Chari Jelaima गीतबारे पहिलोपल्ट बोले Sundarmani Adhikari, गीतको वास्तविकता बल्ल खुल्यो। Bishnu Majhi

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024

Комментарии • 1 тыс.

  • @jhapendradarlami6785
    @jhapendradarlami6785 3 года назад +427

    बिष्णु माझी काे स्वर,गायकि मन पराउनेले बिष्णु माझिलाइ हेर्न,उनकाे बाेलि सुन्न पाउनुपर्छ।

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger 3 года назад +592

    👈️आहा राम्रो काम पुन्य गौतम जि सलाम छ। हजुर लाई।।

    • @padamthapa3543
      @padamthapa3543 3 года назад +3

      Rabi lamichhane ji ko RUclips ho ki aru kasaile fake I'd banayeka hun. Maile astinai subscribe gare jasto lagthyo ahile ta feri subscribe nagareko dekhauchha.

    • @bishnumukhya5806
      @bishnumukhya5806 3 года назад +7

      Bishnu maghi is Queen of Nepal

    • @mayatamrakar5022
      @mayatamrakar5022 3 года назад +3

      @@padamthapa3543 ko

    • @shivasoldier1902
      @shivasoldier1902 3 года назад +2

      रभी जि?? यो कुरा हजुर्लाइ कति सजिलै पच्यो जस्तो लाग्यो..😶😶

    • @kingofnepal9010
      @kingofnepal9010 3 года назад +1

      Fake id

  • @jayabk3424
    @jayabk3424 3 года назад +652

    हेरम पुन्य सर को पावर बिस्नु माझी दिदी लाई देखाउनु पर्यो ❣️❣️🙏🙏👌👌

    • @resungacreation4326
      @resungacreation4326 3 года назад +8

      पुग्ने को हजुर बा ले नि देखाउन सक्दैनन्😂😂😂😂

    • @jamunaparajuli8126
      @jamunaparajuli8126 3 года назад +2

      @@resungacreation4326 😂😂😂

    • @hancysujan8531
      @hancysujan8531 3 года назад +3

      धेरै राम्रो तीजको गित

  • @maheshtamang9158
    @maheshtamang9158 3 года назад +258

    विष्णु दिदी लाई बाहिर ल्याउनु परेऊ पुन्ये दाई खुजेर

  • @nayashaili4163
    @nayashaili4163  3 года назад +80

    Chari Jelaima गीतबारे पहिलोपल्ट बोले Sundarmani Adhikari, गीतको वास्तविकता बल्ल खुल्यो। Bishnu Majhi

    • @bheshnepali4919
      @bheshnepali4919 3 года назад

      Sala aama baltkari mugi khatiya

    • @krishnaprasadkafle1848
      @krishnaprasadkafle1848 3 года назад +2

      राम्रो लाग्छ यो च्यानल मलाई 😘😘😘

    • @anilmagar2392
      @anilmagar2392 3 года назад +2

      @@bheshnepali4919 sale vikarii Aru sabda xaina aama jasto manxe lai asto galii dinxas

    • @nayashaili4163
      @nayashaili4163  3 года назад

      @@krishnaprasadkafle1848 Thank you sir

  • @trilokmagar1336
    @trilokmagar1336 3 года назад +15

    सबै मिलेर बिष्णु माझीलाई पब्लिकेट गर्नुपर्छ, Guys 🤟🤟

  • @hirathapa6879
    @hirathapa6879 3 года назад +79

    सारै राम्रो गीत ! बिष्णु माझीको आफ्नै वास्तविक जीवन संग मेल खाने गीत हो भनन सकिन्छ।

  • @rajuaryal197
    @rajuaryal197 3 года назад +386

    जसरी पनि वास्तविकता बाहिर ल्याउन पर्यो पुण्य जि ल्याउन सफल हुनुभयो भने सलाम ठोक्छु।।

  • @haririmal9141
    @haririmal9141 3 года назад +150

    बिस्नु माझीसंग अन्तर्वार्ता गर्नु पर्यो पत्रकार महोदय !

  • @sumitraadhikari7975
    @sumitraadhikari7975 3 года назад +104

    कति राम्रो अन्तरबार्ता पुन्य गौतम सर को।

  • @bibekdhungana9003
    @bibekdhungana9003 3 года назад +394

    पुन्ये जि को अहिले सम्म को राम्रो अन्तर्बार्ता 👍️👍️

  • @RajuKumar-jf6ii
    @RajuKumar-jf6ii 3 года назад +175

    पुन्य जि लाइ सलाम छ त्यो सुन्दर मनि होकि बन्दरमनि हो त्यस्लाइ अब छिटै बाहिर ल्याउनु पर्यो sir

    • @kumarkhadka2078
      @kumarkhadka2078 3 года назад +4

      😆😁 bandar mani

    • @bishnubeupane3642
      @bishnubeupane3642 3 года назад +1

      Bandarmni nai rahex

    • @bireshm.3154
      @bireshm.3154 3 года назад

      Kuro nabujhi pawakka nabolnu. Sundarmani ekdam saral manche hun. Ekpatak vetera bujhera matra bolne garnus feri manhani lagla

  • @shibabhattarai740
    @shibabhattarai740 3 года назад +228

    पुन्य ब्रो आज सम्म जति पनि अन्तर्वार्ता दिनु भको छनी सबै भन्दा राम्रो आजको लाग्यो है ।

  • @SarojKumar-ki5le
    @SarojKumar-ki5le 3 года назад +43

    बिस्नु माझी लाई जो पत्रकार ले ल्याउछ उहाको धेरै सम्मान हुनेछ को सँग छ हिक्मत

  • @milanlakandri99
    @milanlakandri99 3 года назад +9

    पुन्य जि ले जिबन मा सबै भन्दा राम्रो अन्तरबार्ता दिये

  • @sitaghale9850
    @sitaghale9850 3 года назад +39

    बिष्णुमाझिलाइ बाहिर ल्याउनु पर्यो सर।अनि जनताले उहाँलाई हेर्न चाहदा पनि किन मिडियाले बाहिर ल्याउँदैन।सुन्दरमणिले अन्तमा बिष्णुलाई घर न घाटको बनाउने छ।100% हो।

    • @shantibudha5668
      @shantibudha5668 3 года назад +3

      बिष्णुमाझीलाइ सबैले देख्नु पाउनु पर्यो पुन्यसर,

  • @dbgurung9475
    @dbgurung9475 3 года назад +4

    बिष्णु माझी बहिनी लाई पुन्य गाैतम जि ले सार्वजनिक गर्नु हुन्छ भन्ने अाषा छ। सबै हाम्रो नेपाल काे सबै मेडिया र सञ्चार कर्मिहरुले बिष्णु बहिनी जि लाई हाम्रो नेपाली लाेकसङगितकाे माहाखानी बिष्णु माझी जि लाई सार्वजनिक हुनु जरुरी छ।सबैले सयाेग गराै धन्यवाद छ पुन्य जि🙏🙏🙏🙏🙏

  • @devlama2027
    @devlama2027 3 года назад +24

    छिटो भन्दा छिटो बिस्नु माझी माई मिडियामा ल्याउनु पर्यो पुन्य सर हामी सुन्न र हेर्न चाहान्छु 🙏🙏🙏🙏🙏

  • @devlama2027
    @devlama2027 3 года назад +11

    छिटो भन्दा छिटो बिस्नु माझी लाई मिडियामा ल्याउनु पर्यो बिस्नु सर हामी सन्न र हेर्न चाहान्छु🙏🙏🙏🙏

  • @khemmagar5567
    @khemmagar5567 3 года назад +22

    पुन्य जि लु बिस्नु माझिलाई बाहिर ल्याउनुपर्छ अनि मिडिया साथिहरू मिलेर 👌💕🙏💓

  • @upendrathapa7676
    @upendrathapa7676 3 года назад +12

    पुन्यले रहस्य खोतल छ, विश्व रेकड वालाहरुको सातो नै लिएको धन्यबाद।

  • @ashokrasaili2989
    @ashokrasaili2989 3 года назад +40

    पुण्य दाईले गरेको काम मध्य यो काम अति राम्रो लाग्यो

  • @sitakunwor9384
    @sitakunwor9384 3 года назад +17

    पुन्य गौतम को अहिले सम्मकै सबै भन्दा राम्रो अन्तरबार्ता ।। बिस्नु माझी को उद्दार गर्नुपर्यो पुन्य जि

  • @tirtha384
    @tirtha384 3 года назад +13

    आहा राम्रो पुन्य जि सलाम छ तपाई लाई

  • @karanbaduwal4487
    @karanbaduwal4487 3 года назад +21

    यक्दमै राम्रो काम गर्नु भयो पुन्य सर धन्यवाद सम्पुण टिम मिलेर बिस्नु माझी लाई धरेलु हिंसा बाट मुक्त गराउ पर्यो

  • @sushilatamang7474
    @sushilatamang7474 3 года назад +3

    सलाम छ पुन्य सरको अन्तरबार्ता को लागि।
    बिष्णु दिदीको गित सारै मन पराउने मध्य
    म।पनि पर्छु।कति पटक हेर्न खोज्छु , येति राम्रो गित
    गाउने दिदी कस्तो हुनुहोला भनेर तर कहिले अर्को
    अनुहार देख्न पाएकी छैन ।तेसैले अहिलेको अनुहार देख्न पाए सारै खुशी हुने थिएँ ।

  • @gambhirsalami7741
    @gambhirsalami7741 3 года назад +21

    धेरै धेरै राम्रो काम पुण्य गौतम जिलाई धन्यवाद छ

  • @indirapun3899
    @indirapun3899 3 года назад +4

    La hai punnya sir hajurko khubi heramm 💓xito vanda xito bisnu majhi lai dekna pamm🙏🙏🙏🙏🙏

  • @mahendrashahi450
    @mahendrashahi450 3 года назад +132

    पुण्य त जहाँ नि पुग्न सक्छ भन्ने उदाहरण हो यो। राम्रो काम

  • @arjunkarki165
    @arjunkarki165 3 года назад +31

    बिस्नु माजी लाई जन्ता सामु ल्यार इन्टर भ्यु लिनु भो भनी तपाईं लाई दस चोटि सलाम ठोक्छु पुन्ने सर

    • @bireshm.3154
      @bireshm.3154 3 года назад

      Maile veteko chu partakshe. Uhaharu ekdam saral simple lifestyle le jiban agadi badaunu vako cha. Ekdam saral personality cha dubai janakl

  • @user-fi9ij5rs1s
    @user-fi9ij5rs1s 3 года назад +14

    जे होस बिष्णु माझी लाई बाहिर ल्याउ सलाम छ पुन्डे दाइ।

  • @partivadangi1937
    @partivadangi1937 3 года назад +160

    पुन्य दाइ राम्रो गर्नु भो 🙏

    • @sanjuraut7166
      @sanjuraut7166 3 года назад +1

      पुन्ये दाजुलाई मछेडले खायो

  • @bhimsenbote3823
    @bhimsenbote3823 3 года назад +12

    Punya जि को सबै भन्दा राम्रो अन्तर्बार्ता

  • @dhanrajbudha1341
    @dhanrajbudha1341 3 года назад +27

    पुन्येगौतम सर लाई सलोट छ धेरै राम्रो अन्तर्बाता दिनु भाको मा

  • @mayachhantyal196
    @mayachhantyal196 3 года назад +3

    Punne Gautama ko ak damai ramro vanai haru jaile pani good

  • @krishanasaud6411
    @krishanasaud6411 3 года назад +27

    अहा कति मिठो मनै रूवाउने गीत सलाम गर्दछु लोक गाइका बिष्नु माझी लाई

  • @pawangharti6636
    @pawangharti6636 3 года назад +17

    बिष्णु माझी सबै आम दर्सकहरु को माझमा आउनू पर्छ है सर

  • @piretking4080
    @piretking4080 3 года назад +7

    धेरै राम्रो काम दाई हजुरलाई सलाम छ

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv 3 года назад +46

    आज सम्म कसैले पनि फोन बाट सुन्दरमणि लाई लियको बोलेको सुनियको थियन कुनै पनि मिडियामा सलाम छ पुण्य जि तपाई जस्तो महान व्यक्ति लाई कोसिस गर्दै जानु होला सफलता को सुभकामना

  • @govindaokheda4651
    @govindaokheda4651 3 года назад +3

    पुन्य गौतम सर ले सही कुरा गर्नु भयो धन्यवाद छ

  • @RS2Entertainment
    @RS2Entertainment 3 года назад +7

    पुण्य गौतम सर ले बिष्णु माझी लाई बाहिर ल्याउन सक्नु भयो भने 3 करोड जनता ले साथ र सम्मान गर्नेछ

  • @indirapokhrel2339
    @indirapokhrel2339 3 года назад +7

    आहा राम्रो काम पुन्य सर सलाम छ हजुरलाइ।

  • @dipakkc6507
    @dipakkc6507 3 года назад +54

    जे जस्तो कूरा भय पनी बिष्णु माझी लाई एक पटक सार्वजनिक गर्नै पर्छ 🙏🙏

  • @anzee989
    @anzee989 3 года назад +33

    जल्ले जस्तो भने पनि पुण्य गौतम दाजु सुपर्👍️

  • @umeshbc7731
    @umeshbc7731 3 года назад +43

    पुन्य गाैतम सरले धेरै राम्रो काम गर्नुभएको छ

  • @haribanshaacharya267
    @haribanshaacharya267 3 года назад +20

    सलाम गर्छु पुण्य गौतम लाई
    अइले सम्म को राम्रो काम ❤️❤️🇳🇵🇳🇵

  • @purnalama6051
    @purnalama6051 3 года назад +5

    राम्रो काम ।।।धन्याबाद

  • @drlvlogs5119
    @drlvlogs5119 3 года назад +40

    हामीले सोचेको र वास्तविकता धेरै फरक छ🙏🙏

  • @eleena7191
    @eleena7191 3 года назад +10

    अहिले सम्मकै राम्रो अन्तरबार्ता

  • @KalpanaSingh-lr5up
    @KalpanaSingh-lr5up 3 года назад +183

    आहा पुन्य दाइ राम्रो गर्नुभो

    • @gorkhatek1685
      @gorkhatek1685 3 года назад +1

      बिष्णु माजी लाई सबै लागेर खोजेर सोध पुछ गर्नुपर्छ

    • @santasunar598
      @santasunar598 3 года назад +1

      👍👍👍👍😢😢😢😢😢😢😢

  • @begamkc52
    @begamkc52 3 года назад +20

    बिष्णु माझी लाई interview मा ल्याउनु पर्छ

  • @udayakc9661
    @udayakc9661 3 года назад +12

    🙏❤️यस मिडिया मार्फत पुण्य गौतमको बिष्णु माझीको चरी जेलैमा गितको प्रशंसा गर्दै उत्कृष्ट अन्तरबार्ता गरेकामा धेरै धन्यवाद !!❤️🙏

  • @humgurung7361
    @humgurung7361 3 года назад +4

    पुन्य ज्यु को बोली नै कडा ,तर मिठो पनि छ है साथी हो।धन्यवाद छ तपाईंलाई बिष्णु को बिसयमा खरो मिठो कुरा गरिदिनु भएकोमा ।

  • @ritathapa3287
    @ritathapa3287 3 года назад +7

    यो बिष्णु माझीको श्रीमान भनौदोलाइ मिडियाले अगाडि ल्याउनु पर्यो

  • @amarvayadi3387
    @amarvayadi3387 3 года назад +2

    Thank you so mach bisnu माझी didi

  • @user-hl8wc8kk7m
    @user-hl8wc8kk7m 3 года назад +5

    ओ हो पुन्य भाई अति राम्रो काम गर्नु भयो ल अब बिस्नु माझी बहिनीलाई बाहिर अन्त्रबार्तामा ल्याउनु परेयो ल !👍️👌

  • @nonono7913
    @nonono7913 3 года назад +3

    पुण्य जि बिष्णु माझिलाइ बाहिर ल्याउनोस न हामी तपाईंको आशमाछौ

  • @deekenlimbuofficial2372
    @deekenlimbuofficial2372 3 года назад +6

    नजर बन्द किनहो..??
    विष्णु माझीलाई हामी हेर्न चाहन्छौ हामी✋✋

  • @user-bg1cy2ej7w
    @user-bg1cy2ej7w 3 года назад +23

    बिस्णु माजी लाइ पहिरा ल्याउनु अनि हजुर लाई सबैले मन्ने छ 👋👏

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 3 года назад +94

    बिष्णु माझीलाई सबै जनताले देख्न चाहन्छन।। किन बन्दी कोठामा बन्धक बनाइएको छ।। यो हात सबै सुन्दर मडि लाई जेलमा जाक्नु पर्छ।।

  • @gopalsp4092
    @gopalsp4092 3 года назад +16

    सहि भन्नू भयो पुण्य जि अब बोलेकै जस्तो ब्याबाहार मा पनि बिस्णु माजी लाई र उस्को श्रीमानलाइ पनि इउतुब मा लेउनु पर्यो

  • @sagarabiral9760
    @sagarabiral9760 3 года назад +6

    Ho yasari lलाइन मा बोल्नु पुन्य दाइ सबैले साथ दिन्छ तपाईं को पक्षमा हुन्छ ।

  • @nirmalaram1765
    @nirmalaram1765 3 года назад +5

    Very good punne sir

  • @neelemagurung5474
    @neelemagurung5474 3 года назад +5

    अब विष्नु माजि जिउ लाई पनि सार्वजानिक गर्नु पर्यो हजुर उहाँको अन्तर बार्तको पर्खाईमा छम हामी नेपाली दाजुभाई दिदी बहिनी🙏🙏

  • @FFS12
    @FFS12 3 года назад +4

    Aaj chai sarai ramro kuro garnu vayo punya daile dada🙏 🤝🤝🤝

  • @Dhurbavlogtv
    @Dhurbavlogtv 3 года назад +5

    Beautiful update

  • @mandiralama9934
    @mandiralama9934 3 года назад +2

    Good bishnu majhi lai aagadi leunu parchha daju aba

  • @manishjanala122
    @manishjanala122 3 года назад +6

    पुन्या दाजुले कलाकार बिस्नु माझी दिदी लाई सामुन्ने इन्टरभिउमा लेउनु भयो भने सलाम पाउने छन ।

  • @dipendradudhel4064
    @dipendradudhel4064 3 года назад +31

    यो सुन्दर मणि भन्ने पसु हो यस्को सोच सानो छ माखाको पित्तो भन्दा पनि सानो भएको पसु हो यश लाई मिडिया मा ल्याउनु पर्यो के कारण ले बिस्नु माझी कुनै प्रोग्राम मा नदेखिएनु र कुनै मिडियामा न देखेनु यश बारे यो सुन्दर मणि भन्ने पसु लाई सोध्नु पर्यो ।

  • @dilmayathapamagar8320
    @dilmayathapamagar8320 3 года назад +6

    बिष्णु माझी दिदी लाई मीडिया मा ल्याउनु पर्यो पुण्य दाई सलाम छ हजुर लाई

  • @tiktokmusic6065
    @tiktokmusic6065 3 года назад +5

    कालो पर्दा बाट सेतो पर्दा मा लिउनु पर्यो
    🇳🇵 *JAY NEPAL* 🇳🇵👊

    • @poojathakuri2441
      @poojathakuri2441 3 года назад

      जसरी हुन्छ बाहिर निकाल्ने काम गर्नु होला।

  • @saradakunwar4020
    @saradakunwar4020 3 года назад +8

    मुरी मुरी धन्यवाद यो अन्तरबार्ता कारहरुलाइ ।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 года назад +5

    बिष्णु माझी लाई आम नेपाली दर्शकहरू बाहिर मिडिया, स्टेज प्रोग्राममा र लाईभ दोहोरी मा हेर्न चाहान्छन । बाहिर ल्याउनुपर्छ

  • @sammans6682
    @sammans6682 3 года назад +26

    नेपालमा वास्तविकता खुलाउने एकमात्र ब्याक्ती पुन्य जि हो ।

  • @bhumabhandari4437
    @bhumabhandari4437 3 года назад +5

    पुन्य गौतम दाइ प्रष्ट फेस गर्नु हुन्छ जुन कुरा मा पनि

  • @princeraja4194
    @princeraja4194 3 года назад +8

    yo punya dai lai dakda ..malai yasto khusi laxa🤣😀❣️❣️😘

  • @bahadurchul3
    @bahadurchul3 3 года назад +7

    धैरै राम्रो पुन्य सर सलाम छ।

  • @parmrsoreequeen5270
    @parmrsoreequeen5270 3 года назад +6

    Really good jop brother so Happy me 💯❤️

  • @Sooraj-Nefoli
    @Sooraj-Nefoli 3 года назад +6

    पुण्य दाज़ु को interview चै दामि 👌🤟

  • @sanjugm8568
    @sanjugm8568 3 года назад +4

    हामी आम जनताको चाहाना भनेकै बिष्णु माझी दिदी लाई प्रत्यक्ष live देख्न पाउनु हो . र पशुपतिनाथ ले हाम्रो इच्या पुरा गरुन🙏

  • @bijeshlama2846
    @bijeshlama2846 3 года назад +3

    So good song

  • @nishalamichhane5540
    @nishalamichhane5540 3 года назад +6

    सारै राम्रो काम गर्नु भयो दाजि🙏🙏🙏

  • @user-jz3hl6hb2z
    @user-jz3hl6hb2z 3 года назад +8

    पुन्य मेरो बचपन को दोस जहिले पनि सहि कुरा गर्नु हुन्छ

  • @SanZeevGuruNng
    @SanZeevGuruNng 3 года назад +55

    धेरै राम्रो कुरो गर्नु भयो

  • @Shardaapoudel
    @Shardaapoudel 3 года назад +2

    मलाइ बिष्णु माझी को अनुहार मा चोट पटक छ होला जो कोसैलाइ नि देखाउन चहानु हुन्न घर हिंसा को कारण केहिन केही भाको छ उहाको शरीर मा🙏🙏

    • @ashwini09
      @ashwini09 3 года назад +1

      मलाई पनि यस्तै लाग्छ!!!

  • @chemzongsanu
    @chemzongsanu 3 года назад +21

    हिजो अस्ति जे जस्तो बोले पनि आज चाहि 100% सहि र सत्य interview रहेछ गुड पुन्य दादा बिष्णु माझि लाई पप्लिक ले देख्न पाउनु पर्छ।

  • @rameshrazzbc2898
    @rameshrazzbc2898 3 года назад +2

    Punye gautam ji hjur ko kam ra uttam bichar lai nepali ko tarfa bata salam🙌🙌

  • @kasiram9931
    @kasiram9931 3 года назад +11

    पुणे जि यतिकाम गरेपछी पकै सबैले साथ माया दीनेछन

  • @gorkhatek1685
    @gorkhatek1685 3 года назад +2

    बिष्णु माझी लाई सबै लागेर खोजे र हेरौ

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 3 года назад +16

    राम्रो कुरा आयो पुण्य ज्यु

  • @user-ql3kw2wp8t
    @user-ql3kw2wp8t 3 года назад +2

    अहा कति राम्रो पुण्य तपाईं को साहस म कदर गर्दैछु ।

  • @ushalimboo4059
    @ushalimboo4059 3 года назад +7

    सारै राम्रो पुन्य दाजु🙏🇳🇵

  • @tikaram2724
    @tikaram2724 3 года назад +2

    हो चरी जेलैमा बिस्नु माझिकै कहानी हो यो सुन्दर मनिले जेल्मै राखेको छ

  • @laxmiphulara3583
    @laxmiphulara3583 3 года назад +65

    खबरदार नारीहरू लाई आफ्नै घर मा जेल बनाएर थुन्नु भएको छ thank you hami nari ko वेदना बुझ्नु भएको मा yestai सोच काे purus होउन् घर घर मा । नारी sotantrata काे लागि बोल्दिनौ vayeko मा धन्यबाद पुण्य जी

  • @indiraregmi7444
    @indiraregmi7444 3 года назад +1

    पुन्य जि लाई धेरै धेरै धन्यबाद छ

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 3 года назад +7

    पुण्य जि को अहिलेसम्मकै पुन्य काम ।

  • @basantaregmicid3308
    @basantaregmicid3308 3 года назад +2

    Ramro xa Beautiful video good jab all

  • @user-lk2oc1bv1m
    @user-lk2oc1bv1m 3 года назад +21

    प्रतीक्षाको फल मीठो हुन्छ ।धैर्य गर्नु महोदय छिटै हामी माझ आउनु हुन्छ ।सबैले देख्न पाउनु पर्छ

  • @roshanchamling6456
    @roshanchamling6456 3 года назад +3

    Good job sir..

  • @mkr2934
    @mkr2934 3 года назад +7

    Bishnu didi come on the stage plzzz waiting for you since 2010