अन्तरजातीय जोडीका लागी सहयोग बोकेर पुगे पारश।जोडीलाई आयो यस्तो ध*म्की । सयाै जुनी सगै हुने बाचा गरे।

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
    नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" RUclips channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
    umanga tv,umanga talk,inter-caste marriage,intercaste marriage,inter caste couple,intercaste couple,couple intercaste marriage,intercaste couple approach media,inter-caste couple attacked,inter-caste marriage couple,newly married inter-caste couple,intercaste,intercaste married couple pushed out from village,santosh dawadi nitu pariyar interview,पोखरामा भेटिएका मुना मदन जस्तै जोडी,मुना रुदा मदनले यसरी फकाए।सबैलाई रुवाउने भिडियो parash bhattarai,nepal
    हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
    यसैमा फोन गर्नुहोला ।
    धन्यवाद ।
    हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
    धन्यवाद ।
    For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
    Follow us [ Facebook , instagram , twitter ,
    @Follow us on Facebook - / umangatv
    @ Follow us on Instagram - / umangatv
    @Follow us on twitter - / umangatv
    @ Subscribe US -
    / umangatv
    @ Follow us on Google - plus.google.com/
  • РазвлеченияРазвлечения

Комментарии • 926

  • @pujasoren6718
    @pujasoren6718 2 года назад +21

    समाजमा परिर्वतन ल्याउनेको लागी शुरुवात हो यो जोडीलाई हार्दिक बधाई तथा सफल जिन्दगीको शुभकामना !!!!!! हजुरहरूलाई

  • @padamadhikari1951
    @padamadhikari1951 2 года назад +94

    धनिलाई जातभातले छेकदैन गरिबलाई जातभातकाे तगाराे कठै मेरो देश ।

  • @dhanishasoni5200
    @dhanishasoni5200 2 года назад +18

    धेरै राम्रो काम गर्नु भएको छ दादा दिदी ले हामी जस्ता युवा ले हो । यो समाज परिवर्तन गर्ने यो माया सधै यस्तै देख्न पाउ साथै हार्दिक बधाई ❤️👍👌👏🌹❤️❤️

  • @sanambohora6988
    @sanambohora6988 2 года назад +192

    मैले सुरु बाट हेर्दै आयकी छु सरै मन दुख्यो यो जोडी पर्ती म धेरै आवारी छु यो जोडी कहिले न छुटोस्😍😍😍😍

  • @toppariyar806
    @toppariyar806 2 года назад +12

    यो जोडी धैरै राम्रो छ । तपाइहरूको जीवन सुखमय बितोस शुभकामना छ। skt बाट

  • @sovitadahal9973
    @sovitadahal9973 2 года назад +5

    यो जोडीलाई बधाई छ।यो चलनसबै तिरभएकति राम्रो हुने थियो।मानिस ठूलो दिल ले हुन्छ।जातलेहुदैन।फुपुको बुद्धि भने रैनछ।अाखिर मानिसले बनाएको नियम बर्ग छुट्याएको न हो फुपुकोपनि सात पुष्तमा तपाईहरुको जस्तैसन्तानपनिअन्तरजातिय बिहेगरुन अनि त्यासपछि थापाउछन् पिर नमान्नु सन्तोष र नितुबहिनी अाषिसलागोस उज्जल भबिश्यको कामना

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 2 года назад +52

    हामी जातजातिको कुरा गर्छौं अन्तरजातीय(जातिय विवाद)छुवाछुत अन्त्य भयको देख्न चाहान्छन तर त्यो आफ्नो घरबाट होईन अरुको घरलाई उदाहरणको रुपमा देखाउन चाहन्छन्।

  • @gobindabm4681
    @gobindabm4681 2 года назад +141

    समाज परिवर्तनको संबाहक यो जोडीलाई हार्दिक बधाई तथा सफल जिन्दगीको शुभकामना ।

  • @parmish3455
    @parmish3455 2 года назад +29

    केम सरलाई धेरै धेरै माया र सम्मान छ यस्तो दु:ख परिरहेकाे बेला ऊहाले सहयोग गरिदीनु भयो 🙏🙏🙏🙏

  • @kopilatamang1441
    @kopilatamang1441 2 года назад +8

    जोडी राम्रो छ। समाजमा उदाहरणीय बन्नु भयो राम्रै भयो तर जे जस्तो भए नि परिवार ले जे भनेनि यसरी पब्लिक चै गर्नु हुदैन थियो। परिवार भनेको परिवार नै हो आमा बाबाले जे भनेनि छोरा छोरी प्रति को मनमा माया कहिल्यै कम हुदैन । बाबाको मनमा पनि छोरा बुहारी प्रति माया होला नि समाज ले नै गर्दा छोरा बुहारी देखि टाढा हुनु हुन्छ। बर्षौ लगाएर कमाएको आफ्न्दा मान मर्यादा छुट्नु को डरले अनि समाजले गर्ने दुर ब्यबहार सहन नसकेरा पनि बाबा ले टाडा रहनु भएको होला जे कुरा मा पनि समय लाग्छ। समय दिनु सबै ठिक हुन्छ। तर भाइरल को पछि नलाग्नु होला।।

  • @theddruniquecrew6261
    @theddruniquecrew6261 2 года назад +21

    आमा को साथ पाए दुनिया जितिन्छ ...! Love you mom

  • @chyangbagt3654
    @chyangbagt3654 2 года назад +13

    आमाको जस्तो मन अरु कसैको हुदैन । आमा भनेको जिउदो भगवान हो । 😍😍😍😍 मेरो बेस्ट जोडी

  • @premvishwakarma1878
    @premvishwakarma1878 2 года назад +46

    म भारतको गोवा बाट हेर्दैछु!साथै यो जोडिलाइ हार्दिक बधाइ।

  • @jeevankumar3883
    @jeevankumar3883 2 года назад +86

    भगवानले जुराउनु भको जोडी हो कहिल्यै पनि हिम्मत नहार्नु हजुर हरु को साथमा सारा नेपाली छ्न अझै दिनहरु राम्रो बन्दै जाओस शुभकामना छ दुबै जनालाई ।best couple in the world🌍️ 👩‍❤️‍👨👌💖

    • @pramilakhadka3983
      @pramilakhadka3983 2 года назад +2

      सधैं भरि यस्तै माया देख्न पाउ नानि बाबू हरुकाे माया

    • @durgamaya953
      @durgamaya953 2 года назад

      @@pramilakhadka3983 b

    • @samirputuwar4178
      @samirputuwar4178 2 года назад

      È2à

    • @chahatsunar418
      @chahatsunar418 2 года назад

      So beautiful couple😘😘😘dai vauju🥰😻😘

  • @kumar_skb
    @kumar_skb 2 года назад +22

    धेरै राम्रो जोडी हुनुन्छ्।तपाईंको जीवन सुखद होस दम्पती जीवन को सुभकामना

  • @darpandhakal1174
    @darpandhakal1174 2 года назад +9

    बधाई छ भाई बहिनी प्रगती गर्नु जिन्दगीमा भुक्ने हरुको कुरामा अड्किनु हुन्न ल 👏👏🎉🎉🎊

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 2 года назад +9

    यस्तो साथ दिने आमा लाई भाइ र बैनी ले धेरै माया दिनु होला आमा भने को भगवान नै हुन 💓💓💓पत्रकार भाइ hjrlai पनि धेरै धेरै धन्यवाद

  • @user-zz9qh1bs9y
    @user-zz9qh1bs9y 2 года назад +58

    अाहा मलाई याे जाेडि धेरै मन पर्छ भगवान ईनि हरु लाई रक्क्षा गर है भाेलि काे दिन मा नि हजुर संगै देख्न पाउ

    • @premgt5677
      @premgt5677 2 года назад +1

      मेरो नि अनतर जाति बिहे भएको हो यो जोडि कहिलेइ नछुतोस

  • @nishaparajuli6721
    @nishaparajuli6721 2 года назад +7

    मलाई यो जोडी सारै मन पर्छ ❤️❤️सधैं यस्तै हेर्न पहियोस्

  • @heeragahatraj5802
    @heeragahatraj5802 2 года назад +2

    बाबू कहिलेपनी तिनानिको साथनछाड्नु है ।समाज लाई परिवर्तन गरेर देखाउनु पर्छ।।पत्र जि इनिभाइ बैनिलाइ माछा होइन माछा मार्ने जालदिनु ल

  • @rajutamang7494
    @rajutamang7494 2 года назад +10

    यो समजले सोच्ने हो जात भनेकोत जात जम्मा 2 कीसीमको हुन्छ महीला र पूरूश हून्छ समाजले जे भनेपनि अफ्नोजिन्दगीलाई अगडी बढनूहोला सुभकामना छ

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 года назад +28

    मानिस दुई जात हुन्छ महिला पुरुष हुन्छ जात बात अन्त्य गर्नु पर्छ धेरै राम्रो जोडी छ

    • @armylifebruneidarusalam5885
      @armylifebruneidarusalam5885 2 года назад +1

      I am hundred percent sure I really appreciate your help.
      We have to take an against racism.

  • @crazyvlog8448
    @crazyvlog8448 2 года назад +18

    Sabai la support gardenu hola 🥹🙏

  • @yubarajkarki9909
    @yubarajkarki9909 2 года назад +9

    कति मिलेको जोडी भाइ बईनिको कहिले पनि नछुटोस बधाई छ दुई जाना मिलेर बस्नु दुई जाना मिलेर बसेभनि कसैले केही गरन सकदैन ❤️❤️

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv 2 года назад +18

    औधी मायाँ तपाईंको सुन्दर जोडीलाई ❤️❤️
    तपाईं हरुको जोडिले नेपाली समाजलाई गुड म्यासेज दिएको छ । यो सम्बन्ध अजम्बरी रहिरहोस् । आउदो दिनहरुमा यो भन्दा खुशी भएको हेर्न पाऊँ ।।

  • @KamalKamal-lm6qc
    @KamalKamal-lm6qc 2 года назад +8

    मुना मदन जस्तै धेरै धेरै धन्यबाद भाई बहिनीलाई सधैं यस्तै हासि खुसी देखिन पाम यै छ शुभकामना

    • @uaeasd5197
      @uaeasd5197 2 года назад

      Hjurharuko jodima mayama kasaiko aakha nalgos maile yo dubai bat herdixhu hjurharuko video sansarma manxe sabai jat autai ho

  • @mahesh_bc428
    @mahesh_bc428 2 года назад +20

    यो जोडी लाई हार्दिक बधाई छ..!!!❤️❤️

  • @dipakthapa2736
    @dipakthapa2736 2 года назад +27

    हाम्रा समाज परिवर्तन गर्न अब यसरी नै युवाहरु अघि सर्नु पर्छ।हरेक क्षेत्रमा।दिदीको नाममा कलङ्क रैछौ तिमी त कतै नभाकी बाहुनी।

  • @sabinalemagar6781
    @sabinalemagar6781 2 года назад +25

    सफलता को धेरै धेरै शुभकामना। मित्र ❤️❤️ my favorite couple,❤️

  • @generalknowledge468
    @generalknowledge468 2 года назад +4

    मानव भनेको सबै एक हुन सबैले सम्मान गर्नुपर्छ, मानवले आफ्नो जन्म, प्रेम ,बिबाह लाई खुसी साथ ग्रहण गर्ने अधिकार छ|

  • @shreekrishnadhungana199
    @shreekrishnadhungana199 2 года назад +5

    वाहा कस्तो राम्रो सुहायको जोडी 😘😘 हजुर हरु को जोडी सधै येस्तै होस ❤️हरेक समाजमा जातीय विभेद हुन्छ तर भन्छन नि सबै जात जाती भासा धर्म बराबर हो भनेर तर किन अहिले पनि जात कै आधार मा यति धेरै बिबाद ? हजुर हरु ले साचै नै देखाउनु भयो कि मानिस ठुलो दिल ले हुन्छ जात ले हुदैन भनेर। हजुर हरु को जोडी सधै येस्तै होस 🥀❤️❤️best wishes for your future.......

  • @babuvai6805
    @babuvai6805 5 месяцев назад +1

    जति हेरे पनि कहिल्यै नघाउने जोडी love u both

  • @isworachhami4195
    @isworachhami4195 2 года назад +7

    फूपू अहिले उफ्रिकी भोलि त्यसको छोराछोरी हरुले देखाउछन पखाई भनेको ढिलो छिटो मात्रै हो

  • @heerasen4846
    @heerasen4846 2 года назад +1

    मैले सुरु देखि नै हेरिरहेको छु तर यो जोडी ले गरेको काम धेरै धेरै 100%राम्रो छ किनकि समाज मा हुने जून उखुस मुकुस भएको समाज लाई खुल्ला मैदान मा हिड्ने ठाँउ भनाएकोमा म पनि धेरै धेरै खुसी लाग्यो अब त जात भात 100% रदोइना यो जोडी कहिलै nachhutos म पनि मनै देखी solot गर्दछु र santos र nitu लाई सयोग गर्ने midiya लाई पनि मेरो तर्फबाट सलाम गर्छु र यो जोडी लाई कसैले नराम्रो सब्द नबोल्नु होला यो जोडी ले धर्ती माता ले नै मिलाएको जस्तो लाग्छ मलाई पनि

    • @heerasen4846
      @heerasen4846 2 года назад

      सन्तोष को ममि लाई धम्की दिने त्यो बैनी लाई पनि केहि भन्न मन लागेको छ किनकि यो जोडी ले त धेरै राम्रो काम गरेको छ किन बाहिर बसेर किन धम्की दिएको साच्चै सन्तोष के यति सयोग चाहियो भनेर भने हामी लगाएत midiya को साथ त्यो धम्की दिने बैनी लाइन हामी कारबाही गर्ने छौ जसरि त्यो मुख चलाएको छ त्यसरी नै कानुनी कारबाहिमा तान्ने छौ पछी म बाट गल्ती भयो भनेर माफी माग्नु नपरोस

  • @samratgalden5708
    @samratgalden5708 2 года назад +11

    Parash sir man ko dherai ramro hunuhunxa yo jodi pni dherai ramro khushi lagyo god bless you both.

  • @rupachhetri9245
    @rupachhetri9245 2 года назад +2

    पारस जि हजुर लाई
    धेरै धेरै धन्यवाद छ म अहिले
    ओमन देखि हेन्दैछु
    जात भात केही छईन
    चोखो मायाँ गरनु अपरात
    होईन कहिले नछुटोस यो
    जोडि 👌👌💗💗👍️

  • @arjungurung8491
    @arjungurung8491 2 года назад +3

    Wow great job dai and cute copals n God bless you all

  • @GitaSoni-xl8ec
    @GitaSoni-xl8ec 4 месяца назад +2

    Derae ramro xa yo Jodi lae kasako Pani aakha nalakhosh yahi nae xa mero tarfa bat ❤❤

  • @diyanagarkoti8571
    @diyanagarkoti8571 2 года назад +11

    हिम्मत कहिले नहारी सदैव अगाडी बढ्नुहोला। यही शुभकामना छ।

  • @devilguru213
    @devilguru213 2 года назад +2

    मैले पहिले बाट नै हेर्दै आएकिछु बट अरू मान्छे हरु ले जे भने पनि के पनि tension na garnu best of luck 🤞 beautiful couple ❤️❤️🥀🥀🥀

  • @radhasunar9492
    @radhasunar9492 2 года назад +4

    Beautiful jodi🥰🥰🥰

  • @sujangahatraj2420
    @sujangahatraj2420 2 года назад +1

    भाई बहिनी लाई सधै साथ छ हाम्रो

  • @lokendramahatara135
    @lokendramahatara135 2 года назад +10

    सारै राम्रो जोडी छ अनि नीतू को ब्यबहार सारै मन पर्यो कहिलै नछोड है सन्तोष ब्रो

  • @jungamaila1434
    @jungamaila1434 2 года назад +1

    सके सम्म आफ्नै जातसंग बिहे गरौं भाईरल हुन र पैसाको लोपलालचमा अन्तर्जातीय बिहे नगरम।

  • @domuelmotors8269
    @domuelmotors8269 2 года назад +3

    Love from India Sikkim god bless you both....ek din jarur betney chu...

  • @shyambashyal4500
    @shyambashyal4500 2 года назад +1

    Dhai lots of thank you for helping both two couples

  • @sobapgamer7261
    @sobapgamer7261 2 года назад +3

    साचैँ जित हुन्छ चोखोप्रमको।र।भाइलाई बैनीलाई बिभाको।शुभकामना दिन्छु है

  • @narayanchhetri9165
    @narayanchhetri9165 2 года назад +2

    Firstly all are human let's respect humanity first then everything will be very fine. Thanks

  • @amritapariyar7262
    @amritapariyar7262 2 года назад +9

    धन्यवाद पारस सर तपाइँको कामको लागि

  • @bimalasamarichhetri7357
    @bimalasamarichhetri7357 2 года назад +1

    पिर नगर है कसैले नि केहि गन्न सक्दैन दुस्मन काे आखानलागाेस याेजाेडि लाई ❤️❤️

  • @Dipakpaudyal
    @Dipakpaudyal 2 года назад +15

    कसैले कसैको जिन्दगी संग खेल्नी अधिकार हुदैन उसलाई हजुर्को मत्लब गर्नलाइ केको खाचो पुलिस केस गर्नुहोस

  • @jamunachapagain7515
    @jamunachapagain7515 2 года назад +1

    Yo sundar jodi lai dherai dherai badhai xa tapai haruko Jodi kahile Pani na tutos congratulations ❤️❤️❤️

  • @literyankhatiwada
    @literyankhatiwada 2 года назад +14

    Ramro garnu vayo Khem dai . May God bless this couples .

  • @hariparsad8718
    @hariparsad8718 2 года назад +1

    चार दिन नाटक न देखा भाई भाईरल हुने दुई दिन हो पछि अाफ्नु लाईफ अाफै बनाउने हो भाई सबै को देखेको छु

  • @parbatachaudhary5494
    @parbatachaudhary5494 2 года назад +8

    आमाको लागि छोरा छोरि भन्दा नजिक कोहिन्हुदैन । बैबाहिक जिवन सफल होस शुभकामना बाबु नानु लाई ।

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 года назад

    यो त खुशी को कुरा हो पारस सर राम्रो लाग्यो खुशी लागेको छ जात भात केहि हैन

  • @kritipun8204
    @kritipun8204 2 года назад +6

    जोडि धेरै राम्रो छ ❤️कसै को धमकिले पछि हट्नु भएन दुबै जना जोडि लाई सुभकामन छ

  • @Amirgr7
    @Amirgr7 2 года назад +1

    भाइ ले समान्ति पाखण्डि सँस्कारको भण्डाभोर गनुभयो, बधाईछ दुवैजनालाई,मानवता सनातन अहिसा सेवा निश्वाथ भावनाले गरिने त्याग नै महानता हो अरु नया पिढिले पनि यस्तै गरून् ,जातिवाद नेपाल र भारतबाट खारेज गरिनुपछ

  • @poozamagar4684
    @poozamagar4684 2 года назад +15

    best Couple in the🌍️❤️
    God bless you both🙏❤️

  • @rejinarai9462
    @rejinarai9462 2 года назад +2

    भावुक बनेको छु म यो जोडि देखेर
    मेरो पनि intercast married nai हो
    श्रीमान तिम्सिना हुनुहुन्छ अनि म चाहि राई
    हरेक परिस्थितिमा कति कठिनाई आए भन्ने कुरा त्यो स्वयम् लाई मात्रै थाहा हुने रहेछ
    पटक पटक जातको कुरा आई रहदा अरुको कुरा ले नै भए पनि आफ्नो मन निकै भाबुक बन्दो रहेछ
    यो साथ अमर रहोस
    कयौ ले अन्तरजाती बिहे गरेका छन
    तर पनि किन बुझ्दैन यी समाज?😍😍😍😍😍

    • @sarojchhetri4360
      @sarojchhetri4360 2 года назад +1

      Ho hajur hamro samaj nai testo cha antarjati biha gareko kta ra kt ko family lae samaj le nai samman garna saknu parcha

  • @shahianju2121
    @shahianju2121 2 года назад +5

    Made for each other samaj paribartanko ramro suruwat gareka xau god bless both

  • @rupa_vlogs897
    @rupa_vlogs897 2 года назад

    Dherai dherai dhanyawad
    Hem dhai lai eti sahiyog garnu lai
    ❤️Thanks 👍

  • @aurmilarawal7681
    @aurmilarawal7681 2 года назад +24

    best couple in the 🌎❣❣

  • @limbunelimbne1257
    @limbunelimbne1257 2 года назад

    Akdamai khusi lagyo ramro sanga garikhako hola baine ra vai machai jhapa damak dekhi herdaixu hai hjr

  • @MsThamivlogs
    @MsThamivlogs 2 года назад +5

    Good luck for you both maya

  • @bhawanis8000
    @bhawanis8000 2 года назад

    धेरै रार्मो जोडी सधै भरि माया गरिरहनु होला भाई र बैनी लाई धन्यवाद छ

  • @babuacharya011
    @babuacharya011 2 года назад +3

    My favorite couple ❣️❣️🥀

  • @binakhadka8184
    @binakhadka8184 2 года назад +1

    अन्तरजातीय विवाह सबैलाई मनपर्छ तर अाफ्नाे घरमा होइन। तितो सत्य

  • @sadikshyapoudel3237
    @sadikshyapoudel3237 2 года назад +5

    World best couple
    God bless you dada vauju 😘❤️❣️

  • @mrharishkottari5914
    @mrharishkottari5914 2 года назад

    यो भिडियो ले मेरो सरै मन छोयो सुरु बाट हेर्दै आएको छु
    यो दुनियाँ नै यस्तै छ अरूको प्रगति राम्रो वको त हेर्नै नसक्ने
    आखिर हुन्छ चाहिँ के अन्टरजती बिहे गरेमा हेर साथी भन्ने हरुले त
    जे पनि भन्छ्न भन्न देऊ त्यो त आफुले जान्ने कुरा हो मानिस ठूलो दिलले
    हुन्छ जातले हुँदैन
    अरूको कुरा सुनेर दुःख नहुनु है सधैं खुसी हुनु हजरको घर बाट सपोर्ट नगरे
    के भयो त हजुरको मामी हुनु हुन्छ हजुरको साथमा केही पिर नगर्नु
    यो जात पात को कुरा गर्ने यो दुनियाँ लाई सबक सिकाउनु पर्छ
    भगवान छन् तिमीहरूको साथमा हामी तपाईं हरु प्रति धेरैं आवरी छु
    तिमीहरूको जोडी कहिलै न छुटोस ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @minbahadurramjali8681
    @minbahadurramjali8681 2 года назад +3

    हाम्रो समाजमा यस्तै भएर देश अगादी बद्न नसकेको जात भात जस्तो कुप्रथा को कुरा अहिले 21 सौ सताबती मा आयर अरु देश का पुगिसक्यो हाम्रो देश अजै जत भत मइ अदि राको छ दुख लाग्छ ।
    राम्रो गर्नु भाको छ हजुरहरुले एउता समाज्को उदाहरनिय बन्नु भाको छ धेरै राम्रो हो ।

  • @mayatamang4811
    @mayatamang4811 2 года назад

    यस्तो कुरा गर्ने लाई कारबाही गर्नुपर्छ जसले आफ्नो आङमा भैंसी हिने को देख्दै न उस्ले अरु को आङमा जुम्रो हिड्ने देखिन्छ तिमी हरु सुखि र खुशी हुँदै बस्नु है भाइ बहिनी अरु को कुरा नसन्नु होला मेरो घर रामेछाप जिल्लामा हाल जोडानमा छु रेकुरल् हेर्छु तिमी दुई जना को टिकट र भिडियो हेर्दाहेर्दै आँसु झार्दै बस्ने गर्दछन् मत धेरै धन्यबाद छ हजुरलाई मेरो तर्फबाट

  • @radhikakhadka7260
    @radhikakhadka7260 2 года назад +15

    Best couple in the world 🌍❤️

  • @janathanisha5210
    @janathanisha5210 2 года назад +2

    God bless you both be happy always enjoy your life. I am from chennai.

  • @sumitneupane482
    @sumitneupane482 2 года назад +3

    Congratulations both of u ❤ 💖 💓

  • @nayangajmer9700
    @nayangajmer9700 Год назад +1

    Nice jodi hjru haru ko jodi dhari dhari ramro xa hjr ko jodi kahile pani naxutus ❤❤❤nice jodi

  • @Prem_Pariyar
    @Prem_Pariyar 2 года назад +18

    एक्दमै राम्रो जोडि 😍

  • @netrapariyar4982
    @netrapariyar4982 2 года назад +1

    अति र साहसी बन्नु पर्छ बाबू उदाहरनिय मुना मदन जोडी उपनाम पाउनु भएको छ हजुरको सुन्दर जोदिलाई हार्दिक बधाई तथा शुभकामना

  • @crysanthalepcha7270
    @crysanthalepcha7270 2 года назад +11

    God bless you always both of you ❤️

  • @yogeshgajmer2005
    @yogeshgajmer2005 2 года назад +2

    good babu good god bless you both of you

  • @armylifebruneidarusalam5885
    @armylifebruneidarusalam5885 2 года назад +6

    It match made in heaven perfect couple it's a twist of fate may all your wishes come true.you should be strong you have to keep going no matter what happens you should never give up.Keep love in your heart only than you'll your soul find peace.let's take this as normal.
    We have to take an against racism .
    It's me Devendra Tamang watching from Gotkhha Army GRU Brunei Darusalam Sanghai way.Uk Brunei

  • @junusunar6052
    @junusunar6052 2 года назад +2

    मलाई एक दमै राम्रो लाग्छ भाई बैनी को जोड़ी जिन्दगी भरी एकै सातमा देखन पाऊ🙏🙏🙏😊😊😊😊

  • @omprakashbk8118
    @omprakashbk8118 2 года назад +5

    Paras sir interview nikai utkrist lagyo bhai bhaini haru ko but lamo bhayena herda herdai interview sakiyo ali lamo samaye ko banaunu paro hai la...🌹🌹🌹🌹❤❤❤🙏🙏🙏

  • @harishadhikari5035
    @harishadhikari5035 2 года назад +1

    मैले सुरु बाट हेर्दै आएको छु आह कति राम्रो जडी यो जोडी कहिल्यै नछुटोस्

  • @nischal7868
    @nischal7868 2 года назад +7

    Wow perfect couple god bless you both of yuh

  • @rosedmlove
    @rosedmlove 2 года назад +1

    सब को रगत रातो हुन्छं जात को कुरा ले कसैलाई हेप्ने छूवा छुत नगरौं अव समाज परिवर्तन गर्न जरुरी छ अरु को कुरा सुनेर दुःखी हुने होइन ल ममीले धेरै सपोर्ट गर्नु भए को छ त्यसै माथि जनता ले बुझ्नु भए को छ सब को सपोर्ट छ भाई बहिनी लाई बिस्तारै सब ठीक हुन्छ अव ममी सँग मिलेर आफ्नु ब्यबसाय अगाडि बढाउनु अबस्य सफल भइन्छ भाई बहिनीलाई सफलता को सुभ कामना आज त गीत पनि सुन्न पाइयो खुसी लाग्यो ........

  • @shandyaluitel9363
    @shandyaluitel9363 2 года назад +31

    Best couple 💙
    God bless you both 💗

  • @vimalimbu2954
    @vimalimbu2954 2 года назад +1

    ATI Sundar socha bichar jat euta manishle babako ho yo tar absenae paribatan hunu parxa Mero bicharma badae xa brother and sister lae???

  • @SumiCham03
    @SumiCham03 2 года назад +9

    God bless you both 😍 Duniya k vanxa tyasko matlab rakhnu hudaina 😍

  • @rosnigandhari7034
    @rosnigandhari7034 2 года назад +1

    मलाई world 🌍 मा मन पर्ने जोडी हो
    मैले hjr हरु को all vd हेरेर like haru gari raheko hunxu ❤️🥀🌍

  • @basantjung8559
    @basantjung8559 2 года назад +3

    love this couple❤️❤️

  • @bishalmagar3229
    @bishalmagar3229 2 года назад +1

    येस्तो कुप्रथा लाई मान्ने सबै दिमाग मा गु भरिएकोहरु हो आफुले आफुलाइ के सोचेको होला ठुलो जात भनौदाहरु ले छि घिन्लाग्छ अबको नया जेनेरेसन ले हो येस्तो निच सोच बिचाको अन्त्य गर्नी समाज ले के भन्लान् घरपरिवार ले के सोच्लान भन्नि होइन बोरु सबैले अन्तर जाती बिबाह हरेर यो छुबाछुत परम्परा को अन्त्य गर्नु पर्छ । नयाँ दाम्पत्य जिवन्को शुभकामना दुबै लाई 🙏💖😊

  • @deviyanilamichhane9066
    @deviyanilamichhane9066 2 года назад +4

    best couple कहिले नछुट्नु dai vauju💕💕💕

  • @rashmit_5971
    @rashmit_5971 2 года назад +1

    Bhai boini lai dherai dherai shubha aasirbaad.......sadhai yesari nai haasi khusi jiwan sangai bitaunu ❤️❤️

  • @Pratapofficialchannell
    @Pratapofficialchannell 2 года назад +17

    Good job dai 🙏🙏

  • @indirabk2266
    @indirabk2266 2 года назад +1

    सधै खुशी र शुखी हुनु god bless you both loveyou😍😍

  • @jasudharai106
    @jasudharai106 2 года назад +7

    Wow my best couple sadhoi yastoi maya dekhna pau

  • @sabitripariyar9432
    @sabitripariyar9432 2 года назад +1

    उमेर सानै छ भाइ र बैनिको यो जोडि जुनिजुनी रहिरहोस सधै भरी चोखो मायाको कदर होस यक अर्काको साथ कहिले नछोड्नु अनि अरुको कुरा कहिले पनि नसोच्नुस सन्तोस भाइ र नितु बैनी आफ्नो जीवन आफ्नै तरिकाले जिउनु पाउनु पर्छ यो चोखो मायाको उदाहरण जुगौ जुग रहिरहोस आगामी दिनहरु सुखमय होस

  • @krishnepaligamer2350
    @krishnepaligamer2350 2 года назад +3

    होनि दाई सदई भरि माया गरनु सदई साथा दिन है i Miss you dada didi

  • @chaudhary884
    @chaudhary884 2 года назад +2

    god bless both off you🙏🙏❤️❤️😍😍 nice couple 👌😍