बिष्णु माझीको नया गीत 2081/2024" परदेशी मेरो परदेशी " Pardeshi Mero Pardeshi आफ्नो गाउ,आफ्नो देश, अनि आफ्नो परिवार चटक्क छोडेर " आङ्गमा एकसरो टालो र पापी पेटको लागि एक छाक जोहो गर्न बिदेशी भूमिमा पसिनाको मुल्यमा रगत बगाउने हामी नेपाली अनि हाम्रै परिवारको कथा . ..सत्य घटनामा आधारित एउटा गीति यात्रा को सुरुवात " परदेशी मेरो परदेशी " [ खै कुन अक्षरले सुरु गरौ , अनि कुन अक्षरले अन्त्य...]
jaati बिधी च्यात्थीयरा गाको. खासै मिठो सुनियको छैन जोले सुकै जे सुकै भनेनी. पीडा को भाब छ उता फेरी नाचेर बिपत्तै. के विदियो हो यस्तो. रुदा खेरी को नाच्नी रैछ कन्सेप्त. देख्दानी अचम्मै. तैत
,,,,तिमीले गाउँदा तीज लाग्छ तिमीले गाउँदा दशैँ लाग्छ। तर तिमी कस्ती छौ कहाँ छौ के गर्दैछौ हामी दर्शकलाई के थाहा छैन जहाँ छौँ। भगवानले सधै रक्षा गरुन्। तिम्रो जादुमय स्वरबाट यस्ता मन मुटु दिमागमा छुने गीत सधैँ सुन्न पाम ❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️💞❣️
यउटा सानो गाऊ, सानीको दुखि परिवार, अनि परदेश गएको परदेशी, भाग्यले कोरेको ललाट अनि त्यो दृश्य हेर्ने मेरा नाङ्गा आखा... यसपालिको गीत " परदेशी मेरो परदेशी " आऊ घरै फर्की परदेशी ...
ए परदेशी अब त फर्कने बेला भैन र, कतै तिमि उदाउदा तिम्री सानी अस्ताउने त हैन [ ...दैबको कानमा यो कुरा नपुगोस गीत ले भने जस्तै... ] तर मलाई आशा तिमि छिट्टै फर्केर आउने छौ, तिम्री सानी तिम्रो बाटो कुरेर बसी रहेकी छे ....
बल्ल दसैं लागे जस्तो भयो 😊 भगवान ले हजुर को सधैं रक्षा गरुन दिदी विष्णु माझी सधैं खुसी हुनु जहाँ भएपनि जस्तो अवस्था मा भएपनि । धेरै माया अनि मिठो सम्झना ।
प्यारी गुमनाम चेली ,तिमीलाई सम्झेर रुन मन लाग्छ । 😭😭😭😭😭तिमी कुन दुनियामा छ्यौ,कुन अबस्थामा छ्यौ ? एक पटक मायाले तिम्रो खुट्टामा ढोग्ने मन छ । जहाँ छ्यौ, दुर्गा माताले कुसल मङ्गल , हासी खुशी राखुन प्रार्थना छ । यो बैरागीको तर्फबाट बिजया दशमीको मुरी मुरी शुभकामना छ । हरि 🕉️🇳🇵💟🙏
दुई दीनका अहिले का भाईरल गायिका हरुले यो गीत सुनेर यस्तै रामरा गीतहरु गाउने कोसीस गर्नु खाली साप्रा र छाती हल्यायको भरमा धेरै लामो सम्म टीक्न सकिदैन जवानी मात्र अरु चल्दैन प्रर्देशी गीत अती राम्रो छ
बिष्णु दिदिको गितले मन मुटु छोएकोछ आमा, चाडपर्वमा पनि तिम्रो छोरो काम गर्दै रोएकोछ आमा, यो बर्ष आउन नसके पनि अर्को बर्ष पक्कै आउनेछु भन्दै, तस्बिरमै भए पनि तिम्रो पाउ छोएकोछु आमा 😢😢❤❤
लोप हुन लागेको हाम्रो परम्परा र गाउँमा लाहुरेलाई कुरेर बस्ने घर परिवार काे बास्तबिकता लाई झल्काउने याे गितकाे गायिका र यति राम्राे शब्द र लय बनाउने सर्जकलाई सय ताेपकाे सलामी 🙏🙏🙏 बिजय दशमी तथा शुभ दिपावलीकाे सम्पुर्ण नेपाली लाई शुभकामना 🎉🎉
दशैं को रौनक शुरु भएसँगै प्रदेशि को मन दिन हौ दिन गलिरहन्छ बाध्यता परिस्थिति अनि तल्लो घरे साइला को रिन सम्झेर आउन मन लाग्दैन 😢😢😢😢😢😢😢 Respected Singer bisnu majhi
अलि ढिला आयो भिडियो तर धेरै राम्रो आयो बिष्णु को गित नआए सम्म न त तिज आउँछ न त दशै आउँछ , तिहारको गित पनि आउनु पर्छ यसपालि 🙏🕉️❤️ छिट्टै करोडौं कलव मा पुगोस शुभकामना 🙏🕉️
बधाई छ सम्पुर्ण टिमलाई,भिडियो ढिला आयो गित संगै आको भए राम्रो हुन्थ्यो।खुशी लाग्यो तेति टाढा बाट हाम्रो दार्चुला को अपिहिमाल तिर सुटिङ को लागि आऊनु भएकोमा।धन्यवाद छ सबैले हेरेर साथ दिनुहोला🎉🎉🎉❤हाम्रो अपिहिमाल र यहाँ को रहन बसाई जनजिवन यसै भिडियो मा छ।
बधाई छ यति राम्राे शब्द सङ्गित अनि सुमधुर स्वरका धनी बिस्णु माझी र यसvdo ma सहकार्य गर्ने सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना नजिकै अाउदै गरेकाे बिजयादशमिकाे पनि धेरै धेरै सुभकामना🎉🎉🎉🎉🎉
यसै त बिष्णु दिदिको स्वरले मन छुन्छ झन त्यही माथी हामी परदेशी हरु प्रति समर्पण गितले यो चाडपर्वमा मन चसस्क बनायो 😢 के गर्नु हामी नेपालिको बाध्यता यस्तै छ 😢
हामीहरूको कथा व्याथा बोकेको छ।। सर्वप्रिय लाेक गायिका विष्णु माझीको कर्णप्रिय गीत संगीतले कसको मन छुँदैन।। भिडियाे टिमलाई विशेष धन्यवाद दशैं तिहारको विशेष रूपले तयार गरिएको यो गितले विदेशमा रहेका नेपालीहरुको मन जित्न सक्छ। वहिनी विष्णु माझीलाई धेरै धेरै धन्यबाद
यो आवाज सुन्दै हुर्केकी म त्र हजुर कहाँ कस्तो हाल्मा हुनुहुन्छ हामी दर्सक लाई केही थाहा छैन जहाँ भय पनि खुसियाली सङ्ग जिन्दगी बिताऊनु भको होला भन्ने प्रथाना गर्छु❤❤❤❤❤
म जस्ताे परदेशी चेलीलाई दशै तिहारले सारै मन कटक्क खान्छ। अामा, बुबा,दाजुभाइ, दिदीबहिनी अनि अाफन्तहरू अनि साथीहरू काे सारै याद अाउछ। सबैलाई याे परदेशी चेलीकाे तर्फबाट बडा दशै तथा शुभ दिपावलीकाे शुभकामना। धेरै धेरै माया❤❤❤
... तिमीले गाउँदा तीज लाग्छ तिमीले गाउँदा दशैं लाग्छ। तर तिमी कस्ती छौ कहाँ छौ के गर्दैछौ हामी दर्शकलाई के थाहा छैन जहाँ छौँ। भगवानले सधै रक्षा गरुन्। तिम्रो जादुमय स्वरबाट यस्ता मन मुटु दिमागमा छुने गीत सधैं सुन्न पाम❤❤❤
दिज्यु हजुरले नगाई तिज आउँदैन दशैँ आउँदैन तिहार आउँदैन हजुरको स्वर र गीतबिना सबै हजुर लाग्छ। हजुरलाई पनि चाडै देख्न पाए हुन्थ्यो जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ खुसी रहनु होला। बडा दशैँ विजय दशमीको धेरै धेरै शुभकामना माता दुर्गा भगवानले सबैको रक्षा गरिदिनुहोस् 🙏🏼❤️♥️☘️🍀🥀
हाम्रो दार्चुला अनि मेरो कर्मभूमि अपि हिमाल ०२ घुसा गाउँको दृष्य तथा हाम्रो दु:ख पिडा अनि ठाउँलाई जस्ताको त्यस्तै देखाइएको छ साह्रै मन छोयो मेरो पियारा पनि परदेश मै छन् यो दशैँ तिहारमा पनि आएनन् फिक्का छ दशैँ तिहार मेरो लागि 😢😢😢
यसपाली नबुझेको कुरो audio kina xito release vyo...? vedio ta varkhar audai raixa.. जे भएनी एकदम राम्रो छ सधै राम्रो छ यति मीठो स्वरको धनी दिज्यु र सपरिवार लाई नव दुर्गाले रक्षा गरून्। विजयादशमी हो शुभकामना❤
बिष्णु दिदी गाउदा तिज लाग्छ दशै तिहार लाग्छ दिदी तर तपाईं कता हराउनु भयाे आज सम्म बाहिर आउनुस pllz म जति काे हजुर काे फ्यान धेरै छाै माया सपाेर्ट सधै रहने छ🙏🙏🙏🙏🙏
नि शब्द बनायो गितले,खोइ लेख्ने शब्दै नै भटिएन्न , स्वर किन्नरी बिष्णु माझी तथा सर्जक सुन्दर मणि अधिकार को टिमलाइ सफलता को मुरी ,मुरि शुभकामना छिटै करोड कल्बमा प्रवेश होश,।❤❤🙏🙏🇳🇵🇳🇵
बिष्णु माझीको नया गीत 2081/2024" परदेशी मेरो परदेशी " Pardeshi Mero Pardeshi
आफ्नो गाउ,आफ्नो देश, अनि आफ्नो परिवार चटक्क छोडेर " आङ्गमा एकसरो टालो र पापी पेटको लागि एक छाक जोहो गर्न बिदेशी भूमिमा पसिनाको मुल्यमा रगत बगाउने हामी नेपाली अनि हाम्रै परिवारको कथा . ..सत्य घटनामा आधारित एउटा गीति यात्रा को सुरुवात " परदेशी मेरो परदेशी " [ खै कुन अक्षरले सुरु गरौ , अनि कुन अक्षरले अन्त्य...]
😊
jaati बिधी च्यात्थीयरा गाको. खासै मिठो सुनियको छैन जोले सुकै जे सुकै भनेनी.
पीडा को भाब छ उता फेरी नाचेर बिपत्तै. के विदियो हो यस्तो. रुदा खेरी को नाच्नी रैछ कन्सेप्त. देख्दानी अचम्मै. तैत
ruclips.net/video/FBYUY67aRfo/видео.htmlsi=X7SNhjfWwvf2siX3
❤❤❤❤❤ प्रदेशी मेरो प्रदेशी ... बिष्णु माझी दिदी 🙏🙏🙏❤️❤️❤️
जति हेर्यो तेति आफू पाउछु। म पनि यस्तै भिर पाखामा हुर्केको हो। गाउले जिबनको ज्वलन्त प्रस्तुति क्या मन छुने छ
,,,,तिमीले गाउँदा तीज लाग्छ तिमीले गाउँदा दशैँ लाग्छ। तर तिमी कस्ती छौ कहाँ छौ के गर्दैछौ हामी दर्शकलाई के थाहा छैन जहाँ छौँ। भगवानले सधै रक्षा गरुन्। तिम्रो जादुमय स्वरबाट यस्ता मन मुटु दिमागमा छुने गीत सधैँ सुन्न पाम ❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️💞❣️
Honi 🙏
ruclips.net/video/JfbXf-2OfyU/видео.htmlsi=wPsVfQdRhQFjtOg6
Right
Kasto dimakh ho yedi uslaaai thik Navako geet chaaai ka bata gauthiyo hooo. Kasto khalko comment ho toit.
😢
यउटा सानो गाऊ, सानीको दुखि परिवार, अनि परदेश गएको परदेशी, भाग्यले कोरेको ललाट अनि त्यो दृश्य हेर्ने मेरा नाङ्गा आखा... यसपालिको गीत " परदेशी मेरो परदेशी " आऊ घरै फर्की परदेशी ...
ruclips.net/video/JfbXf-2OfyU/видео.htmlsi=wPsVfQdRhQFjtOg6
Malai pani support garidinun Huss hjr 🙏😭🙏😭🙏😭🙏😭
थाहा भयो भने कलौटे बनाउछन😂
पहिले नै अडियो सार्बजनिक नगरेको भए गीत views राम्रो जान्थ्यो होला ।दाई
@@Bikalpasangit123एति राम्रो सिर्जना लाई जानी जानी खतम बानाय यार यो मान्छे ले के खान पैला नै adio हाल्नु परेको होला नि बरै
आहा! गित भिडियो धेरै राम्रो छ। तर Audio पहिले सार्बजनिक नगरेको भए नसोचेको views र trending १ भाइरल हुने थियो।👍️😢🙏🇳🇵❤️
ए परदेशी अब त फर्कने बेला भैन र, कतै तिमि उदाउदा तिम्री सानी अस्ताउने त हैन [ ...दैबको कानमा यो कुरा नपुगोस गीत ले भने जस्तै... ] तर मलाई आशा तिमि छिट्टै फर्केर आउने छौ, तिम्री सानी तिम्रो बाटो कुरेर बसी रहेकी छे ....
बल्ल दसैं लागे जस्तो भयो 😊
भगवान ले हजुर को सधैं रक्षा गरुन दिदी विष्णु माझी
सधैं खुसी हुनु जहाँ भएपनि जस्तो अवस्था मा भएपनि ।
धेरै माया अनि मिठो सम्झना ।
Routine को post पछि आउने like गरम त, कतिजना रहेछम, anyway बबाल छ गीत ❤❤
प्यारी गुमनाम चेली ,तिमीलाई सम्झेर रुन मन लाग्छ । 😭😭😭😭😭तिमी कुन दुनियामा छ्यौ,कुन अबस्थामा छ्यौ ? एक पटक मायाले तिम्रो खुट्टामा ढोग्ने मन छ । जहाँ छ्यौ, दुर्गा माताले कुसल मङ्गल , हासी खुशी राखुन प्रार्थना छ । यो बैरागीको तर्फबाट बिजया दशमीको मुरी मुरी शुभकामना छ । हरि 🕉️🇳🇵💟🙏
आहा आदरणीय बिष्णु माझि ज्युको गित सुनेपछि चाडबाड आएझै लाग्छ❤❤❤
बिष्णु माझी दिदि लाई कहीले देख्न पाइएला भनेर सम्झी राख्ने म मात्रै होला की अरु पनि हुनू हुन्छ 😢 Happy dashai everyone Hal Doha Qatar 🇶🇦 🇳🇵 🥰🙏🏼🙏🏼❤️
भिडिओको प्रतीक्षामा बसेका जति यता हाजिर गरुम त !!!
दुई दीनका अहिले का भाईरल गायिका हरुले यो गीत सुनेर यस्तै रामरा गीतहरु गाउने कोसीस गर्नु खाली साप्रा र छाती हल्यायको भरमा धेरै लामो सम्म टीक्न सकिदैन जवानी मात्र अरु चल्दैन प्रर्देशी गीत अती राम्रो छ
याे गितमा नाच्ने दिदी पनि नेपालकै उत्कृष्ट माेडल मध्य एक हुन् ❤️❤️
हामी परदेशीलाई मन कटक्कै खायो ❤❤ अझ पछाडिपट्टिको सुन्दर दृश्य र र गाउँघरको झल्को ❤❤❤
धेरै राम्रो गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट, म सङ पनि जोडिनु है 🙏
बिष्णु दिदिको गितले मन मुटु छोएकोछ आमा,
चाडपर्वमा पनि तिम्रो छोरो काम गर्दै रोएकोछ आमा,
यो बर्ष आउन नसके पनि अर्को बर्ष पक्कै आउनेछु भन्दै,
तस्बिरमै भए पनि तिम्रो पाउ छोएकोछु आमा 😢😢❤❤
लोप हुन लागेको हाम्रो परम्परा र गाउँमा लाहुरेलाई कुरेर बस्ने घर परिवार काे बास्तबिकता लाई झल्काउने याे गितकाे गायिका र यति राम्राे शब्द र लय बनाउने सर्जकलाई सय ताेपकाे सलामी 🙏🙏🙏
बिजय दशमी तथा शुभ दिपावलीकाे सम्पुर्ण नेपाली लाई शुभकामना 🎉🎉
दार्चुला जिल्लाको घुसा गाउँको दृश्य छ यो गीत मा❤❤❤
स्वर र याे गितमा भएका शब्दले मनलाई अर्कै बनायो,मैले कसैलाई देखेन यर यस्तो मिठाे स्वर भएकी गाइका नेपालकाे नम्बर 1 बिष्णु मााझि हुन । 😮❤❤️
यो गितको भिडियो को पर्खाइमा को को हुनुहुन्थ्यो म जस्तै
दशैं को रौनक शुरु भएसँगै प्रदेशि को मन दिन हौ दिन गलिरहन्छ बाध्यता परिस्थिति अनि तल्लो घरे साइला को रिन सम्झेर आउन मन लाग्दैन 😢😢😢😢😢😢😢 Respected Singer bisnu majhi
अलि ढिला आयो भिडियो तर धेरै राम्रो आयो बिष्णु को गित नआए सम्म न त तिज आउँछ न त दशै आउँछ , तिहारको गित पनि आउनु पर्छ यसपालि 🙏🕉️❤️
छिट्टै करोडौं कलव मा पुगोस शुभकामना 🙏🕉️
अति नै मन छुने गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
विष्णु माझीको फेन हरु कोको हुनुहुन्छ हाजिर हुनुहोस ल ❤🎉
भगवान ले हजुर लाई लामो आयु दिउन किन कि बाचुन्जेल यो स्वर सुनी रहन पाउ हजुर ले गाउनु भयन भने न तीज न तिहार केही को महोत्तो हुदैन🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
सरस्वती को अवतार ! लाग्छ यो युगमा एक मात्र स्वरको कुनै मुल्य नभएकी अमुल्य भगवान सरस्वती को अवतार !
बधाई छ सम्पुर्ण टिमलाई,भिडियो ढिला आयो गित संगै आको भए राम्रो हुन्थ्यो।खुशी लाग्यो तेति टाढा बाट हाम्रो दार्चुला को अपिहिमाल तिर सुटिङ को लागि आऊनु भएकोमा।धन्यवाद छ सबैले हेरेर साथ दिनुहोला🎉🎉🎉❤हाम्रो अपिहिमाल र यहाँ को रहन बसाई जनजिवन यसै भिडियो मा छ।
गित सङ्गीत कि बादशाहा माझी दिदि❣️🙏
लोदोहोरीमा माहिर विष्णु माझी भन्ने बित्तिकै नामै काफी छ। अति मीठो स्वर विष्णु माझी दिज्जुको। ❤❤❤
बिष्णु माझिकाे गित अायाे दशै अायाे सबै टिम अनि देश बिदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनिहरुमा दशै तिहारकाे धेरै धेरै शुभकामना ❤🎉
बधाई छ यति राम्राे शब्द सङ्गित अनि सुमधुर स्वरका धनी बिस्णु माझी र यसvdo ma सहकार्य गर्ने सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना नजिकै अाउदै गरेकाे बिजयादशमिकाे पनि धेरै धेरै सुभकामना🎉🎉🎉🎉🎉
यसै त बिष्णु दिदिको स्वरले मन छुन्छ झन त्यही माथी हामी परदेशी हरु प्रति समर्पण गितले यो चाडपर्वमा मन चसस्क बनायो 😢 के गर्नु हामी नेपालिको बाध्यता यस्तै छ 😢
हामीहरूको कथा व्याथा बोकेको छ।। सर्वप्रिय लाेक गायिका विष्णु माझीको कर्णप्रिय गीत संगीतले कसको मन छुँदैन।।
भिडियाे टिमलाई विशेष धन्यवाद
दशैं तिहारको विशेष रूपले तयार गरिएको यो गितले विदेशमा रहेका नेपालीहरुको मन जित्न सक्छ।
वहिनी विष्णु माझीलाई धेरै धेरै धन्यबाद
Routiney ko post dhekhara aauni jati like garam tw😂😂
Routine of nepal band dekhi aaune yata hajir garauta 🖐️😍
अडियो त सुनिसकियो।
बाफ्रे कति राम्रो छायांकन ❤❤❤
विष्णु दिदीको गीत आय पछि बल्ल चाडवाड आय जस्तो लाग्छ एकदम मिठो गीत मार्मिक अनि साथ मा रमाइलो पनि यसपाली देउसी भैलो ले मजाले नचाउँछ ❤❤❤
आहा कति मिठो गीत त्यसै माथि भिडियो पनि त्यतिकै राम्रो साह्रै मन रहेको छ।❤❤❤❤❤❤❤❤❤❤
Audio पहिले नै सुनेको झन् भिडियो त आहा सर्वोकृष्ट ❤❤
सुन्दरमणि अधिकारी जि यो पाला हामी लाई झुक्याउनु भो गीत पुरानै गीत happy dasai ❤
Geet purano video naya ho sir
❤❤, आहा दशैं तिहार आए जस्तो लाग्यो अब चाहिँ ❤
सार्है मन छुने अडियो भिडियो❤
मलाई बल्ल लायो है दशै❤️😊 बिष्णु दिदिका असली Fans जति यता हाजिर हुनुस
जति हेर्यो तेति आफू पाउछु। म पनि यस्तै भिर पाखामा हुर्केको हो। गाउले जिबनको ज्वलन्त प्रस्तुति क्या मन छुने छ
हामी प्रदेशिकाे मन रुवानलाइ फेरि आयाे दशै तिहार शफलताकाे अग्रिन शुभकमना with bishnu majhi💃💃💃💃💃💃💃💃 प्रदेशि मेराे प्रदेशि 🎉🎉🎉🎉
यो गितमा उतिबेलै भिडियो पनि सङ्सङै आयको भय सारै राम्रो हुने थियो ,भिडियो आउन धेरै ढिली भयो ।
अाहा कति मिठाे शब्द कति मिठाे श्वर कति मिठाे लय १० चाेटि सुने अजै धित मरेन ❤
यो आवाज सुन्दै हुर्केकी म त्र हजुर कहाँ कस्तो हाल्मा हुनुहुन्छ हामी दर्सक लाई केही थाहा छैन जहाँ भय पनि खुसियाली सङ्ग जिन्दगी बिताऊनु भको होला भन्ने प्रथाना गर्छु❤❤❤❤❤
आहा कति मिठो गित तर भिडियो ढिलो किन आयो तर पनि बिष्णु माझी दिजु हजुर ले दिएको यो कोसेली कहिले पनि घिडा गर्दैनौ है big frn विष्णु दि ❤❤❤❤❤
साँच्चै विष्णु माझी अत्यन्तै मिठो स्वर कि धनी विष्णु माझीको गीतमा यी दुबैजना जहिले पनि देखिन्छु किन होला सोल्टी
म जस्ताे परदेशी चेलीलाई दशै तिहारले सारै मन कटक्क खान्छ। अामा, बुबा,दाजुभाइ, दिदीबहिनी अनि अाफन्तहरू अनि साथीहरू काे सारै याद अाउछ। सबैलाई याे परदेशी चेलीकाे तर्फबाट बडा दशै तथा शुभ दिपावलीकाे शुभकामना। धेरै धेरै माया❤❤❤
... तिमीले गाउँदा तीज लाग्छ तिमीले गाउँदा दशैं लाग्छ। तर तिमी कस्ती छौ कहाँ छौ के गर्दैछौ हामी दर्शकलाई के थाहा छैन जहाँ छौँ। भगवानले सधै रक्षा गरुन्। तिम्रो जादुमय स्वरबाट यस्ता मन मुटु दिमागमा छुने गीत सधैं सुन्न पाम❤❤❤
Routiney ko post dekhera aako jati le yata like garam ta😂
भिडियो सङ्गै गित पनि सङ्गै आएको भए राम्रो हुने थियो❤❤❤
Routiney ले भने पछि थाहा पायर यहाँ हेर्ने आउने हाजिर गरूँम त 😅😅
Mahh xu hauu😅
Ma ho hai kassam😂😂
Mah pni ho❤
🙋🙋🙋
Ummm ma Pani xu
मनछुने सब्द र स्वर ले सफलता पाओस शुभकामना
आखामा पिल पिल आसु बनाउदै परदेश बाट हेर्ने म जस्तै को को छ्म साथीहरू ❤❤
विष्णु बहिनीलाई सफलताको शुभकामना।🎉🎉🎉
Bishnu maji fan haru yeta aam haii 😢❤
दिज्यु हजुरले नगाई तिज आउँदैन दशैँ आउँदैन तिहार आउँदैन हजुरको स्वर र गीतबिना सबै हजुर लाग्छ। हजुरलाई पनि चाडै देख्न पाए हुन्थ्यो जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ खुसी रहनु होला। बडा दशैँ विजय दशमीको धेरै धेरै शुभकामना माता दुर्गा भगवानले सबैको रक्षा गरिदिनुहोस् 🙏🏼❤️♥️☘️🍀🥀
हाम्रो दार्चुला अनि मेरो कर्मभूमि अपि हिमाल ०२ घुसा गाउँको दृष्य तथा हाम्रो दु:ख पिडा अनि ठाउँलाई जस्ताको त्यस्तै देखाइएको छ साह्रै मन छोयो मेरो पियारा पनि परदेश मै छन् यो दशैँ तिहारमा पनि आएनन् फिक्का छ दशैँ तिहार मेरो लागि 😢😢😢
❤❤❤❤❤
पहिले नै अडियो सार्वजनिक गर्न हुन थियन सोचे भन्दा थोरै भिउज आयो सुन्दरमणि दाजु तर यो गित अनन्त काल सम्म भिउज पाउछ मेरो शुभकामना छ ❤
Bishnu maghi vanda bittikai hurukai hunxu ma tw ❤❤🙏
बिस्नु माझीको गितमा यो आइमाई मात्रै नाच्नु पर्ने कारण के हो??अरु पनि थियो होलान् नि..
लोकप्रिय गायिका विष्णु माझीको फ्यान जति हाजिर गरौँ है।
भिडियो धेरै क्वालिटी को बनेको रैछ ♥️😊
गित त तिज को लगतै सुनेको थिय र हिट पनि भयको थियो अहिले भिडियो नै हेर्न पाय सारै खुसी लाग्यो🙏🙏🙏बधाई छ टिमलाई।
यो गित को अडियो त अस्तिनै आयको भिडियो बल्ल आयछ्। मार्मिक शब्द सहित सुन्दर प्रस्तुति ले झन सुन्दर बनायको छ्।घर गाउ अनि आमा को आद गरायो😢❤
प्रदेसि को मन बुझ्ने नेपाल सरकार भयको भय कति सहज हुन्थेउ नेपालि जन्तालाइ बिस्नु माझिको प्राय गितले नरुने ब्यक्ति चाहि कोइ छैन
सबै जनामा नमसकार म यसै गित को सहनाइ बाधक सिसिर परियार ❤❤सबै ले मया गरिदिनुहुनेछआसागरेको छु
जोरोमा खाने सिटामोल छैन, फर्कने हैनौ र घर फर्कने हैनौ र..
तमारी सानी साच्चिकै रैन, फर्कने हैनौ र घर फर्कने हैनौ र..
फर्केर आऊ भो घरै, फर्केर आऊ भो घरै
फर्केर आऊ भो घरै, फर्केर आऊ भो
परदेशी मेरो परदेशी...
❤❤❤❤
अडियो कस्ले लिक गर्दियो पहिलेनै। नत्र अहिले पनि देश खान्थ्यो प्रदेशी गीतले
जब सम्म हजुर गीत आउदैन तब सम्म न तिज आउँछ न दशै आउँछ न तिहारै आउँछ 😢
विष्णुमाजीको गीत नआउन्जेल त दशैँ तिहार नतिज न के आएको जस्तो महसुस नै हुँदैन
सारै मिठो गीत बधाई छ सुन्दरमणि सर अनि बिस्नु माझी दिदीलाई ❤️❤️
परदेशि लाई यति सम्म घर फर्कने रहर हुन्छ,उ मरेर पनि घर फर्कन्छ।बाकस मै भए पनि 🙏
गीत सारै मिठो लाग्यो video मा पुरानो गाउँ बस्ती देख्न पायो
अन्तिममा काँडै उम्रीयो !! वाह वाह वाह❤
दार्चुला जिल्लाको अपि हिमालको निकै राम्रो दृश्य घुसा गाउँ, काली ताल,र त्याहको पहिरन । अपि हिमाल को को जानु भएको छ उपस्थित भै दिनु होला
ए मेरि दिदी एक चोटि यो भाइ सम्झेर मुख देखाइ देउन यो दसैमा❤❤❤❤
यसपाली नबुझेको कुरो audio kina xito release vyo...?
vedio ta varkhar audai raixa..
जे भएनी एकदम राम्रो छ सधै राम्रो छ
यति मीठो स्वरको धनी दिज्यु र सपरिवार लाई नव दुर्गाले रक्षा गरून्। विजयादशमी हो शुभकामना❤
विष्णु माझी काे गीत मन् पराउने अनी रेगुलर हेर्ने को को हुनुहुन्छ🙏🙏❤️
हरेक साल बिष्णु माझीको दिदिको गीत सुनेर चाडपर्व बित्छ।।😢😢😢हामी प्रदेशीको जिन्दगी ।।😊
सम्पुर्ण देश तथा विदेशमा छरिएर बस्नु हुने नेपाली दाजु भाई दिदी बहिनी आमा बाबा सम्पुर्ण मा बिजय दशमी को शुभकामना 🎉❤❤🎉
बिशनु माझी दिदी को गित ले बल्ल दशै को आग्मन भो
बिष्णु दिदी गाउदा तिज लाग्छ दशै तिहार लाग्छ दिदी तर तपाईं कता हराउनु भयाे आज सम्म बाहिर आउनुस pllz म जति काे हजुर काे फ्यान धेरै छाै माया सपाेर्ट सधै रहने छ🙏🙏🙏🙏🙏
अत्यन्तै सुन्दरताको दृश्यले भरिएको भिडियो देख्न पाउँदा झलझली याद आउँछ त्यो दिन जो बितेर गइसके अत्यन्तै मर्माहित सङ्ग
तपाईं ले गित गाउदा सबै चाड आए जस्तो लाग्छ तर तपाईं लाई चै देख्न र हेर्न पाइन किन होला
नि शब्द बनायो गितले,खोइ लेख्ने शब्दै नै भटिएन्न , स्वर किन्नरी बिष्णु माझी तथा सर्जक सुन्दर मणि अधिकार को टिमलाइ सफलता को मुरी ,मुरि शुभकामना छिटै करोड कल्बमा प्रवेश होश,।❤❤🙏🙏🇳🇵🇳🇵
बल्ल दशै आयो है मित्र हरु❤
आहा सुदुरपश्चिम् दर्चुला अपि हिमाल मा तयार पारेको भिडियो कति राम्रो छ ❤❤
गीत लाई मात्र सुनेको धेरै भो आज भिडियो हेर्न पाईयो खुशी लाग्यो धेरै राम्रो र मार्मिक छ गीत मलाई धेरै मन् परेको गीत हो keep it up ❤❤❤❤❤❤❤❤❤❤
आलापले मुटु छुने,शब्द संगीत स्वरकाे कुरै नगरौ।मनैदेखि शुभकामना!!🙏💐👏👏❤️🇳🇵
आहा ❤❤ क्या मिठो गीत "परदेशी मेरो परदेशी" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
2081 को दसैं तिहार शुभकामना सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी हरु मा अग्रीम शुभकामना छ | 🇳🇵🇳🇵🙏🙏
बिष्णु माझिको म जस्तै ठूलो fan भय यता हाजिर गरम
साच्चिकै उत्कृष्ट छ। परिवार को यादमा आशु झरेको पत्तै भएन।😢😢😢😢😢
Ronb ko post dekherw aaune jati yeta😊😊😅
Yes hajir ma'am😂
यस्ताे गित नगाऊन दिदि 😢😢😢😢
घर छाडेर आकाे ३ दिन मात्रै भाछ 😢😢😢😢😢😢😢😢😢😢😢😢 मुटू चुडियर आउछ 😢😢😢😢😢
दशैं आयो तर अलि ढिला आयो! तैपनि सफलताको शुभकामना बिष्णु माझी & सुन्दरमणी अधिकारी ज्यु🙏👏👏