नास्तिक बन्न भन्नेले कुनै बेला दैब पुकारेकै हौला कुरा धार्मिक आस्थाको मात्रै नभयर बिश्व भुराजनीति गतिविधिमा भैरहने असन्तुलनको हो जहा शक्ति रास्ट्रको सामर्थ्य प्रदर्सन हो भने युद्दको चपेटामा आउने गरिब रास्ट्रको बिचल्ली। आफ्नो गुट र बिचारलाई समर्थनमा अरुको कटाक्ष्य गर्ने र्जो कोहि बेबकुफिको पात्र मात्र हो😊
लडाइ सिरिया को हैन पुटिन र जो बाइडेन को रहेछ , हामिले बुज्न जरुर यो रहेछ कि साना देस मा ठुला देस को रङ्गसाला रहेछ आखिर त्याहा को जन्ता ले के पाउने ? के अब यति कै मा सिरिया को समस्या समधान हुन्छ त ?
Russia le sano matra atomic bomb use garyo bhane Russis ko satyanas huney sure cha .. North Korea le kei garna khajyo bhane Southkorea le rokidncha .. Nato vs Russia ma Nato sanga aru desh milera Russia lai namrarmo le Pelcha ...
बलराम श्रेष्ठ सर, सिरियामा जे भएको छ, त्यो वि.घ.का लागी निकै नै खुशिको क्षण भएको छ! एर्दोगान -निति सफल हुनु पश्चिमाहरुको लागि थप बल पुगेकोछ। तर सधै यस्तो पटक्कै संभव छैन।
@@arjunnepali9278 बांङ्लादेशमा मुख्य राजनीति हुनै बाँकी छ रे! सत्ता पल्टाउने र एक छत्र महुमतले राज गरेको सत्ताधारी देश छोडेर भग्ने अवस्था आउनु राजनीति नभएर भाडाकुटी हो त! मुख्य राजनीति चाही कस्तो एकले अर्कालाई कुर्सी हस्तान्तरण गर्नु हो? नेपालको जस्तो?
लोक सेवा आयोग बाट लिक भएको निकै महत्त्व पुर्ण प्रश्न (1) सेलरोटीमा दूलो कस्ले बनायो (क )शेर बहादुर देउवा (ख) केपि शर्मा ओली (ग) प्रचन्ड (घ) माथिका सबै। कृपया सहि उत्तर सभ्य भाषा मा दिनुहोला, यदी तपाईलाई गालि गर्नै मन लागेको भय शेर बहादुर देउवालाई छोटो मिठो दुइ लाइनमा दिइन् सक्नुहुनेछ ।
मान्छे लाई कहाँ जन्मिने भन्ने अधिकार त हुदैन तर हामी भाग्यमानी नै हो यो news हेरेर pub g खेलेको जस्तै मजा लिने बिचरा सिरिया को भित्री अवस्था कति भयावह होला 😢कसैले अंग गुमाए होला कसैले आफन्त गुमाए कति ले ज्यान नै गुमाए
यो विश्व घट्ना भन्ने च्यानेल मलाई ठिक लाग्न थाल्यो जैले यूरोप र अमेरिकाको गुणगाण गाउछ। आफ्नो देश भित्र के हुदैछ भन्ने चासो नै छैन यो भन्दा त टंक दहाल ले देशको बारे भ्रष्टाचार को बारेमा बोलेका हुन्छ्न।
@ खोई त दुबई, कतार, साउदी मा त मारेको छैन तेल पनि लगेको छैन तेल निकाल्ने लाने भनेको ग्लोबल टेन्डर मा जस्ले जित्छ उसले लान्छ नेपालले पनि तेल निकाल्न लान पाउछ, लगानी हुनु पर्यो टेन्डर बाट जित्नु पर्यो, भ्याकुता कुवा बाट बाहिर निस्केर कराउन के कुवा भित्र बसेर टरटर गरेको 'लालबुचक्कट'
जसरी नेपालमा एमाले र काङ्ग्रेशको सत्ता र शक्ति सङ्ग सबै दलहरु निरीह बन्न बाध्य हुन्छन।त्यस्तै गरि बिस्वमा अमेरिकी शक्तिको अगाडि बाकी सन्सार निरीह र लुतुरे बन्छन।...अमेरिकी शक्ति सङ्ग पुटिनको केही लाग्दैन।
मलाई बिस्वास लाग्दैन सिरिया आतंक कारी हरुले कब्जा गर्यो भनेर अहिले सम्म पुटिन हार्न जानेको छैन त्यो पनि समान्य सक्त्ती बिद्रोही सङ्ग 😊 हेस्को नतिजा आउनै बाकी छ नेटो र अमेरिका सङ्ग एक्लै लडि रहेको पुटिन एस्तो सामान्या शक्ति सङ्ग पछि हटेको होर मलाई पत्यार लागेन😮😂
कोहि पनी रानितीज्ञहरु सत्ताको मोहमा तानासाह वनिरहने हो भने त्यस्को बिनास अवस्य छ र अव नेपालको पालो - शे. बा. देउवा र के. पी. ओली को दिन गन्ति शुरु भएको अस्था हो….।।
कसको जित र कसको हार त्यो त भबिष्यले देखाउॅछ अहिले फैसला गरिहाल्ने तिमी कहाको दुइपैसे न्यायधिस हो? रसियाले युरोप सिङगो नेटो र अमेरिकालाइ कसरी ट्रयापमा पारेर पुन आर्थिक र सामरिक सक्ति हासील गरेको छ त्यो राम्रो सॅग घोत्लिएर अध्ययन गर। हावामा फगत बकवाश गर्छ।
सबै मानव नास्तिक बने मात्र विश्वमा शान्ति छाउने छ नत्र पापिहरूको धार्मिक लडाइ चलिरहने नै छ ।
Tespaxi janabar ra manxe ma kei farak hune xaina ani manab sabhyata jungle jastai hunexa. Jungle ma shanti xa vanxau vane mero kei xaina
नास्तिक बन्न भन्नेले कुनै बेला दैब पुकारेकै हौला कुरा धार्मिक आस्थाको मात्रै नभयर बिश्व भुराजनीति गतिविधिमा भैरहने असन्तुलनको हो जहा शक्ति रास्ट्रको सामर्थ्य प्रदर्सन हो भने युद्दको चपेटामा आउने गरिब रास्ट्रको बिचल्ली। आफ्नो गुट र बिचारलाई समर्थनमा अरुको कटाक्ष्य गर्ने र्जो कोहि बेबकुफिको पात्र मात्र हो😊
लडाइ सिरिया को हैन पुटिन र जो बाइडेन को रहेछ , हामिले बुज्न जरुर यो रहेछ कि साना देस मा ठुला देस को रङ्गसाला रहेछ आखिर त्याहा को जन्ता ले के पाउने ? के अब यति कै मा सिरिया को समस्या समधान हुन्छ त ?
अब रसियाले टर्कीलाइ बाकी छाेडदैन र छोडनु पनि हुदैन ।
जसरी इराक लिभिया सकियो अब त्यसै गरि सिरिया सकिन्छ धन्यवाद 🙏🙏
Syria pahilai sakkisakyo. Russia le Syria lai dhwasta banayeko 10 barsa bhayisakyo.
अब रसिया गर या मरको स्थितिमा छन् ॥ अब पुटिन ले परमाणु ले आक्रमण गर्न सक्छन् ॥
Russia le sano matra atomic bomb use garyo bhane Russis ko satyanas huney sure cha .. North Korea le kei garna khajyo bhane Southkorea le rokidncha .. Nato vs Russia ma Nato sanga aru desh milera Russia lai namrarmo le Pelcha ...
क्रिफ्टो करेन्सि बिट कोईन भनेको के हो र यसको प्रयोग कसरी हुन्छ यसबिषयमा एउटा भिडियो बनाउनुस् न सर।
विश्व घटना को अनुसन्धान निकै कमजोर देखियो ।
बलराम श्रेष्ठ सर, सिरियामा जे भएको छ, त्यो वि.घ.का लागी निकै नै खुशिको क्षण भएको छ! एर्दोगान -निति सफल हुनु पश्चिमाहरुको लागि थप बल पुगेकोछ। तर सधै यस्तो पटक्कै संभव छैन।
बांग्लादेश पछी सिरिया अव नेपालको पालो आउला जस्तो छ।
Nepal ma pahile vaisakya thiyo aba yesto hudaina Bideshi ko kathputali xan aile
विश्व राजनीतिमा 0 रहेछौ ! बङ्गलादेशमा त मुख्य राजनीति हुनै बाकी छ ।थोरै समय पछि देखौला ।
नेपालमा को छ केही छैन एकतान्त्रिक सरकार छैन त सिरिया जस्तो 29 वर्ष बाबुले छोराले 24 वर्ष गरेर त कसलाई गर्छ न केही छ
@@arjunnepali9278 बांङ्लादेशमा मुख्य राजनीति हुनै बाँकी छ रे! सत्ता पल्टाउने र एक छत्र महुमतले राज गरेको सत्ताधारी देश छोडेर भग्ने अवस्था आउनु राजनीति नभएर भाडाकुटी हो त! मुख्य राजनीति चाही कस्तो एकले अर्कालाई कुर्सी हस्तान्तरण गर्नु हो? नेपालको जस्तो?
ha ha ha . Bro ko dv parena jasto cha ki ta interview ma fail bhayeko jasto cha ..
५० % कुरा झुर हुन्छ विश्व घटनाको
😂😂😂सत्य चै के हो मिडिया बनाएर आउनु पर्यो नत्र कमेन्ट् को कुनै तुक नहुने भो।।के असद एेले पनि रास्ट्रपति भवनमा छ त ?? के पुटिनले जोगाए त सिरिया?
@ramsinglimbu6598 सबै भिडियो हेर्नुहोला सर पहिले।।
@@ramsinglimbu6598wait and see what's coming next . It's too early to say.
बाइडेन वाईवाई पुटिन ईन
यी बाबुराम जतानी बोल्ने रचन,अस्ति यताबाट तेस्रो विश्व युद्ध हुनल आगो भन्थे😂😂😂😂
Nayan nayan samachar sunaunu bhaekoma dherai dherai Dhanyabad !
पुटिन तेति सजिलै हार मान्नेवाला छैनन्!! 🎯
लोक सेवा आयोग बाट लिक भएको निकै महत्त्व पुर्ण प्रश्न (1) सेलरोटीमा दूलो कस्ले बनायो (क )शेर बहादुर देउवा (ख) केपि शर्मा ओली (ग) प्रचन्ड (घ) माथिका सबै। कृपया सहि उत्तर सभ्य भाषा मा दिनुहोला, यदी तपाईलाई गालि गर्नै मन लागेको भय शेर बहादुर देउवालाई छोटो मिठो दुइ लाइनमा दिइन् सक्नुहुनेछ ।
बिश्व घटना नहेरी निन्द्रा लाग्दैन।
सानो युजरहरू एकआपसमा सपोर्ट गरौ 🙏🏻पशुपतिनाथले सबैको रक्षा गरुन्
agree
okay
done👍️
Ok
Done, back plz
❤❤🎉 यक अर्कालाई सपाेर्ट गराै अघि बढाैं🇳🇵👍️
ok 👍️done
okay
Ok done
Back garu
@Myinfo-n6v back me
अब सिरिया पनि अर्को इराक र अफगानिस्तान बन्ने पक्का भो😢
Pahilai bhayisakyo. Syria ko situation Russia le Iraq bhanda naramro babayisakyo
@@raeedipak79 इराक अफगानिस्तान भन्दा ७ गुणा बढि चै सकेको छ
Yestai hunchha tansaha sarkarlai jantako jit vayeko chha
मान्छे लाई कहाँ जन्मिने भन्ने अधिकार त हुदैन तर हामी भाग्यमानी नै हो यो news हेरेर pub g खेलेको जस्तै मजा लिने बिचरा सिरिया को भित्री अवस्था कति भयावह होला 😢कसैले अंग गुमाए होला कसैले आफन्त गुमाए कति ले ज्यान नै गुमाए
सिरियालि नागरिककाे लागि राम्राे हुनेछ।❤❤❤ जसरि अफगानस्तान डाेनाल्ड ट्रम्पकाे सहयाेग सम्झाैतामा अजाद भयाे❤❤
😂😂
Sharia law and terrorism
सानो सानो RUclipsr 1000 भन्दा तल हुने साथि हरु यता हाजिर हौत
Ok done back plz
Ok🎉👍️done
Dome🎉
Ok done❤❤❤❤
@@NandlalBhandari-w1pplz plz❤❤❤❤❤❤
भविस्यको नेपालको दृश्य पनि यहीँ हो । नेपाल 2050 भित्रमा चीन र अमेरिकाको कृडा स्थल बन्ने कुरामा दुईमत छैन ।
2030 Vitrai dosro siriya banxa nepal lekhera rakhnu
Yasto bela pani desh k hola vanera nasochne ani ek arka lai follow back dim vanne nepali khatey haru lai k vannu huncha
सिरियाको राजनीतिक इतिहासबारे समेत जानकारी समावेश गर्दा राम्रो हुन्थ्यो
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
राम्रो लाग्यो सर
Namaste 🙏 Biswa ghatana Team lai I love ❤️ This program wow
अब नेपालको नेतालाई यस्तै गर्नु पर्छ
ramro chha ❤️❤️👌👍️
टर्कीको सहयोगमा अमेरिकाको जित भएको हो।
यो विश्व घट्ना भन्ने च्यानेल मलाई ठिक लाग्न थाल्यो जैले यूरोप र अमेरिकाको गुणगाण गाउछ। आफ्नो देश भित्र के हुदैछ भन्ने चासो नै छैन यो भन्दा त टंक दहाल ले देशको बारे भ्रष्टाचार को बारेमा बोलेका हुन्छ्न।
Bishow ghatana vanda tanka dahal ko channel dherai ramro ani fact basis hunxa❤❤
रुस लाई हिप हिप हुर्ए ,रुस कहिलै हार्दैन
रसियाको घोडा चडेर असादले ६ लाख सर्बसाधरण मारेका थिए, १५% सिया मुस्लिम असाद सरकारले ८५% सुम्नी मुस्लिम माथी बरबर्तापूण दमन गरेका थिए,
Aba America le tesko double marxa ra millions barrel petroleum lutera lanxa, tesaile kohi kam chhaina bro!
@ खोई त दुबई, कतार, साउदी मा त मारेको छैन तेल पनि लगेको छैन तेल निकाल्ने लाने भनेको ग्लोबल टेन्डर मा जस्ले जित्छ उसले लान्छ नेपालले पनि तेल निकाल्न लान पाउछ, लगानी हुनु पर्यो टेन्डर बाट जित्नु पर्यो, भ्याकुता कुवा बाट बाहिर निस्केर कराउन के कुवा भित्र बसेर टरटर गरेको 'लालबुचक्कट'
@@binaymoktan8302होनि हाम्रो नेपाली हरु हावा बोल्ने धेरै 😀😀
येस्तो झमेला मा परि रहनु भन्दा एटम बम हान्दिनु खेल नै खत्तम 😂😂
Yakdam
Yes
तिमीनै होईन पुटिन झन सक्तिसालि बन्दै भन्ने ?
😂
Yo bishow ghatna ni hawa bolna thalyaxa ajkal
News protocal मा जे आयो त्यही भन्ने त हो यो मुलाले
अमेरिकी मुर्दावाद।।
10 din ma kabja garxu re ajha 😂
very nice information world news 👍️👍️👍️👍️🙏🙏🙏🙏🙏♥️♥️
अब रुस ले युक्रेन लाई आफ्नो नियन्त्रन राख्न जरुर छ किनकी पुटिन लाई युक्रेन मा अल्मल्यायो !
😂😂😂
राम्रो लागो ।
जसरी नेपालमा एमाले र काङ्ग्रेशको सत्ता र शक्ति सङ्ग सबै दलहरु निरीह बन्न बाध्य हुन्छन।त्यस्तै गरि बिस्वमा अमेरिकी शक्तिको अगाडि बाकी सन्सार निरीह र लुतुरे बन्छन।...अमेरिकी शक्ति सङ्ग पुटिनको केही लाग्दैन।
रुस लाई ठुलो बज्रपात पर्यो चाडै ठीक हुन्छ
अरुको देशको मात्र सुनेर दिक्क भैसकियो।
बस अब नेपालका केहि ठुला नामका मात्र नेताहरु भागेको सुन्न पाईन्छ होला।
Bishwo ghatana nai chanel ko name xa hunata deshko pani vanxa tara dherai bahirako nai hunxa
राम्रो ❤❤❤
Aba nepal ma pani yoi din auxa auxa brastra haru ko din❤jay RSP ganti lai jitauna parxa ❤
🙏🙏🙏
शान्ति शान्ति
Good bishop ghatana
🔔👍️❤❤
पहिले त राम्रो लाग्यो विश्व घट्ना न्युज अहिले खाली अमेरिका र युरोप को मात्र गुणगान हुन्छ बढी /
bishow ghatana le Tei western media ko news nepali ma translate garne ho ta ani..
नेपालको कुशासन ढाल्न कसले कसलाई साथ देला ? यो बिषय मा पनि एउटा भिडियो बनाउनु पर्यो ।
Jay putin 🙏 Jay gorakhnath baba 🙏🙏🙏🙏🙏
अब सिरिया इराक बन्छ जहाँ कहिले शान्त हुँदैन ।
पुटिनले छाडेका हुन्।
ramro khabar sunna ma aayo
लु समचारमा सुन्नै पाको थिएन बिस्वो घटनाले सुनायो खुशी लाग्यो
सिरिया अब यो युध्मा सक्ति हिन हुनेछ।जब सम्म सिरिया लाइ चारैतिर युध्मा फसाउने चालमा फसे।रुस पछि मात्र चिमा लाग्नेछ।
Finally ❤❤❤❤
हावा कुरा
All about american 😢😢😢😢And turkeys ...
अबनेपाल लाइपनितेस्तैबनाउदैछन ईन्डोपस्छिमाहरुले योसेरेलेर वलिले पर्चन्डेले देसलाइ खतमपारनसक्छन्
यो असद को सयोगी रुस र ईरान् ले किन आफ्नो मान्छे लादैन
Very good news. अब पालो नेपाल्को।
आणविक बम हान्न रुस ले जमिन खाली गरे।
सिरिया को जन्ताको खराब समय सुरु भयो।
केही पाउनको लागि गुमाउनु नि पर्छ्🙏
apa nepal ma yastoi garnu parxa kp laii
खासमा हत्या गर्न नचाहेर हो।बसर अल असद काम न काजको निस्किएर हो।
Harka Sampang jindabad❤🎉
Waiting
Great news
Yes
बसर अल असद ले जनता लाई बलिको बोको बनाएर देश छोडेर भागे अब नेपालका भ्रष्ट नेता हरु पनि नेपालीलाई त्यही अवस्था बनाउदैछ्न अब को केही बर्स पछि😮
❤❤❤❤❤
रोमानियाको बारे भिडियो बनाउनुस न।
अहिले यहाको निर्वाचन स्थगित गरिएको छ र हामी यहाँ बस्नेहरु अन्योलमा छौ।
Plane Crash Ko Video Banaunu hola sir ❤❤ Hjr ko Voice rw Presentation ramro lagxa ❤❤
❤❤
It's early to judgement what is right fact
Siriya sakiyo ab tara feri yesko satyanass ni hunx
❤❤❤😮
नेपालका भ्रष्ट,बिदेशीका गुलामी गर्ने नेताहरुले सिक्नुपर्ने कुरा म
पुटिन ले अरू इरान,युक्रेन पनि गुमाउछन यो समयमा अमेरिकी गठवन्धन धेरै
बलियो छ।
Ukrain putin ko ho ra sochay ra bolnu
BRICS पनि विस्तारै बलियो बन्दै गएको छ ।
उताको चालबाजी पनि केही समयमा देखा पर्नेछ ।
Wait till the time.
Hence! Proved that America sab ki baap है 😂😂
विश्व लाई अशान्ति फैलाउने भनेको अमेरिका नै हो
उसैले राज गर्ने हो बुडाखाडाहरु सोचबुद्दिले आफनो देसको लागि पैसा कमाउछन लडाइँ बाट र देसको अर्थतन्त्र बडाउने काम गर्छ यति नगरे भता पाउन मुस्किल हुन्छ ।
सिरियाका राष्ट्रपति भागेका छैनन। यो हल्लह मात्रै हो।
मलाई बिस्वास लाग्दैन सिरिया आतंक कारी हरुले कब्जा गर्यो भनेर अहिले सम्म पुटिन हार्न जानेको छैन त्यो पनि समान्य सक्त्ती बिद्रोही सङ्ग 😊 हेस्को नतिजा आउनै बाकी छ नेटो र अमेरिका सङ्ग एक्लै लडि रहेको पुटिन एस्तो सामान्या शक्ति सङ्ग पछि हटेको होर मलाई पत्यार लागेन😮😂
😂😂😂😂😂
YO SABAI SRI LANKA RA BANGALADESH BATA motivations BHAYEKA HUN
I m watching
भने पछि अमेरिकाको कट्टर दुस्मन रुस अनि उत्तर कोरिया संग डराउँछ भन्ने खबर छ कुरो के हो ?
सिरिया बन्छ अब
कोहि पनी रानितीज्ञहरु सत्ताको मोहमा तानासाह वनिरहने हो भने त्यस्को बिनास अवस्य छ र अव नेपालको पालो - शे. बा. देउवा र के. पी. ओली को दिन गन्ति शुरु भएको अस्था हो….।।
Good
K ko waiting ho 😮
जो सुकैले जे भने पनि रुस पनि अमेरिका भन्दा कम सक्दैन र रुस मात्र हो अमेरिका संग लड्न आट गर्ने 🎉🎉❤❤😂😂😅😅
Next libiya in the world
कसको जित र कसको हार त्यो त भबिष्यले देखाउॅछ अहिले फैसला गरिहाल्ने तिमी कहाको दुइपैसे न्यायधिस हो? रसियाले युरोप सिङगो नेटो र अमेरिकालाइ कसरी ट्रयापमा पारेर पुन आर्थिक र सामरिक सक्ति हासील गरेको छ त्यो राम्रो सॅग घोत्लिएर अध्ययन गर। हावामा फगत बकवाश गर्छ।
😂😂😂😂हावा विश्लेषण 😅😅😅
😢😢
😢😢😢😢
सिरियाको घटनाले रसियाको पकड विश्वमा गुम्दै गएको पुष्टि हुन्छ ।
एक कदम पछाडि
दुई कदम अगाडी
Let's see what happens next.
It may be strategic planning.
अमेरिकी हरु जसरि पनि आफ्नो दबदबा बिश्वमा बनाउन खोज्दै छ ।
के गर्नु हामी ले सकेनै न बुद्धि छ हामी संग न पैसा नै
Now, Syria will be Afghanistan or Iraq