भाबि ले जुराएको यो जोडि सातौ जनम संगै रहोस्,यो जोडिलाई सपोर्ट गर्ने महान दुई परिवार प्रति उच्च सम्मान छ,सदियौ देखि छुवाछूत ले जरा गाडेको समाज लाई चुनौती दिने यि महान जोडि र परिवार युग को नमुना बनोस्,जय मानब😘😘
भाइ बहिनी को सुरु देखि नै भिडियो हेरेकोछु र ससुराली र घर दुबई राम्रो छ परिवार फ्याम्ली दुबई बुज्ने रहेछन जात भातको कुरा छैन यो संसारमा जात मा केटा केटी मात्र हो दुबई जना लाई प्रगति को शुभकामना! पत्रकार लाई पनि धन्यवाद !
अत्यन्तै दमदार शब्द शब्द बाट बोल्नु भयो नितु सिस को आमा धेरै धेरै धन्यवाद दिदी हजुर लाई...आजभोलि को जमनामा पनि जातपात को कुरा गर्ने पोख्रेलि सन्तोष का गर्जेनहरु तपाईंहरु ले मानबियता को कुरा मा टियुसन लिन जरुरी छ ।।
बैबाहिक जिवनको शुभकामना तर समाजमा एस्ता बिबाह दैनिक हजारौको हुन्छन। यिनिहरुले कुनै "पहाड" फोडेका होइनन जो एति धेरै महत्व दिनलाई। अब मिडियामा चटक गर्न छोडेर मेहनेत गरेर साइनो र बिहेको जिम्मेवारी निभाउने हो। यो मिडियामा चटक देखाएर चन्दा सहयोग उठाएर जिन्दगी चलाउने काम नगरियोस।
सर्ब प्रथम याे भाइ बहिनी दुबै जना लाई शुभकामना अनि याे बिबाह गर्दा भाइ बहिनी ले अन्तरजातीय बिबाह गरेर समाज परिवर्तन गरेकाे मा धन्यवाद तर यति छिटो बिबाह गरेर जिन्दगी के हाे भबिस्य के हाे शिक्षा के हाे भनेर नबुझेर हत्तार मा बिबाह गर्दै मा शिक्षित मानिदैन याे यसरी छिटो बिबाह गर्दै मा समाज लाई केही उपदेश जादैन याे पढने उमेर हाे पढनु पर्थ्याे माया गर्ने जाेडी अम्बर हुन्छन पछि पनि बिबाह गर्ने सक्छन तर याे बिबाह बाट समाज लाई नकारात्मक सन्देश पनि जान सक्छन कसरी साना बच्चा हरू ले भिडियाे हेर्छन सिक्छन अनि कति राम्रो सँसकार दिएर पढाउदा पढाउदै गर्दा सानाे उमेर मा नै घर बाट भागेर बिबाह गर्छन छाेरि काे अामा लाई पनि नमज्जा लाग्छ अनि छाेरा काे अामा बुबा ले पनि कत्राे भबिश्य साेचेकाे हुन्छन बुबा अामा काे सपना सबै सिसा फुटे झै चक्नाचुर हुन्छ त्यसकारण जाे काेहि ले पनि माया गरे पछि अन्तरजातीय बिबाह गर्न पाउँछन् तर अाफु दुबै अाफ्नाे खुट्टामा उभिन सक्नु पर्छ अनि यस्तो अन्तरजातीय बिबाह महिना मा धेरैले गर्छन तर यसरी भिडियो मा अाएर मैले यस्तो दुख्ख पाए घर बाट सपाेर्ट भएन भन्ने कुरा त कही कता अाफुले गल्ती गरेकाे महसुस हाेला सबै भन्दा पहिला बिबाह अन्तरजातीय हुन्छ जब माया बस्छ तर बच्चा बच्ची ले पनि अाफ्नाे बुबा अामा सपना पूरा गर्नु प,र्छ अनि बिबाह भागी भन्दा मागी पनि गर्ने सकिन्छ त्यसरि नै हाे समाज परिबर्तन हुने अनि अब भाइ बहिनी माया ले जिन्दगी चल्दैन पेट पाल्न काे लागि काम धन्दा र पैसा चाहिन्छ यसरी भिडियो मा बिजि हुन भन्दा नितु ले पढ भाइ ले काम गर त्यसै अर्को काे छाेरि पालिदैन मिडिया मा अाएर दुख्ख देखाउदै मा २ दिन चल्छ ३ चल्छ बाकी जिन्दगी धेरै लामाे छ त्यसकारण जे भयाे अब राम्रो नै भयाे भाइ बहिनी सघर्ष घर अब जिन्दगी सँग जुध्न पर्छ पैसा कमाउ यहि छ शुभकामना भाइ बहिनी लाई अब दुनिया ले के भन्छ हाेईन अब अाफु सघर्ष गर्न नछाेड एकदिन गन्तव्य मा पुगिन्छ
थाहा छैन अरु पनि धेरै होलान् यी यस्ता जोडी धेरै नै यी जोडीलाई पच्छायाईरहनुभको छ। युट्युवरज्युले। सबै बाट शुभकामना प्रदान गरृका छन् यिनी जोडीले। तर सामाजिक दृष्टिकोण ले हेर्ने र विचार गर्नेहो भने कलिला केटाकेटीले भने पाठको ,रुपमा लिनुपर्छ। यो उमेर विबाहको पक्कै पनि हैन। तर झनै यसलाई प्राथमिकता दिएर दिनानुदिन यी जोडि जस्तो बनुन्। दुख हुन्छ पछि । अहिले साना छन् ,रमाइलो लाग्न स्वभाविक हो । तर भविष्य मा धेरै गर्न बाकी छ।
दिदीलाई उच्च सम्मान छ तपाईं साच्चिकै महान आमा हो कति राम्रो सकरात्मक सोच । जातभातको कुरा गर्ने जातका ठेकेदार हरु ति पुर्ण मानब होइन ति ब्यक्ति हरुलाई मानवको दार्जामा राख्दैनन् भगवानले त्यस्ता पापी जस्ले आफु भन्दा सानो देख्छ जस्ले भेदभाव गर्छ उस्को लागि नर्कमा सजाय दिनको लागि पुरै हाइफाई ब्यबस्था गरिएको छ ।
बाहुनलाई ज्वाई स्विकार्न हामीलाई त्यति गार्हो हुदैन तर बाहुनलाई दलित ज्वाई र बुहारी स्विकार्न निकै गार्हो पर्दछ हाम्रो समाजमा अाज मेरो पनि यस्तै बुझ्ने ससुराली हुन्थे भने यसरी नै खुसी हुन पाइन्थ्यो होला है अाज मेरो १३ बर्ष हुदा सम्म पनि ससुरालीले जातकै कारणले स्विकारेका छैनन् यस्तो अबुझ छ मेरो समाज।
अरु भन्दानी याे पत्रकार भाईले तल्लाे जात भन्दा अनाैथाे लागाे खाली तल्लो जात मात्रै भन्दा याे भाईकाे दिमाग मा यति भेडभाब छ भनेकाे मात्र हाे जस्ताे लागाे मन मा धेरै भेडभाब छ अामा ले कति रामाे शब्द भन्नु भयाे याे जाेडी लाई भेटेर पाउढाेकने मन छ मेराे नानी बाबु लाई जातपात काे एक शब्द पनि सिकाउदिन समाज काे पनि डरमान्दीन छाेरा छाेरी काे खुशी हाे पत्रकार भाई बाेलिमा सुधार गर्नुश जात तल्लाे हैन हजुरकाे साेच तल्लाे छ
यो भिडियो हेर्न कसैलाइ आतुर छैन।यि दुइको भविष्य राम्रो होस, आँटेको पुगोस सबैको कामना छ तर नबुझेको कुरा डलर को लोभले कति दिन पुच्छर बन्छौ हो युटुबे अल्छि हरु,,
Nitu mummy is gud knowledge to be explained to the point .I too 💯 agreed.Media Bhai also supporting in this matter.As education PPL always different there r always open minded.I like media Bhai frm Nature he is gentle nd soft hearted.Frm Aunty Sikkim
भाबि ले जुराएको यो जोडि सातौ जनम संगै रहोस्,यो जोडिलाई सपोर्ट गर्ने महान दुई परिवार प्रति उच्च सम्मान छ,सदियौ देखि छुवाछूत ले जरा गाडेको समाज लाई चुनौती दिने यि महान जोडि र परिवार युग को नमुना बनोस्,जय मानब😘😘
यो त खुशी को कुरा हो सारै राम्रो नितु र सन्तोष को जिन्दगी को सफलता को सुभकामन राम्रो गरदै जानु कहिले नछुटोस् जात भात केहि. हैन
कति राम्रो जोडि उताको आमाले नि गाउनु भथ्यो यताको आमाले नि गाउनु भको होकि... सुन्दर जोडि सफल होस!!
अति सुन्दर भगवान्ले जुराको जोडी यो जोडी माथी कसैको 👁️आँखा👁️ नलागोस👌👌❤️❤️👏👏
भाइ बहिनी को सुरु देखि नै भिडियो हेरेकोछु र ससुराली र घर दुबई राम्रो छ परिवार फ्याम्ली दुबई बुज्ने रहेछन जात भातको कुरा छैन यो संसारमा जात मा केटा केटी मात्र हो दुबई जना लाई प्रगति को शुभकामना! पत्रकार लाई पनि धन्यवाद !
kta ko bau le chai lang hanirathyo asti aile chai thik bho ki
अति सुन्दर ब्यूटीफुल जोडि शूभकामनाछ ❤
अत्यन्तै दमदार शब्द शब्द बाट बोल्नु भयो नितु सिस को आमा धेरै धेरै धन्यवाद दिदी हजुर लाई...आजभोलि को जमनामा पनि जातपात को कुरा गर्ने पोख्रेलि सन्तोष का गर्जेनहरु तपाईंहरु ले मानबियता को कुरा मा टियुसन लिन जरुरी छ ।।
Sai kuro bro 100%
जोडी नै दामी छ। नयाँ बैबाहिक दाम्पत्य जिवनको धेरै धेरै शुभकामना 🙏🙏🙏
अति सुन्दर जोडी यो जोडी कैले पनि नछुटाेस है ❤❤❤❤❤
बैबाहिक जिवनको शुभकामना तर समाजमा एस्ता बिबाह दैनिक हजारौको हुन्छन। यिनिहरुले कुनै "पहाड" फोडेका होइनन जो एति धेरै महत्व दिनलाई।
अब मिडियामा चटक गर्न छोडेर मेहनेत गरेर साइनो र बिहेको जिम्मेवारी निभाउने हो। यो मिडियामा चटक देखाएर चन्दा सहयोग उठाएर जिन्दगी चलाउने काम नगरियोस।
Sahi kura
बाबु नानीको उज्जल भविसेको शुभकामना तिमीहरूको माया जुनिजुनी रहोस् 🙏🙏💕💕 विशेष गरी पारस सर लाई धेरै धेरै धन्यवाद 🙏🙏 भावना गुरुङ्ग तनहुँ बन्दिपुर 🙏🙏💖💖
दोस्रो बिहेको पनि केको शुभकामना हजुर सन्तोष को जेठि बुडि पनि छ केति मात्रै हैन छोरा पनि छ
👍️👍️👍️👍️👍️
🌹🌹🙏🙏💓💓😍
उहाँ दिदी ले कति मीठो
मनै छुने गित काउँनु भाको
😭😭😭😭
Good sis
@@anitabista8572 ::"
@@anitabista8572 x"v':vx:v'"
नेपालमा सक्सेश भयको जोडी यहीनै हो जे होस यो जोडीलाई शुभकामना ।।।
Good baini ekdam sipalu rahichha yo sasu maa
अति सुनदर जेाडि
छर्लङ्ग छ। माया को सिमानै छैन। नितु बैनि र सन्तोष ज्वाई लागि आशिरबाद। अगाडि बडनुहोस। भाले पोथी मीलेको छन् है। पत्रकार टिमलाई घेरै घन्यबाद छ।
जातीयता मा घमण्ड भएको हाम्रो नेपाल देशमा यौटा उदाहर्णिय जोडी बनेको छ बोल्न त धेरै मन थियोे तर ❤❤
दुई जना को जोडी साह्रै राम्रो छ सफल दाम्पत्य जीवनको शुभकामना
यो जोडी यस्तै हासी खुशी जावोस मेरो बधाइ तथा शुभकामना व्यक्त गर्दछु
wow याे जाेडि भगवान ले बनाकाे बुढेस काल सम्म देख्नु पाउ
भाई र बहिनीको सुखद दम्पती जीवनको शुभकामना।केही नराम्रो नसोच्नु यो अहिलेको यो समयमा पनि जातको कुरा केही नसोच्नु होस।😍😍😍😍
सर्ब प्रथम याे भाइ बहिनी दुबै जना लाई शुभकामना अनि याे बिबाह गर्दा भाइ बहिनी ले अन्तरजातीय बिबाह गरेर समाज परिवर्तन गरेकाे मा धन्यवाद तर यति छिटो बिबाह गरेर जिन्दगी के हाे भबिस्य के हाे शिक्षा के हाे भनेर नबुझेर हत्तार मा बिबाह गर्दै मा शिक्षित मानिदैन याे यसरी छिटो बिबाह गर्दै मा समाज लाई केही उपदेश जादैन याे पढने उमेर हाे पढनु पर्थ्याे माया गर्ने जाेडी अम्बर हुन्छन पछि पनि बिबाह गर्ने सक्छन तर याे बिबाह बाट समाज लाई नकारात्मक सन्देश पनि जान सक्छन कसरी साना बच्चा हरू ले भिडियाे हेर्छन सिक्छन अनि कति राम्रो सँसकार दिएर पढाउदा पढाउदै गर्दा सानाे उमेर मा नै घर बाट भागेर बिबाह गर्छन छाेरि काे अामा लाई पनि नमज्जा लाग्छ अनि छाेरा काे अामा बुबा ले पनि कत्राे भबिश्य साेचेकाे हुन्छन बुबा अामा काे सपना सबै सिसा फुटे झै चक्नाचुर हुन्छ त्यसकारण जाे काेहि ले पनि माया गरे पछि अन्तरजातीय बिबाह गर्न पाउँछन् तर अाफु दुबै अाफ्नाे खुट्टामा उभिन सक्नु पर्छ अनि यस्तो अन्तरजातीय बिबाह महिना मा धेरैले गर्छन तर यसरी भिडियो मा अाएर मैले यस्तो दुख्ख पाए घर बाट सपाेर्ट भएन भन्ने कुरा त कही कता अाफुले गल्ती गरेकाे महसुस हाेला सबै भन्दा पहिला बिबाह अन्तरजातीय हुन्छ जब माया बस्छ तर बच्चा बच्ची ले पनि अाफ्नाे बुबा अामा सपना पूरा गर्नु प,र्छ अनि बिबाह भागी भन्दा मागी पनि गर्ने सकिन्छ त्यसरि नै हाे समाज परिबर्तन हुने अनि अब भाइ बहिनी माया ले जिन्दगी चल्दैन पेट पाल्न काे लागि काम धन्दा र पैसा चाहिन्छ यसरी भिडियो मा बिजि हुन भन्दा नितु ले पढ भाइ ले काम गर त्यसै अर्को काे छाेरि पालिदैन मिडिया मा अाएर दुख्ख देखाउदै मा २ दिन चल्छ ३ चल्छ बाकी जिन्दगी धेरै लामाे छ त्यसकारण जे भयाे अब राम्रो नै भयाे भाइ बहिनी सघर्ष घर अब जिन्दगी सँग जुध्न पर्छ पैसा कमाउ यहि छ शुभकामना भाइ बहिनी लाई अब दुनिया ले के भन्छ हाेईन अब अाफु सघर्ष गर्न नछाेड एकदिन गन्तव्य मा पुगिन्छ
Good job esto antarjatiy vivah hunu parxa my full support with u brother and sis
सुखै सुखैमा बितोश जो जोडि को जिन्दगी
Aarkako ghar ma ramro lagxa aafno parda garahudorahi xa kgarni
नितु बैनी र भाई लाई लाखों लाख सुभ कामना छ र यस जोडि लाई कसैको आंखा नलगैस
आमा को voice कति राम्रो लाग्यो wow love u
राम्रो छ भाई बैहिनीको जोडी शुभकामना छ
अाह कस्तो बुझ्ने अामा हुनुहदो रहेछ नितु बहिनपको अामा। सम्मान छ।।।
Hami Pani intercast bibah garexau chaudhary Ra Deuba Maya vaye paxi jatbhat le kei hudaina best of luck❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सन्तोष भाई उमेरले सानै भएपनि धेरै
बूझने हूनू हुन्छ ❤️❤️❤️❤️❤️❤️
यो जात भात केही होईन हाम्राे हिंदू धर्म को शास्त्र मा लेखेको छैन यो सब समाज ले बनाएको हो दुबै जना को जोडी जीवन भर येसरी नै बितोस
यो पत्रकार नै धेरै राम्रो रहेछ अरु सबै पत्रकार भन्दा त
यी जोडिलाई सधै खुशी मिलोस
Malai Pani Santosh dai rw Neetu jasthai Maya Paunu saku ❤❤❤❤
थाहा छैन अरु पनि धेरै होलान् यी यस्ता जोडी धेरै नै यी जोडीलाई पच्छायाईरहनुभको छ। युट्युवरज्युले। सबै बाट शुभकामना प्रदान गरृका छन् यिनी जोडीले। तर सामाजिक दृष्टिकोण ले हेर्ने र विचार गर्नेहो भने कलिला केटाकेटीले भने पाठको ,रुपमा लिनुपर्छ। यो उमेर विबाहको पक्कै पनि हैन। तर झनै यसलाई प्राथमिकता दिएर दिनानुदिन यी जोडि जस्तो बनुन्। दुख हुन्छ पछि । अहिले साना छन् ,रमाइलो लाग्न स्वभाविक हो । तर भविष्य मा धेरै गर्न बाकी छ।
खुशी लाग्यो god blessed both of u ❤️❤️
सुन्दर छ जोडी सँदै यसरी नै मिलेर बास्नु ल
राम्रो जोडि हो यसलाई मायाको रुपमा लिएर अगाडि बढ्नु पर्छ
अति राम्रो जोडी 🙏🏼🙏🏼🥰🥰🥰❤️❤️❤️
मासु दाइ ले नि खान पाउनु भयो है।।👌👌♥️
Umm
I love this couple so much with many reason🥰🥰
Very nice couple God bless both of you Bhai, byni,i am from India
Be happy always both of you lost of love from India manipur
दिदीलाई उच्च सम्मान छ तपाईं साच्चिकै महान आमा हो कति राम्रो सकरात्मक सोच । जातभातको कुरा गर्ने जातका ठेकेदार हरु ति पुर्ण मानब होइन ति ब्यक्ति हरुलाई मानवको दार्जामा राख्दैनन् भगवानले त्यस्ता पापी जस्ले आफु भन्दा सानो देख्छ जस्ले भेदभाव गर्छ उस्को लागि नर्कमा सजाय दिनको लागि पुरै हाइफाई ब्यबस्था गरिएको छ ।
So beautiful ❤️ couple ❤️ parash dai hjr katii ramro man ko hunu hunxa nice family ❤️🥀🙏
Akdam khusi lagirahekox yo jodilai dekda samajpani paribartan hudaix dinanudin
सधैं खुसी रहिरहाेस याे जाेडी🕊️❤️🌍
dheraii khusii lagyo aaj aayara yo intrviue herna paudaa
बाहुनलाई ज्वाई स्विकार्न हामीलाई त्यति गार्हो हुदैन तर बाहुनलाई दलित ज्वाई र बुहारी स्विकार्न निकै गार्हो पर्दछ हाम्रो समाजमा अाज मेरो पनि यस्तै बुझ्ने ससुराली हुन्थे भने यसरी नै खुसी हुन पाइन्थ्यो होला है अाज मेरो १३ बर्ष हुदा सम्म पनि ससुरालीले जातकै कारणले स्विकारेका छैनन् यस्तो अबुझ छ मेरो समाज।
good
निस जोडि कुबेत बाट हेर्दै छु
धेरै राम्रो जोदि छ नानी बाबुको सदै भरी यसरी नै हासी खुसी देख्न पाउ बर्दघात कुन थाउ होला
Ramro xa vai ra Bohine ko jodi sadai khusi rahanu ok
भाइ बैनी को जोडि अजम्बरी बनोस आशीर्वाद छ🙏
So suit jodi I miss u I laik jodi miss u um vnnani sgdin naiss jodi hjur hko jodie bnirakhoss miss u gaij
नितु र सन्तोश को जोदि गजब जोदि मिलेको छ बधाई छ 😀😁😂🤣😃😄
खुशी लायो भाई बैनी ❤️❤️❤️❤️👌👌👌🧡🧡🧡💔💔💔
रगत सबैको रातो भए कुन ठुलो कुन सानो हो समाजिक सदभाब फैलाउन सफल रहुन शुभकामना ।।।
Ramro Jodi x kahile naxutnu haii good bless you ❤❤❤
🥰🥰🥰🥰🥰 maya vaneko ta dada di legareko jasto ho best of lock
अरु भन्दानी याे पत्रकार भाईले तल्लाे जात भन्दा अनाैथाे लागाे खाली तल्लो जात मात्रै भन्दा याे भाईकाे दिमाग मा यति भेडभाब छ भनेकाे मात्र हाे जस्ताे लागाे मन मा धेरै भेडभाब छ अामा ले कति रामाे शब्द भन्नु भयाे याे जाेडी लाई भेटेर पाउढाेकने मन छ मेराे नानी बाबु लाई जातपात काे एक शब्द पनि सिकाउदिन समाज काे पनि डरमान्दीन छाेरा छाेरी काे खुशी हाे पत्रकार भाई बाेलिमा सुधार गर्नुश जात तल्लाे हैन हजुरकाे साेच तल्लाे छ
Wow supper Jodi
Made for each other perfect couple ❤❤ god bless you both 😇
दिदि ले गित धेरै मिठो गाउनु हुदाे रहिच धेरै माया गरनुहाेई दिदि😍😍😍😍🙏🙏🙏🙏
सारै राम्रो जोडि❤️❤️❤️❤️👌👌👌👌
Best of luck best wishes both of you ❤️❤️
ममिले सारैइँ मिठो बोलनु भो खुसि लागयो❤❤
अति राम्रो लागयाे शुभ कामना सबै लाई।
La thakur dai lai badhai xa jwai xori lai
ramro jodi x kaile naxutnu hai
good bless you💜
Mame ko Dherai yaad aaiyo🥹🥹
Lop you Yll broo ma ni bahun ham tara temile mero sochnai chinj gardiyau Yll broo temi haru ko maya sadai yastai hos hai raza ❤️❤️❤️
Miss you dada big fan🤞❤️
@VERY ONLINE TV harxu ni ❤️🤞
भाइ बैनी राम्रो सङ जीवन मा एक्ले अर्को लाई सपोर्ट गर्दै आगमी दिन मा राम्रो सङ जिउनु होला।।।
सुन्दर जाेडि छ सधै मिलेर ब्स्नु
Aama xhhori akdam face ma pani sem dekhiyo nice couple keep going
Shantos@nittu sarai ramro jodi nittu nani kati hasili khosili xin
Great job dai
आज सबै फेमलि लाई साथमा देखन पाउँदा खुसि लाग्यो।
Aamako vanai akdam sahi lagyo.
Damii xa yo jodii sadhii khusii rahanu ra kasaii ko Aakha Nalagos//
यो जोडीलाइ हर्दिक बधाइ छ।
aaha Kati ramro Maan samman ani Kati ramro byabahar❤️❤️❤️❤️Nitako familly ko👌👌
My best couple Neetu and sontosh 🤗❤️😘
Mami choi dharoi bujne hunuhudo raixa ❤️🤞mero best couple
Ma Darjeeling bat ho yo dui ko jori saharai ramro xa beautiful couple
जोडी राम्रो छ अबको दिन मा उज्ज्वल भबिस्यको सुभकामना l
राम्राे जाेडि छ पारस भाइ साथ दिनुभयकाे छ म bahrain बाट सर खुसि लाग्छ
उम नि हरेक कुरा मा ममि को कति याद आउँछ नि 😥😭
राम्रो जोडी ❤❤❤
Yo dd ko geet la moh ghan dharai royako moh mero maita ma budo baba matrai hanu huncha dharai mn dukhooo😢😢😢😢
नितुको अामा परिवार नै शिक्षित हुनुहुदो रहिछ राम्रो परिवार रहिछन् मायामा जातपात हुदैन साच्चिकै हो यसैगरी मिलेर बस्नु भाइ बहिनी ।
सन्तोस भाइ को सासू आमा ले सारै राम्रो कुरा गर्नु भयो
nice जोडी 💖🎊🎉 सासु अामा पनि बुझ्ने हुनुन्दाे रहेछ खुसि लायाे धन्यवाद मिडिया कर्मि सर हाल म जोर्द्न देखि हेरेकि छु हजुर हरु काे भिडियो 🙏🙏🙏❤️❤️❤️❤️
kate mitho git gaunu vo nanu ko aamalee manai xune💗
Iam watch TV from Itahari ( sunsari).
Yo jodi kailai naxutos vagawan🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤
खुसी लायो good
यो भिडियो हेर्न कसैलाइ आतुर छैन।यि दुइको भविष्य राम्रो होस, आँटेको पुगोस सबैको कामना छ तर नबुझेको कुरा डलर को लोभले कति दिन पुच्छर बन्छौ हो युटुबे अल्छि हरु,,
एक दम राम्रो जोदि आमा पनि बुझ्ने दामी लग्यो
जिवनभर खुशी काे साथ जिन्दगी बिताेस् जात सबै एउटै हाे काटे सबैकाे रगत राताेनै अाउछ।
Ati ramro couple sadai khusi dekhna paiyos best of luck for your bright future
Nitu mummy is gud knowledge to be explained to the point .I too 💯 agreed.Media Bhai also supporting in this matter.As education PPL always different there r always open minded.I like media Bhai frm Nature he is gentle nd soft hearted.Frm Aunty Sikkim
Suntosh mumy also excellent
@@gautamg8324 Yeah!!!Both mummy r understanding
Kati mitho kura garnu vyeko huha le vaneko ykdam thik ho jat vaneko 2 jatko matra hunxa 👍️🥀