सुन्दर अन्तरजातीय जोडीको आमा पहिलो पटक मीडियामा । हासेरै भित्राइन छोरा बुहारी।parash bhattarai video

Поделиться
HTML-код
  • Опубликовано: 23 июл 2022
  • Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
    सुन्दर अन्तरजातीय जोडीको आमा पहिलो पटक मीडियामा । हासेरै भित्राइन छोरा बुहारी।parash bhattarai video
    #parashbhattarai
    #crazysantosh
    #intercastcouple
    santosh nitu,viral couple,santosh neetu viral,santosh dawadi & nitu pariyar,santosh dawadi and nitu pariyar,santosh dawadi and nitu pariyar interview,santosh dawadi nitu pariyar,couple,intercast santosh neetu,santosh dawadi and nitu pariyar story,santosh dawadi and nitu pariyar viral,santosh dawadi,viral jodi santosh and neetu,intercaste couple,nitu pariyar santosh dawadi interview,santosh dawadi nitu pariyar interview,santosh nitu love
    नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" RUclips channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
    हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
    यसैमा फोन गर्नुहोला ।
    धन्यवाद ।
    हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
    धन्यवाद ।
    For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
    Follow us [ Facebook , instagram , twitter ,
    @Follow us on Facebook - / umangatv
    @ Follow us on Instagram - / umangatv
    @Follow us on twitter - / umangatv
    @ Subscribe US -
    / umangatv
    @ Follow us on Google - plus.google.com/
  • РазвлеченияРазвлечения

Комментарии • 1,6 тыс.

  • @CHULBULEMEDIA
    @CHULBULEMEDIA 2 года назад +273

    पारस सरका फेनहरू यता हाजिर गरौ 🙏🔥
    सुन्दर जोडि । ल बधाई छ ।

  • @tilaklama3498
    @tilaklama3498 2 года назад +393

    कति महान आमा🌍️
    जातपातको कुरागर्नेहरुले हजुरहरु बाट केही सिक्नु जरुरी छ, बयान गर्ने शब्द नै छैन
    सुखद जिबनको शुभकामना हजुरहरुलाई❣️

    • @tulalimbu2081
      @tulalimbu2081 2 года назад +2

      इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।

    • @playbeat797
      @playbeat797 2 года назад +1

      sasu aama yakdam nai bujni hunuhudo rahex bahini vaile ni bujnu parx

    • @kartabyashah4146
      @kartabyashah4146 2 года назад

      5

  • @suniltak1121
    @suniltak1121 2 года назад +25

    सलम छ सासुअामालाई समाजमा यस्तै अरु पनि भेटिने भय कति राम्रो हुने थियो सदा यस्तै खुसि देखिरहन पाईयोस यो परिवारमा बैबाहिक जिबनको शुभकामना 👌👌👌👌👌👌💕💕💕❣️👨‍👩‍👧👨‍👩‍👧👨‍👩‍👧👨‍👩‍👧👨‍👩‍👧

  • @aayushmabohara5224
    @aayushmabohara5224 2 года назад +16

    बयान गर्नलाई कुनै शब्द छैन आमा! हजुरलाई कोटिकोटि नमन छ🙏🙏 हजुरको जस्तो सोच सबैको भैदैको भए हुन्थ्यो।यो सुन्दर जोडिलाई सुखद् दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दछु💖💖

  • @Aarshika05
    @Aarshika05 2 года назад +353

    कति महान आमा होला दुनियाले जे भनेपनि आफ्नो छोराको लागि दुनिया संग हार नखाई लड्ने आमा शब्द नै काफी छ समाजको लागि कति राम्री कति बुज्ने हुनुहुदो रैछ सधै येस्तै माया र साथ दिनुहोला छोरा बुहारी लाई अनि छोरा बुहारीले पनि आमाको आखाबाट कहिले आशु झार्ने काम नगर्नुहोला

    • @tulalimbu2081
      @tulalimbu2081 2 года назад

      इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।

    • @Aarshika05
      @Aarshika05 2 года назад +1

      @@tulalimbu2081 तेसोभए तिमीले येस्तै बिहे गर अनि तिम्रो आमाले स्वीकार गर्छ कि नाई अनि थाहा हुन्छ आफुले बिहे गरेर बाउ आमा लाई जेल कुन छोराछोरी ले हालेको देख्यछौ उनीहरु मीडिया मा आएर बिकृति भाको छैन झन् तिमि जस्तो दिमागमा किरा भाको हरुलाई चेतना भओस भेदभाब नहोस भनेर देखाउन खोज्या हो

    • @tulalimbu2081
      @tulalimbu2081 2 года назад

      @@Aarshika05 sambidhan ma bibed garna paendaina vane paxi yesari suruma bibed garne ani media baji vaye paxi swikare paxi mahan vaner prasamsa garna thalyo vane yo bibed sadhai jahako tehi rahanxa.galat gareko x vane chahe tyo bau hos aama hos karbahiko vagidar hunu parxa.natra yesari nai mahan vandai prasamma garyo vane arkole pani yestai kam garxa samajma yesto ghatana haru vaerahanxa.ajha tyo thauko samaj bibed ko biruddama vako vaye yesari media baji garnu parne aawasyak nai thiyena.. tehako samajnai bibed lai prasay dine khalko rahexa.bichara yo 2 janale tehako samajko sahayog napayer na media ko sahara liyo.samaj le tehi samasya samadhan gareko vaye mediama aaunu parthyo ra...?? tmro socha badala bahini.

    • @tulalimbu2081
      @tulalimbu2081 2 года назад

      @@Aarshika05 ma tw paye dalit nai bhe garne ho 😀😀😀 k dalit chai manxe nai hoena ra yehi bat thaha hunxa hamro bujhai kati samma bibed x vaner.

    • @rameshjoshi18
      @rameshjoshi18 2 года назад

      Yaas men

  • @jenuukc941
    @jenuukc941 2 года назад +41

    कती माहान आमा सल्युट छ हजुर लाई 👏
    घर समाज बाट पहीले देखी नै टाडीऐर बस्नु भऐको रहेछ अहीले आऐर तिनीहरु ले जे भने पनी मतलब नगरी कन छोरा बुहारी आमा तिनै जना सधै मिलीजुली बस्नु होला 👌👌👌💕💕💕

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br 2 года назад +37

    आमा भनेको आमानै हुन माहान आमालाई नमन गर्नु मन लाग्यो यो सुन्दर जोडिलाई उज्ज्वल भबिस्यको शुभकामना दिन चाहान्छु God bless u both of u 💖💖❤️❤️❤️

  • @govindashrestha6234
    @govindashrestha6234 2 года назад +27

    कति राम्रो सोच ममी को good mom बधाई छ बाबु नानी लाई 🙏🏼🙏🏼🙏🏼😭😭😭😭❤️❤️❤️❤️❤️❤️🥰🥰🥰🥰🥰

  • @mayalama140
    @mayalama140 2 года назад +179

    कति राम्रो परिवार ।🤗🤗आमाले पनि
    स्वीकारनु भएछ देरै देरै खुशी लाग्यो ।🤗🤗यसै गरि तपाईं हरु सदै खुशी हुनु शुभकामना छ ।🎇🎇

    • @maheshworbidari9833
      @maheshworbidari9833 2 года назад

      माहान आमा सलाम छ हजुरलाइ दुनियाँमा कसैले पनि यस्तो आमा पाउदैन 👃👃👃

    • @maheshworbidari9833
      @maheshworbidari9833 2 года назад

      माहान आमा सलाम छ हजुरलाइ दुनियाँमा कसैले पनि यस्तो आमा पाउदैन 👃👃👃

    • @maheshworbidari9833
      @maheshworbidari9833 2 года назад

      माहान आमा सलाम छ हजुरलाइ दुनियाँमा कसैले पनि यस्तो आमा पाउदैन 👃👃👃

    • @bishal_17
      @bishal_17 2 года назад

      #bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇
      #bishal17 #@bishal17

  • @ramkumarlimbu1259
    @ramkumarlimbu1259 2 года назад +325

    यो हो परिवर्तन समाज आमा लाई धेरै धेरै धन्यवाद

    • @tulalimbu2081
      @tulalimbu2081 2 года назад +1

      इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।

    • @joheblama8112
      @joheblama8112 2 года назад

      @@tulalimbu2081 सहि भन्नू भयो। कति न अचम्मैको कार्य गरेझै हल्ला मच्चाको??
      नगर्नु बिहे गरि सके पछि बिहेको जिम्मेवारी बुझी मेहेनत गरि स्वभिमानी पुर्बक जिवन निर्वाह गर्न सक्नु पर्छ। अब यहि जातियता भजाएर अलि दिनमा चन्दा सहयोग उठाउदै खान थाले भने अचम्म नमान्नु होला। एसरी मिडियावाजी गरेर चटक गर्नुको अन्तिम उधेश्य भनेको त्यही आर्थीक संकलनमा गएर टुङ्गिन्छ।
      जेहोस, स्वाभिमानी बनी कसैको एक रुपैया चन्दा सहयोग नलिई स्वभिमानी जिएअन बिताएको हेर्न पाइयोस।
      बधाई अनि शुभकामना 🙏🙏

    • @mayagadal1063
      @mayagadal1063 2 года назад

      अामा कति माहान हुनु हुदाे रहेछ💅💅❤️❤️❤️❤️❤️❤️

  • @umapradhan9281
    @umapradhan9281 8 месяцев назад +2

    Nitu bahini kati bolana r samaj ko describe garna janeko .khushi lagyo super bt ma ni derai raye yo interview herer.god bless you sabai paribar laee. ❤❤❤

  • @rajangurung7826
    @rajangurung7826 2 года назад +10

    आमाको बाेलिमा दम छ भाइ बहिनी आमाकाे आँखामा कहिले पनि आँसु बग्नु नदिनु ।सबै मिलेर हातमालाे गरेर अघाडी बड्नु सबैलाई धेरै धेरै शुभकामना ।

  • @jhuplaldarlami3079
    @jhuplaldarlami3079 2 года назад +514

    ममिले स्विकार्नु भयो अाजको अन्तर्वार्ता साह्रै राम्रो लाग्यो समाज परिवर्तनको बाटोमा ममि कति बुझ्ने सुखद दाम्पत्य जिवनको शुभकामना भाइ बहिनी

    • @partimalohani3911
      @partimalohani3911 2 года назад

      Q

    • @mychoicetv5517
      @mychoicetv5517 2 года назад

      *?\

    • @tulalimbu2081
      @tulalimbu2081 2 года назад +2

      इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।

    • @rajesh4392
      @rajesh4392 2 года назад +1

      Love you dee

    • @tirthamagar7456
      @tirthamagar7456 2 года назад

      @Nabin Udash ñ3n
      Hj

  • @sabinalemagar6781
    @sabinalemagar6781 2 года назад +227

    बयान गर्न लाइ कुनै शब्द छैन्। यो जोडीलाई सफलताको शुभकामना। मित्र ❤️😔

  • @subbabishowkarma2444
    @subbabishowkarma2444 2 года назад +4

    महान आमालाई मनैदेखि सम्मान छ अहिले काे नबुझ्ने अनि दिमाकमा अन्धविश्वासकाे भुत रहेकाे समाजमा यसरी मिडियमै स्वीकार्नु भाे हजुर जस्तै सबै आामा बाबा बुझ्ने भईदिए याे दुनियाँ कति सुन्दर हुन्थ्यो हाेला सबै समान कसैले सानाे जात भएको कारण ज्यान नी गुमाउन पर्ने थिएन फेरि पनि धेरै सम्मान छ मामु हजुरकाे विचारलाई प्रसंसा गर्ने मत शब्द नै भेटिन।

  • @anujadhikari8064
    @anujadhikari8064 Год назад +6

    समाज परिवर्तनको गतिलो उदाहरण प्रस्तुत गर्नु भएकोमा ममिलाई धेरै धेरै धन्यवाद आफ्नो सन्तानको मुहारमा आफ्नो खुशी देख्नु भयो नमन्🙏🙏🙏

  • @kiranmansingh1721
    @kiranmansingh1721 2 года назад +109

    भाई को आमालाई सलाम छ यो समाज लाई चुनौती दिनु नै ठुलो कुरा हो

    • @tulalimbu2081
      @tulalimbu2081 2 года назад

      इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।

  • @dhrubarajrai4780
    @dhrubarajrai4780 2 года назад +77

    आमा को माया भन्दा चोखो अनि साचो माया कसै बाट पाउन सकिन्न भारत र नेपाल बाहेक अरु देशमा छुवाछूत नै हुन्न र जात को सरोकार नै हुन्न सबै थरिका मान्छे हरु सबैको घर मा पस्छ्न खान्छ्न
    हाम्रो मा चाहिँ अझै रुढीबादी पराम्परा लाई निरन्तरता दिनु पिडादायी छ ।

  • @khusbugurung1817
    @khusbugurung1817 2 года назад +14

    यो बाबुको आमा कति नहान रहेछ ,कति supportive हुनुहुदोरहेछ, बाबु र नितु नानीले आमालाई सधै माया गर्नु सधै ज्ञानी भएर बस्नु

  • @user-xd7zf3zf9u
    @user-xd7zf3zf9u 2 года назад +2

    सबैभन्दा पहिले त टिभी उमङ्गलाई धेरै धेरै धन्यवाद यति राम्रो कुरा हामी सबै माझ प्रस्तुत गरिदिनुभएकोमा🙏🙏दोस्रो, यति महान मन मुटु भएको आमा लाई हृदय देखिन एकदमै सम्मान 🙏🙏अनि यो जोडी लाई सफल दाम्पत्य जिबनको शुभकामना🌹🌹

  • @muskanpalpali3237
    @muskanpalpali3237 2 года назад +115

    भाइ बैनिलाइ शुभकामना समाज परिबर्तन गराउनु भो बाबुको आमालाई धेरै धेरै धन्यवाद आमा सबैको आमा बुवाले एस्तै भुजे नेपालमा पनि जातभात हराउनी थियो हामी सबै मान्छे हो

    • @tulalimbu2081
      @tulalimbu2081 2 года назад

      इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।

    • @bishal_17
      @bishal_17 2 года назад

      #bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇
      #bishal17 #@bishal17

  • @rabinamagar4608
    @rabinamagar4608 2 года назад +36

    संसारमा छोरा छोरीको मर्म बुझने भनेको आमा नै हो । त्यसैले होला घरबाट अनि समाज बात जति तचर आएपनि यहाँ आमाले आफनो छोराबुहारी को लागि एउटा आँट लिएर अघि बढाउनु भएको छ सबै जनालाई शुभकामना दिन चाहन्छु अनि आमाको मन चाहिँ कहिले नदुखाउनु family ma सधै खुसी देख्न पाइयोस् । Al the Best

  • @sandipking2540
    @sandipking2540 2 года назад +9

    आमाको प्रेमको भाब बुझ्ने सकारात्मक सोचलाइ सम्मान छ
    अनि आमाले जसरी स्विकार्नु भयो नि तेसरी नै छोराले पनि पछि गयर बुढेसकालमा पाल्नु पर्छ है

  • @nepalpremi2914
    @nepalpremi2914 2 года назад +24

    महान आमा!
    हार्दिक सलाम !!
    🇳🇵☝️🇳🇵💚💜💙🌺🇳🇵

  • @manjukhadka9844
    @manjukhadka9844 2 года назад +182

    कोटीकोटी नमन आमा हजुरलाई🙏😍😍😍

    • @tulalimbu2081
      @tulalimbu2081 2 года назад

      इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।

  • @asdghhnb
    @asdghhnb 2 года назад +87

    आमा भनेको आमा हो जोल्ले जे भनेनी आमालाई दुख नदिनु है भाइ बुहारिले कहिल्यै पनि.... सन्सारले जे भनोस आमा छोरा बुहारि सधै सबै मिलेको देख्न पाउ है🙏🙏🙏

    • @tulalimbu2081
      @tulalimbu2081 2 года назад

      इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।

    • @narayansapkota4674
      @narayansapkota4674 2 года назад

      :हरेक समाज मा यस्तै बुझ्ने आमा होउन love you ❤️❤️❤️ all beautiful family

    • @bishal_17
      @bishal_17 2 года назад

      #bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇
      #bishal17 #@bishal17

  • @ambikapokharel400
    @ambikapokharel400 2 года назад +28

    आमा लाई सलुट छ🙋‍♀️यति बुझ्ने आमा यति माया गर्ने आमा लाई तपाईं दुई जना मिलेर धेरै खुशी राख्नु आमा को आँखा मा कहिले आँसु नआओस् संन्सार कै महान आमा तपाई लाई सम्मान सलुट छ आमा❣️❤️❤️love you mummy

    • @bishal_17
      @bishal_17 2 года назад

      #bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇
      #bishal17 #@bishal17

    • @birbahadurthapa5601
      @birbahadurthapa5601 Год назад

      Ho

  • @ritasaud8017
    @ritasaud8017 5 месяцев назад +2

    दादा हजुरको जोडी धेरै राम्रो छ दादा हजुरहरूको जोडी सदोई यस्तोई रई र होस् ❤❤❤❤miss you dada and didi ❤❤❤❤❤❤❤

  • @ramesworpokharel8102
    @ramesworpokharel8102 2 года назад +36

    कत्ती महान आमा! आमाहरु को कोमल मन ले गर्दा नै यो संसार उज्यालो भको छ।

  • @SangeetSrinkhala
    @SangeetSrinkhala 2 года назад +308

    संसारमा जात भनेको महिला र पुरुष मात्र हो। यो जोडीलाई वैवाहिक जीवनको लाखौंलाख शुभकामना । शुभ होस् खुसी मिलोस् जोडी नछुटोस् नफुटोस् परिवारमा जीवनभर मेलमिलाप बढिरहोस् ।

    • @goregurung2960
      @goregurung2960 2 года назад +1

      Safal dampatya jiwanko subhakamana babu

    • @rekhagautam3095
      @rekhagautam3095 2 года назад

      माहान आमा हजुर

    • @prakashgita9296
      @prakashgita9296 2 года назад

      आमा बुजने हुनुहुदो रैईछ रामो परिबार हुनुहुनछ वैवाहिक जिवनको लाखौलाख शुभकामना छ

    • @bishal_17
      @bishal_17 2 года назад

      #bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇
      #bishal17 #@bishal17

    • @bishal_17
      @bishal_17 2 года назад

      @@rekhagautam3095 #bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇
      #bishal17 #@bishal17

  • @mahendrakc5448
    @mahendrakc5448 2 года назад +20

    कति महान आमा कति राम्रो लाग्यो सबै परिवारलाई हार्दिक बधाई छ

  • @ashahamal1848
    @ashahamal1848 2 года назад +63

    छोरा छोरीको खुशी नै आमाको खुशी हो त्यसै त आमा लाई भगवान भनिँदैन नी सलुट छ आमा अनि माइती आमा नी हेर्न पाय मिल्छ भनी

  • @Sumanalimbu4845
    @Sumanalimbu4845 2 года назад +31

    एउटा आमाले मात्र हैन सबै परिवार लगायत समाज ले पनि यसरि नै स्वीकारेको देख्न पाइयोस् 🥰🥰🥰🥰

  • @birbirendra5138
    @birbirendra5138 2 года назад +25

    कति महान आमा सबै सन्ततिलाई यस्तै आमाहरु मिलुन उच्च सम्मान छ आमा प्रती छोराबुहारिले कहिलै पनि आमाको मन नदुखाउनु 😍😍😍😍😘😘😘

  • @parashsaud27
    @parashsaud27 2 года назад +11

    कति बुझ्ने आमा 😍😍
    बयान गर्ने कुनै शब्द नै छैन
    God bles you
    Lots of love 😍

  • @chandradhami2837
    @chandradhami2837 2 года назад +92

    कति महान आमा यस्तै सोच सबै आमामा होस् 🙏 मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ♥️ यो जोडी सधैं भरी सँगै भएको देख्न पाउँ 🙏♥️

    • @sunitathatal4264
      @sunitathatal4264 2 года назад

      कति महान अामा यशतै सोच सबै अामामा होस 🙏🙏🙏👌👌👌👌👍️👍️👍️

    • @harmanbk8896
      @harmanbk8896 2 года назад +1

      Woww nice jodi

  • @tarakarki8020
    @tarakarki8020 2 года назад +35

    सबै भन्दा पहिले आमा हुन्छ घरमा अन्तर जातिय बिबाह गर्दा बिरोध गर्ने असुईकार गर्ने तर कति माहान आमा सबैको सोच यस्तै भए समाज र देशमा परिवर्तन हुनेथियो होला

  • @prakashbishwakarma852
    @prakashbishwakarma852 2 года назад +2

    महान आमा हजुरलाइ नमन ।सधै यसरी नै साथ दिनु होला अनि छोरा बुहारीले पनि आफ्नो कर्तव्य सहि तरिकाले निभाउनु अनि आमालाइ सुख दिनु।

  • @indirayakha2783
    @indirayakha2783 2 года назад +3

    कति रमाइलो अन्तरवार्ता 😚I like and respect intercast couple... म पनि अन्तरजातिय बिबाह गरेर नेपालको जातीय विभेद अन्त्य गर्नेछु।

    • @indirayakha2783
      @indirayakha2783 2 года назад

      यो comment पुगोस यो सुन्दर जोडीमा 😘

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv 2 года назад +60

    तपाईं दुबै भाइ बहिनी हरु भाग्यमानी हुनुहुदो रहेछ । जो महान आमा पाउनु भएको छ दिदी लाई मन देखि सलाम गर्छु साथै उच्च सम्मान छ 🙏🙏 तपाईं हरुको सम्बन्ध यो माया अजम्बरी रहिरहोस् । हाम्रो साथ सपोर्ट छदै छ 🙏❤️

  • @texaschicken3747
    @texaschicken3747 2 года назад +4

    सर्ब प्रथम हजुर लाई १० औंला जोडी नमस्कार 🙏जुन यो जोडी मैले देखें पछि मलाई यति खुसी लागेर आयो कि समाज परिवर्तन गर्नुको लागि हामी युवा युवती नै अगाडि बढ्नु आबसेक छ आज वाँहा हरुले गर्नु भो भोलिको दिनमा येस्तै अर्को जोडीको पनि हेर्नु पाइयोस् भन्ने आशा छ १/२ गर्दै समाज परिवर्तन गर्नु अति आवस्यक छ र नानी ले भनेको कुरा र मेरो भनाइ एउटै रैछ बाँकी अर्को कमेन्ट मा भेट हुम्ला धन्यवाद सबै जन् मा 🙏🙏🙏🙏

  • @yogeshdevkota1789
    @yogeshdevkota1789 2 года назад +3

    सबैको भाग्यमा यस्तो बुझ्ने अनि अनि छोरा बुहारिको खुशिमा खुशी हुने आमा अलि कमै होलान,! समाज परिवर्तन प्रयासका उदाहरणिय परिवार 🙏💖

  • @bimalprakashdevkota4413
    @bimalprakashdevkota4413 2 года назад +67

    आमालाई मेरो सम्मान छ , छोरा बुहारीलाई केही भनिहाल्नु हतार हुन्छ, जेभए पनि आमाको आखाँमा आँशु कहिले आउन नदिनु। बाबु नानीलाई शुभकामना।

    • @tulalimbu2081
      @tulalimbu2081 2 года назад

      इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।

  • @aayushroka5813
    @aayushroka5813 2 года назад +27

    आहा कति सुन्दर हुनुहुदो रैछ आमा महान बिचरको आमालाइ सलुट छ्🙏🙏🙏😍😍😍

  • @devimahatara2904
    @devimahatara2904 2 года назад +3

    आहा हजुरको जस्तो महान आमा हुनु मा एकदमै गर्भ लाग्यो आमा हजुरको महान आमा सन्सार मा हुनुपर्नेछ 🙏♥️किनकि हाम्रो समाजमा परिबर्तन ल्याउनु भएको छ बधाई छ🙏♥️ अन्तम भाई बेनीलाई के भन्न चाहान्छु भने आमाले तिम्रो लागि आफ्नो सामाजको हेपाई सहनु भएको छ♥️♥️🙏

  • @naveenmalla761
    @naveenmalla761 2 года назад +8

    सलाम ममि हजुर लाई । हजुर ले भाइ र बुहारी स्वीकार दिनु भयो ममि।हजुर को कुरा ले आँखा बाट आशु आयो संसार भर रहनु भएको साथी हरु यो परिवार लाई सहयोग गर्नु पर्छ नेपाल मा जातीय विभेद को लागि यो परिबार एक उदाहरण बनेको छ ।

  • @himkumarmahatara7880
    @himkumarmahatara7880 2 года назад +198

    दुनियाँ टचर सहेर पनि हार मानिनन महान आमा रहिछन

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 2 года назад +61

    घरमा आमालाइ यति धेरै पिर रछ। एकल मैला रछ। छोराले नबुजेकै हो। ममीलाइ छोराले घात गरेकै हो। आमा बिचरा परिबारको टर्चर सहेर भए पनि कति राम्रो बोल्नु भाछ। माहान आमा रैछ। आमा राम्री पनि मन पनि राम्रो रछ। यो भाइले आमालाइ धेरै सुख दिनु पर्छ।

  • @laxmannepal9243
    @laxmannepal9243 4 месяца назад +4

    समाज परिवर्तन अनी कु प्रथालाई हटाउने सन्देस अनी उनि महान आमा अनी र सुन्दर जोडीलाई सलाम छ।🙏👍✊

  • @sonabasyal1954
    @sonabasyal1954 2 года назад +8

    असल आमा जहिले असल नै हुन्छिन्।सबैको सोंच उहाँ काे जस्तै होस् समाज परिवर्तन छिट्टै हुनेछ।

  • @tradakomar9086
    @tradakomar9086 2 года назад +33

    बुझाकी सासू मम्मी सलाम 🙏🙏🙏🙏
    भोलिको दिनमा राम्रो हुनेछ।

  • @pujarawat3016
    @pujarawat3016 2 года назад +41

    सधै यसरी नै मिलेको देख्न पाउ ❣️❣️
    beautiful couple 🥀🥀❣️

  • @padmakhadka2942
    @padmakhadka2942 2 года назад +11

    महान आमा हजुरलाई सलाम छ दामबतिय जिबनको सुभकामना छ जोडिलाइ 👍👍❤️❤️🌹🌹🙏🙏🙏

  • @chakrasharkee7672
    @chakrasharkee7672 2 года назад +8

    बुझ्नु होस यि आमा बाट परिवर्तन को पाठ सलाम गर्छु यि एक होनहार नेपाली सच्चा आमालाइ

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 года назад +42

    आफ्नो परिवार , वरिपरि को गाउँ समाज सबैले गरेको अपमान , टचर लाई सहदै आफ्नो छोराको खुशी को लागि सबै कुरा त्यागेर छोरा बुहारी को साथ दिनुहुने महान आमालाई हिर्दय देखि नै संमान छ ,
    छोरा बुहारी ले भबिस्यमा आमालाई कहिल्यै नरुवाउनु सधैं आमालाई सुख र खुशी दिनु होला !

    • @ramubasnet1908
      @ramubasnet1908 2 года назад

      Mahan ama babu nani aphno mamilai sadai maya garnu la

    • @ushakc788
      @ushakc788 2 года назад +1

      तेसरी एक्लै हुर्काएको छोरो टाढा भएको हेर्न नसकेर नै बुहारी स्विकार्नु भएको होला आमाले

  • @kaushilatamang173
    @kaushilatamang173 2 года назад +66

    कति महान आमा 💞🙏 आमा लाई मन देखि नी समान 🙏🙏 छा भाई बहिनी लाई विवाह की जीवन काे शुभकामना 💞💞💕

  • @manoj_official899
    @manoj_official899 2 года назад +12

    महान आमा, सधै आमा लाई माया खुशी राख्नु कहिले आमा लाई न रुवाउनु सधै मिलेर बस्नु समाज ले जे भने पनि भनोस आफू सधै खुशी हुनु शुभकामना ❤️🙏🌹

  • @Chhatrakoli
    @Chhatrakoli 2 года назад +4

    आहा कति माहान आमा
    यो सून्दर जोडि लाई धेरै धेरै शुभ-कामना

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 года назад +48

    कुनै शब्द पाइन लेख्नी आमाप्रती शिर निहुराएर पाउ परे🙏❤️💐हार्दिक बधाई तथा शुभकामना नया जोडिको लागि।।।

    • @tulalimbu2081
      @tulalimbu2081 2 года назад

      इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।

    • @dipeshkarki3586
      @dipeshkarki3586 2 года назад

      hello 🤣😄

  • @binodkhadka2783
    @binodkhadka2783 2 года назад +6

    Congratulations आमा हजुरले हाम्राे सिंगो समाजमा परिवर्तन लेउनी काम गर्नु भयो❣️❣️❣️❣️

  • @BhumikashahOfficial
    @BhumikashahOfficial 2 года назад +3

    सामाजिक रुपान्तरण को लागि छोरा बुहारीलाई स्विकार्नु भाको छ सलाम छ यति बौद्धिक बिचार लाई

  • @chakrasunar5086
    @chakrasunar5086 2 года назад +16

    सकारात्मक सोच भएको आमा हुनुहुदोरहेछ ।खुसी लाग्यो।

  • @ashokdulal998
    @ashokdulal998 2 года назад +39

    आमा लाई नमन अनि सुन्दर जोडीलाई सुभकामना

  • @narayang.c6933
    @narayang.c6933 2 года назад +9

    साह्रै राम्रो मन, कति राम्रो बिचार सधैं भरी सुखद परिवारको सुभकामना।

  • @ganeshlamichhane3113
    @ganeshlamichhane3113 2 года назад +19

    कति राम्रो परिवार हो। आजत आमाले पनि स्वकार्नु भयो ।आजको अन्तरबार्ता धेरै राम्रो लाग्यो।

  • @laxmibk314
    @laxmibk314 2 года назад +72

    कोटि कोटि नमन आमा हजुरले एकलआमा भएर पनि नानीबाबू हेरेर बस्नु भाको रहेछ महान आमा 🙏🙏

    • @bishal_17
      @bishal_17 2 года назад

      #bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇
      #bishal17 #@bishal17

    • @sandeepvlogs6792
      @sandeepvlogs6792 Год назад

      Aaaaaaaa

  • @khimarana8287
    @khimarana8287 2 года назад +11

    आहा कत्ति महान आमा # सुन्दरी हुनु हुदो रहिछ आमा 🌺💕🙏

  • @lokpremikhyamshai1318
    @lokpremikhyamshai1318 2 года назад +23

    हार्दिक बधाई साथै सुखद दाम्पत्य जिवनको शुभकामना यो जोडिलाई❤️❤️❤️

  • @salinasunar696
    @salinasunar696 2 года назад +3

    Aama dherai nai bujni hunudorahixa thank you so much aama 🥰🥰😘😘😘😘

  • @pabitrasalyani310
    @pabitrasalyani310 2 года назад +36

    हार्दिक बदाइ छ यो जोडि लाइ सम्मान छ यि उद्धरणिय आमा लाइ 🙏🙏🙏🤲🤲❤️

  • @bishnuthapa5333
    @bishnuthapa5333 2 года назад +26

    छोरा बुहारीको खुसी को लागि गाउँ समाजको ईज्जत को प्रबाहा नगरी छोरा बुहारीलाई स्वकार्ने महान मम्मी तपाईं बाट अरूले पनि सिक्न जरुरी छ

    • @narendraroka4932
      @narendraroka4932 2 года назад

      Dami

    • @bishal_17
      @bishal_17 2 года назад

      #bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇
      #bishal17 #@bishal17

  • @sabitripariyar9432
    @sabitripariyar9432 2 года назад +2

    आमा भनेको शब्द नै प्यारो छ सलाम छ आमा हजुर को यो उच्च सोच अनि बिचार लाई सम्मान छ यो परिवार सधै यस्तै खुशी भयको देख्न पाउ जात भनेको केही होइन यो कुप्रथा मात्र हो सबै समान छौ भाइ बैनी सानै छौ आमाको त्यो दुख हरुलाइ सम्झेर आमाको सिर उच्च गराउनुस यहि देख्न पाइयोस

  • @himrajthapa8567
    @himrajthapa8567 2 года назад +2

    आमा होस् हजुर जस्तो जहाँ जातापात कुनै विभेद नगरी स्वीईकार्नु भयो हजुर जस्तो आमालाई सलाम छ 🙏🙏🙏🙏....र नब जोडीलाई आगामि दिन म यसैगरी happy हुनु सदाबहार सदा दिन सुखी खुसि रहनु

  • @dipakthapa2736
    @dipakthapa2736 2 года назад +35

    आमा भनेको भगवान हुन।कति राम्री महान आमा🙏🙏🙏

    • @laxmidv4554
      @laxmidv4554 2 года назад

      अमर रहोस भाई बईनि को जोडि

  • @GitaChanara
    @GitaChanara 2 года назад +30

    सुन्दर आमा जस्तै राम्रो आफू तेस्तै मन रहिछ दिदी हजुर लाई धेरै धेरै धन्यवाद बुहारी लाई माया गर्नु अनि माहन सासू बन्नु

  • @bikiran1214
    @bikiran1214 2 года назад +7

    आमा कति राम्री उस्तै बुझ्ने पनि हुनुहुदो रहेछ, बधाई छ भाईबेहन😍

  • @Arun_Chamling
    @Arun_Chamling 2 года назад +5

    साह्रै,खुशि लाग्याे,परिवार।🤗
    अझ,अामा काे संघर्ष अनि छाेरा छाेरी प्रतिकाे साथ,सपाेर्ट ले अाखै रसायाे,😥😥

  • @Sherpakevin28
    @Sherpakevin28 2 года назад +19

    आँखा बाटा आसु नै आयो हो 😭🥰god bless you guys ❤️

  • @sandipparkinews102
    @sandipparkinews102 2 года назад +5

    फेरियो समाज अब सबै आमाले यसरी नै स्वीकार गर्दै आफ्नो छोरि तथा बुहारी लाइ सहजै स्वीकार गर्दिए हाम्रो समाज पक्कै नि सुनौलो मुहार फेरिने छ

  • @uniquesinjali7664
    @uniquesinjali7664 Год назад

    सबै भन्दा ठूलो र सबैभन्दा धेरै प्रगति गछु भने बुबा आमा ले पनि छोराछोरी को खुसी र प्रगतिको लागि हाछन् भने जलनत ऊधाण यहि जोडि हो माहान अामा अनि भाई बहिनीलाई उज्वल भविष्य को शुभकामना

  • @kumar_skb
    @kumar_skb 2 года назад +4

    आमा धेरै बुझ्ने हुनुदो रहेछ।आमाले धेरै दुख भोग्नु भएको रहेछ।सुखद रहोस परिवार ।अब आमा को छोराछोरी बुहारीलाई एकै साथमा हेर्न पाउ पारस सर।

  • @padamchhetri2066
    @padamchhetri2066 2 года назад +7

    सदै आफू बलियो भएर देखाउनु भाइ बहिनी र ती तिम्रो महान आमालाई कहिल्यै नरुआउनु सदै खुशी दिनु
    Hatts of sallute Mom🙏

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 2 года назад +39

    सानै छौ भाइ ,छोरा रक्सी नखानु रक्सीले आफुलाइ खाला। आमालाइ सधै शिरमा राखेर हिडनु भाइ। तिमी दुबैलाइ राम्रो हुन्छ। आमालाइ रुवाए ठुलो पाप लाग्छ। आमा त साहासी हुन।

  • @sabitatamang8511
    @sabitatamang8511 2 года назад

    महान अामा हजुरलाइ सलाम छ अरु जो सुकैले जे सुकै भनोस तर अामाले कसैको कुरा नसुनी छोरा बुहारी स्वीकार्नु भयो सधैँ साथ सपोर्त दिइरहनु होला धन्या छ हजुरलाइ

  • @jituk.cyouteb6422
    @jituk.cyouteb6422 2 года назад +1

    आमा कति महान हुनुन्छ आमा भनेको त यस्तो हुनु पर्छ आमा हजुर कति महान हजुर को कोख बाट मेरो जन्म हुनु पर्नी आमा हो आमा समाज मा परिपर्तन लीनु पर्छ काटे रगत सबै को यौटै हो समान छ हजुर जस्तो आमा लाइ

  • @jeneshasunuwar3758
    @jeneshasunuwar3758 2 года назад +21

    🙏🤗💝खुशी र रमाइलोमा परिवार,,,suvakamna xa,,,

  • @sushmashrestha8724
    @sushmashrestha8724 2 года назад +9

    समाज परिबर्तन गर्न एक महान जोडी र आमा keep supproting 😢

  • @cbpachabhaiya2581
    @cbpachabhaiya2581 2 года назад

    धेरै राम्रो जोडी राम्रो परिवार बधाई छ बाबू नानिलाई मैले त पहिल्यै देखि भनी रहन्थे यो जमानामा जातभातको कुरा गर्नु हुदैन जमानामा धेरै फेरिसकियोको छ थुलो सानो जातले हुदैन मान्छेले हुन्छ काते रगत एउतै आउँछ मम्मिले धेरै संधर्स गरेर हुर्काउनु भाको रैछ बाबू नानिलाई अब बाबुले जस्तै मम्मिले संघर्ष गरेर मम्मी बहिनी श्रीमती लाई राम्रो संग हेर्नू पाल्नु पर्छ द्राइभर लाईसन रैछ राम्रो काम खोजेर जब गर्नु द्राईबिङ्ग गर्दा मन एकै ठाउमा हुनुपर्छ दायाँबायाँ मन दुलाउनु हुन्न आलोचना गर्नेले गरि रहन्छन् आफ्नो लाईन र दिमाग एउतै थाउमा राखेर अगाडि बढनु पर्छ र राम्रो पर्गती गर्दै जानू यहिछ मेरो शुभकामना म दुबई बाट हेर्दै थिए पारश भाईको भिदियो पारश भाईलाई बधाई तथा धन्यवाद छ अझै राम्रो राम्रो भिदियो लिएर आईदिनु होला भनेर

  • @upendrasundas8733
    @upendrasundas8733 Год назад +1

    एस्तो महान आमालाई म लगात मेरो सम्पूर्ण परिवार उँहाप्रती आभारी छौ 😍😍👍👍👍👍👍

  • @bhabib.k5874
    @bhabib.k5874 2 года назад +7

    भाेलिका दिनमा जे जस्ता दिनहरु समस्याहरु अाईपरे पनि दुबैजनाले ममिलाई सिरमा सजाएर राख्नुहाेला,,समाजलाई ब्यवहारले देखाउने काेशिस गर्नुहाेला।कति असल अामा,,,💝

  • @gmhukum6765
    @gmhukum6765 2 года назад +4

    महान आमा प्रति सम्मान🙏🙏🙏
    आमाले जसरी आफ्नो सन्तानको लागि अनेक चुनौतीको सामना गरि यो ठाउँ सम्म पुर्याउनु भयो यो जोडीले कहिल्यै नभुलोस्!

  • @maleklink6910
    @maleklink6910 2 года назад

    मैले पुरै भिडियो हेरेकाे सारै मन छाेयाे कति बुझ्ने कुरा गर्नु भयाे आमा ले आमा को मन त हाे हाल म जोर्द्न देखि हेरेकी छु miss you नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kopilarai1723
    @kopilarai1723 2 года назад +33

    सुन्दर हृदयकी आमा😘😍

  • @dipashshahi7936
    @dipashshahi7936 2 года назад +10

    मान्छे हाेस त यस्ताे बधाई छ दिदी समाज परिवर्तन काे महान काम गर्नु भा छ अामालाई कुन शब्दले सम्वाेधन गरै यस्ता अामा हजार जन्मिनु पर्छ

  • @devenbohara2073
    @devenbohara2073 2 года назад +2

    एकदमै खुशी परिवार आमाले बिहे लाई स्विकार्नु भएको मा खुसी लाग्यो। सुखद जीवनको सुभकामना हजुरहरुलाई 🥰🥰

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi 2 года назад +2

    माहान आमा लाई नमन सलाम छ म बाचुन जेल यो जोडिलाई यस्तै हासिखुसी देख्न पाईयोस समाज भनेको राजनीति खाल्का हुन्छ्न समाज कुरो सुन्नु हुदैन जिन्दगी काट्ने आफुले हो समाज संग हैन नब जोडिलाई सफलता को शुभकामना 💞❤️

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +26

    जहाँ खुसी तेहा जिबन, बुझौकी हुनुहुँदो रहीछ आमा लाइ उच्च सम्मान छ, यो राम्रो जोडी लाइ सुभकामना,

  • @Sklama88
    @Sklama88 2 года назад +6

    जे होस खुशी लाग्यो यस्तै लक्ष्मी जस्तो आमा पाएको छ बाबू संघर्षरत जीवन हो केही समय झेल्नुपर्ने हुन्छ सुखिमाय जीवन को कामना छ 🌹🌹🙏🙏आमा र बुहारीलाई सम्जेर पनि केही गर्नु पर्छ बाबू सब ठिक हुन्छ ❤️❤️👌👌✌️✌️

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +28

    Beautiful Inter-cast couple. What a Lovely mother of understanding.
    Let’s respect human beings and humanity without racial discrimination:
    Good job Parash Ji. Keep it up.
    Stay safe and healthy. Health is A real WEALTH:

  • @binusaaru5734
    @binusaaru5734 2 года назад +2

    महान आमा सलाम आमालाई। मन मिल्नु पर्छ जात होईन बधाई दुबै जनालाई।