Gangamala Khabar
Gangamala Khabar
  • Видео 242
  • Просмотров 285 294
क्षयरोग सङ्क्रमित लाई खाद्यान्न सहयोग !!
गुर्भाकोट नगरपालिकाले वडा नम्बर ७ का क्षयरोगी शंकर सुनारलाई खाद्यान्न सहयोग गरिएको छ। निज शंकरको घरमै पुगेर आज खाद्यान्न सहयोग गरिएको हो। गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्ण घर्ति,वडा नम्बर ७ का अध्यक्ष वाशुदेव शर्मा,वडा नम्बर १२ का अध्यक्ष तुल्सी प्रसाद शर्मा र आधारभूत स्वास्थ्य केन्द्र कोप्चिका प्रमुख शेर बहादुर खत्री आज शंकरको घरमै पुगेर मिक्स दाल , चामल, तेल,एक क्यारेट अण्डा लगाएतको खाद्यान्न सहयोग गर्नु भएको हो।
Просмотров: 36

Видео

क्षयरोग बाट ग्रसित गुर्भाकोट ७ का शंकर सुनार लाई घरमै पुगेर औषधि तथा आवश्यक सल्लाह सुझाव दिदै :
Просмотров 91День назад
क्षयरोग बाट ग्रसित गुर्भाकोट ७ निवासी शंकर सुनार लाई औषधि तथा आवश्यक सल्लाह सुझाव दिदै वडा अध्यक्ष वाशुदेव शर्मा तथा आधारभुत स्वास्थ्यकेन्द्र कोप्चीमा प्रमु शेर बहादुर खत्री
पानीघट्टको ईतिहास : उत्पती र रोचक किम्बदन्ती
Просмотров 9514 дней назад
भिडियो : सल्यान , कालिमाटी गाउँ पालिमा वडा न: ४ सेतिखोला !
ताजा खबर कोहलपुर को चिसापानीमा अटो र कार ठोक्कियो कार र अटो मा ठूलो क्षतिग्रस्त।।
Просмотров 67221 день назад
ताजा खबर कोहलपुर को चिसापानीमा अटो र कार ठोक्कियो कार र अटो मा ठूलो क्षतिग्रस्त।।
"बालबिवाह न्युनिकरण" सचेतनामुलक नाटक किशोरकिशोरीको प्रजनन स्वास्थ्य असर बारे प्रस्तुत नाटक भिडियो
Просмотров 8621 день назад
गुर्भाकोट नगरपालिका वडा न. ८ द्वारा आयोजित बृहत तिज विशेष कार्यक्रममा प्रस्तुत गरिएको नाटक बालबिवाह न्युनिकरण
गुर्भाकोट नगरपालिका वडा न: ८ द्वारा आयोजित बृहत तीज गित तथा नृत्य प्रतियोगिता भिडियो प्रोफाइल
Просмотров 91Месяц назад
वालबिवाह न्यूनीकरण तथा किशोरी प्रजनन स्वास्थ्य बिषयक कार्यक्रम २०८१
प्रतियोगितात्मक हरितालिका तिज विशेष कार्यक्रम गुर्भाकोट १ राम्रीकाडा , कस्को जित
Просмотров 242Месяц назад
प्रतियोगितात्मक हरितालिका तिज विशेष कार्यक्रम गुर्भाकोट १ राम्रीकाडा , कस्को जित
कोहलपुरको होटेलमा लागूऔषधको मात्रा बढि हुँदा एकको मृत्यु : बिस्तृत जानकारी description हेर्नू होला
Просмотров 163Месяц назад
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ पुरानो बसपार्कको एक होटलमा सुर्खेतका एक युवा मृत अवस्थामा फेला परेका छन्।साउन २३ गतेदेखि कोहलपुर स्थित शिशिर होटलको कोठा नम्वर १०३ नम्बर बास बस्दै आएका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४, निवासी २५ वर्षिय राजेन्द्र बस्तनेतको आज मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। मृत्तक बस्नेत सुर्खेतकै भुवन थापा र निशा वलीको साथमा होटलमा बास बस्न गरेको ब...
नेपाली र भारतिय कलाकार राखेर बनाएको इन्डियन भोजपुरी फिल्म " प्यार भयल हिन्दुस्तानसे"
Просмотров 110Месяц назад
सुटिङ्ग रिपोर्ट : नेपाली र हिन्दी कलाकार राखेर बनाएको इन्डियन भोजपुरी फिल्म " प्यार भयल हिन्दुस्तानसे " नेपालको पुर्बी क्षेत्र उदयपुर , गाईघाट र सुनसरी लागायत विभिन्न ठाउँहरुमा छायांकन गरिएको छ ! कलाकार : बिराज भट्ट गुन्जन पन्त हेमन्त बिर्जय प्रची सिङ्ग आदि निर्देशनमा: गोपाल पाठक क्यामारा: नगिन धिमाल र महेन्द्र थापा
गुर्भाकोटमा बाढी पहिरो उद्वार कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी :
Просмотров 1162 месяца назад
बाढी पहिरो उद्वार कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी
" बालविवाह " पिपल चौतारी नमुना आमा समूह गुर्भाकोट ९ पोखरे द्वारा नाटक प्रस्तुत
Просмотров 5173 месяца назад
गुर्भाकोट नगरपालिका वडा न. ९ पिपल चौतारी नमुना आमा समूह द्वारा नाटक प्रस्तुत - बालविवाह
गुर्भाकोट नगरस्तरिय प्रथम किशोरकिशोरी सम्मेलन - २०८१
Просмотров 1573 месяца назад
#सडकनाटक , #र्याली गुर्भाकोट नगरस्तरिय प्रथम किशोरकिशोरी सम्मेलन २०८१
शुभाघाट शहरी खानेपानीको प्रथम साधारण सभाको भिडियो प्रोफाइल
Просмотров 463 месяца назад
गुर्भाकोट - शुभाघाट शहरी खानेपानीको प्रथम साधारण सभाको भिडियो प्रोफाइल
दुर्घटनामा घाईते भएका गुर्भाकोटका बल बहादुर बिक लाई थप उपचारको लागि आर्थिक सहयोगको अपिल !
Просмотров 2563 месяца назад
दुर्घटनामा घाईते भएका गुर्भाकोटका बल बहादुर बिक लाई थप उपचारको लागि आर्थिक सहयोगको अपिल !
सल्यानी टप्पा नाच !
Просмотров 1013 месяца назад
कालिमाटी - ५ पोषणमैत्री वडा घोषणामा प्रस्तुत गरिएको नृत्य
गुर्भाकोट ऐतिहासिक लेकमालारानी गुफा भिडियो डकुमेन्ट्री
Просмотров 1 тыс.3 месяца назад
गुर्भाकोट ऐतिहासिक लेकमालारानी गुफा भिडियो डकुमेन्ट्री
सार्वजनिक स्थानमा निशुल्क खानेपानीको ब्यवस्था गरिनेछ : अध्यक्ष पदका उम्मेदवार पदम बहादुर खत्री
Просмотров 513 месяца назад
सार्वजनिक स्थानमा निशुल्क खानेपानीको ब्यवस्था गरिनेछ : अध्यक्ष पदका उम्मेदवार पदम बहादुर खत्री
पानी पिउन नसकेका घरमा आवश्यक समन्वय गरि धारा जोड्ने ब्यवस्था गरिनेछ :अध्यक्ष पदका टेक बहादुर रोकाय
Просмотров 1193 месяца назад
पानी पिउन नसकेका घरमा आवश्यक समन्वय गरि धारा जोड्ने ब्यवस्था गरिनेछ :अध्यक्ष पदका टेक बहादुर रोकाय
सर्वाधिक गुनासो रहेको खानेपानीको महशुल कम गरिनेछ ! अध्यक्ष पदका उम्मेदवार : दिपक रेग्मी ( सुर्यदिप )
Просмотров 1383 месяца назад
सर्वाधिक गुनासो रहेको खानेपानीको महशुल कम गरिनेछ ! अध्यक्ष पदका उम्मेदवार : दिपक रेग्मी ( सुर्यदिप )
कोहलपुरका शाहिको मुटु कलेजो दुबै फेल हुदा आर्थिक सहयोगका लागि अनुरोध
Просмотров 1,3 тыс.4 месяца назад
कोहलपुरका शाहिको मुटु कलेजो दुबै फेल हुदा आर्थिक सहयोगका लागि अनुरोध
पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका सुचक पार गर्दै वडा घोषणाका लागि जुटौ अध्यक्ष: टोप बहादुर कार्की
Просмотров 354 месяца назад
पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका सुचक पार गर्दै वडा घोषणाका लागि जुटौ अध्यक्ष: टोप बहादुर कार्की
कालिमाटी ५ पोषणमैत्री स्वास्थ सस्था घोषणा कार्यक्रममा मन्तव्य राख्दै उपाध्यक्ष : सनसिल्ता वलि डिसि
Просмотров 224 месяца назад
कालिमाटी ५ पोषणमैत्री स्वास्थ सस्था घोषणा कार्यक्रममा मन्तव्य राख्दै उपाध्यक्ष : सनसिल्ता वलि डिसि
नेपालको दोस्रो र कर्णाली प्रदेशको पहिलो पोषणमैत्री वडा घोषणा हुँदै अध्यक्ष : दान बहादुर केसि
Просмотров 674 месяца назад
नेपालको दोस्रो र कर्णाली प्रदेशको पहिलो पोषणमैत्री वडा घोषणा हुँदै अध्यक्ष : दान बहादुर केसि
डाक्टरको लापरबाहीले बिरामिको हात काटिए पछि पिडित पक्ष आन्दोलनमा - कोहलपुर
Просмотров 1,5 тыс.4 месяца назад
डाक्टरको लापरबाहीले बिरामिको हात काटिए पछि पिडित पक्ष आन्दोलनमा - कोहलपुर
क्षयरोग न्यूनीकरण र नियन्त्रणका लागि गुर्भाकोट नगरपालिकाको भुमिका
Просмотров 1344 месяца назад
क्षयरोग न्यूनीकरण र नियन्त्रणका लागि गुर्भाकोट नगरपालिकाको भुमिका
बुढाबुढिको पाँच बर्षको सम्बन्ध टुट्यो , सहमति मै डिभोर्स अब बच्चाको हेरचाह कस्ले गर्छ ?
Просмотров 144 тыс.4 месяца назад
बुढाबुढिको पाँच बर्षको सम्बन्ध टुट्यो , सहमति मै डिभोर्स अब बच्चाको हेरचाह कस्ले गर्छ ?
संकैसंका मा बुढाबुढी बिचको सम्बन्ध अन्त्य , बास्तबिकता यस्तो रहेछ ।
Просмотров 83 тыс.4 месяца назад
संकैसंका मा बुढाबुढी बिचको सम्बन्ध अन्त्य , बास्तबिकता यस्तो रहेछ ।
गुर्भाकोट नपाको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले राखेका प्रश्नको जवाफ दिदै नगरप्रमुख: हस्त पुन
Просмотров 1734 месяца назад
गुर्भाकोट नपाको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले राखेका प्रश्नको जवाफ दिदै नगरप्रमुख: हस्त पुन
कर्णाली प्रदेश वीरेन्द्रनगरमा मुख्यमन्त्री यामलाल कँडेल द्वारा प्रथम कर्णाली हाफ म्याराथनको उद्घाटन
Просмотров 794 месяца назад
कर्णाली प्रदेश वीरेन्द्रनगरमा मुख्यमन्त्री यामलाल कँडेल द्वारा प्रथम कर्णाली हाफ म्याराथनको उद्घाटन
विधार्थी प्रतिभा पहिचान प्रतियोगिता कार्यक्रममा गुर्भाकाेट युनाईटेड पब्लिक सेकेन्डरी स्कुल प्रथम
Просмотров 765 месяцев назад
विधार्थी प्रतिभा पहिचान प्रतियोगिता कार्यक्रममा गुर्भाकाेट युनाईटेड पब्लिक सेकेन्डरी स्कुल प्रथम

Комментарии

  • @AshishdonTamang
    @AshishdonTamang 18 часов назад

    Test drive gareko tiyena 😅😅😅😅paila 😅😅😅😅

  • @ganeshmagrati6070
    @ganeshmagrati6070 8 дней назад

    vlog baat media maa

  • @PunamPaudel413
    @PunamPaudel413 14 дней назад

  • @Akbikramkarki
    @Akbikramkarki 14 дней назад

    👌 wow

  • @nabinmagar9233
    @nabinmagar9233 20 дней назад

    त्यो पराई केटाले अर्काको घर बिगार्ने भयो

  • @SALIN_VLOGS
    @SALIN_VLOGS 21 день назад

    😂taxi hoina jatha auta ho

  • @Akbikramkarki
    @Akbikramkarki 22 дня назад

    ❤❤❤

  • @umeshlama2265
    @umeshlama2265 22 дня назад

    🎉🎉🎉

  • @TilakBudhathoki373
    @TilakBudhathoki373 22 дня назад

    Taxi hoina auto ho

  • @Gangamalakhabar
    @Gangamalakhabar 27 дней назад

    सबै जना ले लाइक सेयर गरिदिनु होला !

  • @BishnuSharmaOli
    @BishnuSharmaOli 28 дней назад

    वडाध्यक्षको ज्यूको नम्बर पाए हुन्थ्यो काम थियो

  • @Akbikramkarki
    @Akbikramkarki Месяц назад

    ❤❤❤

  • @Akbikramkarki
    @Akbikramkarki Месяц назад

    😮😮😮

  • @IndraThapa-q2n
    @IndraThapa-q2n Месяц назад

    जोडी मिलेको हो तर ठुलो गल्ति गरेउ बैनी पैहिला को कुरा मिडिया मा आएर सँगै सुतेको हो भन्ने नराम्रो काम भाछैन भन्ने यो कस्ले मान्छन् बैनी गल्ति तिम्रो छ भर्सक मिलेर बस्दा राम्रो हुन्थ्यो होला

  • @RK_Vlogs_Official9
    @RK_Vlogs_Official9 Месяц назад

    😮😮😮

  • @paribartanonlinetv
    @paribartanonlinetv Месяц назад

    good news🎉🎉🎉

  • @KhusiShrestha-p6h
    @KhusiShrestha-p6h 2 месяца назад

    Yo khatelai tetikai na xornu hoi bahini purano kuralai liyera xodxu re

  • @minaresmi3779
    @minaresmi3779 2 месяца назад

    बुढो ठीक छैन

  • @RajBayak-r5k
    @RajBayak-r5k 2 месяца назад

    ये भई कुन दुनियामा छस् त पाप लाग्छ तँलाई भई 5 वर्ष अगाडि को कुरा आज निकालेर हुन्छ र पत्रकार भई केई कुरा सिकेर आउनु पर्यो

  • @rohitkc8092
    @rohitkc8092 2 месяца назад

    यो धतुरेको थुतुनो सोझिने गरि दिनु पर्ने.... !!

  • @dhanmagar-gm9sy
    @dhanmagar-gm9sy 2 месяца назад

    yo vaile arko bihe garepxi teu bachale dherai dukha pauxa ahile je sukai bole pani sani ama aay paxi hepne chepne abasse hunchha

  • @narayangurung6197
    @narayangurung6197 3 месяца назад

    Yo mujhi jole Patrakar sathai yo keto pani thik xaina

  • @seereshdong3037
    @seereshdong3037 3 месяца назад

    Ktiko dai last sojo raixa yo buda vanaudo Lai chai jhel sajaye hos

  • @SarmilaShersth
    @SarmilaShersth 3 месяца назад

    यो के पाङधुरे मिडिया हो मिलाउने कोसिस पनि छिन् अनि यो खाते केटोले बितेको कुराले यसरि यति कहिजा कसरि भन सकेको हो

  • @balajipunmagar5177
    @balajipunmagar5177 3 месяца назад

    सिदा कत्ता हान्नु खेल खतम बाईफाले अाईमाई रहेछ यस्ता लाई कत्त म भयत😡😡😡😡😡😡😡😡😡😡

  • @DeviBashyal-uw7db
    @DeviBashyal-uw7db 3 месяца назад

    Mukhale bole anusar ramrod care garnu paryo xoralai samjayer milauni parne wastai xaina rahexa uni haruko hat hat ma xodeshi sochnuna

  • @DeviBashyal-uw7db
    @DeviBashyal-uw7db 3 месяца назад

    Sale khate due xori KO ama Banayer .xodna khojeko talai gada .vahini ko maiti hanu parne jam jam

  • @DeviBashyal-uw7db
    @DeviBashyal-uw7db 3 месяца назад

    Hami paxi gayer awaj uthaunu paryo

  • @DeviBashyal-uw7db
    @DeviBashyal-uw7db 3 месяца назад

    Oi gada xori ama sanga bashxa padaine kharcha ketale dinu parxa

  • @DeviBashyal-uw7db
    @DeviBashyal-uw7db 3 месяца назад

    Kati tal ta pitya ho re ke ho Randa arko xori lai pitna pahinxa hadha ama sanga bashxa xori

  • @DeviBashyal-uw7db
    @DeviBashyal-uw7db 3 месяца назад

    Patra Kar Pani kasto bachha ho.patra bachha jasto xa Ghar bebahar ke kasto hunxa thah hudaina

  • @roshandevkota6419
    @roshandevkota6419 3 месяца назад

    सोझो माईतिको फाईदा उठाउन खोजेको रैछ जाँठाले

  • @DhanusDhari-js7wk
    @DhanusDhari-js7wk 3 месяца назад

    Miler baseko Ramro ho patrakar chai Ramro xain

  • @RupanSundas
    @RupanSundas 3 месяца назад

    Prank video😂😂😂😂😂😂

  • @rabinkcnbiur2584
    @rabinkcnbiur2584 3 месяца назад

    बिबाह अगाडि लब परेकाे कुराले न्यु खाेज्छ । बिबेक हिन केटा

    • @nabnaxetri5773
      @nabnaxetri5773 3 месяца назад

      A vai kina bibaha garekota ketiko paribar kati sojo rahexa bichara 😮

  • @DeepakkumarShrestha-pr1ix
    @DeepakkumarShrestha-pr1ix 3 месяца назад

    Oe suprime kahile dekhi putrakar vayis jatha..😂😂

  • @gyabant7143
    @gyabant7143 3 месяца назад

    आमै चै राम्रो रैछ। केटो नि डुकुलन्ठ्याङ ट्याप्स जस्तो नै हो रैछ क्या हो।

  • @gyabant7143
    @gyabant7143 3 месяца назад

    केटो अलि खुत्तेको रैछ भलै गल्ती जस्को होस।

  • @alegurung5082
    @alegurung5082 3 месяца назад

    Yo kahile dekhi patrukar voyo😅😅

  • @Namsraj
    @Namsraj 3 месяца назад

    Old is gold futures bujhxan love for mother with baby

  • @kajivlog1921
    @kajivlog1921 3 месяца назад

    waooo❤❤

  • @NirmalaBk-ro3tq
    @NirmalaBk-ro3tq 3 месяца назад

    Bichara sajilai naxute hune yo baini keto kati batho tetikai xodna lageko .afule paune adhikar liyara xutnu parxa kahina navako khate bajjya

  • @NirmalaBk-ro3tq
    @NirmalaBk-ro3tq 3 месяца назад

    Aamuu ni bichara 5 years pahileko kura liyara yesto garne bajjya khate rando raixa keto..sojo vayara hepeko😡😡😡😡

  • @reejanbaniya3256
    @reejanbaniya3256 3 месяца назад

    यो केटा फटा छ है मेरो बिचार मा

  • @khusirai1922
    @khusirai1922 3 месяца назад

    K dekhnu pareako yo vai ni journalist rae 😅😅😅😅

  • @kajivlog1921
    @kajivlog1921 3 месяца назад

    Waooo❤❤

  • @reejanbaniya3256
    @reejanbaniya3256 3 месяца назад

    बिहा अगाडि को कुरा खोजेर छोड्नु यो मान्छे गलत छ यस्लाइ सख्त कारबाहि होस बहिनि ले न्याय पाउन

  • @BhimBahadur-w5t
    @BhimBahadur-w5t 3 месяца назад

    के यहाहरू अदलत हाे न्याय त अबाेध सानि नानि लाई कसले दिने न्याय के दाेस थियाे ती अबाेध नानि काे दाेस