केबलकार नबनौंदा ठिकै हुन्छ । तर किन हो कुन्नि केबलकार नेपालकै प्रमूख विकास योजना भए जस्तै सरकार लागी पर्छ। केबलकार खारेज हुनैपर्छ।। धार्मिक स्थल, प्राकृतिक स्थल, आध्यात्मिक स्थल, ऐतिहासिक स्थल को विशेषता जोगाउनु पर्छ।
धार्मिक स्थललाई राजनीति नगराै ।त्यहाकाे समाज र वातावरणलाई विनास नगराै ।पाथीभारा माता सबैकाे अास्थाकाे केन्द्रविन्दु हाे ।माफियाहरुलाई लखेट्नु पर्छ ।दैविक शक्तिलाई मजाक नगराै ।क्षति धेरै हुनसक्छ ।कृसियनहरुले धर्ममाथि प्रहार गरिरहेकाे छ ।एउटा व्यापारि माेटाउनलाई जनताले गाेलि खानु पर्ने । माेटाउनलाई
।मङ्गोल मङ्गोल बीच लडाई गराउँदै छ तर मङ्गोल मूलबासी साथी भाइहरूले बुझ्नु भएन क्षणिक 2,4 पैसा कमाउने लोभमा आफ्नो इतिहाँस मेट्न आँट गर्नुहुन्छ भने तपाईहरुको भावी पुस्ताले दुःख पाउनेछ।
फेरी बाहुन लाई गाली गर्यो आफ्नो जाति को कमजोरी लुकाउन को लागि।दलाल पार्टी का के ही लिम्बू हरु ले बनाउनु पर्छ भन्दै हिँडेको छ किन बेकार मा गाली अरु जाति लाई।
@Narjun2008 भ्रम नछर काईते फटाहा।सबैलाई थाहा छ बाहुनवादको कर्तुत।केही बिकाउ लिम्बुहरुलाई पैसाको लोभ देखाएर अघि बढाएको बाहुनवादले।बाहुनवाद नेपाल देशको लागि कालो बादल हो जबसम्म रहन्छ नेपालमा घाम लाग्न असम्भव छ।
के अरुको सबेतालाई बिकाशको नाममा दमन गर्नु उचित होत यो लाडाई लिम्बुको मात्रै नबए हामी सबै बुमिपुत्रको डाई सम्जिनुपर्छ र अब मुलबसी फुटेर होईन जुटेर साता दारिङ्ग लाडाई गर्नु जरुरछ
🙏हे मुक्कुम्लुङ्ग युमा यदि तिमि साँचिकै पहिलेको जस्तै शक्तिशाली छौ भने, तिम्रो अस्तित्व र पहिचान जोगाउन रात दिन यो जाडोमा भोक भोकै खटिरहेका तिम्रो अंगरक्षकहरुलाई साँचीकै शक्ति देउ युमा 🙏!
Sarai ramro kura garnu bhyo hajur haru le bikash garnu cha bhne school pani nabhako tir bikash garnu ni tesko pawar teta dekhawnu ni akdam sahi kura ❤❤
ब्यापारीले नेता पार्टीलाई साथ सहयोग गर्यो होला त्यस्को बदलामा ती ब्यापारीले गरी खाने अथवा ब्यापार गर्ने थलो बनाउन दिन राज्य लागि परेकोक देखिन्छ । जुन क्षेत्रको समुदायले त्यस्लाई स्विकारेको छैन भने जबर्जस्त नगर । कसैको आस्था माथि प्रहार गर्नेको हालत के हुने हो अब थाहा छैन । बेलैमा चेत खुलोस ।
केही ब्यक्तिको स्वर्थका कारण केबुलकार निर्माण रोकिनु हुदैन । पाथीभरा माई साबैको आस्था र सम्मानको धरोहर हुन। बिकासलाई जात धर्मको आखाले हेर्नू दुर्भाग्यपूर्ण हुन्छ।
@gyankc7562 मित्र बिकासको नाममा कुनै व्यापारीले ‘मनग्गे कर तिर्छु, राजनीतिक फन्डिङ पनि गर्छु,मायादेवी मन्दिरमा,पशुपतिनाथमा ,बौदबिहारमा होटल खोल्छु’ भन्यो भने त्यसलाई जायज मान्न सकिन्छ? यसले आमधार्मिक विश्वासमाथि आघात गर्दैन? धार्मिक तिर्थ स्थलहरुमा मोक्ष प्राप्त गर्नु जाने हो ।फेरी अर्को कुरा मोक्ष सरर केबलकारमा गएर सेल्फी हानेर कदापी पाइन्दैन ।तीर्थस्थलहरु दुर्गममा नै हुन्छन् । भारत चिनमा पनि कति धेरै तीर्थस्थलकहरु छन् । पुग्न निकै कठिन छ । तर, त्यहाँ सरकारले केवलकार बनाएको छैन । किनकी त्यहाँको सरकारलाई तीर्थको महत्व थाहा छ ।कैलास, केदारनाथ, बद्रिनाथ दर्शन गर्न जाँदा धेरै किलोमिटर हिँड्डनुपर्छ र पनि केवलकार बनाइएको छैन त?
लिम्बू जाति लाई मूर्ख बनाएर लुट्ने काम जो भइ रहेको छ यो गलत हो अनि लिम्बू ले लिम्बू को दमन गरी रहेको हुँदा सचेत हुन् जरुरी छ यहां divide fuet and rule को नीति अपनाई रहेको छ लिम्बू दाजुभाइ सचेत हुनु जरुरी छ
यो केबुलकारे लगाउनु छ भने जहाँ जा जाम ट्राफिक हुन्छ हो त्यहाँ लगाउन त केबुलकार सरकारला कमाउन नै छ भने देखुन् धनगढीबाट कालापानीले लिपुलेक को लागी केबुलकार लगाउन पैसा नैं कमाउनू छ त
Mulbashi Sachet Nagarik haru ho..Vote DineBela Dinchaw Harek Party jhole jhayamte haru Laie 😢 Ajhai Vote Dinuni Teshtaa Haru Laie 😢 Only one of the honest and Best Leaders Harka Sampang in the Nepal 🇳🇵 Harka Baad JindaBaad 🫡 ❤❤🎉🎉
Mukumlung vaneko limbuwan purkheuli janma sthan wa utpatee thau aastha maninxa ra kehi beyaktee ko sowartha nimitta kebul leyaunu vaneko limbuwan mathi ko aastha metaunu khojeko ho yesma jo hunu hunxa kebul kar banauna support haru galat hunu hunxa
ka garnu limbu daju vaiko buddi navayera ho yo sab aaile voknu pareko nyati limbuko thauma bahunlai vot dine tai limbu daju vai hainara anita yo parinam aakota abata jagaran abata bujhnunk hai achamma lagxa
Cable car is against the sentiments of many locals. As the same time I am wondering why people dont raise voice when plenty of conversion is taking place in that region if you are really interested in preservation of culture and traditions.
mukulung Limbu samudaya ko asthko dharohar mathi patak patak rajya bat akraman sailima metaunu kojnu tee samudayako astito metsununsi ho esma limbu samudayakai kehi tattoharu rajya sanga milera afnai purkhako dharohar metaunu sarai durbhagya ho
Kiratiharu ek jhut huna parcha. Yo neta tapare ra byapari tapreharuley Kirat haruko culture ra preservation nasta gardai chan, yesko ghor biro huma parcha. Online ra facebook marfat post garera , sabai kirati harulai bolatyera birod garnu parcha. Even darjeling rs sikkim basney kirati harulai Taplejung ma bolayera protest garnu parcha kirati haruley, yo sab chor netahru Nepal police ko garbage durshit kaam ho kirat harulai divide garna ko lagi.
chor sarkhar le nepal bache ra khai sako khabarder hamro taplejung lai koi chor haru ko adikar chino☝️☝️☝️☝️✊️✊️✊️✊️✊️💪💪💪💪❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️taplejung 🙏🙏🙏
Bro little knowledge is too dangerous pahila mukumlang vaneko k ho tya kai vairax vnaera ramro study gara kasaiko astha ra believes lai distroy garera kahile development hudain tya dherai kura haru xan jun kura bujina lai tmle arko janma liyer aaunu parx hai
Sampuran kirat mulbashi gairmulbadhi jo dharmik sang sangtha ek hun jaruri x Golli rw police prashasan aatma cable car banainx vane tyasko result nikai vayavabit hunex mayor ,close rw kehi varaute jhole harulai taplejung bahir nishedh garau jata vetyo tetai aaushadhi garne xau garau No cable car
Na banaune vane paxi kena marihate garnu nepal sakar tyo bajet baru Dharan ma khane paniko lagi dinu ramro kam ko lagi no cable car vani rakhnu vako xa 😢😢😢😢😢😢😢
japan jasto bikasit des ko himal Mt Fuji chadn lai pani cable car xoin . hideroi jan parx. Bikasko name ma saboi thauma bhatkaun thodnu murkhana ta ho . rajye le samrakxan garnu parx.
Taplejungee limbu harule yogesh Bhatrai lai dui dui patak vote diyera jitako yehi kojeko ho taplejungee limbu harule, jati pani taplejungee limbu harule afai le afai lai msaunu khojeko ho, taplejungee limbu haru jati pani party ko jhole bhayera tyo euta byapari ko lagi afnai bamsa lai madaune arajak Limbu haru Limbu hoinan, arajak bamsa gadar haru ho, afnu Limbu thar nalekhera sabaile arunai Bhatrai lekhera hednu hola, tyo dhaka ko luga ra sarir bhari sun lagayera Limbu saskar bajdaina arajak Limbu haru ho...
देश भरिका मूलबासी एक हौं ।जय मुकुलुङ्गमा ।
Hola.tare.afu.aamali.rade.vanera.aru.aam.vane.dekhe.sakedano.wa.paishama.bekare.dekhe.sakena
के हो मुल बासी भनेको
केबलकार नबनौंदा ठिकै हुन्छ ।
तर किन हो कुन्नि केबलकार नेपालकै प्रमूख विकास योजना भए जस्तै सरकार लागी पर्छ।
केबलकार खारेज हुनैपर्छ।।
धार्मिक स्थल, प्राकृतिक स्थल, आध्यात्मिक स्थल, ऐतिहासिक स्थल को विशेषता जोगाउनु पर्छ।
पहिचान पक्षधरहरुले आधुनिक युद्ध लड्नु जरुरी छ।
केबलकार चाहिदैन, गुण्डागर्दी गर्न पाईदैन।
Cable Car भन्दा सरकार ले राम्रो बाटो बनाए भो नी पाथीभरा मन्दिर सम्म पुग्ने।बाटो राम्रो बनाए गाउँघर को जीवन पनि उन्नति हुन्थ्यो।
जय मुकुमलुङ्।
मुकुम्लुङ बचाअाैँ !!!! नो केबलकार !
धार्मिक स्थललाई राजनीति नगराै ।त्यहाकाे समाज र वातावरणलाई विनास नगराै ।पाथीभारा माता सबैकाे अास्थाकाे केन्द्रविन्दु हाे ।माफियाहरुलाई लखेट्नु पर्छ ।दैविक शक्तिलाई मजाक नगराै ।क्षति धेरै हुनसक्छ ।कृसियनहरुले धर्ममाथि प्रहार गरिरहेकाे छ ।एउटा व्यापारि माेटाउनलाई जनताले गाेलि खानु पर्ने । माेटाउनलाई
मेरो बिचारमा बरु तल्लो फेधी देखि सुकुटए सम्म कालो पत्रए लगाय राम्रो हुन्थ्हियो no kebalkar jay nepal ✊✊
सही भान्नुभयो 👍👍👍👍
Sai vannu vayo hjr Tara sarkar nai chor xa
🎉🎉Sai kuro malvika
।मङ्गोल मङ्गोल बीच लडाई गराउँदै छ तर मङ्गोल मूलबासी साथी भाइहरूले बुझ्नु भएन क्षणिक 2,4 पैसा कमाउने लोभमा आफ्नो इतिहाँस मेट्न आँट गर्नुहुन्छ भने तपाईहरुको भावी पुस्ताले दुःख पाउनेछ।
केवलकारको विकासको नाममा लिम्बुहरुको पहिचानको थलोको विनाश गर्ने खेल बाहुनवादको।
फेरी बाहुन लाई गाली गर्यो आफ्नो जाति को कमजोरी लुकाउन को लागि।दलाल पार्टी का के ही लिम्बू हरु ले बनाउनु पर्छ भन्दै हिँडेको छ किन बेकार मा गाली अरु जाति लाई।
@Narjun2008 भ्रम नछर काईते फटाहा।सबैलाई थाहा छ बाहुनवादको कर्तुत।केही बिकाउ लिम्बुहरुलाई पैसाको लोभ देखाएर अघि बढाएको बाहुनवादले।बाहुनवाद नेपाल देशको लागि कालो बादल हो जबसम्म रहन्छ नेपालमा घाम लाग्न असम्भव छ।
Limbu harukoo matra hoina yad gar la
@@govindamagar3684 तेरो मालिक बाहुनको पनि भन्न खोज्या होस दलाल?
केबल कार चाहिदैन प्रहरी दमन मुर्दाबाद
कसैको आस्थाको केन्द्र धार्मिक स्थललाई एउटाको व्यापारी केन्द्र बनाउनु पाउदैन र केबलकारको जरुरत छैन।No cablecar........जय मुक्कुलुङ।।।।।
यस बारेमा यस्तो घटना हुँदा पनि किन सरकार चुप बसेको होला😢
के अरुको सबेतालाई बिकाशको नाममा दमन गर्नु उचित होत यो लाडाई लिम्बुको मात्रै नबए हामी सबै बुमिपुत्रको डाई सम्जिनुपर्छ र अब मुलबसी फुटेर होईन जुटेर साता दारिङ्ग लाडाई गर्नु जरुरछ
🙏हे मुक्कुम्लुङ्ग युमा यदि तिमि साँचिकै पहिलेको जस्तै शक्तिशाली छौ भने, तिम्रो अस्तित्व र पहिचान जोगाउन रात दिन यो जाडोमा भोक भोकै खटिरहेका तिम्रो अंगरक्षकहरुलाई साँचीकै शक्ति देउ युमा 🙏!
Jaya mukulungma
Right kura hjr🙏🙏
आधारभूत आवश्यकता पूरा गर्नु नसक्ने ले विलासी विकास चाहिएन केबलकार मुर्दाबाद
Malbika didile vhanu vhako kura 100% Sahi ho.
We all indigenous people should be unit, we should protect our own history culture land identity we should not keep quiet ✊️✊️
Sarai ramro kura garnu bhyo hajur haru le bikash garnu cha bhne school pani nabhako tir bikash garnu ni tesko pawar teta dekhawnu ni akdam sahi kura ❤❤
Yo chahi ati vayo chandre khadge yogeshe
Natural is natural leave as it is
ब्यापारीले नेता पार्टीलाई साथ सहयोग गर्यो होला त्यस्को बदलामा ती ब्यापारीले गरी खाने अथवा ब्यापार गर्ने थलो बनाउन दिन राज्य लागि परेकोक देखिन्छ । जुन क्षेत्रको समुदायले त्यस्लाई स्विकारेको छैन भने जबर्जस्त नगर । कसैको आस्था माथि प्रहार गर्नेको हालत के हुने हो अब थाहा छैन । बेलैमा चेत खुलोस ।
Kebul karako namma Aruko jaga ma jabarjasti garnelai sabai jantale bichar garnu par x
#Nocablecar# only profit goes to business man . Tomorrow language culture natural resources will collapse so object .
जुन लिम्बुहरू पैसामा बिक्री हुन्छ नि तिनीहरूलाई चाहिँ घाँटी चार्ज इन्ची घटाउनुपर्छ बल्ल थाहा हुन्छ
बाहुनले लिम्बु लिम्बु भिडायो।
हाम्रो ताप्लेजुङका लिम्बूहरु नै बाहुन याेगेश भट्टराईलाई जिताएर पठाएको नतिजा हाे।लिम्बू युवाहरु चाहिँ त्यही सामन्ती शाेषक बाहुन नेताहरुकाे अराैटे भराैटे कमारा भएर बाँच्नु भनेको लिम्बूकाे नाउमा कलंक हाे।
Sahe ho kura
यो हनुमानहरु देखेर छक्क लाग्छ
केही ब्यक्तिको स्वर्थका कारण केबुलकार निर्माण रोकिनु हुदैन । पाथीभरा माई साबैको आस्था र सम्मानको धरोहर हुन। बिकासलाई जात धर्मको आखाले हेर्नू दुर्भाग्यपूर्ण हुन्छ।
@gyankc7562
मित्र बिकासको नाममा कुनै व्यापारीले ‘मनग्गे कर तिर्छु, राजनीतिक फन्डिङ पनि गर्छु,मायादेवी मन्दिरमा,पशुपतिनाथमा ,बौदबिहारमा होटल खोल्छु’ भन्यो भने त्यसलाई जायज मान्न सकिन्छ? यसले आमधार्मिक विश्वासमाथि आघात गर्दैन? धार्मिक तिर्थ स्थलहरुमा मोक्ष प्राप्त गर्नु जाने हो ।फेरी अर्को कुरा मोक्ष सरर केबलकारमा गएर सेल्फी हानेर कदापी पाइन्दैन ।तीर्थस्थलहरु दुर्गममा नै हुन्छन् । भारत चिनमा पनि कति धेरै तीर्थस्थलकहरु छन् । पुग्न निकै कठिन छ । तर, त्यहाँ सरकारले केवलकार बनाएको छैन । किनकी त्यहाँको सरकारलाई तीर्थको महत्व थाहा छ ।कैलास, केदारनाथ, बद्रिनाथ दर्शन गर्न जाँदा धेरै किलोमिटर हिँड्डनुपर्छ र पनि केवलकार बनाइएको छैन त?
मुकुम्लूङमा सबै समुदाई मंगोलहरुको
पबित्र आस्धाको केन्द्रहो पबित्र धल्लोमा
केबुल्कार खारेज खिरेज
❤❤
ALL MULBASI GROUPS PLEASE COOPERATE EACH OTHER BECAUSE LIKE THESE ALL MULBASI GROUPS ARE VERY STRONG IN NEPAL.
किन यति जबर्दस्त बिकासको नाममा लुट्नु खोजि रहने चन्द्र ढकाल लाइ सिधै गोली नठोकेर के गोली खाएर हिड्छौ लिम्बुहरु हो 😮😮😮
No cable car save मुकुमलुङ। यो पहिचान मेटाउने खेल हो त्यसैले केबल कार खारेज गर।
No kebal kar
Jaya mulbasi
Noo need cable car...
85% Gaer Tangadhari haru mathiko Daman, Attyachar ho, 300 barsha dekhi bibhinna bahanama Daman garira chha. 15% Tangadhari Sasak le.
M pokhara bat herdai xu janta ko vabana ma khelbad nagara yakdin aafai khatam hunx
लिम्बू जाति लाई मूर्ख बनाएर लुट्ने काम जो भइ रहेको छ यो गलत हो अनि लिम्बू ले लिम्बू को दमन गरी रहेको हुँदा सचेत हुन् जरुरी छ यहां divide fuet and rule को नीति अपनाई रहेको छ लिम्बू दाजुभाइ सचेत हुनु जरुरी छ
Pashupati nath mandir mathi banaya huncha cablecar😂😂😂
यो केबुलकारे लगाउनु छ भने जहाँ जा जाम ट्राफिक हुन्छ
हो त्यहाँ लगाउन त केबुलकार सरकारला कमाउन नै छ भने देखुन् धनगढीबाट
कालापानीले लिपुलेक
को लागी केबुलकार लगाउन पैसा नैं कमाउनू छ त
No cablecar
No cable car no cable car yo muji indra ra jhole haruko abasya binas hunex Jay pathivara mata
✊️✊️✊️✊️
स्थानीयले निर्णय गरेको अनुसारको काम बिकास लाई अगाडी लाने होलानी यो राज्य त निरंकुश बनेको अराजक शैलीमा काम गरेको भनेर बुझिनै सकेको छोउ जय किरात
No cable car at Mukkumlung (Pathivara).
Development should be according to local people and for the local people.
साँस्कृतिक उपत्यका काठमाँडौंमा त यस्तो घटना कति भयो कति होला २५५ बर्षदेखीको केन्द्रीकृत प्रणालीले गर्दा....
Mulbashi Sachet Nagarik haru ho..Vote DineBela Dinchaw Harek Party jhole jhayamte haru Laie 😢 Ajhai Vote Dinuni Teshtaa Haru Laie 😢 Only one of the honest and Best Leaders Harka Sampang in the Nepal 🇳🇵 Harka Baad JindaBaad 🫡 ❤❤🎉🎉
if local says they dont want then why the government is so aggressive ...........
No cable car👎👎👎👎👎
Kebulkarko nam matra ho soja jantako sampati lutne tarika ho
Mukumlung vaneko limbuwan purkheuli janma sthan wa utpatee thau aastha maninxa ra kehi beyaktee ko sowartha nimitta kebul leyaunu vaneko limbuwan mathi ko aastha metaunu khojeko ho yesma jo hunu hunxa kebul kar banauna support haru galat hunu hunxa
No cable car
Rajelai thaha nadiyra sahamati vyo vanxn varastachar garna pain x ni
Aba Hami sampurna kirati milera sarkar ra parties sanga ladnu parne dekhinx
Baato ko baru raamro subidha garnu parx yo c Kabulkar bananaunai chai kin parne ho ra ….
ka garnu limbu daju vaiko buddi navayera ho yo sab aaile voknu pareko nyati limbuko thauma bahunlai vot dine tai limbu daju vai hainara anita yo parinam aakota abata jagaran abata bujhnunk hai achamma lagxa
Sarkar ko gunda gardi dadagiri ...84 election ma hisab garinxa...patta shab
Oli/Amaley Dewpa/Congress
Gagan ect...
Sabai jana yek jut huna awasek xa....
Cable car is against the sentiments of many locals. As the same time I am wondering why people dont raise voice when plenty of conversion is taking place in that region if you are really interested in preservation of culture and traditions.
mukulung Limbu samudaya ko asthko dharohar mathi patak patak rajya bat akraman sailima metaunu kojnu tee samudayako astito metsununsi ho esma limbu samudayakai kehi tattoharu rajya sanga milera afnai purkhako dharohar metaunu sarai durbhagya ho
No cable 🚡🚡 car
Banaune choi ko ho?
Kiratiharu ek jhut huna parcha. Yo neta tapare ra byapari tapreharuley Kirat haruko culture ra preservation nasta gardai chan, yesko ghor biro huma parcha. Online ra facebook marfat post garera , sabai kirati harulai bolatyera birod garnu parcha. Even darjeling rs sikkim basney kirati harulai Taplejung ma bolayera protest garnu parcha kirati haruley,
yo sab chor netahru Nepal police ko garbage durshit kaam ho kirat harulai divide garna ko lagi.
No cable car-- bahun bad murdabad!! Mukumlung mange sewaro
save Mukkumlung. Brahmanbaad, murdabaad!✊✊
Jagga pas nadinus
chor sarkhar le nepal bache ra khai sako khabarder hamro taplejung lai koi chor haru ko adikar chino☝️☝️☝️☝️✊️✊️✊️✊️✊️💪💪💪💪❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️taplejung 🙏🙏🙏
Kajori tyahaaka mulbasi haru ko pani cha... Afno dharmik sthal lai binash garera kamaayako poisa katidin khancha?
Limbu celebrates haru le bolnu paryo no cable car
Aba esari bolera matra hunna sabai jana tyaha utrinu parxa
Jabsamm dalharulai nepali jantale vot dinxan yastai ho amale kanghres maobadi abc votko uplabdhi samymanhi bujou jymukunglung
बिकास हुदा चाहिँ कसरी आस्था मा ठेस लाग्छ हो
Bro little knowledge is too dangerous pahila mukumlang vaneko k ho tya kai vairax vnaera ramro study gara kasaiko astha ra believes lai distroy garera kahile development hudain tya dherai kura haru xan jun kura bujina lai tmle arko janma liyer aaunu parx hai
No kabel kar
Sewaroo
Cablecar banayera akhir k chai hunx ra hou
Sampuran kirat mulbashi gairmulbadhi jo dharmik sang sangtha ek hun jaruri x
Golli rw police prashasan aatma cable car banainx vane tyasko result nikai vayavabit hunex mayor ,close rw kehi varaute jhole harulai taplejung bahir nishedh garau jata vetyo tetai aaushadhi garne xau garau
No cable car
Na banaune vane paxi kena marihate garnu nepal sakar tyo bajet baru Dharan ma khane paniko lagi dinu ramro kam ko lagi no cable car vani rakhnu vako xa 😢😢😢😢😢😢😢
Bahunhru ko nae jit hunexa jasto laago!
Parti ko jole limbu haru le garda yesto bako ho
Aba yesle garda jatiya danda srijana nahos.
Ab akjut hun abasek x .
japan jasto bikasit des ko himal Mt Fuji chadn lai pani cable car xoin . hideroi jan parx.
Bikasko name ma saboi thauma bhatkaun thodnu murkhana ta ho . rajye le samrakxan garnu parx.
chor fataha haru ko byabar ho yo
Taplejungee limbu harule yogesh Bhatrai lai dui dui patak vote diyera jitako yehi kojeko ho taplejungee limbu harule, jati pani taplejungee limbu harule afai le afai lai msaunu khojeko ho, taplejungee limbu haru jati pani party ko jhole bhayera tyo euta byapari ko lagi afnai bamsa lai madaune arajak Limbu haru Limbu hoinan, arajak bamsa gadar haru ho, afnu Limbu thar nalekhera sabaile arunai Bhatrai lekhera hednu hola, tyo dhaka ko luga ra sarir bhari sun lagayera Limbu saskar bajdaina arajak Limbu haru ho...
😂😂😂😂
Bahun chor daka😊😊😊😊
मौलिक सभ्यता संस्कृर्ती र पहिचानवादी जिन्दावाद ✊
⚔️
उग्रमनुहिन्दुब्राम्हन एकल नश्लीय एकाधिकार बर्चस्ववादी ,चरम शोषण दमन बिभेदकारी राज्यसत्ता मुर्दावाद 👎️
Bikash haina hajur kabza ho
Banaunu parxa chuplaj thagni ho
Ta mula bahun deshdrohi lai k matalab desh ko..