रामजी खाँड पशुपति शर्मा बाल कलाकारको प्रस्तुति सुन्न पाइयो सारै रमाइलो लाग्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो दोहोरी गीत सारै मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना।
यो गीत सारै नै मिठो बनेको छ। सम्पूर्ण टीम लाई सफलताको शुभकामना। छिट्टै नै करोडौं पटक मान्छे ले हेरौंन। छिट्टै नै आयुषा गौतम बुनुको नयाँ प्रस्तुति देख्न पाउ। र तारा बाजी लै छोरी भाग २ पनि छिट्टै आओस्।।❤❤❤❤❤
आहा कति राम्रो गीत सुन्न पाउँदा म धेरै खुशी छु नेपालको नंबर वान मिठो स्वर को धनि राम्जी खान सर पशुपति सर बुनु आयुषा गौतम आहा सारै मीठो गीत लेर आउनु भाको छ संपूर्ण टीम लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ❤❤❤❤❤
लोक दोहोरीका हस्तिहरु पशुपति शर्मा ,राम जि खाँण ,अस्मिता दल्लकोटी र प्रतिभा कि धनी बाल गायिका आयुषा गौतमको आवाजमा अत्यन्तै राम्रो गित निकाल्नु भएकोमा सबै टिमलाइ धेरै धेरै बधाई एवं शुभकामना ।
आहा दोहोरिको राजा दुई जना नै एक्दम मन पर्छ मलाई सारै राम्रो गित साथमा बाल कलाकार आयुसा नानुको तेस्तै जादुमय गित तेस्तै अभिनय मन पर्यो सफलताको सुभकामना अल टिम लाई
दुई अब्बल दोहोरी गायक..pasupati sharma ❤ani ramji khad..dai sangai dekda khusi❤layo😮😮jay syangjali❤❤❤all hole unit team lai congratulations 🎊 👏 vann chahanxu ❤❤❤🎉🎉🎉
हाम्रो नयाँ गीत कस्तो लाग्छ सल्लाह सुझाव सहित like Comments Share गर्न नभुल्नुहोला!!
सार्है राम्रो छ । मत हजुरको हरेक गित सुन्ने र हेर्ने गर्छु ।
Ramro vaka paskinu vyo
Nice song sir
नेपालका दुई अब्बल कलाकार
रामजी खाँड पशुपति शर्मा बाल कलाकारको प्रस्तुति सुन्न पाइयो सारै रमाइलो लाग्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो दोहोरी गीत सारै मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना।
यो गीत सारै नै मिठो बनेको छ। सम्पूर्ण टीम लाई सफलताको शुभकामना। छिट्टै नै करोडौं पटक मान्छे ले हेरौंन। छिट्टै नै आयुषा गौतम बुनुको नयाँ प्रस्तुति देख्न पाउ। र तारा बाजी लै छोरी भाग २ पनि छिट्टै आओस्।।❤❤❤❤❤
अती मिठो गितको भिडियो प्यारी नानू आयुषा लाई थप सफलता को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪देखि हेर्दैछु
आहा कति मिठो गित ❤❤अत्यधिक सफलताको शुभकामना 🎉🎉
नेपाली लाेक दाेहाेरिकाे लागि रामजी खाण्डकाे स्वर साच्चिकै golden हाे । नितान्त फरक ❤❤❤King of music vedio song❤❤Ramji
एक दम दामी सङ मन पर्यो
नेपाल को top कलाकार पशुपति शर्मा को टिम लाइ सफलताको शुभकामना छ❤❤❤❤❤
Ramji khand dai pasupathi Sharma dai Kati mitho voice गीत लाई भाइरल बनाउनु पर्छ हाई
आहा कति राम्रो गीत सुन्न पाउँदा म धेरै खुशी छु नेपालको नंबर वान मिठो स्वर को धनि राम्जी खान सर पशुपति सर बुनु आयुषा गौतम आहा सारै मीठो गीत लेर आउनु भाको छ संपूर्ण टीम लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ❤❤❤❤❤
दामि छ है सबै जना लाई बधाई छ
बिन्ध्याबासिनि सपिङ सेन्टर दैलेख बजार सम्पुर्ण फेन्सि सामानको होलसेलमा
नेपाली लोक गित कला सस्कृतीको जगेर्ना गरौ ! कलाकार लाई सम्मान गरौ 🙏
लोक दोहोरीका हस्तिहरु पशुपति शर्मा ,राम जि खाँण ,अस्मिता दल्लकोटी र प्रतिभा कि धनी बाल गायिका आयुषा गौतमको आवाजमा अत्यन्तै राम्रो गित निकाल्नु भएकोमा सबै टिमलाइ धेरै धेरै बधाई एवं शुभकामना ।
Ramji khand ko swor sachchai gajabko xa😊😊
Ramji khand and pashupati sharma हाइ हाइ suppop song कुबेत बाट है म सारै राम्रो छ गित सुभकामना🎉🎉🙏🙏
राम जि खाड दाइ र पसुपती सर्मा दाइ को big fan म 🙏
wow ❤❤❤❤
आहा दोहोरिको राजा दुई जना नै एक्दम मन पर्छ मलाई सारै राम्रो गित साथमा बाल कलाकार आयुसा नानुको तेस्तै जादुमय गित तेस्तै अभिनय मन पर्यो सफलताको सुभकामना अल टिम लाई
पशुपति सर को अनुहार फरक देखिरहेको छु आजभोली मैले मात्र होकि अरु ले पनि देख्दैहुनुहुन्छ??
पसुपति सरको voice dami lagyo🙏🙏🙏🙏🙏
Ramro lagyo dajai nepali geet sangitko king haru ❤❤
राम्रो छ ❤️👍
राम्जी खान्ड को स्वर मै जादु😍😍
Ramji khand dohori king of nepal
Wow sharai ramro banaunu vaya xa 👌👌👍😘❤️😀
Pasupati dohoriko raja ho tesaima ni aausa thapesi ta phulma sugnda aayo
Nice song ❤❤❤ i like it
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ।
अस्मिता को स्वर मा लिप्सिङ्ग शशि सिस को राम्रो लाग्यो सब्द सङ्गित अति मिठो छायांकन स्थल झन राम्रो सबै कलाकार लाइ आत्मा सम्मान🕺🕺🕺🕺💃💃💃💃💃
आहा कति रमाइलो हो ।🍎🍎🍏🧀🙏🎋
पशुपति शमा हिरो हो।।।😂❤❤
आहा!💓💓💗
नाइस दाजु
super nice song pasupati daju aayusa gautam bini ra ramji khan daju ko voice nice xa .i am form bahrain ❤️❤️🙏🙏🙏🎉🎊🙏👌
Kati ramro song
धेरै समय पछि शसि खड्का लाइ देखियो ❤❤
अग्रज लाई सम्मान नयाँ लाई प्रोत्साहन को उदाहरण हो,सफलताको शुभकामना❤🎉🎉
वाउ कति रामो भिंडियों सार्वजनिक गर्नु भएको अनी दुई होनाहार गायक अनी सानी बैनी गायीका
Wow very nice song dherai paxi aayusha dekhna paiyo
Dherai ramro xa songs
🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👍आहा सारै राम्रो छ योगीत
गित राम्रो लाग्यो।सफलताको शुभकामना ।
राम्रो
Nicexa❤❤
Wow wow wow 👌🏽 👌🏽👌🏽👌🏽👌🏽👌🏽❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇰🇼nice
🎉🎉🎉🎉
❤❤❤❤❤ हजुर गित राम्रो छ
मेरो लय शब्दमा रहेको गीत सबैले माया गर्दिनु होला है ।
Congratulations ❤
रामजी खाँड ले पशुपति शर्मा ले गाए को गित कति राम्रो छ
ramro lagyo welldone sabalai
धेरै राम्रो गित
Good 👍 daamix Geet bhadi x
Aaha kati mitho get all team lai suvakamana xa ❤️❣️❤️❣️❣️♥️❣️♥️
Wow super song ramji khan sir 🎉🎉🎉
Wowo
सधै सम्मान छ दादा र बहिनी हजुर सबै जनालाई ❤❤❤🥀🌹🦋❤️
Congratulations 🎈🎉🎊 all of you ❤❤ keep up ❤️❤️❤️❤️
So Dami Song ❤❤❤
Please तारा बाजी लै छोरी भाग २ छिट्टै लिएर आउनुस् न आयुशा गौतम बुनु को स्वरमा है।।
सारै राम्रो गिद
Congratulations entire team 🌺🌺🌺
Dherai ramro xa geet😊❤
Ramjikhad best voice
नेपाली लोकभाकामा सारै मीठो गाउनुभयो,
Daammi xa hjr
❤❤❤❤❤😊😊
नेपाली लोक दोहोरी मा राजु परियार पछी काे लाेक दाेहाेरि काे किंग भनेकाे नई रामजी खाँड हो nepali lok dohori King Ramji khand ❤❤
Wow❤❤❤❤
दुई अब्बल दोहोरी गायक..pasupati sharma ❤ani ramji khad..dai sangai dekda khusi❤layo😮😮jay syangjali❤❤❤all hole unit team lai congratulations 🎊 👏 vann chahanxu ❤❤❤🎉🎉🎉
देश नेता प्रधानमत्री पार्टी राष्ट्रपतिले बनाउँदैन जनताले नै देशको विकास गर्ने हो त्येसैले सबैले श्रमदान गरौँ देशको बिकाश गरौं जया श्रमदान जया नेपाल
Beautiful song wow ❤
Nice song..😊💞
Really good song 👍
waawwwoo nice song
baballl ❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
🙏🙏🙏
गीत मिठो बनेको छ बुनु। धेरै माया छ तिम्लाई बुनु।।🎉🎉🎉🎉
Congratulations all tame
Good 👍 nice voice song video best wishes all team Congratulations
सार्है मिठो गित❤
Congratulations 🎉🎉🎉❤
super
Super song cx all tem lai thunkuyou somoch ❤❤
शशी खड्का धेरै पछी देख्न पाइयो
wow dami❤❤❤
Nice song ❤❤❤❤❤❤
बधाई छ सम्पुर्ण मा🙏🙏
Lovely sweet lok song and both are legend singer ❤️❤️
सुपर nice गीत सफलताको सुभ कामना
साहै मिठाे गित❤❤❤❤
My favorite singers dui jana 😘😘
Wow beautiful ❤❤❤
Congratulations.allofyou❤❤keep.you
Wow super ❤❤
Dami ❤❤❤geet
❤❤❤❤👍👍👍👍👍👍wow
Jay jay ho
Wow nice song
Nice song congratulations all Team 🥳🎉🎈😊🙏🙏