Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
निकै राम्रो चन्द्र सर । अन्तवार्ता हेरेको भन्दापनि दुईजाना पुरानो साथी बसेर गफ गरेको जस्तो मज्जा लाग्दो भयो । घैरै जानालाई अजयदलले पनि उदार गरेको छ भने सुनिन्छ यस बारेमा नबल सर संग लिनु होला। आवाजमा पनि केहि सुधार गर्न जरुरी देखियो।
हार्दिक आभार सर । पक्कै पनि हामी त्यतातर्फ ध्यान दिने छौ ।
राम्रो अन्तरबार्ता सर तर अलि बहिरको आवज बढी डिस्टप गर्यो
धन्यवाद सर । हजुर अब अर्को पटक यसमा ध्यान दिने छौ ।
Herna suru gariyo hoi.❤❤❤❤
हार्दिक आभार हजुर । भिडियो हेरिसकेपछि मनमा लागेका बिचारहरु कमेन्ट गर्नु होला हजुर ।
@@chandra-o5l5hकुरो राम्रोसँग बुझेन सान्त ठाउमा बसेर फेरि यो ईन्टरभियु चाहियो
Jay Nepal 🇳🇵 sir
जय नेपाल हजुर
@chandra-o5l5h maile tapaiko katha dherai choti sune sarai dukha lagdo xa sir feri pani salam xa sir jay Nepal 🇳🇵
Background ko sound le dherai distrub garyo तर कुरा rochak xa sir
धन्यवाद हजुर । अर्कोपटक साउनन्डमा ध्यान दिएर भिडियो बनाउने छौं।
सुन्न धेरै चाखलाग्दाे ईतिहास रहेछ।तर पछाडिकाे अरु आवाजले डिस्टर्ब धेरै गर्याे ।
अब राम्रो तयारी गर्छौ सर धन्यवाद । बुकमा पनि लेखेको छु डिटेलमा अब आउछ ।
Sound Quality Kharabi chha hai. Agjillo episodema pani yastai thiyo. Bahirko Sound Capture vako chha dherai
धन्यवाद हजुर प्रतिक्रियाको लागि । अब आउदा दिनमा यसप्रति ध्यान दिने छौ।
Backround sound le ramro suniyen
hajur sir,
अरु अरू नेपाली सेनाको पनि काहानी ल्याउनु होला
हार्दिक आभार सर । हस ।
पछाडिको आवाजले धेरै डिस्टर्ब गर्यो डाक्टर साब अलि शान्त ठाउँमा फेरि इन्टरभ्यु लिनु न 🙏🙏🙏🙏🙏
हस सर धन्यवाद ।
कस्तो आबाजले सुन्नै सकिएन केही बुझिएन ।
धन्यवाद सर । अब अर्को भिडियो ल्याउदै छौ आवाज मा ध्यान दिएर ।
आवाज अलि स्पस्ट सुनिएन
hajur sir, thank you
sound मा डिस्ट्प आएको छ सर।उहाँ सग फेरि माईक्रोफोन Use गरे अन्तर्वाता लिनु होला सर🙏
हस सर तयारी गर्दै छौ । अब छिटै आउने छौ । भिडियो हेरेर सुझाव दिनुभएकोमा धन्यवाद।
Yesto awaj nai xauna yar
कतै हेलिकोप्टरले डिस्ट्रब गरेको छ सर यो पहिलेकै भएकोले यसमा सुधार गर्न सकिएन अब अर्को मा यसमा ध्यान दिने छौ । पुरै हेर्नुभयो भने बुझिन्छ सर ।
आवाज अलि राम्रो भएन सर
हजुर सर कतै कतै डिस्टर्ब छ । अब अर्को पटक यसमा ध्यान दिने छौ सर । धन्यवाद ।
अावाज नै रामाे भएन सर
@@LaxmiPandey-g6y अब यसमा ध्यान दिन्छौ सर ।
Voice clearly sunexaina sir
sound ali sano xa sir
Sound 😂
भिडियो एक्दमै राम्रो छ सर तर साउन्ड अलि राम्रो सङ्ग किलेर भएन एकाअर्का मा बोल्दा माईक लगाएर कुरा गरेको भए आवाज अलि किलेर सुनिने थियोे कि ❤
धन्यवाद सर । अब माईक्रोफोन बाट लिन्छौ सर ।