नेपाली र भारतिय कलाकार राखेर बनाएको इन्डियन भोजपुरी फिल्म " प्यार भयल हिन्दुस्तानसे"

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • सुटिङ्ग रिपोर्ट :
    नेपाली र हिन्दी कलाकार राखेर बनाएको इन्डियन भोजपुरी फिल्म " प्यार भयल हिन्दुस्तानसे " नेपालको पुर्बी क्षेत्र उदयपुर , गाईघाट र सुनसरी लागायत विभिन्न ठाउँहरुमा छायांकन गरिएको छ ! कलाकार :
    बिराज भट्ट
    गुन्जन पन्त
    हेमन्त बिर्जय
    प्रची सिङ्ग आदि
    निर्देशनमा:
    गोपाल पाठक
    क्यामारा:
    नगिन धिमाल र महेन्द्र थापा

Комментарии •