Chin jindabad vandai janah vayo nepali ko jindagi pani 😂chin la Nepal mah international airport banayera fasai sakako Tha xaina . Aru keke hudai cha 😅chin jindabad vandai basah
@@KailashBudhathoki-ys6gm tah gada lai pulic mah comment garchas vanah. Aru ko pani comments aucha bujis .Tah mula lai aru lah reply garda risau chas vanah Kinah comment garchas. China ko jhola😂China ko jhola😝
हल्ला नगरौ सक्ने भए उ बेला नै सबलैई सक्थ्य😂अमेरिकी ले हाने हान्यो भनेर रुन्छ अनि हानेन हान्न सकेन भनेर रुन्छ र भिसा सहज गर्दिने हो भने रुस चीन उत्तर कोरिया र इरानको धेरै मान्छे अमेरिकी तिरै कुलेलाम ठोक्छ😂
जङ्गली मानव र आधुनिक मानवमा खासै फरक छँदैछैन हतियारको होडबाजिले सर्वसाधारण मानवहरूको स्वतन्त्र पूर्वक बाँच्न पाउने मानव अधिकारको आखिर हनन हुने नै हो क्यारे!त्यसैले युद्धको अन्य हुनैपर्छ ।
मलाइत चिनियाँ टेक्नोलोजि को बिस्वास लाग्दैन।अहिलेसम्म चिनले रिभर्स इन्जिनियरिङ टेक्नोलोजी अर्थात अरुको नक्कल गरेर काम चलाइरहेको छ।अमेरिका युरोप जापान को जस्तो आफ्नै भरपर्दो टेक्नोलोजी को अहिलेसम्म अभाव छ।चिन भन्दा अमेरिका बौद्धिक प्राविधिक धार्मिक आर्थिक र गठबन्धन सबै कुरामा चाइना भन्दा अगाडी देखिन्छ।यसैले अमेरिका सङ्ग युद्ध गर्नु भन्दा यो समयमा भविस्य को लागि शक्ति सञ्चय गर्दा राम्रो देखिन्छ।
Sana sana desh Lai jogauna bhenera america aagadi badheko xa tra china le sano desh Lai kabja garnu bheneko Bharat le Nepal Lai kabja garnu jastai ho tesai le america aafno sawartha ka lagi sahayog garna Aaye Pani sano desh Lai suraxa garnuparxa .tesai le usa is best
yo channel ma yuddha hune bahek arko k hi aaundaian kahile rusia ra ukraine ko yudha huna lageko chha bhanya chha, kahile israel iran ko yuddha huna lageko kahile third world war ?
ताईवानको लागी चिनलो अमेररिका संग लड्न धेरै कसरत गर्नै पर्दैन, कारण सात समुद्र पारबाट युद्द लड्नु असम्भव किनकी आफु बराबरको शक्ती अर्को ताईवानको लागी सती जन्छ र अमेरिका ? चाइना संग यद्द गर्दा धेरै गुमाउनु पर्छ अमरिकाले
अमेरिकी ले होइन चीन र ताइवानले चाहिँ गुमाउछ। अमेरिकी गुआम सैन्य बेस चिन र ताइवानको छेउ मै छ।सयौं आणबिक बम बोकेको पनडुब्बी चिनकै वरिपरि घुमिराछ, सयौं फाइटर प्लेन र आणविक बम बोकेर युद्दपोत साउथ चाइना सि मै घुमिराछ अनि जापान कोरियामा के कब लिएर दोस्रो बिश्वयुद्द पछि बसिराछ सबैलाइओ थाहा छ।अमेरिकी लाई हान्न अमेरिकी भुमिमै हजारौ किलोमीटर पुग्नु पर्छ तर चिनलाई वा कुनै देशलाई हान्न सन्सार भरी रहेको ८०० भन्दा धेरै सैन्री बेस देखि सजिलै हान्न सक्छ। अर्को कुरा सेनाको होइन प्रबिधी र ठुला बम को लडाई हुन्छ। चिनमा करोड करोड जनसंख्या भएका धेरै सहर छन पुर्बी भागमा अनि ब्यापारिक बन्दरगाह र शहर पनि त्यतै छ जसले गर्दा त्यो ठाउमा लडाई भो भने चिनको करडौआनिस र खरबौ डलरको व्यापार नस्ट हुन्छ जुन चिनले चाहदैन एउटा ताइवान को लागि।चिनको मेरुदण्ड बनेको व्यापार हो जुन नभए उसको १४० करोड जनसंख्या को के हुन्छ अवस्था?त्यसैले उसग एउटै बिकल्प छ ताइवानको जनता आफै चिन सग मिल्न चाहनु जुन हाल असम्भव छ।
@@mausamirai5946 त्यो त हो त्यस माथी अमेरिकी मिसाइल त आलु बम हो चिनको केही गर्नै नसक्ने😂🤣 चिनियाहरुको पड्किन्छ पड्किन्न थाहा भएन तर अमेरिकीहरुले त पड्काराछ देखेकै होला 😂 लाखौ सेना इराक अफगानिस्तान मा लगेर बर्सौ लडाई गर्दा करिब करिब दुई तीन हजार सैनिक मारिए तर रुसको त सिमामा नै आक्रमण गर्न जादा लाखौ सैनिक मारिए एउटा उदाहरण ।चिनको नि त्यस्तै हो र लडाई हुँदै हुदैन र भैहाल्यो भने अमेरिकी को तुलनामा चिनियाहरु ध्वस्तै हुन्छ।
अमेरिक भन्ने देश विश्व नक्साबाट हटाइओस्। भुइचालो पनि हेरियो, नाका बन्दी पनि हेरियो, कोरोना पनि हेरियो, अब विश्व युद्ध हेर्न बाकी छ। अब अर्को जुनी सम्ममा जन्मिँदासम्म पृथ्वी ध्वस्त पारी हाल्छन्, जन्मेको यही एक जुनीमा विश्व युद्ध हेर्नु पर्ला भन्ने सोचेको छु।
यस्ता नयाँ नयाँ प्रबिधिको बारेमा नेपाली भाषामा समेत जान्न, सुन्ने मौका दिनु भएकोमा यश च्यानल लाई धन्यवाद दिन चाहान्छु ।
Q
अर्को जुनी सम्म मा जन्मिँदा सम्म पृथ्वी ध्वस्त पारी हाल्छन् जन्मेको यही एक जुनीमा विश्व युद्ध हेर्नु पर्ला सोचेको छु अब।।
😂
Hunxa hjr 😂
America vanne desh nai world map bata out garnu parxa
😂
😂😂😂
सपना जस्तै जीवन हो, क्षणभरको रोदन हो। हाँसोले रंगिने पल, माया साँच्ने यो मन हो।
Harka Sampang jindabad❤🎉
जिन्दावाद जिन्दावाद साथी 😂😂😂
@ Tq😎😳
Mude bhoteharu bhotekai support garirachhan. Fuck your guu minds.
Hahaha😂
😂😂
👉️ चिन जिन्दावाद 👉️❤️❤️🙏🙏🙏🙏
Chin jindabad vandai janah vayo nepali ko jindagi pani 😂chin la Nepal mah international airport banayera fasai sakako Tha xaina . Aru keke hudai cha 😅chin jindabad vandai basah
@hamrochannel8313 त भाते लाई के मतलब म जेसुकै comment गरौं त जान्ने भएर मेरो comment मा आउनु पर्छ 😡😡
दिमागमा गु भरिएपछी को नतिजा 😂
@@KailashBudhathoki-ys6gm tah gada lai pulic mah comment garchas vanah. Aru ko pani comments aucha bujis .Tah mula lai aru lah reply garda risau chas vanah Kinah comment garchas. China ko jhola😂China ko jhola😝
मानव अस्तित्वका लागि सबैभन्दा नराम्रो र दुखदायी कुरा हो युद्ध ।
चाहे जेसुकैबाट युद्ध होस् मर्ने भनेको त मान्छे नै हुन्। र माग्ने भनेको मान्छे नै हो।
अति जानकारी मुलक समाचारको लागि धन्यवाद !!!
राम्रो लागो ।
हाम्रो छिमेकी कहाँबाट कहाँसम्म पुगेको छ हाम्रो नेपालमा काे प्रधानमन्त्री हुने काे मन्त्री हुने कसकाे सरकार बन्ने मा नै बितेको छ
अमेरिका र भारत जस्तो मुलुक सन्सारमा रहिन्जेल नेपालले कहिले प्रगती ग्रने सक्दैन
Nice information ❤❤🎉
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
राम्रोछ धन्यबाद
साएद चीन रुश उत्तर कोरिया नभएको भए अमेरिकको दादागिरी एसियामा पोईली बडि सक्थ्यो इन्डिया त गुले भै गो
हल्ला नगरौ सक्ने भए उ बेला नै सबलैई सक्थ्य😂अमेरिकी ले हाने हान्यो भनेर रुन्छ अनि हानेन हान्न सकेन भनेर रुन्छ र भिसा सहज गर्दिने हो भने रुस चीन उत्तर कोरिया र इरानको धेरै मान्छे अमेरिकी तिरै कुलेलाम ठोक्छ😂
इन्डिया 😂😂😂
Haha sahi ho
India ta gule vaigo 😀
सत्यको पक्षमा लड्नुलाई कहिल्यै पनि दादागिरी भनिदैन है हजुर अलिकती भएको दिमागलाई राम्रो संग प्रयोग गरौ ल ।
Dherai ramro laago😮😮
अमेरिकीमा बनेको ड्रोनको सामान चिनीयाबाटै आयात हुन्छ।
कसरी थाहा भयाे तपाईं लाई 😂😂😂😂
😂😂😂😂 r u comedian
नेपाले चै के गरिराकाे छ कालापानि लिपुलेप भारतले कब्जा गरिसक्याे त
very nice good country china supper great job in the world 🇨🇳🇳🇵👍️👍️👍️👍️👍️👍️🌍️🙏🙏🙏🙏🙏🙏🙏
युद्ध नभएको राम्रो भैहाल्यो भने जसले जति उफ्रेपनी अमेरिकालाई कसैले सक्दैन।
नेपालको पुतिमुखे सरकारले ढाल तरबार घुयेत्रोले लडाइँ गर्छन😂😂
एक पटक बिश्व युद्ध हेर्नु पाउ
😂
Kindly Upload 2 videos every day
Ma sabai episode herthe Aba yo program herna pani paisa turnu parne rahexa hai. Well done
सलहको याद आयो।
जङ्गली मानव र आधुनिक मानवमा खासै फरक छँदैछैन हतियारको होडबाजिले सर्वसाधारण मानवहरूको स्वतन्त्र पूर्वक बाँच्न पाउने मानव अधिकारको आखिर हनन हुने नै हो क्यारे!त्यसैले युद्धको अन्य हुनैपर्छ ।
good news❤❤❤
Nice ❤❤❤❤🎉 सबै मिलाै राम्रो गरि अघि बढाैं
🎉Ok done🎉 backpls🎉🎉
ok❤👍️
Ok
Done❤❤❤
Ok don
बलराम जि , आज को मजा आयन
यहि हाे प्रविधिकाे विकास अनि विनास
चिन ले ताइवान गाभनु सैन्य आबस्यक पर्दैन।
Star wars begun.....
मलाइत चिनियाँ टेक्नोलोजि को बिस्वास
लाग्दैन।अहिलेसम्म चिनले रिभर्स इन्जिनियरिङ टेक्नोलोजी अर्थात अरुको नक्कल गरेर काम चलाइरहेको छ।अमेरिका युरोप जापान को जस्तो आफ्नै
भरपर्दो टेक्नोलोजी को अहिलेसम्म अभाव छ।चिन भन्दा अमेरिका बौद्धिक प्राविधिक धार्मिक
आर्थिक र गठबन्धन सबै
कुरामा चाइना भन्दा अगाडी देखिन्छ।यसैले अमेरिका सङ्ग युद्ध गर्नु भन्दा यो समयमा भविस्य को लागि शक्ति सञ्चय गर्दा राम्रो देखिन्छ।
Nalage k vota usaele harek kurama raj gariraxa
Sana sana desh Lai jogauna bhenera america aagadi badheko xa tra china le sano desh Lai kabja garnu bheneko Bharat le Nepal Lai kabja garnu jastai ho tesai le america aafno sawartha ka lagi sahayog garna Aaye Pani sano desh Lai suraxa garnuparxa .tesai le usa is best
very interesting information .
China la khaxa usa lai
Yr bhai mero dimakh Karab nagarrta, Taiwan bata saman magaundai xu 😢😢😢
👍
sure bhayai huchha
Jaba china ra america war suru hunxa yo drone , gun, sano tino weapon ko kam nai hunna...direct parmanu bomb ko hamala hunxa
🇨🇳❤️🇳🇵
हाम्रो एसिया काे महाशक्तिशाली देश चीन रुस💝💝
अमेरिका😂😂😂😂
Usa sanga sakdaina ho kasaile yo junima
yo channel ma yuddha hune bahek arko k hi aaundaian kahile rusia ra ukraine ko yudha huna lageko chha bhanya chha, kahile israel iran ko yuddha huna lageko kahile third world war ?
Good
एक पटक बिश्व युद्ध हेर्ने ठूलो धोको जसको लागि डोनाल्ड ट्र्म्प र पुटिन लाई नेपाल बाट टुनामुना लगाउन सक्ने झाक्री को ब्यबस्था गरौं
😂
टाउकोमा गिदीको सट्टा पक्का गोबर रहेछ😁
अर्को जुनी लिन्छु भने त्यस्तो विश्वास छ है 😂😂😂
एकबार हेरुम्म नत भन्ने म
हावा खबर
"तँपाईलाई आजको श्रृङखला कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला" भन्नु भएको रहेछ। मलाई चाँहि आजको श्रृङखला कम र उछ्रीङखला ज्यादा जस्तो लाग्यो।
wold super star in china
😊
Lader mare hunx sabai
❤❤❤❤
ताईवानको लागी चिनलो अमेररिका संग लड्न धेरै कसरत गर्नै पर्दैन, कारण सात समुद्र पारबाट युद्द लड्नु असम्भव किनकी आफु बराबरको शक्ती अर्को ताईवानको लागी सती जन्छ र अमेरिका ? चाइना संग यद्द गर्दा धेरै गुमाउनु पर्छ अमरिकाले
अमेरिकी ले होइन चीन र ताइवानले चाहिँ गुमाउछ। अमेरिकी गुआम सैन्य बेस चिन र ताइवानको छेउ मै छ।सयौं आणबिक बम बोकेको पनडुब्बी चिनकै वरिपरि घुमिराछ, सयौं फाइटर प्लेन र आणविक बम बोकेर युद्दपोत साउथ चाइना सि मै घुमिराछ अनि जापान कोरियामा के कब लिएर दोस्रो बिश्वयुद्द पछि बसिराछ सबैलाइओ थाहा छ।अमेरिकी लाई हान्न अमेरिकी भुमिमै हजारौ किलोमीटर पुग्नु पर्छ तर चिनलाई वा कुनै देशलाई हान्न सन्सार भरी रहेको ८०० भन्दा धेरै सैन्री बेस देखि सजिलै हान्न सक्छ। अर्को कुरा सेनाको होइन प्रबिधी र ठुला बम को लडाई हुन्छ। चिनमा करोड करोड जनसंख्या भएका धेरै सहर छन पुर्बी भागमा अनि ब्यापारिक बन्दरगाह र शहर पनि त्यतै छ जसले गर्दा त्यो ठाउमा लडाई भो भने चिनको करडौआनिस र खरबौ डलरको व्यापार नस्ट हुन्छ जुन चिनले चाहदैन एउटा ताइवान को लागि।चिनको मेरुदण्ड बनेको व्यापार हो जुन नभए उसको १४० करोड जनसंख्या को के हुन्छ अवस्था?त्यसैले उसग एउटै बिकल्प छ ताइवानको जनता आफै चिन सग मिल्न चाहनु जुन हाल असम्भव छ।
Yes sahiho
@@BimalManShrestha1986teu guaam laita ek jhatkama tahas nahas hunxa chinko misaile le
वरिपरि नै छ त अमेरिक कि कुन कुना मा हो तपाईं 😂
@@mausamirai5946 त्यो त हो त्यस माथी अमेरिकी मिसाइल त आलु बम हो चिनको केही गर्नै नसक्ने😂🤣 चिनियाहरुको पड्किन्छ पड्किन्न थाहा भएन तर अमेरिकीहरुले त पड्काराछ देखेकै होला 😂 लाखौ सेना इराक अफगानिस्तान मा लगेर बर्सौ लडाई गर्दा करिब करिब दुई तीन हजार सैनिक मारिए तर रुसको त सिमामा नै आक्रमण गर्न जादा लाखौ सैनिक मारिए एउटा उदाहरण ।चिनको नि त्यस्तै हो र लडाई हुँदै हुदैन र भैहाल्यो भने अमेरिकी को तुलनामा चिनियाहरु ध्वस्तै हुन्छ।
❤❤❤❤❤ Support hai❤❤❤
चाईना > भीयतनाम, अफगानिस्तान, इराक, लीबिया हैन भन्ने पनी अमेरिकनलाई थाहा होला 😅
होर 😂
Goodch
usa 🇺🇸 jindabad
Good china
नेपाल मा चाहिँ आयुस ऐलिजा र सपोटर हरु महा युद्धमा हुमिदै
Yes
❤
यो सब अमेरिकाको चिनलाइ युद्धमा होम्न लगाउने अमेरिकी चाल हो।
Nepali hacker ko video banaunu paryo sir
🇳🇵🇳🇵🇳🇵🇨🇳🇨🇳🇨🇳
NPL lover follow ussss ❤❤❤
😮
We not cry What china doing we are proud Americans God is with us no one against us
Its impossible 😅
china ❤
पश्चिमाको गोटी मिडिया
Khoi america china yudha hunx vaneko 7 8 sal vo 7 8 sal vitra ma ra mero budi hajar patak vanda dherai ladai garisakiyo katha matra vo yo chai
हो हो भुइचालो पनि हेरियो नाका बन्दी पनि हेरियो कोरोना पनि हेरियो अब विश्व युद्ध हेर्न बाकी छ 😂😂
❤❤😊
अमेरिका ले विश्व मा खेलाडी हूँ भन्छ यता चीन र रुस पनि कप्तानीमा छन् भने भारत उपकप्तान हुन खोज्दैछ।
China win❤❤
StopWAR Earth's not your father property.
Do not think america easy
America le kaele direct laddaina herdai janu america srif hatiyar matra dinxa
हो हो भुइचालो पनि हेरियो नाका बन्दी पनि हेरियो कोरोना पनि हेरियो अब विश्व युद्ध हेर्न बाकी छ 😂😂
यता नेपाली सेना अझैसम्म पनि माअाैवादीले छाेडेका पुराना पुराना भरुवा शैलीका बन्दुक बाेकि हिड्छन🤔
Hello
russia ukrean yuddha k vairaxa aajavoli
अमेरिक भन्ने देश विश्व नक्साबाट हटाइओस्। भुइचालो पनि हेरियो, नाका बन्दी पनि हेरियो, कोरोना पनि हेरियो, अब विश्व युद्ध हेर्न बाकी छ। अब अर्को जुनी सम्ममा जन्मिँदासम्म पृथ्वी ध्वस्त पारी हाल्छन्, जन्मेको यही एक जुनीमा विश्व युद्ध हेर्नु पर्ला भन्ने सोचेको छु।
येता चलेन होउ
3rd world war bhayo bhane nepali ta bhokmari lagerai sakinxa hola
हो हो भुइचालो पनि हेरियो नाका बन्दी पनि हेरियो कोरोना पनि हेरियो अब विश्व युद्ध हेर्न बाकी छ 😂😂
China ✊✊✊✊✊✊✊✊america erop👎👎👎👎👎👎
1k vanda kaam sathi haru aata aaunus milera jau❤❤
Ok🎉done 👍️🇳🇵सबै मिलि अघि बढाैं
Ahile world war vyana vne Iran,Rassia le taha lauxa America lai
America have useless soldiers ever😂
हो हो भुइचालो पनि हेरियो नाका बन्दी पनि हेरियो कोरोना पनि हेरियो अब विश्व युद्ध हेर्न बाकी छ 😂😂
Timro amecikale thamnu paryo ni saknu paryo ni tyo pani chaina sanga udha ladna amerika kangal vai skyo
Katti guff dinxau daju drone war hudoina ni vayo vani sedoi nuclear war hunxa tapai ni jhutt ramro sanga post grni😂
हो हो भुइचालो पनि हेरियो नाका बन्दी पनि हेरियो कोरोना पनि हेरियो अब विश्व युद्ध हेर्न बाकी छ 😂😂
@@Ajaytamang29 Putin sakdoina kasaile 🔥
fake news halxaa
Hawa news
Good
❤❤❤❤❤
Good information🎉
Good