इन्द्रेणीमा नलगे झुण्डीएर मर्छु भनेकी मनिषा ओली र प्रसन्न पाठक बिच उत्कृष्ठ भिडन्त ।। ०६.०५.०७८ HD

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 467

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +91

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @poonamshresthavlogs12345
      @poonamshresthavlogs12345 3 года назад +4

      धन्यवाद यति मिठो गित को लागि सुन्न पाइयो खुसी लाग्यो।

    • @Binay_neupane4445
      @Binay_neupane4445 3 года назад +2

      🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @karnabahadur4744
      @karnabahadur4744 3 года назад

      @@Binay_neupane4445u
      @

    • @karnabahadur4744
      @karnabahadur4744 3 года назад

      @@poonamshresthavlogs12345
      p

    • @dillama3362
      @dillama3362 3 года назад

      berai..ramro.cx.vai.vainiko..sudakamana

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 года назад +110

    प्रसन्न दादा अनि मनिशा दिदिको दोहोरी धेरै राम्रो लाग्यो ।दादा दिदिको उज्ज्वल भबिस्यको कामना अनि मलाई माया गर्ने हजुरहरु सबैमा मिठो सम्झना अनि ढोग छ्🙏🙏

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 3 года назад +65

    आहा कति मीठो गित सुन्न पाइयो। प्रसन्न भाइ र मनिसा बहिनी लाई अग्रिम सुभकामना।जय इन्देणी जय संगीत ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +47

    धेरै रमाइलो मिठो गाउनु भयो दुबै जनाले र रुकुम कि नानी मा राम्रो कला छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

    • @kumargurung9602
      @kumargurung9602 3 года назад

      Tej bc bhai lai derai derai agrim suvakamana

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +39

    ओहो! यो नानिको पालो बल्ल आएछ अति राम्रो उस्तै राम्रो नाच कृष्ण दाई र मनु दिदिको

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +8

    मनिसा नानु र प्रसन्न बाबु को दोहोरी super excellent fantastic, फस्ट गाउने भाइ को गीत अत्यन्तै उत्कृष्ट, नाच पनी बब्बाल छ है, जय इन्द्रेणी जय कृष्ण दाइ,

  • @khumraj5858
    @khumraj5858 3 года назад +45

    कला र गला प्रस्फुटन गर्ने एक मात्रै कार्यक्रम इन्द्रेणी लाइ सफलता को शुभकामना

    • @aashiquerai3323
      @aashiquerai3323 3 года назад

      Kamalasga akchotii Kamala gemresga gako sunaunu hos na

  • @अमरखड्का-त6य
    @अमरखड्का-त6य 3 года назад +15

    रुकुमेली नानुको कडा शब्द साथै गित गाउने शैली पनि मिठो रहेछ। सफल्ताको शुभकामना छ है।

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 года назад +21

    प्रसन्न भाइ र मनिषा बैनिको साह्रै मिठो स्वर दुबैजनालाई सफलताको शुभकामना सलाम ईन्द्रेणी

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +54

    हाम्रो कृष्ण दाईलाई अब दोहोरि च्याम्पियनमा देख्न मन छ।

    • @thapaparkashthapaparkash6251
      @thapaparkashthapaparkash6251 3 года назад +1

      सहिहो

    • @lalthapa4654
      @lalthapa4654 3 года назад +1

      अलि पछि सेमिफाइनल को लास्त तिर जानू पर्छ 🙏🙏

    • @laxmidevikunwar5215
      @laxmidevikunwar5215 3 года назад +1

      हो नि भाई कुण्ण भाई र मनमाया बैनी लाई देख्न मन थियो

    • @manishthapa8157
      @manishthapa8157 3 года назад

      Hamro des ma chor haru ko thau ma ramro manxe ko thau. Xaina bro

    • @taktehanglimbu
      @taktehanglimbu 3 года назад

      @@laxmidevikunwar5215 9

  • @King-jv1yg
    @King-jv1yg 3 года назад +8

    कस्लाइ कस्लाइ मन पर्छ इन्देणि😘
    हाजिर हुनु होला है!
    मलाइ त धेरै मन पर्छ!!👇️👇️❤️

  • @gomabhandari5993
    @gomabhandari5993 3 года назад +3

    अाहा कति रमाइलो हुदै रहेछ म चाहिँ दौडेर आउँदा भर्खर आइपुगे हजुरहरू पनि आउनु होला सगै बसेर हेर्दै नाच्नु पर्छ कृष्णा सरको नाच पनि आज रहेछ खुसी लाग्यो

  • @rajustha4300
    @rajustha4300 3 года назад +6

    ल भाइ बुनुको दोहोरीमा रमाइलो हुने भयो ।। इन्द्रेणीले नयाँ भाइ बुनुलाई दोहोरी गाउनु को लागि यो पेलेट फोम दिनुभएको छ । इन्द्रेणी र कृष्ण सरलाई धन्यवाद छ ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +4

    प्रसन्न भाइ र मनिषा बहिनिको दोहोरि एक परिपक कलाकार हरुको भन्दा कम लागेन दुबै जनाको सांगीतिक भबिस्य उज्ज्वल छ हार्दिक शुभकामना दुबैलाई

  • @gagandhami2021
    @gagandhami2021 3 года назад +29

    नयाँ नयाँ प्रतिवाद आउन्छ रमाइलो छ जय ईन्द्रेणी जय कृष्ण कँडेल दाई

    • @bhimdangi4291
      @bhimdangi4291 3 года назад

      राम्रो लागो भाइ बैनि

  • @sitabogati4736
    @sitabogati4736 3 года назад +3

    प्रसन्न बाबू सारै मीठो स्वर बोल ईन्द्रेणीमा सधै भरी बसे मिठो स्वर सुनी रहन पाईन्थ्यो
    मनिसाको पनि मीठो स्वर छ धन्यवाद छ

  • @gurungkanchhi3600
    @gurungkanchhi3600 3 года назад +5

    प्रशन्न काे गित गाउने शैली राम्राे लाग्छ लब यु प्रशन्न भाइ अघिल्लाे एपिशाेड हरु हेरि राख्छु गितकाे ट्रेयक नछाेडि राम्राे ट्रेयक मा गाउछ त्यहि राम्राे लाग्छ

  • @pusparajdahal5213
    @pusparajdahal5213 3 года назад +7

    prasanna bhai kati perfect gaauni vayexan aahaa..✌️👌😎😍😍naya bunuko pani future ujyalo xa✌️👌best wishes for further steps both🎤🎤🎙️🎙️🎼🎼

  • @shankatoli5284
    @shankatoli5284 3 года назад +4

    यक्दमै रमाइलो परसस्तुती परसस्तुत गर्नु भो दुबै जना नानी बाबुलाई सफलताको शुभकामना जय ईन्द्रेणी जय कृष्ण कंडेल

  • @biswashnagarkoti8219
    @biswashnagarkoti8219 3 года назад +4

    यो भाइको सब्द सङ्गै हाउभाउ नि क्या राम्रो लागेयो अझै प्रगती गर्दै जानू है

  • @marunikosantanharu5044
    @marunikosantanharu5044 3 года назад +10

    कृष्ण सरलाई सलाम छ कलियुगमा पनि दिन दुखिको भगवान बनेर आउनु भएको छ

  • @Barpaktube
    @Barpaktube 3 года назад +22

    Wow मिठो दोहोरी छ भाइबहिनीको 🎤🎵🇳🇵👍

  • @ganeshbahadurthapa9365
    @ganeshbahadurthapa9365 3 года назад +5

    आजभने योजोडिको भिड्न्तहोला जस्तोछ जय ईन्देणी छय किष्ण दाई

  • @chhabilalbhandari5534
    @chhabilalbhandari5534 3 года назад +1

    मलाई त प्रसान्न को गीत पनि अति मन पर्ने बोलेका सब्द हरु पनि मन पर्ने मान्छे पनि so qute प्रसान्न को बाल्य काल देखी अईले सम्म कै प्रतिभा देखी आक्रसिक छु हजुर धन्यवाद

  • @harikrishnasunar5055
    @harikrishnasunar5055 3 года назад +5

    धेरै राम्रो लाग्यो दोहोरी गीत जय सङ्गीत इन्देणी समाज कति मिठो आबाज भाई अनि बईनिको साङ्गीतिक जिबन को सुभकामना छ

  • @bhimrai3994
    @bhimrai3994 3 года назад +14

    जय इन्द्रेणि मनमाया र कृस्ण काे नाच अाज अाएछ है।

  • @kishanban4037
    @kishanban4037 3 года назад +3

    प्रसन्न भाई र मनिषा बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणि कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित

  • @rajustha4300
    @rajustha4300 3 года назад +3

    प्रसन्न भाइ त पुरानो कलाकार राम्रो छ नया मनिसा बुनुको दोहोरी गाउने शैली सारै राम्रो अरु प्रगति होस् ।

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 года назад +1

    सारै राम्रो छ रुकुमेलि चेलिको गाउने शैलि सबैले हउसाला दिनुहोला।जय ईन्द्रेणी🙏

  • @पदमकुँवर-न5ढ
    @पदमकुँवर-न5ढ 3 года назад +4

    बैनिको शब्द चयन मा अलिक काचोपन छ सिक्दै छौ सफलताको सुभकामना छ प्र्यास रहोस भाइ त उत्कृष्ट हुँदै हुन

  • @nirsen7734
    @nirsen7734 3 года назад +3

    आज निकै मिठो दोहोरि गाउने मनिसा ओलि र पर्सन्न पाथक लाइ अग्रिम शुभकामना जय इन्द्रेणी

  • @dhanmayabpm
    @dhanmayabpm 3 года назад +2

    गीत एक्दम राम्रो लाग्यो मनिशा बैनी र प्रसन्न्न पाठक भाइको । नव कलाकार मनिशा ओलि आझै प्रगति गर्दै जानू तिमिलाई शुभकामना छ ।

  • @parbatachimoriya5486
    @parbatachimoriya5486 3 года назад +8

    आज भने प्यारो भाई को दोहोरी हेर्न पाइयो

  • @atengabu7048
    @atengabu7048 3 года назад +11

    कडा अडान। मर्नलाई होइन। not bad. के गर्ने रहरै रहर.. छैन अवसर। गाउने.. मन बुझाउने, अवस्था छ।

  • @anilchhetri4031
    @anilchhetri4031 3 года назад +5

    प्रसन्न भाइ बुवा भन्दा राम्रो गाउनु हुदो रहेछ । खुसि लाग्यो । अझै धेरै प्रगति गर्दै जानु होला है

  • @durgagurung6507
    @durgagurung6507 3 года назад +8

    छोरा एउटा प्रख्यात गायक हुन् छोरी नयाँ नौलो छन् हुन तर पनि कोशिस राम्रो छ ! आशिर्वाद छ दुवै सबै लाई नमस्ते 🙏 धन्यवाद !

  • @BestNepalMedia
    @BestNepalMedia 3 года назад +3

    कति मीठो स्वर सबै भन्दा किष्ण र ईन्द्रणी को फ्यान हरु यता हाजिर हुनु

  • @yakaichhinramailo4455
    @yakaichhinramailo4455 3 года назад +2

    जय इन्द्रेनी ✅🇳🇵
    कड़ा पहर शब्द दोहोरी बहिनीको।।
    आगामी दिनमा अगाडि बढेको देख्न पाइयोस।।।

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 года назад +3

    दुबैजना लाई अंग्रमी शुभकामना शुभकामना शुभकामना शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना आन्द आउँछ इन्द्रेणी हेर्दा जय होस् सबैको जय होस् इन्द्रेणी समाज र इन्द्रेणी डट कम लाई सफल बनाउन सहयोग गरौ सबै को भलो नै हुन्छ जय जय इन्द्रेणी

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा प्रसन्न पाठक र मनिषा अाेली बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ। नव बालबालिकाहरुकाे प्रतिभा देखाउने एक मात्र स्थान इन्द्रेणी नै हाे।
    इन्द्रेणीलाई माया गर्ने जति यता हाजिर हुम त।।

  • @khumraj5858
    @khumraj5858 3 года назад +7

    सम्पुर्ण इन्द्रेणी टिम लाइ सम्मान छ नयाँ प्रतिभा लाइ ठाउँ दिनु हुन्छ

    • @ambikakarki9725
      @ambikakarki9725 3 года назад

      Akadam ramero lageo akadam ramero voice xa 2 jan KO niii

  • @artistspecialtv
    @artistspecialtv 3 года назад +2

    बधाई छ नानीलाई ! प्रगतिको कामना छ नानू । दुर्गम र बिपन्न परिवार बाट आएकि नानी मनिशा लाई सके जति सबैले सहयोग गरौ ।

  • @gulmibhurtungrodhighar7275
    @gulmibhurtungrodhighar7275 3 года назад

    लुकेर रहेका प्रतिभा लाई सबै माझ पुर्‍याउने उदेश्यले संचालन गर्दै आएको अन्लाईन व्हाटसप कार्यक्रम गुल्मी भुर्तुङ्ग रोधिघर को सुमधुर साझ सिजन २ को २८ औं बसाईमा आएर मीठो प्रस्तुति राख्नु भएको थियोे मनिसा बैनिले त्यति बेला नै नानुको भबिस्य छ लोक संगीत मा भनेका थियौ नभन्दै अहिले यति ठूलो इन्द्रेणी कार्यक्रम मा देख्न पाउँदा अत्यन्तै खुसी छौ अझै प्रगति हुँदै साङ्गितिक यात्रामा सफल मिल्दै जाहोस शुभकामना

  • @hikmatmagar4191
    @hikmatmagar4191 3 года назад +16

    प्रसन्न पाठक vs मिना नेपाल को दोहोरी हेर्न मन छ?

  • @bairagisahila7326
    @bairagisahila7326 3 года назад +4

    अति रमाईलो प्रस्तुती खुप बधाई शुभकामना प्रश्न भतिज लाई अनि नानी भतिजी लाई खुप मन परो।ईन्द्रेनी टिम का हाई कमान्ड कृष्ण कडेल जिउ लाई सलाम सधै हेरेको छु यो कार्यक्रम लाई।

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 3 года назад +1

    इन्द्रेणी का सम्पूर्ण परिवार मा नमस्कार सम्मान र मनिसा ओलि नानिको अर्गानिक शब्द जो कि बन पाखामा गिदाउने गुन्जिने मिठो शब्द उतिकै मिठास शोर बधाई छ नानू सफ्लताको धेरै शुभकामना कैले पछि nahadnu भबिस्य उज्जल छ नानी।

  • @keshabrajdangi808
    @keshabrajdangi808 3 года назад +4

    नयाँ प्रतिभा हरु को प्रस्तुति यक्दमै राम्रो छ दुबै जना लाई मौका दिनु पर्छ

  • @manigurung1469
    @manigurung1469 3 года назад +1

    नानीहरूले राम्रो गाऊँनु भयो । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @aktimapariyar8973
    @aktimapariyar8973 3 года назад

    नमस्कार म बाल कलाकार एक्टिमा परियार आज इन्द्रेणी मा प्रसन्न दादा मनिसा दिज्युको दोहोरी कति रमाइलो भएको आहा साच्चै खुसी लाग्यो मेरो ठुलो बाबा र मन माया दिज्यु नाच देखेर

  • @narendramahatnarendramahat5139
    @narendramahatnarendramahat5139 3 года назад +1

    धेरै राम्रो गीत प्रस्तुति गर्नु भयो दुबै जना भाइ बहिनी लाई बदाइ छ । नयाँ रुकुम कि बहिनी को कला राम्रो छ ।।।।।

  • @aalitamobiletv6587
    @aalitamobiletv6587 3 года назад +5

    धेरै रमाइलो लागि दोहोरी गीत सुन्दा

  • @OppoA-vr3pw
    @OppoA-vr3pw 3 года назад +2

    काहा बाट आको होला हाम्रो प्रसन्न लाई शब्द बुवा जस्तो सालिन चाइ देखिन सायद उमेरले होला चट्पटे देखियको।बहिनिको पनि प्रस्तुति धेरै राम्रो छ ।

  • @rajua1289
    @rajua1289 3 года назад +6

    इन्द्रेनी टिम लाई धरै धरै धन्यवाद नया नया कलाकार हरु लाई अघी बढन प्रोत्साहन दिनु भएकोमा जय होस इन्द्रेनी 🙏🙏

  • @kamalaneupane7312
    @kamalaneupane7312 3 года назад +1

    यी नानि राम्राे कलकार बन्छिन् शुभकामना कामना छअगाडि बढे नानु

  • @ManjariRestaurant
    @ManjariRestaurant 3 года назад +1

    मनिसा बुनु बबाल छ तिम्रो गीत । कृष्ण सर यो अघिल्लो एपिसोड का बाल गायक र यो बुनु लाई दोहोरी भिडाउदा राम्रो रेज्जट आउँछ होला।

  • @naranaryal5124
    @naranaryal5124 3 года назад +6

    रमाइलो भयो सम्मान छ सबै टीम लाई 🙏🙏🌷💞👌👍️👏🌻

  • @bindumayatripathi8488
    @bindumayatripathi8488 3 года назад

    आहा खेले आज क्या मिठो जुहारी
    कस्कि हुन्छिन् मनिषा बुहारी ।
    मनिषालाई इन्द्रेणी काँखमा
    राखी दिनुस् नपठाउ पाखामा ।
    गित का शब्द अत्यन्तै छ राम्रो
    भन्दै आइन इन्द्रेणी हो हाम्रो ।
    ( मनिषा ओली नानुलाई इन्द्रेणी को परिवार, बनाऊँदा अति उत्तम हुन्छ) ।
    God bless you all Indreni family.

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад

    आहा रमाइलो दोहोरी नव प्रतिभाको प्रगतिको शुभकामना छ, जय इन्द्रेणी

  • @sanjamanthami5593
    @sanjamanthami5593 3 года назад +3

    सलाम छ इन्द्रेनीलाई यो भाई बहिनीको नया प्रतिभा देखेर सरै खुसी लाग्यो (दोलखा)to मलेशिया बाट

  • @basudevpaudel1293
    @basudevpaudel1293 3 года назад +2

    रुकुम कि नानी मा राम्रो कला छ अवश्य पनि कृष्ण सर ले माैका दिनुहुन्छ धन्यवाद ।

  • @dilmayabudhakhadka9161
    @dilmayabudhakhadka9161 3 года назад +2

    आहा सारै राम्रो गीत।नयाँ प्रतिभाहरु लाइ अग्रिम शुभकामना।।

  • @suryaadhikari1381
    @suryaadhikari1381 3 года назад +1

    कडा भाई बहिनी धेरै रमाइलो लाग्यो, शुभकामना ।

  • @kalagautam7336
    @kalagautam7336 2 года назад

    प्रसन्न भाईगा्एकोगित।स्वर राम्रो छ।

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 3 года назад +1

    मणिषा वली नानी लाई प्रगति को कामना छ है धन्यबाद छ

  • @m.s6675
    @m.s6675 3 года назад

    मनिषी ओली बहिनीलाई इन्द्रेंंणीमा राख्दा अवश्य सफलता मिल्नेछ,धन्यवाद(सउदी अरब)

  • @yadabkc8603
    @yadabkc8603 3 года назад +1

    मनिषा नानुले पहिलाे पटक गाउदा पनि राम्राे सित गाउनु भयाे भाइ बैनिलाइ सफलताकाे कामना।जय इन्द्रेणि परिबार।

  • @lovellyabhaagi1691
    @lovellyabhaagi1691 3 года назад

    नया पर्तिभा को नौलो अवसर पाउने ठाउँ नै इन्द्रेणी ... कमला बहिनि र यो नुकोटे भाइको धोहरी ल्य्यौ उ नु पर्यो कृष्ण दाई

  • @nilprasadpokharel4495
    @nilprasadpokharel4495 3 года назад

    सबै प्रतिभाको फुलबारी हाे ईन्द्रेणि

  • @marunikosantanharu5044
    @marunikosantanharu5044 3 года назад +4

    आहा आजता मनपरेको मनमाया नाचेको देखेर झन रमाइलो भयो हा हा हा

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 3 года назад +5

    यस्ता प्रर्तिभा समान दिनु हुने इन्द्रेणी काे हाेल टिमकाे जय जय हाेस्

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 года назад +2

    धेरै राम्रो कडा छ मरत छ दोहोरी

    • @rameshgurungnew
      @rameshgurungnew 3 года назад

      🙏💚🇳🇵vlog intestate peoples #Mrudhi

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 3 года назад +2

    Jay indreni Jay Hanuman Ji Prasanna Pathak Vs Manisha Oli Dubai Janako Dohari git ati ramro chha ra ati ramailo Dubai Dherai Dherai Badhai chha Jay indreni Jay Hanuman Ji Butwal 8...

  • @santoshbohara4340
    @santoshbohara4340 3 года назад +2

    आहा कति मिठो दोहरी पर्सन भाइ र मनिषा बैनिको भाग दुई पनि हेर्न पाइयोस

    • @rameshgurungnew
      @rameshgurungnew 3 года назад

      🙏💚🇳🇵vlog intestate peoples #Mrudhi

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 года назад +2

    मनिसा नानिकाे राम्राेछ पहिलाे दिनमा बिस्तारै प्रगति हुन्छ संगेतिक यात्रा सफलरहाेस सुभकामना

  • @lilakhanal4826
    @lilakhanal4826 3 года назад +1

    कति मिठो हासो प्रसन्न भाइको ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 года назад +3

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of Humanity :
    Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji, Krishna “ KOYALI “ ji, Chhatra ji AND THE ENTIRE INDRENI FAMILY.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @जानुकादाहाल
    @जानुकादाहाल 3 года назад +1

    प्रसन्न भाइको शव्द शब्दमा दम छ । मनिषाको पनि पहिलो पटकमा नडराइकन यति भन्न सक्ने खुवी राम्रो छ ।

  • @somanakhadka2905
    @somanakhadka2905 3 года назад

    सुख दुख इन्द्रेणीको संगै हुन पाए रुँदा अनि हाँस्दा पनि संगै रुन पाए सप्तरंगी ईन्द्रणीको सुखदुःख छ मसँग उसले छुने हरेक शिखरसँगै छुन पाए

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 года назад +1

    प्रेन्सको शब्द टुक्का धेरै रामराछंन बधाई छ दुबैभाई बैनीलाई जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट हेर्दैछु मनिषाको नी शब्द टुक्का राम्रो छ

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 3 года назад +6

    नयाँ नया प्रतीभाहरुलाइ सलुट छ

  • @shantipoudel1553
    @shantipoudel1553 3 года назад +4

    ♥️भाई बैनि दुबैलाई सफलताको शुभकामना🙏

  • @dolmalama2160
    @dolmalama2160 3 года назад +1

    Wow parsant bhai yeti choto samaye mai ekdam paripakka hunu bayecha gayen ra harik kura ma go ahead bhai best of luck 👍ajai ramro gardai janu hola voicel Jan mitho cha bhai ko 😘bahine ko pani ramro cha jay nepal jay Indarni team 🙏❤❤❤

  • @onom9540
    @onom9540 3 года назад +2

    भविष्यमा हुन्छन् मनिषा ठुलो कलाकार

  • @kishnapoudel1737
    @kishnapoudel1737 3 года назад +2

    कृष्ण दाजु र मनु दिजु को डान्स बबाल

  • @ghanashyamkc1248
    @ghanashyamkc1248 3 года назад

    आज भोलि चाहि यक दमै खुसि लागियो नया नया प्रतिभा लाइ लियर आउनु हुन्छ प्रदेसि को सुख दुख नै इन्द्रेणी बनेको छ हामि प्रदेस मा बसेका लाइ दाजु भाइ दिदि बहिनिहरुलाइ नि आउने दिन हरु मा यसरि लिनु होला म नि आउने छ यक दिन नेपाल आय पछि इन्द्रेणी मा

  • @maheshadhikari728
    @maheshadhikari728 3 года назад +14

    प्रसन्न भाइ पनि भोलिको दिनमा संगित क्षेत्रमा केही गर्ने जस्तो ब्याक्ती ठानेको छु

  • @omcentury
    @omcentury 3 года назад +7

    आहा शुभकामना
    सबैलाइ सम्झना छ है

    • @kishnapoudel1737
      @kishnapoudel1737 3 года назад

      Om brother yak palta rabina baine sanga gaunu pario indrani ma

  • @rudrabista406
    @rudrabista406 3 года назад +2

    कति मिठो गाना भाइ र बैनि को बेस्ट अफ लक

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 года назад +8

    Krishna ji ji jj ji ji is a real HERO OF HUMANITY:
    Indreni is truly making difference in many lives:
    Long Live indreni family with your noble service
    Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji , Krishna “ KOYALI “ ji, Chhatra ji AND THE ENTIRE INDRENI FAMILY.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @radhajamuna9595
    @radhajamuna9595 3 года назад +4

    लौ राम्रो गीत आएछ खुशी लाग्यो

  • @manojtamrakar374
    @manojtamrakar374 3 года назад

    राम्रो छ भाई बैनी लाई प्रगती को शुभकामना छ।कृष्ण सर अनि मनमाया जी को नाच सारै मन परयो बधाई छ समपूर्ण टिम लाई 💗💗💗

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 года назад +2

    राम्रो छ दोहोरि दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद

  • @yogenrai716
    @yogenrai716 3 года назад +1

    पावलभाईको बासुरीको मिठो धुनको शुरुवातले इन्द्रेणी कार्यक्रममा सुनमा सुगन्ध भरदछन् ।

  • @arjunraut2909
    @arjunraut2909 3 года назад

    राम्रो छ दुबै जनालाई शुभकामना छ

  • @ramkrishna7389
    @ramkrishna7389 2 года назад

    राम्रो लाग्यो छ नानी बाबु दोहोरी

  • @rishikeshkoirala9152
    @rishikeshkoirala9152 3 года назад

    राम्रो लागो , तर अब एकपटक कमला घिमिरे र प्रशन्न भाइको दोहोरी हेर्ने मन छ इन्द्रेणि मा

  • @narayanprasadsapkota4024
    @narayanprasadsapkota4024 3 года назад +1

    . हेर्दा हेर्दै प्रसन्न भाई पनी अब पाको भै सकेछन बधाई छ भाई

    • @dolmalama2160
      @dolmalama2160 3 года назад

      Tehita kati mitho voicel sabdha gayan expression wow 👏aba ko lokdohori hero pakka cha parsant bhai👍🙏❤

  • @bishalmahar9269
    @bishalmahar9269 3 года назад

    मनिषा नानि र प्रशन्न बाबु लाइ धेरै धेरै धन्यबाद मिठो गाउनु भो सफलताको शुभकामना छ सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद कृष्ण दाई लाइ हिर्दय देखिनै सम्मान छ आहा युवा राज सर को उस्तै स्वर उस्तै नाच्नु हुन्छ धेरै धेरै धन्यवाद युवराज सर लाइ

  • @shyamchapagai5434
    @shyamchapagai5434 3 года назад

    राम्रो छ है भाई बहिनी को रामईलो दोहोरी अर्को चोटि नि आउनु होला

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 3 года назад +3

    चाहे नयाँ कलाकार हाेस चाहे पुराना कलाकार हाेस।।सम्मान र प्राेत्साहन पाउने भनेकै ईन्द्रेणि मात्रै हाे।।।