धरानमा अहिले भइरहेको आन्दोलन कस्तो आन्दोलन हो ?पहिचानबादी युवा नेता जेन्टल लावतीले खुलाए यस्तो कुरा।

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • #dharan #mtbonlinetv #nepali #visitnepal #youtube #youtubeshorts #harkasampang #dharanmayor // पछिल्लो समय धरान आन्दोलनमय बन्दै गइरहेको छ । दैनिक जसो भानुचौकमा आन्दोलन भइरहेको छ । पक्राउ परेका ९ जनाको रिहाईको माग गर्दै भइरहेको आन्दोलनबारे पहिचानबादी युवा नेता जेन्टल लावतीसंग यो भिडियोमा कुराकानी गरिएको छ ।

Комментарии • 18

  • @kulbahadurlimbu6350
    @kulbahadurlimbu6350 Месяц назад +1

    जेन्टल लावती सरको विश्लेषण १००% सहि छ।

  • @sbrai8048
    @sbrai8048 Месяц назад +2

    ३४ बर्ष देखी देश लुटेर राखेकाे पैसाले दलहरूले प्रशासन, केही पत्रकारहरूले किनेर राखेकाे छ । न्यायकाे लागि लड्नेहरूकाे कहिल्यै हार हुन्न । हिजाेकाे दिनमा स्यालहरूले चलाकाे धरान अाज एकजना बाघ मेयर हर्क साम्पाङकाे वरिपरि बसेर करायरहेका छन । कुखुरा चाेर दलहरू सकिनै पर्छ ।

  • @KamalRai-ri2tv
    @KamalRai-ri2tv Месяц назад

    तपाई र धराने को लागि म धनकुटे पनि तयार हुन्छु तर हाल बाहिर भएर हो 🙏

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l Месяц назад

    स्वतन्त्र हो एस्को पावर छैन भनेर हेपिरहेको हो अर्को कारण धराने जनताले साथ नदिनु

  • @user-ue2oq9fe1e
    @user-ue2oq9fe1e Месяц назад

    Jay harka sampang Sir Jay hos 💯💯💯💯🇳🇵

  • @shovarai4548
    @shovarai4548 Месяц назад

    Sahi ho kura hjur 👏👏👏👍👍👍👍👍❤️💜❤

  • @user-et6zy3xr5r
    @user-et6zy3xr5r Месяц назад

    नेपाल को प्रसासन भनेको जता मल्की उतै ढल्कीन्छ प्रसासन भनेको ठूलो दल र पार्टीको लागि मात्र हो भन्ने बुझिन्छ नेपाली जनता हरु ले बुझी सकेको नै छ

  • @user-ub3tn5ej2q
    @user-ub3tn5ej2q Месяц назад

    Sahi ho unclaimed good

  • @santrai5684
    @santrai5684 Месяц назад

    Next hark sampang✊

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc Месяц назад +7

    अब स्वतन्त्र सचेत नेपाली समाज सडकमा जाने होइन दलालहरुको हली गोठालाहरुलाई सडकमा उतार्नु पर्छ।

  • @SanjuRai-y3l
    @SanjuRai-y3l Месяц назад

    💯

  • @sevilladance395
    @sevilladance395 Месяц назад

    👍👍👍👍👍👍👍

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj Месяц назад

    पहिचान बादी जाग्ने बेला भयो है

  • @SanjuRai-y3l
    @SanjuRai-y3l Месяц назад +2

    Pagal sarkar harumatra xan

  • @madankumarchhetri6161
    @madankumarchhetri6161 Месяц назад

    Yo Harke swatantra ko ho, yesko kunai power chhaina, lokpriyata pani alik ghatdo chha bhanera hepe ko ho. Lu hai dharanen janta ho aba sabai ekjut bhayera mayor pachhi samarthan ra sath diyera ubhinu parxa hai. Jai Harka Sampang, Jai dharane janta, Jai Dharan.

  • @KulBdr-rm4ov
    @KulBdr-rm4ov Месяц назад

    Ab poichan badi tayar

  • @KiranLimbu-q9i
    @KiranLimbu-q9i Месяц назад

    Karkhana, udayag haru Kholnu hau esto party ko office kholnu vanda … 😂😂😂

  • @MaulidhanraiMaulidhanrai-pz9qv
    @MaulidhanraiMaulidhanrai-pz9qv Месяц назад

    धमला भालुनी लाई छोर्नु हुदैन 😡😡