आगोले खरानी भएको घरको छानो छाउने पैसा हरायो तर सुशान्तले बाटोमा भेटेको १ लाख फिर्ता गरिदिए। Gulmi
HTML-код
- Опубликовано: 24 авг 2022
- दर्शकबृन्द
नमस्कार म सुजल जी.एम। क्यारा मिडिया ग्रुप प्रा.लि द्वारा सन्चालित यस कलासिक नेपाली च्यानल मा हजुर हरु लाई हार्दिक स्वागत गर्दछौ। हजुरहरुलाई हामीले गरेको काम कस्तो लाग्छ कृपया जस्तो लाग्छ त्यस्तै सल्लाहा सुझाब दिनु होला संगै हामी लाई सब्स्कराइब गरि जोडिनु होला :-
In This Video We Are Talking About an inspiring young boy of tanahu district. His name is hemraj bhujel and is a singer and entertainer. he the example for every one . In this video we are talking about life style of hemraj bhujel and and the details about hemraj bhujel.
Classic Nepali Channel:- / @classicnepalichannel
Mero Bazar :- / @merobazartv
Website :- www.classicnepali.com
Host : Sujal G.M
Camera : Ashim Chaudhary
Edit : Sujal G.M
Kayara Media Group Pvt.ltd
Classic Nepali Channel
www.classicnepali.com
Mero Bazar
Lamahi 5 lamahai Dang
Contact: 9851273595 , 9849666233
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Classic Nepali Channel And Mero Bazar.
Right for this video is provided by Classic Nepali Channel And Mero Bazar.
हजुर मान्छे नै धेरै मन् को राम्रो हुनु हुँदो रैछ भाई खुसी लाग्यो भगवानले हजुरलाई सधैं साथ दिउन्
फिर्ता गर्ने भाइको जिन्दगीभर जय होस् ।
धेरै राम्रो काम बाबु भगवान ले तिमिलाई रछा गरून्।
मन देखि नै सलाम छ दाजु❤️हजुरलाई सधैं भगवान् रक्षा गरुन🙏हाम्रो गुल्मेलि दाजु❤️❤️❤️
हो यसरिनै सबै जना इमान्दार हुनु भने यो देश कहाँ पुग्थ्यो होला? साथीलाई धेरै धेरै धन्यवाद 🙏🙏👍👍
भाई लाई मनभित्र बाट सलोट छ भाई को ईमान्दार लाई भाई लाई भगवान ले धेरै धेरै प्रगति गर्दै दिउन धन्यवाद सदै सदै उच्च बिचार भविष्यमा उज्जल कामना गर्दै हुनुहुन्छ तपाइँको
Emk
यो भाइ जस्तो हन सिकौं ,खुशीको अाँशु नै झर्यो 😪😫😭मान्छेको हृदय दयालु हुनुपर्छ कि यो भाइको उदाहरण लिऊ।
धेरै राम्रो काम गर्नु भयो भाइ धेरै धेरै धन्यवाद
प्राप्ति मा भन्दा त्यगमा मिठो आनन्द लुकेको हुन्छ, धन्यवाद हजुरलाइ 👍👍👍 🙏🙏🙏🌹🌹🌹
😢🎉🎉🎉.
भाई तपाईलाई भगवानले अवश्य साथ दिनु हुनेछ। जय भोलेनाथ!!!
भाइ लाई नमन 🙏🙏♥️🙏🙏भगवानले सधै रक्षा गरुन
मन देखि नै सलाम 🙏भगवानले सदै रक्षा गरुन हजुरको❤️❤️🙏🙏
Bhai ko phone number dinus
धेरै राम्रो काम गर्नु भएको छ सर ले। सलाम सर लाई
हजुर लाई सधैं भगवान ले साथ दिउन् 🙏😍हजुरकाे जस्तो साेच सबैको हाेस 😍🙏
मानब्त भनेको यो होनि खुसी लाग्यो, धन्यवाद भाइ😍😍😍❤️❤️
हजुर एकदमै महान हुनुहुन्छ 🙏🙏 good job 👍👍
यक दमै धेरै धन्य वाद भाइ हजुर लाई ईमान्दारिता रहेछ
भगवान ले हजुर अनि हजुर को परिवार लाइ सधै रछ्य गरुन भाइ कति माहान हुनुहुन्छ 💘❣️❤️💕💖💋🙏🙏🙏💓💔
अति राम्रो काम गर्नु हजुरको मन अति राम्रो सफा दिल राम्रो सुभाब हुनु हुन्छ भाई🙏🙏
तपाइंलाइ सारै धेरै आसिर्वाद लाग्ने छ बन्धु मान्छे पनि राम्रो मन पनि अति राम्रो .......हामि नेपालिका नेताहरुको मन एस्तै भए हामि नेपालिको भागमा नेपाल सर्कार बाट 1/1 लाख भत्ता प्राप्ति हुने थियो हामि त्यो अवस्थाको मानिस हरु हौं बुझ्नुस नेपालि हो..........
धेरै भन्दा धेरै सलाम छ भाईलाई
मान्छे जस्तै काम कति बुज्ने भाइ तपाई विशेष धन्यवाद
भगवान् को रूप लियेर जन्मेको बाबु आशीर्वाद छ
धन्यवाद भाई 🙏🙏ति बुढा बुवा को अनुहार मा मुस्कान लेहीदेकोमा । बिचार कती चिन्तीत हुनीथिय।
ईमान्दार कान्छा यस्तै हुनुपर्छ 🙏🙏❤
यस्तो मन भएको पो सपुत भनिन्छ यस्तो
उद।र आत्म। को भगवान ले सुभ कामना
दिदै ज।उन कति सम्म उद।र चिनत बध। छ
ब।बु
यो भाइ लाई धेरै धन्यवाद छ दुखित को पैसा खान हुन सलाम छ भाई ल
कति राम्रो काम के हजुर को म त हजुर को फ्यान भय 😘😘❣️❣️💜💝हजुर को इमानदार को सम्मान गर्छु म💝💝भगवान हजुर को सदा दाहिन परुन्💝god bless you💜
सन्सार मा इमान्दार भन्दा ठुलो केही छैन भाईलाई धेरै धेरै धन्यवाद
यस्ताे कलिलैयुबा ईमान्दारिसधै जयहाेस कल्याण हाेस❤❤❤❤❤❤❤
अरुकाे मन खुसी पार्ने मान्छेलाई भगवानले उसकाे मन खुसी पार्छन ।मलाई त त्यस्ताे लाग्छ ।
हजुर लाई धेरै भन्दा धेरै धन्यवाद जिन्दगीभर हजुरको जय होस।।।।।।।।
भगवानलाइ यो भाैतिक बस्तुसंग केही सम्बन्ध नै हुदैन तिन नेत्र त मान्छेहरु कै बल्छ बरु यो सत्य युगको ब्यबहार गर्ने लाइ धन्यबाद।
धन्यबादबाबु,इमान्दारितामा रमाउनुनैनैतिक्ताको प्रतिफलहो,त्यसैलेतपाइको इमान्दारिता सधैकायम् रहिरहोस।
भाई धेरै राम्रो पुन्य को काम गर्नु भयो तपाई अत्यान्तै ईमान्दार हुनुहुदो रहेछ तपाई देबता पित्री को आशिर्वाद बाद लाग्ने छ ।
कति राम्रो विचार दाइको ❣️❣️
धेरै राम्रो काम सलाम छ💓💓💓💓💓
धेरै राम्रो काम गनुभयो धर्म लाग्छ
हृदय देखि धन्यवाद छ।
सत्य अझै मरेको छैन, यहाँ ईमान्दार
ब्यक्ति पनि हुनुहुन्छ नि।
धेरै रामो काम गनेु भएको छ सर ले
हो इमान्दार हुनु मानवको स्वभाविक हो।बदाइछ भाइ
दादा हजुर एक दामै महान हुनु हुन्छ दादा🙏🙏🙏😘😘😘😘😘दादा हजुर लाई धेरै धेरै धन्यवाद दादा🙏🙏
भाइ तपाइलाइ धेरैभन्दाधेरै धन्नेबाद
धेरै राम्रो काम भाई खुसि काे कुरा हाे भाई
धेरै राम्रो मन भाको मान्छे भाइ तिमिलाइ राम्रो होस
Dai salute xwa hjrlai lakh lakh garibko marma bujnu bho
यो जमनामा एतिको राम्रो मान्छे हुनु र पाउनु पनि भाग्यको कुरा हो सायद त्यो ठाँउमा म नै भको भए पनि के था लिएर पो भाग्थे कि😉
इमान्दार भाइ
धेरै बधाई बाबू ईमान्दार सधैभरी
Yasto manxe vetna garo xa yl❤️❤️👏👍
Aaha kati ramro bichar hjr ko👌👌👌bhagwan le sadhai khushi rakhun💞💞💞
Bro hjr jati nai ramro dekhinu hunx tetinai hjrko man pani salam x hjarlai🙏🙏
राम्रो ब्रदर
Tapaiko kura sunera malai ni katti ashirbad din man lagyo.
Imanijamani xw ajhoiponi. Salute gorxu dear Shakya ju.
Good and good job😍😍😍
Katiramro soch vaiko vailai dherai dherai dhanebad xa
Katti ramro manxe katti ramro bichar .sadai khusi rahanu 👌👌❤🙏🙏🙏
Kati ramro man vako God belss you chora🙏❤️👍🙋♀️
Wow salut garna chahy tapailai such a loyal person 👏 man chuyo ekdm ,Hami sabai loyal huda ksto hola 🙏pls sabaily bujidinu yesari
मानवता भनेकै एइ हो हजुर
Kati ramro bhai ,manxe pani ramro man pani ramro salam xa bhai lai
अति राम्रो ब्रो
मान्छे नि राम्रो बानि अझै राम्रो
You are very good person . Good bless you. Just like you many person will birth in this world like you.
Good ramro sar thanks
Dhanne bad x Vai lai
धेरै रामरो
Good job vai vaiko man safa raixa khusi lageu
Gajjabko manchelai salut👍
Ajhai manabta namareko udaharan ho yo dhanyabad vai🙏
भाई काे जय जय हाेस
Hajur ko man sarai thulo raixa ser manxey hota hajur jasto Salam xa hajurlai
great job vai god bless you🙏🙏👍️👍️🕉️🕉️🌷🌷
Man dekhi salam xa bro hjr laii🙏🙏💐💖💖💖❤️❤️
ATI ramro kam
धेरै ramro काम दाजु
Sushant da is best daa🥰🥰🥰🥰
Ekdam khushi lagyo bhai, tapaiko sabai wish pura hosh
Thanks vai
yu paisa vayer dinu hune vai lai dhera dherai thanku kati mahan vai rahex vailai salot x
Kati ramro soch sabai yastai hunuparxa proud to be mero baini rachana ko husband susant shakya😘😘😘
Thank you vai being honest. God will bless you.it’s unbelievable your honesty.
Babu kati ramro man sabaiko man yastai hos
Good vai teme Lai sada vagwan leya raxa garnu hune xa
yesto imandar xora janmaune aamalai namaste namaste namaste ani tapailai imandariko bayan garne shbda xain
Good job daju
thank you vai aja voli nepalm thurai kmnai vetinxa thank you vai
Mero hiro bhai @ good #
Dhari ramro garnu vo daju hjr ta bhajaman jastai hunu hundo rairaiaxa🙏🙏🙏🙏
Good Vai 😘😘
Good jobbbb vaiii
he is honest guy great job
Haju manko manxyhe hunu hudo raixa hajur lai भगवान le sadai khushi diyosh
Thank you so much bro hjr jasto manxe pauna ahileko jamanamaa sayd kamai hunx meri thauko thau mobile harauda vetayna hjr ta jiudo vagawan ho🙏🙏🙏🙏vagawale hjrlai racheya ragun
Hjrlai sadai vagwan le rakxya garun🙏🙏🙏
Great job bro
Great Job Bro🙏🙏🙏🙏
This called loyal people ❤️❤️
Aaha kati ramro man hjr ko sadhae hjrlae vagwanli raxaya garun hjrko jastw man hoss sabae ma