माछाले टो-क्दा लाउरे बा को छटपटाई छटपटाई खुत्रुकै ज्या-न गयो। दाङ्ग मा हेर्नुस | Sujal G.M |

Поделиться
HTML-код
  • Опубликовано: 4 сен 2021
  • नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
    आजको यस भिडियोमा हामी बुटवलमा रहेको बस्सा रिकनडिसन हाउसमा रहेको बाइकहरुको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"
    #classic nepali channel

Комментарии • 592

  • @user-yu8tj8uz1w
    @user-yu8tj8uz1w 2 года назад +145

    कुनैपनि जिबजन्तु लाइ ज्युँदै कसैले पनि मुखमा न हालुम 💉किनकि हरेक जिब सङग बिष हुन्छ✍️चेतना फैलाउ⬛भिडियो हेर्ने जतिले यस्तो न गर्नुहोला धन्यवाद

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 2 года назад +67

    मान्छे लाई काल आयो भने सोच्दै नसोचेको चिज बाट पनि मरिदो रहेछ अचम्म लाग्यो सुनेर rip

  • @pramitalimbu5889
    @pramitalimbu5889 2 года назад +22

    अर्काको ज्यान मार्नु भनेको पाप हो भन्ने कुरा जानी जानी फेरि किन मुख्मा लाउनु जसलाई पनि आफ्नो ज्यान को माया हुन्छ र आफ्नो रक्षा को लागि जस्तो सुकै अवस्था आएपनि प्रतिकार गरिन्छ नि होइन र

    • @yamsingjai9225
      @yamsingjai9225 2 года назад +1

      Aru k hi hoina pramita kal ayasi k k hunxa2

  • @naranshrestha5218
    @naranshrestha5218 2 года назад +28

    माछा लाई किना मुखमा लाउनु !माछा होस वा आरु कुनै जीव होस जिउदो जीव जन्तु लाई मुखमा लाउनु नै ठुलो गल्ती हो !मानव भएर जनावरको ब्यहोरा गरेको फल पाएछ

  • @hgyohj3228
    @hgyohj3228 2 года назад +25

    दुखत घटना भयो।सुजल जि यम सर🙏🇳🇵

    • @basantabasanta9824
      @basantabasanta9824 2 года назад

      बाम माछा हो मानो पुगेको हो दैको त्यो माछा नै हो

  • @geetakharal1167
    @geetakharal1167 2 года назад +8

    त्यो माछो नभएर अरु कुनै जीव हुन पर्छ ,,नत्र आज सम्म माछ्ले टोकेर मान्छे मरेको सुनेको थिएन ,,निहु र काल मिलेको हो ,,हार्दिक श्रद्धाञ्जली ।।

  • @kalpukalpana3492
    @kalpukalpana3492 2 года назад +20

    माछा छोपेर मुखमा हाल्नु अनौठो लाग्यो कि पहिले देखिको बानि यस्तै थियो नबुझेको कुरा

    • @yamsingjai9225
      @yamsingjai9225 2 года назад

      Halne kura mukha ma halepo hunxa na hune kura mukha ma halesi astai hunxa

    • @naradharggh2074
      @naradharggh2074 2 года назад

      Bam maach to Testo maile pani khako xu

  • @sabitrapun5898
    @sabitrapun5898 2 года назад +5

    Thank u so much sujal for your good information.

  • @Numalimbu-vq7zd
    @Numalimbu-vq7zd 2 года назад +34

    सर्प होला अन्धा बाम जस्तै देखिने सर्प पनि हुन सक्छ नत्र माछा ले टोक्दा त नमर्नु पर्ने कि त्यो माछा लाई सर्प लेटोकेको हुन पर्छ

    • @user-tp6fs7qp6t
      @user-tp6fs7qp6t 2 года назад

      सहि भन्नु भयो।

    • @soniyarai5173
      @soniyarai5173 2 года назад +1

      Yes sahi ho yo kura tyo maxalai sarpo le tokeko hola

    • @yamsingjai9225
      @yamsingjai9225 2 года назад +1

      Testo hoina ni numa jiu bideshma dherai parjatiko maxxale toker manxe haru manxan ni

    • @somlama1796
      @somlama1796 2 года назад

      होल सयद ..! नत्र हामी तिर पनि धेरै‌ यो खलको माछा देखा पर्छ । यो माछा लाई राजा बामनै भन्छौ । म अफैले धेरै मारे समायो खोई अहिले सम्मा यस्तो घटान घटेको छनौ ।।।

  • @jit7133
    @jit7133 2 года назад +27

    नीउ र काल मीलेको अरु केइ होइन उहाको दीन आजैइ सम्म थीयो

  • @Tube999j6
    @Tube999j6 2 года назад +3

    ☺️😂😂👌👌🙏🙏 माछाले तोकेर मान्छे मरेको आजै सुने😋

  • @KamalThapa832
    @KamalThapa832 2 года назад +23

    स्थानीयको भनाई अनुसार त्यो माछा रजबाम हुनु पर्छ । यो माछा(रजबाम) तनहुँको ढोरबराही मन्दिरको पोखरीमा देखिन्छ ।।

    • @somlama1796
      @somlama1796 2 года назад

      यो फोटोमा देखको माछा राजा बामनै हो । हामी तिर पनि अउछ धेरैनै देखा पर्छा यो राजा बाम माछा । तर खोई म अफैले धेरै मारे समाय तर यस्तो घटान भको छैन । तर कसारि यो सब भयो कुन्नि ..?

    • @shantirai5000
      @shantirai5000 2 года назад

      जहाँसम्म मलाई लाग्छ रजबाम नै हुनुपर्छ ठाउँ अनुसार मा फरक नाम तर दुख लाग्यो 😢रिप 😢

    • @user-ey2mk1vo2m
      @user-ey2mk1vo2m 2 года назад +1

      @@somlama1796 यो माछा राजाबाम जस्तो देखिन्छ पच्छर र टाउको फरक झट्ट हेर्दा सर्प जस्तो हुन्छ तर त्यो होइन यो माछा राजाबाम जस्तो स्वादिलो हुँदैन तराई क्षेत्रमा त्यो पनि अलिक ठूलो नदीमा खासै मिल्दैन सानोतिनो पानीमा सिमसारमा हिलो भित्र मिल्छ यसलाई अन्धा माछा, अन्धाई माछा भन्छन् थारूले बढी खान्छन्

    • @somlama1796
      @somlama1796 2 года назад

      @@user-ey2mk1vo2m हजुरलाई थहा रहेछ ।। राजा बाम र आन्धा बाममा झुकिन्छ प्रय मानिसहरु । फराक यस्मा के छ भने आन्धा बाम चितुवाको जस्तो टाटे पाटे हुन्छ यो बाम सानो देखि धेरै ठुलो सम्मा हुन्छ । आन्दा बाम सानो मुठि भरिको हुन्छ । यो आन्धा बाम घोल य हिलोमा दुलो भित्रा पईने माछा हो । हाम्रो तिरा प्रासस्था पाईन्छ दुबै किसिमको बाम हजुर ..!

    • @user-ey2mk1vo2m
      @user-ey2mk1vo2m 2 года назад

      @@somlama1796 बाममाछा 2,3 रङ को देखिन्छ मुख अलिकति तीखो पुच्छर च्याप्टे हुन्छ तर यो अन्धा माछा हाम्रो तीरको पहाड को खोलामा मिल्दैन किन भने म जन्मेको हुर्केको पहाडमा नै हो 16, 17 बर्ष भो तराई झरेको तराईमा मिल्ने बाम पहाडको जस्तो नै हुन्छ तर यो अन्धा माछा पनि 2,3 कलर को हुन्छ बनावट सर्प जस्तो हुन्छ अलि घिन लाग्दो नै हुन्छ

  • @kcbharat68
    @kcbharat68 2 года назад +1

    हैट हेर्दै डर लाग्ने जस्तो माछा मत पैलो पटक देख्दै छु

  • @sugamrana6858
    @sugamrana6858 2 года назад

    यिनी नाग देउता हुन सक्छन । हरे शिव !

  • @pratimabudhathoki4613
    @pratimabudhathoki4613 2 года назад +2

    जीउँदै माछा लाई मुखमा चै किन हल्नु भयको होला त्यै अच्चम्म लाग्यो।

  • @pradipbudha7331
    @pradipbudha7331 2 года назад +1

    दुखद घत्ना हो तर एउता शिक्छा सबै लाई भयो। जे भय पनि माछा समायर मुख ले तोक्नु पनि मूर्खता नै हो नि त ।

  • @bipikarana2628
    @bipikarana2628 2 года назад +7

    अनौठो समाचार पो सुनियो त अचम्म लाग्यो

    • @yamsingjai9225
      @yamsingjai9225 2 года назад

      Teti saro anautho mannu pardaina bipika bidesh ma dherai manxe harulai maxxale khanxa

  • @Dubai739
    @Dubai739 2 года назад +19

    सर्प होला माछा होइन तपाईं हरु ले राम्रोसँग हेर्न भ्याउनु भएन माछा ले एस्तो गर्दैन

  • @ramubhattarai5122
    @ramubhattarai5122 2 года назад +1

    नाग हुनु पर्छ हाम्रो गाउमा नि येस्तो भको थियो माछा मारेप्छी 2hrs मान्छे मर्यो

  • @bhismanrai8163
    @bhismanrai8163 2 года назад +31

    Kunai प्रजातिजो सर्प नै हुनु पर्छ त्यो। मृतक प्रती हार्फिक श्रदान्जलि

  • @hireshnpl5276
    @hireshnpl5276 2 года назад +25

    Yo माछा लाइ ( electric eel..) भन्छ यो माछा लाइ छुदा करेन्ट लाग्छ। यो माछा को 650 voltage ⚡ hunx

    • @kushalgrg9876
      @kushalgrg9876 2 года назад +3

      💯 electric eel nai ho tyo macha danger hunxa tesaile sabai le hos garnu parxa.

    • @hireshnpl5276
      @hireshnpl5276 2 года назад +2

      @@kushalgrg9876 Saki vaneayo Bro ...we should take care... Nepal MA kahsai paaedaina tara first time news sune...but Bad news

    • @sanjayatamang3137
      @sanjayatamang3137 2 года назад +2

      Sahi baat..

    • @arjunrai5760
      @arjunrai5760 2 года назад +3

      ईल माछा होइन होला ईल माछा त मुखमा हाल्नु भन्दा पहिले हातले छुँदा नै करेन्ट लागनु पर्ने हो। यो ईल माछा होइन।

    • @manurana9496
      @manurana9496 2 года назад +1

      यो माछाको नाम अन्धो बम हो।

  • @mahimathapa2540
    @mahimathapa2540 2 года назад +5

    जे भऐनि लाहुरेकाे मरन चाहि राम्रै रछ

  • @nirmalanirmala6475
    @nirmalanirmala6475 2 года назад

    oh no danger tey maxya nai hoin sarpo hola

  • @danbahadurgm9741
    @danbahadurgm9741 2 года назад

    Sujal sir ko jai hos

  • @nepalifunnychannel8643
    @nepalifunnychannel8643 2 года назад +1

    मर्न देऊ काल आए कसैको केही लाग्दैन जिउदो माछा लाई मुखले टोकेर मार्न खोज्नु नै उनको काल हो

  • @vlogkhuman
    @vlogkhuman 2 года назад

    बाम माछा हो हैछ।

  • @rajkhatrikc109
    @rajkhatrikc109 2 года назад +4

    Electric eel fish ... It can current up to 1000volts ..

  • @prajapatidhakal6105
    @prajapatidhakal6105 2 года назад +1

    माछाको गल्ती छैन , गल्तित अर्काको ज्यन मार्नजानेको हो सबैलाइ चेतना भया

  • @rsdulal5295
    @rsdulal5295 2 года назад +1

    बिजुली बाम माछा हो त्यो ।

  • @bishalrai8768
    @bishalrai8768 2 года назад +1

    याद रहोस् त्यो माछा नै हो तर जिब्रो बाहेक अरू अङ्गमा टोक्दा मृत्यु हुँदैन

  • @rajthing6513
    @rajthing6513 2 года назад +8

    काल आएपछि कसको के लाग्छ र हजुर किन टोक्नु पर्‍यो पछारे भए के हुन्थे होला

  • @mahakalgaming6856
    @mahakalgaming6856 2 года назад +1

    Sujall sar op

  • @ishanivolg7245
    @ishanivolg7245 2 года назад +1

    जिउदो माछा लाई मुख मा हाल्ने होइननि

  • @gyanushrestha7204
    @gyanushrestha7204 2 года назад +1

    बाम माछा हुनसक्छ

  • @tijanmagar3169
    @tijanmagar3169 2 года назад +8

    Electric eel ho yo maxaa yasle 600 voltage samma current hanna sakx ani manxe bachx ta .

  • @puspagm9257
    @puspagm9257 2 года назад +1

    Rip uncle 🥺😭😭😭hjrko aatmale sworgama Santi payos hjr hami snga na vaye Pani hjr Sadai hamlo Mon ma hunuhuncha 😭😭.

  • @yajnoostamoong1587
    @yajnoostamoong1587 2 года назад

    भोटी माछा होला नी।

  • @arjunrai5760
    @arjunrai5760 2 года назад +24

    माछा होइन होला, सपंले होला। माछा यति धेरै विषालु हुन्छ र ?

    • @laxmipun6777
      @laxmipun6777 2 года назад

      Thek vano vayo yo
      Sarf nai ho

    • @Penegurung5
      @Penegurung5 2 года назад

      Hoina hou bro electric eel ho. Yo Macha le 500 volt ko current supply garxa. Jasle garda euta hatti pani morcha

    • @arjunrai5760
      @arjunrai5760 2 года назад

      यो ईल होइन किनकी ईल हो भने हातले छुँदा नै करेन्ट लागनु पर्ने हो मुख मा पुरयाउनै पाऊदैन नि।

    • @arjunrai5760
      @arjunrai5760 2 года назад

      ईल माछा को मलाई पनि धेर-थोर जानकारी छ।

    • @Penegurung5
      @Penegurung5 2 года назад

      @@arjunrai5760 bro haat samatesi haat ma nai chapkin cha. Thorai volt hoina ni. 450 vanda dherai volt le chapkaidincha

  • @premdibasbaukhahi653
    @premdibasbaukhahi653 2 года назад +1

    मुखमा चाई किन हाल्नु पर्यो फेरि माछा 😥

  • @surendrakhadka1115
    @surendrakhadka1115 2 года назад +23

    त्यो माछा नभै कुनै नया प्रजातीको सर्प हुनुपर्छ
    दुइमुखे जस्तो देखीन्थ्यो त्यो माछो नै हो भनेपनी कालो बाम जस्तो लागो यो माछा ले टोकेमा बीस लाग्ने रछ भन्ने बुझ्नुपरो सब्बै सचेत रहौ ???

    • @bhimkhatri624
      @bhimkhatri624 2 года назад +1

      माछा नै हो सर ।।यस्लाइ रिम वा रेम माछा भनिन्छ हाम्रो तिर।।यो बिसालु माछा हो।।र यो साअ जानिबेला पनि सर्पसङ्गै जान्छ ।।यो माछाको टाउको खानुहुँदैन ।।र यो माछा सबैभन्दा महङ्गो मा गनिन्छ।।

    • @surendrakhadka1115
      @surendrakhadka1115 2 года назад

      @@bhimkhatri624 कत्तै हीले माछो त होइन "

    • @bhimkhatri624
      @bhimkhatri624 2 года назад +1

      @@surendrakhadka1115 हुन सक्छ।।ठाँउ अनुसार यस्को नाम हुन्छ ।।हाम्रोतिर त रेम भनिन्छ।।यस्को टाउको देखि ढाड सम्म सेम सर्प हो ।र तेसपछिको हिस्सा बाम माछाको जस्तै हुन्छ ।।।

    • @surendrakhadka1115
      @surendrakhadka1115 2 года назад

      @@bhimkhatri624 हैट म खोटाङ को हु तर मलाई चै यस्तो हेक्का छैन यो पहीलो घटना सुने सर ??

    • @bhimkhatri624
      @bhimkhatri624 2 года назад +1

      @@surendrakhadka1115 म चाहिँ अर्घाखाँची हो।।र यो घटना मेरो घरदेखी यहिकोही 30-35 km पछाडि को हो रैछ।।अनि यो नदिपनी यउटै हो रैछ हाल म ईन्डिया पन्जाब देखि हो।।।

  • @kamalroka7340
    @kamalroka7340 2 года назад

    खतरा माछो रयचटो अनाउठो कुरो सुनुपरयो

  • @puspack2471
    @puspack2471 2 года назад

    माछा पारखिहरुले याे घट्नाबाट धेरै कुरा सिक्नु पर्ने हुन्छ।अब काल त सिदै आउने कुरा भयन माछाकाे रुपमा काल आयकाे हाेला दाईकाे आयु नै तेति रहेछ।Rip

  • @rajughale5078
    @rajughale5078 2 года назад

    He vagwan aachamai lagyo

  • @parempurja445
    @parempurja445 2 года назад

    haitt डर लागो my lord 😥😥

  • @dineshgurung5378
    @dineshgurung5378 2 года назад +1

    अन्दा बाम हो😱😱😳😳

  • @gauravthapa9441
    @gauravthapa9441 2 года назад +1

    माछा चै किन मुख मा हालेको त जिउदै काल आएसी नाना खन्न हुन्छ

  • @kumarbista6534
    @kumarbista6534 2 года назад +1

    बीस सबैमा हुन्छ मानिसको पनि बीस लाग्छ

  • @reagangurung4915
    @reagangurung4915 2 года назад

    Nepalma first time hoki.

  • @parbatigurung6184
    @parbatigurung6184 2 года назад +1

    Bichara😭😭😭

  • @R.a.j..9.0.2.8
    @R.a.j..9.0.2.8 2 года назад

    माछा होन साप हो ला

  • @nishanrai3212
    @nishanrai3212 2 года назад

    So sad...Rip...

  • @lelinshrestha2211
    @lelinshrestha2211 2 года назад

    मेराे गाउँकाे दुखद घटना😟😥😥😥😥😥

  • @indiraoli3129
    @indiraoli3129 2 года назад

    दाङ मा यस्तो माछा
    मत पहिलो पटक सुन्दै छु

  • @anulimbulama
    @anulimbulama 2 года назад +4

    सर्पनै हो रैछ त्यो

  • @mankakura219
    @mankakura219 2 года назад

    पत्रकार भनेको सुजल दाइ जस्तो हुन पर्छ

  • @KaloSansar
    @KaloSansar 2 года назад

    नेपालमा त्यस्तो कुनै माछा छैन जुन मान्छेको ज्यान लियोस्।त्यो सर्प हुनुपर्छ माछा होईन।बकम्फुसे कुराले उल्लु नबनाउ

  • @dilthebe8037
    @dilthebe8037 2 года назад

    निहु बिना काल अाउँदैन भनेको यस्तै होला ।

  • @SurAj-zd8iw
    @SurAj-zd8iw 2 года назад

    Teyo sharp ho sar

  • @user-to9cd2pc9f
    @user-to9cd2pc9f 2 года назад +8

    Dai tapaiko yo khabarle sarai man dukheyo tapai aafno ghar ko matrai navai hamro gaaukai ek aadarniy person hunhuntheyo k garnu dai hamima bagge ma yastai thiyo hola vanne hunx hjur ko aatmale shanti pawas

  • @harsharajlimbuloktam5661
    @harsharajlimbuloktam5661 2 года назад

    राजा बाम रैछ तेस्तो बिसालु पो हुदोरैछ नि यो माछ रात्मा भिर पाखा पखेरो मा चर्न जान्छ। जु बाटो गयो तेइ बाटो फिर्छ यो राजा बाम पानीको कुरिमा बस्छ

  • @sharmilab2445
    @sharmilab2445 2 года назад

    Ma pane dang dakhi ho rip khim uncal

  • @rajkumarrana6960
    @rajkumarrana6960 2 года назад +1

    जलपरी

  • @hemrajkumal4144
    @hemrajkumal4144 2 года назад +29

    tyo maxa jasto nai xaina sarpa hola tyo🤔

    • @himalayanviagra6255
      @himalayanviagra6255 2 года назад +2

      धेरैलाई यो माछाको बारेमा जानकारी नै रहेनछ यो माछालाई कुच्छे माछा भन्छ। टाउको र पुच्छर ठ्याक्कै सर्पको जस्तो हुन्छ। बाम माछाको टाउको र पुच्छर फरक हुन्छ।
      ruclips.net/video/FfSv8hYwHa4/видео.html

    • @Imramoo48654
      @Imramoo48654 2 года назад +1

      Tyo machha ni ma jstai raixa,,

    • @psychotamang0105
      @psychotamang0105 2 года назад

      Naii Ell fish ho current lyaa gardaa hi testo vako

  • @sushilbairagi9241
    @sushilbairagi9241 2 года назад +1

    जीउदो माछालाई मुखमा हाल्ने किन काल खोजेरैत होलानी।।

  • @gopalrai8065
    @gopalrai8065 2 года назад +1

    यो त माछाहोईन सर्पपोहोलाहै सर

  • @robinrobin3022
    @robinrobin3022 2 года назад

    Eel macha ho

  • @sherbaniya1518
    @sherbaniya1518 2 года назад +1

    बाम माछा भनेर।बुडाले साप पो समाते छन्।

  • @user-jh4xz9tq4y
    @user-jh4xz9tq4y 2 года назад +5

    कस्तो मान्छे माछा छोपेर मुख मा हालेको त माछा लाई त हानेर र मार्ने हो त अचम्मै हैट

  • @uniquemagar8725
    @uniquemagar8725 2 года назад

    मुख मा हाल्नु नै मुर्खता हो । माछा मार्ने हरु सचेत हुनको लागि यो भिडियो ले जनचेतना दिएको छ।

  • @mitramaniraiofficial2221
    @mitramaniraiofficial2221 2 года назад +3

    जन्मन्दाको लेखन्ता नत्र मुख्मा किन हाल्नु दिन आईलागेको थियो एउटा निहु

    • @janakrajalimagar6994
      @janakrajalimagar6994 2 года назад +1

      सहि कुरा उसलाई त्यस्तै भयर मर्नु थियो होला दुखद खबर

    • @mitramaniraiofficial2221
      @mitramaniraiofficial2221 2 года назад

      @@janakrajalimagar6994 सर हजुर होनित है

  • @dilrokka8467
    @dilrokka8467 2 года назад +2

    Omg😥😥

  • @zbmvlogs7711
    @zbmvlogs7711 2 года назад +3

    अोहो दुखत

  • @nepalifunnychannel8643
    @nepalifunnychannel8643 2 года назад +1

    मान्छेलाई काल आयो भने भ्यागुता ले टोकेर पनि मर्छ

  • @balbahadur6770
    @balbahadur6770 2 года назад +5

    अन्धोई माछा हो सर ।यहाँ मलेसियामा पनि पाउँछ सर पुच्छर चेप्टो हुन्छ अघि मन्टो चै सर्प जस्तै हुन्छ त्यो माछा कोआँखा हुदैन

  • @nirjanmagar8989
    @nirjanmagar8989 2 года назад +1

    जिउदै मुख्मा किन हाल्नु अबुझ मान्छे rip आत्माले सान्ती पाओस

  • @purnagharti9382
    @purnagharti9382 2 года назад +1

    यो माछा हाम्रो बबैइ नदिमा पाउछ कहिले काहीँ मुस्किलले भेटिन्छ त्यो पनि बल्छिमा पर्छ हाम्रो दाङ्ग पश्चिम तिर यसलाइ रिम माछा भन्छ सारै स्वादिलो हुन्छ

  • @purnagurung1041
    @purnagurung1041 2 года назад

    दीन आको!!!
    राम राम राम!!!

  • @jitubudhathoki1783
    @jitubudhathoki1783 2 года назад +4

    त्यो कुन माछा हो या कुन जीव हो फोटो सेर गर्नुपर्ने हो ? सबैलाई जान कारी हुन्थ्यो ?

  • @kailashthapa1428
    @kailashthapa1428 2 года назад

    हार्दिक श्रदान्जली

  • @dhankumarlimbu9699
    @dhankumarlimbu9699 2 года назад +2

    Bam maxa hau kasari nachineko hau tyo maxale Tokyo vne bis lagx...

  • @santamayarai4723
    @santamayarai4723 2 года назад +1

    Omg rest in peace

  • @ajaykumarsingh840
    @ajaykumarsingh840 2 года назад

    हाम्रो तिर अनिवा माछा भन्छ

  • @santigimiry9089
    @santigimiry9089 2 года назад

    Yo ta sarpa ho macha hoina🏌

  • @madhavroka9264
    @madhavroka9264 2 года назад +3

    माछा होइन होला बिषालु त हुदैन माछा बुदाको काल आएको यसरी मर्नु भनेको

  • @mukhiyagurung9817
    @mukhiyagurung9817 2 года назад

    R.I.P.

  • @ibrahimnaik3320
    @ibrahimnaik3320 2 года назад +1

    Tyo auta electric eels fish ho. Electric short hanxa check youtub guys

  • @prakashrokayachetri7321
    @prakashrokayachetri7321 2 года назад

    Rest in peace😭😭😭😭😭

  • @lilarajbanshi205
    @lilarajbanshi205 2 года назад

    Kaixe bam ho

  • @R.a.j..9.0.2.8
    @R.a.j..9.0.2.8 2 года назад

    माछा होन साप हो माछाले मान्छे मोछर

  • @prabeshadhikari2225
    @prabeshadhikari2225 2 года назад

    Eletrice Eeel ho...

  • @s________p
    @s________p 2 года назад +3

    बिशालु माछा हुन सक्छ जिउँदो माछा को बीस लाकाे हाे हजुरकाे अात्माले शान्ति मिलाेस

  • @bishnubk5007
    @bishnubk5007 2 года назад

    Yo macha le karanta hanni macha ho khatatnak huncha

  • @raiindra6410
    @raiindra6410 2 года назад

    Raja bam ho

  • @amritbudha7569
    @amritbudha7569 2 года назад

    दुखत घटना Rip

  • @magarsanugaha6086
    @magarsanugaha6086 2 года назад

    यो घटना त मुख बुद्धि ले नि हो ज्यान गयो यो माछा होईन नु प्रजातिको सप होला मितक को सोग मा बाँस होस

  • @shaktimagar9249
    @shaktimagar9249 2 года назад +2

    यो नया प्रजातिको माछा हो ,मैले पनि युटुब्मा हेरेको छु ! यो प्रजातिको माछामा करेन्ट हुन्छ ,यो (Electric ell..) माछा हो ।यो माछालाइ गोहिले attack गरो भने गोहि पनि लरक्कै मर्छ real हेरेको छु मैले पनि ,

  • @ghartimagatkulbahadur4512
    @ghartimagatkulbahadur4512 2 года назад +3

    माछाले ताेकेरपनि कई मान्छे मर्छ

  • @arjunSingh-ll9hu
    @arjunSingh-ll9hu 2 года назад

    अचंमा लागेयो

  • @juddaroka2495
    @juddaroka2495 2 года назад

    जिउदो पार्णीलाई मुखमा हालेर मार्न खोज्नु राम्रो उपाए होईन तै पनि यो माछा होईन सर्प जस्तै परजाति हो।

  • @prakashbhujel4791
    @prakashbhujel4791 2 года назад +1

    Omg