शक्ति भक्ति मुक्ती र सिद्धी सबै दिन सक्छु Goraksha Pith Bishwa Kalyankari Baba म नै गोरक्ष अवतार हुँ
HTML-код
- Опубликовано: 16 окт 2024
- #GorakshaPithBishwaKalyankariBaba #ThankotBaba #TheSecretsOfLifeEp111 #SwadharmaTV
Guest : Goraksha Pith Bishwa Kalyankari Baba
Camera, Edit, Thumbnail Design, DOP, Produced & Hosted by Suvas Agam
Location : Nag Dhunga, Kathmandu.
-----------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
-----------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
9849844777
------------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya -Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-------------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandr...
अहंकारको पराकाष्ठा !
ॐ भाेले नाथ की जय🌷🌷🌷🙏🙏🙏 गुरु भाब शक्ति ज्ञान की जय 💕💕👍️👍️👌👌
सत सत प्रणाम! असाध्यै कठिन तर सुन्देरतम कार्य ! सुभाष जी लाइ धेरै धेरै साधु वाद!!!
😅😮😢🎉😂 no
😂v
😊😮.🎉rwupjfc❤
खुसि लाग्यो।ॐ नम शिवाय
Jay baba guru gorak nath charan koti koti pranam
गोरक्षपीठ विश्व कल्याणकारी बाबा 🙏🙏🙏
सेताे भनेकाे सफा हाे गुरूकाे कुरालाई म समरथन गरछु।।निरनकारी अातमा अन्नत अजम्बर
Jay guru namsakar
मुक्ति आफ्नो कर्मले पाउने कुरा र सिद्धि पनि ...सबै कुरा आफैमा भर पर्छ ,,आफुमा मुक्ति र सिद्धि पाउने कर्म छैन भने कसैले पनि खी गर्न सक्दैन ,,बुद्ध दर्सन ,,
अहम् ब्रह्मास्मि | सबै जीव भित्र बस्ने ब्रह्म्म लाइ नमन |
Naskar guru ji Aj dherai gyan payo dherai dhanya bad
1oo.Good
Jai Shambhu Jai Jai Shambhu
यो मोडेलको बिदेसीले लादेको गणतन्त्र रहिन्जेल बिदेशीले यस्तै येस्तै MCC जस्तै घातक कुरा थोपरी रहन्छन जनतालाई सधै Tension दिईराख्छ ! त्यसैले यो mcc मा झै बिदेशी पोस्ने, र नारायणहिटि दर्बार कब्जा गर्ने माफीयाको लागि यो सङ्हीयता र गणतन्त्र ठिक होला तर जनता र देशको लागि यस्ले आउने दिनमा कदापी राम्रो परिणाम दिने कुनै सन्केत र छाटकाट देखिदैन!
फेसबुकमा बौद्द, किरात, बोन सनातन धर्म सस्कृतीका अध्यता
Mohan Lama Rumba लाई Add गरौ !
साधु गुरुजि हजुर काे लरसन पाइयाे गुरु जि धने बात
Iam really happy from yr kind and honestly saying . M hajur ko sabda ma parbhait bhya sayad kunai janma ma garako dharma la hola sodharma tv show sanga Milan bhyako hola Jay mata ke jay sambhu jay sarbasowar god bless you guru satta ko bjaya hos
Pranam pranam
Om
Jay shree Gorakhnath baba hami sabaijana ko rakchhya garun aateko puraun
Malae uha ko yakdam sunnu man thiyo which is so unexpected thank u subash jee hazur lae sadhu sadhu ....aba dekhi ta yauta subject ma detail describe garnu ra bhanna lagaya derae ramro hune thiyo
Jai Shree Krishna
यो मोडेलको बिदेसीले लादेको गणतन्त्र रहिन्जेल बिदेशीले यस्तै येस्तै MCC जस्तै घातक कुरा थोपरी रहन्छन जनतालाई सधै Tension दिईराख्छ ! त्यसैले यो mcc मा झै बिदेशी पोस्ने, र नारायणहिटि दर्बार कब्जा गर्ने माफीयाको लागि यो सङ्हीयता र गणतन्त्र ठिक होला तर जनता र देशको लागि यस्ले आउने दिनमा कदापी राम्रो परिणाम दिने कुनै सन्केत र छाटकाट देखिदैन!
फेसबुकमा बौद्द, किरात, बोन सनातन धर्म सस्कृतीका अध्यता
Mohan Lama Rumba लाई Add गरौ !
@@grpnepal hi
Balla sahi prasna garne reporter bhetiyo
Liked the way u questioned
Well done
Thank you so much Jung Bahadur Sir.
जय शिवशंकर ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
सुवास जीअती सुनदर काम हजुर को
Gurudev naman🙏🙏
Guru g lai bandana hjur ko pragati hos 🙏🙏shanti phailiyos
जय श्रीराम।
तर हात गोडामा लगाइरहनु राम्रो भएन।९०% हिन्दु छन् नेपालमा। गुरूप्रति श्रद्धा छ। यहाँ धेरै पन्थ छन्।तर गुरूमा अध्ययनका कमि रहेछ। कालीले वली खान्नन्।महादेवले दृष्टि दिनुहोस्।
Jay hos.
यो मोडेलको बिदेसीले लादेको गणतन्त्र रहिन्जेल बिदेशीले यस्तै येस्तै MCC जस्तै घातक कुरा थोपरी रहन्छन जनतालाई सधै Tension दिईराख्छ ! त्यसैले यो mcc मा झै बिदेशी पोस्ने, र नारायणहिटि दर्बार कब्जा गर्ने माफीयाको लागि यो सङ्हीयता र गणतन्त्र ठिक होला तर जनता र देशको लागि यस्ले आउने दिनमा कदापी राम्रो परिणाम दिने कुनै सन्केत र छाटकाट देखिदैन!
फेसबुकमा बौद्द, किरात, बोन सनातन धर्म सस्कृतीका अध्यता
Mohan Lama Rumba लाई Add गरौ !
मान्छे भगवन बन्ने भय यस सन्सारको संकटबाट किन पार गराउदैनन ् ढाेगि न बनेर नै भगवनको सानित्यता पाउन सकिन्छ ।ढाेगि बनेर होइन ।श्री कृष्ण कन्हयैया लालकी जय 🙏
ॐ नमो शिवाय्🌺❤️😊🙏
Yo baba ma aham dherai x
Baba gorakhanathki jai.
जय गुरुदेव
Om jay baba pashupatinaath 🙏🌼
Jai baba🙏
Jaya guru dev.
Om Namah Shivaya 🙏🙏🙏🌹🌹🌹
एस्तो शक्ती भएको बाबा लाई देशमा एस्तो बिकृति (बलात्कार, भ्रष्ट तत्व, रास्ट्र लूटने) लाई दण्ड दीएर आत्मनिर्भर, सुन्दर शान्त, विशाल देश असल समाज बनाऊन सकनु भयों भने, सही बाबा हो, अन्यथा अहम् ‘
पाखण्ड,
अहङ्कारी, मापाई, ढोंग, ज्ञान शिवाय सबै छ
यस्तो पाखण्ड फैलाउने भिडियो नहल्नुस प्रबु जी
Channel prastota sir lai namaskar. Hjr mero ghar maa ykdm tunamuna gariyeko x ani pret atmamasan harule ykdm dukha kasta deko x lamo samaye dekhi so ma jokhana herayer yo sabai hatauna chahanxu. Prastota sir k uha guru ko ma jada ysko samadhan milxa hola ta ki kura matra ho. Dherai ko comments padda ani uhako interview herda tetti chitta bujhena so hjr lai sodheko baru hjr nai atti humble ra s8mple peaceful lagyo.reply pauna hai sir.
Sir malai facebook.com/suvasagamofficial mero facebook ma add garnu hola uta kura garaula hai.
Good program 👍 👏 👌 dhannebad 🙏
यो मोडेलको बिदेसीले लादेको गणतन्त्र रहिन्जेल बिदेशीले यस्तै येस्तै MCC जस्तै घातक कुरा थोपरी रहन्छन जनतालाई सधै Tension दिईराख्छ ! त्यसैले यो mcc मा झै बिदेशी पोस्ने, र नारायणहिटि दर्बार कब्जा गर्ने माफीयाको लागि यो सङ्हीयता र गणतन्त्र ठिक होला तर जनता र देशको लागि यस्ले आउने दिनमा कदापी राम्रो परिणाम दिने कुनै सन्केत र छाटकाट देखिदैन!
फेसबुकमा बौद्द, किरात, बोन सनातन धर्म सस्कृतीका अध्यता
Mohan Lama Rumba लाई Add गरौ !
Koti koti parnom baba 🙏
Nice video
🕉Namah shivaya 🙏
Gorakhnaath baba ko jay jay hos🙏
HARI om narayen narayen narayen
यो ढोंगी बाबा मा भन्दा प्रश्नकर्ता मा धेरै ज्ञान छ ,
जयशम्भाे हरहर महादेव ।
हरिॐ
Sat sat pranam guru!!!!
Jay guru darsan
जय बाबा
Sahi vannu vo guru ji
Dharma vanunai aatma
Biswash manapta hun
ध्यान तप जप बाट पाइने सान्त नरम सालीन मिठास पन आउछ बक्त कलामा मैले त interview लीने बाट पो पाए😅
भरियको गाग्रो अटल, स्थिर रहन्छ,..... भरिन धेरै बाँकी छ जस्तो लाग्यो॥
हजुरले भनेकाे साेच चाहिँ मिल्याे भरिन बांकि नै छन ।
कस्ता कस्ता नमुना पनी हुदारहेछन् । म स्वयं गोरक्ष हो रे 😀😀😀😀😀 मान्छे कहीले गोरक्ष हुन सक्तैन ।यो यसको अहम्कार हो । धादीङ्ममा जन्मेको मान्छे त चतुर हुन्छन् तर सीद्द त हुनै सक्तैन । मानबको रक्षा गर्नुपर्छ रे अनी यो फटाहा चाही को हो त ? यो चाही आकाशबाट खसेको रहेछ । यस्ता जोगीहरु कती घमण्डी हुन्छन् भन्ने कुरा मलाइ थाहा छ ।
Sahi ho
शिबगोरक्ष भन्छन तर स्वयम गोरखनाथलाई गाली गर्छन यिनले अनि तल थानकोट बस्दा कुटेर लखटेछन अनि माथि आयेर बसेको बुडो
Guru ko darshan garna auna maan lagyo hau
ॐ 🙏🙏🙏
यो मोडेलको बिदेसीले लादेको गणतन्त्र रहिन्जेल बिदेशीले यस्तै येस्तै MCC जस्तै घातक कुरा थोपरी रहन्छन जनतालाई सधै Tension दिईराख्छ ! त्यसैले यो mcc मा झै बिदेशी पोस्ने, र नारायणहिटि दर्बार कब्जा गर्ने माफीयाको लागि यो सङ्हीयता र गणतन्त्र ठिक होला तर जनता र देशको लागि यस्ले आउने दिनमा कदापी राम्रो परिणाम दिने कुनै सन्केत र छाटकाट देखिदैन!
फेसबुकमा बौद्द, किरात, बोन सनातन धर्म सस्कृतीका अध्यता
Mohan Lama Rumba लाई Add गरौ !
Jai Shri ram
नेपाल लाई mcc बात मुक्ती दिनोस माहात मा जी नमस्कार प्रणाम
😊😊😊
Jay guru dev🙏🙏🙏👌👌👌❤❤❤
Jaya bholay Nath
गुरु गोरखनाथको अपमान भयो । यस्तो मान्छेको अन्तर्वार्ताले समाजलाई दिग्भ्रमित बनाउँछ ।
ॐ नम शिवाय!!
हिन्दू बैदीक धर्म भन्नू भयो जय होश गूरु
Jaya gorakh math. Baba
Jai hos mangal hos hami sabai ko 🙏🏻
ॐ नमः शिवाय🌼🌼🌼🌼🌼
Brahma baba🙏🏾
Jay sambhu
आज भन्दा 3 बर्श अघि म पनि पुगेको थे यो बुडाको मा हेर्दा चै गोरखनाथ बाबा जस्तै तर बुडा राती राती सपनामा छल्न आउछ मलाई मान भनेर अनि शिबलाई नै गाली गर्ने ,म नै ठूलो भन्छ घमण्ड छ यिनमा धेरै
जय शीवसम्भो
धर्ममा राजनिती गर्नु अपराध हो तर प्राचीन सभ्यताको बिकास सङ्गै प्रदेश प्रदेश विचको अनेक जात र धर्मको आधारमा बहुसंख्यक भावनाको कदर गर्ने समाजको मागको आधारमा धर्म र सस्कृतिको राज्यले मान्यता राखेको हुदा अल्पसन्ख्यकले बहुसंख्यक लाई अन्याय गर्नुपनी अपराध होइनर?तर शिव एक रुप अनेक हुन्छ तेसैले अल्पसंख्यक र बहुसंख्यकको जन्मकर्ता र पालन कर्ताको भुमिकाको कदर गर्नै पर्दछ।
मानिस आफूलाई आफैले नै भगवान भन्नेलाई के नाम ले चिनिन्छ भननूँ त ????
१.शैतान
२. भगवान
Sat sat Koti koti parnom baba 🙏❤️🙏🙏🙏❤️❤️
How can be he Goraksha.
Baba gorakhnath ji ko jay hus🇳🇵😻🙏
Question Kata Uttar Kata
?
सबै हावा कुरा।
Waha lai kaha bhetincha hola?
🙏🙏🙏🙏🙏🙏🙏🙏
om nama sivay...... jay gorakhnsth......
Om namah shivaya 🙏🙏
हर हर हर माहादेव जय भोले बाबा 🙏🙏
यो मोडेलको बिदेसीले लादेको गणतन्त्र रहिन्जेल बिदेशीले यस्तै येस्तै MCC जस्तै घातक कुरा थोपरी रहन्छन जनतालाई सधै Tension दिईराख्छ ! त्यसैले यो mcc मा झै बिदेशी पोस्ने, र नारायणहिटि दर्बार कब्जा गर्ने माफीयाको लागि यो सङ्हीयता र गणतन्त्र ठिक होला तर जनता र देशको लागि यस्ले आउने दिनमा कदापी राम्रो परिणाम दिने कुनै सन्केत र छाटकाट देखिदैन!
फेसबुकमा बौद्द, किरात, बोन सनातन धर्म सस्कृतीका अध्यता
Mohan Lama Rumba लाई Add गरौ !
Om Om om
I want to visit you guru
🌻🌻🌹🌹🙏🙏
जय गाेरखनाथ जय गाेरख
Jaya symboo
पुर्ण नभएकाे जस्ताे लाग्याे ।
ऊऊऊऊऊऊऊऊऊ
निरपेक्ष र सापेक्षको मर्म यी बाबाले बुझेनन । सापेक्षको अर्थ हुनु र निरपेक्षको अर्थ नहुनुहो ।धार्मिक मार्ग अपनाएको मानवले धर्मनिरपेक्ष हुदैन ।सर्बधर्म समभाव हुनु ज्ञानको कुराहो । कुनैमानव मानवताबादी तवहुन्छ जव उ ज्ञानीहुन्छ । यी जोगी ढोगीजस्तो लाग्यो ।यीनले तत्वज्ञान बुझेको होभने धर्मसापेक्षतालाइ अंगाल्दछ । सबै संसारलाइ सापेक्षताको सिद्धांतबाट हेर्न दृष्टीकोण बनाउछ । उपदेशका २-४कुरा त सबैब्यबिचारीहरुले पनि सुनाउनसक्छ ।कुनैपनि मानव धर्म निरपेक्ष बन्नसक्दैन ।
Guru lai kun thau ma Vetne ho
🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤
ॐ पर्नाम गुरु देव
यो मोडेलको बिदेसीले लादेको गणतन्त्र रहिन्जेल बिदेशीले यस्तै येस्तै MCC जस्तै घातक कुरा थोपरी रहन्छन जनतालाई सधै Tension दिईराख्छ ! त्यसैले यो mcc मा झै बिदेशी पोस्ने, र नारायणहिटि दर्बार कब्जा गर्ने माफीयाको लागि यो सङ्हीयता र गणतन्त्र ठिक होला तर जनता र देशको लागि यस्ले आउने दिनमा कदापी राम्रो परिणाम दिने कुनै सन्केत र छाटकाट देखिदैन!
फेसबुकमा बौद्द, किरात, बोन सनातन धर्म सस्कृतीका अध्यता
Mohan Lama Rumba लाई Add गरौ !
ॐ नम शिवाय
M hajur ko Badi bata parbhait bhya khoi afu pani bhagyan ko Badi bata Ananda bhyara hola hasiva 1din Bhat hos
धर्मको नाउमा अधर्म नगरौ।
sab sarai ramro tara darma niri pakche vaneko man parena
Yo baba layi mero ma pathaunu ma Mukdum gyan afanu anuhar rajinama pahila herna lagayer sikauchha
यो मोडेलको बिदेसीले लादेको गणतन्त्र रहिन्जेल बिदेशीले यस्तै येस्तै MCC जस्तै घातक कुरा थोपरी रहन्छन जनतालाई सधै Tension दिईराख्छ ! त्यसैले यो mcc मा झै बिदेशी पोस्ने, र नारायणहिटि दर्बार कब्जा गर्ने माफीयाको लागि यो सङ्हीयता र गणतन्त्र ठिक होला तर जनता र देशको लागि यस्ले आउने दिनमा कदापी राम्रो परिणाम दिने कुनै सन्केत र छाटकाट देखिदैन!
फेसबुकमा बौद्द, किरात, बोन सनातन धर्म सस्कृतीका अध्यता
Mohan Lama Rumba लाई Add गरौ !
जया बाबा गोराख नाथ जि को दर्सान गर्ना पाउ
Om jay sairam👃👃👃👃
Hjur ko ठेगान दिनुस् na pkz guru ji
काम गर्नु गारो भएर जोगी भाको
जोगी भाको भोलिपल्ट भोकै भाको।