बुढाबुढिको पाँच बर्षको सम्बन्ध टुट्यो , सहमति मै डिभोर्स अब बच्चाको हेरचाह कस्ले गर्छ ?

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024

Комментарии • 267

  • @gangathapakunwar7502
    @gangathapakunwar7502 4 месяца назад +22

    साला खाते छोरी लाई पाल्न पर्छ तईले छोरी लाई आफ्नो मामु ले राख्न पाउनुपर्छ उसको पालन पोषण सबै त्यो खाते ले गर्नुपर्छ अर्का को छोरी त्यसै छोड्न पाउँछस् खुरुक्क त्यो छोरी लाई मासिक रुपमा खर्च तईले बेहोर्नुपर्छ 😢😢

  • @bijaylimbu9342
    @bijaylimbu9342 4 месяца назад +37

    बिचारा केटीको परिवार धेरै सोझो र गरिबी रहेछ । कति सजिलै संग बुढी छोडछु भन्छ । यो भिडियो महिला अधिकारकर्मी सम्म पुराउनु पर्छ । अनि यसको बाउको बिहे देख्छ यो केटाले । साले पाँच बर्ष सम्म राखेर सजिलै छोडछु भन्छ ।

  • @Thapavaie123
    @Thapavaie123 4 месяца назад +34

    5 वर्ष अगाडिको कुरा निकालेर, यो मुजी ले के गर्न खोजेको,5 बर्स सम्म तैले पनि बुडि संगै सुतेको त होला 😡😡😡😡😡

    • @chandralimbu8515
      @chandralimbu8515 4 месяца назад +3

      Teita past KO Kura jhikera 5barsa sangai rakhera aile Asto garnu paudaina yo vailai kanun lagxa ra tyo arko keta buda budi ma fato leunelai Pani kanun lagxa past KO kurama Ka budi xodna painxara

  • @DilmayaTamang-z9u
    @DilmayaTamang-z9u 4 месяца назад +11

    केटो ठिक लागेन !!!पत्रकार भनौदा झन ठिक लागेन !!

  • @namsanglimbu5824
    @namsanglimbu5824 4 месяца назад +26

    यो केटी को दाजु सारै सोजो रहेछ।यो केटा ले के खोजेको यार पहिला को कुरो झिकेर ।आफ्नो छोरी होइन पनि भन्छ आफै राख्छु भन्छ

    • @JEEVANNR2000
      @JEEVANNR2000 4 месяца назад +2

      Galti garesi k sojo buda huda hudai arko kta sanga sutera k e vayena vanna milxa 😆😃

  • @khojima
    @khojima 4 месяца назад +24

    यसरी छोड्न त पाउदैन सजिलै यो बहिनीलाई।बहिनी गरिब भएर होला।

    • @DeepakBk-ll9jt
      @DeepakBk-ll9jt 4 месяца назад +3

      Ho ho garib vayara aru saga sutdai Hindi

    • @khojima
      @khojima 4 месяца назад

      @@DeepakBk-ll9jt bihe pahileko kura

  • @susmaraisusmarai3179
    @susmaraisusmarai3179 4 месяца назад +11

    माइती सोझो रहेछ ..... कृपया नेपाल मा धेरै महिला कर्मी हुनुहुन्छ त यो बहिनी लाई न्याय दिनु पर्यो😢

  • @surjan8656
    @surjan8656 4 месяца назад +17

    यति सानो कुरामा टचर दिनी केटा संग नबस्दा राम्रो यस्ले लास्टै आँखा लगाउदो रैछ जाउ बैनी नबस यो सँग😢😢😢

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 4 месяца назад +3

    सिधा कुरो केटो ठिक नभए कै कारण हो
    हुनत आजभोलि कतिपय आइमाई बिग्रेका छन आमाको कुराले मन छोयो

  • @bidhyasubba1622
    @bidhyasubba1622 4 месяца назад +2

    बिचरा आमा रूदै सारै आँसु नै अडिएन आमा हजुरलाई हृदय देखि नै सम्मान छ आमा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭

  • @himarana40
    @himarana40 4 месяца назад +4

    कति माहान अामा हुनुहुदो रहेछ छोरा,बुहारी को पारा ठिक नभए पनि नानी लाई कति माया गर्नुहुदो रैछ🙏❤

  • @dewanamrita
    @dewanamrita 4 месяца назад +39

    अर्काले वर्षदिन राखेको स्वास्नी फर्काएर राखेको छ मान्छेले एउटा गल्तीमा भाइले कस्तो खेदो गरेको हुन त बहिनीको नि गल्ती हो तर भाइले एकपल्टलाई सरी दिनुपर्ने हो। बहिनी अब छुट्टै बसे पनि राम्रो गरेर देखाएर खानु

    • @RajveeshaSubba
      @RajveeshaSubba 4 месяца назад

      Yo kta ko chal ho sab sanu galti lai thulo banayera ktkoi dosh ho vhanera gaw samaj ma kt lai naramro parera chei afu santi le arko kt haru sanga bolnu pawne biya garnu pawne moj hos vhanera Tara duniya le chei buhari lai ktlai thukos vhanera yesto natak ho harami bura haru ko sala arka ko chori lai sanu sanu galti ma hath uthawne rachas ho yo sab

    • @pramilarai12345
      @pramilarai12345 4 месяца назад +1

      Teita milnu ramro honi😢

    • @SanjayaLimbu1
      @SanjayaLimbu1 4 месяца назад

      His life, his choice. Mann maa ghin bhayo bhane sambandha kahile ramro hunna. Jabarjasti basnu bhanda time mai chhuteko ramro. Manchhe le sanka ko bhar kaa buda/budi katxan, testo din dekhna naparos. Tapai ko partner 1 month arko sanga gayo bhane k accept garna saknuhunchha? Saknuhunchha bhane tapai bhagwan ho.

    • @dewanamrita
      @dewanamrita 4 месяца назад

      @@SanjayaLimbu1 भगवान भन्नु र मान्छे भन्नु एउटै हो। म त २३ वर्षको उमेरदेखि एक्लै बच्चाहरूसँग बसेको मान्छे हो। उहाँहरूको सानो बच्चा रहेछ र माया लागेर मात्र भनेको एक महिना त के कुरा गर्नु हजुर कति वर्ष दिनकै स्वास्नी फर्काएर ल्याएको पनि छ। तर ती सब उहाँहरूको खुसीको कुरा हो। यसमा तपाईँले मलाई नराम्रो नसोच्नुहोला।

    • @SanjayaLimbu1
      @SanjayaLimbu1 4 месяца назад

      @dewanamrita Hajoor lai naramro kina sochnu maile? Maile maya gareko manchhe arko sanga gayera sutchha bhane kasaei life bitaune ho tyasto manchhe sanga matra bhanna khojeko hu. Annyatha nalinu hola. Arko sanga sutnu bhaneko ta mutu maa gareko ghaat ho ni. Kapda chyatera sorry, it's okay bhaneko jasto hudaina. Mero bichaar matra hai. Natra kina sutna janu k buda huda hudai?

  • @laxmantmg5679
    @laxmantmg5679 4 месяца назад +13

    भाइ थाह नहुन्जेल जै राख्ने थाहा भएसी नराख्ने कस्तो कुरा गरेको तिमी पनि त अहिलेसम्म तिम्रै बुढीसँग मात्रै शारीरिक सम्पर्क गरेर बसेको छैन होला जे हुनु भइसक्यो त्यो पनि पहिलाकै कुरा रहेछ छोरीको भविष्य सम्झेर भएपनि मिलेर बसेको भए राम्रो हुन्थ्यो तिमी पनि यतिकै बस्दैन होला पक्कै पनि अर्कै बिहे गर्छौ होला भोलिका दिनमा बिहे गरेपछि तिम्रो यस्तो उस्तो भनेर भोलि नराम्रो भनीहाल्छ त्यो सानो छोरीलाई हेला गरिहाल्छ आफ्नो त आफ्नो हुँदैन पराई आफ्नो कहिले पनि हुन सक्दैन।

  • @tikaacharya3868
    @tikaacharya3868 4 месяца назад +18

    केटो चालू रैछ ,बाठो रैछ ,केटि सोझी रैछे,नत्र दुई चडकन हानिसक्थ्यो ????

  • @shantachongbang8789
    @shantachongbang8789 4 месяца назад +11

    अनुहार्नै चोरजस्तो छ यो केटाको बिहेअघिको कुराले येस्तो तनाबदियेर सालेलाइ महिला अधिकार चाहेको हो केटि सोजो रैछ

  • @asmitamang8014
    @asmitamang8014 4 месяца назад +5

    सासु आमा चाहिँ कती बुझने आमा महान

  • @debadeba6491
    @debadeba6491 4 месяца назад +2

    Kati samjdar sasu aama kati runu vyo bichara kati soji❤❤❤❤❤❤❤

  • @Prem_Pariyar
    @Prem_Pariyar 4 месяца назад +15

    केटा को गल्ति देखिन्छ तेस्को बोलि हेरन त्या।

    • @DeepakBk-ll9jt
      @DeepakBk-ll9jt 4 месяца назад

      Um hota afno budi aru saga sutni auskai galti

  • @tulashachamlagain1065
    @tulashachamlagain1065 4 месяца назад +3

    Bachar tyo buini bharkhar arko nani khasako racha sutakari rachin 😅ko kasto bhanara tai vayana bless you all

  • @subashgurung720
    @subashgurung720 4 месяца назад +9

    Bichara bahini pani dherai sojhi rahixa

  • @tilakkhadka4657
    @tilakkhadka4657 4 месяца назад +9

    बिचारा दजु चाहिँ सोझो हुदोरहेछ।।

  • @susmatamang8363
    @susmatamang8363 4 месяца назад +2

    बिचरा माइती सोचो भए पछि जस्लेनी हेप्छ्न,छोरी पाउन कति गारो भयो होला खातेले तेस्को खर्च धेरै भयो भन्दो रहेछ पकै पनि भित्र नराम्रो गरेकै हुनु पर्छ तेसैले मुटु भित्र ढुङ्गा राखी छोरिलाइ छोडेर जदैछ

  • @SarmilaShersth
    @SarmilaShersth 3 месяца назад

    यो के पाङधुरे मिडिया हो मिलाउने कोसिस पनि छिन् अनि यो खाते केटोले बितेको कुराले यसरि यति कहिजा कसरि भन सकेको हो

  • @nbnspnnabin5348
    @nbnspnnabin5348 4 месяца назад +1

    तिमी धेरै सोझी रहेछु बुनु तिमीमाथि धेरै ठूलो षड्यन्त्र भइरहेको छ।
    १००% यो केटाको अर्को केटीसँग अफेर चलिरहेको छ त्यही भएर यो बुनुसँग टाढा हुन खोजेको मात्र हो।
    अनि यो पत्रकारहरू पनि यो केटाको मिलोमत्तोमै आएको यो पत्रकार पनि यो केटासँग मिलेको छ।
    कति सजिलै यो बुनुलाई यो केटाले बिहे अगाडिको कुराहरु निकालेर नगरेको गल्तीलाई पनि गरिस् कि गरिस भनेर टर्चर दिएर टाढा हुन खोजेको
    अनि अनि कति सजिलै भनेको भोलिको दिनमा मैले अर्को केटीसँग बिहे गरे भने तैले मलाई मुद्दा हाल्न पाउँदिनस्। त्यही भएर प्रुफको लागि मैले मिडिया बोलाको हेरे। यो पत्रकार र यो केटा मिलेकै छ
    यो केटाको बाहिर अर्कै केटीसँग अफर चलिरहेको छ त्यही भएर यो केटा टाढा हुन खोजेको मात्र हो। अरु केही पनि होइन।
    तर नेपालको कानुनमा छोरा मान्छेले डिभोर्स माग्छ भने उसले आदि सम्पत्ति आफ्नो बुढीको नाममा गर्नुपर्छ। त्यही भएर बुनु तिमीले आदि सम्पत्ति पाउछौ नेपालको कानुनमा यही छ
    तिमी आफ्नो माइती गाउँमा गएर माइती गाउँको ठूलाठालामा मान्छेहरूलाई लिएर यो केटासँग आफ्नो हक माग्न सक्छु
    तिमीले यदि यो केटालाई यत्तिकै छाड्यो भने तिम्रो जिन्दगी बर्बाद हुन्छ बुनु
    त्यो केटासँग छुटेर बस्छु नभन
    यदि त्यो केटाले म तसँग बस्दिन त छुटेर बस भन्छ भने त्यसले तिमीलाई आदि सम्पत्ति दिनुपर्छ तिमी आफै म छुटेर बस्छु नभन
    केही पारा लागेन भने तिमी माइती नेपालमा गएर मुद्दा हाल्देउ
    अनि यो साला तिग्रे खातेले बाउको बिहे देख्छ।
    तिमी एकदम सही छौ तिम्रो मन एकदम सफा छ तिमी गलत छैन रहेछु बुनु तिमीमाथि धेरै ठूलो षड्यन्त्र भइरहेको छ।
    १००% यो केटाको अर्को केटीसँग अफेर चलिरहेको छ त्यही भएर यो बुनुसँग टाढा हुन खोजेको मात्र हो।
    अनि यो पत्रकारहरू पनि यो केटाको मिलोमत्तोमै आएको यो पत्रकार पनि यो केटासँग मिलेको छ।
    कति सजिलै यो बुनुलाई यो केटाले बिहे अगाडिको कुराहरु निकालेर नगरेको गल्तीलाई पनि गरिस् कि गरिस भनेर टर्चर दिएर टाढा हुन खोजेको
    अनि अनि कति सजिलै भनेको भोलिको दिनमा मैले अर्को केटीसँग बिहे गरे भने तैले मलाई मुद्दा हाल्न पाउँदिनस्। त्यही भएर प्रुफको लागि मैले मिडिया बोलाको हेरे। यो पत्रकार र यो केटा मिलेकै छ
    यो केटाको बाहिर अर्कै केटीसँग अफर चलिरहेको छ त्यही भएर यो केटा टाढा हुन खोजेको मात्र हो। अरु केही पनि होइन।
    तर नेपालको कानुनमा छोरा मान्छेले डिभोर्स माग्छ भने उसले आदि सम्पत्ति आफ्नो बुढीको नाममा गर्नुपर्छ। त्यही भएर बुनु तिमीले आदि सम्पत्ति पाउछौ नेपालको कानुनमा यही छ
    तिमी आफ्नो माइती गाउँमा गएर माइती गाउँको ठूलाठालामा मान्छेहरूलाई लिएर यो केटासँग आफ्नो हक माग्न सक्छु
    तिमीले यदि यो केटालाई यत्तिकै छाड्यो भने तिम्रो जिन्दगी बर्बाद हुन्छ बुनु
    त्यो केटासँग छुटेर बस्छु नभन
    यदि त्यो केटाले म तसँग बस्दिन त छुटेर बस भन्छ भने त्यसले तिमीलाई आदि सम्पत्ति दिनुपर्छ तिमी आफै म छुटेर बस्छु नभन
    केही पारा लागेन भने तिमी माइती नेपालमा गएर मुद्दा हाल्देउ
    अनि यो साला तिग्रे खातेले बाउको बिहे देख्छ।
    तिमी एकदम सही छौ तिम्रो मन एकदम सफा छ तिमी गलत छैन

  • @abmalla7410
    @abmalla7410 4 месяца назад +5

    पत्रकार ज्यु third person केटो को हो खोजेर उसको पनि interview लिनुस् न please 🙏
    बिचरा केटी को परिवार कमजोर हुनाले दाईहरु सिधासाधा हुनाले हेपाई भयो।
    सकभर मिलेर बस्नु हुन् अनुरोध छ।

  • @Saritayadav12321
    @Saritayadav12321 4 месяца назад +1

    यो बहिनी को ठाँउ मा म भको भय म तिमी हरु press rw budo भनाउदो दुबै को tuppi rigauthia बोली सुन्दा पनि कति रिस लाग्नी हो त्यो kta ko

  • @dhanbadhurtamang-w5y
    @dhanbadhurtamang-w5y 4 месяца назад +10

    यो केटो ठिक लागेन मलाइ,

  • @Nepal_Yatri
    @Nepal_Yatri 4 месяца назад +1

    Full support ❤ Supreme

  • @roshandevkota6419
    @roshandevkota6419 3 месяца назад +1

    सोझो माईतिको फाईदा उठाउन खोजेको रैछ जाँठाले

  • @mkslimbu454
    @mkslimbu454 4 месяца назад +12

    arule je bhanosh ta ra yo keta khatam ho rahechha. Yesko bolima bujinchha.

    • @Laxmanhamal1
      @Laxmanhamal1 4 месяца назад

      Tw muji lai k tha muji tero budi Lai aaru sanga lag van teso Vaya muji

  • @laluthapa6626
    @laluthapa6626 4 месяца назад +8

    बुढो हुदा हुदै पनि परपुरुस सङग ढिकी कुटन गएसि यस्तै हुन्छ धन्नको श्रीमान

  • @BrikhadhwojRai
    @BrikhadhwojRai 4 месяца назад +9

    Keta chai nikkai batho dekhiyo

  • @RoshanaRai-jf3yo
    @RoshanaRai-jf3yo 4 месяца назад +5

    Aru ta testai ho kti ko maiti chai maya lagyo

  • @pujadumirai6636
    @pujadumirai6636 4 месяца назад +1

    यो केटा निक्कै बाठो रैछ। नानाथरी कुराको तनाव दिएपछि छोड्नु नै राम्रो। नत्र छोरि मान्छेले दुई शब्द मिठो बोलिदिदा बर्षौं कुरेर बसिन्छ। यस्ता स्याँठालाई छोडेको राम्रो।

    • @ItsYou-e3v
      @ItsYou-e3v 4 месяца назад

      Ta jathi ni tei dyang ko mula jasto lago hami lai

    • @pujadumirai6636
      @pujadumirai6636 4 месяца назад

      @@ItsYou-e3v Mula Tero boli sunda Malai pani tyastai lagyo

  • @LekhBahadur-s7g
    @LekhBahadur-s7g 4 месяца назад +4

    चिक्ने आखे बोर्लोके बेहे अगाडि केके हुन्छ कसो हुन्छ आजभोली को केटा होस या केटि लब नपरेको को पाउछ तैलेपनी कति तरुनी सङ्ग सुतिस होला महिला अधिकार कर्मी लियर गु आउने गरि गोद्नु पर्ने

  • @Dolmagole-jd8ze
    @Dolmagole-jd8ze 4 месяца назад

    Yo poi gatilo nvya paxi derai dukha pauni rahixa be strong bahini yastolai xodikai ramaro hunxa kam xaina rahixa yo aafano matar thulo kura garni rahixa bichara dai kati sojo 😢😢

  • @Namsraj
    @Namsraj 3 месяца назад

    Old is gold futures bujhxan love for mother with baby

  • @Reeyagurunqx
    @Reeyagurunqx 4 месяца назад +5

    यो हेन्डसम केटा हरुको भर छैन बरु बुदो सँग बिहे गर्दा ठीक

  • @sujannepali9656
    @sujannepali9656 4 месяца назад +8

    ठिक छाेडेकै राम्रो एस्ता आईमाईलाई

    • @BhimGurung-p2v
      @BhimGurung-p2v 4 месяца назад

      Honi tw heda sojhi Keta khelauna Jane KO xodekai Ramro😉

    • @HhjjjDddd
      @HhjjjDddd 4 месяца назад

      😊😊p😊p😊❤p😊

    • @Sweetakwr
      @Sweetakwr 3 месяца назад

      ​@@BhimGurung-p2vkta le baru kti khelauxa hola jasto chha 😅

  • @sanyasxetriz3721
    @sanyasxetriz3721 4 месяца назад +2

    arkako xori lai 5 barsha samma bihe darta nagari rakhis ahile maan parena ani tata bye what a easy life. Garib ra kamjor pariwarko faida naloot keta kunai din tero sampati hurilele udayera lagxa and u become homeless begging for food n shelter so paisako ghamanda nagar.

  • @chandrabista5181
    @chandrabista5181 4 месяца назад +2

    यो खातेलाइ म भाको भए एक झापट दिन्थे यो खातेपनी अरु सङ्ग लागेको छ होइन भने किन तर्किन खोज्दै छ एस्को छोरी उसैले पाल्छ

  • @PremLama-jp6yt
    @PremLama-jp6yt 3 месяца назад

    याे कुरा केटाकाे ठिक लगेना किनकि बहिनाकाे बाउ माईती गरिबा देखेर हेपेकाे जस्तो लग्याे। त्यसैले छाेरि चेली अाफ्नाे परिस्थिति हेर्नू अथावा खाफ्नाे अर्थिक हेरि केटासँग लब बिहे गर्नु नै राम्रो हाे नत्र यसरी दुखा पाउछ।

  • @jharanadangi6334
    @jharanadangi6334 4 месяца назад +8

    केटा धेरै बाठाे छ

  • @sarmilapun4515
    @sarmilapun4515 4 месяца назад +2

    Bhai bainiko galtilai yakchoti maf gardinu parne ho

  • @kewaldahal
    @kewaldahal 4 месяца назад +2

    First DNA nai check garnu parnae dekhyoo. Ama ra dad ko same responsibility hunchha. Dubai jana lay kam garera baby ko expenses garnu parchha. Sabai ramro huda ghar ma basnae ani problem huda maita gayera basnae, kati sajilo. Sojho dai lai aba feri bahini ko load.

  • @manojpariyar7911
    @manojpariyar7911 4 месяца назад +4

    Jasko galti vaye pani tyo aama le xori lai vetna paunu parxa junai bela pani..

  • @chandralimbu8515
    @chandralimbu8515 4 месяца назад +2

    Past ko kura nikalera hunxa bihe paxi ko galti ho vane niu khojda hunxa toit

  • @DeepKarki-jl7on
    @DeepKarki-jl7on 4 месяца назад

    धेरै ठुलो कुरा गर्दो रहेछ jta .

  • @SummerLimbu
    @SummerLimbu 4 месяца назад +1

    Nyayadhis haru aile dherai chha adalat janu chai kina.

  • @rameshmaphshan4661
    @rameshmaphshan4661 4 месяца назад +2

    J vayani yo keta ko galti dekhinxa bihe garera lyaesake paxi past ko kura garera hunxa ahile aayara

  • @DeviBashyal-uw7db
    @DeviBashyal-uw7db 3 месяца назад

    Mukhale bole anusar ramrod care garnu paryo xoralai samjayer milauni parne wastai xaina rahexa uni haruko hat hat ma xodeshi sochnuna

  • @DeviBashyal-uw7db
    @DeviBashyal-uw7db 3 месяца назад

    Hami paxi gayer awaj uthaunu paryo

  • @MawalRaiVlogChannel
    @MawalRaiVlogChannel 4 месяца назад +1

    Please keep supporting guys 🎉🎉🎉

  • @rambdrpun1673
    @rambdrpun1673 4 месяца назад

    सोझोपन को भरपुर फाईदा ....

  • @mansoonmagar7743
    @mansoonmagar7743 4 месяца назад

    DNA चेक गराउ अनि त्यो केटालाई अगाडि राखेर कुरा गर सबै भ्रम छर्लङ्गै भैहाल्छ नि !

  • @himal8299
    @himal8299 4 месяца назад

    Keti arko ketasang lageko ho ta?

  • @gyabant7143
    @gyabant7143 3 месяца назад

    आमै चै राम्रो रैछ। केटो नि डुकुलन्ठ्याङ ट्याप्स जस्तो नै हो रैछ क्या हो।

  • @pratimakingmagar6775
    @pratimakingmagar6775 4 месяца назад +2

    Malai ta patrakar deki has uthyo

  • @Niruthapa-p4n
    @Niruthapa-p4n 4 месяца назад +1

    Bhanja bhanji lai helaa nagarnu re bchara mama😢😢

  • @PabitraLabungKarki
    @PabitraLabungKarki 3 месяца назад

    Aafno bachchalai vetnu pani 6 mahina ra 1 barshako time rakhdinxa aafai nyadhis zasto.bichara bahini sojhi rahexa.keta ali satir zasto lagyo.bahiniko dai pani lastai sojho.

  • @manishadc-um6pl
    @manishadc-um6pl 4 месяца назад +2

    Bichara DAI kasto sojo 😢😢

  • @seereshdong3037
    @seereshdong3037 3 месяца назад

    Ktiko dai last sojo raixa yo buda vanaudo Lai chai jhel sajaye hos

  • @roshniThapa-co9dk
    @roshniThapa-co9dk 4 месяца назад

    Kasto kura garxa ho yo kta xuttai basnu dd hjr

  • @mikfunglimbu1411
    @mikfunglimbu1411 4 месяца назад +1

    Aama ho aafule janmako santan jahile vetna man lagyo tyaibela vetda ke hunxa mahodaye?

  • @manilarai6062
    @manilarai6062 4 месяца назад

    यो केटा खत्तम रहेछ कहिलेको कुरा निकालेको हो?कुरा क्लियर छैन के हो केटी पक्ष सोझो भएर यो बोकाले हेपेको हो पत्रकार पनि त्यस्तै के हो के??

  • @Rajkumarbro-y7f
    @Rajkumarbro-y7f 4 месяца назад

    बिहे अगि त कति जना शीत हुन्छ हुन्छ

  • @SalmaShah1
    @SalmaShah1 4 месяца назад +1

    एक आकाको सपोर्ट गर्दिनुहोला हजुरको

  • @RajBayak-r5k
    @RajBayak-r5k 2 месяца назад

    ये भई कुन दुनियामा छस् त पाप लाग्छ तँलाई भई 5 वर्ष अगाडि को कुरा आज निकालेर हुन्छ र पत्रकार भई केई कुरा सिकेर आउनु पर्यो

  • @dhanmagar-gm9sy
    @dhanmagar-gm9sy 2 месяца назад

    yo vaile arko bihe garepxi teu bachale dherai dukha pauxa ahile je sukai bole pani sani ama aay paxi hepne chepne abasse hunchha

  • @rameshmaphshan4661
    @rameshmaphshan4661 4 месяца назад +2

    Yo keta chai okil ho ra ? Yesle aafu khusi decision garne bolne sumot ni xaina yasko arko kt xa pakkai ho

  • @Aayuzeh69-j
    @Aayuzeh69-j 4 месяца назад

    Guley atra Kar raixa jatha yo. Xidai DMA test garna na lagi kana.

  • @narayansinghlimbu7011
    @narayansinghlimbu7011 4 месяца назад

    Lala good louck

  • @Anismita9
    @Anismita9 4 месяца назад +1

    Bro yr sakado melau yr behai vanda age Kai vayo hola kte lai Pani kata bolayat kuraa garaidai vayo Ken yasato vako hola yr kasato man nai dukha x yasato kura daikhada Kate tanab huna x yr bro sakado melau 😢😢

    • @Laxmanhamal1
      @Laxmanhamal1 4 месяца назад

      Ma sanga pathaa na budi ani tha hunxa muji

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 4 месяца назад

    अनि छोरी मानछे भए र जो पायो उइ संग सुतेर हिड्ने होत एति राम्रो श्रिमान हुदाहुदै

    • @JinaLimbu-eq5mz
      @JinaLimbu-eq5mz 4 месяца назад

      pastko.kura gareko ho navaye ta jana maka dox ramro dekhis vane

    • @ninamprame647
      @ninamprame647 4 месяца назад

      ए छोरा मान्छे चै जो सङ पायो त्येही सङ सुत्न मिल्ने होर? तपाईंको कुरा अनुसार त केटिले केही गर्न नमिल्ने,केटाले चै जे पनि गर्न मिल्ने जस्तो कुरा पो गर्नु भयी त

    • @SalimSalim-se6si
      @SalimSalim-se6si 4 месяца назад

      @@ninamprame647 आइमाई थिक थउमा बस्ने अनि मात्रै लोकने लाई भंने बाटो हुनछ लोकने ले जे जे गरछ तेइ तेइ गरे पछि आफ्नो गलती देखिन्छ तेसैट छोरी मांछे लाई गलत नजरले हेर्ने गरछ राम्रो संग कुरा बुझेर मात्रै कमेन्ट को रिपलाय दिनु होला बैनि म पनि छोरी मांछेनाइ हो तर पारा राम्रो लागेना मलाई

  • @PokhrelMinu
    @PokhrelMinu 4 месяца назад +3

    Ali Ali kura bujhda keto ali afthero raichh

  • @MuskanMuskan-hn8lv
    @MuskanMuskan-hn8lv 4 месяца назад +2

    Tesko xori tesaile palxa Baini xada pardaina bhetna Aafno jindagi ta bigreyo bhane tesko xori ko k maya xori tulo ra bujne bhayo bhane Aafai Aauxa khojdai baini pir nagara

  • @rajendralwr7793
    @rajendralwr7793 4 месяца назад

    केटि हरु को बिश्वास हुदैन ।🤬 फटा हुन्छन

  • @pawanrai8667
    @pawanrai8667 4 месяца назад

    bichara kti ko maiti katti sojho raxa katti maya lagdo maiti sojho ra garibi ko karan hepeko ho yo manxele😢

  • @MayaThapa-bw3tt
    @MayaThapa-bw3tt 4 месяца назад

    बिहे दर्ता गर्न लगाउनु नि अनि डिभोर्स गरेर आधा अंश माग्ने

  • @satyanthulung3493
    @satyanthulung3493 4 месяца назад

    Nepal ma media thulo ki kanoon?

  • @gyabant7143
    @gyabant7143 3 месяца назад

    केटो अलि खुत्तेको रैछ भलै गल्ती जस्को होस।

  • @Yeshu-c2q
    @Yeshu-c2q 4 месяца назад +4

    Tero xori Hoina vane k khnu rakxas usko aama Lai nai dida hunxha aama le jati Maya tw baba le Dina sakdina

  • @sonukc3787
    @sonukc3787 4 месяца назад

    Bichara dai maya lagyo kti sojo

  • @1jakkskskksksk
    @1jakkskskksksk 4 месяца назад +1

    😢😢😢😢

  • @DayaThapa-me4sd
    @DayaThapa-me4sd 4 месяца назад

    Bichara Mahan Aama ...

  • @maikalghatraj235
    @maikalghatraj235 4 месяца назад +1

    खाते मुजी तलाई त्यो बच्चाको आसु लाग्छ तैले अब पाउने पनि अर्काको बुढी त हो नि

  • @SHRESTHA-b2x
    @SHRESTHA-b2x 4 месяца назад

    Yo fuchhe fuchii lai jyam jyam gala padkauna mann lagera ayo..Ammaa lai Naman..🙏 Tyo Amaa lai sapai thah cha inharuko future nai chaina kasari bachaa ko future banaucha inharule...sahi vannu vayo..yestai harule garda bachaa haruko adhikar ko hanan hune..balatkar hune..lagu padartha khane..crime hune kukkur kukurni oth nicharyo vane dudh aaula jasto cha 😡

  • @DeviBashyal-uw7db
    @DeviBashyal-uw7db 3 месяца назад

    Patra Kar Pani kasto bachha ho.patra bachha jasto xa Ghar bebahar ke kasto hunxa thah hudaina

  • @sitanarayan23231
    @sitanarayan23231 4 месяца назад

    galti bahini ko dekhiyo haina bhai l e pani sorry dia parne ho milera baseko ramro xuteni ramro sanga basnu

  • @metaverse6636
    @metaverse6636 4 месяца назад

    This is lesson for boy and girl

  • @Amayoutubechannel-q2m
    @Amayoutubechannel-q2m 4 месяца назад

    Aile ko kti haru13,14 brsa bat chalxa Ani bcha bnauxs umer ayesi arko herxa Buda budi lenai lastai ma astoi smsya

  • @nishantchaudhary9261
    @nishantchaudhary9261 4 месяца назад

    Thaait vaya na suprim broo, ksto darai darai k boleko, reporter vayasi ali confident k kasari bolni sab tha hunxa k boleko tyo, voice ni vaya ni xya

  • @BhimBahadur-w5t
    @BhimBahadur-w5t 3 месяца назад

    के यहाहरू अदलत हाे न्याय त अबाेध सानि नानि लाई कसले दिने न्याय के दाेस थियाे ती अबाेध नानि काे दाेस

  • @kamalrawat10
    @kamalrawat10 4 месяца назад

    संकानै छ भने DNA Check gar keho thahaa bhaihalx

  • @nischalpantha9911
    @nischalpantha9911 4 месяца назад

    Tyo kt pattiko dai sojo raecha tyo thauma ma bhako bhae tyo ktali ma thik parthey

  • @kumarirai6946
    @kumarirai6946 4 месяца назад

    Paxi jhan kungati ko pauxes bachcha ko sarap pakkai lagne xa bahini yat rakhnu

  • @DevakiThapa-bn6se
    @DevakiThapa-bn6se 4 месяца назад +1

    Yo kyata khatam xa baini Sojo xa

  • @babirai-qu9xh
    @babirai-qu9xh 4 месяца назад

    Yo kesh ganga lamako ma pugnu paryo

  • @rohitkc8092
    @rohitkc8092 2 месяца назад

    यो धतुरेको थुतुनो सोझिने गरि दिनु पर्ने.... !!

  • @marken3749
    @marken3749 4 месяца назад

    Kata manxae ko varosha hudeina hudeina hai .saya MA take Jana Kata ko Biswas gharno divorce vayako narie lai MO receep gharxau hai. Kaila pani Dhoka khabo pardeina haibioni.
    Mr Ashish lepcha