आहा.... मादलवाली बैनी रितालाई आयो गीत रेकर्ड गर्ने अवसर। कमल बिसी मालदाईले दिए यस्तो अवसर।
HTML-код
- Опубликовано: 5 сен 2024
- आहा.... मादलवाली बैनी रितालाई आयो गीत रेकर्ड गर्ने अवसर। कमल बिसी मालदाईले दिए यस्तो अवसर Kamal Bc Maldai
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
मादलवाली रिता कुलु बैनिको गित गाउने सपना पुरा गर्दैछौं ।
रिता बैनिको (पहिलो गित) छिट्टै लिएर आउनेछौं।
आशा छ, सबैले माया दिनुहुनेछ 🙏❤️
Best of luck Dai
@@KamalBCMaldaiप्रतीक्षा मा छौ कमल जि🙏🙏
पत्रकार भाेजराज थाहापा लाई धेरै धेरै धन्यवाद छ।साथै स्रर्जग लाेग तथा दाेहाेरि गायक कमल बि.सि ( माईला दाइ) लाई मुरी मुरी धन्यवाद छ।कुबेत बाट
हाम्रो भोजराज सर पुगेको ठाउँमा ,सबैजनाले अवसर र सहयोग पाउँनु भयको छ खुसी लाग्छ र सफलताको धेरै शुभकामना❤❤❤
बहिनी हजुरको र मेरो काहानी उस्तै रैछ तर मैले पनि २ सन्तान हुर्काएर बसेकी छु मेरो २ छोरी छन् अहिले बिदेश मा छु मेरो पनि एक दम मन छ गित गाउँने त तर हाम्रो सपना त पुरा हुँदैन तर आज कमल सर ले भनेको केही कुरा मन मा लाग्यो सुख र स्पेशल मान्छे ढिलो भेटिन्छ भन्नु भयो एक दम मन छोयो तर हामी जस्ताको लागित कुनै बेला आउँदैन होला स्पेशल राम्राे मान्छे भेटिनु त जे होस् हामी आफ्नो भन्दा पनि अरूको खुशी मा रमाउनु पर्छ बहिनीलाई सफलताको शुभकामना 🎉❤🎉
राम्रो छ बहिनी को सोर उतोरउतर परगति को शुभकामना बहिनी🙏🙏🙏❤️❤️❤️❤️❤️🙏
कमल बिसि मालदाई जि लाई धन्यवाद छ नयाँ प्रतिभा भएको भाईबहिनी हरु लाई गित गाउने अवसर दिनु भएकोमा!!! जे होस हाम्रो बर्दियालि को नाम राख्नु भएको छ कमल बिसि मालदाई जि ले🙏🙏🙏🙏
Thank you Rita nani you are Great very good nice voice keep going Good Luck well done God bless you 🙌😍❤️❤️❤️👍🇳🇵
बहिनी को सोर दामी छ।उजवल भबिस्यको लाखौंलाख शुभकामना बहिनी❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏❤️
भोजराज सर RUclips जगतको हिरो हो👏👌
Hi
साँच्चै भोज राज सर को नजर मा जाे पर्नु हुन्छ उस्को भाग्य फेर्दिनु हुन्छ ❤❤
भोज राज सिर हजुर महान हुनुन्छ रिता बैनि लाई congratulations 🎉🎉❤️👏👏👌👌 आउँदा दिन हरुमा अरु धेरै प्रगतिको को सुभ कामना🙏❤️
भोजराज सर हजुर लाई सलाम छ जय होस
सहयोगि बाईला दाइ धेरै धन्यवाद
So nice voice di ko ajhai ramro unati pragati garni ramro manxe banu di 😊😊❤❤❤❤❤
यो बैनि लाई सबैको साथ को खाचो छ त्यो खातेको फोटो पनि खेन्ने पाउ अर्को भिडियो मा good lock sis.❤❤❤🎉❤❤
कमल सर हजुरलाई धेरै धेरै धन्यवाद छ सर र भोजराज सर लुक्केर बस्सेका हाम्रो नेपाली लोक पाराखीहरू लाई हजुरहरुले जे गरनु हुन्छ नि मेरो मन मा यति खुसी हुन्छु नि यहि हो भोजराज सर ❤ मानमत हामी सबैले सिक्नु प्ररछ सर हजुर सग बैईनी रित म खुसी छु ❤
भाेजराज भाईले दुखि पिडितहरुलाई अबसर मिलाइदिनु हुन्छ दिनु भन्दा दिलाई दिनु राम्राे हाे भाेजराज भाई भाई र कमल भाई दुबै जनालाई धन्ने वाद र रिता बहिनिकाे उज्वल भबिष्यकाे लागि शुभकामना 🎉🎉
बहिनी को बच्चा रहेछ तर जन्म दर्ता र नागारिता को पहल बलैमा खोजी गरि दिनु होला भोजराज सर नानी बाबू को पछि ठूलो हुदा धेरै धोका हुन्छ
आहा कति मीठाे आवाज ! सफलताकाे शुभकामना❤❤❤❤❤
आहा कति मिठाे भाेकल बैनीकाे प्रगतिकाे कामना छ 🙏💕🙏💐❤️
धेरै धेरै धन्यवाद भोज राज भाईर कमल भाईलाईसलामछ
Best of luck sister and baby boy❤
Swor sarai utkrista bainiko, ❤❤❤ Bhoj sir laee dhanyabad
Aha kti mitho git hajurko sor suner mn runu mn lagoyi sister hajurko safalta miliyos
भोज राज र कमल वि सी दुबै जना धन्यबादका पात्र हुनुहुन्छ
सुख दुखको साथी भोजराज सर🙏🙏🙏🇳🇵
सबै मिलेर अघि बडौँ है साथी हरु 🙏🙏♥️💕
दुखी बैनिका सम्पुर्ण दुखहरु छिट्टै दुर होउन हार्दिक मङलमय शुभkaamanaa शुभकामना
Thankyou so much dubi Jana sar haru Li ❤❤❤❤
धेरै राम्रो ।
Jay hos geet gaun absardiney kamal ji ko jay hos
कमल बिसि सारै राम्रो मिठो कुरा👌
अति राम्रो रैछा बैनिको सोर
Dherai khusi lago gita fekat hunevo sair lai dhanebat
voice ne ekdam ramro xa geet chalxa sabai ley support garnu parxa boini lai sabailey
नमस्कार भोज राज भाइ मलाई पनि यस्तै अबसर दिनुन 🙏🙏🙏🙏
Good job sir
Wow sari ramero Lago thank you Bhojraj sir and Kamal bro giving opportunity for such talent ❤
Best of luck maya ajhai pargati grdai janu
good job bhojraj sir badhai xa rita bahini lai
Sarai man xoyo pargati ko kamana❤❤❤❤
Best of luck sister 👍👍
सफल्ताको कामना नानि❤❤
prativako kadar garne sampurnalai naman safaltako shubhakamna......
Best of luck
Bhojraj le dheraiko jindagi paribartan gardinu vako xa
Good job sir 🙏🙏
Best of luck❤❤❤
महान महिला हुन् नानी रिता
Good wow wow nice ♥️♥️🙏🙏🙏🙏🌹🌹🌹🇳🇵🇳🇵💐💐💐🌹🌹🌹
सुभ कामना छ बुनुलाई❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
भोज सर दिदिको छोरा छोरिलाइ free padhne batabaran miaunu paryo❤
Kati ramro voice plz support her.
Wow nice 👌❤️❤️
Sir haru dubeey lai dhanyabad xa atiko vagawata khojer pani mildeeyn
Yo kala Lai Salam cha
best of lock rita❤
Thinki
Sweet voice best of luck ❤❤❤❤
बधाई तथा सफलताको शुभकामना
Dami chaw yarr
Good
Wau kati ramro
wow nice good lock❤❤❤❤🎉 suvakamana❤❤❤❤
Malai ta tyo sano babuko po maya lagyo aamako tyo nyano mayama lutuputiyar baseko babu kati gyani babu ❤❤❤
good dami
Best of luck 👍
Kati metho voice👌bunu ko👍❤️
Salina raj💃💃💃💃💃💃😘😘😘😘😘😘😘😘:आहा कल🌿🌺 भनेको हजुरको❤जस्तो❤होसहजुर जुनहेर्दा❤पनि मनमा❤निकै❤आनन्द आउछ हजुरको सबै प्रस्तुती अति उत्कृष्ट छन हजुरको ❤️प्रतिभालाई 🌺🌿उच्च सम्मन र सफलताकाे🌺🌿 शुवकामन@Nir magar 101
Supoort गरम यक अर्कालाइ
Best wishes
Best of luck sis 👍👍
good jop all time ai❤❤
Dami
मादल बनाउने बैनिको सोर सङ्गितको राम्रो रहेछन अझै केही प्रयास गरनुहोला जै नेपाल ।
Congratulation🎉🎉
support her
Wow wow nice❤❤❤❤❤
Nice voice ❤️❤️❤️
Bast lock binne
Abasar KO lagi maldai thank you ❤❤❤❤
Kati matho sor good luck
Nice sir🤩
❤❤😊
मलाई आशा थियो भोज राज थाहाले interview लिए पछि पुक्का गित को offer आउँछ भनेर
❤❤🎉
❤❤❤
Wow kathi nithi gako baini le
owo❤❤
❤❤❤❤❤❤
❤️❤️❤️❤️👍️👍️
Ma madal kinarsahaya garna chahanxu
❤े😂धनयबादक मल❤😂बिसी❤😂माईलादाइ❤😂रभोजराजसर❤😂हजुरहरुलाइ❤😂बहिनीकोसवरगितपनी❤😂
❤❤❤🎉🎉🎉
🙏🙏👌👌💖💖💐💐🌹🌹
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
मलाइ एउटा मादल चाहिएको छ कुन ठाउँ मा बनाउनु हुन्छ भनिले मादल कुन ठाउमा हो बैनी को घर
malai chaiyo madal
Bichar mero jastai poko poker nikle vane khai ksto ghar phela parxa hai hamilai vagele thageko❤❤
🤗🤗🤗🤗🤗🤗🤗👏👏👏😊😊👍👍👍