सरकारको बार्ता टोलीले भन्यो - सरी, मुक्कुम्लुङ केबलकार बिबादमा धोका भयो |
HTML-код
- Опубликовано: 9 фев 2025
- #Rhythmonlinetv #mukumlung #pathivara #cablecar
Guest :- Saru Singhak & yaseli yonghang
Host :- Sampada Limbu
Camera/ Edit :- An Ish/Namraj Parajuli/Ubmil Nahsor
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
RUclips: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridinepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
कहाँ छ नेपाल मा सरकार छैन सरकार भएको भय स्थानीय जनता संग राय सल्लाह हुन्छ नेपाल मा सरकार छैन भन्दा केहि फरक पर्दैन
पिटिक्कै केबल कार बन्नु हुदैन सबै हामि ले हाम्रो आस्था, सास्कृति बचाउनु बुलन्द आवाज निकालेर एक साथ भएर बचाउ !
कुनै हालतमा बन्निनु हुन्दैन है ।
केवलकारको काण्ड पछि मुकुम्लुङ्ग डाडालाई हिन्दु बाहुनवादहरुले पाथीभरा डाडा भन्न सुरु गरेछ है😅।कतिसम्म सकेको गिर्न हैट हिन्दु बाहुनवादहरु।
लिम्बुहरुको युमाको छाती कुल्चेर हिन्दु बाहुनवादहरुले छलकपट गरेर बनाएको हिन्दु पाथीभराको मुर्ति हटाई हाल।
युमा रोइरहेको छ।लिम्बुहरुले आफ्नो युमाको छाती कुल्चेर बसेको हिन्दु पाथीभरा मुर्ति हटाई हाल।
लिम्बुवान जाग र नीर्माण रोक है

यहाँ लिम्बुहरूकै एकता भएन त्यही भएर त यहाँ हिन्दुवादीले पिलिरहेको छ हाम्रो मुकुम लुङलाई पनि पाथिभराको नाम दिएर अब नामै खोसिसक्यो थाहा छैन लुम्बईहरुलाई यसको लागि एकजुट भई विरोध गर्नुपर्यो उठ्नुपर्यो आफ्नो आफ्नो ठाउँबाट जय मुकुमलुङ
केवलकारको काण्ड पछि मुकुम्लुङ्ग डाडालाई हिन्दु बाहुनवादहरुले पाथीभरा डाडा भन्न सुरु गरेछ है😅।कतिसम्म सकेको गिर्न हैट हिन्दु बाहुनवादहरु।
लिम्बुहरुको युमाको छाती कुल्चेर हिन्दु बाहुनवादहरुले छलकपट गरेर बनाएको हिन्दु पाथीभराको मुर्ति हटाई हाल।
युमा रोइरहेको छ।लिम्बुहरुले आफ्नो युमाको छाती कुल्चेर बसेको हिन्दु पाथीभरा मुर्ति हटाई हाल।
याक्थुङ्वा हरुले आफ्नो भाषामा राखिएको मौलिक नाम मुक्कुमलुङ लाई फेरेर पाथीभरा माता बनाउनु नै हिन्दूकरण हो।
@@yamgurung6256सगरमाथा लाई माउन्ट एभरेस्ट भनेर चिन्छ्न कुयिरेहरुले त्यो इसाइकरण भयो त तेसो भा? वाहियात कुरा
अब नाे केवकारकाे लागि सबै पहिचानवादी जातीय संघ संगठन एकभएर सशक्त बिराेधकाे कार्यक्रम ल्याउनु पर्छ।नत्र केवलकार बनाउनेहरुकाे पक्षमा सरकार भएकोले पेलेरै काम अगाडि बडाउंछ हेर्दै जानु हाेला।
केवलकारको काण्ड पछि मुकुम्लुङ्ग डाडालाई हिन्दु बाहुनवादहरुले पाथीभरा डाडा भन्न सुरु गरेछ है😅।कतिसम्म सकेको गिर्न हैट हिन्दु बाहुनवादहरु।
लिम्बुहरुको युमाको छाती कुल्चेर हिन्दु बाहुनवादहरुले छलकपट गरेर बनाएको हिन्दु पाथीभराको मुर्ति हटाई हाल।
युमा रोइरहेको छ।लिम्बुहरुले आफ्नो युमाको छाती कुल्चेर बसेको हिन्दु पाथीभरा मुर्ति हटाई हाल।
Dhanyabaad Sampada bahini update ko lagi. Sewaro- Jai Mangol
Ho ho kunai pani halat ma baninu hudaina , khareji nai hunu parchha. Jai Mukunglung Mang _Mangol❤❤
Mukumlung team aafno kura ma aadigg basnu parxa...hai❤❤❤ mukumlung youma ko aasarbid lagos ❤❤❤
जय मुकुम्लुङ🙏🙏🙏🙏🙏
पहिचान पहिचान भन्दै राजनीति त गर्छन तर पहिचान को मुख्य समस्या के हो भनेर अझै बुझे जस्तो लाग्दैन राई लिम्बुहरुले।।
अब झन बलियो हुनु पर्ने भयो हरेक पहिचान र आस्था प्रती सरोकार राख्ने हरु।राज्याले एक पक्छिया एकल जातिया एकल सम्पदा लाई मात्र राखेर अरुको आस्था पहिचान र सम्पदा लाई नस्ट गरेर एकल जातिया एकल भाषिया बिषय लाई मात्र राज्या समयन्त्र मा अगाडि बढाउने योजन देखियो।ताप्लेजुङ्गे लाई र पुर्ब पहिचान बादिहरुलाइ योगेश ले बदला लिनु ठूलो योजना छ।तेस्मा नेपाल सरकार को स्वामित्तो देखियो।एसो गर्यो भने रज्या पक्छ्या लेन्कोशी पदेश को माग लाई पनि तुहाउने योजना।एउटा गोले ले दुइटा सिकार गर्ने राज्याको ठूलो रणनिति छ।केबुल कार बनिनु हुन्दाइना।
ALL MULBASI GROUPS PLEASE COOPERATE EACH OTHER BECAUSE LIKE THESE ALL MULBASI GROUPS ARE VERY STRONG IN NEPAL.
🎉🎉🎉
सुरक्षा कर्मी भनेको जन्मा दिने आमा ले छोरा छोरी को सुरक्षा कसरी गर्छ त्यस्तै गरी सुरक्षा गर्नु पर्ने ठाउँमा जन्ता को आली कत गल्ती भएको पनि सहन नसक्ने अवस्था को सरकार के सुरक्षा कर्मी भन्ने त यस्तो सरकार लाई पनि आब जन्ता ले आब बाउमत सरकार ल्याउने माउक गुमऊनु हुदैन। आब हाम्रो मंगोल मुलबासी लाई नै एक जुट भएर बाउमत सरकार ।
No keBalkar
बजिया हो नेतृत्व हरु पनि भिड्छौ कि जनता लाइ मात्र भिडाउछौ।
नकुर्लि धेरै फेसबुक मा।कायर।
छोड्नु हिन्न हजुर जायज हक अधिकार को लागि सबैको साथ हुनेछ ।
No kebalkar
यो बार्ता टाेलि हरुको काम छैन सबै फेर्नु पर्छ बार्ता वार कि पार गर्नु पर्दैन यो पाराले त केबलकार जसरी पनि निर्माण हुन्छ । लेखेर राखे हुन्छ
Yo ekatakbadi sarkaarle jatinai pelera mukumlungma cablecar banauna khojeni kunaipani halatma bandaina banauna dinu hudaina
जस्ले जे सुकै भनेनि जति बुदे बार्ता गरेनि नो केबलकार सक्यो
केवलकारको काण्ड पछि मुकुम्लुङ्ग डाडालाई हिन्दु बाहुनवादहरुले पाथीभरा डाडा भन्न सुरु गरेछ है😅।कतिसम्म सकेको गिर्न हैट हिन्दु बाहुनवादहरु।
लिम्बुहरुको युमाको छाती कुल्चेर हिन्दु बाहुनवादहरुले छलकपट गरेर बनाएको हिन्दु पाथीभराको मुर्ति हटाई हाल।
युमा रोइरहेको छ।लिम्बुहरुले आफ्नो युमाको छाती कुल्चेर बसेको हिन्दु पाथीभरा मुर्ति हटाई हाल।
Jai mukunglungma yoma ❤❤❤🎉🎉🎉🎉
Derai kura hoina bholi bata banda garau
सरकार ले बार्ता बार्ता भन्दै गर्ने काम गर्दै गर्ने योजना हो खड्गे वोली ले नै अर्हाएका होकी झोले हरु खड्गे को राम्रो हुन को लागी लागी परेको हो ?
केवलकारको काण्ड पछि मुकुम्लुङ्ग डाडालाई हिन्दु बाहुनवादहरुले पाथीभरा डाडा भन्न सुरु गरेछ है😅।कतिसम्म सकेको गिर्न हैट हिन्दु बाहुनवादहरु।
लिम्बुहरुको युमाको छाती कुल्चेर हिन्दु बाहुनवादहरुले छलकपट गरेर बनाएको हिन्दु पाथीभराको मुर्ति हटाई हाल।
युमा रोइरहेको छ।लिम्बुहरुले आफ्नो युमाको छाती कुल्चेर बसेको हिन्दु पाथीभरा मुर्ति हटाई हाल।
❤❤❤❤
Come on, weakup Limbu wan of Taplejung people. Jay Mongol Mulbasi Limbuwan.
Jai mno dgg Jai mongol Jai mulbasi
no kebalcar
नो केबलकार ! आइएमइ बहिष्कार !!
पुर्ण रुपम खारेज हुनु पर्छ।
No cebulcar
No cable car 💪🏻
नो केवलकार
Aba sabaijana Tapjeng kendrit andolan banau-No cable car
केबल कार चाहिँदैन।
No केबलकार
Aru ke garnu pardaina taplejung ma naka bandi lagaunu parx cimente baluwa giti falam jcb ma chahine disel tel sabai band garnu parx cable car bandaina
मौखिक भद्र सहमतिले हुँदैन ,स-प्रमाण लिखित सहमति हुनुपर्छ | सरकारमा जुनसुकै पाटी होस् बिश्वास गर्ने आधार छैन त्यो कुरा तपाईंहरु बुझ्नै हुन्न ,किन आफ्नै पक्षबाट ठुलो गल्ति गर्नु भयो ? यो मलाई चित्त बुझेन |
No cable car
No cabal car😊😊
Kabal Kar yojana kharej garau barta KO niskarsha yahi ho.
Limbuwaan ma limbu haruko akata ra aruleni sath diyobhane chor sarkaar le k hi garnu sakdaena
Ajako barta ko kura sunda ta keta keti kheleko jasto matra dekhiyo
Cable car bayo Tyo chaldoina
Jana mukti party Nagarika unmukti party Pahichanbadi bhanne bhumi putra mulbasi mongol MNO lai vote haraune hindu party vote jitaune. Jaya mongol
शाम दाम दन्ड भेद मनोस्म्रतिको निति यहि हो नेपाल को अति हिन्दु बाद र बा%हुन बाद को नीति हो हाम्रो नाक थेप्चे अाँखा चिम्से दाजु भाइ दिदी बैनीहरु कति सोजो छन किन कि यो सबै बा%हुन बादको चलखेल मात्र हो त्यो भन्दा अरु केही होइन किन कि इनि हरुको कोखामा दार हुन्छ यो कुरा सबैले बुजे हुन्छ नेपालको मुलबासी भुमीपुत्र बर्णले मंगोल हरुलाई सिदाउने खेल हो अाज माजको कुरा त के देखेयो भन्ने मैले मुलबासी भुमीपुत्र थेप्चे चिम्से पुलिस हरु साङ मुलबासी भुमीपुत्र लाई नै भिडै दियेको छन कोहि पनि भ्राम्मा नपर्नु होला यो बिदेशी खस अार्य क्षेत्री बा%हुनले तापई हामी लाई न्याय दिन्छ भनेरा !???
एकात्मक सत्ताधारि लाई यतिकै सकिँदैन तसर्थ १,२,३ यिनिहरुलाइ नङ्गायरै छाड्नु पर्छ
Taplejung ko Limbu neta haru 2 paisa ma afno mawlik thaw, pahichan nabechnu hola please 🙏🙏
जति गरे पनि दमन नितिको ढिप्पी नजाने प्रक्रिया देखियो
Cable carko namma kasaiko dharmik ra sanskritik asthama mathi prahar garnu galat ho.
No cabal caar
नेपालमा सरकार नै छैन र चन्द्रढकाल मुर्दाबाद केबुलकार बन्द गर❌🚳
Jabsamm patrilai vote dinxou hune yhi ho baru chub lager basda ramro k ko pahichan?
पाथिभरा नाम हटाएर मुकुमलुंमा कायम राख्ने बेला यहि हो। माथि राखिएको काल्पनिक माताको मुर्ति हटाउने यहि बेला हो। शुद्ध रुपमा मुकुम्लुङ्गमा कायम गर्ने यहि बेला हो।
No kebalcar
Kina mask lagako ho sampada ji ki birami hunuvayo
dhakre haliharu masu chiura khoya ma vote halchhas bahunlai hagisakyo dailo............ No cablecar bhabadar dhakreharu jag chhati goli kinathokinxa?
Madesh pradeshko netaharu sanga chhalfal garau aarun khola Dekhi ETA purbama kunai gaari chhirnu na paos ani sunsari, jhapa ,morang ,pachthar, ilam , sabai thauma haami pahichhan baadi jutau
केवलकारको काण्ड पछि मुकुम्लुङ्ग डाडालाई हिन्दु बाहुनवादहरुले पाथीभरा डाडा भन्न सुरु गरेछ है😅।कतिसम्म सकेको गिर्न हैट हिन्दु बाहुनवादहरु।
लिम्बुहरुको युमाको छाती कुल्चेर हिन्दु बाहुनवादहरुले छलकपट गरेर बनाएको हिन्दु पाथीभराको मुर्ति हटाई हाल।
युमा रोइरहेको छ।लिम्बुहरुले आफ्नो युमाको छाती कुल्चेर बसेको हिन्दु पाथीभरा मुर्ति हटाई हाल।
Mulbasi lai desh bihin nai banaune khel ho tara abo tyo asafal hunxa....
Mask?
1495ma sharnathri bayera nepal ayeko nakkali hindu atangkari bahun haru 700 barsha bitra nepal khayo ra 20% sharnathri bahun haru lai kursima rakhne poni yoi 80% mulbasi mongol banaudo harunai hun atangkari bahun harulai mantri banaunu ra mukummlungma cablecar banaunu autai ho kunai poni halatma cabalecar halna dinu hudaina banne mero chahana ho dharma ko name ma kamaune dhandha ho sarnathi bahun haruko naya history banaune mauka pairako xa buddi bayeko mongol haru baye
Nepal, ka sasak-haru, ko grand, design, pani.
"GURKHAS" barga,ka, soja ,saja ,(moolbasi) nagrik, lei, khoji ,khoji, bideshi ,sena, ma bechhi, diney, ra marnu ra mernu, pathai ,diney, ra jansankhya ,sikchha, dharma, sanskriti, ra ,rajniti ,ma ,pachhadi, pari ,diney ra 21 wa satabdi ,ma, ayera ,"na Ghar ka na Ghat ko isthiti ma purai diney".
Ra" GURKHAS", barga, lei, bechhey, bapat, British, sasak ,bata ,payeka, najrana /royalty, bata, banayeka ,Singadarbar, Shitalniwas, ma, basera* kaka ,mama, chachha, bhatija ,satta, bhatta ,ko phor, rajniti, garney.
Ra Nepal ma pani (Modi), Gujarat ko mukhya ,mantri, hunda, jastai, Dharmik ra jatiya, hinsa ,machhai, diney, ra yi Nepal ka banarasi ,dhendu 🐒 sosak-haru, banaras ,ma gayera ( Modi) ley diyeko, khallo 💩 wa katto, khayera, basney.
"GURKHAS", ley, bigat 3 dasak, dekhin, uthaudain, ayeko ,mudda, kehi, pratisat ,athawa, pension, ko, sawal, matra, nabhayera.
"GURKHAS" ko hesiyat, pratista, ijaat ra pahichaan, ra "Nepal ko Saworbhom satta ra sawabhiman sita jodiyeako parmookh mudda ho".
Ra British ,sasak ley, Nepal, ko 66 jajar ,barga, kilometer, bhoo-bhag, purwa, dekhin, pachhim ,samman, British, sasak ley abedh, tarika ley hadpey ko parmookh, mudda, ho.
Bhai ,phootey, Nepal lei RAW ra CIA ley lootey ra Nepal ka banarasi 🐒 dhendu ,sosak-haru, ley lootey.
"JAI RASTRABAD JAYA PAHICHAAN BAD"!👍✌️🤞✊🙏💞🇳🇵
Gurung ji Prithvi Narayan Shah le Rumjatar ma paschim ka Gurung haruko euta Gorkha paltan rakheka thiye jasko karan aja tyaha gurung haru chhan.yaso kina gareko patta lagaunus ta!
NO CABLE CAR
no kebalcar
No cewalcar
No cable car
No cable car