Kati Kati comment hertha Mari sakeyo vanxa yo merga kin purano video rakhanu bako sir? Yo vani parta pardenu hola yo merga jeutha xaki shachi marisakeka hun ?
भाग्य मा भए सबैले आमा पाउँछन् , जन्म दिने नभए कर्म दिने , त्यसैले आमा शब्द र नारिलाई अहिल्यै अपशब्द र अपमान नगरौं - आमा हुन्न त हामी हुन्नौ - भगवान् ले सदैव रक्षा गरुन् !🙏
अत्यन्तै महन हुनुहुन्छ मेरो फुपु,जसले एउटा अबोध प्राणी लाई आफनै सन्तानललाई भन्दा बढी माया प्रेम दिएर नयॉ जीवन दिनुभएको छ।हजुरलाई भगवानले सधै यस्तै प्रेरणा दिइरहोस🙏
एस्तो पुन्य को काम गर्ने आमा लाई स्थानीय वार्ड अध्यक्ष ले सम्मान गर्नुपर्ने हुन्छ ,उस लाई आजादी दिनु भएको छ बाधेर राखेको नि रैन्छ खुल्ला जिन्दगी दिनु भएको छ उहाँको मायाको उच्च सम्मान गरौ
मानिस र पशु जनावरको सम्बन्ध हेर्दा लाग्छ पशुले बोलि बाट आफ्नो मनका कुरा शब्दद्वारा ब्यक्त गर्न नसकेता पनि उनिहरुका हृदय र मन मिल्छ. जस्तो लाग्छ र मानिस र पशुको सम्बन्ध एकअर्काको परपुरक नै हो जस्तो लाग्छ यि दिदीले केवल एउटा मृगलाई. पाल्नु भएको छैन महान काम गर्नुभएको छ र भनिन्छ सेवा नै धर्म हो दिदीलाई. हृदय देखि नै धन्यवाद
कस्तो अचम्म ! मान्छे र मृगको अनौठो प्रेम सम्बन्ध | संगै सुत्ने संगै हिड्ने मृगलाई छोरा जसरि पाल्दैHD
ruclips.net/video/A16XqP6xy8s/видео.html
Mero Hardik samjana cha Yas mrig pashu lai . Mero Jeev Jantu Samrakshan Lai anurodh cha.
Qqqaqqqqqqqqqqqqqqaqqqqqqqaqqqqqqaqaqàaqqqqqqqaaaaaaqaaaqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqaqqqaq
बिशेस गरि कुकुर देखि जोगाउनु होला
Kati Kati comment hertha Mari sakeyo vanxa yo merga kin purano video rakhanu bako sir? Yo vani parta pardenu hola yo merga jeutha xaki shachi marisakeka hun ?
@@sanusth2459
Hi Jo log
भाग्य मा भए सबैले आमा पाउँछन् , जन्म दिने नभए कर्म दिने , त्यसैले आमा शब्द र नारिलाई अहिल्यै अपशब्द र अपमान नगरौं - आमा हुन्न त हामी हुन्नौ - भगवान् ले सदैव रक्षा गरुन् !🙏
बन्यजन्तु संरक्षण गरि खान पान र सुरक्षा गर्नु भएको मा हार्दिक बधाई तथा शुभकामना भगवान ले सबै को कल्याण गरुन्
यस्लाई भनिन्छ धर्म अनि मानवता हजुरको माया र करुणा अपरम्पार छ दिदि🙏🙏🙏
दिदिकाे बाेलीकाे शैली अति राम्रो छ 🙏🙏
उम क्या लाफा जि
🙇🙇
राम्रो काम गर्ने मान्छे को बोली राम्रो नै हुन्छ नि🥰
M
आहा दिदि को कति राम्रो सोच बिचार ।सबै को सोच यस्तै भय कति राम्रो हुने थियो।दिदि लाई हार्दिक नमन।
बुद्ध भगवानले हजुरलाई अझै सदबुद्दी र ज्ञान प्रदान गरु ! आरोग्य धन सम्पन्न होस कामाना गर्दछु दिदीलाई 🙏
अत्यन्तै महन हुनुहुन्छ मेरो फुपु,जसले एउटा अबोध प्राणी लाई आफनै सन्तानललाई भन्दा बढी माया प्रेम दिएर नयॉ जीवन दिनुभएको छ।हजुरलाई भगवानले सधै यस्तै प्रेरणा दिइरहोस🙏
जन्म दिने आमा हरायो तर कर्म दिने आमा आयो खुसि लाग्यो 😊
महान नानी दिदी तपाईं खुसी लाग्यो !!
घरमा पालना कुनै कानुनले रोक्न सक्दैन होला किनकी,,बच्चा अवस्था मा भेटाएर आजात रूपमा पालेको छ जुन काम मानव धर्म भित्र छ 👍💕👑
अहिले बन्यजन्तु पाल्न पाउने कानुन पनी बनिसकेको छ।
प्रेम र बिस्वास ले गर्दा सन्सारमा भएक जीव एकै हुन !!दिदिलाई सलाम छ ठूलो हृदय कि धनी ब्यक्ती !!
नदिनु चिडिया खानामा पनि दिदी बाचुन्जेल पाल्नु कसैलाइ नदिनु
तपाईं त अन्टी उस्को लागि भगवान नै हो.
खुसी लाग्यो हजुर को यो महान काम देखेर.
आहा!कति राम्रो पुन्यको काम गर्नु भएको रहेछ सुन माया दिदी ले सारै खुशी लाग्यो बन्यजन्तु को संरक्षण गर्नु धर्म कमाउनु हो।धेरै धेरै धन्यवाद।❤️👍️👍️👏👏🙏🙏
दिदिले परआत्माकेा सेवा गर्नु भएकेा रहेछ , मृगकेा रुपमा शिब भगवान पाउनु भएछ ।दिदि लाई कहिले कष्ट नपरेाष !
मानवता हराएको देशमा हजुरको यो कामले सारै खुशी लाग्यो।।🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
कति सुन्दर भावना छ सुनमायाको ! धेरै धेरै धन्यवाद छ बहिनी !
इस्वर ले हजुर लाई आशिष् दिनु भएको छ्😍प्रेम भन्दा ठुलो सन्सारमा अरु केही छैन्💕🙏
यो दीदी को मन नै ठूलो छ फराकिलो हृदय भएको दीदी हो सधै जय होस उहॉको 🙏
सारैनै खुसि लागेको छ शुभकामना छ फलोस फुलोस सुभकामना धन्यवाद जय नेपाल जय पशुपतिनाथ कि जय जय जय
तपाईले एउटा उदाहरणीय कार्य गर्नु भएको छ दिदी।🙏🙏🙏🙏❤❤❤❤
कति राम्रो र सुन्दर मन भएको नारी हजुरलाइ सत् सत् नमन !!! भगवान वुध्दकै जस्तो करुणामाय मन हजुरको हजुरलाइ मैले ढोग गरें !!!
भगवान हजुरलाई लामो आयु , निरोगी , सदबुद्दी प्रदान गरुन ।
जति भाग्यमानी मृग् उत्ति नै् दयालु अनि अपार मानवीय हृदयले ओतप्रोत रहेकी आमा हजुरको कार्य साच्चै नि् प्रिय्, सराहनीय साथै प्रेरणादायी छ;✍️
कुनै तामङ को सोच कति राम्रो हुने salute छ आन्ती हजुर लाई कहिले नछाड्नु है आन्ति😍😍
सुन मिर्घ हुन पर्छ अबस्या तपाई को यो सहयोग ले अर्को जनम अर्थात् अव्तर हुने छ । Animal lover 🙏
मुसे मृग होकि जस्तो देखिन्छ मित्र!
So cute, thank you for save the animal's life 🙏🙏🙏
जयहोस माया दिनु है कसैलाई नदिनु है
साँच्चिकै भगवान त यो आमा मा देखिन्छ ।
करोडौं दियपनी कसैलाई दिन्न बरु उसको खुसीले गए जाओस् यो शब्दले मन छोयो ।
हामी हेर्नेलाई त यति आनन्द आयो दिदीलाई झन कति आनन्द आयो होला ।
वाउ धेरै राम्रो काम नाना हजुर को लसो फ्याफुल्ला🙏🙏🙏🌷🌷🌷🌷🕉️🕉️🕉️🕉️
दिदिकेा मृग केा भिडियेा हेर्न पाउदा मन आनन्दित भयेा , भेाटेनी दिदिकेा कति सभ्य बेाली र सभ्यता !
धन्नयबाद छ दिदि र भिडियेा बनाउने भाईलाई ।
जीव जनावर पाल्नु पनि एउटा धर्महो धन्यवाद बहिनी
सारै राम्रो लाग्यो मिर्गको बच्चा पालेको देखेर
एस्तो पुन्य को काम गर्ने आमा लाई स्थानीय वार्ड अध्यक्ष ले सम्मान गर्नुपर्ने हुन्छ ,उस लाई आजादी दिनु भएको छ बाधेर राखेको नि रैन्छ खुल्ला जिन्दगी दिनु भएको छ उहाँको मायाको उच्च सम्मान गरौ
You
पहिलो जन्मको आफ्नै परिवार संझेर पाल्नु भएकोमा खुशीलाग्यो दिदीले पुण्य गर्नु भएछ।
, धेरै राम्रो काम गर्नु भएको छ हजुर धेरै धेरै धन्यवाद हजुर हरु लाइ
बुद्धिस्ट धर्मावलम्बी यो दिदी जस्तो मनको धनी हुन्छ, दिदीको जय होस 🙏
Aaha, Kati sudda man yi aama ko
Proud of you aama❤️❤️
सारैनै रमाईलो लाग्यो धन्यवाद जनावर होईन देवता हो।
मानबता अझै जिउदो छ भन्ने कुराको प्रमानित गर्नु भएकोमा दिदिलाई धेरै धेरै धन्यवाद छ🙏🙏🙏अनि सबैको सोच बिचार यस्तै गराउनु पर्छ भन्ने मेरो अनुरोध छ।
Bolile nai thaha hunxa didi kati ramro xa vanera dherai dherai maya didi hajurlai 🙏🏻❤️
सारै चित्त बुझाे । कति सहज बिचार ।सबैमा यस्तो भाव अावाेस् ।
Great 👍 बुद्धम सरणम गछ्यामी
धन्यबाद दिदी यो अ नाथ लाई साहारा दिनु भयो अनि साकाहारी पनि हुनुहुँदो रहेछ मनै देखि धन्यबाद
माहान सोच दिदीको सलुट छ दिदी हजुर लाई ।😍😍😍
यस्लाई भनिन्छ धर्म र सस्कार हजुरलाई सलाम छ दिदि
आहा कति राम्रो मृग र कति मिठो बोली दिदी को
लस्सो लस्सो दिदि हजुर।भगवान को रुप हुनुहुदो रैछ।धेरै खुसि लाग्यो यो video देखेर।।हामि मानब मा हुनु पर्ने अस्सलि रुप भएको दिदि।हजुर
दिदी तपाई लाई धेरै धेरै धन्यवाद राम्रो विचार र करुणा मन सुद्ध मन भएको भगवान बुद्धले रक्षा गरुन यो नै करुणा माया धर्म हो
उदारणिय कार्य दिदीलाई हार्दिक सम्मान छ।हाल नेपाल सरकारले बन्यजन्तु पाल्नु पाउने कानुन पनी बनाएको छ भन्ने कुरा पनी छ कार्यनवयन भा छ छैना कुनी।
धेरै राम्रो काम गर्नुभएको छ दिदी हजुरलेनई राख्नुस मिर्गलाई ।
बिशाल हदय भएको दयालु महिला धन्यवाद हजुरलाइ
तपाईंको जस्तै कोमल सुन्दर मन सबैको भईदिएको भए यो सॅसार कति सुन्दर हुनेथियोहोला।
धेरै धेरै धन्यवाद हजुरलाई 🌿💐
कुनै न कुनै समयमा तपाईंले गर्नु भएको कर्मको फल हो ।
राम्रो महान सोच छ दिदी हजुरको नमन गर्दछु ।
थुजिछे
मनुष्यसंग प्रेम स्नेह पैदा भएको बडो मार्मिक ।
वोव, यस्तो त पहिलो पल्ट नै हो देखेको। ग्रेट जोप दिदी। ❤️❤️❤️
यो दिदि जति सुन्दर छिन उत्ति नै कृपालु दयालु बिशाल हृदय कि छिन ।
pure humanity ..!
Kati ramro sochai vayako didi, pasu
Prani lai ati dherai maya grnu hunxa, love you didi
Humanity has been in existence. Thanks u diju
दिदिमा बुद्ध ज्ञान भएको रहेछ।यदि राम्रो बुद्ध ज्ञान भएको दिदी लाई मुरि मुरि धन्यवाद
कति महान सोच दिदीको
महान नारी, कसैलाई नदिनु, तपाईंको छोरा जस्तो त्यस्तै ब्यवहार गर्नु होला।
हजुर धेरै धेरै धन्यवाद। बेरोजगारलाई रोजगार दिनु भएको मा
कति असल दिदी अनि हजुर हरु सबै दर्सक हरुपनी दिदी को जय होस दिदी ।
Dherai ramro work Didi hjr Lai Salam.
To me you are blessed by Buddha himself, I wish you all the luck in the world lady
कति राम्रो सोचबिचार दिदीको पशुपन्छी प्रती🙏🙏🙏🙏🙏
ओहो कस्तो माया स्नेह गर्नु भएको सारै खुसी लाग्यो सबैले जन्तु जनावर लाई माया गरौ।।।
दिदी लाई धन्यवाद ठुलाे धर्म काे काम गर्नु भयाे दिदि
मृग भगवान बुद्ध को अर्को रुप लिएर आको हुनु पर्छ ।दिदी को सद्भाव माया ममता ले त्यसरी घर मा आई बस्नु अति राम्रो मानबिय सेवा अति पुन्यकर्म हो ।
J hos nana ko ekdam ramro soch raxa god bless u nana
आहा कती मायालु बिचार सुनमाया दीदीको 🙏🙏👌☝️
कस्तो राम्रो मन रहेछ हजुर को🙏❤️❤️❤️
खुसी लाग्छ अझै कहि कहि मानबता मरेको छैन
DD le dharma garnu vayo,,Janma nadiye Pani karma dinu vayo Ra aafnai Santan jasari palnu vayo🙏🙏 dhanyabaad cha DD hajurlai 🙏🙏🙏
राम्रो बिचार दिदीको। राम्रो मृग माया लग्यो
कस्तो सफा मन भएको रैछ जय होस्
मानिसको सङगत पाएपछि जनवार पनि बुझ्ने हुन्छन्
ATI ramro.hami jastai Maya garnu vo dhnnya badh khushi lagyo
❤️ Heart' Touching
अनौठो प्रेम ।प्रेम को लागि कुनै बर्ग जाती मानव पशु कोपरिधी ले न छेक्दो रहेछ।प्रेम को भासा सबैले बुझ्ने रहेछ।मिर्ग सङ्ग को दिदी प्रेम सहि हो।
Sarai ramro lageu ama le maya gare ko man pareu pasu vaner hepanu hunu
अति सुन्दर म्रग राम्रो काम गर्नु भो उत्तम आमा बधाई छ कसैलाई नदिनु होला
अरुभन्दा पनि दिदी को बोल्ने शैली कति राम्रो कति मिठो बोल्नु भा😍😍
कति प्यारो माया लाग्ने मृग 🤗🤗 ❤️❤️🤗
फेरि फेरि लेउनु परेउ आमा लाई सरै रमाइलो मन छुयो🧘♂️🙏🙏🧘♀️💚💙🧡💝❣️🧡🧡
दिदी तपाईं ले पुन्य कमाउनु भयाे सलाम छ
आमा को मन भनेको आमा को नाई हुन्छ❣️
सबै बच्चा लाई एउटै हुन्छ चाहे मान्छे को होस् या जिब जानबर को ❣️God bless you mother 😘❣️
Hearts touching
मानिस र पशु जनावरको सम्बन्ध हेर्दा लाग्छ पशुले बोलि बाट आफ्नो मनका कुरा शब्दद्वारा ब्यक्त गर्न नसकेता पनि उनिहरुका हृदय र मन मिल्छ. जस्तो लाग्छ र मानिस र पशुको सम्बन्ध एकअर्काको परपुरक नै हो जस्तो लाग्छ यि दिदीले केवल एउटा मृगलाई. पाल्नु भएको छैन महान काम गर्नुभएको छ र भनिन्छ सेवा नै धर्म हो दिदीलाई. हृदय देखि नै धन्यवाद
दिदी हजुर महान नारी हुनुहुन्छ हजुर लाई सधैं राम्रो होस् भन्ने कामना गर्दछु♥️♥️♥️🙏🙏🙏
Ekdam thulo dharma garnubho hajurle dherai dherai dhannebat
कती माहान् हुनुहुँदो रहेछ। सोँच पनि माहान् ।पुग्यको काम गर्नुभएछ। हजुरको जय होस्
Gajab!!.. Dherai... Ramro.. Lagyo.. Didi..
Salute this type of woman 🙏🙏
यो दिदी बाट सबैलाई राम्रो सन्देश मिलोस ,, ताकी पसु पन्क्षिको पनि बाच्ने अधिकार छ ,, उस्को पनि परिबार छ , मनमा माया छ मात्रै बोल्न सक्दैन 🤟🤟
Dhannewad chh didee dherai utkrist kaam gariseyo bhagwan le rakchhya garun aateko puraun