जिबी राईको भन्दा पनी कडा सहकारी घोटला ! ढाकछोप गर्न लाखौ लाख घुस |जंग बहादुर राणाका सन्तानको यो हालत

Поделиться
HTML-код
  • Опубликовано: 30 янв 2025

Комментарии • 913

  • @balabhadragiri5587
    @balabhadragiri5587 8 месяцев назад +28

    सच्चा देश भक्त पत्रकार अपिल त्रिपाठि ज्यु सलाम छ जँङग बहादुर का सन्तान ले न्याय पाउनु प्रछ अर्को सहकारिका ब्याबस्थापक ठग हरुलाइ कार्बाइ गरि जन्ताको पैसा फिर्ता गराउनु प्रछ

    • @laxmanlaxmishrestha9619
      @laxmanlaxmishrestha9619 8 месяцев назад

      मलाई उहाँ अपिल सर को नम्बर चाहिएको छ plz कोहि सग छ भने उपलब्ध गराइदिनुस न 🙏

  • @DeepakKc-st2pr
    @DeepakKc-st2pr 8 месяцев назад +81

    राणाका सन्तान हरुले न्याय पाउनु पर्छ न्याय पायको पनि यहीँ कारेक्र्म्मा आउनु पर्छ अपिल सर❤

  • @FursadkoBela
    @FursadkoBela 8 месяцев назад +34

    सलाम छ अपिल जी तपाईं जस्तो पत्रकार हरेक जिल्ला जिल्लामा हुनुपर्छ अनि मात्र यी भ्रष्ट दलाल ठग घुसखोरीहरूको ठेगान लाग्छ।

  • @Tilbahadurkarki854
    @Tilbahadurkarki854 8 месяцев назад +123

    सच्चा एक देशभक्त निडर पत्रकार अपिल त्रिपाठी ज्यु लाई सलाम

  • @PravaKoirala-qb9jz
    @PravaKoirala-qb9jz 8 месяцев назад +16

    राणाका सन्तानले न्याय पाउन पर्छ । सहकारी ठगका सबै सम्पत्ति जफत गरेर कडा भन्दा कडा कारबाही होस् । अपिल सर साथै सम्पूर्ण युनिट लाई हृदय देखि नमन !

  • @rajpoudeltirtha5778
    @rajpoudeltirtha5778 8 месяцев назад +104

    राणाहरुलाई बिषेश न्याय दिनु पर्छ

  • @mamatamagar174
    @mamatamagar174 8 месяцев назад +97

    राणा हरुको दईनिय स्थीति लाई सरकार ले नजर लाउनु पर्छ ।

    • @trekkingguidenepal9794
      @trekkingguidenepal9794 8 месяцев назад +5

      Napoo sarkar le...

    • @thakurbhusal8569
      @thakurbhusal8569 8 месяцев назад +4

      नेपालमा शरकार छ र हजुर

    • @ChesarPunmagar-tp5om
      @ChesarPunmagar-tp5om 8 месяцев назад +1

      पहिले उसको पुर्खाको पाप लागेको हो पाप धुरी बात कराउछ 😅😅ढिलो चादो मात्र

    • @GurungRaj-n6y
      @GurungRaj-n6y 8 месяцев назад

      Tyo jagga pani tyo bela kasri tiniharuko vayo vanne pani ta hola ni?

  • @anujoshi632
    @anujoshi632 8 месяцев назад +12

    जङ्गबहादुरको सन्ततिलाई न्याय दिनुपर्छ।

  • @bhimpunmagar3418
    @bhimpunmagar3418 8 месяцев назад +23

    बल्ल आयो एक साहाँसी पत्रकार अपिल त्रिपाठी ज्यु को कार्यक्रम एक निडर देशभक्त पत्रकार सलुट छ,,

  • @Luesgurung2334
    @Luesgurung2334 8 месяцев назад +53

    कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून्
    सोचे र आँटेको सबै कुरा पूरा होस...

  • @bharatbahadur392
    @bharatbahadur392 8 месяцев назад +37

    यो कार्यक्रम १००% हेर्न लायक छ भन्ने ग्यारेन्टी भएको कारण पहिला लाईक ठोकेर बल्ल हेर्ने गर्छु म✅ हार्दिक नमन अपिल सर🙏🙏

  • @shivathapa5719
    @shivathapa5719 8 месяцев назад +24

    यो देश लुट्ने नै बाहुन हुन ।जहाँ पनि अगाडि बाहुन को नाम छ ।लुटेरा हरुको नाममा

    • @Bishnukhatri1234
      @Bishnukhatri1234 8 месяцев назад +3

      Niru thapa kun jat ki bahuni hun vanidina paro hajur

    • @YamuChetry
      @YamuChetry 8 месяцев назад

      बाहिरियो निरू थापा को पोल भयो उजागर गगन थापा डट. कम. !?
      शनिवार ०५ ज्येष्ठ २०८१.
      Saturday's18-05-2024.
      *"_+/:-@#वैदिक नेपाल.

    • @narayanupadhyaya2575
      @narayanupadhyaya2575 8 месяцев назад +1

      GB rai pani bahun nai hola 😂😂😂

    • @dipenralimbu5330
      @dipenralimbu5330 8 месяцев назад

      Feri yo ko aayo machikney radiko bann.. a khatey jungali dhunge jawana early man..jibi Rai chai kun bahun parexa? Yesto khatey haru jaat ko kura garxa. Taile kati padis vanta, 2,3 class pass gareko xes? Thukkka radaka ban ta jasto gu soch vako manxe le yo samaj bigarney vayo...ta jasto lai samaj bata nikalnu parxa, kun chai randi ko kokh bata janeko holas ani yesto kurata gari halxesni😡😡😡

  • @rudrahari4208
    @rudrahari4208 8 месяцев назад +242

    अब भोलिदेखी नेपाली काङ्ग्रेस ले यो सहकारी पनि दुबाउनुमा मेन हात रबि लामिछानेको छ भनेर टेबुल ठटाउछन पक्कै

    • @RameshUpreti-sl2zt
      @RameshUpreti-sl2zt 8 месяцев назад +15

      100% भन्न बेर छैन

    • @Dilkumar93
      @Dilkumar93 8 месяцев назад +6

      Hoho

    • @arjunpariyar6505
      @arjunpariyar6505 8 месяцев назад +7

      एकदम ठिक कुरा गर्नु भयो सर अब भोलि सम्सद को टेबल ठोक्छ भसत्चारी काङ्ग्रेस ले

    • @rabibaral9333
      @rabibaral9333 8 месяцев назад +4

      जानता झुक्याएर सहकारी यस्ता खेल अनुगमन कस्ले कुन निकायले गर्ने हेक्का नराखी भ्रष्टाचारी काे मिलाेमाेताे छ।

    • @subinpoudelpoudel4984
      @subinpoudelpoudel4984 8 месяцев назад +1

      Sai ho

  • @rajukhatri3654
    @rajukhatri3654 8 месяцев назад +47

    सहकारी भनेकै आधुनिक लूट हो एस्मा राज्यनै सम्लग्न छ्न अब नागरिकनै सचेत हुनुपर्छ अरु उपाए छैन

  • @Pratapofficialchannell
    @Pratapofficialchannell 8 месяцев назад +12

    पत्रकार भनेको अपिल सर जस्तो हुनुपर्छ
    धन्यबाद अपिल सर हजुरको यो महान काम लाई 🙏🙏

  • @kamalbhattarai5268
    @kamalbhattarai5268 8 месяцев назад +4

    जंग बहादुर राणाका संन्तानलाई न्याय पाउनै पर्छ कपिल जी कसरि जसरि भए पनि तपाई न्याय दिलाए छाडनु तपाईलाई हामी सबैको साथ छ 🙏 तपाई जस्तौ निडर पत्रकारलाई सलाम छ 🙏🙏👋

  • @SuryaOfficial14378
    @SuryaOfficial14378 8 месяцев назад +29

    ठग लाई फासिको सजाय दिनु पर्छ 🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 месяцев назад +57

    पत्रकार भनेको अपिल त्रिपाठी जस्तो हुनुपर्छ 🇳🇵

  • @BivekTiwari
    @BivekTiwari 8 месяцев назад +47

    सच्चा देशभक्त साहसी र निडर खोज पत्रकार अपिल दाई प्रति उच्च सम्मान 🙏🏻🙏🏻

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 8 месяцев назад

      Ghanta...Karyakram saandarvik comment garau.... chaplusi chodau..

  • @kcmina1706
    @kcmina1706 8 месяцев назад +11

    अति सोजा हुनुदो रहिछ दाजुभाइ हरु नै तर इ भाइहरुले न्याय पाउनै पर्छ है

  • @prabinshrestha450
    @prabinshrestha450 8 месяцев назад +7

    अपिल त्रिपाठी नै हो पोखराको सुनौलो भविष्य।।। बुझ्न जरुरी छ।।।

  • @san_tuladhar
    @san_tuladhar 7 месяцев назад

    गृह मंत्रीज्यू रविलामीछाने ज्युले मद्दत गर्नुभयमा धेरै जनता को कल्याण हुनेछ पक्का ! धन्यबाद । Jay Bholey !!!!!

  • @rajanmalla3107
    @rajanmalla3107 8 месяцев назад +3

    राणाका सन्तानहरुलाई न्याय दिनुपर्छ 🙏🙏🙏

  • @NCSSG_OFFICIAL
    @NCSSG_OFFICIAL 8 месяцев назад +10

    जङ्ग बहादुर राणा को सन्तान लाई न्याय दिनु पर्छ सरकारको ध्यानाकर्षण होस❤❤❤

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 8 месяцев назад +11

    अपिल सर नेपाल को सच्चा सपुन हुन!

  • @bikramrpak8535
    @bikramrpak8535 8 месяцев назад +10

    राणा परिवार ले पर्खाल बाहिर को बाकी जग्गा पाउनुपर्छ र ऐयरपोर्ट बन्द भएपछी यो जग्गा पनि तिनै दान दिने लाइ हस्तान्तरण गर्नुपर्छ

  • @nischallama6004
    @nischallama6004 8 месяцев назад +15

    कालो काङ्ग्रेसलाई आम जनताको चिन्ता हुने! हो भने आज रा स्वा पा ले सबै सहाकरीको छानबिन गर्नु पर्छ !भनेर भन्द २महिना देखि सदन ठाप्पा परेर बसिरहेका छ! तर इनि कालो काङ्ग्रेसलाई खाली रबि रबि भन्ने फुर्सद छैन !आनि यो कालो काङ्ग्रेसले जनता र देशको लगि कति सोच्द रैछ भन्ने याह बाट इस्पाटा थाहा हुन्छ!!!

  • @Roshanbibashofficialchannel
    @Roshanbibashofficialchannel 8 месяцев назад +19

    अपिल सर लाई मन पराउने जति यता हाजिर हुनुत्

  • @tandon827
    @tandon827 8 месяцев назад +8

    अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपाल को सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै।
    पशुपति नाथले हामी सबैको रक्षा गरुन्🙏🙏🙏

  • @meghrajgiri6411
    @meghrajgiri6411 8 месяцев назад

    अपिलसर नेपाली जनताको मन,मनमा बसन र,दु खि जनताको मारका बुझने पत्रकार हुन

  • @nawarajhayu5727
    @nawarajhayu5727 8 месяцев назад +7

    राणाा खान्दान का दुई दाजुभाइ लाई तुरुन्तै :- मुआब्जा दिईयाेस् !!!

  • @narbahadur7247
    @narbahadur7247 8 месяцев назад +14

    बिचरा यो राणा खान्दान को २ भाइ निक्कै सोझा रहिछन् केही गर्नु पर्यो अपिल सर ❤❤

  • @toranpun6300
    @toranpun6300 8 месяцев назад +4

    अपिल जी, मेरो जिन्दगीकै सबैभन्दा ठूलो/ उत्तम सलाम तपाईलाई । थुप्रै viewers को माझमा म एउटा दर्शक । सानो रिक्विस्ट् कि यो कार्यक्रम युट्युबमा दिउँस वा सांझ प्रसारण गरे के जान्छ र ?

  • @hikmatmagar4191
    @hikmatmagar4191 8 месяцев назад +31

    नेपाल🇳🇵मा एउटा यस्तो शाहाशी ब्याक्तित्व यदि कोहि छ भने अपिल सर जय नेपाल्🇳🇵धेरै भ्रस्टाचारिहरुलाइ फन्दामा ल्याउनु भएको छ धेरै सरकारी कर्मचारी हरुको जागीर चैत पार्नु भएको छ अपिल सर हजुरले दुश्मनी पनि धेरै कमाउनु भएको छ आफ्नो ज्यान जोखिममा मोलेर आफ्नो पत्रकारिता चलाउनु भएको छ आत्मा हृदय देखि मेरो नमन्🙏जय नेपाल्🇳🇵जय देश

  • @dude792
    @dude792 8 месяцев назад +7

    “यो पनि रविले नै हो पक्का
    हाम्रो मनमा तेस्तै लागिराखेको छ “ लोकतान्त्रिक काग्रेंसी विचार

  • @alexgiri8685
    @alexgiri8685 8 месяцев назад +1

    हाम्रो म्याग्दी तिरपनि आउनु पर्यो है छड्के चेकिङ्गमा
    मेसो मिलाएर ,
    कर्मचारीहरु कार्यालय आएर सुत्ने , कार्यालयको काम छाडेर आफ्नो व्यत्तिगत काममा जानुका साथै सेवाग्राहीलाई दु:ख दिने जस्ता यावट समस्याहरु देखा परेको सुन्नमा आको छ ।

  • @tekendraneupane4262
    @tekendraneupane4262 8 месяцев назад +54

    हरेक शुक्रबार बिहान देखि यो कार्यक्रम नआए सम्म पर्खाइ मा बस्ने म जस्तो कति जना हुनुहुन्छ 🙏🙏❤️

  • @franklin102
    @franklin102 8 месяцев назад

    ठगत ठगै हो जहाँ को सहकारी भए पनि एसै गरे र रबि लामिछाने लगायतका सबै को तुरून्तै छानबिन हुनुपर्छ जनताको पैसा फिर्ता हुनु पर्छ

  • @himaloli9146
    @himaloli9146 8 месяцев назад +5

    राणा सन्तान लाइ न्याय दिनु पर्छ

  • @malaburja6247
    @malaburja6247 8 месяцев назад +1

    सलाम छ अपिल त्रिपाटी सर लाई🙏🙏🙏🙏🙏👍️👍️👍️🇳🇵

  • @himeshmagar4631
    @himeshmagar4631 8 месяцев назад +13

    राणा हरु लाई पनि बिर्सेछ अब को सरकार ले अब के होला अर्को एपिसोड पनि ल्याउनु पर्यो अपील सर🙏

  • @bambahdhur4960
    @bambahdhur4960 8 месяцев назад +14

    सहकारी ले ठगेका यति घटना थाहा हुदाहुदै सहकारी मा पैसा राख्ने जनतालाई कठैबरा भन्न मिल्दैन।

    • @thakurbhusal8569
      @thakurbhusal8569 8 месяцев назад

      गुड मेरो भनाई नि यही छ

  • @resammagar4481
    @resammagar4481 8 месяцев назад +3

    सलाम छ पत्रकार अपिल सर लाई 🙏❤️

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 8 месяцев назад +1

    सलाम छ यस्ता राष्टबादी पत्रका लाई।

  • @sumankumarshrestha8388
    @sumankumarshrestha8388 8 месяцев назад +11

    यसै गयो उसै गयो सबैजना मिलेर अलि अलि उठाएर 2,4 वोटा बन्दुक किनेर जहाँ मिल्छ तेहि ठोक्दिए हुन्छ मुजि चोरहरुलाइ।2,4 जनालाइ नठोकी पनि हुदैन।न्याय दिने निकाय नै चोर निस्किए अब आफ्नो न्याए सबै मिलेर आफै खोज्नु पर्छ

  • @AshikaChhetri-db4yf
    @AshikaChhetri-db4yf 8 месяцев назад +2

    विषय जे सुकै होस। अपिल जि को प्रस्तुति/ शैली गजब लाग्छ।

  • @summerpun9122
    @summerpun9122 8 месяцев назад +3

    सामन्ती जंगे ले इतिहासमा गरेको पाप को फल अहिले उसको पछिल्लो पुस्ता ले भोग्नु परेको छ।।तीतो एथार्थ रगतले पोल्दोरहेछ

  • @khageshwarihamal666
    @khageshwarihamal666 8 месяцев назад +1

    धन्यवाद खोज पत्रकारीताका लागि 🙏🇳🇵🌍️

  • @RabuSapkota
    @RabuSapkota 8 месяцев назад +3

    अपिल दाइ को सपोट हरु यता हाजिर गरौ

  • @premAnurag-b3c
    @premAnurag-b3c 8 месяцев назад

    विशेष धन्यवाद अफिल सर हजुर देश को यक सच्चा पत्रकार हुनुहुन्छ म हजुर को काम लाई सधै सलुट गर्दछु र म कर्णाली प्रदेश को सल्यान देखि हेर्दै छु❤❤❤❤❤

  • @madansharmaa
    @madansharmaa 8 месяцев назад +13

    आजपनि कार्यक्रम ढिला आयो नेपालको ९ बजे बाट युटुब मा रिफ्रेश गरेको गरै छू,
    सलाम छ अपील जी लाई,
    भ्रष्टाचारी मुर्दाबाद

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 2 месяца назад

    सहि कुराराख्नुभयो🎉अधिकारी ज्युकोतपाइलाइधन्न्र्बाद

  • @Shortsclips14299
    @Shortsclips14299 8 месяцев назад +11

    👉✅८४ मा प्रत्यक्ष निर्वाचन हुनुपर्छ ।।
    अनि हर्क बालेन लाई प्रधानमन्त्री र राष्ट्रपति बनाउनुपर्छ।।।✅✅✅

  • @gjungkhanal4075
    @gjungkhanal4075 8 месяцев назад +2

    आज धनी भाेलि रोड मा आउन सक्छ
    आज गरिब भाेली धनी हुन सक्छ
    तेसैले कहिले धन पावर को घमण्ड नगरौ
    सदै सहयोग को भावना राखौ
    जय अपिल सर 🙏🙏🙏🙏
    जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gaharbudathoki782
    @gaharbudathoki782 8 месяцев назад +6

    रबी लामीछाने जी गृहमन्त्री बन्दापनी जनताहरू सहकारीबाट लुटीदापनी ठगहरू पग्डेर भनेसमको सजाई र कारबाई र जेल भरनुको सट्टामा बरू ठगहरू पग्डीदापनी बीरामी रहेछन् भन्ने कसैलाई कसैको प्रमाणनै भेटीएन भन्दै छोड्दा रहेछन् भनी रबी लामीछाने जी लाई एसै गृहमन्त्री बनेर हिड्दा हिड्दै झाक्रीको झाला माला र ढ्याड.ग्रो थाल भिराहेर हिढाऊनु होस हैत किनकि गृहमन्त्रीको भूमीका निभाउनु भन्दापनी झाक्रीको भूमीकाचै धेरै निभाहेको हजुरहरूकै मार्फथ बुजीयो र त्येसै कारण रबी जीको हातमा ढ्याड.ग्रोनै ठिकछ हैत

  • @bikramtamang5892
    @bikramtamang5892 8 месяцев назад

    न्याय पाउनुपर्छ राणा हरूले अपिल सर अारजु भाउजु कता हुनुहुन्छ

  • @yamthapa5005
    @yamthapa5005 8 месяцев назад +7

    सहकारिमा ठगीको धन्धा झण्डै धेरै बर्ष भयो तर किन पैसा सहकारिमा राख्छ।

  • @rameshuprety9340
    @rameshuprety9340 8 месяцев назад

    जिवि राई, रबि लामिछाने लगायत देशका ठूला दलका सम्पूर्ण नेताको मिलेमतो छ ।।
    सबै चोरै चोर सबै लेटरै लुटेरा

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 месяцев назад +59

    कालो कांग्रेसको आँखा यता पनि जाओस् ☹️

    • @DhojbahadurBitalu-pl3yo
      @DhojbahadurBitalu-pl3yo 8 месяцев назад +6

      काङ्ग्रेस ले रवि लामिछाने बाहेक अरू लाइ कहा देख्छ र

    • @paudil1697
      @paudil1697 8 месяцев назад +4

      घोटाला गर्ने त्यही काङ्ग्रेसकै कार्यकर्ता त हो

    • @NbNb1987
      @NbNb1987 8 месяцев назад +3

      Congress matra kina khaobadi yemale pni kalai hunni....ki kaso....ki kp rw prachande dudhley nuhako zan

    • @FUNGSHA26
      @FUNGSHA26 8 месяцев назад

      Ravi sir Dekhi Daya baya katai jadaina kalo congress ko akha uta daju vauju le Ravi sir ko kes bahek aru Tira ak second Pani nahataunu vannu vako xa are😂😂😂😂😂😂

    • @deepaksubedi7195
      @deepaksubedi7195 8 месяцев назад

      Sahakari le dubayo

  • @user-J.k.
    @user-J.k. 8 месяцев назад +1

    सहकारी लाई अनुमति दिनु नै राज्यको ठूलो कमजोरी हो। अब नेपाल अधिराज्य भरी भएका सहकारी हरु सबै खारेज गरिनु पर्छ। होइन भने अझै धेरै सोझा सिधा नेपाली जन्ता ले दु:ख पाउछ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 месяцев назад +22

    सरकार भन्दा चोर तस्कर भ्रष्टहरु धनी हुने
    सोझा जनता गरीब भएको त्यसै होर 🤔😢😮

  • @DhaniramKoli-x3e
    @DhaniramKoli-x3e 8 месяцев назад +1

    अपिल सर लाई सलाम छ कालो काङ्ग्रेस ले अब यो मुद्दा लाई संसदमा उठाउला कि नाई मन को खुलदुलि

  • @prakashgurung7214
    @prakashgurung7214 8 месяцев назад +4

    सबै राणाहरुकाे सारा सम्पत्ति नेपाल सरकार ले जफत गर्नुपर्छ किनभने तिनिहरुका सम्पत्ति( जिन्सी ) आफ्नो पैसाले खरिद गरेका हाेईनन त्यो सम्पत्तिहरु सबै रानी बाट सित्तैमा पाएका हुन ।

    • @themixmatchfamily2773
      @themixmatchfamily2773 8 месяцев назад

      नेपालसरकारको नाममा गर्दा झन चोरहरुको जमात बिगबिगीले बेचेर सक्लान डर नै डर छ हजूर यसो भन्नलाई नी आजको नेपालमा😂

  • @sushilmanandhar237
    @sushilmanandhar237 8 месяцев назад

    नेपालका उत्कृष्ट पत्रकार । मेरो सम्मान र म पनि आशा गर्दछु कि सबै नेपालीले उहाँलाई पनि सम्मान गरून्।

  • @Santoshnpl444
    @Santoshnpl444 8 месяцев назад +7

    आज छुट्टीको दिन बिहान देखी अपिल सरको आजको गण्डकी छड्केमा के आउँछ होला भनेर पर्खिरहेको थिए । बल्ल कार्यक्रम शुरु भयो, मजा आइगो😅

  • @hitkajigurung5104
    @hitkajigurung5104 8 месяцев назад +6

    खायो खायो सहकारी ले जनताको पसिना खायो

    • @bharatirai527
      @bharatirai527 8 месяцев назад

      Ho ni 😢😢😢😢😢

  • @bharatsunar2145
    @bharatsunar2145 8 месяцев назад +1

    अपिल सरको जतिसुकै तारिफ गरेपनि कम छ,भगवान् ले तपाईलाइ यसरी नै उर्जा र आशीर्वाद दिइरहुन भगवान दाइने होस् तपाईंको,यसरी नै आवाज विहीनहरुको आवाज साथै साहार बन्नुहोस,तपाईलाइ हार्दिक शुभकामना छ।

  • @keshab2370
    @keshab2370 8 месяцев назад +6

    नेपाली कांग्रेसले चाहिँ यस्ता ठग अरु कसैलाई देख्दैन मात्र रवि देख्छ रतन्धो रोग लागेको छ जस्तो छ सबै कांग्रेसीहरूलाई सीधा संस्थापक सदस्यको सम्पति लिलाम गरी पीडितको पैसा फिर्ता दिनु पर्छ त्यतिले नधाने अनुगमन राम्रोसँग गर्न नसक्ने तर च्याउ सरी सहकारी दर्ता गर्न दिने नेपाल सरकारले फिर्ता तत्काल गर्नु पर्छ सम्पूर्ण रकम

  • @godzilla1413
    @godzilla1413 8 месяцев назад

    सहकारीमा पैसा राख्दा पैसा खायो मात्र सुन्छु हो पोखरामा 😐 कडा भन्दा कडा कारवाही होस हो यो ठगहरुलाई

  • @thamanbasnet98080
    @thamanbasnet98080 8 месяцев назад +3

    आयो आयो दमदार कारेकर्म

  • @madanbhattarai4488
    @madanbhattarai4488 8 месяцев назад +1

    नेपाल का सहकारी जति सबै आगो लगाउनु पर्छ

  • @chandradhungana1159
    @chandradhungana1159 8 месяцев назад +2

    अब याे सहकारीको पैसा हिनामिना गरेको भनेर रबि लामिछानेलाई गगनेले आराेप लाउन र सदन अबरुद्ध गर्न बेर लाउँदैनन साला जाे चाेर उसकै ठुलो स्वर😊😊😊😊😊😊😊😊😊

  • @mongolianboy84
    @mongolianboy84 8 месяцев назад

    सर्वप्रथम त अपील सर र सम्पूर्ण टीम लाई उच्च सम्मान छ।अपील सर पीडीतहरु लाई न्याय दिनुहोला सर

  • @krishnaghale3892
    @krishnaghale3892 8 месяцев назад +3

    म मलेसिया बाट हेर्दै छु।
    My first comment
    तर आज किन ढिलो आयो ??

    • @Sujanbasnet750
      @Sujanbasnet750 8 месяцев назад

      Some time happen I am also waiting so many time I did check

  • @KulsagarBastola-iw1be
    @KulsagarBastola-iw1be 8 месяцев назад +3

    रवि ले डुबाएको भन्न बेर छैन काङ्ग्रेस ले भोलि देखि यो पनि 😂😂

  • @ramilagiri9574
    @ramilagiri9574 8 месяцев назад +1

    राणा बुवाहरुलाइ उहाहरुले पाउनुपर्ने सबै हक पाउनु पर्यो।आज सम्म बिहे नै नगरी बस्नु भाछ सार्है दया लाग्यो । अब उहाहरुले पाउनु भाको न्याय पनि यसै कार्यक्रम मा हेर्न पाइयोस् 🙏 लौ अपिल दाइ उहाहरुलाइ सक्दो साथ सहयोग गरिदिनुहोला❤

  • @rabindrakoirala6470
    @rabindrakoirala6470 8 месяцев назад +1

    अपिल त्रिपाठी ज्यू म पनि यो सहकारी को पिडित नै हूँ। म हाल अस्ट्रेलिया को सिड्नी मा बस्दै आएको छु। मेरो पनि निक्कै ठुलो रकम थियो त्यहाँ तर मैले जग्गा लिएर लगभग आफ्नो हिसाब मिलाइसके तर अझै पनि बाँकी चाहिं छ। यो संस्था डुबाउने मुख्य नाइके भनेको सुरेन्द्र मणि पौडेल र निरु थापा नै हून। यी दुइ दलाल हरु ले फर्जी लोन दिने देखि लिएर मिटर ब्याज र कमसल धितो मा ऋण दिएर सर्वसाधारण जनता को बिल्ली बांठ बनाएका छन्। यी दुइ जना को सम्पत्ती जफत, राहदानी जफत देखि बैंक खाता समेत बन्द गराउनु जरूरी छ। यिनी हरु लाइ कडा भन्दा कडा सजाएँ हून आवस्यक छ।

  • @Janakisuryabanshi
    @Janakisuryabanshi 8 месяцев назад +1

    त्यति दुख गरेर राखेको पैसा नपाउने 😟
    अनि राणा दाजुभाइले न्याय पाउनुपर्छ।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 8 месяцев назад

    नाम पनि अपील कामपनि अपील गर्दै जनता लाई सुसाेधीत गर्दै राष्टबादी पत्रकार,यस्ताे छाेराे जन्माउने अामा लाई मेराे काेटी काेटी नमस्का छ अामा ।

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 8 месяцев назад

    सत्य तथ्य खबर को लागि धन्यवाद अपिल सर❤❤❤❤

  • @TAC464
    @TAC464 8 месяцев назад +1

    शक्षणा गर्नु पर्ने व्यक्तिहरु जग्गा की पैशा हालको मुल्यमा दिन पर्छ । सबै जन्ताले साथ दिन पर्छ ।

  • @samayanepaltv
    @samayanepaltv 8 месяцев назад +1

    सहकारीले धेरैलाई डुबायो ! अझै दुई दर्जन सहकारी धरापमा छन सबै बेलामा नै सचेत हुनुहोस

  • @RameshBogati-i7e
    @RameshBogati-i7e 8 месяцев назад

    अपिल त्रिपाठी सहित अपिल त्रिपाठी जस्तो देशको एकमात्रै सच्चा निडर ईमान्दार देशभक्त सपुत अपिल त्रिपाठी लाई जन्मदिने बाउ आमा को दाम राखेर दर्शन गर्ने ठुलो रहर छ मलाइ यो अवशर छिट्टै प्राप्ती होस हे भगवान।

  • @matribhumiko-maya
    @matribhumiko-maya 8 месяцев назад

    सहकारी ठग एक नम्बरमा एमाले र दुई नम्बरमा माओवादीहरु हुन। यस्ता ठगी धन्दा पार्टीहरुको सहयोग बिना अरु कसैले पनि ठग्न सक्ने कुरै हुदैन।

  • @subasghimire7280
    @subasghimire7280 8 месяцев назад +1

    गगन दाइ फेरि आयो त सहकारीको कुरा
    रबि दाईलाइ फेरि घाेच्ने हाेला त
    बाख्री काे पाेइ

  • @KhubuTamang
    @KhubuTamang 8 месяцев назад

    नेपाल राष्ट्रिय बैंककमा नराखेर तिमिहरूकाे सहकारी ठिकै पराे।

  • @ShivaTiwari189
    @ShivaTiwari189 8 месяцев назад +1

    राणा दाजुभाइ ले उचित न्याय पाउनु पर्यो
    तेत्रो दान गर्ने लाई दुख दिनु राम्रो होइन

  • @OmBaniyaBaniya-uc3dv
    @OmBaniyaBaniya-uc3dv 8 месяцев назад +1

    Yek sachha Nidar ra Imandar patrakar Apil Vai Lagayat Sampurna Team Parti Salute xa Kuwait Bata

  • @Phursangdong
    @Phursangdong 8 месяцев назад

    रास्वपाले देशमा भएको रातो लाईन पार गरेको सबै सहकारिको समिति बनाइ कारबाही अगाडि बडौ र रबि लामिछानेले साम्सद भवनमा बोल्न पाउ भन्दा काङ्रेसको रुवाबासी भैराको छ

  • @निराजनशाहि
    @निराजनशाहि 8 месяцев назад

    न्याय पाउन परो राणाहरुले ❤

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 8 месяцев назад

    अपिल सरको कुरा ठीक हो साथीहरु ❤ you are good patrakar

  • @parbatipoudel9695
    @parbatipoudel9695 8 месяцев назад +1

    के गर्नु देशको धेरैजसो सहकारी यस्तै छ । रास्वपाले सबै सहकारी को छानबिन गरौं भन्दा काङ्रेस ले बाटो छेक्छ्। कसरी हुन्छ रबिलाइ सरकार बाट निकालेर आफ्नो सरकार बनाउनी भन्ने मात्र छ । उस्तै परे यो पनि रबिलाइ दोष लाउन सक्छ ।

  • @rameshworregmi5642
    @rameshworregmi5642 8 месяцев назад

    यसको फलोअप गरिरहनु धन्यबाद अपिल जि ।

  • @Amit.Adhikari.0
    @Amit.Adhikari.0 8 месяцев назад +1

    अपिल सर लाई सफलताको शुभकामना ❤❤

    • @AnojChhetri-n1j
      @AnojChhetri-n1j 8 месяцев назад

      Apologies babu 2 dagulai saksamma neya delaunay kosis garnu hold ple

  • @PrakashChaudhary-w7t
    @PrakashChaudhary-w7t 8 месяцев назад +2

    हाम्राे देश काे गृहमन्त्री नै सहकारी ठग पर्याे अरू सहकारी बाट के अपेक्षा राख्ने

    • @DhojbahadurBitalu-pl3yo
      @DhojbahadurBitalu-pl3yo 8 месяцев назад

      यदि प्रमाण छ भने मुद्दा दायर गर्नु सर म सहयोग गर्छु

    • @PrakashChaudhary-w7t
      @PrakashChaudhary-w7t 8 месяцев назад +1

      @@DhojbahadurBitalu-pl3yo ए हाेर हजुर तेहि प्रमाण नष्ट गर्न लाई तपाईं काे भगवान सहकारी ठग अाफनाे पाटि दाउ मा राखेर गृहमन्त्री भयकाे

  • @rameshshrestha6861
    @rameshshrestha6861 8 месяцев назад +1

    Good jop Apil sir
    जुन सुकै सरकारी क्षेत्र मा कमॅचारी हरु ले घुस नखाई कामै गदैॅन

  • @rajimgurung6093
    @rajimgurung6093 8 месяцев назад

    नेपाल को सबै सहाकारी सरकार ले बन्दा गर्नु पर्छ

  • @babunirajancreation1317
    @babunirajancreation1317 8 месяцев назад +2

    राणाका सन्तान हरुको अवस्था देखेर सारै दुःख लाग्यो...

  • @toyotabhai6037
    @toyotabhai6037 8 месяцев назад

    सलाम छ अपिल सर❤❤❤❤❤🎉🎉🎉

  • @netrabhusal3418
    @netrabhusal3418 8 месяцев назад

    अपिल सर हजुरलाई सलाम छयस्ता चोरहरूलाई पुरा पैसा असुलेर फाँसी दिनुपर्छ