Это видео недоступно.
Сожалеем об этом.
live Dohori Syam Rana VS Mina Budhathoki गाउदा गाउदै स्टेजमै ढलिन मिना | Aalap Dohorighar
HTML-код
- Опубликовано: 7 авг 2018
- Watch new Nepali live lok dohori song 2020 Mato Kati Chapari Aalima by Syam Rana Vs Mina Budhthoki only on Aalap Studio's official RUclips channel.
#Aalapstudio #Aalapdohorighar #Syamrana#Minabudhathoki#Newlivelokdohorisong# #Nepaliloksong#Live dohori
Aalap Studio Presents :- New Nepali live dohori song
आफ्नो सस्कार र सस्कृतीमा रमाउदै नेपालीपन बचाउन सहयोग गरौ
-------------------------------------------------------------------------------------
Audio Credits:-
Song:- Mato Kati Chapari Aalima
Vocal:- Syam Rana Vs Mina Budhthoki
Support:- Gaj Bahadur Gurung, Bhim Poudel, Gyanu Pariyar, bimala Bk
Bhaka (Music):- Santosh Bc
Harmonium:- Jhalak Sangeetam
Flute:- Ratna BK
Sarangee:- Hemanta Kanchha Rasaili
Madal:- Sanjaya Shreepal
Madal:- Kumar lamichhane
Guitar:- Raj Kumar Samal
Chap:- Arjun Birahi
-------------------------------------------------------------------------------------
Video Credits:-
Presentor:- Suresh Shrestha
Camera:- Prabesh Pokharel & Sanjay Rai
Edit:- Durlove Shrestha
Post Production:- Aalap Dohorighar, Anamnagar
Recordist:- Sb Muskan
Special Thanks:-
Santosh Raj Sapkota
Gita Bishowkarma
Suresh Shrestha
Abhi Shahi Thakuri
sb Muskan
🙏 Special Thanks:-
Rajendra Aryal
IT Adviser
OUR OTHER SUPERHIT LIVE DOHORI LINKS
DAMAIKO CHHORO :- www.youtube.co....
DARSHAN HAJUR :- www.youtube.co....
MATO KATI CHAPARI AALIMA :- www.youtube.co....
JHIM JHIM PANI PAREKO RAAT :-www.youtube.co....
ZINDAGI GARNE KHANE :- www.youtube.co....
GURSINIKO GADOMA :- www.youtube.co....
OUR POPULAR SONGS LINK
ZINDAGI :- www.youtube.co....
SUNAMAYA:- www.youtube.co....
JHAM JHAM PANI PAREKO RAAT :- www.youtube.co....
TIMRO PATI MERO PIRATI :- www.youtube.co....
SWASNI PIDIT :- www.youtube.co....
OUR LEGENDS
Jhalak Man Gandharwa
Subi Shah
Kalyan Serchan
Dharmaraj Thapa
Deu Bahadur Dura
Dirgharaj Adhikari { Bhedikharke Saailo}
Gyanu Rana
Narayan Rayamajhi
Narayan Gopal
Kumar Basnet
Gopal Yojan
Tara Devi
Ram Prashad Khanal
Shambhu Rai
Arun Thapa
Gopal Yojan
Tara Devi
Koili Devi
Komal Oli
Bam Bahadur Karki
Netra raj Shahi
Nanda Krishna Joshi
Narendra raj Regmi
Purusottam Neupane
🙏 THANKS ASSOCIATE ORGANIZATION
☞ RAPATI SAMAJ KATHMANDU :- / rapatisamajk. .
☞ PYUTHAN SWARGADWARI SOCIETY UAE :- www.facebook.c....
☞ PYUTHAN SEWA SAMAJ, DOHA QUATAR :- www.facebook.c....
☞MUSIC KHABAR (Suman Bairagi) :- musickhabar.com/
☞ TATTATO KHABAR ( Bhagya Neupane ) :- / tattatokhabar
☞LALIGURASH.COM ( Kamal Sargam) :- laligurash.com/
☞SANGEET SAROBAR (Raju Booara) :- / sangeet.saro. .
☞CHHAYA CHHABI CREATION ( Shanti Priya ) :- / shanti.priya. .
☞ KARNAL SANDESH ( Dhanaraj Wastawik) :- karnalisandesh....
☞REPORTS NEPAL :- www.reportersn...
🙏 Thanks:-
Bamdev Gautam
Resam Sapkota
Raju Pariyar
Chandra Sharma
Subash Kc
Shashi Sharma
Gyamuram Neupane
Gita Bishowkarma
Sabita Pokhrel ( MusicKhabar.com )
Amar Kuwar ( UAE )
Dujman Sunar ( UAE )
Jb Gc ( UAE )
Durga Sunar ( UAE )
Sanjay Shreepal
Yadav Nath Yogi
Raju Bohara
Pitambar Rijal
Khadga Sharma
Santosh Raj Sapkota
Suresh Shrestha
Anil Bist Pyuthani
Avinash Dc
Ramu Birahi
Bishal Bairagi
Nandani Chhetri
Birendra Kathayat
Shanker Sunar
Sabina Chaulagai
Hp Jerry
Gyamuram Sunar
Rajan paudel
Kalpana Bk
Simana Bishwakarma
EDIT DESC
Khulduli Media
Jalarapti Digital Music Pvt.Ltd
Sathibhai digital Music Pvt.Ltd
Galkot Music Pvt.Ltd
Dikshant Movie
-------------------------------------------------------------------------------------
Audio/Video:- Aalap Recording Studio
© Aalap Studio, 2018
Subscribe us RUclips:- / aalaprecordingstudio
find us on Facebook:- www.facebook.c...
Website:- www.aalapstudio...
Audio/ Video Available Only On Aalap Recording Studio Pvt. Ltd.
All the Audio and Video rights of this Music Video is owned only by Aalap Recording Studio Pvt. Ltd.
Contact us at:-014770037
Mobile No:- 9849155097
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed
जति live दोहिरी सुने पनि यो जस्तो अरु राम्रो नलाग्ने म मात्रै होकि अरु पनि छौ भने हाजिर गरौ है 💕💕💕
Tik tok मा भेटेर यता हेर्न आएको जति यति हजिर गरौत ठूलो पुरस्कार राखेका छौ 😅😅😆
Nabin Milan Bohara same here 😂😂😂
😅😅😅
😀😃
same here
😂
टिकटकमा सुनेर यहाँ आएर हेर्ने जति एता हाजिर गर्नु😂😂
🖐️🖐️
✋✋✋
म पनि छु है लाफा
भिम ब्रो ले ज्ञानु सिस लाइ मज्जाले लाइन मर्दै छन है ।मज्जा आयो जे होस
अति मिठो भाका, शब्द नि घोचपेच उस्तै । अहिले दोहोरीमा भित्रिएको विकृतिलाई मात खुवाउने र सपथ सिकाउने यस्ता भाका अनि रचनाहरुको आवश्यक छ। धन्यवाद झलक दाजु अनि सम्पुर्ण टिमलाई ।।
धन्यबाद भाइ
thqs daju
great job
हजुरको मौलिकता सिर्जनाहरु सलाम छ दाजु, प्रगति गर्दै जानुस् ।
राम्रो छ धरै रमाईलो गरीयो स्याम जी को अदा चै धेरै मन, परो भेट्नु मन पो लायो
जति सुनेनी नि धित मर्देन यो लोक दोहोरी सफलताको शुभकामना लोकदोहोरीका महारथि श्याम र मिनालाइ
यो दोहोरी भिडन्तलाई दोहोराएर हेर्ने जति हाजिर हौँ त ❤️❤️❤️
👇👇🙏🙏🙏
TikTok बाट एता हाजिर हुनेले हात उठाम है !!
✋✋✋✋
chitra kc ✋✋✋✋...
वाहा वाह दुबै जनाको मार्मिक मन छुने दोहोरी
म गजल प्रेमी गन बहादुर राईफल प्यूठान देखि हेर्दैछु है
अाहा कतिरमाईलाे दाेहाेरि हास्दा हास्दै 32 मिनेट गकाे पत्तै भयन जय गित जय सङ्गीत ! साउदि Al hasa साउदिबाट हेर्दै छु ! घर त धादिङ 🎶🎵🎧️🎤🎙️🎸🎺🎻🥁🎹☕️🍵🍔🥗🍲🥘🥞🍞🥐🍓🍍🍎🥝🍒🍑🍉🍇🍌🍋
श्याम र मीना को दोहरी को कुनै जवाफ छैन, दुबै लाई आउने दिन हरू मा यस्तै मिठो दोहरी को लागि शुभकामना छ, आलाप दोहरी का झलक संगितम जी लाई अझै धेरै बधाई छ ।
अति नै रमाइलो र मिठो भाका र मिना र श्याम को घोच पेच झनै रोचक छ , जय अलाप दोहोरी परिवार !
जति हेर्दा सुन्दा पनि मन नभरिने दोहोरी छ सारै मन पर्यो
मिठो कमेन्टको लागी सबै-सबैलाई धन्याबाद,तपाइ जहाँ हुनुहुन्छ कोरोना भाइरस बाट सुरक्षित रहनु होला । सबैलाई अत्यास त लागेको छ तर घर बाहिर बाहिर हिन्नु भनेको आफ्नै जीबनलाई धोका दिनु हो धैर्यता नै उपचार हो :- Jhalak Sangeetam
धेरै राम्रो छ ।यस्तो पो हो त घम्साघम्सि दोहोरि भनेको त
वाउ दामी छ आलाप दोहोरी श्याम सर मिनाको स्वर मिठो @ दमदार छ ।स्याङ्जाको श्याम सर ल है इज्जत राख्नु होला म पनि स्याङ्जाको परे सो,,,सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !!
mamadhi
निक्कैनै रमाइलो भाका
२० देखि २५ मिनेट को बिचमा छ सबैभन्दा रमाइलो छ TikToK मा भएको पनि यसैभित्र पर्छ।
दोहोरी सारै राम्रो लाग्यो सबै भिडियो हेरे श्याम भाइ र मिना बैनी को धन्यवाद आलाप दोहोरी युनिट लाई🌹🌹🌹🌹🌹🌹🌹😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁
Rabinrain Rabinain 👌👌👌👌👌👍👍👍👍
आहा कति राम्रो गित जति सुनेनि न अगाउने भो
एक्दम झकास छ गीत .येस्तै येस्तै लोक दोहोरी गाउनुस। मलाई येस्तै मन पर्छ बधाई छ गायेक कलाकार हरुलाइ
धेरै राम्रो कार्यक्रम दोहोरी दुबै जानाको मिठो स्वर छ आजको यो रमाइलो धेरै मन परो सधै यस्तै रमाइलो कार्यक्रम लिएर उपस्थित हुनु होला सम्पूर्ण टिम लाई सफलता को शुभकामना छ 🙏
hor yo heram.
ruclips.net/video/DbP4WUGDBA4/видео.html
यहि गीत यस्तै विषय वस्तुमा यिनै कलाकार ईन्द्रेणीमा देख्न मन छ।लौन भौमान
दोहोरी दुबै को साह्रै मन पर्यो साथै गाउने शैली पनि ।
श्याम को गाउने शैली ले पटक पटक हेर्न बाध्य बनायो ।
जति सुन्छु तेतिनै रमाइलो लाग्छ आज सम्म ७ पटक हेरे
Tiktok maw sunnarw aaunu bako jati aata 😍🙌🙌
स्याम लाई मिना भारी भयो !!!!पहिलो पटक हेरेको मिना को दोहोरी गीत !!!शब्द हरु बबाल लाग्यो !ल बधाई छ !
गाउँ घर समाजमा भएका घटनाक्रम लाई यथार्थ शब्दमा उतार्दा नराम्रो किन नसुनियोस् तर बास्तबिकता चाहिँ पक्कै हो। रमाइलो लाग्यो✌
श्याम राना सर र मिना बुढाथोकी ज्यु को बेजोड प्रस्तुतिले मन छोयो।
श्याम राना र मिना बुढाथोकी एकदमै होनहार कलाकार हुन् दोहोरीका बादशाह हुन् हृदय देखि नै सम्मान गर्छु तर यो भन्दै गर्दा हाम्रो लोक संगित कता तिर जाँदै छ यसलाई पनि ख्याल गर्दिनु होला शब्द संयोजन एकदमै राम्रो छ तर परिवार संग बसेर सुन्न र हेर्न नमिल्ने खालको गित बनेको रैछ अलिकति दुखि छु म मात्रै त पक्कै होइन होला यो कुरालाइ अागामी दिनमा मध्यनजर गर्दिनुहोला
झिल्के स्याम ब्रो कडा यार कडा! मिना दिदी कति सुन्दर,मिठो मुस्कान छ बोली ,हाँसेर गाउने।💕💕
कलाकर भनेका त सचिकै दोहोरी गायक नै हुन के बबाल छ दोहोरी
दोहोरी गायनमा मिना बुढाथोकी र स्याम राना जि को अति राम्रो लाग्यो
श्याम राना र मिना बुडाथोकि को स्वर राम्रो छ झलक संगीतमलाइ शुभकामना
मिना बहिनी को र श्याम भाइ को माटो काटी चपरी आलि मा यो गित जति सुन्दा पनि धिक मर्दैन हो
आहा कति मिठो दोहोरी
Tapai ko sarai man parxa dohori sury g
honi hai syrya dai
Surya Khadka Official अब सुर्य को दोहोरी हेर्ने मन छ यो स्टुडियो मा
ferry raju pariyar dada ani tika didi lai lyaununa dada
Surya Khadka Official ءىصكاحفىءظدطفساا
अति रमाइलो लायो म त उफ्रि उफ्रि नाछे😁😁😁😁😁😁
मीना हजुर्ललाइ धेरै धेरै शुभकामना छ
सारै मन पर्यो यो भाका अनि लाइभ दोहोरी साथै आलप स्टुडियो को बाद्देबादन
लोक गित मन नपर्ने मान्छे पनि दोहोरि गित सुन्न थालेको छु दामि छ सुनेर इन्जोय गर्छु आज भोलि म पनि
आहा कति मिठो स्वर मिना बुढाथोकीे हजुरको स्वरमा जादु छ😍
समग्र अलाप रिकर्डिङ रोधिघर परिवार तथा सम्पूर्ण कलाकार हरूलाई धन्याबाद छ तर दोहोरि दरोहो
Tiktok मा भाइरल भएपछि खोज्दै हेर्न आउने यता
मो हो ब्रो
Shym Dai ko has0(smile)viral vakoo xa tiktok ma haaaa sanchaiii hunuhunxaa vanyaa
Tik tok बाट भर्खर खोजेर हेर्दै छु ।
Me 2 😎
Kalpana Sunuwar
tik tok ma sunayra yata aaunay jati hajir garam
Me
हे यो संग नि के नाता जोड्ने हो
बिहे गर्दैनन बिगार्दै छाड्ने हो.🎅🎅🎅....👌👌👌
😁😀😆😆😀
हे यो संग नि के नाता जोड्ने हो बोहे गर्दैनान बिगार्दै छाड्ने हो😀😀
Syam ko ra meena ko fan vaye ho mata koko fan xan yeta like dim taw🙈😍😍😍😍
आनन्द आयो😁😀😀 लोक दोहोरि रमाइलोछ दुबैको प्रस्तुति । मिना दिदिको पेलाई सहि छ अझ
धेरै मिठो लय शब्दमा बनेको गित जति सुन्यो उति सुन्न मन लाउछ क्यारौ होला लौन
शंकर तिमल्सिना हाल कुवेत है
आज फेरि सुन्दैछु बरै😍😘😘😘😍🙏🇳🇵
यो दोहोरी त भिम पौडेल सरको हासोले हिट भएको होला कति मीठो हासो हो भिम सरको।।
राम्रो लाग्यो बधाई छ ।
टिकटक भन्ने मा सुन्याथे भर्खर पो हेर्दैछु😂😂😂😂
Same to same
म पनि हजुर 😉😉😉😅😅😆
हाम्रो लाफा श्याम अनि हाम्री छिमेकि नानी मिना को दोहोरी सारै राम्रो छ है
Tik Tok here ra khojdai aaye ko thiye yrr mata akdamai ramro lagyo Tik Tok here ra Ko Ko aaunu vako Ho
"झिम झिम पानी परेको रात" ! यो टिम यहि भाका मा फेरि आउनु पर्यो लौन झलक जि हृदय देखि अनुरोध गरे !😍
Shi ho jhim jhim Sarai man pare ko episode aru Ni ramroo xa but best tyoo episode
मिनात मेरो मन पर्ने गायक हो । तर यहात श्याम पनि रहेछ मिनालाइ टक्कर दिने । रमाइलो लाग्यो यो गीत सुनेर
अत्यन्तै रमाइलो दोहोरी सफलता को सुभकामना
Tik tok बाट आएको जति एता है
🙋♀️
मिना दिज्यु धेरै राम्रो छ।
अति राम्रो जुहारी धन्यवाद
धेरै दामी दोहारी
अरु त त्यस्तै हो मलाई मिना बुढाथोकी को जवाफ दिने तरिका चाहि दामी लाग्छ 💕💕💕💋💋💋
अति राम्रो दोहरि तर किबोड भन्दा हार्मुनियम भको भय अति राम्रो हुन्थ्यो सर
tiktok ma sunyepaxi youtube ma na khoji maan naai manyena 😁 sarai ramailo dohori 😍
यो गीतको किलिप टिक टक मा सर्बादिक हिट भयको छ। राम्रो दोहोरी लागो श्यामको त स्वर राम्रो छ। मिना जि को स्वर अति राम्रो लागो अरु गीत पनि सुन्न पाउ मिना जि को।
कडा दोहोरी Lock down मा repeat गरि हेरियो।
रमाइलो 😍😍
एकदम राम्रो लाग्यो दोहोरी। यो कार्यक्रम अझै राम्रो हुदै जाओस शुभकामना ।
धेरै मनपरेकाे भाका जतिसुनेपनि सुनाै झैलागने फेरि श्याम र मिना का लाेकल ठेट शब्दमा गायन वाअाे अाेoooooo।
बवाल छ दाेहाेरि ।
कति राम्रो दोहोरि
दोहरीत मलाईपनी धेरै मनपरेकोछ लाईभ दोहरीमध्देमा यो निकैचर्चामा आयको दोहरीहोला सायद
I Dre I jeri
Raj Kumar
Raj Kumar صفسجذد
Raj Kumar صعسخءحوءدىربضم
दुबैको जोदी राम्रो छ र तेसैमा पनि भाकात यतीराम्रो छ
Tik tok ma viral bhako bhayera RUclips search garne jati yeta hajir garum hai!😂😂
Nabin Shrestha haha maile ni tehi vayera hereko maile ni act gareko xu tiktok maa 🤣🤣
ma sir
Ma pani
@@kushummalla7396 ho ra? Aba kasari herne tyo chai?!
sarai ramro lagyo syam rana ji &mina ji ko dohari yesai gari heran pau sadhai
जब जब टिक टक मा यो गित आउन थाल्यो तब मैले नि पुरै गित हेरें, निकौ रमाइलो लाग्यो
haitttt
बिमला र ज्ञानु को कस्तो मिठो मुस्कान 😍😍😍😍
सुपर दोहोरी दोहोरी को राजा स्याम दाइ
Tiktok heryera aako eata hajir garum 😍😍😂😂
Pandav Gahatraj ....na ramrro sabda ka get haru ma xitae aakha janxa hae..???
@@tejnicesongilovethissongta4501 Naramro sabbdha holanai Tara tiktok ma famous vayera herna aako ho 😂😂
कति सुन्नु जति सुने पनि धितै मर्दैना😍🌹🌹💕💕
जति हेरेपनि मन नभरिने यो गित सारै मन पर्छ
Tiktok ma hereko ramro lagyo search gareko ta thakai Ayo ,,, ramro x
200 पल्ट हेर्ने जति यता आउ त
7-8 pugyachha mero balla
म✊✊✊
श्याम राना राम्रो गाएक हुन ! साथै मिना बैनी पनि !!
कति रमाइलो दोहोरी लास्टै मन् पर्यो
Tiktok bata aako✌✌✌✌
निकै राम्रो लाग्यो
धेरै धेरै राम्रो लाग्यो मलाई पनि
धेरै राम्रो लाग्यो श्याम र मिना को दोहोरी
बाँसुरी बजाउने केटा is Love 😊😘😘😍😍
Timi ni saarai ramrii k
मिना ज्यु को निको राम्रो छ स्वर अझै मेहेनत गर्दै जानु होला श्याम ज्यु भाको डाडो भो मिलाएर गाउनु होला
Hi
निकै धेरै राम्रो भएकोछ योगीत सबै कलाकारहरुलाई शुभकामनाएं छ
यो सग नि के नाता जोड्नी हो
बिहे गर्दैनन बिगार्दै छोड्नी हो
चाहिँ एकदम राम्रो लाग्यो है🤣🤣🤗🤗
हाहाहा मलाई पनि धेरै मन पछ
@@user-ur9ek2vr3p 🤣🤣🤣🤣🤣
हाम्रो स्याङ्जालि ठिटो अनि दङ्गाली ठिटिको दम्दार दोहोरी बबाल लाग्यो कति हास्नु हो मत हासेरै मर्नेभए
tiktok bata aaune yeta hajir ✋✋✊
Haha sahi ho
m ni ho
धेरै राम्रो छ lives दोहोरी ( हाल दुबै देखि )
दोहोरी भरीकै समाट दोहोरी ऐही छ धेरै दामी बजेको सुन्छ मदल बासुरी क्यासियो सबै धेरै धेरै बधाईछ यो दोहोरी संन चालकलाई
sabda kati ramro salin sunirau jasto😍😍
Honita
Tik tok को हेरेर खोजी खोजी हेरे मैले पनि
Mahilaya pani same