरखर थियो त 🙏
Yo Dai lai sayoge garanu parxaa Tara maan bhako dhan na bhako k garanu😢😢😢
Yeti choto samaye mai khojiniti gari pariwar vetauna herne katha ka team le dherai yogdan gareka xan. Yo sreya sabai herne katha team ani muri muri dhanyebaad 🙏🇳🇵
उच्च सम्मान बिधा दिदिको teem लाइ अब उहाको पारिश्रमिक दिलाउन पहल गर्नुपर्यो
प्रकाशले गरेको श्रमको मुल्यांकन हुनुपर्छ । त्यहा शोषन भएको देख्छु । प्रकश लाई लाने कोहो उस्ले जवाफ दिनुपर्ने हैनर?
herney katha ko youtube channel bata aauney paisa ley uslai khe sahaj gardeko vaye jhan ramro hunetyo hola. hats off to the entire team.
साहुलाइ मुद्दा हालेर भएपनि उस्को 35 बर्ष को कमाइ माग्नुपर्छ।
❤❤❤❤❤ Herne kathalai
हेर्ने कथाका सम्पुर्ण तिमलाइ धेरै धेरै धन्यवाद जानकारिको लागि
होइन यो video भनाको चाइ कहिले को हो ?
1 बर्ष अगाडिको हो कि के हो? यो video ta
यो भिडियो त भने पछि पैला को नै पो रैछ त जमाना को
Thank you so much mam you are always doing great work ❤❤
दयाहाङको सुपर फिल्म के फिल्म।सुपर....
काम गरे बापत ज्याला नदिएको मुद्दा हाल्नु पर्छ अव त्यो साहुलाई
Speechless no words
Thanx to all the herene kath team
राम्रो काम अहिलेसम्मकै राम्रो काम हेर्ने कथा
Thank you विद्या sister
Parkash ko video le sarai man ruwayo .tapai haru lai thank you so much. 🙏
अहिलेको अवस्था साच्चिकै हो कि आफ्नो मन मा जे लाग्यो त्यही भनेको???
जे जति दुख भएनी प्रकाश लाई भोजपुर मै बस्ने बेवास्ता गर्नु पर्यो 😢उस्को दाजुभाइ हरुले जे काम गर्नु हुन्छ तेसमै रमाउन सिकाउनु पर्यो त्यहाँ गएर ज्याला नदिने ठाँउ के जानू बुढेसकालमा
Great work
आँसु झारेको थाहै भएन यो कथा हेर्दा
जानकारीको लागि धेरै धन्यवाद ।
साहु लाई कामकारबाहीमा ल्याउन पर्छ
हेर्ने कथाको टिम लाई सलाम छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Chum valley ko bhote,e chhati purti dinu parcha je bhaya pani! Prakash lai kathmandu tira liyar kaam dilaydinus herne katha ka teams plz
Thank you 🙏 pahile Ko video herera kasto utsukta thiyo tara yo jankari payera sabai kura haru spastha sanga bujhiyo.thank you so much.
फेरि पनि यस्तै कथा लियाउनु होला
ma ni tes paxi k vayo vanne kura ma chintut thiye tx for information😊 aba tyo dai lai alik sahayog garnu paryo tapain harle nyay pauna ma shu bta
मेरो दु ख हरायो पर्कास को कथाले
Lakh lakh dhanyabat bahinilai
Attiko ta gardinu vayo ab please Uha Lai ❤ Family sangai Banaune Byabasta milai dinus ❤
A long attachment to owner's shed let Prakash see that no opportunity in other places, wish he would return to home and find some work nearer to his house around jhapa.
Yo prakash ko katha herera yeti dherai roye😭 aru kunai katha herera yesari royeko thiyena dashain manna aye paxi k vayo hal kata hola vanne man ma lageko thiyo jankari paye dhannebad tara jyala majduir garera vaye pani jhapa mai base hunthyo nafarkeko vaye huntyo nokar jhai banauera adha jiban ta uniharu kai sewa ma bitaye aba jhapa nai basera bihe garera tetai jyala majduri garera basepani huntyo
सायद भूकम्प न आएको भए मेरो भाई पनि त्यहि गोर्खामा हराउने थियो।😢😢
हिमाल तिर सबैको पहुँच सजिले नहुने हुदा यस्ता प्रकाशहरू धेरै हुनसक्छन्। विद्याले अरू पनि खोजेर उद्दार गर्नुपर्छ। मानवता नै धर्म हो।
त्यसरी बन्धकी राख्नेहरूलाई पनि कडा कारबाही गर्नुपर्छ।
थुइक्क तिम्रो पत्रकारीता,अरूले कष्ट गरि खोज पत्रकारीता गरेको भिडीयो र फोटो कपी गरि आफ्नो च्यानलमा अपलोड गर्न लाज लागेन है ????😡😡😡😡😡😡🤬🤬🤬🤬🤬
Teta hjrkati sammako jhut 😂😂😂😂😂😂
God bless to whole team ❤
Abo patra kar mitra haruma yo anurodha x USKO parisaram ko pura hesab delai denu hola❤
याे कसरी सम्भव हाेला?
Dinei pardxa etro barsa samma dalaiyera, usko chora haru lai laaz saram hunu pardne uni haruko naam pani bhannu hos achamma 5,000 diyera po pathako ho
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हैन पाेहाेर घर गए भनेकाे छ अनि याे कहिले प्रसारण भाकाे हाे भिडियाे चै अलि प्रष्ट पार्नु भए हुन्थ्यो ।।
Yes
बिध्या जि तपाईंले प्रकाशलाई हामी आम नेपाली माझ मा परिचित गराउनु भयो अब तपाईले नै वहाँलाई नागरिकताकाे लागि पहल गरिदिनुपर्छ र बैंकमा वहाँकाे नागरिकताबाट खाता खाेल्दिनुपर्छ हामी नेपालीहरु जाे जहाँ संसारकाे कुनै कुनामा रहेका छाै त्यहाँबाट केही रकम जाेहाे गरेर वहाँकाे नाउँमा रहेकाे बैंक खातामा हाल्दिने छाै र वहाँ काे दुख्खकाे दिन लाई केही हदसम्म भऐपनि सुखमय गराउनेछाै 🙏🙏😭😭🙏🙏
Prakash ko fan haru yata hajir hunu paryo❤
Prakash lai aba pariwar sgai rakhnu pahal garnu paryo hai
जय जय होस्।
Well done.
प्रकाशले त उज्यालो प्रकाश दिएर परिवारसितै बस्नु पर्यो | उदि उदि Tamang language पनि आँउदैन जस्तो छ झ्याक्ने थेबा मोरालाई आखे पनि थोड़ा थोड़ा बिरामी रहेछ |
Did good job herne katha
yetika barsa samma gulam banayera usko kamai khadai baseka rahexan ...bichara tyo dai ko amulle jiban ko pni khyal gari dinu paryo ..yetro barsa pxi buwa ama afna afant sang khali haat vet huda ...usko atma kati maryo hola ....हेर्ने कथा ।।कथा मा मात्र सिमित नहोस हजुर ।।।बिचरा दाइ को अमुल्य भबिस्य तिर पनि हजुर हरु को बिचार जावस ।।।त्यो पनि येहि हेर्ने कथा मर्फत हेर्ना पैयोस ।।धन्यबाद
Ma yaha sahu ko chhora haru le sahyog gareko Sunna paye khushi lagyo .yo sahyog nirantar hos kina ki usle jiwan ko 35 barsha bina kunai swarth uni haru lai sahyog gari rahe.aba ta uni haru ko pariwar Sarah nai hun.
35 barsa ko mulya sirf 1 lakh 60 hazar matra ho dinu pardxa 50 lakh Prakash le garera sahu le paisa kam aunu payo ra usko chora haru lai Kathmandu ya bidesh pathaunu safal bhayo
पुरानो video raix ta
Bara barsha ramayan padhayo sita kaski joi vanejasto kina janu feri farkera😊
🎉🎉❤❤❤great job
Dherai ramro kaam hajurr hajur ko
Parkas lai pani usko choralai jati nai sammpati denu parxa❤
Dherai thorai jati hunchha mahinawari paisa diyera yeso gharjam gardinu ni saahu le .. bichara 35 barsa samma ek rupiya bina kasari gothalo banako hola. Yo ta saraai bhayena . Jidagi bityo usko arka ko gothalo garera , sarai maya laagyo
😢😢❤
बिहानी अब प्रयास लाई केही व्यवस्था पनी मिलाई दिनु पर्यो।
❤️❤️❤️
🙏🙏🙏🙏
Funjo valley lies in which district?
धैरै धन्यबाद बिधा दिदि🎉🎉🎉🎉
Prakash usako family mehant Garda good hunchha
Good jop❤❤❤❤❤
Dark reality
New subscriber🙏🙏🙏
Daiko jibanko purai episode garirakhnu hai❤
Uslai euta jagir pani dilaidiye jaati hunthyo
New subscriber❤
❤
Kunai Ramro kam milaya diya pani hune 😭
Yo bisaya gambir xa ekjana hoina prakash dai jasto dherai xa xanbin hos police ko dyan ja os
Thanks for the update!