अन्तरजातीय बिहे परिवारले नस्वीकार्दा मासु काटेर जीवन चलाउदै। Laxmi Thapa | Sujal GM

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 314

  • @babulalbk2993
    @babulalbk2993 2 года назад +22

    अहा कति राम्रो नचाई कति मिठो मुस्कान बहिनी को अन्तर जातीय बिबाह भए पनि राम्रोसँग हाँसिखुसि जिन्दगी बितोश शुभकामना छ

  • @bhojrajneupane6318
    @bhojrajneupane6318 2 года назад +48

    बहिनी सारै बुजकि हुनुहुँदो रहेछ तपाइको जिबन सुखमय होस् सुभकामना छ

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад +1

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @netrapun4420
    @netrapun4420 2 года назад +29

    तिम्रो कुरा सुनेर मन छोयो नानू जे भय पनि तिमी ले आफुले गर्ने कर्तव्य पुरा गर्नु !! बाकी समय सङै परिवर्तन हुन्छन् केही समय लाग्छ .....💓💓💓💓

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +110

    हजारौं बलात्कार सहन सक्ने हाम्रो समाजले
    एउटा अन्तरजातीय बिवाहा सहन सक्दैन 🤔
    दु:ख नमान्नु बिस्तारै परिवर्तन हुन्छ सिस्🤗🙏

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад +1

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

    • @devikapoudel5272
      @devikapoudel5272 2 года назад +1

      thapa li ni ingnore 😪😪😪😪

    • @sabinnepali921
      @sabinnepali921 2 года назад +2

      यहि त समस्या को मुख्य जड हो हजुर हाम्रो समाज को

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 2 года назад +1

      100% सहि भन्नू भयो सबै मान्छे य उतै हुँदै न न हजुर

    • @VijaySing-to5yr
      @VijaySing-to5yr 2 года назад +1

      Right

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 2 года назад +20

    गाउँको कसैले यो भिडियो लगेर देखाईदिनुहोला ,अबस्य उहाँको मन फर्किने छ !

  • @bhuwanthapa2926
    @bhuwanthapa2926 2 года назад +1

    Yo patrakar vai ko prashna sodne saile sarai ramro xa great

  • @technepal1070
    @technepal1070 2 года назад +1

    नारी यस्तो हुनु पर्छ। समिक्षा जस्तो होईन

  • @krishanasubedi5091
    @krishanasubedi5091 2 года назад +4

    धेरै राम्रो छ हजुर, बहिनिको,नाच,

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 2 года назад +10

    कति राम्रो बोलि र हाँसो रहिछ यस्ति बुहारी लाई संगै राखे हुनि कुरा सुन्दा कति रमाइलो लाग्यो

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад +1

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @aayushroka5813
    @aayushroka5813 2 года назад +36

    कती समजदार मान्छे हो कति सारो बुज्ज्कारी मान्छे तपाईंको टिक टक मात्रै हेरेको थिय आज नतमस्त भय सारै इमोस्न्ल मान्छे मलाई समेत भावुक बनाइदिनु भयो 😪😪😍😍😍😍

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад +1

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

    • @sabinadeshar8898
      @sabinadeshar8898 2 года назад

      0

    • @sarswotilamichhane274
      @sarswotilamichhane274 2 года назад

      iiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii8iiiiiiiiiiii8iiiiiiiiiiiiii8iiiiiiiiiiiiiiiiiiiiiiiiii

    • @Mmjhkjh
      @Mmjhkjh 2 года назад

      @@classicnepalichannel Away

    • @Mmjhkjh
      @Mmjhkjh 2 года назад

      @@classicnepalichannel dxsexr88

  • @milansiwakoti6303
    @milansiwakoti6303 2 года назад +5

    कस्तो राम्रो सोचभएको बुुहारि छ सुईकारगर्नु पर्यो। दुई दिनको जिन्दगि आज छ भोलि छैन। त्यसैले यस्तोसारो निष्ठुरी बन्नु भएन। ससुरा जि लाई भनेको है।

  • @mrr5631
    @mrr5631 2 года назад +21

    यो समाज नमिल्ने जाती भने को बाहुन छेत्री हुन।। कठर जाती हुन मन र मानब ता नभए को जाती हुन ।।

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад +1

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @सेवारोमाङसेबुङ

    बधाई छ बहिनीलाई हिम्मत हर्नु हुदैन यसरी नै अगाडि बढनु ।

  • @danbudhamagar2559
    @danbudhamagar2559 2 года назад

    आजको पिढिमा सासु ससुरा सङग अलग बस्न चाहने जमात धेरै हुन्छन् तर बहिनी को यति राम्रो सोचाइ रहेछ राम्रो उज्ज्वल भविष्य को कामना गर्दछु ।

  • @puskalrana1113
    @puskalrana1113 2 года назад +2

    कति ज्ञानी बुझकि बैनि
    जीवन शुखमय बितोस तपाईं हरुको

  • @bhojbahadur1579
    @bhojbahadur1579 2 года назад +3

    कति राम्री संस्कारी अनि बुझ्ने मान्छे हुनुहुन्छ। एक दिन पक्कै स्वीकार गर्ने छन धैर्य भएर बस्नुहोस।

  • @manojsaud1474
    @manojsaud1474 2 года назад +3

    नेपाल मा येउटा मात्र समझ्दार मैईला भनेको तीमी मात्र रैईछौउ यती समझ्दारी देखाउने यती धेरै माया गर्ने मान्छे भगवान नैई रैईछौ दीदी

  • @dipeshraiofficial24
    @dipeshraiofficial24 2 года назад +2

    अति सुन्दर बोलिबचन अनि रुप पनि

  • @dilipsijapati7267
    @dilipsijapati7267 2 года назад +23

    सारै राम्रो मुस्कान नानिको

  • @hemrajkawor6755
    @hemrajkawor6755 2 года назад +1

    Lala Laxmi bahini hjr Man Dherai saaf xa kunai mind na garnus hjr le socheko pugxa. God bless you❤ aateko sabai pugos,

  • @dhanlo218
    @dhanlo218 2 года назад +1

    घर परिवारमा यस्तै हो नानू चित्त नदुखाउनु यसै गरि परिवारका सबैजनालाइ माया गर्नु त्यो दिन अबस्य आउने छ, जुन दिन खुशिको सिमा रहन्न । घर परिवारले अबस्य स्विकार्ने छ । चिन्ता नलिनु सबै ठिक हुन्छ,अनि सधैं यसरी नै हासी खुशी बस्नु धेरै शुभकामना ल !

  • @ganeshrai6288
    @ganeshrai6288 2 года назад +10

    भाइरल र भाइरस एउटै हो हुर्‍र्‍र आउने स्वात्त हराउने गार्‍हो छ हौ तर बैनी लाई बेस्ट अफ लक

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @Arun_Chamling
    @Arun_Chamling 2 года назад +1

    अाहा!
    कति राम्री।
    राष्ट्रिय टिभी युटुव बात हेरेर
    यटा पनि अाकाे।😘😘

  • @apsarakc1747
    @apsarakc1747 2 года назад +3

    आजको जवानामा यति समझदारी बुहारी काहाँ
    पाईन्छ र ॽ राम्रीत्यतिकै सरल सहनशिल बुझकी

  • @khas_chelo
    @khas_chelo 2 года назад +1

    घर परिवारले साथ नदिए पनि श्रीमानले साथ दिए पुग्छ,अब समाज विस्तारै परिवर्तन हुने क्रममा छ,न आत्तिनुस सब ठिक हुन्छ,तर हाम्रो समाज मा चाहिँ मान्यता बराबर छ,त्यस्तो कुनै अप्ठ्यारो छैन।

  • @udendragurung5004
    @udendragurung5004 2 года назад +17

    खुसि भएर बस्नु पर्छ आब अफुले रोजेको बाटो हो। आब बाबा आमा परिवार लाई दोस दिने होईन्।(चरा चरै हो पसु पसुइ होहो)।

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @shashimagar8628
    @shashimagar8628 2 года назад +4

    खुब राम्रो काम गरीश । मगर्नी भएर क्षेत्री बाहुन कामी दमाई संग विहे गरेर। अझै कति दुःख पाउँछश ।

    • @bloodyjunky357
      @bloodyjunky357 2 года назад

      Aajhai ne tei purani soch hai bidesh ma k ko jaat hunxa hau Nepal Mai yasto sano soch xa manxa le manxa ko ijjjat na garne Nepal Mai ho

    • @saudganesh5376
      @saudganesh5376 2 года назад

      चुप लागेर बस साला खाते यो जमानामा पनि जातीय कुरा गर्ने हो मुला

    • @saudganesh5376
      @saudganesh5376 2 года назад

      मेरो मामाघर बहुन हुन म क्षेत्री हु तलाइ के को सक सक

    • @shashimagar8628
      @shashimagar8628 2 года назад

      @@saudganesh5376 त muji डोटेली धेरै न बोल ।

    • @shashimagar8628
      @shashimagar8628 2 года назад

      @@saudganesh5376 khate ko chora

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 2 года назад +7

    नमस्कार म हाल मलेसिया बाट छु मेरो मन छोयो यस्तो राम्रो बुहारीलाई किन माया गरेनन् होला हाम्रो श्रीमती कहिले पाउने होला

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @famoustv8442
    @famoustv8442 2 года назад

    अहा कति राम्रो बिचार।

  • @cbmagar8443
    @cbmagar8443 2 года назад +4

    तिमिले पनि गल्ती गरेको हो बाहिनी नेपालमा आफुले आफैलाई खुब माथिल्लो जात ठान्ने हरु मानवता नभएको मनुष्य हरुको घरमा बुहारी भएर जानुनै गल्ती हो! जे नहुनु भयो अब घर बाट अस्विकार गरेर के भयो र बुढा बुढी मिलेर बस्ने त होनि शुभकामना छ

    • @saudganesh5376
      @saudganesh5376 2 года назад

      चुपचाप लागेर बस्ने है खाते साला कुकुर

  • @tirthashrestha981
    @tirthashrestha981 2 года назад

    बहिनीको कुराले सार्है मन छोयो ! पहिलेका आमा बुवहरु तेस्तै हो, दु:ख मान्नु हुन्न, बिस्तारी ठिक हुन्छ ।आफ्नो जिम्मेवारी आफुले पुरा गर्नुपर्छ, बुवाको मन एकदिन पग्लिन्छ।

  • @dipashree8954
    @dipashree8954 2 года назад +1

    राम्री दिदि राम्रो बिचार

  • @purnapun5436
    @purnapun5436 2 года назад +1

    सारै राम्रो सोच भएको बैनी

  • @pooshpaa637
    @pooshpaa637 2 года назад +6

    हामी पनी त जिऊ ढाकेर राम्रा राम्रा भिडीयो बनाऊछु तर किना भाईरल हुदैना त 😭😭😭

  • @sunnychhetriofficial
    @sunnychhetriofficial 2 года назад +9

    BYNI jat bhat kai hoyna aafnu jindagi sochnu, God bless you

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад +1

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @sitarambhandari190
    @sitarambhandari190 2 года назад

    कति cute यी नानी को voice.

  • @sitaneupane5316
    @sitaneupane5316 2 года назад +1

    कती कठोर मन भएका बाजे हुन यती राम्री यती बुज्जकी बुहारी लाइ पनी न सुइकार्ने ले आफै दुख पाउछन

  • @premmagarrolpa1304
    @premmagarrolpa1304 2 года назад

    मन परेको मान्छेसँग बिहे गर्दा राम्रो कुरा अन्तर जातीय बिहे गर्दा घर परिवारले कि सुईनकारेको होला मन पराएको मान्छेसँग बिहे गरेको बधाई ह्जुरहरुको सम्बन्ध राम्रो होस् कस्तो खालको बुबा होला नि छोरा बुहारी लाई सुईनकारेको होला मेरो पनि मन छोयो मन पराएको मान्छेले पाउन कति गाह्रो हुदोरहेछ तपाई हरुको जोडी सधै राम्रो होस

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 2 года назад +7

    dwase, dhojele bhaile yo bunulai bhagawanle jhurai diechhan best of luck?

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад +1

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @suryabudhaxetteri3208
    @suryabudhaxetteri3208 2 года назад

    दिदि हजुर धेरै राम्रो काम गर्नु भएको छ तर यो भाई ले हजुर बाट केही कुरा सिक्ने छु miss you didi 🥀😘🤘

  • @poonamthapa8201
    @poonamthapa8201 2 года назад +13

    मासु काट्ने दिदि कति राम्री हुन् ।।

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @narkumaralwayswithyou5616
    @narkumaralwayswithyou5616 2 года назад +2

    Badhai xa nanu god bless you unnati pragati gardai janu jaha gay pani harek yatra safal hoss ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵jaya nepal

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @rpbhatt5585
    @rpbhatt5585 2 года назад +1

    राम्रो जोड़ी रहेछन बिचार सफा र सुन्दर रहेछ उहाको जीवन सफल रहोस्

  • @Pbg957
    @Pbg957 2 года назад

    पत्रकार जी तपाईको सबै राम्रो छ तर यो धुन ठीक भएन यो।

  • @arbind.yakha.450
    @arbind.yakha.450 2 года назад

    Laxmi ta sat sat laxmi jastai rahechha ba ba sasura chhittai buji dinu hai.

  • @premmagarrolpa1304
    @premmagarrolpa1304 2 года назад

    Sujal Gm sirlai मनै देखि सम्मान गर्छु

  • @genashlimbu5302
    @genashlimbu5302 2 года назад +7

    राम्रो छ

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @balakrishnakhadka5026
    @balakrishnakhadka5026 2 года назад +1

    बहिनी नाँच धेरै राम्रो लागछ

  • @puskalrana1113
    @puskalrana1113 2 года назад

    झोर्ले बैनि मनलाई दरो बनाउनु एकदिन सबै ठिक हुन्छ

  • @chitrabahadursunar4456
    @chitrabahadursunar4456 2 года назад

    hello laxmi baini hajur bahut mahan honu reixa ajkal ko samya buhari le sasu sasura lai hela garxan hjur ko mahanta bahut ramro rahexa m india army ko sub major ho mero akha bata pani asu jharo hjur dhanya hunu khush rahanu thanks

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 2 года назад

    यो भिडियो हेरर मेरो मन पनि कस्तो खल्लो भयो यो सानू कुरा मा थुलो सोच्नु हुन्न बाबा ह्जुर आफ्नु छोरा बुहारी सङ्ग है,,

  • @chandrakanxa291
    @chandrakanxa291 2 года назад

    धेरै राम्रो छ बैनी आखिर कहिले सम्म घमण्ड गरेर बस्नु हुन्छ बुबा यो जात भात केही हैन २१औ सताब्ती मा आएर पनि सोच मा किन परिवर्तन नाअएको होला

  • @amarsinghkarki357
    @amarsinghkarki357 2 года назад +2

    तिम्रो जोडी सफल होस

  • @khadkabcbc1365
    @khadkabcbc1365 2 года назад +1

    मेरो बुहारी यस्तै शन्स्कारी स्मझ्दारी ग्यानी भिदिए मलाइ कति खुसी हुन्थ्यो होला इन नानी लाई किन अलग गराएको होला कस्तो ससुरा हो

  • @nkdahalsugamdahal7750
    @nkdahalsugamdahal7750 2 года назад

    हाँसो पछि रोदन रोदन पछि हाँसो मिलन पछि बिछोड बिछोड पछि पुनः मिलन अवस्य हुन्छ।हरेश कहिल्यै नखनु कर्तव्य पथमा लागिरहनुहोस।हजूरहरुको वैवाहिक जीवन सुखमय बनोस् फलोस् फूलोस्। सुखमय वैवाहिक जीवन को शुभकामना सुस्वास्थ्य एवं दिर्घायुको कामना।

  • @anugrahmagar9085
    @anugrahmagar9085 2 года назад

    जातभात भनेको धनी मानिसले बनाको हो।
    मेरो विचारमा जात भनेको दुई वटा मात्र हुन्छ ।
    लोग्ने मानिस श्वास्नी मानिस

  • @sandeshvlog8017
    @sandeshvlog8017 2 года назад

    Magarni d is best💝💝💝💝
    Magar vaiko tarfa bata suvakamana d lai🥀🥀💝💝

  • @tikab.m2613
    @tikab.m2613 2 года назад

    स्स्स्कारी बुहारी लाई मेरो सम्मान छ

  • @thammangurung4960
    @thammangurung4960 2 года назад

    आहा कति बुझ्ने मान्छे मलाई पनि यस्तै श्रीमती चाहियो हजुर 😊😊😊😊

  • @puskalrana1113
    @puskalrana1113 2 года назад +1

    उहाँको श्रीमानलाई पनि मिडियामा ल्याउनु पर्यो सर

  • @manishrai6107
    @manishrai6107 2 года назад

    very good sis god bless you agadi badhnu don't worry sister very nice smile 😊

  • @aashmaghartimagar145
    @aashmaghartimagar145 2 года назад +1

    do you notice first he say laxmi pun 🤣but her name is laxmi thapa i am also fan of her❣❣

  • @ourtryforyoutubechannel4921
    @ourtryforyoutubechannel4921 2 года назад +7

    के गर्ने र आफ्नो माया भय नि समाजले सुईकार्दैन गारो छ।

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @mohanthapathapa7711
    @mohanthapathapa7711 2 года назад

    Yo bunu ko kura le mero man xoyo
    Nani ko tik tok dami xa
    Ajai ramro gardai janu nani

  • @indrakumal8308
    @indrakumal8308 2 года назад

    हजुर को महान तालाई सलाम 🙏🙏🙏

  • @basantak.c5738
    @basantak.c5738 2 года назад +1

    धन्याबाद बैनि

  • @babitabhattarai5412
    @babitabhattarai5412 2 года назад +15

    Be strong dear 🥰yak din sab thik hunuhunxa 😌take care 🤗❤️

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @mdsalamgirmd7651
    @mdsalamgirmd7651 2 года назад +4

    Nice couple n may God bless your family

  • @ombdrrana6630
    @ombdrrana6630 2 года назад

    Don't worry. God bless you

  • @govindachahar8691
    @govindachahar8691 2 года назад

    अहिलेको २१ सोउ सताब्दीमा पनि जात भातको कुरा गर्ने कस्तो समाज हो? समाज देश यस्तो हुदा कसरी परिवर्तन हुन्छ। मान्छे एउटेइ होइन कस्तो सोच बिचार होला? अब जे भए पनि तपाइहरको जोडी सधै हासी खुसी रहनु होला। यहाहरुको दाम्पत्य जीवन सुखमय रहोस यही छ शुभकामना ।

  • @krishnamall2386
    @krishnamall2386 Год назад

    100 ma 100 right beautiful sister uk

  • @padamchhetri2066
    @padamchhetri2066 2 года назад +1

    अहिलेको जमानामा यति सस्कारी मान्छे समाज मा कमै मात्रा मा पाईन्छ्न ती मध्य एक हजुर पनि 🙏

  • @reshamrayamajhi248
    @reshamrayamajhi248 2 года назад

    Kati ramri hjr best luck

  • @kausarbhai5808
    @kausarbhai5808 2 года назад

    कति माहान नारी बैनी हजुर लाई सलुट छ अरु ले बोलाउदै बोल्दौन भनेर चिन्ता मा होइन अब त आफ्नै परिबार सङ्ग खुसी रहनु पर्छ जीवन बिताउने अरु सङ्ग होइन आफ्नो श्रीमान र नानी बाबू सङ्ग हो यसरी रुने बानी नगर्नु होला बैनी मानिस को जीवन मा जन्म पछि मृत्यु यो ध्रुब सत्य छ बाचुनजेल रुयर होइन खुसी ले जिउनु पर्छ

  • @dambarshrestha789
    @dambarshrestha789 2 года назад +7

    Nice daughter in law

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @aasharai6951
    @aasharai6951 2 года назад +7

    Wow beautiful bahini yo kura ma chai dukha nalinu hola away ekdin sasura buwa le bolaunu hunxa

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @bamsaru8410
    @bamsaru8410 2 года назад

    टिकटक त ठिकै हो बैनी बिहे को कारा गरेउ बाबा आमा ले बोलायेन भनेर अनतर जाती बिहे को कुरा जती जाती मा मिलने कुरा र अनतर जाती मा भरसक कसैले बिहे नगरनु होला क्षेत्री र मगर भयेर हो भर सक बैनी हो

  • @Samiksya00145
    @Samiksya00145 2 года назад

    Manxe jati ramri uti nai soch B4r God bless you.

  • @krishnathapa6786
    @krishnathapa6786 2 года назад +1

    God bleesed you sis

  • @vishalkings7856
    @vishalkings7856 2 года назад +1

    बैनी दुख नमान जलाइ जशतो मन पर छ तेशतोइ गर छन ख दुख नमान

  • @sagarkc2086
    @sagarkc2086 2 года назад

    Kahi xina bahini malai pani 17th saal paxi sukar garko temilai pani garxa family la har namanu all the best

  • @shashimagar8628
    @shashimagar8628 2 года назад +2

    कस्तो पत्रकार हो अन्तरजातिय त भन्नु भयो तर कुन कुन जात खुलाउनु भएन

  • @saudganesh5376
    @saudganesh5376 2 года назад

    ल बधाई छ बहिनी डराउनु हुदैन आत्तिनु हुदैन

  • @कपूरसिंहभन्डारी

    सारै राम्रो बैनी है 👍

  • @sushilagiri9942
    @sushilagiri9942 2 года назад +6

    Wow good job Didi🥰🥰♥️♥️

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @nikaskhanal5974
    @nikaskhanal5974 2 года назад +1

    बाबु आमा लाई पनि त पिर होला किन की नेपाली समाज बाट अझै यो बिभेद उन्मुक्त भए को छैन त्यसैले होला।समय मै बुध्दि
    पुर्याको भय राम्रो हुने थियो

  • @dipkala1045
    @dipkala1045 2 года назад +7

    ❣️

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @bibekgm914
    @bibekgm914 2 года назад +5

    त्यो ससुरा भनाउदो बूढो दया माय नभाको मनमा पापै पाप अनि अनपढ गवार रछ जाठा भनेर बुझिन्छ ,त्यस्तालाइ सम्झेर के रुनु ।😡😡😡

  • @kumarthapa331
    @kumarthapa331 2 года назад

    dherai ramri

  • @indrarai2771
    @indrarai2771 2 года назад +3

    तपाइ जस्तो बुहारि परोस सबैलाइ

  • @tulsigurung2380
    @tulsigurung2380 2 года назад +7

    Don’t cry sis One-Day hi will accept you

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @sherbdr7083
    @sherbdr7083 2 года назад

    Laxmi bahini dhaire garnu yak din sabai samasya ko samadhan hunxa ,kunai testo ejjatma aaj aaune kura nagara hami sabaiko asirbadxa timi plas timro sampurna pariwarlai

  • @selkartamang2506
    @selkartamang2506 2 года назад

    Good xa

  • @Dinalemagar
    @Dinalemagar 2 года назад +13

    कोर बुढालाइ मर्ने बेलामा एक थोपा पानी नखुवाउनुस बस हिसाब किताब त्यसरी नै मिल्छ।

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @nawakubir1889
    @nawakubir1889 2 года назад

    क्षत्री , बाउनको जातै यस्तै छन्.....

  • @RamBabu-ws9rd
    @RamBabu-ws9rd 2 года назад +4

    कस्तो अचम्म को समाज छ हाम्रो देश मा हजारौं बलत्कारी लाई छूट दिन्छ तर अन्तरजातिय लाई बिहे गर्न किन गाह्रो भयो कस्तो अचम्म छ हाम्रो देश मा

  • @bishalbishal1205
    @bishalbishal1205 2 года назад +6

    Kate sundarii hunxw k dide

    • @classicnepalichannel
      @classicnepalichannel  2 года назад

      Thank you 💞 so much 💗💗💗💗💗💗🥰🥰💗🥰🥰💗

  • @yadavsunar9954
    @yadavsunar9954 2 года назад +1

    याे जाति पर्था कहिले अन्त्य हाेला।अाखिर मानछे त यउटै कै सन्तान हुम भन्ने कहिले बुझने हाेला याे मनुष्यकाे जातले। मान्छे बनाउदा अलग अलग जात बाट त बनाकाे हैन।बनाउनेले त महिलार पुरुष बनायाे त्यसै बाट सन्तान फैलेकाे हाे।जात त पछि मान्छेले नै अाफनाे स्वारथ काे लागि जात बटेकाे हाे भन्ने कहिले बुझलान।अचम्म लागछ याे समाज देखेर।

  • @bibekghimire373
    @bibekghimire373 2 года назад

    उहाहरुको सासू ससुरालाईनी अगाडी ल्याउनुल सर्🙏be strong sis

  • @amardhimal4317
    @amardhimal4317 2 года назад

    Same samasya hudo raixa gindageema kasai kasailai auta patro mapani.be strong sis.