बाहुनले परियारकी छाेरी सग गरे बिहे । सुन्दर जोडी रुदै मिडियामा , घर बाट निकालिदिए best couple

Поделиться
HTML-код
  • Опубликовано: 20 янв 2025

Комментарии • 2,6 тыс.

  • @aashikakhadka3058
    @aashikakhadka3058 2 года назад +620

    समाज परिवर्तनको संबाहक यो जोडीलाई हार्दिक बधाई तथा सफल जिन्दगीको शुभकामना ।

    • @rajugurung1846
      @rajugurung1846 2 года назад +2

      Beautiful couple ❤️🥰 God bless you

    • @kismatthapa7813
      @kismatthapa7813 2 года назад +3

      Ramro xa jodi

    • @sikhachhetri4042
      @sikhachhetri4042 2 года назад +8

      Manisa thulo dinle hunxa Jhata le hudain beautiful jodi ma koholpur Dekhi🙏🙏🙏🙏❤️❤️❤️

    • @sitatamang4214
      @sitatamang4214 2 года назад +5

      So beautiful couple

    • @babystarhd5596
      @babystarhd5596 2 года назад

      ruclips.net/video/s-N62Fx1sKM/видео.html

  • @karunaraut7534
    @karunaraut7534 2 года назад +148

    "मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन " Happy married life both of you💛

  • @rudrakhattri9827
    @rudrakhattri9827 2 года назад +42

    हाम्रो समाज पनी कती अचम्मको छ है ,जब नेपाली छोरा-छोरीले विदेशीसंग विबाह गर्छन तब जात सोध्दैनन तर नेपालमा नै अन्तरजातिय विबाह हुंदा कीन यस्तो ? जे होस भाइ -बहीनी दुबैलाइ सुखद बैबाहीक जिबनको शुभकामना ।🎊💐🎉

  • @rajbdr5709
    @rajbdr5709 2 года назад +118

    समाज परिवर्तन का लागि यो जोड़ी लाई अनगिनत सुभकामना

    • @geetubasnet1
      @geetubasnet1 Год назад +3

      मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन best jodi❤️❤️❤️❤️

  • @lokpremikhyamshai1318
    @lokpremikhyamshai1318 2 года назад +40

    आहा समाज परिवर्तन को लागि यो जोडिलाई बधाई तथा सफल दामपत्य जिवनको शुभकामना ❤️❤️

  • @sezalrawat1297
    @sezalrawat1297 2 года назад +176

    धेरै राम्रो यो समाज मा सबै ले यसै गरेर परिवर्तन गर्नु पर्छ्❤️

  • @khadkanepali8606
    @khadkanepali8606 2 года назад +140

    प्रेमका नाममा अन्तरजातीय बिबाह धेरै भएका छन्,कतिपय सफल र विफल भएका घटनाक्रम पनि धेरै छन्,,यो जोडी पनि सफल बनोस् उदाहरणीय बनोस् शुभकामना छ,,तर पछि घर परिवार नातागोताका दबाबमा छुट्ने,मर्ने र मार्ने जस्ता घटना नहोस् ,,,धेरै धेरै शुभकामना छ।

    • @bipinadhikari6793
      @bipinadhikari6793 2 года назад +2

      You're right hjr 👍🏻👍🏻👌👌🙏🙏💐💐

    • @babystarhd5596
      @babystarhd5596 2 года назад

      ruclips.net/video/s-N62Fx1sKM/видео.html

  • @jayalaladhikari3147
    @jayalaladhikari3147 2 года назад +191

    समाज परिवर्तनको लागि एक उदाहरण बन्न सफल जोडी🙏🙏🙏, हार्दिक बधाई साथै सफल दाम्पत्य जिवनको शुभकामना !!!

    • @ishagupta1371
      @ishagupta1371 2 года назад +3

      Saii ho 👍👍👍💯💯

    • @ankitlamsal2600
      @ankitlamsal2600 2 года назад

      Mero lado ho

    • @vimagiri3097
      @vimagiri3097 Год назад +1

      Wow 😢😢😢😢😢😢🎉🎉🎉😂😂😂😂😂

  • @laxmannepal9243
    @laxmannepal9243 10 месяцев назад +11

    जहाँ दिन पछि रात हुदैन।
    यो समाजमा भेतवाब गर्दा
    कस्को मन रुदैन।जहाँ पबित्र
    माया छ त्यहाँ जातवात हुदैन।
    सलाम छ नानी बाबुलाई✊

  • @binoddulal6160
    @binoddulal6160 2 года назад +31

    अन्तरजातिय बिहे सबैलाई मन पर्छ तर आफ्नो घरमा हैन अरुको घरमा🙂
    तितो सत्य

  • @mankosathi9683
    @mankosathi9683 2 года назад +156

    दुबैजना बुझक्की जोडी हुनुहुँदो रहेछ, हजुरहरुको जीबनमा सधै खुशीयाली छावस् यहि शुभकामना छ ।

  • @ramathapa4795
    @ramathapa4795 2 года назад +986

    जात मान्छे ले छुटाएको हो भगवान ले त दुई जात बनाको छ नारी र पुरुष मात्र हो आफु खुशी हुने हो अब नरुनु बुनु दुबै जना लाइ बैबाहीक जिबनको शुभकामना 💐❤️

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 года назад +352

    समाज एसरी नै परिवर्तन र रुपान्तरण हुनु जरुरी छ,अब भैसकेको पनि छ,
    भाइ बहिनिको यो जोडी जुगौ जुग सम्मा अजर अमर रहोस् शत्रु बैरिको अँखा नलागोस।दाम्पत्य जिबनको अग्रिम शुभकामना भाइ बैनी हासी खुसिका साथ तपाइँ हरुको जीवन बितोस सुखमय होस हार्दिक बधाई तथा शुभकामना🙏🎉🎈💐🎊

    • @sapanabasnet4193
      @sapanabasnet4193 2 года назад +3

      ma chahi Pyuthan dekhi haii ramro lagxa yo jodi

    • @gitakatuwal4393
      @gitakatuwal4393 2 года назад +4

      Best couple vai baine ko sabi vanda man melnu parxa jath le ke fark pardaina

    • @bishnusharma9030
      @bishnusharma9030 2 года назад +3

      🤣😂

    • @Karankanxa375
      @Karankanxa375 Год назад

      maile pni gurung ko xori liyeko wife ko family sg sabai sg ramro sg kura hunxa tar yo samajle garda ahile naau pxi pxi samajko soch badliyo vane aaunu vannu hunxa hamro samaj le nai ho bnayeko yo sano thulo jaat vaner

  • @SrijanaDumiRai-w1c
    @SrijanaDumiRai-w1c 10 месяцев назад +5

    Verry verry good तपाईं हरूले समाजमा उदाहरणीय भएर अाझै देखाउनु हाेस Good luck

  • @tararanaranatara
    @tararanaranatara 9 месяцев назад +4

    यो जोडि खुशी रहनु। भाइरल जोडि सु:ख दुःख मिलेर जिउनु धन्यवाद।❤❤❤

  • @milanasta3908
    @milanasta3908 2 года назад +72

    अती सुन्दर जोडी , सफल बैबाहिक जिबनको शुभकामना , केही आबश्यक परेमा सम्झन सकनुहुनेछ।

  • @t.b.sarumagart.b.sarumagar6281
    @t.b.sarumagart.b.sarumagar6281 2 года назад +57

    मान्छेको कास्ट सानो भए र के भो र सोच यति माहान छ, दुबै जानालाइ वैबाहिक जिबनको हार्दिक मंगलमय शुभकामना।

  • @ganeshlamichhane3113
    @ganeshlamichhane3113 2 года назад +6

    यो भेदभाब गर्ने समाजको लागी उदाहरण को पात्र बन्नु भयो । उज्ज्ल भबिस्यको लागि सुभकामना

  • @KrishnaRai-t8r
    @KrishnaRai-t8r 10 месяцев назад +5

    मानिसा ठुलाे दिलाले हुन्छ जातले हुदैन जात त मान्छेले बनाएकाे हाे त्यसैले सन्ताेष भाइ र रितुबैनिलाई याे समाजमा उदरनिय भएर समाजकाे आँखा खाेलि दिनु भएकाेमा बधाई छ हरेष नखानु अगडि बडेर समाज परिबर्तन गरिनु भयाे त्यसमा मुरि 2 धन्यबाद

  • @hirabahadur156
    @hirabahadur156 Год назад +6

    धेरै धेरै राम्रो कुरा बहिनी काे धेरै राम्रो जाेडी

  • @chhabibhandarajoshi1957
    @chhabibhandarajoshi1957 2 года назад +267

    Beautiful couple 👫 bhai गाउँ घर आफन्त अनि साथी भाई हरु जे जस्तो भने पनि जिन्दगी आफू ले काट्ने हो भाई जीवन मा हरेक उताब चढाब आईरहन्छ भाइ वैबाहिक जीवन को शुभ कामना छ भाई मेरो पनि इन्टरकास्ट बिबाह हो सबै ठिक हुन्छ धैर्य गर्न्नु सबै राम्रो हुन्छ है

    • @summershrestha6273
      @summershrestha6273 2 года назад +2

      J

    • @rajendrahemant8480
      @rajendrahemant8480 2 года назад

      arule k j jasto vane pani bhai le thik gareko xa suva kamana xa bhai buhari lai

    • @omraj5118
      @omraj5118 2 года назад

      Kya bujne manxe ho yar chhabi

    • @gribanthapa4602
      @gribanthapa4602 2 года назад

      👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨😓🥺

    • @asueksirkidi3j93
      @asueksirkidi3j93 2 года назад

      @@summershrestha6273 जात मिलाय अज राम्रो हुने

  • @bipinpoudyal2619
    @bipinpoudyal2619 2 года назад +61

    उज्ज्वल भबिश्य को शुभकामना जुग जुग सम्म यो उदाहरण जोडीको माया प्रगाढ बनोस ❣️❣️🙏

  • @saraswotineupany3914
    @saraswotineupany3914 2 года назад +55

    याे सम्बन्ध जुगजुग सम्म यस्तै प्रगाढ रहिरहाेस❤️
    beautiful couple❤️
    कहिले पनि मनमुटाव नहाेस् । भाईकाे कुरा सुन्दा एकदम रमाइलो लाग्याे अाहा कति प्रवित्र माया गरेकाे बहिनीलाई यस्तै माया बाचुन्जेल गरिरहनु🙏
    परिवार भनेकाे सबैकाे त्यस्तै हाे। दुई दिनकाे जिन्दगीमा खुसी भएर अाफुले माया गरेकाे जीवन साथी बिताउने हाेनि🙏

    • @kamaleshmahara4219
      @kamaleshmahara4219 2 года назад +1

      Good

    • @minaoli3007
      @minaoli3007 2 года назад

      Nice xa

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 2 года назад

      जानी जानी दमिनी बिहे गर्ने होइन नि परिबारले स्विकार्दैन अनि अर्को कुरो पुति चिक्नै मन लागे त बाहुनि बिहे गरेर बाहुनिको पुति चाटी चाटि चिक्नुनि

  • @nepalivillage2515
    @nepalivillage2515 2 года назад +3

    सारै राम्रो जोडि हाम्रो समाज यसरी नै परीवर्त गर्नु पर्छ यो सुन्दर जोडि को भविश्य राम्रो होस शुभकामना भाई बहिनि लाई कहिले धोका नदिए ल हाम्रो साथ सपोट सधै भरी रहने छ ।

  • @IndraThapa-q2n
    @IndraThapa-q2n 5 месяцев назад +2

    धेरै धेरै धन्यवाद शुभकामना छ दुवै लाई भन्ने ले जे भने पनि आफ्नो जिन्दगी आफै ले जिउने हो अरु को कुरा सुन्नु हुँदै

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 2 года назад +30

    जात भनेको दुईवटा मात्र छ, नर र नारी काटे रगत रातो छ सबैको, बधाई छ यो जोडी लाइ 🎉🎈🎊💐

  • @shimakunwar1516
    @shimakunwar1516 2 года назад +47

    सुन्दर जोडीलाई बैबाहीक जिवनको शुभकामना तपाईंहरूको जीवन सधैं सुखमय होस
    यो समाजमा आजपनी केही आफुलाइ माहन सम्झने तर मान्छे बन्ना नसकेका हरुको कमी छैन तर तपाईंहरुले जे गर्नु भएको छ राम्रो गर्नु भएको छ

  • @devenbohara2073
    @devenbohara2073 2 года назад +25

    यो सुन्दर जोडी लाई वैवाहिक जीवनको सुभकामना 👏🎉 perfect couple

  • @PrakashDangi-kl5gt
    @PrakashDangi-kl5gt Год назад +4

    जुनि जुनिसम्म यो जोडी जमिरहोस!!!!

  • @nikhiley8
    @nikhiley8 2 года назад +36

    अहिलेको अवस्थामा यो जात को मान्यता हुदैन । मन मिलेपछि हुन्छ।I congratulations both of you ☺️

  • @krishnaadhikari4982
    @krishnaadhikari4982 2 года назад +85

    एकदम ठीक गर्यौ भाइ बहिनिहरुले। यसरीनै हाम्रो समाज मा भएका कुरितीहरुको अन्त्य गर्दै जानू पर्छ। Anyway congratularions and Best wishes for a bright future

    • @pashupatimandal8310
      @pashupatimandal8310 2 года назад

      Mero Pani ma pariyar ho mero buda Manda hunuhunx ma aaj yo video herer dherai khusi xu bahini dai hajur Hari ko lagi suvakamana

  • @upenofficial6275
    @upenofficial6275 2 года назад +47

    अरुले भन्ने नै त्यही हो तर हजुरहरुको सुन्दर भबिस्यको कामना यो परिवर्तन भनेको त यो होनि उद्दहरण हो हजुरहरुको जोडी दम्पती जीवनको शुभकामना।

  • @bharatthapa6721
    @bharatthapa6721 2 года назад +54

    आहा कस्तो राम्रो जोडि सफल रहोस भाइ बहिनी लाई

  • @kalpanasunar2681
    @kalpanasunar2681 2 года назад +42

    प्ररमेश्वर ले जात भने को दुइ जात मात्र हो महिला र पुरुष दुवैलाई प्ररमेश्वर ले आसिस दिनुहोस जिबनमा अगाडि बढाउनु पर्छ यो जोडि सधै यस्तै रहोस अगाडि बडनु र खुसी हुनु

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 2 года назад

      पुतिको परमेस्वर बाहुनले दमिनिको पुति दरो चिक्यो

  • @saraxettri7317
    @saraxettri7317 2 года назад +5

    ए भगवान् यो जोडिलाई कसैको नजर नलागोस् miss u dai अब चाडै घर आउनु पर्छ है 😭😭😭😭

  • @hemantasijapati6573
    @hemantasijapati6573 2 года назад +8

    याे समाज सङग हामी सबैले फाईट गर्न जरूरि छ ।याे सामाजिक ब्यबस्थाकाे ........

  • @margdarshan6837
    @margdarshan6837 2 года назад +59

    Don't listen, don't feel any regret what ever your society talk about both of you, just listen your heart you are the one of the great person in our Generation in Nepal bro. God bless both of you and many many congratulations.

  • @akbaroad17
    @akbaroad17 2 года назад +21

    यस्ता जोडीहरु हाम्रो नेपाल मा सामजकै कारण लुप्तहुन बाध्य भएका छन,ती जोडीहरु लाई पनि सामाजमा ल्याएर उच्छ सम्मान गर्न आवश्यक छ ।।

  • @PrimeHomeENT
    @PrimeHomeENT 2 года назад +5

    भाइलाई धेरै धेरै बधाई तथा शुभकामना यो काम निकैनै सराहनीय छ यसैगरी बाहुनहरुको मेख मार्नु पर्छ बाहुनहरु आफू ठूलो ठालु हु भन्दै आफुलाइ महान ठान्थे नि हो उनीहरुको मेख मरेको छ यसैगरी तपाईंहरु जस्ता शिक्षित बाहुनहरु मिलेर आफ्नो बाउ बाजेहरुको घमण्डलाई तोडिदिनु पर्दछ र मात्रै समाजमा अछुत,दलित भन्ने प्रथाको अन्त्य हुन्छ आफ्ना सन्तानहरु लाई पनि यो बिषयमा ब्यबहारिक शिक्षा दिनु भैइ समाजमा हुने गरेका यस्ता जातीय बिभेदको अन्त्य गराइनु पर्दछ।

  • @Shubeksharai5
    @Shubeksharai5 2 года назад +22

    Happy married life both of you 💝 अब नरुनु सबै ठीक हुन्छ यहाँ कसैलाई कसैको मतलब हुन्न तपाईं हरु को खुसी को अगाडि तपाईं हरुको परिवार पनि आज पछाडि छ भोलि को दिन मा सबै राम्रो होस परिवार सँग तोडेर जोडेको तपाईहरुको सम्बन्ध भोलि कसैको कारणले नतोडियोस्।

  • @LOVENEPAL147
    @LOVENEPAL147 2 года назад +107

    यो सुन्दर जोडीलाई बैबाहिक जिबनको सुभकामना। हजुरहरुको यो माया सयौंजुनिसम्मनी यस्तै सुमधुर रहिरहोस।You guys are great.Huge respect and love to you both🙏❤️❤️.

  • @akbaroad17
    @akbaroad17 2 года назад +22

    यो जोडी प्रती मेरो सम्मान🙏🙏 छ ।।❤️❤️
    याहाहरु को जीवन सधै सुखमय रहोस ।

  • @sangitatiwari6415
    @sangitatiwari6415 2 года назад +29

    जातपात,धनी गरिबको भेदवाभ छ।समाजमा अझै पनि,यसले गर्दा नया पिढीका भाईबैनीलाई निकै गारो भई राखेको छ।बिस्तारै परिवर्तन अबश्य हुन्छ।

  • @BinduThapa-h9j
    @BinduThapa-h9j 5 месяцев назад +2

    मानिस ठुलो दील ले हुन्छ जात ले हुँदैन happy married life both of you❤

  • @basantkunwar2028
    @basantkunwar2028 2 года назад +3

    पछि गयर दुख दिन्छ यो केटो ले घर तिर को कुरा सुनेर अहिले नया नौलो हुदा समन हो किनकि यस्तो बिवाह धेरै देखि सकेम यदि तेइ ठाम्मा परियार केटा र बाहुनी केटि भय खुसी साथ जिन्दगि चल्थो😭😭😭

  • @mayasunar9725
    @mayasunar9725 2 года назад +9

    कति राम्रो जोडी हो अब आउने दिन हरु खुशी खुशी रहोस्

  • @deepakchhetri2281
    @deepakchhetri2281 2 года назад +13

    वाह वाह यो नी मायालु जोड़ी ❤️❤️❤️यस्तै हो यो संसार सांचो माया गर्ने जोडीलाई आँखा लाउने युग युग देखि नै चलीआएको रित हो, जस्तो समस्या, जस्तो अडचन आएपनी यो माया कम नहोस ❤️❤️युग युग सलामत रहोस यो जोड़ी 🙏 जिंदगीमा यो बैरी समाझ ले जातभात , धर्म इतत्यादि को कुरा उठायर धेरै दुःख देलान तर पनि हिम्मत न हार्नु जीत तिमीहरुकै हुन्छ मायाकै हुन्छ 🙏❤️❤️

  • @bijayabk2060
    @bijayabk2060 2 года назад +40

    Perfect couple in the whole world 🖤
    God blessed you both ❣️

  • @saaleena4707
    @saaleena4707 2 года назад +4

    He is kind and genuine person good luck both of you♥️♥️

  • @_nyaupanevlogs
    @_nyaupanevlogs 2 года назад +7

    भगवानले त जातभातको कुरा गर्नुहुन्न यो जातभातको कुरा गर्ने नै हाम्रो घिनलाग्दो समाजले हो जसलाई परिवर्तन गर्नु आवश्यक छ
    सच्चा प्रेमको उदाहरण दिनु भएको यो जोडी लाइ ईश्वरको कृपा होस्❤️❤️

  • @मसानेकेटो
    @मसानेकेटो 2 года назад +24

    दुबै जना भाइ बहिनी लाई उज्ज्वल भबिस्य शुभकामना ❣️

  • @kalibahadur8233
    @kalibahadur8233 2 года назад +20

    याे जाेडि यसरी नै सधैंभरि खुसि भएर अगाडि बढ्नु अग्रिम शुभकामना र दाम्पत्य जिवनकाे लाखौंलाख शुभकामना अनि भाइ समाजमा जस्ले जे भनेपनि जिन्दगी बिताउने आफुले हाे जे गर्नुभयाे समाजमा उदाहरणीय काम गर्नुभयाे बधाई छ तपाईंलाई !!🌾🥀🌹🌹💔💔🌻🥀🥀👌👌👩‍❤️‍👩👩‍❤️‍👩❤️👌

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +41

    मान्छे मान्छे एउटै होनि फरक किन भो 🤔
    श्रम चल्छ सीप चल्छ पानी नचल्ने भो😌
    beautiful couple in the world🌏️😇

  • @narbahadur3924
    @narbahadur3924 2 года назад +5

    सधै भरी खुशी रहनु भाइ बहिनी ! धेरै धेरै शुभकामना छ !

  • @anjilawoli1182
    @anjilawoli1182 2 года назад +3

    सन्तोष दादा नितु दिदी हजुरको कथा सुनेर मेरो आसु नै थाम्ना सकिना सन्तोष दादा हजुर ले कति कुरा बुझेको सधै यस्तै माया होस कैले नछोडनु है

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 2 года назад +37

    सफल होस बैभाहिक जोडि

  • @thomasgrg457
    @thomasgrg457 2 года назад +11

    आहा कति राम्रो जोडी कसैको नराम्रो दृस्टी नलागोस परम पिता पर्मेस्वर सङ्गा मेरो यही प्रार्थना छ । यसैगरी अबको बाँकी जिबन हान्सी खुशी बितोस । God bless both of you 😍😍😍✋✋✋

  • @nabaraj614
    @nabaraj614 2 года назад +26

    आखिर माया त माया हाे ,,,कसैले प्रेम गर्छन भने यत्तिकाे त्याग चाई हुन पर्छ है ।हाम्राे समाजमा अपाच्य अन्तरजातिय बिबहा पनि सफल जाेडि बनेर हिड्ने प्रयासमा छन।।दाम्पत्य जीवन शुखमय बनाेस।।।

  • @manohargurung6091
    @manohargurung6091 2 года назад +19

    Love has no boundary, wish you all the best for this couple, Jodi number one ❤

  • @srijanadeuja1709
    @srijanadeuja1709 2 года назад +4

    हाम्रो समाज मा परिवर्तन गराउनै पर्छ जात भात भन्ने एहि समाजले नै छुट्टाको हो भाइ बैनिलाइ सफलताको सुभकामना कहिले नराम्रो नहोस यो जोडी लाइ

  • @dkdarnal1
    @dkdarnal1 2 года назад +49

    रुढीबादी अनि जातिवादी नेपाली समाज मा तपाई जस्तो जोडी लाई धेरै धेरै शुभकामना छ
    भाइ यो बैनी लाई धोका नदिनु है///

  • @gurungnilam1269
    @gurungnilam1269 2 года назад +50

    Best couple of the world❤god made u guys for each other.dont worry all is well. luv u from darjeeling

  • @Dhanraj_gurung019
    @Dhanraj_gurung019 2 года назад +7

    जोडी चाहिँ एकदम सुहाएको छ,भाई र नानुको अति राम्रो लाग्यो दुवै जना 👌बैबाहिक जिबनको शुभकामना 🇳🇵🇦🇪

  • @roshnibhujel2848
    @roshnibhujel2848 2 года назад +1

    Bhai ad bainee God bless you always jat la Kai garnu sakdina mon thulo hunu parxa 👌👌👌

  • @ManishaDevi-c4w
    @ManishaDevi-c4w 5 месяцев назад

    Dherai ramro xa Jodi ma hjur haru ko Big fan ho dherai ramro lagxa hjir harko video ❤❤

  • @kaalaVikku
    @kaalaVikku 2 года назад +27

    सुन्दर जोडी सदै यस्तै देख्न पाइयोस् ❤️❤️

  • @balbdrrai9708
    @balbdrrai9708 2 года назад +33

    मन मिलेर बिबाह गरी सकेपछि जात भातको गोली मार्दा हुन्छ भाई बहिनी हो तर पछि बिबाह गरेर तिमी सानो जातको भनेर भाईले बहिनीलाई धोका दिनु हुदैन पाप हुने छ बिशेष दवाडी भाईले ख्याल गर्नु होला।

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 2 года назад +79

    beautiful couple 👌👌👌👌अरुले जे भने पनि भाइले राम्रो छोचेर बुनुलाइ माया गरेर अघि बढ्नु होला अरुले हेला गर्दैमा केही हुन्न दुई जना बिच राम्रो हुनुपर्छ 🙏❤️god bless you ❤️❤️❤️

    • @xiringlama9690
      @xiringlama9690 2 года назад

      Vanesi Nani ko pni vko raixa khani Bela kuro bujeuni

    • @Amritaalemagar2193
      @Amritaalemagar2193 2 года назад

      @@xiringlama9690 नाइ हैन दाइ मेरो त मगर नै हो

    • @rajugurung1846
      @rajugurung1846 2 года назад

      @@Amritaalemagar2193 Dharai Ramro xa jodi manxi sabai yotai ho aajai bujiko xaina manxi haru la God bless you

  • @surajbasnet-cb7ov
    @surajbasnet-cb7ov Год назад +2

    Aaha kati ramro jodi yo jodi lai baibahik jeevan ko subha kamana

  • @chandrasuryaofficial7614
    @chandrasuryaofficial7614 2 года назад

    म यो भिडियो हेरेर केही बोलिन तर एकदम मन छोयो एक दम राम्रो छ सफलताको शुभकामना दुबैलाइ

  • @hembahadur3376
    @hembahadur3376 2 года назад +21

    चुनौती धेरै देखिन्छ जिबन दुबै जोडी को खुशी बनोस् चुनौती सङ्ग लड्ने शक्ति मिलोस शुभकामना

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 2 года назад +15

    बधाई छ नयाँ जोडीलाइ 💐💐भाइ बहिनिको जिन्दगीमा जातीयताको कुरालाई लिएर कुनै पनि बाध अड्चन नओस। जीवन सुखमय बितोस। बिबाह भनेको जोसुकैसङ होस जिवनमा एक पटक होस।

  • @durgabahadur638
    @durgabahadur638 2 года назад +10

    देरै राम्रो समाज यसै गरि परिवर्तन हुन्छ आगमी दिन हरु को पनि शुभ कामना छ भाइ बौनी लाई 🌹🌹🌹♥️♥️♥️

  • @ansugurung6440
    @ansugurung6440 2 года назад +12

    Best Couple in world 🌎
    Be happy both of u 😊
    Love From ❤ Darjeeling

  • @KamalthapaRolpa
    @KamalthapaRolpa 8 месяцев назад +3

    समाज परिवर्तन को लागी दुबै जोदिलाई बैबाहिट जीवनको सुभकामना

  • @mekhbk7887
    @mekhbk7887 2 года назад +11

    सुन्दर जोडी भगवान सधैं साथ हुनुहुन्छ

    • @sandhyatkhatri2554
      @sandhyatkhatri2554 2 года назад

      Kati ramro jodi ho ky tara manxa ko jat manxa nahi ho dampati jibanko suva khamana xa paro vai bhaini lahi !......🙏🙏👌👌💖💘💝💜💙🇳🇵🇳🇵🇳🇵

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +21

    समाज परिबर्तन गर्नु पर्छ भन्ने कुरा मा पाठ सिकाउने दुबै भाइ बैनि लाई बैवाहिक जिवनको शुभकामना र अरु कसैको कुरा नसुन्नु आफ्नो भविस्य लाई अगाडि बढानु🌹

    • @chakrkhadkachakr5999
      @chakrkhadkachakr5999 2 года назад +1

      समाज परीर्बतन र्गन शीक्षा जोरदीनु र्पछ यो अन्तर जाती बिहाले समाज छुवाछुत परि र्बतन र्गन धेरै समय लाग्छयसरी

    • @babystarhd5596
      @babystarhd5596 2 года назад

      ruclips.net/video/s-N62Fx1sKM/видео.html

  • @raajulama7038
    @raajulama7038 2 года назад +28

    अझै कलिलो नै छ जिबनको कुनै न कुनै कालखण्डमा यो केटोले रङ नफेर्ला भन्न सकिन्न।

    • @Barshalimbu28
      @Barshalimbu28 2 года назад +4

      यहि कुरा मैले पनि भन्न खोजिरहेको थिए । 😑जिबन धेरै लामो छ जातको सँगै बिहे हुदा त विवाह टिकाउन साह्रो छ झन यस्तो तरिकाको विवाह । हुनत जिवनभर राम्रो होस भाईबैनिको जिबन, सफल होस विवाह तर भबिष्य कस्ले देखेको छ र..?बा आउने जिबनमा " त मुला दमैनि मेरो परिवारले त भनेको नै थियो बिहे नगर भनेर " भन्छ नै यो भाईले । मान्छे हो जिवनभर भन्दैन भन्ने के छ..?
      त्यहि भएर मलाई पनि चिन्ता लाग्यो । 🙄
      खैर, भाईबैनिलाई सफल भविष्यको कामना ।😍😍♥️♥️

    • @Barshalimbu28
      @Barshalimbu28 2 года назад +2

      @gamerj4b र त भन्या । साच्चै भन्नुपर्दा यिनिहरू को यो बिहे गर्ने उमेर नि हैन् । Love and just attraction बिच फरक छुट्याउन सक्ने बुद्दि त रैनछ दुबैको । जब ३० बर्ष काट्छन् अनि पो अस्लि जिन्दगी र संघर्ष सुरु हुन्छ। अहिले त संसार हाक्ने सोच हुन्छ निब्बा निब्बिको 😀जन्माएर हुर्काएर पढाएर बढाएर गरेको आमाबुबाले पाएको मिठो फल यहि रहेछ । आफ्नो बुबाआमाको खुशि को बारे यि दुबैको एक पटक नि सोचेनँन्। आफ्नो अन्धो मायाको कारण त्यो बुबाआमालाई रुवाए । हुनत म ईन्टरकास्ट बिहेको खिलाफ हैन त्यैपनि कमसेकम 28-30 बर्ष त पुगेर विवाह गर्नु...
      जोशको बेला होस गुमेपछि भगवानले त केहि गर्नु सक्दैनन रे मुला ति आमा बुबा त को होर..?

    • @winter-ef4wd
      @winter-ef4wd 2 года назад +2

      Malai ta yo kta le kt lai manai bata mann parako vanda pani kt bata views likes dheraii pako ma maya bundai gako jasto layo 😊

  • @DipikaGyawali-qp7xz
    @DipikaGyawali-qp7xz Год назад +3

    Best jodi ❤❤

  • @roshansaudxatri8798
    @roshansaudxatri8798 2 года назад +3

    मानिस ठुलो दिलले हुन्द् जातले हुदैन दाई यो मुना मदन जस्तो जोडी कहिलै नछुटोस कसैको कुरा सुनेर पनि आखिर माया त माया हो ❤🥰यो जोडी कहिलै नछुटोस 🤟🤟

  • @luckysudurtv8419
    @luckysudurtv8419 2 года назад +4

    सलाम छ दुबै जना लाई 🙏

  • @devidpun2022
    @devidpun2022 2 года назад +13

    अहिलेको समयमा पनि हामी तल्लो जात र माथिल्लो जात भनेर कति धेरै विभेद गर्छौ है।हाम्रो समाज,मानिस अनि हाम्रो सोच अहिले सम्म पनि कति कमजोर छ नि।यस्तै सोचको कारण हो हाम्रो देशमा विकास हुन नसकेको।anyways,congrats and happy married life to both of u

  • @sapanaxettri2050
    @sapanaxettri2050 2 года назад +46

    Best couple🦋❤️

    • @prabitibashyal4083
      @prabitibashyal4083 2 года назад

      म, पनि,तेदइ, हो, मेरो माइतीघर नगएको 26 बर्ष भयो

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 2 года назад

      @@prabitibashyal4083 अनि बाहुनले दमिनिको पुति चाटेपछी अनि दमिनिको पुति बाहुनले चाटेपछी अनि को जान्छ

    • @magardonsalami2845
      @magardonsalami2845 2 года назад

      So cute d

  • @jeewanacharya6174
    @jeewanacharya6174 2 года назад +4

    Interview सुरु देखि हेरे सुने एउटा झर्को लागेको कुरा जतीबेला नी like like मात्र भन्छ बा😂😂

    • @reetakunwar2873
      @reetakunwar2873 2 года назад

      Maile pani notice gari rakheko thiya😁

  • @KeshabBist-re8ub
    @KeshabBist-re8ub Год назад +1

    मलाई थाहा थिएन र भने झन राम्रो काम गर्नु पर्छ भन्ने आस एक मुसा हो हजुर जति पनि होकी मन्त्रको जप गरी आरम्भ ❤❤❤

  • @Janakrajbist55
    @Janakrajbist55 2 года назад +7

    धेरै धेरै बधाई अनि शुभकामना दुवै जनालाई ❤️🌺

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 2 года назад +4

    जे गर्नु भो ठिकै गर्नु भो यसरी नै हो समाजमा परिवर्तन हुने अव विस्तारै जिन्दगी अघी वढाई सहज वन्दै जान्छ।आफै केही गरी देखाउनु होला जोडी सफल होस💝💝💝💝💝💝👍👍👍👍👍👍👍

  • @rakshyaaryal2699
    @rakshyaaryal2699 2 года назад +9

    Love you cute couple ❣️❣️ sadhi Sangai hunu huss

  • @lowanglyricalcreation7459
    @lowanglyricalcreation7459 2 года назад +6

    That's is true love...be happy always.love from Bhutan

  • @manjubhattarai7714
    @manjubhattarai7714 2 года назад +17

    सानै रहेछौ नानीहरू, यो माया सास रहेसम्म टीकाई राख्नु,जीन्दगी लामो छ । जिम्मेवारी धेरै छन । जस्तो सुकै अप्ठेरोमा पनि सम्बन्धमा विश्वास नटुटोस शुभकामना,,,

  • @sonampalmo3840
    @sonampalmo3840 2 года назад +19

    Beautiful couple god bless both of you 😍❤️💕

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +6

    बधनईछ भाइ बैहीनिल सुभकामना छ🌷❣️❣️

  • @Ishnastha02
    @Ishnastha02 2 года назад +4

    Mine best couple dada vauju💖🥀

  • @sangitashrestha6552
    @sangitashrestha6552 2 года назад +58

    Congratulations 🎊 happy married life to you both ❣️ stay strong

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 2 года назад

      दमिनिको गनाउने पुति बाहुन्ले दरो चिक्यो

  • @bhaktamagar1290
    @bhaktamagar1290 2 года назад +3

    बधाई शुभकामना छ युगल जाेडी लाई भगवान ले सदा खुसी राख्नु जिबन काे अन्तिम पल सम्म
    साथ दिनु हाेला है भगवान ले साथ दिउन मेरो शुभकामना

  • @jeevankumar3883
    @jeevankumar3883 2 года назад +29

    भगवान ले जात होईन जोडी बनाउछ्न अति राम्रो जोडी कसैको आँखा नलागोस् god bless u both 👌😍

    • @sabinarasaili8824
      @sabinarasaili8824 2 года назад

      कति मिठाे कमेन्ट ❤️

  • @reactionnepal4101
    @reactionnepal4101 2 года назад +59

    I hate racial discrimination ... They are both made for each other🙏🙏समाजको एक उदारणिय पात्र बन्नु भाको छ keep claim happy 🙏🙏

    • @daredevilrocks8481
      @daredevilrocks8481 Год назад

      Race discrimination hoina .... Jaati caste discrimination ho

  • @mayatamang4811
    @mayatamang4811 2 года назад +5

    भाग्यले नै लेखेरा आय को होला हाम्रो देश नेपाल अनि हाम्रो गाउँ सज्मा को कुरा काट्ने काम नै हो जुनि भरी सुखि र खुशी भएको देख्नु पाउ है भाइ बहिनी लाई हार्दिक स्वागत गर्दछौ सदै ह्यापि र हो स् काटे रगत सबै जना को एकै आउँछ तर त्यो सोजि दैना मान्छे हरुले

    • @Samirkarki1210
      @Samirkarki1210 2 года назад

      Jode ramroxa sadai ak arkhamw Maya voy rohos Vai boyni ko sat na xutos

  • @loksewa33549
    @loksewa33549 11 месяцев назад +1

    Yo sundar jodi kailai pani xutna naparos aarule je vane vanna dinu hajur haru milera basnu khushi hunu ❤❤

  • @Bhawanasing-sz5os
    @Bhawanasing-sz5os 6 месяцев назад

    Dherai ramro xa jodi❤🙏❣️