चेतन गोतामेलाई झापड हानिन रेजिना परियारले किन ? Live Dohori | Chetan Gotame | Rejina Pariyar |

Поделиться
HTML-код
  • Опубликовано: 2 фев 2025

Комментарии • 323

  • @sirjanakunwar4736
    @sirjanakunwar4736  Год назад +99

    नमस्कार म सिर्जना कुँबर, आज चेतन गोतामे र रेजिना परियार विचको दोहोरी लिएर आएकी छु | हेरेर प्रतिक्रिया दिनुहोला है !! अनि मेरो च्यानललाई Subscribe गरी like तथा Comments पनि गर्नुहोला है !!

  • @nmxaarjan9111
    @nmxaarjan9111 Год назад +9

    पहिलो पटक सुनेको गोतामेकाे श्वर अति मिठो लाग्यो best of luck

  • @gopalgijungjung7266
    @gopalgijungjung7266 Год назад +6

    बेजोड प्रस्तुति को लागि चेतन भाइ अनि रेजिना बहिनी धन्यवाद दाङ देखि

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Год назад +2

    आहा ! असाध्यै राम्राे दाेहाेरी । कस्ताे सटिक शब्द संयाेजन, दाेहाेरीकाे प्रस्तुति नै बुलन्द ! भाका पनि असाध्यै मीठाे, अत्यन्त ऊर्जामय दाेहाेरी । यति सुन्दर दाेहाेरीकाे लागि चर्चित लाेकगायिका रेजिना परियार तथा चर्चित लाेकगायक चेतन गाेतामेलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! संयाेजनकाे लागि सिर्जना कुंवर युटुभ च्यानलप्रति हार्दिक आभार !!

  • @bpanuraghi8224
    @bpanuraghi8224 Год назад +4

    लाइब दोहोरी मा यत्तिको मज्जा अरुमा आयन भाका अनि सब्द चएन असाध्यै राम्रो लाग्यो चेतन जि रेजिना लाइ धेरै धेरै धन्यवाद ।

  • @SingerChetanGotame
    @SingerChetanGotame Год назад +82

    नमस्कार म लोक दोहोरी गायक चेतन गोतामे मैले गाएको गीतलाई धेरै माया गर्नु हुने छ भन्ने आशा गरेको छु

    • @teroaama7423
      @teroaama7423 Год назад +3

      सारै उत्कृस्ट सब चयन भाइ को सुनेर सारै मज्जा लिए

    • @teroaama7423
      @teroaama7423 Год назад +4

      रेजिना सिस ले कति नकरात्मक सोच राख्दा पनि सारै हजुर्को सारै सकारात्मक शब्द चयन गर्नु भयो भाइ सलुट छ भाइलाइ❤

    • @nabarajchiluwal5237
      @nabarajchiluwal5237 Год назад +2

      Khatra Chetan sir aati kada

    • @bijaylama4501
      @bijaylama4501 Год назад +1

      Chetan ji darsan namaskar Sanchai hunuhunx tapai ko Ghar kaha hola Ani tapai Lai pahilo CHOTI dekhdai xu ta
      Ani tapai ko geet lastai ramro lagyo ni ta

    • @janakaryal9026
      @janakaryal9026 Год назад +1

      Dherae ramro vai best of luck

  • @samirkc1592
    @samirkc1592 Год назад +10

    चेतन जि काे उत्कृष्ट छ दाेहाेरी ।शब्द चयन ,अटुट भाव भङ्गी र अविचलित लगाव।अत्यन्तै सफल अात्मरक्षा गर्दै उत्कृष्ट प्रहार गर्ने र पत्थरकाे जवाफ फुलले दिन सक्ने अदभूत धैर्यता।सलाम छ चेतन गाेतममे जि लाई।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +2

    प्यारो भाइ चेतन र बैनी रेजिना को दोहोरी दमदार छ। चेतन भाइ त लोक स्टार देखि नै बिग फेन हो शुभकामना

  • @brspaudyal6199
    @brspaudyal6199 Год назад +10

    चेतन जी लाई बधाई छ। कांडाले घाेच्दा पनि फुलले जवाफ दिन सक्ने महानता रहेछ चेतनजी संग।

  • @tikathapa958
    @tikathapa958 Год назад +3

    एक दमै मनोरंजक दोहरी, welldone keep it up,

  • @harikrishna9590
    @harikrishna9590 Год назад +6

    निकै सुन्दर लाग्यो दोहोरी। बुलन्द स्वर रहेछ चेतन र रेजिना दुवैको, कुनै खालि ठाउँ भरिए जस्तो बनायो स्वरले। गितको लय संग मिलाएर धित मर्ने गरि हेरेँ दोहोरी। शुभकामना छ संपुर्ण टिम लाइ।

  • @bishnugotame8551
    @bishnugotame8551 Год назад +6

    धेरै खुसि लागियो चोतन दाईको लाइब दोहोरि गित सुन्न पाईयो

  • @GopaDeve
    @GopaDeve Год назад +1

    निकै राम्रो छ दुबै कलाकार लाई सुभकामना छ

  • @gyanubasel3566
    @gyanubasel3566 Год назад +4

    धेरै मन पर्ने गायक चेतन भाइ को आवज धेरै पछि सुन्न पाइयो ❤❤अति राम्रो भाइ

  • @Yogesh43962
    @Yogesh43962 Год назад +2

    उच्च सम्मान छ भाइ सम्पूर्ण टिम लाई अति उत्कृष्ट लाइभ दोहोरी बसेहै पाले दाइ गेट नलाई नलाई म तिम्रो गाउले दाइ डाँडाखर्क माथिल्लो गाउँ देखि तपाईंको गीत खोजी खोजी रोजी रोजी हेर्छु सुन्छु

  • @sandhyathapa9422
    @sandhyathapa9422 Год назад +5

    मत चेतन भाईले गाउनु भाको सारै मन पर्यो र मन छोयो सारै यो दोहिरी ले 20 जति हेरि सक्यो आझै ढिट मरेकै छैन भाई लाई धेरै धेरै सफल्ताको सुभकामन छ जस्तो सुकै टुक्कामा पनि हासी हासी सहजै सुईकारेर जवाफ दिदा कती मन खायो मेरोत मिल्छ भने फेरि भाग दुई पनि ल्याई दिनु होला कार्यक्रम सन्चालक ज्यु हरु ❤❤❤❤❤

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 Год назад +9

    रेजिना जी ले भन्नू नभन्नु भन्दा पनि चेतन ब्रो ले कति राम्रो सभ्य सालिन र अनुसासन भएर जवाफ फर्काउनु भयो । साच्चिकै मजा आयो सुन्न

  • @amarkunwar844
    @amarkunwar844 Год назад +2

    Wao सुपर हिट भाका शब्द सारै राम्रो गीत trg 1पक्का

  • @bimalphuyal8785
    @bimalphuyal8785 Год назад +4

    Chatan daju ko ne sabda ramro cha ❤❤❤suvakamana dibalai

  • @gobindasunar3999
    @gobindasunar3999 Год назад +6

    रेजिना अतिनै मन पर्थ्यो तर आज को शब्द चयन भयन चेतन सरको राम्रो छ शब्द

  • @jitendrabudathoki5176
    @jitendrabudathoki5176 Год назад +6

    सारै रमाइलो दोहोरी केटा को शब्द हरु सहन्सिल्ता त्र खत्रा

  • @reshambahadursubedi2208
    @reshambahadursubedi2208 9 месяцев назад

    चेतन गौतमको कला असाध्यै राम्रो लाग्यो।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +1

    खत्रा रमाइलो गाउनु भयो यहाँ हरु लाई सम्मान छ🙏🙏🙏

  • @ishworpanday1181
    @ishworpanday1181 Год назад +1

    चेतत गोतामे मलाई मन पर्ने गायक हुनु हुन्छ

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 Год назад +1

    अति रमाइलो दोहारी गीत गाउने कलाकार ज्यु हरु को जय होस्

  • @padamrana4320
    @padamrana4320 Год назад

    रेजिना दिदी को गाउनी शैली सारै मन पर्छ गोतामे सर keep it up 🙏🙏🙏🙏

  • @RamAs-qz4sn
    @RamAs-qz4sn Год назад +2

    Sabash chetanjiyu hajurko sabd chahi dherai ramro xa ramkumar bhandari india bat

  • @lalitb.k655
    @lalitb.k655 Год назад +3

    बाकी यो गीित गाउने सबै टाईम लाई शुभकामना 🎉🎉🎉🎉🎉🎉 छ

  • @sandhyathapa9422
    @sandhyathapa9422 Год назад +5

    सारै राम्रो दोहोरी चेतन ले क्या दामी गाउनु भाको रेजिनाको त झन के कुरा गर्नु सफल्ताको सुभकामन दुबै जनालाई❤❤

    • @rohitbbc2008
      @rohitbbc2008 Год назад

      Dherai paxi Sunna paiyo Chetan raja ko geet kalakarita ma sampuna ma safalata shubhakamna 🙏🙏🙏🙏🙏

    • @SingerChetanGotame
      @SingerChetanGotame Год назад

      Thank You So Much

  • @milanmagar1991
    @milanmagar1991 Год назад

    रेजिना दिदी सम्मान छ तर आज चेतन दाजु जवाफ खतरा लाग्यो❤❤❤❤ सबै टीम लाई शुभकामना आगामी दिनको लागि जय गीत जय सङ्गीत ❤️❤️🙏🙏

  • @realmizone3766
    @realmizone3766 Год назад +5

    धेरै राम्रो छ दादा दिदी हजुर हरुको स्वर शब्द अब फेरि अर्को भाग नि सुन्न्न पाम यस्तै❤❤❤❤❤❤❤❤❤❤❤

  • @somgurung4893
    @somgurung4893 3 месяца назад

    बैनी चेतन सर ले यस्तो राम्रो सङ्ग भन्दैछ तिम्ले पनि आलि राम्रो सङ्ग गाउनु पर्छ

  • @brspaudyal6199
    @brspaudyal6199 Год назад

    याे दाेहाेरीमा चेतनजीलाई सयमा उनान्सय नम्बर र बांकी एक नम्बर गायीकालाई दिंदा मात्रै चेतनजी जस्ताे धैर्य र सकारात्मक साेचका भनी कलाकारलाई सम्मान हाेला जस्तो लाग्याे। चेचनजी तपाईका हरेक लय र शब्द पर्फेक्ट छन्।

  • @samirkc1592
    @samirkc1592 Год назад +4

    गाेतामेले गाेद्नु गाेद्याे 😂 ।अत्यन्तै मिठो सवाल जवाफ।

  • @taramagar8626
    @taramagar8626 Год назад +4

    मलाई मन पर्ने गायक चेतन जी र रेजिना जिको दोहोरी सरही रमाई लो सुन्दा अनाद आउनी आहा ❤❤🙏🙏🙏👌👌

  • @purnabahadur416
    @purnabahadur416 Год назад +1

    भाग दुई लिएर आउनु पर्यो चेतन भाइ र रेजिना बहिनिले

  • @ramkrishna5241
    @ramkrishna5241 9 месяцев назад

    Waha vai chetan atmitho sabda sahansiltalai dhannyabad ❤❤

  • @RamAs-qz4sn
    @RamAs-qz4sn Год назад +2

    Chetan jiyu ko pahilo dohori badhai xa ramkumar bhandari india bat

  • @ZINXES100k
    @ZINXES100k Год назад +1

    फेरि पनि यस्तै गित गाउनु होला सारै रमाइलो सुन्दा पनि

  • @premshanker2113
    @premshanker2113 Год назад +14

    यति सिनियर कलाकार ले गितमा सिमा नागनु हुदैन बास्तबमा गित भनेकै एकअर्काकाे सम्मान सँग गाईयाे भने रमाईलाे हुन्छ जुत्ताकाे माला मारेर जेल जाने सब्दहरु राम्राे भयन तेस्ताे रुखाे शब्द हरुलाई पनि सहर्स सुईकार्दै चेतन ले मान सम्मान मा धयान देकाे पाईयाे कलकार हरुले लेरुल्स फलाे गर्नुनै असलि कलाकार हाे जयगित जय सँगित ❤️❤️🙏🙏

    • @SarojKc-pu1xn
      @SarojKc-pu1xn Год назад +1

      दोहोरि त फोहोरि बिषय जता गयो उस्तै उत्तर दिनुपरोनि ।

    • @duekumarichand988
      @duekumarichand988 Год назад

      Kuro think ho

    • @lalitb.k655
      @lalitb.k655 Год назад

      कथा ले मागेको हो अनि लोक बेताल मा चल्छ हजुर
      सक्नु हुन्छ भने नराम्रा गीत गाउने हरुलाई जवाब दिनु होस हजुर सके तपाईं ले पनि राम्रो सोच राख्नु होस हाई

    • @sumitthapa6579
      @sumitthapa6579 Год назад

      यो एउटा लोक दोहोरी हो सवाल को जवाफ दिनु पर्छ र दोहोरी गीत एउटा कथा बस्तु मा प्रस्तुत हुना पर्छ र यहाँ पनि तेइ भाको हो यसरी बुज्नु पर्छ

  • @durgathapa4877
    @durgathapa4877 Год назад

    रेजिना को शब्द भन्दा चेतन को धेरै उत्कृष्ट छ। बधाई भाइलाइ।

  • @renukahamal1407
    @renukahamal1407 Год назад

    चेतन को दम्दार आवाज फेरि सुन्न पाइयोस😊

  • @ganeshraisyal5973
    @ganeshraisyal5973 Год назад +2

    निकै मिठोगित दिदि हजुको अबाँज धेरैधेरै मन्पर्छ ❤❤

  • @krishnashrestha8477
    @krishnashrestha8477 Год назад

    Sarahi ramro xa gayankala dhanyabad xa dubailai अझै पर्गती गर्दै जानु

  • @basantMuskan
    @basantMuskan Год назад

    आहा कति रमाईलो ❤ पाट 2 चायो

  • @JanardanShah-fu6qj
    @JanardanShah-fu6qj Год назад +1

    धेरै राम्रो छ दोहोरी ❤❤❤❤😊

  • @ramprasaddahal9339
    @ramprasaddahal9339 Год назад

    रमाइलो दोहोरी गीत दुबैको राम्रो प्रस्तुति

  • @lokendrasapkotaofficials9218
    @lokendrasapkotaofficials9218 Год назад

    अति सुन्दर दोहोरी चेतन र रेजिनाको

  • @RamAs-qz4sn
    @RamAs-qz4sn Год назад +2

    Dherai ramro shabd ra mitho sor aa ha badhai xa hajur dubai lai ramkumar bhandari india bat

  • @govindabc7863
    @govindabc7863 Год назад +1

    अाहा असाध्यै राम्रो दाेहाेरि 😍😍😍😍

  • @bhimbahadurkhadka6467
    @bhimbahadurkhadka6467 Год назад

    निकै राम्रो छ चेतन सर

  • @reshambahadursubedi2208
    @reshambahadursubedi2208 9 месяцев назад

    चेतन गौतमको गितमा भविष्य राम्रो छ

  • @MiniMini-ml2iq
    @MiniMini-ml2iq Год назад

    Sarai ramro dhorai safaltako suvaksmana sabai tiim lai

  • @babagurung8557
    @babagurung8557 Год назад +1

    dherai din paxi chetan bhai ko Rejina sanga ko ramailo dohori subh kamana xa.

  • @a5s588
    @a5s588 Год назад

    सारै राम्रो प्रस्तुती ❤❤❤❤❤❤❤❤❤❤❤

  • @AmritBayalkoti-zv9hh
    @AmritBayalkoti-zv9hh Год назад +5

    चेतन जि को स्वर एक दमै मन पर्छ!

  • @ramsing3122
    @ramsing3122 Год назад

    असाद्दै राम्रो टुक्का फरार गर्नु भयो दुबै जना कलाकार हरुलाइ सलाम छ

  • @AnjanaKarki-yf1it
    @AnjanaKarki-yf1it 10 месяцев назад

    Chetan dai ko geet sarai ramro x gauni saili ausai ramro x badhai x

  • @birbalthapa
    @birbalthapa Год назад +3

    So nice song. All the best to all team.

  • @दिपाथापा-फ7घ
    @दिपाथापा-फ7घ Год назад +1

    धेरै धेरै बधाई सफलताको शुभकामना नमन🙏❤️🇳🇵♥️🙏

  • @sonikabk8033
    @sonikabk8033 10 месяцев назад

    अाहा ।कति ।रमायिलाे ।सुनिरउ ।जसताेगितहाे ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalarana8528
    @kamalarana8528 Год назад

    चेतन जि को शब्द चयन राम्रो लाग्यो

  • @AshokChaudhary-hm3wo
    @AshokChaudhary-hm3wo Год назад

    कति राम्राे गित तेसैमा दुबैजना काे शब्द

  • @ZINXES100k
    @ZINXES100k Год назад

    दामी दोहोरो सुन्दा पनि झकस छ

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 Год назад +1

    चेतनले रेजिनलाइ पिलो। चेतनको शब्द कड़ा लाग्यो।

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 Год назад

    चेतन गोतामे पनी रै छ वा रेजिना जस्ती हस्ती लाई पनी हम्मे हममें बधाई छ दूई टै लाई

  • @ramupariyar9486
    @ramupariyar9486 Год назад +1

    बबालछ चेतन सर को शब्द 🙏

  • @prembhadur464
    @prembhadur464 Год назад +2

    Very nice song sabhi kalakaron ko badhai

  • @mikfunglimbu1411
    @mikfunglimbu1411 Год назад

    Wow 😲😲 sabdaki khani rupaki rani rejina pariyar vayesi namenai kaffi xa dherai dherai suvakamana sampurna teamlai 👍👍👍🙏🙏 🙏💕💕💕💕💕💕 y

  • @bimalakcyadamraamro2969
    @bimalakcyadamraamro2969 Год назад

    Aaha malaai sarai man parxa Chen's ra rejan ko sarai man paryo

  • @Bibasale-do2gy
    @Bibasale-do2gy Год назад +2

    Kati ramailo dohori rejina didi ko dohori ati man parxa 👌👌👌

  • @mansingh4880
    @mansingh4880 Год назад

    Chetan G ko sabda chaye Ekdamai ramro lagyo best of luck

  • @gangagurung2768
    @gangagurung2768 Год назад +2

    Wow wow super sweet voice she already very nice songer chetan bhai Omg 😳 where are you been I know you are super star I really like your voice because I already show your all songs but I never see the live doohori omg 😱 your super duper sweet voice and song kpt please please 🙏😇😇😇💐💐🇬🇧🇬🇧💃💃💃

  • @chamachhami3415
    @chamachhami3415 Год назад +2

    सफलता को शुभकामना दुबै जना लाई 🙏

  • @suklalreule6045
    @suklalreule6045 Год назад +2

    कति राम्रो दोहोरि अगृम सुभकामना दुबै जनालाई

  • @anjandilip4250
    @anjandilip4250 Год назад

    Hamro chetan bhai ko geet yeti ramailo rejina didi lai dherai dherai subhakamana xa

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +3

    दोहोरी गित रोजक लाग्यो चेतन सर केटि भकाउनु माहिर हुनु हुदोरहेछ , रेजिना मेडम सँग पर्यो टकर,

  • @omthapa1807
    @omthapa1807 Год назад

    Chatan vai ta kya kada hunu rhx hai so very nice log dohory geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤

  • @BasantaThapa-e7c
    @BasantaThapa-e7c Год назад

    मलाई अति मन पर्ने लोक दोहोरी गायिका रेजिना दिजु..!! तर आज पहिलो पटक सुने चेतन गोतामे ज्यु को दोहोरी कडा..!! झन रक्सी थप्यो की झन राम्री देखेछु ..!!😂🤔🙏🙏

  • @rcrimal6315
    @rcrimal6315 11 месяцев назад

    Geet marmik xa ❤️🌹 riyal badhae xa Dubai Jana lae

  • @tekgrg8220
    @tekgrg8220 Год назад

    मज्जा आयो सुन्न रस्सा कस्सी छ दोहोरी

  • @ishwargiri8617
    @ishwargiri8617 Год назад +1

    Jati sune pni dhit na marne dohori geet wow❤

  • @bishnubk828
    @bishnubk828 Год назад

    ओ हो गोतामे भाई बबाल छ ❤❤

  • @topbahadur6352
    @topbahadur6352 10 месяцев назад

    चेटन गोतामेजिलाई सम्मानछ🎉

  • @dhurbaadhikari6431
    @dhurbaadhikari6431 Год назад

    Sirjana bainee ko gala र kala राम्रो lag6❤❤

  • @SrijanaBk-k9g
    @SrijanaBk-k9g Год назад

    रेजिना र सुमन लाई सबै रिले दोहोरी मा नछुताउनु है

  • @aaaa-od8cp
    @aaaa-od8cp Год назад +1

    Chaatan. G. Sahanay. Sakti. Ho. Sabda. Ramro. 👍👍👍👌👌👌🌹🌹🌹👏👏👏

  • @TaradeviadhikariTaradevi
    @TaradeviadhikariTaradevi Год назад

    Good 🎉chitan❤ i like your sweet song chitwan varatpur gr àdhikàri thanku

  • @tirthagurung1536
    @tirthagurung1536 Год назад +4

    Waaa beautiful singing 🎤🎤both of you all the best 👏👏

  • @samjhana614
    @samjhana614 Год назад +2

    My best singers chetan love you 😘 and

  • @thecrazystars3179
    @thecrazystars3179 Год назад +2

    Very nice song 👌

  • @BharatPokhrel-h2s
    @BharatPokhrel-h2s Год назад +1

    अति मठो गित

  • @govindathapa2122
    @govindathapa2122 Год назад

    अति राम्रो छ गीत

  • @ashokhamal3607
    @ashokhamal3607 Год назад +1

    रेजिना दिदी को गीत को पर्खाइमा 👏👏👏👏👏

  • @lalmagar3243
    @lalmagar3243 Год назад +2

    दुबै जना,,दाजु अनि दिजुको स्वर अस्याध्यै मिठो❤️

  • @thapalalbahadur6773
    @thapalalbahadur6773 Год назад

    Hjur yogit dinma 10 bar suni rhn chhu

  • @BishalAwale-g2z
    @BishalAwale-g2z 11 месяцев назад

    स।रै र।म्रो दोहोरी 👌👌👌

  • @subashranamagar3610
    @subashranamagar3610 Год назад

    Wow very nice beautiful songs live dohori

  • @zajmingurung4197
    @zajmingurung4197 Год назад

    mero ekdam man parne kalakar chetan gotame vai❤❤❤

  • @dipaksunar7092
    @dipaksunar7092 Год назад +3

    दाेहाेरि त ठिकै हाे तर रेजिना ले अलि सिमा पार गरे जस्तो लायो !