गोली घटनापछी ताप्लेजुङमा केबलकारबाट पछी हट्दै, मेयर लचिलो बन्दै ? शिक्षक - कृष्ण पाङमा |
HTML-код
- Опубликовано: 8 фев 2025
- #Rhythmonlinetv #mukumlung #pathivara
Guest :-Krishna Pangma
Host :- Sampada Limbu
Camera/ Edit :- An Ish/Namraj Parajuli/Ubmil Nahsor
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
RUclips: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridinepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
Good news❤❤❤ bannu hudaena !
भगवान् मा आस्था राख्ने मान्छे ले सुख सुबिधा खोज्दैन कहिल्यै पनि उ दुख अनुभव गरेर भगवान् नजिक पुग्दछ
एकदम सहि कुरो यहॉं सरको चित्त बुझ्यो ।। 👌👌👍
केबुलकार बन्नु नै हुदैन
आफ्नो पहिचान त मासे मासे। अब धर्म नै मास्दै छन। कति सम्म लाटागाडा हुन। मधेसीबाट केही सिक्नु आदिबासी लाटागाडा हो। कसरी उनिहरुले मधेस पर्देश बनाएरै छाडे। नस्लबादी सरकारलाई घुडा टेकाएरै छोडे। केबुलकार मुक्कुमलुङले माग्या छैन। सक्छौ भने पाहाडी गाउँ-गाउँ जोड्ने केबुलकार राख। त्यो हो बिकास।
म धनकुटाकाे ब्राह्मण भित्र पर्छु तर मेराे भनाइ पुराना मोउलिकता टुटाउन हुदैन
वहाँ को हुनुहुन्थ्यो चिन्न सकिएन । अलिकति भएपनि सकारात्मक Update आयो खुसी लाग्यो । हो अहिलेसम्मको पवित्रालाई नै कायम राख्नु उत्तम हुनेछ ।
ताप्लेजुङमा केवल राख्यो कि नाकाबन्दी लाग्यो लाग्यो ताप्लेजुङमा
नो केबलकार
✊✊✊✊
🙏🙏🙏🙏🙏🙏🙏
No cabal caar
युमा माङ हौ युमा जस्ले जेसुकै नाम दियोस हामी किराँतिको माङ हो पछि दुर्गा बनाईएको हो यद्यपि दुर्गालाई हेपौँ हैन है,यो हिन्दुकरण मात्र हो बिस्णु पोखरि बनाउन खोजेजस्तै हो तर बिक्ने खाल्का लिम्बु चाहिन्छ पुछरबिनाको ढेँडु जस्तो,दशबर्ष पहिलानै मिराक र राजाबादि लिङदेनलाई हरि चोङबाङज्युले भन्नू भाथ्यो सोक्पा जस्तो नहोउ पाईला र ज्यान एकै धारमा हिँडाउ याद गर है अर्थ
No kebalkar
No kebal car
No kbal car
नो केवल्कार
यो आइमाई को अनुहार हेर्यो कि मलाइ दसा चल्छ
यो कुन लोग्ने रहेछ उल्टो लोदरे , यसलाई भन्छ अपवाद ...। कसले अनुहार हेर्न कर लगायो ?
Patrakar g hamro gadi bebasayako xetipurti ko maag garnu paryo???
केबल कार बनाउनु हुन्दैन।
No cable car...
K ko no cablecar gadi chai kina Banda gareko hami gadi walako xetipurti kasle dine murkha haru
100% केबुलकार बन्छ ।
१०००००% बन्दैन जबरजस्ती भएमा खेदिन सक्छन्।
@@kiratyakthung5856 देश भिड र हुलहुज्जत ले चल्ने हैन ! देश कानुन ले चल्छ ! वडा कार्यालय, नपा, जिल्ला, बन कार्यलय, वातावरण बिभाग, सडक बिभाग, उधोग मन्त्रालय लगाएत सयौ ठाउँ बाट कागज गरेर दिएपछी एउटा उधोगी ले बनाउन नपाउने कारणै छैन । के.कार बनाएर केही बिग्रने हैन ! बिग्रने भए मनकामना मा बन्दैनथ्यो होला ! केही उछृन्खल हरु उफ्रेर त हुदैन होला । भोलि अदालत बाट पनि फैसला आउन सक्छ ! अनि के गर्ने ???
Chandra Dhakkal bhagihal tero cable car chaindaina hamro sangskriti masnu paindaina
Limbule.limbu.maraune.kam.nagarnu.chandra.dhakal.
Banda kartaako baule Koni Deko gaadi ho????
No kebal car