नेपाल साँचै सुन्दर छ हरियाली दृश्यहरु समावेश भएको हाम्रो सुन्दर नेपाल घुम्नु पर्छ विदेश हरु हाम्रो देश घुम्न आउँछन् र यहाँका सुन्दर ठाउँको आनन्द लिने गर्छन हामि भने आफनै देशमा भएका रमाइलो मनमोहक लाग्दो ठाउँको बेवास्ता गरेर विदेशि भुमिमा घुमफिर गर्नको लागि जाने गरछै आफनो देशको सुन्दर ठाउँलाई हेला गरिरहेका छौं
हामी इलामबासी नै भए पनि यस्तो आफू अहिले सम्म जान नसकेको ठाउँहरूको बारेमा यसरी जानकारी पाउँदा एकदमै हर्षित छौं। हामीले सागफारा संग सँगै सधैं जोडिएर सुन्ने नाम बाँजो पनि हो। सागफाराको बारेमा त बुझिउ देखिउ अब बाँजोको बारेमा पनि हेर्न पाए एकदमै आभारी हुने थियौं यो पूर्वी ब्लुज को सम्पूर्ण टीम संग ❤️
इलाम भनेसि कन्याम ,अन्तुडाँडा माइपोखरी यस्तै यस्तै नामचलेकाे ठाउँ लाई मात्र सम्जिन्छ ।तर यस्तो ठाउँ पनि रहेको थाहा पाएँ ।यस्तो ठाउँ हरू हेर्न पाउँदा साह्रै रमाइलो लाग्यो ।धन्यवाद छ सचिन सरलाइ ।
हजुरलाई धेरै धेरै हृदय देखि धन्न्यबाद..हामी जस्तो तराइले बिर्सेको चुलिले छेकेको अनि साचै जिल्ला इलाम ले बिर्सेको...हाम्रो साक्फारा... हजुरले भ्रमन गरिदिनु भएको मा हार्दिक आभारी छौ...साथै भिडियो मार्फत हाम्रो छेत्र देखाइ दिनु भएको मा मुरि मुरि धन्न्यबाद....🙏🙏🙏🙏
फुंगनाममा आज भन्दा करिब ४ बर्ष अघि मैले रात बिताएको थिएँ यात्राका क्रममा सायद मदन श्रेष्ठ वहाको नाम थियो निक्कै मद्दत साथै बास बस्नलाई दिनुभएको थियो फुंगनाममा। तपाईंको डकुमेन्ट्रीले मेरो त्यो बेलाको यात्राको कठिनाई ताजा गरिदियो। धन्यवाद छ बिशेष खोजका लागि।❤🙏
यस्तो राम्रो शुन्दर पहाडिय यरिया मा कुनै प्राकृतिक धार्मिक पर्यटकिय क्षेत्र घोसना गरेर केवुलकार सन्चालन गरियो भने राम्रो सङ्ग पर्यटन क्षेत्र फस्टाउने देखे मैले 🤗 dherai laaii रोजगारिपनि सृजना पनि हुने
पुर्वी ब्लुज को भ्लग अत्यन्त मन पर्छ ! हाम्रो सचिन सरको प्रस्तुति उच्च स्तरको लाग्छ! भिडियोग्राफि उत्कृषट र न्यारेसन प्रष्ट र सटिक लाग्छ। उत्तरोत्तर कामना।
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनौ लोभ्याउने मनै रमाउने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म पनि आए है साथिहरु❤ सबैले साथ सपोर्ट गर्नु होला! सुर्यदयको देश जापन देखि नियमित दर्शक 🙏🏿 प्रवाश मा रहेर पनि पुरै देश को कुना कन्दरा गाउ भिर पाखा घुन्म पाएर हेर्न पाएर दङगं छु❤ जय पशुपतिनाथ
अति उत्कृष्ट सामाग्री सचिन सर। अति रमणीय लाग्यो, खुशी लाग्यो। तपाईंहरुले मिडिया मार्फत यस्ता लुकेका महत्वपूर्ण स्थानहरुलाई दुनियाको सामु ल्यानु हुन्छ,तर हाम्रा नेता जी हरुको ध्यान पटक्कै जाँदैन। कति बिडम्बना छ। फेरी पनि हजुरहरुको कार्यलाई हमेशा सम्मान गर्दछु सर। Keep it up. God bless 🙏🙏 Best of luck Sir & to your whole team of Purvi Blue. -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
Dai bato danjer xa ma toribari bata maile 1st ma auto lagera udghatan garako tya fugnam ra asetsr ma poisa ko mala lagadinu vko thyo tai bato ho khatra xa danjer xa dai .. thanku hamro thau ko video banadinu vko ma🙏🙏🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार सचिन दाइ हजुरको म दैनिकी दर्शक हो। मैले यो भन्दा अघि नि भनेको थिए। कन्याम पर्यटक क्षेत्रको जनजिवन बारे अलिकति केही भिडियो बनाई दिनु हुन्छ। भन्ने आसा गरेको भिए त्यहाँको सानो सानो पसल मध्य एउटा अनिसा खाजा पसल मेरो हो। तेसैले अहिले म मलेसियाबाट हो❤❤❤
हामी सानो छदा तराई पहाड गर्ने बाटो मध्ये यहि सागफारा को बाटो पनि एक प्रमुख थियो। मोटर बाटो,बत्ति र अलि बाक्लो बस्ती बाहेक खासै फेरिएको पाइएन।आज फेरि आफ्नो जिल्लाको लुकेको ठाँउ हेर्न पाउदा धेरै खुशी लाग्यो। अनि प्रमुख कुरा के भने backround music चाहिँ change नगर्नु होला, Purvi Blues को पर्याय भनेको नै back round music हो। मधुमल्ला को परिचय दिने क्रममा अलि फरक music ले latrakki बनायो।
चाइना बाट बिहान उठने बीटीकै म जन्मे को ठाऊ गाऊ घर देखन पाउदा एकदम मन नै फुरूँग भयो। तर मेरो घर अलिक मजाले देखिएन रैछ। केही छैन धन्यवाद! 🙏😊 तपाई राम्रो स्किप नगरी हेरने मा म परे।😊
नाम चलेको ठाउँहरको मात्र नभएर गुमनाम जस्तै ठाउँहरुमा पुगेर ति ठाउँहरुको उजागर गर्नुहुन्छ खुसी लागछ ,,,, हिउँदमा धुलो, बर्षातको समयमा हिलाम्मे भएपनि यो बाटो हिड्न भने एकदम रोचक नै छ
त्यहि गाउको जनताको भोटबाट सत्तामा पुग्ने र ठाउमा पुगेपछि गाउ र जनतालाई बिर्सने भ्रष्ट नेताहरुले गर्दा नै हाम्रो देशको सुन्दर ठाउहरुको विकास हुन सकेको छैन हजुर जस्तो राष्ट्रप्रेमी व्यक्ति देशको महत्त्वपूर्ण पदमा पुग्नु भयो भने मात्र हाम्रो देशको कुना काप्चामा रहेका गाउठाउहरुले न्याय पाउलान् अर्थात विकास होलान् हैन भने नेताको फुस्रो भाषणमा मात्र सिमित हुनेछ विकासका लहरहरु🙏🙏जय जय जय नेपाल🇳🇵🇳🇵 जय जय होस् सम्पूर्ण टिमको🙏🙏💖💖
🎉🎉 होईन भाइले पनि यो बाटो रुट त हाम्रो तारे गोरुको जुरो जस्तै पो छ ? बाइक चलाउदानी मुटुच्युँ हुँदोहो हो मधुमल्लको टाँडिको पहाडी भेगत पुगेको छु तर त्याँहाँ देखिन उता नाई तर आज भाइले राम्रो सयर गरायो 🎉🎉
hjrko yo kamko lagi salute gardaxu sir i am big fan of u and your voice desh lai gharmai baser herne mahol jo banaidinuhunx yo kama ko lagi ma salute garxu sir ma mnr bat purkhayauli ghar baitadi
हाम्रो नेपाल मा कतिपय ठाउँमा राम्रो बाटो हरु छैनन्् कति कष्ट जिबन बिताउनु परेको छ जनता लाई तर पनि चोर नेता हरुलाइ गफ दिन बाहेक अरु केही गर्न नआउने भयो यति राम्रो सुन्दर नेपाल लाई राम्रो सदुपयोग गर्न नसक्ने भय धन्यवाद हजुर हरु सबैलाई यति राम्रो गाउँ घर हेर्ने मौका दिनु भएकोमा जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
हाम्रो गाऊँ बारेमा भिडियो बनाइदिनु भएकोमा तपाईँलाई धेरैधेरै धन्यवाद 🙏 यहाँको समस्यालइ पनि मिडिया मार्फत देखाउनुभयो, तेस्को लागी पनि धन्यबाद, सरोकार वालाको ध्यान जाओस्।
पाथिभरा माताले रक्षा गरून् जस्ले कमेन्ट मा लाइक गर्छ
Om
@@amarghising8421qqww
नेपाल साँचै सुन्दर छ हरियाली दृश्यहरु समावेश भएको हाम्रो सुन्दर नेपाल घुम्नु पर्छ विदेश हरु हाम्रो देश घुम्न आउँछन् र यहाँका सुन्दर ठाउँको आनन्द लिने गर्छन हामि भने आफनै देशमा भएका रमाइलो मनमोहक लाग्दो ठाउँको बेवास्ता गरेर विदेशि भुमिमा घुमफिर गर्नको लागि जाने गरछै आफनो देशको सुन्दर ठाउँलाई हेला गरिरहेका छौं
हामी इलामबासी नै भए पनि यस्तो आफू अहिले सम्म जान नसकेको ठाउँहरूको बारेमा यसरी जानकारी पाउँदा एकदमै हर्षित छौं।
हामीले सागफारा संग सँगै सधैं जोडिएर सुन्ने नाम बाँजो पनि हो।
सागफाराको बारेमा त बुझिउ देखिउ अब बाँजोको बारेमा पनि हेर्न पाए एकदमै आभारी हुने थियौं यो पूर्वी ब्लुज को सम्पूर्ण टीम संग ❤️
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
भिडियो खिच्नु हुने पर्दा पछाडी को हिरो दाजु लाई धन्यवाद
इलाम भनेसि कन्याम ,अन्तुडाँडा माइपोखरी यस्तै यस्तै नामचलेकाे ठाउँ लाई मात्र सम्जिन्छ ।तर यस्तो ठाउँ पनि रहेको थाहा पाएँ ।यस्तो ठाउँ हरू हेर्न पाउँदा साह्रै रमाइलो लाग्यो ।धन्यवाद छ सचिन सरलाइ ।
हजुरलाई धेरै धेरै हृदय देखि धन्न्यबाद..हामी जस्तो तराइले बिर्सेको चुलिले छेकेको अनि साचै जिल्ला इलाम ले बिर्सेको...हाम्रो साक्फारा... हजुरले भ्रमन गरिदिनु भएको मा हार्दिक आभारी छौ...साथै भिडियो मार्फत हाम्रो छेत्र देखाइ दिनु भएको मा मुरि मुरि धन्न्यबाद....🙏🙏🙏🙏
फुंगनाममा आज भन्दा करिब ४ बर्ष अघि मैले रात बिताएको थिएँ यात्राका क्रममा सायद मदन श्रेष्ठ वहाको नाम थियो निक्कै मद्दत साथै बास बस्नलाई दिनुभएको थियो फुंगनाममा। तपाईंको डकुमेन्ट्रीले मेरो त्यो बेलाको यात्राको कठिनाई ताजा गरिदियो।
धन्यवाद छ बिशेष खोजका लागि।❤🙏
म पनि नियमित दर्सक भयको छु बिहिबार कुर्दै निकै रमाइलो लाग्छ 🙏 सोलुखुम्बु बात हेर्देइ छु
नेपाल मा बसेर नेपाल को पर्यटनलाई सहयोग संगै आफ्नो देश को बिउटि देखाइ दिनु भएको मा यहा लगायत सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद सचिन सर❤❤❤❤।
हरेक हिसाबले ओझेलमा परेको यति सुन्दर क्षेत्र देखाइदिनु भएकोमा धन्यवाद, कम्तिमा सहज सडक निर्माणका लागि राज्यको ध्यान जान जरुरत छ!
आउने दिनको लागि शुभकामना सर !
आनन्द प्रेममय भेटिन्छ हजुरको भिडियोमा❤❤
इलामको सागफारा र फुङनाम गाऊं को रमाइलो बस्ती देख्नपाइयो । यातायातको र बांटो को अवस्था राम्रो नरहेको रहेछ ।
यस्तो राम्रो शुन्दर पहाडिय यरिया मा कुनै प्राकृतिक धार्मिक पर्यटकिय क्षेत्र घोसना गरेर केवुलकार सन्चालन गरियो भने राम्रो सङ्ग पर्यटन क्षेत्र फस्टाउने देखे मैले 🤗 dherai laaii रोजगारिपनि सृजना पनि हुने
म याे ठाउँमा गएर बसेको थिएँ। साह्रै रामो र कालो माटो भएकाले उर्वर मानिन्छ। राम्रो ठाउँ सम्बन्धि समेटेर तयार पारिएको उत्कृष्ट सामाग्री। ❤
इलामेली नै भए नि नाम मात्र सुनेको सागफारा आज देख्न पाईयो खुसी लाग्यो।
आहा आज चाहिं ईलामको भिडियो हेर्न पाइने भयो। सचिन सर लगायत उहाँको सम्पूर्ण टिमलाई हार्दिक नमन छ।🙏🇳🇵
पुर्वी ब्लुज को भ्लग अत्यन्त मन पर्छ ! हाम्रो सचिन सरको प्रस्तुति उच्च स्तरको लाग्छ! भिडियोग्राफि उत्कृषट र न्यारेसन प्रष्ट र सटिक लाग्छ। उत्तरोत्तर कामना।
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनौ लोभ्याउने मनै रमाउने आकर्षक प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हेर्दै छुु है विराटनगरबाट
धेरै सुन्दर ठाउँ इलाम
Regular viewer
सचिन सरको देस चिनाउने अभियान लाई सम्मान छ 🤗🙏
नमस्कार सर हजुरको भिडियो मार्फत हेर्न पाएको मा मनै रमाईलो लाग्यो म बिराटनगर बाट हेर्दै
आहा कति रमणीय ठाउँ तर बाटो देख्दा साह्रै दुख्ख लाग्यो
आहा सारै रमाइलो लाग्यो। सारै मन छोयो। म India को देहरादून बाट यो Video हेर्दैछु। घर चै मेरो ईटहरी हो।😊
यो बाटोको समस्या देखाइदिनुभएकोमा धेरै धेरै धन्यवाद सचिन भाई सम्बन्धित निकायको ध्यान जावस ।
म पनि आए है साथिहरु❤ सबैले साथ सपोर्ट गर्नु होला! सुर्यदयको देश जापन देखि नियमित दर्शक 🙏🏿 प्रवाश मा रहेर पनि पुरै देश को कुना कन्दरा गाउ भिर पाखा घुन्म पाएर हेर्न पाएर दङगं छु❤ जय पशुपतिनाथ
दाइ यस्कै छेउमा पर्ने माेरङ काे कुईनेटार हुँदै चुलिपाेखरि हुँदै मिक्लाजुङ सुर्य उदाउने ठाउँ काे कथा बनाउनुन दामि हुनेछ
एकचोटि हाम्रो धादिङको gangajamuna झरना तिर नि आउनु होला सर सारै रमाइलो छ।
तपाईको भ्लग निकै राम्रो लाग्छ ❤❤❤ Regular viewer from Solukhumbu
khusta khasta आइपुगेमा म पनि मेरो इलाम गाउ हेर्नलाई धन्यवा पूर्व सम्पूर्ण टिम लाई🙏🙏
नेपाली पर्यटकिय अवलोकन को लागि भाईको अतुलनीय योगदान रहनेछ
अर्को पल्ट ईलामको साडरूडबा गाउँ पनि देखाउने है !
बल्ल बिहीबार आईपुग्यो भन्ने जति यता............!!! यस्तै-यस्तै सूनौलो सामग्रीहरू नेपालभरीको ल्याईराख्नुहोस् है सचिन सर!!!❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊
अति उत्कृष्ट सामाग्री सचिन सर। अति रमणीय लाग्यो, खुशी लाग्यो। तपाईंहरुले मिडिया मार्फत यस्ता लुकेका महत्वपूर्ण स्थानहरुलाई दुनियाको सामु ल्यानु हुन्छ,तर हाम्रा नेता
जी हरुको ध्यान पटक्कै जाँदैन। कति बिडम्बना छ। फेरी पनि हजुरहरुको कार्यलाई हमेशा सम्मान गर्दछु सर। Keep it up. God bless 🙏🙏 Best of luck Sir & to your whole team of Purvi Blue.
-प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
६ नंबर बुधबारे, जौबारी तिर पनि जानुहोस सर रमणीय ठाउँ छ।
मित ज्यू को काम अत्यन्तै सराहनीय छ।
यति नजिक रहेका यस्ता ठाउँहरू जो लुकेका रहेछन् ओहो ।। सम्बन्धित निकायको ध्यान जाओस ।।।
Week maa 7 day's but Thursday purvi blues KO din waiting KO Maja ramaelo nai chuttai xa ....purvi blues allwaZ make special our day ...❤❤❤
मैले हेर्न चाहेको क्षेत्रको भ्लगबल्ल आयो।धन्यबाद सचिन जी।
मेरो गाउ आसेतर धेरै धेरै धननेबात हजुर लाई बिदेश मा बसेर पनि आफनो थाउ गाउ घर हेरन पाउदा खुसी लागो 🙏🙏🙏
Hora
नदेखिएको ठाउँ हरु देख्न पाइन्छ खुसि लाग्छ
नमस्ते सचिन सर नया नया ठाउँको तपाइँसङ्गै भिजित गर्दा निकै खुसी लाग्दछ धन्यवाद ❤❤
Dai bato danjer xa ma toribari bata maile 1st ma auto lagera udghatan garako tya fugnam ra asetsr ma poisa ko mala lagadinu vko thyo tai bato ho khatra xa danjer xa dai .. thanku hamro thau ko video banadinu vko ma🙏🙏🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤
अति राम्रो छ🕉️🕉️🕉️🇳🇵👌🙏🙏
नमस्कार सचिन दाइ हजुरको म दैनिकी दर्शक हो। मैले यो भन्दा अघि नि भनेको थिए। कन्याम पर्यटक क्षेत्रको जनजिवन बारे अलिकति केही भिडियो बनाई दिनु हुन्छ। भन्ने आसा गरेको भिए त्यहाँको सानो सानो पसल मध्य एउटा अनिसा खाजा पसल मेरो हो। तेसैले अहिले म मलेसियाबाट हो❤❤❤
हामी सानो छदा तराई पहाड गर्ने बाटो मध्ये यहि सागफारा को बाटो पनि एक प्रमुख थियो। मोटर बाटो,बत्ति र अलि बाक्लो बस्ती बाहेक खासै फेरिएको पाइएन।आज फेरि आफ्नो जिल्लाको लुकेको ठाँउ हेर्न पाउदा धेरै खुशी लाग्यो। अनि प्रमुख कुरा के भने backround music चाहिँ change नगर्नु होला, Purvi Blues को पर्याय भनेको नै back round music हो। मधुमल्ला को परिचय दिने क्रममा अलि फरक music ले latrakki बनायो।
आहा कति राम्रो सुन्दर परिटक्किए नगरी इलाम
चाइना बाट बिहान उठने बीटीकै म जन्मे को ठाऊ गाऊ घर देखन पाउदा एकदम मन नै फुरूँग भयो। तर मेरो घर अलिक मजाले देखिएन रैछ। केही छैन धन्यवाद! 🙏😊 तपाई राम्रो स्किप नगरी हेरने मा म परे।😊
अति सुन्दर ठाउँ तर बाटाे घाटाे काे चाइ अलिक समश्या रहेछ।
नाम चलेको ठाउँहरको मात्र नभएर गुमनाम जस्तै ठाउँहरुमा पुगेर ति ठाउँहरुको उजागर गर्नुहुन्छ खुसी लागछ ,,,, हिउँदमा धुलो, बर्षातको समयमा हिलाम्मे भएपनि यो बाटो हिड्न भने एकदम रोचक नै छ
2:30 bata bajne music 🎵🎵🎶12:09 ra 15:07.....malai sabei banda derei mann parne yei ho.....mo jasto aru ko ko lai yo music mann parxa like garnu
Sir le Sabaiko Comments Padhnu hudo Raixa dherai Khushi lagyo Love From Rolpa
हाम्रो उर्लाबारी ❤ साक्फारा नपुगेनि सुनेको छु मैले❤
रमाइलाे यात्रा।सुन्दर ठाउंकाे दुखलाग्दाे बाध्यता छिटै हटाेस।शुभकामना ।
धेरै धेरै धन्यबाद सर हजुरको प्रया नछुटाई हेर्ने गर्छु तर आज हाम्रो बिकट भौगोलिक नियाल्दिनु भयो 😮
त्यहि गाउको जनताको भोटबाट सत्तामा पुग्ने र ठाउमा पुगेपछि गाउ र जनतालाई बिर्सने भ्रष्ट नेताहरुले गर्दा नै हाम्रो देशको सुन्दर ठाउहरुको विकास हुन सकेको छैन हजुर जस्तो राष्ट्रप्रेमी व्यक्ति देशको महत्त्वपूर्ण पदमा पुग्नु भयो भने मात्र हाम्रो देशको कुना काप्चामा रहेका गाउठाउहरुले न्याय पाउलान् अर्थात विकास होलान् हैन भने नेताको फुस्रो भाषणमा मात्र सिमित हुनेछ विकासका लहरहरु🙏🙏जय जय जय नेपाल🇳🇵🇳🇵 जय जय होस् सम्पूर्ण टिमको🙏🙏💖💖
आसेटार र फुङ्नाम लाई उचाई मा बसेर टुलुटुलु हेर्छ साक्फाराले । यो भनाई धेरै मन परो मलाई😄
यस क्षेत्रको भूगर्भ बनौट र विज्ञान, ती पहिरोको चुनौती विकराल अवस्था बारे पनि कुरो समेटिदिनु भए अझ राम्रो हुने थियो ।
घरमा बसी नेपाल को इतिहास को जानकारी प्राप्त गराई रहे को मा धेरै धन्यवाद सचिन जी
यस्तै राम्रो र रमणीय दिस्याकाे अपेक्षा सगै धन्याबाद
Very beautiful place in ilam thanks for exploring this place and strongly suggest mp suhang nembang to help this needy people
ल मजा आउने भो अब ४२ मिनेट 🎉❤❤❤
Sathi back garnu hai milera agadi badam ani video hernu hola
Pruvi blues सधैं हेर्ने हरुको आमा बाबा आयु लामो होस् सधैं कुरी बसेको हुने छौ हजुरको भिडियो ❤🎉 नवलपुर देखि हेर्ने हरुले लाइक गर्नुहोस जय पशुपतिनाथ 🕉️
Tyati apthyaro bato tyaha samma pugepachhi Miklajung, kanyatar, khandrong, Narkate, lekhgaun, kamputar janubhayeko bhaye yo video ekdam ramro hunethiyo. 😮 sarai ramro sworgako thaun chha mathi Panchthar pugepaxi. bichmai lost hunu bhayi tapai ta. Mathi sammai pugnu hola bhanne thulo aash thiyo. Kati pani tadha hoina ni Sakphara bata ta😢 sarai ramro thaun miss garnubhayo😮
Lu ma pani mangsebung Ilamko, but esto Sundar gaunharu dekheko chhaina maile😊 thanks👌👍🙏
🎉🎉 होईन भाइले पनि यो बाटो रुट त हाम्रो तारे गोरुको जुरो जस्तै पो छ ? बाइक चलाउदानी मुटुच्युँ हुँदोहो हो मधुमल्लको टाँडिको पहाडी भेगत पुगेको छु तर त्याँहाँ देखिन उता नाई तर आज भाइले राम्रो सयर गरायो 🎉🎉
साचै सुन्दर ठाउँ ❤❤❤
पुर्बी BLUES को नियमित दर्शक कोको हुनुहुन्छ ❤
रमणीय स्थल को दृश्य ले मन लोभिन्छ
hjrko yo kamko lagi salute gardaxu sir i am big fan of u and your voice desh lai gharmai baser herne mahol jo banaidinuhunx yo kama ko lagi ma salute garxu sir ma mnr bat purkhayauli ghar baitadi
Aaha 🥰 Esto ramro thau samma chhitai gatilo baato pugos 🙂
Kati sundar hamro Nepal 🇳🇵 purvi blues lai dherai dherai dhanebad cha
Sathi back garnu hai milera agadi badam ani video hernu hola
Hjr ko video dherai ramro lagx........Saudi bat herdai xu
Sachin sarlai dherai dherai dhanebat hamro ghar gharko video banaunu vakoma❤❤❤❤❤❤
हाम्रो नेपाल मा कतिपय ठाउँमा राम्रो बाटो हरु छैनन्् कति कष्ट जिबन बिताउनु परेको छ जनता लाई तर पनि चोर नेता हरुलाइ गफ दिन बाहेक अरु केही गर्न नआउने भयो यति राम्रो सुन्दर नेपाल लाई राम्रो सदुपयोग गर्न नसक्ने भय धन्यवाद हजुर हरु सबैलाई यति राम्रो गाउँ घर हेर्ने मौका दिनु भएकोमा जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
नमस्कार सर ,मधुमल्ला देखि अप्ठ्यारो चुरे मार्ग ,आषेटार हुदै फुङ्निम ,सागफारा गाउँ सम्म सँगै छु म पनि :-चेन्नैबाट ❤❤❤
आज पनि सुरु गरियो बेलैमा आफ्नै पुर्वी भिलेज हेर्न 💞💞💞🙏🙏💐💐💐💐
Sathi back garnu hai milera agadi badam ani video hernu hola
जय होस् सचिन भाइ।
Good Bhai Dami vido
मेरो माइति गाउँ मावा तोरिबारी❤❤
हजुर हरलाई धननयबाद म ईलाम चुला चुलि बाट रामराे गाउँ रामराे ठाउँ ईलाम सागफारा❤❤❤❤
चुलाचुली इलाम सुनेको थियो तर तपाईंको यो भिडियो मार्फत चुलाचुली इलाम देखियो ।सुन्दर भिडियो ❤️💚👍️👌🙏
सुन्दर लुकेको र्इलाम
Bidesh basera aafno gau madhumalla dekhna paye khusi lagyo ♥️🙏
tapaiko praya video haru herxu tara yo videoma aafnai gau dekhna pauda khusi lagyo dai
Proud of you
Dear sir Sachin ❤️😘🙏
हाम्रो गाउँठाउँको भिडियो बनाउनुभएकोमा धेरै धेरै धन्यवाद हजुरलाई 🙏😊 धेरै खुशी लाग्यो ❤
धेरै रमाईलो गाउँ
alike mathi saman janu vhako vaya derai ramro huntheyo 5-10 matrai vaya ne ek dam ramro xa alike mathi sir
सुरुवाती चरण बाटै हेर्दै आएको भएर होला आजभोलि त सचिन sir काे vedio आएन भने त सायद मासु र भात खाएको दिन पनि खल्लो महसुस हुन्छ होला।
१ पटक हिडेकाे छु।।
Nice video I hope you will continue such a good video vlog.Your language is good. I am from Shillong Meghalaya.
सचिन जि मो घरमा बसेर तपाइको साथसहयोगमा पछीपछी दौडदैछु 🎇🇳🇵
अति सुन्दर❤❤❤
सुहाङ नेम्बाङले बनाको रहेनछ अस्ति निकै गफ हान्दै थियो त ओलि संग
म नियमित दर्शक हॅु ❤सचिन दाईको बोली अनी भिडीयो हेर्दा आनन्द लाग्छ❤🙏बुटबल देखि हेर्दै छु
हाम्रै गाउँ पाे देख्न पाईयाे त।
झापादेखि हेर्दैछु
Hjr ko sabai video Herne garxuh ma.dherai pache aaja balla Mero gau Jane bato haru ko pane video yete majale hernu pauda khuschi lago💖💞
नमस्ते सचिन ज्यु धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि
हाम्रो गाऊँ बारेमा भिडियो बनाइदिनु भएकोमा तपाईँलाई धेरैधेरै धन्यवाद 🙏 यहाँको समस्यालइ पनि मिडिया मार्फत देखाउनुभयो, तेस्को लागी पनि धन्यबाद, सरोकार वालाको ध्यान जाओस्।