बहादुर योद्धाहरुमा सलाम । जब्बर जस्त् प्रहरी दमन बन्द गर खबरदार नत्र जनता आफै हतियार लिन बाध्य हुनेछन । विकास र मानिसको अन्तरसम्बन्ध नकेलाई स्थानीय रैथाने समुदायको धार्मिक आस्था र सयौं साना व्यवसायीको जीविकामा आँच पुग्ने गरी मुक्कुम्लुङमाङ को सिरमा कंक्रिट यूक्त केबलकार बनाइनु सर्वथा गलत हुनेछ।प्रकृति, पर्यावरण, विकास र मानव मनोविज्ञानबीच अन्तरसम्बन्ध हुन्छ। सामूहिक संस्कृति र मनोविज्ञान निर्माणमा सबैभन्दा ठूलो योगदान भूगोलको हुन्छ। पृथ्वीमा पाइने जीव वा निर्जीवहरूसँगको अन्तरंग सम्बन्ध र सहअस्तित्वमा मानिसको मनोवैज्ञानिक चेतना निर्माण भएको हुन्छ। आफू वरिपरि रहेका वनस्पति, पर्यावरण, माटो, पानी, पशुपक्षी, कीरा आदिले मान्छेको दैनन्दिनमा प्रभाव पार्छन्। यिनै दैनन्दिनले संस्कार र संस्कृति बनीएका हुन्। दैवी अधिकार, धार्मिक अवधारणा र सांस्कृतिक विशेषता आदि मनोवैज्ञानिक संवेग हुन्।यसैले गर्दा धार्मिक तीर्थस्थलको विकासका नाममा केवलकार बनाउनु उचित होइन ।अर्को महोतोपूर्ण प्रश्न पबित्र धार्मिक स्थल हरुमा मानिस मोक्ष प्राप्त गर्न जाने वा एैस मोज मस्ती गर्नु जाने ? तेसो भए कैलास पर्बत केदारनाथ बद्रीनाथ मा किन बनाईदैन त केबल कार ? धार्मिक तिर्थ स्थलहरुमा मोक्ष प्राप्त गर्नु जाने हो ।फेरी अर्को कुरा मोक्ष सरर केबलकारमा गएर सेल्फी हानेर कदापी पाइन्दैन ।तीर्थस्थलहरु दुर्गममा नै हुन्छन् । भारत चिनमा पनि कति धेरै तीर्थस्थलकहरु छन् । पुग्न निकै कठिन छ । तर, त्यहाँ सरकारले केवलकार बनाएको छैन । किनकी त्यहाँको सरकारलाई तीर्थको महत्व थाहा छ ।कैलास, केदारनाथ, बद्रिनाथ दर्शन गर्न जाँदा धेरै किलोमिटर हिँड्डनुपर्छ र पनि केवलकार बनाइएको छैन ।धार्मिक सांस्कृतिक धरोहरको संरक्षणमा तेही जाति तेही समुदायले ऐतिहासिक जिम्मेवारी पाएको हुन्छ। कुनै व्यापारीले ‘मनग्गे कर तिर्छु, राजनीतिक फन्डिङ पनि गर्छु,मायादेवी मन्दिरमा,पशुपतिनाथमा ,बौदबिहारमा होटल खोल्छु’ भन्यो भने त्यसलाई जायज मान्न सकिन्छ? यसले आमधार्मिक विश्वासमाथि आघात गर्दैन? याक्थुङ् लिम्बू समुदायहरुले सयौ बर्ष पहीलैबाट मुक्कुमलुङ माङ लाई आराध्यदेवी मान्दै आएकाछौ कि मान्न नपाउने? नेपालको संविधान र कानूनले यो हकलाई वर्जित गरेको छ? होईन नेपालको संविधानले परम्परादेखि चलिआएको धार्मिक संस्कार र संस्कृति रीतिरिवाज मान्न पाउने हक संरक्षण गरेको छ। हिजो आज केबलकार कम्पनीले याक्थुङ् लिम्बू समुदायको संवैधानिक र सांस्कृतिक हकमा हस्तक्षेप गर्दा बोल्नुपर्ने नेपाल सरकार र स्थानीय सरकार उल्टै ब्यापारी र व्यवसायीको रक्षाकवच बनिरहेको छ। के राजनीतिमा संविधान र कानून पढेका मानिसहरूको खडेरी भएको हो? याक्थुङ् लिम्बू समुदायको धार्मिक, सांस्कृतिक थलो मुक्कुमलुङमा एउटा ब्यापारी कम्पनीले अतिक्रमण गर्न लाग्दा अन्य धार्मिक पन्थहरू चूप चाप देखिन्छन्। भोलि तिनका शास्त्रसम्मत सांस्कृतिक धरोहरमा आक्रमण गरिंदा उनीहरू अरूबाट सहयोगको अपेक्षा गर्ने कि नगर्ने ? सबै जाती धर्म समुदायका आम नेपाली आमा वुवा दाजु भाई तथा दिदी बहीनिहरु सचेत बनौ हातेमालो गरौ । मेन्निम माङ मेन्धा माङ (तागेरानिङवाफु युमा ) माङ ले कंक्रिट निर्माण पक्षधरहरुको सत्यनास गरुन ।दैबिक आस्था विश्वाश राख्ने हामी सबैको कल्याण गरुन .
समुदायहरू माथि सरकारले सीमित व्यापारीहरूको व्यवसाय लाई प्रोत्साहन गर्दै धावा बोलेको छ।अब यसको बिरुद्दमा हतियार उठाउन जरुरी छ।यी भ्रष्टचारी हरु छर्लङ्ग भइसकेको छ।छानी छानी टाउकोमा हान्नु पर्छ
😢😢थुक्का मेरो देश चोर नेता ले गर्दा बिना कारण मर्नु परेको छ स्वेम स्थानीयले ले केबल कार चाहिन्दैन्न भन्दा भन्दै भुत्रो को जबर्जस्ति बरु अलैची र अधुवा ब्याक्ट्री खोल्नु नि त्यो पैसाले चोर सरकार
कोशी प्रदेश नाम जबरजस्ती राखे हामीले केही गर्न सकेनौ अब केबलकार जबर्जस्ति राख्न खोज्दैछन यो विषयमा त हाम्रो जित हुनेछ किनकि हाम्रो युमा माङ्ले साथ दिनु हुनेछ। सलाम छ हाम्रो योद्धाहरुलाई ❤❤
धरानकाे मेयर हर्क साम्पाङलाई सोधेर मात्रै काम गर्नु लाटाहरु हो । बुद्धि एक पैसाकाे छैन केवलकार राख्ने पर पुल बनाउ खोलानालामा डोरीमा झुन्डिएर स्कुल जाने ठाउहरू रहेछ तेहा पुल बनाउनु मन्दिर मा हाेईना
यो बिकास हैन ब्यापार हो। यसबाट सिमित पुजिपती बाहेक कोही लाभान्वित हुन्नन् ।बिकास नै गर्ने हो भने सरकारी लगानीमा बनोस र सबै भक्तजनहरू लाई सस्तो मुल्यमा सुविधा दिइयोस्। त्यहाँबाट आएको नाफाबाट स्थानीय कलकारखाना, बाटो, पुल, अस्पताल बनोस। हो यसलाई चाहिँ भन्छ विकास र समृद्धि ।
केबलकारको नाम्मा लिबुँहरुको पहिचान मेटने जुनकाम राज्यले गरिरहेको छ त्यो हामी लिम्बुँहरुलाइ सैय हुदैना पहिचान बिरोधी ओलि सरकारको हामी घोर भर्त्सना गर्द छौ नेपाल देश नहुँदै खेरी यो लिबुँवान राज्य खडा थियो हजारौ बर्ष अगाडि हाम्रो पुँर्खाहरुले लिम्बुभाषाबाट राखेका नामहरु नामेट गर्दै हाम्रो धर्म सँस्कृती पहिचान केबलकारको बहानामा मेटाउँने काम हुँदैछ तेस्तो कार्यलाइ सबै लिम्बुहारु एक भएर प्रतिबाद गर्नु पर्छ हाम्रो पहिचान भन्दा ठूलो पार्टी हुन सक्दैना।
pathivara mata devi ko wari pari gai katera khane saitan harulai paila samma tekna dinuhudaima .. tehaka janatalai dhanyabaad arajk manxeharulai teha bata lakheteko maaa
यो देश मा धर्मको संमान को नाम मा भित्री रूपमा सयौं बर्ष देखि नै दोस्रो को आस्था मा अतिबादि हिन्दु हरु ले ओमकार समुह को नाममा अरु धर्म लाई भरिया बनाएर कब्जा गरिरहदा पनि चुप बस्नु को परिणाम आज हामी ले भाेग्दै छाै। ईस्लाम इसाई ले त प्रचार गर्दै बिश्वास गर्नु चाहिँ भन्छन् तर जबर्जस्ति यसरी कब्जा गर्दैनन् । हेर्दै जानु कति मर्ने हो कति घाइते हुने हो।
घास खाए पछी मालिकको घास खाने -गधा जस्तै, deal/थेक्का पाएकैले aaphnai सास्कृतिक आक्रमनको अग्र मोर्चामा भारी भोक्ने..... खेदेम लुङा जस्ता गधा निस्किए पछी स्थिती complex हुने नै भयो ।
यत्रो विरोध हुदा हुदै सरकारले कस्तो खालको विकास गर्न खोजेको हो विकास त जनतालाई पो चाहिएको हो त,तर स्थानिय जनताले नै चाहिन्दैन भने पछि किन जबरजस्ति गर्नु परयो । त्यहांको स्थानिय जनतालाई गुमराह गर्दै हत्या गर्दै यस्तो खाल्को विकासको नाम सम्हार तत्काल बन्द गरुम नत्र यस्ले कसैलाई राम्रो गर्दैन 🙏🙏🙏🙏🙏
Ajjaaaaai coverage dinnaa paryoooo,, not bcuz you are limbu but in the name of true journalism. Mainstream media are total biased, so we have hope only from independent journalist like you. No 🚡, save mukulung and mulbasi people get United.
I told gopal gurung gore khaoangi Magar in 2047 "if limbu rai Magar tamang etc cannot establish separate nations from Nepal,they will disappear quickly".
कहाँ, कहिले, कुन प्रयोजनार्थ,... इत्यादि जिज्ञासा उठ्दा एउटी Wishy-fishy माईको चाँदोमा पसिना आउँच। Toilet paper सम्म तू तैनाथ गरियोस्, अन्यथा ढुङ्गा प्रहार हुने प्रबल संभावना छ हजुर। Roger-Roger... (Humbly not a religio-LUDDITISIC अभिव्यक्ति)
Mulbasi haru Lai nasodhi kasari Kam garna sakchhan ilo 169 ataratiriya kanu ke bhanchha baunbad Lai thaha chhaina saranarthi haru mulbasi haru jaknu Ra sangathit hunu parchha hamro bhasa sankirti dharma Mathi rajje atanka biruddha ek hunu parchha
बहादुर योद्धाहरुमा सलाम । जब्बर जस्त् प्रहरी दमन बन्द गर खबरदार नत्र जनता आफै हतियार लिन बाध्य हुनेछन ।
विकास र मानिसको अन्तरसम्बन्ध नकेलाई स्थानीय रैथाने समुदायको धार्मिक आस्था र सयौं साना व्यवसायीको जीविकामा आँच पुग्ने गरी मुक्कुम्लुङमाङ को सिरमा कंक्रिट यूक्त केबलकार बनाइनु सर्वथा गलत हुनेछ।प्रकृति, पर्यावरण, विकास र मानव मनोविज्ञानबीच अन्तरसम्बन्ध हुन्छ। सामूहिक संस्कृति र मनोविज्ञान निर्माणमा सबैभन्दा ठूलो योगदान भूगोलको हुन्छ। पृथ्वीमा पाइने जीव वा निर्जीवहरूसँगको अन्तरंग सम्बन्ध र सहअस्तित्वमा मानिसको मनोवैज्ञानिक चेतना निर्माण भएको हुन्छ। आफू वरिपरि रहेका वनस्पति, पर्यावरण, माटो, पानी, पशुपक्षी, कीरा आदिले मान्छेको दैनन्दिनमा प्रभाव पार्छन्। यिनै दैनन्दिनले संस्कार र संस्कृति बनीएका हुन्। दैवी अधिकार, धार्मिक अवधारणा र सांस्कृतिक विशेषता आदि मनोवैज्ञानिक संवेग हुन्।यसैले गर्दा धार्मिक तीर्थस्थलको विकासका नाममा केवलकार बनाउनु उचित होइन ।अर्को महोतोपूर्ण प्रश्न पबित्र धार्मिक स्थल हरुमा मानिस मोक्ष प्राप्त गर्न जाने वा एैस मोज मस्ती गर्नु जाने ? तेसो भए कैलास पर्बत केदारनाथ बद्रीनाथ मा किन बनाईदैन त केबल कार ? धार्मिक तिर्थ स्थलहरुमा मोक्ष प्राप्त गर्नु जाने हो ।फेरी अर्को कुरा मोक्ष सरर केबलकारमा गएर सेल्फी हानेर कदापी पाइन्दैन ।तीर्थस्थलहरु दुर्गममा नै हुन्छन् । भारत चिनमा पनि कति धेरै तीर्थस्थलकहरु छन् । पुग्न निकै कठिन छ । तर, त्यहाँ सरकारले केवलकार बनाएको छैन । किनकी त्यहाँको सरकारलाई तीर्थको महत्व थाहा छ ।कैलास, केदारनाथ, बद्रिनाथ दर्शन गर्न जाँदा धेरै किलोमिटर हिँड्डनुपर्छ र पनि केवलकार बनाइएको छैन ।धार्मिक सांस्कृतिक धरोहरको संरक्षणमा तेही जाति तेही समुदायले ऐतिहासिक जिम्मेवारी पाएको हुन्छ। कुनै व्यापारीले ‘मनग्गे कर तिर्छु, राजनीतिक फन्डिङ पनि गर्छु,मायादेवी मन्दिरमा,पशुपतिनाथमा ,बौदबिहारमा होटल खोल्छु’ भन्यो भने त्यसलाई जायज मान्न सकिन्छ? यसले आमधार्मिक विश्वासमाथि आघात गर्दैन? याक्थुङ् लिम्बू समुदायहरुले सयौ बर्ष पहीलैबाट मुक्कुमलुङ माङ लाई आराध्यदेवी मान्दै आएकाछौ कि मान्न नपाउने? नेपालको संविधान र कानूनले यो हकलाई वर्जित गरेको छ? होईन नेपालको संविधानले परम्परादेखि चलिआएको धार्मिक संस्कार र संस्कृति रीतिरिवाज मान्न पाउने हक संरक्षण गरेको छ। हिजो आज केबलकार कम्पनीले याक्थुङ् लिम्बू समुदायको संवैधानिक र सांस्कृतिक हकमा हस्तक्षेप गर्दा बोल्नुपर्ने नेपाल सरकार र स्थानीय सरकार उल्टै ब्यापारी र व्यवसायीको रक्षाकवच बनिरहेको छ। के राजनीतिमा संविधान र कानून पढेका मानिसहरूको खडेरी भएको हो? याक्थुङ् लिम्बू समुदायको धार्मिक, सांस्कृतिक थलो मुक्कुमलुङमा एउटा ब्यापारी कम्पनीले अतिक्रमण गर्न लाग्दा अन्य धार्मिक पन्थहरू चूप चाप देखिन्छन्। भोलि तिनका शास्त्रसम्मत सांस्कृतिक धरोहरमा आक्रमण गरिंदा उनीहरू अरूबाट सहयोगको अपेक्षा गर्ने कि नगर्ने ? सबै जाती धर्म समुदायका आम नेपाली आमा वुवा दाजु भाई तथा दिदी बहीनिहरु सचेत बनौ हातेमालो गरौ ।
मेन्निम माङ मेन्धा माङ (तागेरानिङवाफु युमा ) माङ ले कंक्रिट निर्माण पक्षधरहरुको सत्यनास गरुन ।दैबिक आस्था विश्वाश राख्ने हामी सबैको कल्याण गरुन .
tehaka janatalai dhanyabaad .. kehi gai katera khana paunu parxa bhanne arajk jhunda harule pathivara maata lai asudhha garana khojeka thiya aaaja naramro saga bhetexaan tehaka pathivara matalai manne janatalai muriuri dhannebaat yasta gai khame harulai teha bata lakheteko maaa
वीर योद्धाहरुलाई सलाम !!!!राज्य अातङ्क बन्द गर , नो केबलकार !
संस्कृति जोगाउनु प्रत्येक नेपाली हुँ भन्ने नागरिकहरुको दायित्व होः जय मुकुम्लुङ्ग जय संस्कृति !!
संघर्स समितिले पनि हतियार जुटाउनु पर्छ
प्रहरी दमन बढ्दै गए परिणाम नराम्रो आउने छ💪💪
वीर योद्दाहरु लाई सल्युट छ र ती केपि ओलि को टिम र केपि ओलिलाइ मुकुम्लुङ ले भस्म गरून् 🙏
अब चै तातिने बेला भए जस्तो छ घर कै दुश्मनी भएसी खाते हरु ले हेप्ने नै भइ गए
समुदायहरू माथि सरकारले सीमित व्यापारीहरूको व्यवसाय लाई प्रोत्साहन गर्दै धावा बोलेको छ।अब यसको बिरुद्दमा हतियार उठाउन जरुरी छ।यी भ्रष्टचारी हरु छर्लङ्ग भइसकेको छ।छानी छानी टाउकोमा हान्नु पर्छ
एउटा ब्यापारिलाइ जोगाउन राज्य सम्यन्त्र पुरै लागेको हेर्दा खुन उम्लिन्छ।
yo bektiko haina sarkarko lagani raheko cable caaar ho
Khulkyo@@donerastrabadi
😢😢थुक्का मेरो देश चोर नेता ले गर्दा बिना कारण मर्नु परेको छ स्वेम स्थानीयले ले केबल कार चाहिन्दैन्न भन्दा भन्दै भुत्रो को जबर्जस्ति बरु अलैची र अधुवा ब्याक्ट्री खोल्नु नि त्यो पैसाले चोर सरकार
pareteck harulai kebulkar atyantai ramro ho ? tara tyahaka bebasaye harulai chahi ghata xa ?
प्रहरी दमन विरूद्ध खूकूरी ले प्रतिकार गर्ने हमेंशा बिर्सनू हूंदैन ! जय भुमि पुत्र ......!👍
मलाई लाग्छ नो केबल कार,, राम्रो होला कीनकी भगवान लाई पुज्नको लागी कस्ट गरी जानुनै राम्रो र शुद्द हुनेछ🙏🙏
पाथिभरा माता ले रक्षा गरुन
सबै पब्लिक मिलर नेपाल सरकार लाई धुत्ताऊनु परछ जय मुलबाशी 🫡
त्यसो हो भने जनता हरुले पनी हातहतियार जुटाऊनू पर्छ
आन्दोलनकारिको सुरक्षाको लागि भए पनि यसरी detail/photo मिडियामा नराख्दा ठिक होला कि? राज्यबाटै असुरक्षा छ। रिपोर्टिङ को लागि धन्यवाद ।
जय मुकुमलुङ् जय मूलबासी🖐️
अब तातिनुपर्छ जन्ताले चाहेन भने प्रहरी पोष्ट हट्छ।फिर्ता हुन्छ
अतिनै दुखद खबर लोकतान्त्रिक गणतन्त्रमा यस्तो घटना हुनु अलिक राम्रो देखिएन वा भनौं भएन घाईतेहरुको सिघ्रस्वास्थ्यलाभको कामना गर्दछु 😢😢😢😢😢
कोशी प्रदेश नाम जबरजस्ती राखे हामीले केही गर्न सकेनौ अब केबलकार जबर्जस्ति राख्न खोज्दैछन यो विषयमा त हाम्रो जित हुनेछ किनकि हाम्रो युमा माङ्ले साथ दिनु हुनेछ। सलाम छ हाम्रो योद्धाहरुलाई ❤❤
Jay Kirat desh
केबुलकार चलाउनु भनेको चन्द्र ढकाललाई धनि बनाउने काम मात्रै हाे
Bir yodha haru lai salam! Mukumlung mange sewaro
धरानकाे मेयर हर्क साम्पाङलाई सोधेर मात्रै काम गर्नु लाटाहरु हो । बुद्धि एक पैसाकाे छैन केवलकार राख्ने पर पुल बनाउ खोलानालामा डोरीमा झुन्डिएर स्कुल जाने ठाउहरू रहेछ तेहा पुल बनाउनु मन्दिर मा हाेईना
यो बिकास हैन ब्यापार हो। यसबाट सिमित पुजिपती बाहेक कोही लाभान्वित हुन्नन् ।बिकास नै गर्ने हो भने सरकारी लगानीमा बनोस र सबै भक्तजनहरू लाई सस्तो मुल्यमा सुविधा दिइयोस्। त्यहाँबाट आएको नाफाबाट स्थानीय कलकारखाना, बाटो, पुल, अस्पताल बनोस। हो यसलाई चाहिँ भन्छ विकास र समृद्धि ।
अब सारा मूलवासी हरू एक जुट भयर काठमाडौंं हमला ग्रने जानै पर्छ !विर गोर्खाली हटने होईन झूकने होईन ,अघी बढ़ने हो.....!👍 जय मूलवासी !👍
अाफ्नाे जनता माथि गोली हानेर कस्तो विकास गर्न खोजेको यो सरकारले? फेरि गृह निम्त्याउन खोजिरहेको छ दलालहरुले।
Good job nepali hru
Jay mukumlung mange cable car banaune haru ko patan hos
केबलकारको नाम्मा लिबुँहरुको पहिचान मेटने जुनकाम राज्यले गरिरहेको छ त्यो हामी लिम्बुँहरुलाइ सैय हुदैना पहिचान बिरोधी ओलि सरकारको हामी घोर भर्त्सना गर्द छौ नेपाल देश नहुँदै खेरी यो लिबुँवान राज्य खडा थियो हजारौ बर्ष अगाडि हाम्रो पुँर्खाहरुले लिम्बुभाषाबाट राखेका नामहरु नामेट गर्दै हाम्रो धर्म सँस्कृती पहिचान केबलकारको बहानामा मेटाउँने काम हुँदैछ तेस्तो कार्यलाइ सबै लिम्बुहारु एक भएर प्रतिबाद गर्नु पर्छ हाम्रो पहिचान भन्दा ठूलो पार्टी हुन सक्दैना।
Jai mukulung jai limbuwan jai jai police daman tu banda gar no kbal car
pathivara mataaaki jaya
यो सामन्ती चोर को पछि लागेर नेपालको ससस्त्र पुलिस ले आफू पर्ने खादाल आफै खन्दैछ
चन्द्र ढकाल जनता को हित बिपरित जबरजस्ती नगर तेरो केबल कारले तलाइ अब खरानी बनाउछ यो कुरा लेखेर राख
गोलि चलाउन आदेश दिने प्रहरी को नाईके लाई कडा भन्दा कडा भाटे कारबाही गर्न जरुरी छ
pathivara mata devi ko wari pari gai katera khane saitan harulai paila samma tekna dinuhudaima .. tehaka janatalai dhanyabaad arajk manxeharulai teha bata lakheteko maaa
यो देश मा धर्मको संमान को नाम मा भित्री रूपमा सयौं बर्ष देखि नै दोस्रो को आस्था मा अतिबादि हिन्दु हरु ले ओमकार समुह को नाममा अरु धर्म लाई भरिया बनाएर कब्जा गरिरहदा पनि चुप बस्नु को परिणाम आज हामी ले भाेग्दै छाै। ईस्लाम इसाई ले त प्रचार गर्दै बिश्वास गर्नु चाहिँ भन्छन् तर जबर्जस्ति यसरी कब्जा गर्दैनन् । हेर्दै जानु कति मर्ने हो कति घाइते हुने हो।
सरकारको उदाङ्गो चरित्र देखियो यतिखेर कति त मुख मिठास गर्दै होला तर याद राख्दै गर्नु समयले भाकाउँछ।
Nice ❤❤❤❤video
जय मुक्कुम्लुङ प्रहरी दमन मुर्दाबाद नालायक सिडियो मुर्दाबाद हाम्रो ऐतिहासिक प्राचीन पवित्र मुन्धुमी स्थलमा केबलकार बन्नु हुदैन।
Thank for 334 subscriber
याे त दु:ख काे खबर हाे अनुहारकै अाधारमा राज्यले दमन गरेकाे पुष्ठि हुन्छ
राज्य आतंक बन्दगर । जन्तामार्न पाइन्न , निसस्त्र सान्तिपुण आन्दोलन अधिकार्हो ।
राज्य आतंक बन्द गर,बाहन राज्य मुर्दावाद !!
तर्साउने अनि पेलेर लैजाने काम हुदैछ छोडनु हुदैन
Yo chahi Khadge ko matra police ho sabai Limbuharu uthau Jai Limbuwan JAi Muklungmang
यो गोलि भ्रष्टाचार सरकार तिर फर्काउन हाै! नालायक पुलिसहरु के तिम्रो पनि देस हैनर देस को नागरिक तिम्रो पनि दाजु भाइ दिदी बैनी हैनर!!
घास खाए पछी मालिकको घास खाने -गधा जस्तै, deal/थेक्का पाएकैले aaphnai सास्कृतिक आक्रमनको अग्र मोर्चामा भारी भोक्ने..... खेदेम लुङा जस्ता गधा निस्किए पछी स्थिती complex हुने नै भयो ।
यो सरकार राणाकालिन भन्दा खतरा छ । आर्यु पनि धेरै कम छ। यो सरकार लाई सबैलेRip लेख्दा गल्त नहोला ।
यत्रो विरोध हुदा हुदै सरकारले कस्तो खालको विकास गर्न खोजेको हो विकास त जनतालाई पो चाहिएको हो त,तर स्थानिय जनताले नै चाहिन्दैन भने पछि किन जबरजस्ति गर्नु परयो । त्यहांको स्थानिय जनतालाई गुमराह गर्दै हत्या गर्दै यस्तो खाल्को विकासको नाम सम्हार तत्काल बन्द गरुम नत्र यस्ले कसैलाई राम्रो गर्दैन 🙏🙏🙏🙏🙏
एमाले माऊबादि काङ्ग्रेस go back never come back
कुनै पनि यो आन्दोलेन सम्बन्धीत क्षेत्री बाहुनको कमेन्ट देखिँदैन जब कि हर्क साम्पाङ्गलाई गाली गर्ने तिनीहरु नै हुन्छन्
Samrajyabadi,samanti,Brahman,tantrako,parakasta,ho,aba,aadibasi janajati,vaya,Pani,wa,mulbasi,vaya,Pani,bahunko,jholeharulai,chhadera,yek,,hnau,chaurasi,pachhi,ieniharule,darbar,nai,banaya,Pani,rastriya,Karan,garera,rajjyako,sampati,banaunu,,parchha,,❤❤dhhannebad,
सारै दुख लाग्यो गोलि चलाएको सुन्दा
Kebalkar hunuhudaina jai pathivara matarani
बीरोध आवज ले मात्र टेर्दैन ई धनाड्य तानसा हरुले
१०० %जातीय युद्ध को सुरुवात भयो अब
Cabal car lanu Lai chai kina rog tog ni
बिदेशी लाई केबलकार राख्न दिनु हुदैन
@@Dilipmagar1234Lede ta Ka KO hos ra😂😂😂
Jai mukulung
भ्रष्ट नै भ्रष्ट ले भरिएको नेपालमा बिकास को सट्टामा बिनास मात्र भैराछ
Yo sabai satendra kaari bahun haru le gareko ho
Very sad News. Yo Jholay Rashtraghati neta ko Jyaddati, Apradhik gatividhi, Nindaniye ho.Jaya MNO Greater Buddha Bhumi putra Jindabad.
Ajjaaaaai coverage dinnaa paryoooo,, not bcuz you are limbu but in the name of true journalism. Mainstream media are total biased, so we have hope only from independent journalist like you. No 🚡, save mukulung and mulbasi people get United.
Vagawan kaha xau?
janata ko chahana biparit kin kebalkar banaunu paryo...nalayak sarkar
Biswoma pragati le kaha bata kaha pigosakyo bikas ma abarodh nagarau na sathiharu
Mulbasiharulai masne chal kheldaixa yo desma aba babduk khosna parxa parchandele sakena aba hami aafai suru garna parxa purbata
केवल कार निर्माण कार्य रोक्नको लागि वकिल मार्फत अदालतमा पनि निवेदन दिन लगाउने प्रक्रिया के कस्तो भएको छ वा छैन।
Kura matra garne hoina samadhanko bato apanauna jruri chha.
बाहून बाद को दादागीरी बढी भयो ऐस्को अन्तये गर्नै पर्छ
Vagawan kaha x
प्रहरी दमन मुर्दाबाद।
प्रहरीको दादागिरी अन्तय गर ...😡😡😡
Jata Jaha vayepani Limbuharu Tayar hunuparcha
No cable car , Jay mukulung
हावा ताल को कस्तो आफ्नै साथीहरुको नाम थाहा नहुने !!
अब बम बन्दुकको भरमा हैकम चलाउन थाले
Bikash ho banaunu parx jasari ni mukulung vanne koslai thah x kehi simit manxe lai thah x mukulung vaneko pathivara vanera sansarlai thah x
Boom handai mathi bata 100 ota girnet faldinu
नबानाउनु नि नचाहिए भये पछि
Kewal kar hunu vaneko ta bikas nai hunu ho ta mitra haru
चन्द्र दक्दल केकेसियन मुर्दबद
Aaba tiha arko tikapur hune nei bhayo.
yakthung chumlung kina chup baseko xaa yoo bisayamaaa.
अब जातिया लडाइ सुेु हुन्छ
के पि ओलि ज्यानमारा मुर्दावाद
लिम्बु हरु माथी प्रहरी दमन बन्द गर
Limbu mathi haina aantkari mathi prahar vako ho
Baruwa banduk ra khukuri bokera aayera goli khanu swavavik nai ho
I told gopal gurung gore khaoangi Magar in 2047 "if limbu rai Magar tamang etc cannot establish separate nations from Nepal,they will disappear quickly".
Aba yasko garou mukumlunhkobmandir saram antai vayana yo parale
अझै एमाले एमाले भन्ने 😂
.No Cabel car
कहाँ, कहिले, कुन प्रयोजनार्थ,... इत्यादि जिज्ञासा उठ्दा एउटी Wishy-fishy माईको चाँदोमा पसिना आउँच। Toilet paper सम्म तू तैनाथ गरियोस्, अन्यथा ढुङ्गा प्रहार हुने प्रबल संभावना छ हजुर।
Roger-Roger...
(Humbly not a religio-LUDDITISIC अभिव्यक्ति)
Bahun hru lai na-sakne raxa ki kya ho?
प्रहरी दमन बन्द गर ।दलाल भु मफिया हरु होसियार।
Police parsasanko Daman wa jabarjast hoina.
Rajiya sarkarko pani khasai jabar jasti Dekhindaina .
Tara pardesh wa sthaniye sarkarko kami kamjori Dekhinchha bhane Arko tarfa sohi sthaniye jana partinidhiko mul jimmewari kami kamjori Dekhinchha .
Yo ghatna ghatnuko karan Ek apash Limbu limbu samudayka nai Bemelka karan hun .yesko samadhan Limbu limbu samudaye bhitra nai samasiyeko samadhan Bato khoji garna parchha .
Limbu samudaye Ek Apas mel milaf bhaye. kunai kasaiko Haikam chaldaina .
Democracy ma jantanai sarbavaum hunx,yedi jantale chahadaina vane sarkarle jabardasti tarikale nirnaye garnu hunna,yo sarasar galat ho.tihako jantako maag ke ho sambodhan hunuparx.
Kebalkar jodne Rakamle eso fyaktri sano tino lagani garnu sakidaina sabai chor haru xan kaha bata desh banxa
Golihanxavne tei khosera badhera chakbata golihanera mukhbata nikaldiu goli chalaune ko
Ab desle feri grihuddha rojyo ,adi janta mathi attyacharko bare adalat kin maun x tatkal yo kam rokna aades dineki feri uddhako bato rojeko ho,
Chandra Dhaka ani kedem limbu e 2jana lai tohoku parched.
Mulbasi haru Lai nasodhi kasari Kam garna sakchhan ilo 169 ataratiriya kanu ke bhanchha baunbad Lai thaha chhaina saranarthi haru mulbasi haru jaknu Ra sangathit hunu parchha hamro bhasa sankirti dharma Mathi rajje atanka biruddha ek hunu parchha
Aba yo birod rokinna
राज्यसत्ता मुर्दाबाद्✊