तारा थापा दिदीकाे एउटा हरफले मेराे आँसु खसायाे । 😢 "हुन्छ बिहे गरम् एक दिन भएनि भाेज बनाम्, कति दाईलाई बाेझ बनाम् ।" याे हरफ गाउँदा उहाँकाे दिल पनि राेएकाे आभास पाएँ मैले 😢 खुब ठुला कलाकारहरु भनठान्नु हुन्छ आफुलाई, गीतकाे एउटा काल्पनिक दुनियामा पनि उहाँलाई कसैले राेज्दैनन् । थुक्क तिमिहरुकाे कला तारा दिदी हजुरकाे शब्दमा सरस्वतीकाे बास छ । हजुरलाई म सँधै सम्मान गर्छु, जसले जे भने पनि मनमा पिर र आँखामा आँसु नबगाउनु ल ।🙏 😢
प्रतक्ष्य दोहोरीमा अहिलेका चर्चित कलाकारहरुको आवाजमा रमाईलो रिले दोहोरी मेरो आफ्नै अफिसियल RUclips च्यानल बाट आएको छ , सबै जनाले एकपटक मेरो RUclips Bijay KC official च्यानलमा पुगेर हेरेर लाईक , कमेन्ट ,सेयर अनि सब्स्क्राईब पनि गरिदिनु होला 🙏🏻🙏🏻🙏🏻।
पाहुना आछ्न घर छैन बस्ने चकटी पोइ खोजिछ नकटी.....आहा कति रमाइलो रहेछ यतातिर बसन्त राजा नि लाई देख्दैछु म त बधाई सङ्गै सफलता को शुभकामना सबै गायक गायिका ज्यु हरुलाइ
आहा कति रमाइलो ❤❤❤
सागर ❤ सिमा संगै बसेर गित गायको भय हुन्थो अलग कहिलै पनि नहुनु शुभकामना सम्मूर्ण कलाकार हरुमा
Sagar sima best
Sagar❤sima
🎉🎉 Sagar vayasi yasai ramailo 🎉🎉
सागर भाइ लगायेत सबै लाई सफलता को सुभकमना ❤️❤️🙏🙏
सिमा सागर हुन पर्थ्यो बुडा बुडि❤❤❤
सागर ❤❤
तारा थापा दिदीकाे एउटा हरफले मेराे आँसु खसायाे । 😢
"हुन्छ बिहे गरम् एक दिन भएनि भाेज बनाम्, कति दाईलाई बाेझ बनाम् ।"
याे हरफ गाउँदा उहाँकाे दिल पनि राेएकाे आभास पाएँ मैले 😢
खुब ठुला कलाकारहरु भनठान्नु हुन्छ आफुलाई, गीतकाे एउटा काल्पनिक दुनियामा पनि उहाँलाई कसैले राेज्दैनन् । थुक्क तिमिहरुकाे कला
तारा दिदी हजुरकाे शब्दमा सरस्वतीकाे बास छ । हजुरलाई म सँधै सम्मान गर्छु, जसले जे भने पनि मनमा पिर र आँखामा आँसु नबगाउनु ल ।🙏 😢
सगार वव😊
Sagar dai wow besr❤
राम राम कति रमाइलो हो लु बधाई छ वसन्त तिमिल्सिना सर अनि सम्पुर्ण टिम।लाइ
सागर दाई ❤
Like you best wishes Sagar hero and sima
Sagar is king ❤
❤❤Sagar
प्रतक्ष्य दोहोरीमा अहिलेका चर्चित कलाकारहरुको आवाजमा रमाईलो रिले दोहोरी मेरो आफ्नै अफिसियल RUclips च्यानल बाट आएको छ , सबै जनाले एकपटक मेरो RUclips Bijay KC official च्यानलमा पुगेर हेरेर लाईक , कमेन्ट ,सेयर अनि सब्स्क्राईब पनि गरिदिनु होला 🙏🏻🙏🏻🙏🏻।
अति रमाइलो दाेहाेरि❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
सागर❤सिमा S💓S
पाहुना आछ्न घर छैन बस्ने चकटी
पोइ खोजिछ नकटी.....आहा कति रमाइलो रहेछ यतातिर बसन्त राजा नि लाई देख्दैछु म त बधाई सङ्गै सफलता को शुभकामना सबै गायक गायिका ज्यु हरुलाइ
Jodi vhaneko ta sagar ra sima kai hunu parxa k aru saga ta suhaaudain best jodi
खास् मा रोईला भन्य यही हो तो सुन्ताला अमाला भन्ने खास् लाग्दैन सुरुदेखी लास्टै सम्म एउटै गीत रिपीट गरेझै लाग्छ
Sagar bhai king
Aaha kati ramailo❤❤❤
bhale ra tara thapa ko jodi milaxa ho👌👌😂😂😂😂
❤❤❤❤❤❤❤
धन्न हजुर होईसिन्छ र बेला बेलामा रमाउन पाईया छ😊
बधाई छ सम्पर्ण टिमलाई सफलताको शुभकामना👏👏
S+s ❤ ❤❤❤❤nice
चर्चित कलाकार हरुको भिडमा पछाडि बसेर मुन्टो हल्लाउन पाउनु पनि हाम्रो भाग्यको कुरा हो बिसेस धन्यवाद 🙏🙏🙏
ß
कति रमाइलो हो😅😅😅😅
Sagar bc ❤❤❤ Sima ji ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Bichara sima
अति बबाल दोहोरी 👉️🙏
pheri aajpani babal hune bho
ए कति रमाइलो हो,
म त्याँ भको भए,
हेर्नी थिन अरु लाई,
छोड्नी थिन सरु लाई।
🤣🤣🤣🤣
निकै चर्चा हुन्थ्यो तिमि सङै म भाको अहिले सम्म नभाको 😂😂
आहा बबाल❤❤❤
Sima dd le geet birsini k
Khhatra rmaelo live dohori
रमाइलो दोहोरी 🎉🎉🎉
Daami
🎉🎉🎉🎉😮😮wow
Sor puryauna nasaknele ni k git gako hola
Geet ma kasaiko dhyan xina sathai kasailai pani gaauna interested bhayeko dekhiena
अाज शिला दिदी खासै हासेको देखिन के पिर परेछ
👏👏👏👏👏❤❤❤
🙏❤️❤️❤️❤️🤗
😂😂😂😂
😂😂😂😂😂😂😂😂😂😂
😁😁😁😁💓💙💜💚💣👌👌👌🙏🙏🙏🙏
Sagar Sima best
❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤