घाईते सबैमा शिघ्र स्वास्थ्य लाभको कामना साथै मुक्कुमलुंग बचाऊ संघर्ष समिति लाई मुक्कुमलुंग या युमाले सधै रक्षा गरून्। सम्पदा बैनीले यो एकोहोरो संस्कृति सम्पदा बचाऊनु पर्छ भन्ने व्यक्ति व्यक्तित्वहरूका मात्र भनाईहरू ल्याउनु भयो तर यो संस्कृति सम्पदा र आफ्नो मुन्धुम नमान्ने विकासको नाममा बिनास गर्ने,अर्काको धर्म संस्कृति निमिट्यान्न बनाउनु पर्छ भन्ने, धनाढ्य, ठेकेदार र दलका झोलेहरूको पनि अन्तरवार्ता लिएर प्रसारण गर्नु होस्न सुनौ तिनीहरूको पनि कुरा र तर्क॥
k ho mukumlung bhaneko. ? pathivaralai mukumlung bhanna laaaj lagdaina. ? timiharuko kunai devi devta hunxa ra. ? hijo asti gai katera khanxau bhanera aandolan garne timiharunai ho ... ani timiharu devi devtako biswas garxau bhanne kasle biswas garxa
@@donerastrabadiहिजो अस्ति मात्र होइन सधैँभरी काटेर खान्छ परापुर्वकाल देखि गाई गोरु काटेर खाने मंगोल हरु को संस्कार हो तैंले नकाट भनेर हुन्छ ? सक्छस् भने तेरो भारत मा प्रतिवन्ध लगाएर देखा न जाँठा! भारत मा दैनिक हजारौ गाई गोरु भारत मा काटिन्छ त ! नेपाल तेरो बावु को विर्ता होइन बस्ने मन छ भने चुप लागेर बस् ।
@@donerastrabadi yo muji jata pani coment garxa yati lekheko xu yo randilai tara dekhdaina coment yo mujile gali gereko coment sunna chahadaina..ra dkhidaina yo muji ko coment ma sabhai her yo muji fake id banayara coment garxa aija field ma muji..yasto jindagi jiunu bhada marunxa baru
नेपाली जनजाती मूलबासीहरुले भित्री आत्मा देखि चेतना जगाउने साथै हामी नेपालमै उत्पादित मूलबासी हुँ भन्नु बाट बन्चित हुदै छौँ, भन्ने कुरा राम्ररी बुझनु होला। यथार्थ नाम जे थियो पहिले त्यही नाम हुनुपर्छ।
किराँत लिम्बू समुदायमा थुप्रै पत्रकार होलान तर सम्पदा लिम्बूले जति प्रश्न आफ्नो समुदायको जागरण र आवाजको लागि अरु पत्रुकारले चुईक्क उठाएको देखिदैन । कुनै त यी समुदायका यस्ता पत्रुकार छन उनीहरुको काम नै कलाकार ल्याउने अनि कलाकारले के खायो? के हग्यो ? होला भनेर चियो गर्ने , न त बौद्दिक प्रश्न नै हुन्छ, ताल न बेतालका प्रश्न सोधेर समय कटाउने मेसोमा लागेको देख्या छु । साह्रै पावर हाउस लेडि पत्रकार लाग्छ।
ती भिजलन्ते फटाहाहरुको जमातलाई राज्यले छिटोभन्दा छिटो कामकारबाहीमा ल्याउनुपर्छ नत्र पहिचानबादी मुकुम्लुङ सङ्रक्षण समितिले कारबाही प्रक्रिया अगाडि बढाउनुपर्दाको नतिजा भोग्दा थाहा हुन्छ अनि स्वास्थलाभको कामना चन्द्र मामालाइ
स्थानीयहरु मञ्जुर हुनै पर्छ जवर्जस्तीले हुनै सक्तैन । यो जे भै रहेछ सत्ता मुठीमा राखेर बस्ने ब्वाँसाहरुको अन्याय हो। एकातिर आफ्नै समुदायमा मेल नभएर हो😊😊😊
सिन्डिकेट गरेर मान्छेलाई लुट्न नपाउदा को बिरोध हो!!! केवलकार बनाउदा किन गलत हुन्छ?एक पटक घुर्मिमा पुल बन्ने ठाउँमा पुल नै बन्न नदिने आन्दोलन थ्यो किनकि पुल बन्यो भने घुर्मि को होटेल चल्दैन भनेर त्यस्तै हो यो आन्दोलन हो यो!!!
त्यो केवल कारको निर्माण भयो भने त स्थानीय जनताको गरिखाने बाटो नै समाप्त हुन् छ है l सबै पैसा कमाउने त केवल कार कमपनिको ब्यवसाइ र नेता हरु मात्र हो है l
राईट मलाई पनि त्यस्तै लाग्छ। याे मिग्रौले रोगी केपि आलू र कांग्रेसको छौरो शेरे काे माउ सुडी अमेरिकन पुगेर आए लगतै येस्तो उराठ लाग्दो काण्ड हरू मचाउने गरेको छन।। अमेरिकन हरू कै आडमा येत्रो काण्ड मच्चाउने हिम्मत बढेको हो। यो कुमाई र जैशी बाहुन हरू लाई जसरी पनि हम्रो देश बाट तह लगाएन भने आउँदो बर्ष मा सिध्याएर नै छोड्छ।। याे पुर्वेली हरुले बुझ्नै सक्दैन् या था भयेर पनि बुझ पचाएको हो बुज्न गारो छ ।
यो देशमा किन विधिको शासन छैन । जवकी सर्वोच्च अदालतमै मुद्दा परिरहेछ भने पैसा, पद र पहुंचको आधारमा खुलेआम शसस्त्र प्रहरीकै अगाडी खुकुरी चलाई हिसां मच्चाउने
केवलकार आए पछि बिजिनेस ठप्प हुने भएकोले नै रोकेको हो! केवलकार चले पछि मान्छेहरू त्यहाँ होटलमा बस्दैन पूजा गरेर फर्किन्छ अनि त सबै व्यापार ठप्प होइन त?😂😂😂
जय मुकुम्लुङ सेवारो केबुल कार बनाउने नै भने केपि बुढो लाई लागेर सगरमाथा मा बनाउ नि हो सबैजना सजिलै संग सगरमाथामा पुग्थे हाम्रो मुन्धुमी इस्थल मा कमाइ खाने भाडो बनाउनु खोजेको तेस्को भुडी मर्ने बेलासम्म मा पनि नभरिने भो ?
मलाई लागेको कुरा ।। राज्यको दमनकारी क्रियाकलाप गलत छ ।। समस्यालाई वार्ताबाट समाधान गरिनुपर्छ ।। केवलकारको फाईदा स्थानिय जनसमुदाय तथा त्यहाँका श्रमीकहरुलाई हुने गरि न्यायपुर्ण बाँडफाँड हुनुपर्छ ।। तर मुकुङलुङ केवलकार चाहीं बन्नुपर्छ फेरी ।। ढिलोचाँडोको कुरा बेग्लै हो ।। विज्ञान र प्रविधिको बिरोध गरिनु हुँदैन !!
मेरो अनलाईन टिभीको पत्रकार विश्व लिम्बू त चुईक्क बोलेको छैन त यत्रो लिम्बुहरुको पहिचान मेटाउन खोजिरहेको बेला?😅 विश्व लिम्बू पनि उतैको पक्षको परेछ कि क्या हो?
केबुलकार बनाउदा वृद्ध र बालक ले पनि मन्दिर सजिलै दर्शन गर्न पाउँछन् त्यो सकरात्मक लिनुपर्छ । पद मार्ग राम्रो बन्नु पर्छ र पद मार्ग को क्षेत्र मा पर्ने पसल र होटल हरु सुलभ हुनुपर्छ लुटम लुट हुनुहुदैन्न । केबुल कार को सिमित ४०% शेयर स्थानिय हरुलाइ दिनु राम्रो हो। केबुलकार बन्नै पर्छ भन्ने हरु र केबुलकार कुनै हालत मा बन्नु हुदैन म बन्न दिन्न भन्ने हरु दुबै देश का लागि खराब छ्न ।।
म चै यो पहिचान को विपक्ष तिरको हो । सबै एउटै पहिचानले चिनिनु पर्छ त्यो भन्या नेपाली हो भन्ने चाहान्छु। यो भिजिलान्तेहरु ल्याएर स्थानियहरु जसले बिरोध गरेका छन् तिनीहरु लाई काट्ने काम गर्नु कुनै पुरुषार्थ हैन । काटाकाट गर्न सबैलाई आउँछ तर बुद्धि हुनेले बसेर छलफल गरेर निष्कर्समा पुगेर निर्णय गर्नुपर्छ । अब पाथीभरा धाममा केबलकार बनाउने भन्दा पनि बाटो लाई सहज बनाउने पार्टीहरु थप्ने होकि हिउपर्दा पनि तिर्थयात्री लाई जान आउन सहज बनाउने काम गर्नु चै अपरिहार्य छ । पाथीभरा लाई पैदलमार्ग बाटनै गएर आफ्नो आस्था लाई पुज्न पाउनु पर्छ भन्ने लाघ्छ बरु केबलकार बनाउने बजेटले भएको बाटो पिच गर्ने गरे राम्रो होला ।
Absolutely right. Smart road could be constructed which could have been cheaper than cable . Even if cable is constructed,fare has to be monitored by locals and 50% should be owned by local govt.
हामी पहिले लिम्बु समुदाय एक हुनुपर्छ अन्य जाती जस्तो हामी हैन कोही मादेन कोही नेम्वाङ पहिले त हामी लिम्बु हौ अनि मात्रै बचाउन सकिन्छ आफ्नो इतिहास पहिचान
ल ठिक्छ केही बिग्रन्दैन।विरोध हुॅदा हुॅदै केवल कार बनाउको मतलब के?बरु सडक अनि विद्यालय बनाउनमा खर्च गर्नु।अझ सुदूरपश्चिमाञ्चलका कैयौं गाउँमा किनेर नुनसम्म खान पारेका छैनन।त्यहाँ सजिकरण गराउनु।कहिलेसम्म हामी जनताहरु झोले,हनुमान बन्ने?
@@BHAWANI-l8u बिरोधको ग्राभिटी हेर्नु पर्छ।यदि स्थानिय जनताको बहुमत केवलकार बनाउनु पर्छ भन्नेमा छ भने केही बिरोध गर्नेहरू त जहाँपनि हुन्छ,त्यसले खासै अर्थ राख्दैन।तपाईंलाई गोरखा मनकामना माईको मन्दिर बारेमा त थाहा नै होला।उक्त मन्दिर पनि मगर समुदायको सांस्कृतिक पहिचान बोकेको मन्दिर हो,त्यहाँको मुल पुजारी मगर बाहेक अन्य समुदायकाले बन्न पाउँदैन।यदि आज भन्दा 23/24 बर्ष अगाडि अर्थात केवलकार बन्नु भन्दा पहिलेको उक्त मन्दिरको भौतिक संरचना,त्यहाँसम्म पुग्ने आवागमनको अवस्था र त्यसको महिमाको बिस्तारलाई तुलना गर्ने हो भने आजको दिनमा आकाश जमिनको फरक छ।त्यति मात्र होइन केवलकारले सृजना गरेको व्यवसाय र रोजगारको योगदान छुट्टै छ।यदि त्यतिबेला स्थानीय मगर समुदायले पनि आज ताप्लेजुङका राईलिम्बुहरुले झैँ बिरोध गरेको भए सायद आज मनकामना माईको यो परिवर्तित स्वरुप देख्ने थिएन।आज मगर समुदायको महिचान बोकेको मनकामना माइको महिमा संसारभर फैलिएको छ,त्यसमा महत्वपुर्ण भुमिका केवलकार कै छ।त्यसैले आफ्नो मौलिक संस्कृति सभ्यतालाई आधुनिक पुर्वाधारसंग जोडे त्यसले संस्कृति सभ्यता मासिने होइन झन् जिवन्त बनाइराख्छ भन्ने मेरो मान्यता छ।
यो पुर्बको राई र लिम्बू हरुको सोचाइ योदेशको नागरी हामिमात्र हो भन्ने घमन्ड छ ! नचाइदो बोल्छ संबिधानले सबैको अधिकार सबैको बराबर गरेको छ राजधानी मा यिनी हरुको बसोबास हुन्त्यो भने यो देशै कप्जागर्थ्यो बडि बोलिरछ
त मुजिले जानिस..देशमा कस्तो केके गर्दैछ अनि रास्ट्रमा माथिलो तहदेखी बसेको मान्छेहरु के कस्तो रहेछ भन्ने हामिलाइ राम्रो थहा छ तो कुन चोर नेता दलको झोले हो..??तो जस्तो जनताको आखामा छारोहाल्ने चोर सरकार चोर नेता चोर दल जस्तो होइना हामी यो देशको मुलबाशी हौ..बुजिस ??
एमाले कंग्रेस को मावोबादी को पार्टी को नेताहरु को झोलेले लिम्बूलाई लिम्बु भिडाई दियो मुलबासीको बिरोधी बाहुन को हली बाहुन को बफादार झोले झ्यम्टेहरू नै हो यही हो हाम्रो कम्जोरी ।
लिम्बको दिमाग बाहुन नेताहरुले घुचुक्मा राखिदियो र लुटे नेता जुठेनेता भुकेनेता ठुटेनाता बनायो अनि जिम्बु बनायो र दालसंग झानेर भातसंग खाईदियो तेसैले लिम्बु एस्तै हुन्छ एक आपसमा काटा काट गर्ने
कारबाही होस त्यो भिजिलन्तेहरुलाई । चन्द्र सर सिघ्र स्वास्थ्य लाभको कामना
लिम्बू लिम्बुहरु जुधाउने खेलाडी चिनौ। सिघ्र स्वास्थ्य लाभको कामना चन्द्र सर
हुँदैन भन्दा पनि जबर्जस्ती गर्नेहरूको ठूलो स्वार्थ छ।केबलकार बनाउनुमा त्यसैले सबै मिलेर विरोध गरौं।जय मुङकुलुङ।।।
त्याहा को स्थानिए हरुको आशु झारेर केबल कार बनाउनु दिनु हुदैना,धनीमानीको मात्र हॉइन यो देश!
यिनि एमालेको झोले दिबेस मेन्याङ्बो लाई जनकारबाही हुनुपर्छ!
timi chahi kasko jhole ho
@@donerastrabadijanatako khukuri chalaune kukurlai xodnuhunna
@@donerastrabadiतँ मुजी कन्धने चुप लागेर बस मंगोल मंगोल जुधाएर मौकामा चौका हान्न खोजेको हो ?
@@Hangsa-ix4mmकहिले देखी मंगोले भएको??
@@donerastrabadiamale ko gu pani chat gadha dimak xoina tero
दाईको शिग्र स्वास्थ्य लाभको कामना सत्य जित निश्चित हुन्छ नै ❤
दोसिलाइ हदै सम्मको कारवाही होस घाइते हुनु भएको सबैमा सिघ्र स्वास्थ्य लाभ को हार्दिक कामना गर्दछु !!!😘😘😘😘😘😘
घाईते सबैमा शिघ्र स्वास्थ्य लाभको कामना साथै मुक्कुमलुंग बचाऊ संघर्ष समिति लाई मुक्कुमलुंग या युमाले सधै रक्षा गरून्। सम्पदा बैनीले यो एकोहोरो संस्कृति सम्पदा बचाऊनु पर्छ भन्ने व्यक्ति व्यक्तित्वहरूका मात्र भनाईहरू ल्याउनु भयो तर यो संस्कृति सम्पदा र आफ्नो मुन्धुम नमान्ने विकासको नाममा बिनास गर्ने,अर्काको धर्म संस्कृति निमिट्यान्न बनाउनु पर्छ भन्ने, धनाढ्य, ठेकेदार र दलका झोलेहरूको पनि अन्तरवार्ता लिएर प्रसारण गर्नु होस्न सुनौ तिनीहरूको पनि कुरा र तर्क॥
k ho mukumlung bhaneko. ? pathivaralai mukumlung bhanna laaaj lagdaina. ? timiharuko kunai devi devta hunxa ra. ? hijo asti gai katera khanxau bhanera aandolan garne timiharunai ho ... ani timiharu devi devtako biswas garxau bhanne kasle biswas garxa
@@donerastrabadiहिजो अस्ति मात्र होइन सधैँभरी काटेर खान्छ परापुर्वकाल देखि गाई गोरु काटेर खाने मंगोल हरु को संस्कार हो तैंले नकाट भनेर हुन्छ ? सक्छस् भने तेरो भारत मा प्रतिवन्ध लगाएर देखा न जाँठा! भारत मा दैनिक हजारौ गाई गोरु भारत मा काटिन्छ त ! नेपाल तेरो बावु को विर्ता होइन बस्ने मन छ भने चुप लागेर बस् ।
@@donerastrabadi yo muji jata pani coment garxa yati lekheko xu yo randilai tara dekhdaina coment yo mujile gali gereko coment sunna chahadaina..ra dkhidaina yo muji ko coment ma sabhai her yo muji fake id banayara coment garxa aija field ma muji..yasto jindagi jiunu bhada marunxa baru
नेपाली जनजाती मूलबासीहरुले भित्री आत्मा देखि चेतना जगाउने साथै हामी नेपालमै उत्पादित मूलबासी हुँ भन्नु बाट बन्चित हुदै छौँ, भन्ने कुरा राम्ररी बुझनु होला। यथार्थ नाम जे थियो पहिले त्यही नाम हुनुपर्छ।
किराँत लिम्बू समुदायमा थुप्रै पत्रकार होलान तर सम्पदा लिम्बूले जति प्रश्न आफ्नो समुदायको जागरण र आवाजको लागि अरु पत्रुकारले चुईक्क उठाएको देखिदैन । कुनै त यी समुदायका यस्ता पत्रुकार छन उनीहरुको काम नै कलाकार ल्याउने अनि कलाकारले के खायो? के हग्यो ? होला भनेर चियो गर्ने , न त बौद्दिक प्रश्न नै हुन्छ, ताल न बेतालका प्रश्न सोधेर समय कटाउने मेसोमा लागेको देख्या छु । साह्रै पावर हाउस लेडि पत्रकार लाग्छ।
तियो बिसवा लिमबु भनने कुकुर हो गुऐ पातराकार हो ।
लिम्बू
जुझाई कार्यक्रम सँखासपद छ।
ती भिजलन्ते फटाहाहरुको जमातलाई राज्यले छिटोभन्दा छिटो कामकारबाहीमा ल्याउनुपर्छ नत्र पहिचानबादी मुकुम्लुङ सङ्रक्षण समितिले कारबाही प्रक्रिया अगाडि बढाउनुपर्दाको नतिजा भोग्दा थाहा हुन्छ अनि स्वास्थलाभको कामना चन्द्र मामालाइ
लिम्बू लिम्बू लड्ने पुरानो मनक्सितकता । के गरेको होला। लोकल जनता खुशी नभई कसरी केवल कर बनाउन सक्छ।
स्थानीयहरु मञ्जुर हुनै पर्छ जवर्जस्तीले हुनै सक्तैन । यो जे भै रहेछ सत्ता मुठीमा राखेर बस्ने ब्वाँसाहरुको अन्याय हो। एकातिर आफ्नै समुदायमा मेल नभएर हो😊😊😊
सिन्डिकेट गरेर मान्छेलाई लुट्न नपाउदा को बिरोध हो!!!
केवलकार बनाउदा किन गलत हुन्छ?एक पटक घुर्मिमा पुल बन्ने ठाउँमा पुल नै बन्न नदिने आन्दोलन थ्यो किनकि पुल बन्यो भने घुर्मि को होटेल चल्दैन भनेर
त्यस्तै हो यो आन्दोलन हो यो!!!
No केबलकार!!! शिघ्र स्वास्थ लाभको कामना छ हजुरलाई!!!💐💐💐
दोषीलाई कारबाही हुनैपर्छ घाइतेलाई सिघ्र स्वास्थ्य लाभको कामना ❤
स्टेकहोल्डर र स्थानीयवासीहरूको मन्जुरी, चाहना विपरीत विकास गर्ने ठेकदार र राज्यको चाहना अचम्मको छ।
सिघ्र स्वास्थ लाभको कामना 🙏
Very well spoken sir, keep fighting and keep us informed. Jai paichan. Identity matters
सिघ्र स्वस्थ्य लाभ हो श्री मुकुङ्लुङ पाथिभरा माताले रक्षा गरुन यो घट्ना सुनियोजित मिलोमतोमा भएको प्रष्ट छ्।दोषिलाई कारबाही होस
त्यो केवल कारको निर्माण भयो भने त स्थानीय जनताको गरिखाने बाटो नै समाप्त हुन् छ है l सबै पैसा कमाउने त केवल कार कमपनिको ब्यवसाइ र नेता हरु मात्र हो है l
शिघ्र स्वास्थ्य लाभको कामना भाई
ताप्लेजुङ मुकुम्लुङ रक्षार्थ सबै परिस्थितिको सामना गर्न तयार हौं
Get well soon dai samayale afai badala dinx! jaust wait garau dai !
हामी कहिले सम्मा कुरो न बुज्ने बुजेरनि केही ब्याक्तिगत स्वार्थ को लागि आफू आफुमा लड्ने? यहि भएरा हामी अझै गधै छौ अनि जोतने ले जोति रहन्छ।
स्वास्थ्य लाभको कामना है
लिम्बू लिम्बू र राई र राई आदिबादि आदिबासी बिच लडाई गराएर उनी फाइदा लिने हो तर लगाउनु हुन
दोषी लाई तत्काल कार्बाही गर्नु पर्दछ
Get well soon 🎉🎉🎉🎉🎉
Bahunbad Taplwjung ma poni habi bhayexa...get well soon Amboilai👍
get well soon nani ❤❤
सिग्र स्वास्थ्य लाभको कामना 🙏🙏
याे सबै बिदेशी मिसन मा भएकाे ट्रायल हाे गृह युद्दामा लाने याेजना अनुसार धरान बाट सुरु गरेर देशै भरी अघि बढाउँछ?
राईट मलाई पनि त्यस्तै लाग्छ। याे मिग्रौले रोगी केपि आलू र कांग्रेसको छौरो शेरे काे माउ सुडी अमेरिकन पुगेर आए लगतै येस्तो उराठ लाग्दो काण्ड हरू मचाउने गरेको छन।। अमेरिकन हरू कै आडमा येत्रो काण्ड मच्चाउने हिम्मत बढेको हो। यो कुमाई र जैशी बाहुन हरू लाई जसरी पनि हम्रो देश बाट तह लगाएन भने आउँदो बर्ष मा सिध्याएर नै छोड्छ।। याे पुर्वेली हरुले बुझ्नै सक्दैन् या था भयेर पनि बुझ पचाएको हो बुज्न गारो छ ।
जय पहिचान 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good maden sir❤❤❤❤
चन्द्र सर सिघ्र स्वास्थ्य लाभको कामना
No cable car
शिघ्र स्वस्थ लाभको कामना।
Get well soon Chandra sir
Limbu Limbu ko katmar .mukulum Limbu pisa ma paxi nalaguhai
Get well soon Chandra jee❤
Dai get well soon 🙏🙏
Brave man
Jai Mongol, jai Mulbasi❤❤❤❤❤
Get well soon dai ❤
यो देशमा किन विधिको शासन छैन । जवकी सर्वोच्च अदालतमै मुद्दा परिरहेछ भने पैसा, पद र पहुंचको आधारमा खुलेआम शसस्त्र प्रहरीकै अगाडी खुकुरी चलाई हिसां मच्चाउने
यो देशमा सामन्ती सासकी सरनर्थि चोर सरकारले चलाको देश हो दाजु।यहाँ सबै माथिदेखि तल सम्मै दलाल सासकिहरुले चलाको देशमा कहाँ राम्रो शासन कानुन हुन्छ र???
Kebul kar banaunu Parx hidnu nsane le mata raniko darsan garnu ta paux jaya mata ji🎉❤
Support me guys 🙏 from Darjeeling 🙏❤ omg😮 get well soon 🙏 afnu khayal rakhnu hola 🙏ramro kaamma yesto hunu hudaina thiyo haray ram
Get well soon sir..✊
बैचारीक एकता नभए पछि यस्तै हो त 😊😊😊
Thik kura ho
❤❤
Get well soon dai🙏
मतुवाली मतुवाली लाई लडाएर अदृश्य शक्तिले फाइदा उठाएको छ सचेत बनौं हामी राई गुरुङ्ग मगर तामाङ आदि
Mongol vannus athawaa mulbaasee vannus matuwali vaney naraamro ho aru lai ni testo vanna nadeenuss
सबैभन्दा पहिले स्वतन्त्र मान्छे हुन् सिक त्यस पछी नेपाली र नेपाल।। जातिय कट्टरपन्थी मानसिक रोगी एकपटक डाक्टर को मा चेकअप गराउन जा। मान्छे हुन् सिक।
स्वजातीय दङ्गा गराउने र प्राकृत लिम्बू संस्कृति ध्वस्त गर्ने, त्यसकै जगमा एकलौटी ब्यापार सत्ता साँठगाँठ मिलाउने डिजाइनका साथ आएको देखिन्छ।
केबलकार बन्नु हुदैन। अभियुक्तहरुलाई करबाहि गर।
Get well soon sir
तापलिजङ केबल कार बारे लेखी रहेकोछु मुकुम्लुङ मा बाहुनलाई कादामा हालेर बोक्ने लिम्बू लिम्बुनिहरुको परिवार नै बिनाश गर्नु पर्छ झापा जिल्ला बाट ।
प्रमुख योजनाकारहरुलाइ सर्बोच्चमा मुद्दा हाल्नु पर्छ।
प्रहरी र कानुन सबै छेत्री बाहुन को हात मा छ त्यो हामी ले देको हो के गर्नु त।
Jai mongol Jai mulbasi sewaro
गुला
केवलकार आए पछि बिजिनेस ठप्प हुने भएकोले नै रोकेको हो! केवलकार चले पछि मान्छेहरू त्यहाँ होटलमा बस्दैन पूजा गरेर फर्किन्छ अनि त सबै व्यापार ठप्प होइन त?😂😂😂
सब पैसा को लडाइ हो... पैसा भने पछि पुलिस न सुलिस सब को आखा ठूलो हुन्छ
जय मुकुम्लुङ सेवारो
केबुल कार बनाउने नै भने केपि बुढो लाई लागेर सगरमाथा मा बनाउ नि हो
सबैजना सजिलै संग सगरमाथामा पुग्थे
हाम्रो मुन्धुमी इस्थल मा कमाइ खाने भाडो बनाउनु खोजेको तेस्को भुडी मर्ने बेलासम्म मा पनि नभरिने भो ?
मलाई लागेको कुरा ।।
राज्यको दमनकारी क्रियाकलाप गलत छ ।।
समस्यालाई वार्ताबाट समाधान गरिनुपर्छ ।।
केवलकारको फाईदा स्थानिय जनसमुदाय तथा त्यहाँका श्रमीकहरुलाई हुने गरि न्यायपुर्ण बाँडफाँड हुनुपर्छ ।।
तर मुकुङलुङ केवलकार चाहीं बन्नुपर्छ फेरी ।।
ढिलोचाँडोको कुरा बेग्लै हो ।।
विज्ञान र प्रविधिको बिरोध गरिनु हुँदैन !!
मेरो अनलाईन टिभीको पत्रकार विश्व लिम्बू त चुईक्क बोलेको छैन त यत्रो लिम्बुहरुको पहिचान मेटाउन खोजिरहेको बेला?😅
विश्व लिम्बू पनि उतैको पक्षको परेछ कि क्या हो?
Huna shkaxa 💯
विश्व लिम्वुले हिरोईनको कण्डो सुंग्दै हिडछ,बोल्ने ठांउमा बोल्दैन
बिश्व लिम्बु पैसाको पछी दगुर्ने यु ट्युबे हो । उसलाई अरुसित बाल मतलब छैन ।
केबुल कार हुनु हुदैन। संसार भरी देखि हिड्ने बिरोध छ।यो कुरामा।
केबुल कार केको र कस्को लागि बनाउने भन्दैछन् यो कुनै हालतमा बनाउन दिनुहुन्न
हजुर अादनिय ढकाल सर र भट्टराई सर काे याेजना ले भयकाे हा भने कसरि परहरि ले निबेदन लियाे भने सरुवा हुने डर छ नि त हजुर
हुदैन भन्दा भन्दैई किन जबर्जस्त गर्नु पशुहरु ले मानब भय पो बुझ्छन्
केबल कार बन्निनु हुदैन
विकासमा राजनिती गर्ने पात्र जाे भए पनि गलत छन ।
केबुलकार बनाउदा वृद्ध र बालक ले पनि मन्दिर सजिलै दर्शन गर्न पाउँछन् त्यो सकरात्मक लिनुपर्छ । पद मार्ग राम्रो बन्नु पर्छ र पद मार्ग को क्षेत्र मा पर्ने पसल र होटल हरु सुलभ हुनुपर्छ लुटम लुट हुनुहुदैन्न । केबुल कार को सिमित ४०% शेयर स्थानिय हरुलाइ दिनु राम्रो हो। केबुलकार बन्नै पर्छ भन्ने हरु र केबुलकार कुनै हालत मा बन्नु हुदैन म बन्न दिन्न भन्ने हरु दुबै देश का लागि खराब छ्न ।।
केवल कार बिल्कुल बन्नु हुन्न
सम्पदा बहिनी त्यो मुकुम्लुङमा हाम्रो मुन्धुमी पबित्र स्थानमा केबलकार लानुपर्छ भन्ने, कुपुत्र हरुलाई पनि बोलाउनु पर्यो..!!
तामाङ र लिम्बू साथी हरु आतङ्क कारी बाहुन को झोले भरौटे हुनछोडेन त्यो अपराधी हरु लाई कुनै हालत मा छोड्नु हुन्न र केबल कार बनाउन दिनु हुन्न्😠
म चै यो पहिचान को विपक्ष तिरको हो । सबै एउटै पहिचानले चिनिनु पर्छ त्यो भन्या नेपाली हो भन्ने चाहान्छु।
यो भिजिलान्तेहरु ल्याएर स्थानियहरु जसले बिरोध गरेका छन् तिनीहरु लाई काट्ने काम गर्नु कुनै पुरुषार्थ हैन । काटाकाट गर्न सबैलाई आउँछ तर बुद्धि हुनेले बसेर छलफल गरेर निष्कर्समा पुगेर निर्णय गर्नुपर्छ ।
अब पाथीभरा धाममा केबलकार बनाउने भन्दा पनि बाटो लाई सहज बनाउने पार्टीहरु थप्ने होकि हिउपर्दा पनि तिर्थयात्री लाई जान आउन सहज बनाउने काम गर्नु चै अपरिहार्य छ । पाथीभरा लाई पैदलमार्ग बाटनै गएर आफ्नो आस्था लाई पुज्न पाउनु पर्छ भन्ने लाघ्छ बरु केबलकार बनाउने बजेटले भएको बाटो पिच गर्ने गरे राम्रो होला ।
Absolutely right. Smart road could be constructed which could have been cheaper than cable . Even if cable is constructed,fare has to be monitored by locals and 50% should be owned by local govt.
हामी पहिले लिम्बु समुदाय एक हुनुपर्छ अन्य जाती जस्तो हामी हैन कोही मादेन कोही नेम्वाङ पहिले त हामी लिम्बु हौ अनि मात्रै बचाउन सकिन्छ आफ्नो इतिहास पहिचान
अब छोड्नु हुन यो भिजिलन्टे माफीया हरुलाई राष्ट्रिय संघमा मुद्दा लाउनु पर्छ राज्यले न्याय दिनु सक्दैना ।
केवलकार बनाउँदैमा कसैको संस्कृति सभ्यता मासिँदैन।बरु यसले त झन् त्यसको महिमालाई बढाउँछ।कुरा बुझ्नु पर्यो पहिचानवादीहरुले।तिमीहरूको संकृण सोंच घातक छ।
ल ठिक्छ केही बिग्रन्दैन।विरोध हुॅदा हुॅदै केवल कार बनाउको मतलब के?बरु सडक अनि विद्यालय बनाउनमा खर्च गर्नु।अझ सुदूरपश्चिमाञ्चलका कैयौं गाउँमा किनेर नुनसम्म खान पारेका छैनन।त्यहाँ सजिकरण गराउनु।कहिलेसम्म हामी जनताहरु झोले,हनुमान बन्ने?
@@BHAWANI-l8u बिरोधको ग्राभिटी हेर्नु पर्छ।यदि स्थानिय जनताको बहुमत केवलकार बनाउनु पर्छ भन्नेमा छ भने केही बिरोध गर्नेहरू त जहाँपनि हुन्छ,त्यसले खासै अर्थ राख्दैन।तपाईंलाई गोरखा मनकामना माईको मन्दिर बारेमा त थाहा नै होला।उक्त मन्दिर पनि मगर समुदायको सांस्कृतिक पहिचान बोकेको मन्दिर हो,त्यहाँको मुल पुजारी मगर बाहेक अन्य समुदायकाले बन्न पाउँदैन।यदि आज भन्दा 23/24 बर्ष अगाडि अर्थात केवलकार बन्नु भन्दा पहिलेको उक्त मन्दिरको भौतिक संरचना,त्यहाँसम्म पुग्ने आवागमनको अवस्था र त्यसको महिमाको बिस्तारलाई तुलना गर्ने हो भने आजको दिनमा आकाश जमिनको फरक छ।त्यति मात्र होइन केवलकारले सृजना गरेको व्यवसाय र रोजगारको योगदान छुट्टै छ।यदि त्यतिबेला स्थानीय मगर समुदायले पनि आज ताप्लेजुङका राईलिम्बुहरुले झैँ बिरोध गरेको भए सायद आज मनकामना माईको यो परिवर्तित स्वरुप देख्ने थिएन।आज मगर समुदायको महिचान बोकेको मनकामना माइको महिमा संसारभर फैलिएको छ,त्यसमा महत्वपुर्ण भुमिका केवलकार कै छ।त्यसैले आफ्नो मौलिक संस्कृति सभ्यतालाई आधुनिक पुर्वाधारसंग जोडे त्यसले संस्कृति सभ्यता मासिने होइन झन् जिवन्त बनाइराख्छ भन्ने मेरो मान्यता छ।
Karbai hos hami sathi cham we should stand together
Hamro vasa, dharm,kala,saskriti, parampara, sampada jogayera aune pustalai hastantaran garnu parxa
Bir Yodha haru ko quick recovery prayer to God
सीह्रस्वाथ्यको काममा ।
यो पुर्बको राई र लिम्बू हरुको सोचाइ योदेशको नागरी हामिमात्र हो भन्ने घमन्ड छ ! नचाइदो बोल्छ संबिधानले सबैको अधिकार सबैको बराबर गरेको छ राजधानी मा यिनी हरुको बसोबास हुन्त्यो भने यो देशै कप्जागर्थ्यो बडि बोलिरछ
त मुजिले जानिस..देशमा कस्तो केके गर्दैछ अनि रास्ट्रमा माथिलो तहदेखी बसेको मान्छेहरु के कस्तो रहेछ भन्ने हामिलाइ राम्रो थहा छ तो कुन चोर नेता दलको झोले हो..??तो जस्तो जनताको आखामा छारोहाल्ने चोर सरकार चोर नेता चोर दल जस्तो होइना हामी यो देशको मुलबाशी हौ..बुजिस ??
daiko sochai thik
लिम्बुवानको भूमी ब्यापारिकरण गर्नु भएन । चन्द्र ढकालाइ पाथिभरामा बलि चढाउनु पर्छ ।लिम्बुवानको भूमी बेचेर पैसामा बिक्नु पाप हो ।
Get well soon 😢
ढुङ्गा मात्र होईन अब गोलि नै हानाहान गर्ने तर हाम्रो अस्तित्व हराउनु भयेन।।।
बिकासकाे बिराेध नगरउ
पाथिभरा माताले रक्षा रगुन यी दाजुलाइ केबल कार चाहिँ बगाइ दिउन माताले
Get well soon right
एमाले कंग्रेस को मावोबादी को पार्टी को नेताहरु को झोलेले लिम्बूलाई लिम्बु भिडाई दियो मुलबासीको बिरोधी बाहुन को हली बाहुन को बफादार झोले झ्यम्टेहरू नै हो यही हो हाम्रो कम्जोरी ।
केवलकार बनाउदा बिकास बिरोधि भन्नेलाई जेल कोच!
चिनको बिकास लाई हेर मुलाहरु!!!
केबलकार को बिरोधी घाईते भएको हो भने ठिकै छ।
💯🙏🙏🙏💪💪💪💪
त्यहाँ केवल कार हुनु भनेको गरिबको पेटमा लात हान्नु हो ईतिहास मेट्ने पहिलो पाईला हो.........
लिम्बको दिमाग बाहुन नेताहरुले घुचुक्मा राखिदियो र लुटे नेता जुठेनेता भुकेनेता ठुटेनाता बनायो अनि जिम्बु बनायो र दालसंग झानेर भातसंग खाईदियो तेसैले लिम्बु एस्तै हुन्छ एक आपसमा काटा काट गर्ने
लिम्बू लिम्बू लाई जुदाउने अर्कै मान्छे छ बुजेर पनि काेहि बुज्नु खाेज्दैना किना
हजुर विष्णु मादेनज्यूको आफन्त हुनुहुन्छ?
जय मुकुमलुङ🖐️
ताप्लेजुङ बासि ले सिस्नो खोले खाएर बाच्नु तर भ्रष्ट राष्टघाति एमाले पहिचान बिरोधि एमाले पाटिलाई भोट नदिनु।