सात आठ वर्ष अगाडिको घटनाक्रम हेरौं !! डोनाल्ड ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपतीमा निर्वाचित हुँदा खेरी नै रुसको आर्थिक सहयोगको कुरा समेत बाहिरिएको थियो ।। सर्सर्ती हेर्दा अहिले अरु केही हैन, बाइडेन प्रशासन अमेरिकाको आन्तरिक मामलामा रुसी हस्तक्षेपको रिस पोख्न चाहन्छ र सवक समेत सिकाउन चाहन्छ !! पहिला यही हस्तक्षेप गर्ने काम अमेरिकाले गर्दथ्यो !! सोभियत संघ विघटन हुँदा अमेरिकाले राम्रै भुमिका खेलेको कुरा कहीं कतैबाट छिपेको छैन !! अब यिनिहरुको जुँगाको लडाइँले विश्वले कति युद्ध र नरसंहार देख्न र भोग्न पर्ने हो कुनै ठेगान छैन !! विश्वयुद्ध नै हुने सम्भावना पनि उत्तिकै देखिन्छ !! किनकी पुँजीवादको उत्कर्ष साम्राज्यवाद हो र यसले निम्त्याउने नै विश्वयुद्ध हो ।। तर पनि जहाँसम्म लाग्छ, नेपालले यतिबेला गर्न पर्ने काम चाहिँ असंलग्न परराष्ट्र नितीलाई दृढतापुर्वक लागू गर्नु हो ।।
एक्दम सहि लाग्यो। के यस्लाई अब तेस्रो विश्व युद्ध भन्न मिल्छ। ??? के नेपाल पनि सिरिया जस्तै बन्ला भन्ने कतिको सम्भावना छ?? यस बिसय्मा पनि video बनाउन हुन अनुरोध छ।
नेपाल सरकार पनि नेपाल लाई यस्तै बनाउने दाउमा छ अमेरिका र युरोपेली संघको ले निकै लगानी गरेको घण्टीपाटि अनि MCC कार्यन्वयन अब आउदै गरेको BRI ले सत्य राष्ट्रहरूको युद्ध मैदान हुने निश्चित छ
Yo channel paila thik lagthiyo aailey aayrw sab paisa name ko lagi ho vani pujyou bigat 6 7 mahina dekhi world war 3 aautai samachar lai ghumai firai dwkyai raxa vanaya😊
तेस्तो हैन रुस ले कहिले पनि युद्ध गर्न चाहादैन अमेरिकाको यक लौटी दब्दबाले गर्दा रुस अघि सरेको मात्र हो रुसले कहिले कसैलाइ नराम्रो चाहादैन सोभियतसङ्ग को विघटन हुनु भन्दा अगि रुस ले पहिले नेपाल मा धेरै उद्योग रसिया र चीन ले बनाइ दियका थिय रुस ले सिरिया नबचाइदिन्दे भने अहिले सिरिया अबगानस्थान को हालत बनाइ दिन्थ्यो
@@karkisuman6563kura nabujepachhi nabolnu thik.russia ra usa kai weapons chalchha pura world mai.yo 2 ko karan duniya ma war chalirako history dekhi chalirachha.
Dirty politics....There are no winners and loosers in war 😢😢Innocent people should not be harmed or killed who have no give nor take wit this war..so live and let live ...
हरेक बाबुले 5,5,7,8,9,10 भन्दा धेरै छोराछोरी पाउछ अनि युद्ध नभएर के हुन्छ। one child policy लागू गरु त 20 बर्ष पछी अमेरिका र रुसले लड भनेर खर्बौ पैसा दिएनी कोहि लडदैन।
नेपाल नि छिट्टै यस्तै हुने छ यदि जनता भेडा बाट नागरिक नभए र mcc जस्तो भुराजनितिक सैनिक सम्झौताई कुटनितिक तवरले सुल्झाउने नेता नजन्मिए ॥
जति बिकाश हुदै गयो उतिनै बिनास हुदै जानेछ प्रकृति सग मानिसले जति खेलबाड गर्छ मानिस पनि समाप्त हुनेछ सबै खेलबाड गर्ने अमेरिका हो
Sahi ho tapaiko kura
नहेरी नसुनी चित्तै नबुझ्ने 😊 गज्जब कार्यक्रम ।
Jahile nai udha ko barema auxa yerr kbannu khai haii feri jahile herera matra sutxu mani
केही हप्ता देखि युद्धको घटना मात्रै आउदा दुख लाग्छ। अब विश्व नरहने डर
World war nai vaya pani biswa kahi jadaina hai dhukka hunus😂
यो सबै अमेरिकाको खेल हो,, रुसलाई पछि पार्ने दाउमा छ।।
होर्😀😀
तपाईंलाई थाहा छैन , यो सबै परमेश्वरको आगमनको अन्तिम समय हो भन्ने , त्यसैले यी सबै घटना हुन आवश्यक नै छ यसलाई कसैले रोगन सक्दैन।
सात आठ वर्ष अगाडिको घटनाक्रम हेरौं !!
डोनाल्ड ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपतीमा निर्वाचित हुँदा खेरी नै रुसको आर्थिक सहयोगको कुरा समेत बाहिरिएको थियो ।।
सर्सर्ती हेर्दा अहिले अरु केही हैन, बाइडेन प्रशासन अमेरिकाको आन्तरिक मामलामा रुसी हस्तक्षेपको रिस पोख्न चाहन्छ र सवक समेत सिकाउन चाहन्छ !!
पहिला यही हस्तक्षेप गर्ने काम अमेरिकाले गर्दथ्यो !!
सोभियत संघ विघटन हुँदा अमेरिकाले राम्रै भुमिका खेलेको कुरा कहीं कतैबाट छिपेको छैन !!
अब यिनिहरुको जुँगाको लडाइँले विश्वले कति युद्ध र नरसंहार देख्न र भोग्न पर्ने हो कुनै ठेगान छैन !!
विश्वयुद्ध नै हुने सम्भावना पनि उत्तिकै देखिन्छ !!
किनकी पुँजीवादको उत्कर्ष साम्राज्यवाद हो र यसले निम्त्याउने नै विश्वयुद्ध हो ।।
तर पनि जहाँसम्म लाग्छ, नेपालले यतिबेला गर्न पर्ने काम चाहिँ असंलग्न परराष्ट्र नितीलाई दृढतापुर्वक लागू गर्नु हो ।।
विश्वमा अशान्ति मच्चाउने Usa नै हाे।
Biswo ko sabai ko king nai usa ho bhai
@@bhaikamal9215haudey
Muji din sab ko aaucx talai pni tha huncx tati bela
sahi analysis sir...
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
पोल्यान्ड बाट 🙏🙏
इराक, लिबिया, अफगानस्तान इरान को हालत देखेर पनि मुस्लिम समुदाय अमेरीकाको पछि लाग्दैछन
मुस्लिम समुदाय मा सिया र सुन्नी मिल्न सक्दैन ।
सुन्नी समुदाय अमेरिकाको गुलामी गरेको छन्
युटुबर साथिहरु यता हाजिर हुम एक अर्कालाई सपोर्ट गर्दै अगाडी बढम
Back me❤
China को gold factory को पनि भिडियो बनाउन परो ।
साढेको जुदाइ बाछाको मिचाइ भन्या यहि होला। आखिर मर्ने त सर्बसाधारण नै हुन😢😢
अबको युद्ध रमाइलो हुने देखिन्छ्😥
From Bhaktapur
China ma mileko gold khani ko bare ma video banaunu sir 🙏🙏🙏🙏🙏
एक्दम सहि लाग्यो। के यस्लाई अब तेस्रो विश्व युद्ध भन्न मिल्छ। ??? के नेपाल पनि सिरिया जस्तै बन्ला भन्ने कतिको सम्भावना छ?? यस बिसय्मा पनि video बनाउन हुन अनुरोध छ।
Good news👍
Thanks for 793 subscriber family keep supporting me ❤🎉
राम्रो लागो ।
नेपाल सरकार पनि नेपाल लाई यस्तै बनाउने दाउमा छ अमेरिका र युरोपेली संघको ले निकै लगानी गरेको घण्टीपाटि अनि MCC कार्यन्वयन अब आउदै गरेको BRI ले सत्य राष्ट्रहरूको युद्ध मैदान हुने निश्चित छ
भनेपछि सिरियामा पनि काग्रेस एमाले र माओबादी को बर्चस्व रहेछ 😅
2025 बिश्व युद्ध को सुरुवात को शुभकामना
हेल्लो गजब लाग्यो
जादा जादै बाइडेन बाजेले विश्व ध्वस्त पार्ने भए
My favourite ❤❤❤❤
very important information .
नेपाल पनि अब सेरिया युक्रेन जस्तै बनाउने भयो नेताहरुले।
I was waiting and expecting this video
ट्रप ब्यापारी हुन् घटा को काम गर्दैनन् 😀😀
एलाेन मस्क काे नयाँ फाेन टेस्ला काे बारेमा पनि एउटा भिडियो बनाउनु पर्याे 💐❣️
Baitadi dekhi 🇳🇵
Every time eutai subject wakka lagisakyo
अब मानिस को अन्ते सुरु भयो 😢😢
Kathmandu 😊
अब चाडै यूरोप पनि सकिदै
🎉सन्सरमा युद्ध समाप्त भइ शान्ति स्थापना होस🎉🎉🎉
जै मंगोल
टर्की को काल आएछ अब ,जब सम्म मध्यपुर्ब वा एसिया बाट इजराइल ,अमेरिका ,लखेटिदैनन तब सम्म सान्ती आउदैन !!!
Yo channel paila thik lagthiyo aailey aayrw sab paisa name ko lagi ho vani pujyou bigat 6 7 mahina dekhi world war 3 aautai samachar lai ghumai firai dwkyai raxa vanaya😊
कुरा बुझ्दै जॉंदा ,रसिया र अमेरिका को नियत खासै गतिलो होइन भन्ने बुझिन्छ।यिनी हरु नभएको भए संसार मा कुनै युध्द नै हुँदैनथ्यो।
तेस्तो हैन रुस ले कहिले पनि युद्ध गर्न चाहादैन अमेरिकाको यक लौटी दब्दबाले गर्दा रुस अघि सरेको मात्र हो रुसले कहिले कसैलाइ नराम्रो चाहादैन सोभियतसङ्ग को विघटन हुनु भन्दा अगि रुस ले पहिले नेपाल मा धेरै उद्योग रसिया र चीन ले बनाइ दियका थिय रुस ले सिरिया नबचाइदिन्दे भने अहिले सिरिया अबगानस्थान को हालत बनाइ दिन्थ्यो
@@karkisuman6563kura nabujepachhi nabolnu thik.russia ra usa kai weapons chalchha pura world mai.yo 2 ko karan duniya ma war chalirako history dekhi chalirachha.
@@karkisuman6563उसो भए USSR ले नेपाल संयुक्त राष्ट्र संघको सदस्य बन्न लाग्दा उसले किन veto प्रयोग गरेको थियो?
😂😂😂
@@SUBAS_STHAगोबर हरु लाई थाहा छैन सर। उहिले देखि अहिले सम्म अमेरिक ले नेपाल लाई सहयोग गरिएको छ। रुस ले के गरे नेपाल लाई केही न केहि
बरु पृथिवी नै ध्वस्त भए हुने
Kailali 🙏🙏😘🙏🙏
यो channel मा बाबा भेङ्गा को बारेमा भिडियो बनायो भने राम्रो हुने थियो।🙏🙏🙏❤️❤️❤️
nice vedio
नेपाल पनि तेस्तै हुनेछ
विश्वमा अशान्ति मच्चाउने russia नै हाे।
Timiro puti ra mero lado jodida kasto hunnxa ho testai ho maya 😂😂😂
बिशवमा अमेरिका र पश्चिमाहरु रहेसम्म कहिले पनि शान्ति हुनेछैन ।
Dirty politics....There are no winners and loosers in war 😢😢Innocent people should not be harmed or killed who have no give nor take wit this war..so live and let live ...
प्रति व्यक्ति एउटा एउटा स्टाटस कमेन्ट गरुम न कस्ले कति राम्रो लेख्नु हुँदो रहेछ 😊❤️
Aja malai chikum chikum lageko thiyo puti payena ani haste hanera suti diye 😅🤭🤣
When there is excess money with limited people, war is inevitable
Dang tulsipur 🙏🙏🙏🙏
हाम्रो देश को गू खाने र नालायक पैसा को लागि देश नै बेचीदिने हरू छन नेपाल मा पनी यस्तो यूद्द नहोला भन्न् सकीन्न
सिरिया हैन भबिस्यमा चीन र अमेरिकाको युद्ध मैदान नेपाल नहोला भन्न सकिन्न।
❤❤❤❤❤
Dang❤
कहिले विश्ववार हुने हो थाहा छैन हामीलाई नै हेरेर हजार पुर्याउनुहोला है।❤❤
👍️
😊😊😊😊
Hetauda makawanapur batw ❤
Good
Free Limbuwan ✌️
Sadhai eutai khale matra aayo ali farak ne banaunu na sir
रुश लाई हराउनु प्रछ
🍌
स्याललाई दशा लागे सहर पस्छ, America लाई दशा लागे Russia सँग न्यू खोज्छ।😂😂
अमेरिक अहिले पनि दुनियाँमा नम्बर १ छ तेसै नम्बर हुदैन।
हरेक बाबुले 5,5,7,8,9,10 भन्दा धेरै छोराछोरी पाउछ अनि युद्ध नभएर के हुन्छ। one child policy लागू गरु त 20 बर्ष पछी अमेरिका र रुसले लड भनेर खर्बौ पैसा दिएनी कोहि लडदैन।
Trump White House ma xito Aunu paryo 😣 dilo hunya vo 😌
केहि वर्षपछि चिन र अमेरिका को युद्दले नेपाल मा यस्तै हुन्छ
😮😮😮😮😮😮
आजकाल गतिलो लाग्न छोडयो यो भिडियो पनि । खालि यस्तै मात्र हाल्छ केहि नया नोउलो छैन यस्को
jai Baiden 👆
Qatar dekhi 🇶🇦🇶🇦🇶🇦🇶🇦🇶🇦
😂😂😂😂😂😂😂😂ramro
Russia zindabad
stop war
Dhawan is good finisher he finished karnali 😂🥺
👍️👍️👍️👍️👍️👍️👍️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏
प्रस्तुती राम्रो भए पछि । हर्नै पर्ने क्या !
son of kavre🎉
USA ra Israel lai dhosta banaunu parxa Ani balla sansar maa Santi hunexa
aaudain chutiya.muslims worlko niti nai chha baki lai convert ya khattam banaune
World war hunxa hola Raa
Reply please
istael ko game hera.yeman ma rokeko war k ko lagi plan greko rahechha netanhyu ko speech le batauchha.
Amerika ra israel ko game ma turkey le kehi faida liyeko ho..
Ab china ra ameriko yuddamaedan npl hunxa
🇷🇺🩷
Khate ho Biden.
Bideshi dabdaba bata bachauna russia baseko dekhiyo😊
हामी अमेरिका बाट सर
Rush le syria lai help grnu prx
Biden marnuparxa natra uddha bhaiirahanxan 😢😢😢😢
3 World war hunxa hunxa vaneko pani 3 years vayo khoi vako
Na aatinuhos Nepal pani war maidaan bancha america ra china ko...mcc tehi indo pacific radniti ko hissa ho.
bhai fute gabar lute.. yahi ho..
Today is my birthday
Biden ko Karan le 3 world war hune vo 🙄🙄
✝️✝️✝️✝️🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱
kaile kai tw nepal ko maubadi angka kari ra tyo bela ko sahi nepaii shena ko pani banauna newos kati bidesi mattrai sunne ho
Very sorry