genesesolution.zoom.us/j/97035756530?fbclid=IwAR3zmfOjXSZhuEpLbcDFV0Z-D0jsI_fnCivElccZvNJvyDC29QagB58zN90#success Meeting ID: 970 3575 6530 - Passcode: 111 घरमै बसी हर समस्याका समाधान एवं साधना गर्नका लागि… हरेक दिन बिहान ०५:०० बजेबाट ०६:०० बजेसम्म । (१-घण्टा) हरेक दिउँसो ११:०० बजेबाट ११:४५ बजेसम्म । (४५-मिनेट) हरेक साँझ ०५:०० बजेबाट ०५:४५ बजेसम्म । (४५-मिनेट) रात्रीकालिन समय ०९:०० बजेबाट ०९:४५ बजेसम्म । (४५-मिनेट) आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरु-ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ जय होस् ! -Meeting ID: 970 3575 6530 - Passcode: 111 Our Daily Gava Meditation Schedule; गुरु उर्जा Live; Morning Shift (5-6)am :- गुरु उर्जा Live; Day Shift (11-11.30)am:- गुरु उर्जा Live; Evening Shift(5-5.30)pm:- गुरु उर्जा Live; Night Shift (9-9.30)pm:- Please Share and Invite your Relatives for Their AWAKENING... जय होस् !---- ---------------------------- ---
हो साँच्चै हो ! Suvas Agam जि मा निकै फरक पन छ , अन्तर्वार्ता लिन लागेको हो कि दिन लागेको हो थाहा नै हुँदैन 🙏🙏🙏 गुरुदेवको अदभूत ज्ञान् पाइयो , जय गुरुदेव 🙏🙏🙏🙏🙏 जय मनोक्रान्ती 🙏🙏🙏🙏🙏🙏🙏
योग गुरु डा विकासानन्दज्यूको अमृतमय पुष्पवाणीहरुले यो शरीर नै अर्चन भएको महशुस भएको छ । गरुको जय होस् । हामी सबैले उहाँबाट आफूलाई परिवर्तन गर्न जरुरी छ ।
अति उत्कृष्ट लाग्यो । म यही मंसिर महिनामा वाग्लुङ जाँदा गुरुदेवसँग संयोगले मा भेट भएको थियो । छोटो कुराकानीमा स्वधर्म टिभीको यो सत्सङको प्रसङ उठाएं, गुरुदेव निकै खुशि हुनुभयो र पोखराको आश्रममा आउनकोलागि मलाई निमन्त्रणा गर्नुभयो । अनुकुल मिलाएर छिट्टैनै उहाँको आश्रममा जान आतुर छु । स्वधर्म टिभी परिवार र स्वामी सुभाष आगमलाई धेरै धेरै अहोभाव ।
कति आनान्द आयो गुरु आफै भित्र हुन्छ भन्दा बहिरी गुरु भन्दा आफू भित्र को गुरु नै सर्बोपरी हुन्छ मेरो भोगाइ रामकृष्ण परमहङ्स सबैभन्दा उत्कृष्ट साधक हुनुहुन्छ सबै धर्मका ज्ञाता।।।।आज बल्ल आनन्द आयो योगि बिकासानन्द को ज्ञान बाहिर आउदा ।।।
What a great conversation. Thank you Suvas ji . Please have a conversation with " 'Bramha Shree Mitra' and make a long conversation and let him speak. He is a hidden gem and has a lot to say.
गुरु जि ले भन्नु भयकै जस्तै हजुरमा पात्र ता छ्, माहुरीले लाखौं फुल बाट जम्मा पारेको मह जस्तै गुरु ज्यु को ४२ बर्ष सम्म को तप बाट जम्मा भयको अमृत रुपी मह हजुर मार्फत हामीले पनि चाख्न पायौं, मलाइ गुरुको बाणी बाट महसुस भयो, आनन्द आयो जय होस् गुरुज्यु को ! मंगल् होस् सबको !!
योगि गुरु बिकाशानन्द ज्यूमा अभिबादन गरें प्रसितोता मित्र प्रति आभार ब्यक्त गरें प्रबचनबाट आत्मिक ऊर्जा जागरण भयेको अनुभूति भयेको छ यस्ता सुअवसरहरू निरन्तर प्राप्त भै रहुन् ओम्
Guru and chela. But Mero lagi both Guru haru. Dr. BikasaNanda is spiritual gift for Nepal. Unfortunately Our nation didn't recognized him. Actually he is Maha Guru.
पक्कै पनि यो तपाइँ को one of the best सम्बाद हो। मलाइ त श्रीकृष्ण-अर्जुनको गितोपदेश जस्तो लाग्यो। मलाइ स्वामी विकाशानन्दको संदेश मा भएको मूल कुरो को clarity एकदम मनपर्छ।
It’s happening bro. U are the मियो नेपाली स्वादमा सतसंगको जुन कमि थियो मुहारमा मेरो पनि मुस्कान ल्याईदियो एकै हागाम बसेका दुई चरा, कुन गुरू कुन चल्ला भुलीयो When both talk about THE BEYOo! nd Simply WoW 🤩. Round of applause 👏 for both of the gurus, the present 🎁 and the future one ☝️. Will meet you on the उर्जा ध्यान side . Thank you so much guys
मेरा लागि दुवै जना गुरु हुनु भएकोले धेरै धेरै धन्यवाद हजूरहरूलाई। निकै राम्रो सत्सङ सुन्न पाएँ। यसरी नै अन्य राम्रा सत्सङ सुन्ने अवसर मिलि राखोस्। आभारि छु।
कहिले काही यस्तो लाग्छ, सोध्ने गुरु हुन कि भन्ने गुरु हुन.......... हो पक्कै नी............ अन्तिम मा..... मुक्त कण्ठले जसरी हाँसो रुपी आशिर्वाद प्रदान गर्नुभयो गुरुज्यू ले त्यसरी नै सहज प्रेमार्शु आउँदा रैछन॥ धन्य धन्य धन्य॥
अाद्याेपान्त श्रवण गिरसक्दा अानन्द अायाे। जीवनमा गर्नपर्ने , सिक्नुपर्ने कुराहरू अथाह छन्, केही त यसबाट पनि सिकियाे । समापनमा दुवै जनाकाे भावुकताले स्तब्ध बनायाे । यस्ता कार्यक्रमले उर्जा दिन्छ । धेरै धेरै धन्यवाद ।
सत्संग निकै सुन्दर छ प्रवचन उत्कृष्ट छ होला किनकि गुरु देवको सत्संग हो नि त म भिडियो नहेरेरै comment गरे मैले बाँकी comment भिडियो पूरा हेरिसकेपछि गर्ने छु।
genesesolution.zoom.us/j/97035756530?fbclid=IwAR3zmfOjXSZhuEpLbcDFV0Z-D0jsI_fnCivElccZvNJvyDC29QagB58zN90#success
Meeting ID: 970 3575 6530 - Passcode: 111
घरमै बसी हर समस्याका समाधान एवं साधना गर्नका लागि…
हरेक दिन बिहान ०५:०० बजेबाट ०६:०० बजेसम्म । (१-घण्टा)
हरेक दिउँसो ११:०० बजेबाट ११:४५ बजेसम्म । (४५-मिनेट)
हरेक साँझ ०५:०० बजेबाट ०५:४५ बजेसम्म । (४५-मिनेट)
रात्रीकालिन समय ०९:०० बजेबाट ०९:४५ बजेसम्म । (४५-मिनेट)
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरु-ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ जय होस् !
-Meeting ID: 970 3575 6530 - Passcode: 111
Our Daily Gava Meditation Schedule;
गुरु उर्जा Live; Morning Shift (5-6)am :-
गुरु उर्जा Live; Day Shift (11-11.30)am:-
गुरु उर्जा Live; Evening Shift(5-5.30)pm:-
गुरु उर्जा Live; Night Shift (9-9.30)pm:-
Please Share and Invite your Relatives for Their AWAKENING...
जय होस् !---- ---------------------------- ---
L)
Sikkha parda interview really good
हो साँच्चै हो ! Suvas Agam जि मा निकै फरक पन छ , अन्तर्वार्ता लिन लागेको हो कि दिन लागेको हो थाहा नै हुँदैन 🙏🙏🙏 गुरुदेवको अदभूत ज्ञान् पाइयो , जय गुरुदेव 🙏🙏🙏🙏🙏 जय मनोक्रान्ती 🙏🙏🙏🙏🙏🙏🙏
जयगुरु देव जय मनोकान्ति❤❤❤
अहोभाग मेरो। आज यो प्रसङ्ग सुन्न र हेर्न पाए। 🙏
Aba pheri dr yogi guru sanga sambad garnu paryo..great interview 🎉🎉🎉
Aakha Bata aasu barsiya hajur haruko sambadle❤️❤️🌺🌺🙏🙏
आज दोहोर्याई हेर्न मन लाग्यो
युवा पत्रकारअध्ययात्मतिर बिस्वास राखेको देख्दा खुसि लग्यो । सम्बाद सराहनिय छ ।
जय होस् ।
Jay guru dev jaya manocranti jaya vishwo pariwar aadbhut prabachan gurudev ko
gurudev ko harek shabda haru amulya xan jay hos💗🙏
जय जय राधे कृष्ण। गुरु देब मा कोटि कोटि प्रणाम
योग गुरु डा विकासानन्दज्यूको अमृतमय पुष्पवाणीहरुले यो शरीर नै अर्चन भएको महशुस भएको छ । गरुको जय होस् । हामी सबैले उहाँबाट आफूलाई परिवर्तन गर्न जरुरी छ ।
Guru deb manan gare🙏🙏🙏,kati santa ra saral gyanaka khani hajur jay guru dev🙏🙏🙏
Jay hos jay hos dhuru runu paryo khusi ma subhas ji sathai guruji ra babi jiu 😭😭
अति उत्कृष्ट लाग्यो । म यही मंसिर महिनामा वाग्लुङ जाँदा गुरुदेवसँग संयोगले मा भेट भएको थियो । छोटो कुराकानीमा स्वधर्म टिभीको यो सत्सङको प्रसङ उठाएं, गुरुदेव निकै खुशि हुनुभयो र पोखराको आश्रममा आउनकोलागि मलाई निमन्त्रणा गर्नुभयो । अनुकुल मिलाएर छिट्टैनै उहाँको आश्रममा जान आतुर छु । स्वधर्म टिभी परिवार र स्वामी सुभाष आगमलाई धेरै धेरै अहोभाव ।
Swami ji Pranaam. Hajur ko comment ko lagi aavari chhu.
एक बर्ष पछि भेटेको program भए पनि आजसम्मकै उत्कृष्ट अन्तर्वार्ता लाग्यो जय होस् 🙏🙏🙏🙏 कुनै दिन म यो ठाउँमा पुग्नेछु 🙏🙏🙏🙏🙏🙏
Dhannyawad Hajur
कति आनान्द आयो गुरु आफै भित्र हुन्छ भन्दा बहिरी गुरु भन्दा आफू भित्र को गुरु नै सर्बोपरी हुन्छ मेरो भोगाइ रामकृष्ण परमहङ्स सबैभन्दा उत्कृष्ट साधक हुनुहुन्छ सबै धर्मका ज्ञाता।।।।आज बल्ल आनन्द आयो योगि बिकासानन्द को ज्ञान बाहिर आउदा ।।।
Guru ko interview dherai herey.This is the best n heart touching n made me cry.Thank u brother for this interview and Guru dherai dherai naman 🙏
जय होस प्रभु 💖💖
अनेकौ प्रश्नहरुको पनि कति सरल र बुझ्ने गरि जवाफ् दिनुहुने हाम्रा आत्मिय गुरु डा.योगि बिकाशानन्द ज्यु लाई हृदय बाट नै नमन्🙏🙏🙏🙏🙏✌️✌️✌️
listening your prawachan anyone can understand the life and gress of the god .radhe radhe jay hos
radhe radhejay hos swadharam tv.
उत्कृट अन्तर्बार्ता
Great prabachan
Naman guru atbhuta prabachan
आज ठुलो दिन रहेछ गुरुको सत्य बचन का कार्यक्रम को दर्शन पाइयो र योगि गुरु विकासानन्द ज्यु दर्शन
जय गूरू देब हार्दिक नमन
Koti Koti namen guru dev
What a great conversation. Thank you Suvas ji . Please have a conversation with " 'Bramha Shree Mitra' and make a long conversation and let him speak. He is a hidden gem and has a lot to say.
🙏🙏🙏💜💜💜pranam guru dev ani intrv linu Hune sir hajurlai ni mori,,Muri, dhanebat
Naman dhubai 🙏🙏guruharu lai
samudra pari bata
खुशी लाग्याे सुवास जि वहाँ सगको दिव्य सत्सङ्ग हेर्ने सु-अबसर दिनुभयकोमा हार्दिक धन्यवाद स्वधर्म टि भि लाई ।
❤❤जय गुरुदेब❤❤
Swamy ji true yogi hunuhunxa
असाध्यै प्रीय व्यक्तित्व डा. याेगी विकासानन्दज्यू । उहांका धेरै प्रत्यक्ष र पराेक्ष प्रवचन सुनेकाे छु ।
जय हो ! अत्यन्त महत्वपूर्ण अन्तर्वार्ता
ॐनमन। जय गुरुदेव ❤
Ma Pani tatwa darsiguruko khojima xu hajur haruko kura dherai manparyo....🌼🌼
Jai hos hajur ko pani
jaya hos.
उत्कृष्ट प्रश्न उत्कृष्ट प्रस्तुती अमूल्य उत्तर
साधु साधु साधु !!!
प्रिय देवा चरण स्पर्श
गुरू मेरी पुजा गुरू गोविन्द गुरू मेरा पार ब्रम्ह गुरू भगबन्त 💞💞💞💞💞सुवास जि कृतज्ञ छु हजुर प्रति
Hardik Naman AAti Sundar Prastuti.
गुरु जि ले भन्नु भयकै जस्तै हजुरमा पात्र ता छ्, माहुरीले लाखौं फुल बाट जम्मा पारेको मह जस्तै गुरु ज्यु को ४२ बर्ष सम्म को तप बाट जम्मा भयको अमृत रुपी मह हजुर मार्फत हामीले पनि चाख्न पायौं, मलाइ गुरुको बाणी बाट महसुस भयो, आनन्द आयो जय होस् गुरुज्यु को ! मंगल् होस् सबको !!
🙏🙏एक एक शब्दमा आनन्द अनुभब भयो गुरु को सत्सङ
साधक हरु कै मन को प्रश्न गर्नु हुनुहुन्छ ! Suvas je धेरै धेरै धन्यवाद हजुरलाई
🙇♀️🙇♀️ Suva sir Very presicious information thank . Thank you gurujikoti koti naman🙇♀️🙇♀️🙇♀️🌹🌹
योगि गुरु बिकाशानन्द ज्यूमा अभिबादन गरें
प्रसितोता मित्र प्रति आभार ब्यक्त गरें प्रबचनबाट आत्मिक ऊर्जा जागरण भयेको अनुभूति भयेको छ यस्ता सुअवसरहरू निरन्तर प्राप्त भै रहुन् ओम्
One of the best spiritual guru of nepal Dr yogi vikashananda❤️🙏🕉
अहोभाव गुरुदेव 🌷🌷🌷🌷🌷मलाइ पनि आज सम्मकै उत्कृष्ट सम्वाद लाग्यो,,,,
Guru and chela. But Mero lagi both Guru haru. Dr. BikasaNanda is spiritual gift for Nepal. Unfortunately Our nation didn't recognized him. Actually he is Maha Guru.
पक्कै पनि यो तपाइँ को one of the best सम्बाद हो। मलाइ त श्रीकृष्ण-अर्जुनको गितोपदेश जस्तो लाग्यो। मलाइ स्वामी विकाशानन्दको संदेश मा भएको मूल कुरो को clarity एकदम मनपर्छ।
यो अन्तरबार्ताले धेरै नै भावुक बनायो, जय बिस्व परिवार
Jay biswoo pariwar!
आनन्द आयो । दुबै महापुरुषलाइ धंन्यबाद ।
यो कार्यक्म हेर्दै गर्दा मेराई आँखा पनि रसाए गुरु, गुरुको जय होस
आहा धेरै राम्रो सत्सङ्ग हजुरलाइ धेरै धेरै धन्यवाद सुभाष जी यस्तो राम्रो सत्सङ्ग सुन्न पायौं ।
हाम्रा आदरणीय लोकप्रिय कलाकार सर्जकहरुलाई हामीले सधै सम्मानीत गरिनुपर्छ
अति अविस्मरणीय सत्संग,, जय होस सबको,जीवन मंगल होस
सत्य कुरा गर्नु भो गुरु जि प्रणाम 🙏
भिडियाे पूरा हेरे अन्तिममा मलाइ पनि अाँशु अायाे संबाद हाेस यस्ताे जय हाेस
Wow यस्तो पो अन्तरवार्ता,जय होस्🙏
हजुरहरुको आलिंगनमा म आनन्दित भयँ, गुरुदेवको अमृत रुपि आसुँसङै मेरो पनि गुरुदेवसंगै आसुँ बग्यो आनन्दित भयँ, जय होस् गुरुवरहरु को ❤️🪷🪔🙏
Jai hos
धेरै पटक सुने यो सम्बाद❣️❣️
अब पाउनु केही छैन ,,, जस्लाइ पाएर म पूरा भए गुरु देब 🌺🌺🌺🧘🧘🙏🙏🙏
Antim ma mero pani aankha Rasayo... Hari 🕉 Namaha Shivaya!
हाम्रो प्रेरणाको श्रोत प्रिय गुरुदेब 🙏🙏🙏♥️♥️🌹 अमृत , दिब्य सतसंग प्रिय आगम ज्यू लाई लाखौ, लाखौ धन्यबाद🙏♥️🌹
😍😍😍😍अझै तिर्खा मेटिएन , प्रणाम हजुर दुबै जनालाई
बहुत राम्रो, धन्यबाद गुरुदेव नमोनमः ॐतत्सत्ॐ कल्याण होस सबैको।
🙏🙏💓💝💓
सवाल healing को होइन , सवाल awakening को हो .........
It’s happening bro. U are the मियो
नेपाली स्वादमा सतसंगको जुन कमि थियो
मुहारमा मेरो पनि मुस्कान ल्याईदियो
एकै हागाम बसेका दुई चरा, कुन गुरू कुन चल्ला भुलीयो
When both talk about THE BEYOo! nd
Simply WoW 🤩.
Round of applause 👏 for both of the gurus, the present 🎁 and the future one ☝️.
Will meet you on the उर्जा ध्यान side .
Thank you so much guys
हजुर को स्नेहको लागी आभारी छु हजुर। हजुर ले भने जस्तै होस । हामी सबै को जय होस
भाब ले भरिएको !! भावना नै भोगाइ हो अनि भोगाइ नै जीवन , जीवन नै जगत अनि जगत नै अध्यात्म ! त्याग्नुस सबै थोक परामात्म लाई प्राप्त गर्न
Guruko aasirbad lirakheko chhu. Hardik Naman!🙏🌷
मेरा लागि दुवै जना गुरु हुनु भएकोले धेरै धेरै धन्यवाद हजूरहरूलाई। निकै राम्रो सत्सङ सुन्न पाएँ। यसरी नै अन्य राम्रा सत्सङ सुन्ने अवसर मिलि राखोस्। आभारि छु।
Sure dhannyawad hajur
❤❤❤बहुत राम्रो शितल प्रस्तुतीकरण लायो ब्रदर ❤❤❤
काेटिकाेटि नमन् गुरु अनि शुबास दाजुलाई हामी शबैई अात्ध्यातम का प्यशी हरुकाे जिग्शा मिटाई दिनुह्छ अाभारि छु गुरु अनि दाजु
कहिले काही यस्तो लाग्छ, सोध्ने गुरु हुन कि भन्ने गुरु हुन.......... हो पक्कै नी............ अन्तिम मा..... मुक्त कण्ठले जसरी हाँसो रुपी आशिर्वाद प्रदान गर्नुभयो गुरुज्यू ले त्यसरी नै सहज प्रेमार्शु आउँदा रैछन॥ धन्य धन्य धन्य॥
Amrit ji tyo pal adhbhoot- nai thiyo-. hajur le bhaneko sabai kura satya ho.
Wow Manokranti guru Really appreciate.........
आजको शृङ्खला धेरै राम्रो लाग्यो 🙏
नमन गुरु देब💐🌸💮🏵️🌹🌺🌻🌼🌷🥀
अद्भुत सत्संग। नमन गुरुदेव 🙏🙏🙏
जय होस् गुरुबा,अमुल्य बाणि सधैं पाई रहु।जय होस् पुनः 🙏🙏🙏
Subash dai ❤️ gurudev ko aasu paunu vaneko hjr ko tapasya noi ho.....
अाद्याेपान्त श्रवण गिरसक्दा अानन्द अायाे। जीवनमा गर्नपर्ने , सिक्नुपर्ने कुराहरू अथाह छन्, केही त यसबाट पनि सिकियाे । समापनमा दुवै जनाकाे भावुकताले स्तब्ध बनायाे । यस्ता कार्यक्रमले उर्जा दिन्छ । धेरै धेरै धन्यवाद ।
Jai hos
WONDERFUL PERFORMANCE 💐😍
Mero aakha bat ni aasu jharyo thank you so much for upload video ☺️😍
Ma regular srota hu Subas ji thank you so much for your kindness wishes for spiritual blessing and program
omm jaye guru dev 🤗🤗🤗🤗😍😍😍😍😍🥰🥰🥰🥰🙏🙏🙏🙏🙏👍👍👍👍👍
Guru dev ko interview herna paauda ati aanand aayo jai guru dev jai manokraanti🙏🙏🙏
हार्दिक नमन गुरु
नारायणम् ! म पनि पुगेको छु गुरुज्यूको आश्रममा ! गुरुज्यूको दर्शन बहुत मन पर्छ ।
Sir मलाई रुवायो यो सम्बाद ले....
Please यो zoom class को link पाउन सके म आभारी हुन्थे।
Swadharma Televisionlai murimuri dhanyabad.
सत्संग निकै सुन्दर छ प्रवचन उत्कृष्ट छ होला किनकि गुरु देवको सत्संग हो नि त म भिडियो नहेरेरै comment गरे मैले बाँकी comment भिडियो पूरा हेरिसकेपछि गर्ने छु।
एकदमै राम्रो अन्तरबार्ता। मनपर्यो।
वहाँको अनुहार राम कृष्ण परमहन्स सँग मिलदो रहेछ ।
अनुपम दाईलाई फेरि पनि सुन्न पाउने इच्छा छ
Namaskar to both you
It is such a great pleasure to see swami ji on this channel
Best wishes
Thank you for the wonderful satsang. 🌹❤️
जय होस्। गुरुदेवा💖
हरि ॐ नमन गुरुदेव🙏🙏🙏🌹🥀🥀🙏
Wow swami jee !!!
ज्य गुरुदेव ज्य मोनोक्रती हजुरको च्यानल पूर्णता पाएको छ 150ओ अंकको ले हजुरको 3 अंक पूरा भएको छ
ॐ नमो शिवाय्🌺❤️😊🙏
सुभास सर हजुर सङ्ग भेट्न मन लाग्यो