युध्दकाे निर्ममता भनाै या धर्म नै एकले अर्कालाई सिध्याउँनु हाे ।युध्दकाे स्प्रिटमा ती बिषय जाेस र अाबेस भएपनि युध्दकाे सन्नटता पछि त्यसभित्रकाे पीडा पराजय पक्षले अनुभव हुँनु सामान्य कुरा हुँन , सबै मान्छेमा संवेदना हुन्छ , पीडा बाेधकाे अनुभव ब्यक्तिगत रुपमा अाफ्नै लागि प्याराे हुन्छ । जनयुद्ध मात्रै नभई राष्ट्रिय मुक्ति अान्दाेलन र युध्द सिमानाकाे सबालमा भएकाे भए त्याे ईतिहास गाैरबमय बन्ने थियाे ।
यो देशभित्रको पुराना युद्धको कुरा मात्रै कति गर्छौ हो । अन्तर्राष्ट्रिय चलखेल को बारेमा कि बाहिर का हरुले के कस्तो चलखेल गरिरहेका छ्न र तिनीहरु को सामना कुन किसिमले र कसरी गर्न सकिन्छ भन्ने जस्ता कुराहरू को बारेमा पो छलफल वहस गर्ने हो ।
जय साही नेपाली सेना ❤ अर्को भाग चाडाे ल्याउनु होला । धन्यवाद ❤
हस हजुर धन्यवाद ।
युध्दकाे निर्ममता भनाै या धर्म नै एकले अर्कालाई सिध्याउँनु हाे ।युध्दकाे स्प्रिटमा ती बिषय जाेस र अाबेस भएपनि युध्दकाे सन्नटता पछि त्यसभित्रकाे पीडा पराजय पक्षले अनुभव हुँनु सामान्य कुरा हुँन , सबै मान्छेमा संवेदना हुन्छ , पीडा बाेधकाे अनुभव ब्यक्तिगत रुपमा अाफ्नै लागि प्याराे हुन्छ । जनयुद्ध मात्रै नभई राष्ट्रिय मुक्ति अान्दाेलन र युध्द सिमानाकाे सबालमा भएकाे भए त्याे ईतिहास गाैरबमय बन्ने थियाे ।
यहाँको बिचारलाई सम्मान छ ।
अति राम्रो 👍धनी मन को बिष्लेषण
हृदयत आभार हजुर ।
Waiting
Stay tuned. Comming soon
Big fan sir
Thank you keep loving....
🙏 nice.
धन्यबाद हजुर ।🙏
❤❤❤❤❤
good job ❤❤❤❤❤yesaiko parkham ma thiyeee
धन्यबाद हजुर ।
La joda khusi lagyo
धन्यबाद जोडा ।
दैलेख नौमुले को बारेमा जानकारी दिन भयको मा धन्यवाद
हजुरलाई पनि धन्यवाद ।
Interview din ko 1 upload garnu paryo sir..best top luck
धन्यबाद हजुर ।
यो देशभित्रको पुराना युद्धको कुरा मात्रै कति गर्छौ हो । अन्तर्राष्ट्रिय चलखेल को बारेमा कि बाहिर का हरुले के कस्तो चलखेल गरिरहेका छ्न र तिनीहरु को सामना कुन किसिमले र कसरी गर्न सकिन्छ भन्ने जस्ता कुराहरू को बारेमा पो छलफल वहस गर्ने हो ।
धन्यवाद यहाँको प्रतिक्रियाको लागि।
Yo book khojeko 3 barsa vayo maile
अब पाउनुह हुनेछ यहाँले । धन्यवाद हजुर ।
सिपाही बाट डाक्टर ???
हजुर ।
Sir camera angle milayara video garnusna Ali ramro dekhixa
hus sir thank you so much.
@@chandra-o5l5h❤❤❤❤
Big fan sir
Thank you for your support.