पुजा मगरको शब्द, टुक्काा र हाँसोले सबै चकित । मानसिङ र कंडेललाई दोहोरीमा एक्लै पछारिन् । ०७.०४.०७८ ।

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#MansingKhadka_VS_PujaMagar# LivePrograme

Комментарии • 1,6 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +199

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @ganeshthapa9043
      @ganeshthapa9043 3 года назад +15

      Tq

    • @mohanlimbu2613
      @mohanlimbu2613 3 года назад +6

      very good voice n talent puja magar

    • @Binay_neupane4445
      @Binay_neupane4445 3 года назад +4

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @opporeno2f688
      @opporeno2f688 3 года назад +3

      Good

    • @kalirokiya5818
      @kalirokiya5818 3 года назад +2

      मानसिंह भाइको दोहोरी हेर्ने मज्जा आउछ

  • @kishnapoudel1737
    @kishnapoudel1737 3 года назад +148

    छ्त्र सङ्गग पुजा को दोहोरी मिल्छ भनि हाजिर हुम त यक पटक सुन्नि मन छ

  • @tejbahadurkarki7174
    @tejbahadurkarki7174 3 года назад +2

    पुजामा नपत्याउने किशिमको अदभुत कलाछ ! त्यो सबै समएक्रम सगै प्रस्फुटन हुदैजानेकुरा हो उनको सरल तरीका बाट शब्दचैन गर्ने क्षेमता अत्तिनै राम्रो देखिन्छ यदी उनको इक्षाछ अनि ऐले कामगरेको ठाउंबाट अनुमती हुन्छ भने उनलाइ इन्द्रेणीको स्थाइ स्टाप बनाएर राख्न सके उनकोपनि भबिस्य राम्रो र इन्द्रेणीको पनि थप उचाइ बढ्ने हुदा आदर्णिय सर कृष्ण कडेलको ध्यानाकर्सण गराउन चाहे ! मानसिङ्ग र पुजाको दोहोरी उत्कृस्ट लागो दुबैलाइ बधाइ ।

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 года назад +160

    कृष्ण दाइ अब एक्चोटि छत्रसाहि र हाम्रो पुजा बिहिनीको दोहोरि हेर्न मनलायौ।जय ईन्द्रेणी

    • @hukumroka2380
      @hukumroka2380 3 года назад +2

      Yo babal hunxa hola

    • @bhaktasinjali3062
      @bhaktasinjali3062 3 года назад +2

      Puja baini sanga xatra bhai ko dohori match garxa hola baru. Ek tal herum na hjr

    • @udaysinghmahara8443
      @udaysinghmahara8443 3 года назад

      जै हो ईन्द्रणी

  • @bhubanraut1147
    @bhubanraut1147 3 года назад +3

    पुजा मगरको दोहोरी गितको जवाफ फर्काउने ढाँचा, तौर तरिका उत्कृष्ट शब्द चयन छनौट कला प्रस्तुतीले साँच्चै दर्शक दीर्घाहरुको मन जित्न सफल यी नव प्रतिभाको भबिष्य उज्वल देखिन्छ।

  • @khumraj5858
    @khumraj5858 3 года назад +171

    जति नयाँ उति कडा आउछ्न इन्द्रेणी मा नया प्रतिभा जय इन्द्रेणी

  • @yadabkc8603
    @yadabkc8603 3 года назад +5

    कति रमाइलाे हाे कति रमाइलाे आज गित टुक्का सबैमा सिपालु सल्यानि पुजा मगरलाइ मनै दखि सम्मान। सफलताकाे कामना भाइ बैनिलाइ।जय ईन्द्रेणि परिबार।

  • @jiwankumar7159
    @jiwankumar7159 3 года назад +79

    मानसिङ सरको शब्द चयन एकदमै राम्रो हुन्छ हरेक दोहोरिमा आजको दोहोरिपनी उत्तिकै राम्रो छ मानसिङ सरको फ्यान जति हाजिर हौत

  • @lalitkc15
    @lalitkc15 3 года назад +1

    पुजा मगर साच्चिकै बहुप्रतिभाकि खानि हुन उनले गित मात्रै हैन मुक्तमय टुक्काहरुपनि उज्ज्वल भविस्यको कामना बैनि पुजा

  • @taranathaadhikari5158
    @taranathaadhikari5158 3 года назад +111

    राम्रो रैछ पुजा बैनी स्वर छ अब पनि छ्त्र सङ पनि गाउनु है अनि सानो भाइ ले पनि राम्रो गाउनु भयो

  • @rajeshgurung7757
    @rajeshgurung7757 3 года назад +1

    पुजा बैनी को स्वोर अतिनै राम्रो xa suvkamna ra सर्मिला dd. रोयको देख्दा mero आखा ma आसु रोकेन प्रदेसी vumima ra इन्द्रेणी time लाई मन देखि nmn🌹

  • @narenjungthakuri999
    @narenjungthakuri999 3 года назад +70

    मगर्नी नानि चै कडा रैछिन मान्छे पनि कति सालिन राम्री आगामी दिनहरुको लागि शुभकामना

    • @tulasasilwal5932
      @tulasasilwal5932 3 года назад +3

      पूजा नानीलाई शुभ कामना अझै प्रगती गर्दै जानू नानी है।।।

    • @dilsubagurung5289
      @dilsubagurung5289 3 года назад +1

      God bless you

    • @kulbahadurkarki1011
      @kulbahadurkarki1011 2 года назад

      Puja magar lai salute

  • @topendrabindash9489
    @topendrabindash9489 3 года назад +23

    हैट पुजा कडा अब पुजालाई ईन्द्रेणि मा राख्नु पर्छ है पिलिज कति प्यारि पुजा

  • @sarmilalama792
    @sarmilalama792 3 года назад +71

    मान्सिङ भाइ पुजा बैनिको भाग २ नि आउनु पर्छ है

  • @sureshbk1235
    @sureshbk1235 3 года назад +1

    साच्चीकै एकदमै मिठो छ पुजा बहिनी र मानसिगं भाईको स्वर दुबैजनालाई उज्जल भबिस्यको कामना गर्दछु! जे होस सल्यानी र सुर्खेतीले तहल्कै मच्चाए ईन्द्रेणीमा एकदमै मज्जा आयो साथै ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यबाद छ र भाग २ को प्रखाईमा छु

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 3 года назад +104

    मान सिङ दाइ र पुजा बहिनी को स्वर अनि शब्द सारै मिठो छ।बधाई छ सफलताको सुभकामना

    • @dilsubagurung5289
      @dilsubagurung5289 3 года назад +1

      Beautiful video ❤🙏

    • @rameshayogi5250
      @rameshayogi5250 3 года назад

      लु बधाई छ सलेनि पुजा बहिनी र हाम्रो मान संघ सर ज्यु को अतिमिठो प्रस्तुति सफलताको सुभकामाना छ

    • @tekbahadurmagar3366
      @tekbahadurmagar3366 2 года назад

      Puja magar ko naya geet cahiyo

  • @kajimanlohani8620
    @kajimanlohani8620 3 года назад +8

    सर्ब पर्थ्म त बिमल्राज छेत्री सर लाई सलाम छ यो गित्को लागि र इन्द्रेणी परिवार लाई पनि पुजाको गित्ले आसुपनी झर्यो एक अचम्म खाल्को जादुमये आवज सुन्न पाइयो सारै मनरन्जन भयो

  • @बिछोड-ज5ज
    @बिछोड-ज5ज 3 года назад +213

    छत्र र पूजा मगरलाई गाउँने देख्ने मन् छ।

  • @samirkc1592
    @samirkc1592 3 года назад +1

    पुजा बहिनी हेर्दा नपत्याउने तर गित भने कडा ! उज्ज्वल भविस्यकाे शुभकामना छ।

  • @khumraj5858
    @khumraj5858 3 года назад +204

    मानसिङ र सुनिता बुढा लाइ एक चोटि दोहोरी गाउन लगाउनु परो इन्द्रेणी मा अब

    • @bhusaljib20
      @bhusaljib20 3 года назад +1

      Ho ni xito bhanda xito pleses

    • @parkashshrestha3052
      @parkashshrestha3052 3 года назад +1

      Best sunita and mansing khadka comeing the fast indrani..... thanks for everyone..

    • @sanmayatamang5032
      @sanmayatamang5032 3 года назад +1

      हो नि अब फेरि सुनिता र मानशिङ जि को दोहोरी हेर्न मन छ अति नै

    • @nandagurung484
      @nandagurung484 3 года назад +1

      sarai ramro sor mansing bhai puja bainiko dohori aati man paryo jay indrrni

    • @sumitraaryal4756
      @sumitraaryal4756 3 года назад +1

      Chahito leraunu na plz

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +15

    पुजा बैनी को मनै छुने सोर र कला छ सबै दर्शक लाई मन पर्यो होला।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 года назад +41

    बहिनीको त बयान गर्ने ठाउँ भेटिन र भाईको आवाज पनि दामी छ दुबैजना बहिनी भाइ लाई सफलताको शुभकामना

  • @rijalmukthirijalmukthi2292
    @rijalmukthirijalmukthi2292 3 года назад +5

    एकदम राम्रो गित,,
    याहा,,घर्ता मुग्लानि,,को ठाउमा
    नभौ मुग्लानि,, राखेको भये सुन्मा सुहाग हुने
    पुजा छोरि र नबिना केसि को एउटै स्वोर
    अति राम्रो लाग्यो

  • @dhirajthapa4543
    @dhirajthapa4543 3 года назад +70

    दोहोरि भनेको यस्तो पो हुनुपर्छ।जति हेर्यो तेति रमाइलो लाग्ने🌷🌷
    सल्यानि नानि लाई बधाई तथा थप प्रगतिको कामना 🌷

  • @milanthapa8164
    @milanthapa8164 3 года назад +1

    जेहोस पुजा जीको गीत गाउने शैली अरुको भन्दा धेरै राम्रो देखे जेहोस उज्वल भविष्यको कामना साथै भाग २ पनि आउनुपर्छ है मानसिंह जीसंग फेरि

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 года назад +46

    आहा कति मजाले गाउनु भो बैनिले उज्ज्वल भबिस्यको शुभकामना छ।

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 3 года назад

    मैले मलेसियाबाटहेरेकोछु।पुजाबहिनिको साह्रै मीठो आबाज र हेर्दैमायालाग्ने स्वभावकि छिन।छत्रसाहिसङ्ग गाएकोपनि हेरिसके साह्रै रमाइलो लाग्यो।मानसिङ्गसङ्ग गाउदापनी साह्रैरमाइलो लाग्यो।यो बहिनी साङ्गित यात्रामा अझराम्रो उन्नति प्रगति हुदैजाओस।कृष्ण सर मिल्छभने पुजाबहिनिल्सै ईन्द्रेणिकै कलाकार बनाएर राख्नुहोस।

  • @lalbahadur5304
    @lalbahadur5304 3 года назад +35

    पुजा बहिनी को आवाज असाध्यै मीठो छ।
    उज्ज्वल भविस्य को कामना ।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 года назад +1

    नमस्कार सबैजनालाइ । दुबई बाट हेर्दैछु । पुजा र सनसिङ भाइको दोहोरी धेरै रमाइलो लाग्यो शब्द सार्है उत्कृष्ट लाग्यो। पुजा बहिनि को प्रतिभा लाई सलाम छ साथै सफलताको शुभकामना ।

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 3 года назад +69

    आउनुस् है संगसंगै इन्द्रेणी हेरम्। ।हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +7

    आहा कति राम्रो पुजा बैनी को स्वर सब्द साँच्चीकै अति उत्कृष्ट, स्वर कला गला मा जादुमय पुजा बैनी को संगित मै सफलता देखिन्छ। सर्मिला ज्यु को कति कोमल दिल आँसु बररर, जय इन्द्रेणी जय दर्सक ।

  • @limbubaud525
    @limbubaud525 3 года назад +38

    शब्द चयन धेरै राम्रो पूजा मगर बैनि कि अपार सफलता कामना best of luck

  • @dearram4233
    @dearram4233 3 года назад +1

    हैट जतिनया उति कडा यी नानिको सब्दसंङ्कलन एक अब्वलकलाकर भन्दाकमछैन दोहरी प्रसङ्ग अनुसार बिषयबस्तु नछोडी गाउनसक्ने सुनेर आनन्द आयो नानिकोकला निरन्तर चलिरहोस अथाह सफलताको कामना....🙋‍♂️

  • @riyakali9231
    @riyakali9231 3 года назад +108

    छत्र र पुजा काे दाेहाेरि छिट्टाे हेर्न पाईयाेस भन्ने जाति हाजिर गरुम है ल है छत्र जि पुजा सग दाेहाेरि धमका मच्चाईदिनु के म याहा धुलाे उडायर नाच्छु हे हे हे जय गित जय सङ्गित

  • @kailashmagar6497
    @kailashmagar6497 3 года назад +26

    आहा सल्यानी चेलीको प्रतिभा अझै उच्च सफलताको कामना बहिनी।

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 3 года назад +35

    अब एक नया एपिसोड राजु दाइ र पुजा को छिटै आउन परो
    बिष्णु माझी दिदिको उपमा जस्तै लाग्यो स्वर अनि टुक्का फर्काउने शैली अनि सम्मान जनन शब्द चयन 🙏❤️

    • @prakashkhadka8360
      @prakashkhadka8360 3 года назад +2

      हो हो हजुर अब राजु दाई सग आउनु पर्छ🙏🙏🙏🙏

  • @indratimsina3732
    @indratimsina3732 3 года назад +5

    अती उत्कृष्ट स्वर संतको जस्तो मन ,अनी नौली बधु सरी लजालु सोभाभ भएकी गलामा वसंतरितु ले बास गरेको अति उत्कृष्ट गाइका हुन पुजा मगर

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 года назад +35

    मान सिह र पुजा को दोहोरी साह्रै राम्रो छ रपुजाको स्वरमा जादु छ शब्द छनोट पनि राम्रो सफलताको शुभकामना पुजा सलाम ईन्द्रेणी

  • @tilakrajgiri4741
    @tilakrajgiri4741 3 года назад +1

    सम्पूर्ण ईन्द्र रेनि परिवारमा नम्सकार म साउदिबाट र मेरोघर सल्यान होर पुजा बहिनि को सोर राम्रो छ अगाडि बढणु धन्यवाद

  • @diltamang4332
    @diltamang4332 3 года назад +61

    छत्र सर सङ्ग पुजा बहिनीको दोहोरी भिडन्त हेर्ने ठूलो धोका छ।

  • @jangbhai4163
    @jangbhai4163 3 года назад +59

    पुजा को शब्द चयन गर्ने शैली धेरै राम्रो छ साथै उज्जल भबिस्य शुभकामना

    • @nabinerni9388
      @nabinerni9388 3 года назад

      शर्मिला रुँदा मेरो अाँखा नै रसायो😫😫😫😫

  • @goodnews2565
    @goodnews2565 3 года назад +20

    धेरै दिन को प्रखाई पछी बल्ल आज इन्द्रेणी मा हेर्न पायो रमाईलो दोहरी धेरै धेरै बढाई छ मान सिं खड्का र पुजा बहिनी लाई 💝💝💝🙏

  • @munamagar106
    @munamagar106 3 года назад +13

    धेरै धेरै रमाइलो र बहुमुखी प्रतिभा भाको महसुस भो मलाइआज को दोहोरी दुबै तिम लाई अगृम शुभकामना

  • @kumarbudha3356
    @kumarbudha3356 3 года назад +70

    पूजा मगर लाई राजु दाई सङ्ग मौका दिन पर्यो है

    • @jagatlama2079
      @jagatlama2079 3 года назад

      Raju sir sanga gayako sunne bokko xa

  • @yadavghimire7376
    @yadavghimire7376 3 года назад +1

    पूजा बैनीको बहुत राम्रो शब्द चईन विषय वस्तु समातेर चट्ट सवाल जवाफ दिन सक्ने क्षमता रहेछ सलाम छ पूजा लजालु स्वभाव मीठो मुस्कान वाह

  • @kishankarki2763
    @kishankarki2763 3 года назад +17

    खत्रा रैछिन पुजा बहिनी यस्ता प्रतिभा जे होस ईन्द्रेणी बाट देख्‍न पाईन्छधन्यबाद कृष्ण सर नानी को उज्वल भविष्यको कामना ।

  • @rpbhatt5585
    @rpbhatt5585 3 года назад +11

    सानो बाबू को स्वर असाध्य मिठो रहेछ पूजा बैनी को तुका मिलाउने कला सारै राम्रो स्वर पनि मिठो दुबै जना भबिस्य उज्ज्वल छ मानसिंग भाई त सबैको मन मुटु मा बसना सफल हुनु हुन्छ

  • @narayangiri9539
    @narayangiri9539 3 года назад +47

    पुजा बहिनिको सब्द छनोट अति राम्रो भबिस्य राम्रो छ।।मत फ्यान भय।

    • @jitbahadur2651
      @jitbahadur2651 3 года назад +2

      पुजा लाई बौईनि लाई बधाई छ

  • @gopigiri252
    @gopigiri252 3 года назад +12

    अब छत्र भाइ र पुजा बहिनी लाई गाउन लाउनु पर्यो ।।सारै राम्री मान्छे पनि स्वर पनि राम्रो छ ।लजालु स्वभाव 🌺🌷🌹🥀

  • @mangalpun1013
    @mangalpun1013 3 года назад +18

    हाम्रो सल्यनी बहिनी पुजा मगर लाई हार्दिक बधाई छ।जय इन्द्रेणि जय गित संगीत।

  • @birbirendra5138
    @birbirendra5138 3 года назад +10

    पुजा मगर दोश्रो जेरि को आगमन भो इन्द्रेणी मा सफलता अनि उज्ज्वल भबिस्य को कामना गर्दछु जय गीत सङीत जय इन्द्रेणी 🌹🌹🌹🌹🌹🌹🌹

  • @mitralimbu6876
    @mitralimbu6876 3 года назад +18

    पुजाको प्रतिभा गजब लाग्यो।प्रगतिको कामना💖🙏🇴🇲इन्द्रेणि छ र सबलाई देख्न पाइया छ,नया तथा पुराना कलाकार

  • @shekharkunwar4101
    @shekharkunwar4101 3 года назад +1

    पुजा मगर बैनी मलाइ आज सम्म इन्द्रेणीमा आएका नव दोहोरी गायिका मध्ये उत्कृष्ट लाग्यो ,,,उनको गाउनेको कला क्षमताको सबैले प्रोत्साहन गरौँ है साथिहरु!!!धेरै धेरै शुभकामना बैनिलाइ!!!अझ एक पटक दोहोरी होस् बैनीको

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 3 года назад +58

    ओहो पूजा जि हजुर को छेमता लाई मान्न पर्छ्😂😃😉✨🎆

  • @rkpaul7120
    @rkpaul7120 3 года назад +1

    Puja magar bahini ra Raju Pariyar lok dohori ko King nai raxa 👍💚💙

  • @netramagar7141
    @netramagar7141 3 года назад +14

    पुजा बहिनी लज्जलु स्वाभाबकै कति राम्रो स्वर अनि शब्दकोष अग्रिम शुभकामना बहिनीलाई !!!

  • @dilsujanmalla8768
    @dilsujanmalla8768 3 года назад +13

    पुजा बैनी लाई उज्जल भबिषय को कामना मत मान सिङ सर को ठुलो फेरेण्ड

  • @jugrajvlogs493
    @jugrajvlogs493 3 года назад +8

    धेरै खुसी लागो पुजा बैनी लाई इन्द्रेणी मा आउनु भयो धेरै धेरै बधाई छ बुनु

  • @topendrabindash9489
    @topendrabindash9489 3 года назад +4

    हैट पुजाले त मनै जितिन यार अब दाइ मानसिङ काे त कुरै नगरम अब सबै जना संङ्ग दाेहाेरि चाहिन्छ छत्र संङ्ग पहिला चाहिउन्छ अनि राजु दाजु संङ्ग पनि चाहिन्छ

  • @दङगालिमन
    @दङगालिमन 3 года назад +38

    wow.आज निकै रमाइलो भाकामा दोहोरी सुन्न पाइयो, कति आनन्द सुन्दापनि सुनु सुनु लाग्ने सल्यानि नानि को स्वर fully enjoy 🙏 ।

    • @tekbahadurthapa7324
      @tekbahadurthapa7324 3 года назад

      धेरै राम्रो नानी को शब्द र स्वर प्रगति हुनेछ

  • @gopalgaha3832
    @gopalgaha3832 3 года назад +3

    Wow puja miss subhakamana hjur lai yastai pargati gardai janu la

  • @लालबाहादुरथापा

    मानसिह।र।पुजालाई।भाग2गाउँनु परो

  • @govindshreshta7507
    @govindshreshta7507 3 года назад +8

    वोव मज़ा आयो हेरी रहू हेरी रहू हेरी रहू झाईं लायो अब छत्र र पूजा को छिटइ हेरनी मन लायो 👌👌

  • @नमस्तेदाङ्ग
    @नमस्तेदाङ्ग 3 года назад +14

    पुजा बहिनी पहिलो पटक हाम्रो ईन्द्रेणी जस्तो मन्दिरमा परिवेश गरेको छौ सफलताको शुभकामना पुजा बहिनि लाई साथ सपोर्ट गरिदिन हुन हार्दिक अनुरोध गर्द छु सम्पूर्ण ईन्द्रेणी टिमहरूलाई धन्यवाद

  • @mohanrana1119
    @mohanrana1119 3 года назад +1

    सम्पूर्ण समपूर्ण इन्द्रेनी परिवालाई नमस्कार र आजको दोहोरी गायक मान्सिग्ङ खड्का र बहिनी पुजा मगर को आवाज ले धेरै मन जित्यो यहाँ हरु लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lalkumarshrestha555
    @lalkumarshrestha555 3 года назад +10

    पुजा बुनुले आमाहो बोलको गित सुनेर सर्मिला दिदी 😭रुयको देखेर मेरो पनि आखा रसायो😭 पुजा बुनुलाइ उतर उतर प्रगतिको कामना गर्दछु🌹🌹🌹

  • @dazzletwo4647
    @dazzletwo4647 3 года назад +13

    आहा कति आधारभूत प्रतीभा भएकी पुजा बहिनीलाई बधाई छ

  • @nshresthashrestha212
    @nshresthashrestha212 3 года назад +17

    नानी स्वर राम्रो रहिछ। शब्दहरु पनि राम्रा छन उत्तर उतर प्रगति को कामना गर्दछु।

  • @khasbhashatv9758
    @khasbhashatv9758 3 года назад +1

    दाेहाेरि सुनियाे हेरियाे निकै खुसि लाग्याे।आहा बैनि दमदार छ सधै उन्नति हवस बैनि

  • @sabitrilamichhane8783
    @sabitrilamichhane8783 3 года назад +38

    मानसिङ भाइ र पुजा नानू ले गायका् सारै राम्रो छ सफलताको सुभकामना❤️❤️❤️💕💕

  • @autarlama6919
    @autarlama6919 3 года назад +2

    Indreni team lai dherai dherai dhanddebad esta naya prativa lai esthan dunu vaekoma ra puja baheni ra manshing becha ko dohori sarai majjako vayo puja baheniko atte salin sovab ani kala ra gala ma ramro vabisse dekheko chha baheni lai uccha samman chha ra aagame denharuma ramro gardai janu hola suvakamana chha. feri pani Indreni ma gaieko dekkhanu pau.

  • @dilipbc4436
    @dilipbc4436 3 года назад +21

    पूजा बहीनी सारै राम्री मिठो स्वर ।।सारै मन पर्यो ।। पर्गतिको सूभकामना

  • @badrirmtl5963
    @badrirmtl5963 3 года назад +13

    यो बुनुको प्रतिभा उच छ अनि हासो धेरै राम्रो मिठो छ बधाई छ

  • @madankarki2734
    @madankarki2734 3 года назад +35

    आजको दोहोरी एक दम राम्रो छ
    अब छत्र शाही र पुजा को आउँनु पर्यो है
    भन्ने जति हाजीर हौ है 🙏🙏

  • @sanchalal4920
    @sanchalal4920 3 года назад +1

    सारै प्रतीभा भएको बहिनी रहेछ भबिस्य उज्ज्वल छ बहिनी काे टुकका पनि खत्रै दिने रहेछ बहिनी ले सफलताको शुभकामना छ पुजा मगर बहिनीलाई जय कृष्ण दाजु जय ईन्द्रेणी टिम 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 3 года назад +69

    छत्र र पुजाको दोहोरी छिट्टै हेर्न पाईयोस

  • @saraswatithapa2725
    @saraswatithapa2725 3 года назад +1

    बुट्टे रुमाल गित यक्दमै राम्राे लाग्याे मान सिङ र पुजा लाई बदाई छ 👌👌👍️👍️❤️

  • @jagdismanandhar5438
    @jagdismanandhar5438 3 года назад +29

    दाइ कृष्ण यो बैनिलाई ईन्द्रेणिमा राख्न पर्यो है?

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 года назад +9

    नयाँ प्रतिभा पुजा र मानसिंह बीचको रमाइलो दाेहाेरी सुनीयाे पुजाकाे स्वर धेरै राम्रो रहेछ ।।

  • @ramsinghgurung9248
    @ramsinghgurung9248 3 года назад +30

    मानसिह र पुजाभाई ले गितगाउनगाउनै सकियाे अकाे भाक अाउनु पछ 😀🌹🌷🌸💐🥀🌺🌷

  • @jedkhartri868
    @jedkhartri868 3 года назад +5

    आहा आनन्द लग्यो धेरै धेरै धन्यवाद इन्द्रणि अब भाइ छ्त्र सङग को पनि आय 2/3 दिन खानै छोडेर हेरि रहनिहो बैनिलाइ उज्लल भबिस्य को शुभकामना 🙏🙏🙏🙏🙏🙏👌👌

  • @dhunganamahe1426
    @dhunganamahe1426 3 года назад +6

    मलाई सारै मन परो पुजाको सब्द हरु छ्त्र भाइ सग पनि दोहोरी गाउन लगाउनु परो जय इन्द्रेणी

  • @राजश्रेष्ठ-त6ख
    @राजश्रेष्ठ-त6ख 3 года назад +1

    शब्द कि खानी रैछिन् पुजा,,,,मानसिङको त कुरै नगरौं ,,पुजा मगरको साङ्गितिक यात्रामा सफलताको शुभकामना 😍😍😘😘

  • @ram689
    @ram689 3 года назад +14

    आज भने निकै नै बबाल भएको छ कार्यक्रम नाच्नमा एकदमै खप्पिस हुनु हुदोरहेछ युबराज सरको नाच मलाई साह्रै मनपर्छ

  • @premmagar3375
    @premmagar3375 3 года назад +2

    दोहोरी हेरियो सारै रमाइलो लग्यो पुजा मगर को सालिन धेरै सोजो सफलताको शुभकामना

  • @manjarisamaj3102
    @manjarisamaj3102 3 года назад +17

    तर.. गाउँ ठाउँका धेरै कलाकारहरू अाेझेल परेका रहेछन् । केही व्यक्तिलाई भएपनि इन्द्रेणीले क्षमता उजागर गर्ने ठाउँ दिएकोमा हार्दिक धन्यवाद !!!

  • @chandragiri2030
    @chandragiri2030 3 года назад +1

    जन जन को मन मा पस्न सफल सात रङ्गी इन्द्रेणी नया प्रतिभा को खोजी पुराना को सम्मान गर्ने कार्यक्रम मा मान्सिङ ब्रो अनि नया बहिनी उस्तै कडा सम्झना छ मान्सिङ ब्रो लाई अनि विशेष सम्मान दाजु कृष्ण कडेल लाई बधाइ सम्पुर्ण टिम लाई मीठो माया सबैमा

  • @Akhiljoshi-z7c
    @Akhiljoshi-z7c 3 года назад +15

    जय छत्र साहि जय गित संगित जय इन्द्रणि...
    एक दम रार्मो प्रस्तुति छ मानसिन सर
    .

  • @manigurung1469
    @manigurung1469 3 года назад +3

    आजको दोहोरी पनि रमाईलो लाग्यो संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

    • @3crossgaming170
      @3crossgaming170 Год назад

      मलाई पनि इनदेणि मा दाेहाेरि गाउने धेरै रहर छ मउका पाय गाउने थिय

  • @ashokpakhrin7610
    @ashokpakhrin7610 3 года назад +54

    बैनीले मानसिङलाई दरो पेले जस्तो लाग्यो है।बैनी धेरै कडा।

  • @c.n.shrestha6720
    @c.n.shrestha6720 3 года назад +7

    पुजा दिदिको मान्छे जस्तै राम्रो स्वर अनि शब्द उस्तै । इन्द्रेणीमा फेरि पनि ल्याउनू होला । किसनको पनि उस्तै राम्रो छ ।

  • @nirmodkc2334
    @nirmodkc2334 3 года назад +103

    यी नानीलाई इन्द्रेणी मै राखौं कृष्ण दाइ मिल्छ भने।

    • @sagarchhettri3295
      @sagarchhettri3295 3 года назад +1

      बि बि अनुरागी सर को दोहोरी मा काम गर्नु हुन्छ त्यो नै भाग्यमानी होनि।

    • @yambaral8250
      @yambaral8250 3 года назад +2

      aha hor bibi dai ko junkiri dohori pani xa khoi kahile pani dekhiyana ta puja lai arako kura indreni pani naya aaune lai pani chansha chai paya huntho

    • @manishchhetri1599
      @manishchhetri1599 3 года назад

      Kura Sahi ho puja sis le ramro gaunu hudo raixa

  • @पदमकुँवर-न5ढ
    @पदमकुँवर-न5ढ 3 года назад +1

    सुमधुर अनि सालिन पुजाको बानी शैलि र अनुसासन गायन सबै राम्रो लाग्यो उज्जव्ल भविष्य को सुभकामना

  • @suryamagar7252
    @suryamagar7252 3 года назад +5

    आज धेरै रमाइलो भयो पुजा बहिनी लाई धेरै बधाई इन्द्रेणी धेरै धेरै धन्यवाद छ

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 3 года назад +1

    वाओ त्यालेन्त रहेछ बैनि सारै राम्रो गायो मान्सिङ्ग सरको त झन केकुरा गर्नु फ्यान नै हो म सारै राम्रो लाग्यो आनन्द आयो

  • @ashokpakhrin7610
    @ashokpakhrin7610 3 года назад +49

    बैनीको गित सुनेर सर्मिला दिदीको अाँखामा अाँसु देखेर मलाई पनि दुःख लाग्यो।

  • @ganeshmagar3547
    @ganeshmagar3547 3 года назад

    बैनीको कला गला लाई सम्मान छ बैनिको अरु गायिका को भन्दा बेग्लै खाल्को राम्रो सुरिलो सोर रहेछ आगामी दिन्मा सल्यानी मगर बैनी लोक तारा भयर सबै मगर हरुको सान नेपालिको सान बन्ने आसा भरोसा लागेको छ र मान सर लाइनी सम्मान छ सानो बाबुको दम्दार आवाज पछि देश बिदेश घन्कियोस सबैलाइ शुभकामना

  • @gehendramainali6332
    @gehendramainali6332 3 года назад +8

    Wow, Very good voice. All the best. अब सुनिता बुढा र मान सिङ खड्का लाई ल्याउनु पर्यो।

  • @narbahadurthapa7978
    @narbahadurthapa7978 3 года назад +1

    पुजा नानु को धेरै राम्रो सब्द चैइन गर्न सक्ने क्षमता छ आउदो
    दिनको लगि उत्तरो उत्तर को कामना गर्द्छु धन्यवाद अनि सर्मिला जि आसु बगेको देख्दा मेरो मन पनि कस्तो कस्तो लाग्यो जय इन्द्रेणी

  • @laxmankunwar244
    @laxmankunwar244 3 года назад +8

    दोहरी मात्रै होइन शब्द नि आहा👌👌👌