कोटि-कोटि दर्शन हजुरलाई । मत सुन्दा- सुन्दै सुन्यमै पुगे जस्तो लग्यो, म आफुले आफुलाई सारै नै सौभाग्यसाली ठाने, मलाई वाहाको कुरा सुनेर अतिनै आनन्द आयो,भोक,तिर्खा नै हरायो धन्य छ वाहालाइ , कृष्ण रुपि कल्की आवतारलाई 🙏🙏🙏🙏🙏
कल्कि अवतार मानिने शुसिल घिमिरे अछ्य महाराज ज्युको अन्तरबार्ता सुन्दा खुसि लाग्यो ऊहाले चाहेको कार्य शम्पन्नताकोलागि बैकुण्ठबासि भगवान श्री बिष्णु द्वारा शक्ति प्राप्त होस कामना गर्दछु
उहाँको बानी श्रावण गरी रहँदा उहाँको भौतिक शरीर ले उहाँले बोली रहनु भएको छैन परमात्मा ले उहाँलाई बोल्न निर्देशित गरिरहेको जस्तो तात्विक बौद्धिक सत्यवादी छ उहाँ कुनै अवतार नै हो जस्तो लाग्छ मलाई ।❤❤❤
दृष्टि विहिन भएर पनि वाह्र बर्ष देखि कलिलै उमेरमा साधना तपस्या पुरा गरेर ब्रहमाण्डको सम्पूर्ण रहस्य जान्ने अक्क्षय श्री महाराजले दिनुभएको @akkshyashree यस युट्युव तीन सय भन्दा धेरै भिडियो धार्मिक रहस्य तथा सत्य तथ्य प्रमाणिक यथार्थ ज्ञान तथा विधी, पद्धती हेर्न सक्नुहुनेछ ।
दृष्टि विहिन भएर पनि वाह्र बर्ष देखि कलिलै उमेरमा साधना तपस्या पुरा गरेर ब्रहमाण्डको सम्पूर्ण रहस्य जान्ने अक्क्षय श्री महाराजले दिनुभएको @akkshyashree यस युट्युव तीन सय भन्दा धेरै च्यालमा धार्मिक रहस्य तथा सत्य तथ्य प्रमाणिक यथार्थ ज्ञान तथा विधी, पद्धती हेर्न सक्नुहुनेछ ।
यो भिडियोमा आएका सबै कमेन्ट हेर्दा थाहा हुन्छ कि नेपाली हरु संसारकै कम् बुद्धि भएका मान्छे हुन। अधिकांस नेपाली हरु मूर्ख, अन्धविश्वासी, हुस्सु र स्वाँठ छन् भन्ने कुरा प्रमाणित छ।
अन्तर्वार्ता सुन्दा आनन्दित भए । बाणी सुन्दा तपस्वीले सिद्धि प्राप्त पछि दिएको ज्ञान जस्तो सरल तरिकाले प्रस्ट शब्दमा भनाइ राख्नु भयो , सुन्न पाउँदा खुशी लाग्यो । अरु कतिपय बाबाजी, माताजी मा जस्तो अहमता पनि देखिएन
जय होस् सम्पूर्ण जगतको हरेकृष्ण हरेराम राधे कृष्ण राधे श्याम जय अक्षर श्री महाराज राज आध्यात्मिक सरकारको र अर्को पटक पनि उहाँको संगत वा प्रवचन सुन्न पाइयोस् यही चुरो कुरो टिभीबाट कति सुन्दर र जति सुने पनि नसकिने यो अन्तर्वार्ता फेरि सुन्न पाउँछ चुरो कुरो टिभीलाई मेरो नम्र निवेदन छ। हरेकृष्ण हरिराम राधे राधे
पत्रकारज्युप्रति हार्दिक धन्यवाद ।कल्की अवतारको यथार्थ उत्पत्ति हो भने अवस्य खुशीको कुराहो ।कल्कीभगवानका लागिसारा दुनियाकोदुखकोअवस्था प्रतिजवाफदेही हुनु पर्छ। जवाफदेहीको शक्तिभएकोशक्तिले काम देखाउन पर्ने थियो ।
जय कृष्ण जय कृष्ण मँ सारै बिस्वास गर्छु पापी को नास गरेर धर्मको प्रचार गर्नु होस , हाम्रो देश नेपालमा ,,र विश्व मा भए झन राम्रो हने छ ।। जय हो , राधेश्याम ,राधे कृष्ण ,हरि हर, ॐॐॐ,।
चुरो कुरो को बहसमा प्रस्न उत्तर मजाले सुने,अति आन्न्द आयो।बहस सकिए पछी मेरोमन दुईतिर बाँडियो,ऐकमन्ले भनछ यो सम्भब होला,? अर्को मनले भन्छ के हो के हो,? दुइ तिरको मन बिचो बिचमा ठहरिदा इनी कलियुगका औतारी अच्छये श्री अन्धा माहा राज को कुरा सत्ते होस् भन्ने मन्मा आशा जागो?? हुने के हो भबिस्येले निर्णय गर्ला, बिजया दशमिको सबैलाई शुभकामना।जये श्री नवदुर्गा भवानी 🙏🌹🌺🥀🎉🍀💦
जब जब यो धर्तीमा पापीले उथलपुथल हुन्छ तब श्रीकृष्ण ले कल्की औतार लिएर पापीको नाश गर्ने छन भनेर गितामा छ यो देव भुमी हो हुन् सक्छ पापीको नाश गर्ने नपत्याउने उत्पत्ती हुन्छ
आसुर्य शक्ति प्रबल र दैबी शक्ति कम भएको हुदा दैबी शक्ति बोकेका ब्यक्तिलाई विभिन्न कारणले देवताहरुलाइ हराउन र आफ्नो जित हासिल गर्न मानिस लागि परेका हुन तर आखिर जित सत्यकै हुनेछ ।
यो भिडियोमा आएका सबै कमेन्ट हेर्दा थाहा हुन्छ कि नेपाली हरु संसारकै कम् बुद्धि भएका मान्छे हुन। अधिकांस नेपाली हरु मूर्ख, अन्धविश्वासी, हुस्सु र स्वाँठ छन् भन्ने कुरा प्रमाणित छ।
यो भिडियोमा आएका सबै कमेन्ट हेर्दा थाहा हुन्छ कि नेपाली हरु संसारकै कम् बुद्धि भएका मान्छे हुन। अधिकांस नेपाली हरु मूर्ख, अन्धविश्वासी, हुस्सु र स्वाँठ छन् भन्ने कुरा प्रमाणित छ।
विचार वाणिमा अत्यन्त आत्मविश्वास झल्किन्छ,वहाले सोचेको र आम नागरिकले चाहेको कुरा पुरा होस।सामान्य साधनाले यति धेरै ज्ञान सम्भव छैन,दृष्य मा देखिने जती भ्रम हुन,नदेखिने अदृष्य शक्ति र सत्य हुन🙏🏻
वाहाँका भनाइ प्रतक्ष्य कृष्ण भगवानले बोलिरहेजस्तो लाग्छ । वाहाँलाई दैविक शक्ति प्राप्त भएको भनिन्छ । जनतालाई आसाबादी बनाउन सक्षम भएर पापीहरुलाई नास गरेर देखाउन सफल हुन शुभकामना र नेपाली जनताको उद्धार गर्न सफल हुनुपर्छ । हामी तर्फबाट सदा शुभकामना छ ।
अक्षय श्रीमहराज हजुर्को यो अनुष्ठान हामीले छिटैदेख्न पाइयोस यो धर्तिमाता लाई अपराधको ज्यादा बोझ भयपछि १चतुर युग बितेपछी अखण्ड परमधाम्का श्रीकृष्ण अदृश्य शक्ति भयर यस धराधाम्मा आउनु भयर रावण र कङ्स लाई बथ गर्नु भएको जस्तै हत्याहिंसा भ्रष्टाचारि देस द्रोई राक्षसि जनवारि प्रवृद्धिका नर पशुको नस्ट होश यहीँ कामना छ
कल्की अवतार का राजा को पत्रकार ज्यू ले लिएको अन्तरवार्ता सुनिरहदा ज्यादै आनन्द लाग्यो साथै नयाँ कुरा आएकोले पुनः सामान्य भन्दा सामान्य जनता ले बुझने गरी शास्त्र संम न्धी विज्ञ समेत राखी अन्तर क्रिया मार्फत सबैले सुसुचित हुने मौका मिलोस
पत्रकारज्यूले एकदम ठिक कुरा गर्नुभयो। प्रश्न सोध्नु राम्रो कुरा हो कुन युगको कल्फी अप्तार हो यदि सत्य हो रहेछ भने देशमा भएको घटना अनिष्ट रक्षा गर्नु पर्यो तपाईँ को हुनुहुन्छ यो त म जान्दिन पत्रकारज्यू फेरि फेरि उहाँलाई ल्याएर इन्टरभ्यु लिनुहोला। ॐ नमः शिवाय हर हर महादेव हे त्रिभुवन पति त्रिलोकी नाथ सदा शिव शंखर रक्षा गर भगवान
सबै भन्दा पहिला गौ माता र सम्पुर्ण प्राणी हरुलाइ दुख दिने बधशाला पुर्याउने हान्ने पिट्ने सबै मानव रुपि दानब्को अन्त्य गर्नु तिनिहरु लाई धोस्त पार्नु अनि म पनि तपाई को अभियान देसभरी व्यापक प्रचार गर्दै हिड्ने छु
उमेस सर गाली गर्ने मुर्खता हो उहाँ असल पत्रकार ।किनभने सबैलाई समेटिएको देखिन्छ लिने न लिने आफुमा भर्पर्छ ।उमेस सर को खोजी पत्रकार सबै को कुरा जनता को माझ ल्याउनु भएको छ ।❤❤❤
जय श्रीकृष्ण।यो अनिवार्य थियो।पृथ्वीमा पापको कालो मेघले ढाकेको छ।मान्छेमा मानवता छैन।धर्म कौडीको भाउमा बिकीरहेछ।हत्या,हिँसा,बलत्कार,चोरी,डकैती जस्ता जघण्य अपराध मौलाएको छ।मान्छे दौलत प्रातिको खातिर अनमोल अस्मिताको व्यापार गरिरहेको छ।यौन जन्य महाअपराधले धर्ति माता दुर्गन्धित भईरहेकी छन।यत्र तत्र सर्वत्र नै पापै पापको बाडी बगिरहेको छ।अब भगवान श्रीकृष्णले अवतार लिएर पापीहरुको सत्यनास नगरे हाम्रा सन्ततीको भावि जीवनको कल्पना गर्दा पनि होस हवास उड्दछ।

महा राज ले भन्नु भयो नी मुगु को रारा तर मिल्यो नी मेरो घर मुगु हो रारा को इतिहास मलाई था छ ठ्यिककै मिल्यो गुरु जी हाम्रो मुगु को रारा को इतिहास र रारा मा साधना मिल्यो माने मैले 🕉️🔱❣️❣️🙏

केही मानिस हरु मा एक किसिम को मानसिक समस्या या स्थिती हुन्छ , जुन अवस्था मा मानिस ले आफुले आफुलाइ भगवान वा supernatural power भएको सम्झनछन र कल्पना मा पनि तेस्तै कुरा देख्ने गर्छन ।
धर्म गुरुहरु को आवसेक छ सन्सार मानब चरा चर सासी प्रानी हरु को रक्षा गर्नु आवसेक छ सम्पुर्ण भगवान उत्पन्न हुनु पर्छ भक्तजन हरुको आवश्यक छ जय पृथ्वी सान्ती जय गुरु देब ब्रह्माण्ड ॐ ॐ ॐ जय भोले
अन्तर्वार्ता लिन माहिर चुरोकुरोका प्रस्तोताको प्रश्नमा एउटा अठाईस वर्षीय जनमान्ध र प्रचलित औपचारिक शिक्षा अप्राप्त व्यक्तिको भद्र, व्यावहारिक, शान्त तथा रहस्यमय उत्तर सार्है मार्मिक अनि सान्दर्भिक लाग्यो !!! यिनै प्रश्नहरु कथित नेताहरुलाई सोधेको भए माराकुटी हुन्थ्यो होला !!
कोटि-कोटि दर्शन हजुरलाई । मत सुन्दा- सुन्दै सुन्यमै पुगे जस्तो लग्यो, म आफुले आफुलाई सारै नै सौभाग्यसाली ठाने, मलाई वाहाको कुरा सुनेर अतिनै आनन्द आयो,भोक,तिर्खा नै हरायो धन्य छ वाहालाइ , कृष्ण रुपि कल्की आवतारलाई 🙏🙏🙏🙏🙏
कल्कि अवतार मानिने शुसिल घिमिरे अछ्य महाराज ज्युको अन्तरबार्ता सुन्दा खुसि लाग्यो ऊहाले चाहेको कार्य शम्पन्नताकोलागि बैकुण्ठबासि भगवान श्री बिष्णु द्वारा शक्ति प्राप्त होस कामना गर्दछु
उहाँको वाणी सुन्दा मनमा साह्रै आन्नद आयो चाडै पापीहरूको बिनाश होस् जय शम्भु जय भोले बाबा 🙏🙏🙏
यो पाखण्डीलाई केथाहा शास्त्रको बारेमा ।
उहाँको बानी श्रावण गरी रहँदा उहाँको भौतिक शरीर ले उहाँले बोली रहनु भएको छैन परमात्मा ले उहाँलाई बोल्न निर्देशित गरिरहेको जस्तो तात्विक बौद्धिक सत्यवादी छ उहाँ कुनै अवतार नै हो जस्तो लाग्छ मलाई ।❤❤❤
सत् सत् नमन यहाँहरु लाई । यस अन्तरवार्ताको प्र
श्न र उत्तर निकै खोज र समय सान्दर्भिक छ ।
Om jaya shree naaraayaNa hari
क🎉😮❤❤@ब्ब्ब@ @@RamchandraNaunyal
कस्तो अचम्म नेपाल आमाको आँसु पुछ्दै हुनुहुन्छ हजुर त सत्य परमात्मा नै हो जस्तो लाग्यो नेपालीको उद्धार चाडै हुनेभयो।🙏🌺🙏🌺🙏🌺🙏
उहाँ को कुरा चाइ मलाई सत्य हो जस्तो लाग्यो म चाहिँ बिश्वास गर्छु है यस्ता कुरा हरु राधे राधे❤❤❤❤
कुरा ले मात्रै हुन्छ को हुन कै पत्तो छैन त्यसै
🙏🌹❤🌹🙏
अदभुत प्रवचन केहि समयको लगि भएतापनि मनमा साच्चिकै आनन्द र शान्ति छायो
एक एक शब्द वैदिक छन परमपुज्य गुरुदेव कृपालु जि महाराज का वाणी शीत मिल्छन। भगवान को शक्ति आन्सिक रुप मा प्रकट भएको जस्तो छ।
दृष्टि विहिन भएर पनि वाह्र बर्ष देखि कलिलै उमेरमा साधना तपस्या पुरा गरेर ब्रहमाण्डको सम्पूर्ण रहस्य जान्ने अक्क्षय श्री महाराजले दिनुभएको @akkshyashree यस युट्युव तीन सय भन्दा धेरै भिडियो धार्मिक रहस्य तथा सत्य तथ्य प्रमाणिक यथार्थ ज्ञान तथा विधी, पद्धती हेर्न सक्नुहुनेछ ।
दृष्टि विहिन भएर पनि वाह्र बर्ष देखि कलिलै उमेरमा साधना तपस्या पुरा गरेर ब्रहमाण्डको सम्पूर्ण रहस्य जान्ने अक्क्षय श्री महाराजले दिनुभएको @akkshyashree यस युट्युव तीन सय भन्दा धेरै च्यालमा धार्मिक रहस्य तथा सत्य तथ्य प्रमाणिक यथार्थ ज्ञान तथा विधी, पद्धती हेर्न सक्नुहुनेछ ।
यो भिडियोमा आएका सबै कमेन्ट हेर्दा थाहा हुन्छ कि नेपाली हरु संसारकै कम् बुद्धि भएका मान्छे हुन। अधिकांस नेपाली हरु मूर्ख, अन्धविश्वासी, हुस्सु र स्वाँठ छन् भन्ने कुरा प्रमाणित छ।
याे लाई पनि बिजय शाहि लाई जस्तो उचालेका हुन पर्छ कसैले 😂😂😂
❤
अन्तर्वार्ता सुन्दा आनन्दित भए । बाणी सुन्दा तपस्वीले सिद्धि प्राप्त पछि दिएको ज्ञान जस्तो सरल तरिकाले प्रस्ट शब्दमा भनाइ राख्नु भयो , सुन्न पाउँदा खुशी लाग्यो ।
अरु कतिपय बाबाजी, माताजी मा जस्तो अहमता पनि देखिएन
कुरा सुन्दा ज्ञान ले भरिपुर्ण छ्। तर कती पए कुरा प्रष्ठ भएन कै गुल्झन छ र कती पए एक बिपरित धारा छ। तपाइ को ज्ञान लाइ प्रणाम छ्।
जय गुरु महाराज धर्म पुनरस्थापना सत्यको सदैव विजय हुन्छ कोटी प्रणाम
जय होस् सम्पूर्ण जगतको हरेकृष्ण हरेराम राधे कृष्ण राधे श्याम जय अक्षर श्री महाराज राज आध्यात्मिक सरकारको र अर्को पटक पनि उहाँको संगत वा प्रवचन सुन्न पाइयोस् यही चुरो कुरो टिभीबाट कति सुन्दर र जति सुने पनि नसकिने यो अन्तर्वार्ता फेरि सुन्न पाउँछ चुरो कुरो टिभीलाई मेरो नम्र निवेदन छ। हरेकृष्ण हरिराम राधे राधे
उहाको सम्पुर्ण वाणी सुन्दा त म पनि आश्चर्यजनक भए।। ❤❤❤
पत्रकार बन्धु को खोज, प्रश्न र प्रस्तुती गजब छ।
थप रहस्यमय जानकरी @akkshyashree मा हेर्नुहोस् ।
किस्न माहाराज नमनन हजुरले जो कुररा गर्नु भयकोछ रवुसि लागेककोछ ई राबन हरुलाई नासनु त अति आबासेकक भैसककोछ जय सच्चिदा नन्द
कामना गरौं समस्त देवी-देवताहरुले सुन्नुहुनेछ
सबैको जय होस
जुन दिन सत्य बुझ्नु हुनेछ देख्नुहुनेछ तब म हुनेछैन हे भगवान 🙏🙏😢😭😭😭😭
सर्व प्रथम गुरु लाई हार्दिक नमन छ ,उमेश सर लाई पनि धेरै धेरै धन्यवाद ?अब आर्को पनि अन्तर्वार्ता पनि यसै गरि हामी माझ यसरी नै देव बाणि सुन्न आतुर छु।
पत्रकारज्युप्रति हार्दिक धन्यवाद ।कल्की अवतारको यथार्थ उत्पत्ति हो भने अवस्य खुशीको कुराहो ।कल्कीभगवानका लागिसारा दुनियाकोदुखकोअवस्था प्रतिजवाफदेही हुनु पर्छ। जवाफदेहीको शक्तिभएकोशक्तिले काम देखाउन पर्ने थियो ।
जय श्री भगवते वासुदेव🙏
जय श्रीकृष्ण राधे राधे जय श्रीम नारायण 🎉🎉
जय कृष्ण जय कृष्ण मँ सारै बिस्वास गर्छु पापी को नास गरेर धर्मको प्रचार गर्नु होस , हाम्रो देश नेपालमा ,,र विश्व मा भए झन राम्रो हने छ ।।
जय हो , राधेश्याम ,राधे कृष्ण ,हरि हर, ॐॐॐ,।
कौतुहलता जगाउने सम्वादका लागि धन्यवाद !
फेरि एक पटक शास्त्रीय सम्वादका लागि आग्रह गर्दछु ! 🙏🙏🙏🙏
शास्त्रीय सम्वाद कस्तो हुन्छ ?कसको कसको बिचमा हुन्छ ?
सरै आनन्द आयो 🙏🌹🙏दैवी शक्ति प्रभुको आशीर्वाद हो पुर्ण सफलता को हार्दिक शुभकामना 🙏🌹🙏पत्रकार ज्यु हार्दिक धन्यवाद 🙏🌹🙏🌹🙏
चुरो कुरो को बहसमा प्रस्न उत्तर मजाले सुने,अति आन्न्द आयो।बहस सकिए पछी मेरोमन दुईतिर बाँडियो,ऐकमन्ले भनछ यो सम्भब होला,? अर्को मनले भन्छ के हो के हो,? दुइ तिरको मन बिचो बिचमा ठहरिदा इनी कलियुगका औतारी अच्छये श्री अन्धा माहा राज को कुरा सत्ते होस् भन्ने मन्मा आशा जागो?? हुने के हो भबिस्येले निर्णय गर्ला, बिजया दशमिको सबैलाई शुभकामना।जये श्री नवदुर्गा भवानी 🙏🌹🌺🥀🎉🍀💦
Koti Koti pranam, एकदम राम्रो बिजर सोज आनन्द लिन सकिने अवस्था छ
जय श्री राम जय श्री कृष्णा 🙏🙏🙏🙏🙏🌹🌹🌸🌸🏵️🌺🌷💐🪷🪷🪷🪷🪷🪷🪷🪷🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
दुृष्टी बिहिन ले यत्तिका ग्यान हुन अलाैकिक नै हाे ।❤❤❤
जब जब यो धर्तीमा पापीले उथलपुथल हुन्छ तब श्रीकृष्ण ले कल्की औतार लिएर पापीको नाश गर्ने छन भनेर गितामा छ यो देव भुमी हो हुन् सक्छ
पापीको नाश गर्ने नपत्याउने उत्पत्ती हुन्छ
जय गुरूदेब, अब पापीको नास अनिबार्य भैसक्यो ।देश र जनता डुबी सक्यो ।
जय कृष्ण कुरा सुन्दा सत्यनै जस्ताे लाग्याे
सत्यसनातन हिन्दु धर्म को जय हो जय गुरुदेब
बेद पुराण श्रिमद् भगवतत गिता पढेर बिचार गर्नुहोस।
आसुर्य शक्ति प्रबल र दैबी शक्ति कम भएको हुदा दैबी शक्ति बोकेका ब्यक्तिलाई विभिन्न कारणले देवताहरुलाइ हराउन र आफ्नो जित हासिल गर्न मानिस लागि परेका हुन तर आखिर जित सत्यकै हुनेछ ।
यो अन्तरवार्ता सुन्दा अचम्म लाग्यो तर कता कता मन हषिर्त भएको छ उहाँको भनाई पुगोस् यहिँ कामना गर्दछु
मैले यो ईन्टरब्यु धेरै पटक सुनें र मलाई अझ सुनी रहन मन लाग्छ किन हाे कुनी मलाई धेरै नै मन पर्छ।जय नेपाल जय नेपाली
यहाँको वाणी सत्य हाेस शक्ति सार्थक सफल हाेस विधर्मी दुष्ट हरू सबै शिथिल हाेउन जय हाेस !
हामीसँग बाहिरी आखा छन तर गुरुदेब लाई भित्री आँखाले बुझ्नुपर्छ
यो भिडियोमा आएका सबै कमेन्ट हेर्दा थाहा हुन्छ कि नेपाली हरु संसारकै कम् बुद्धि भएका मान्छे हुन। अधिकांस नेपाली हरु मूर्ख, अन्धविश्वासी, हुस्सु र स्वाँठ छन् भन्ने कुरा प्रमाणित छ।
100%galat
म छु गुरुदेव हजुर लाई पूर्ण रुपमा साथ दिने 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धर्म बचाउन आउनु भएको राजा लाई हार्दिक नमन विश्व मा जति पनि घट्नाहरु भएका छन् नपताउँदा त्यस कारण घर्म राजाले भनेको कुरा पनि न होला भन्न सकिन्न।
अझै धेरै थाहा पाउन @akkshyashree मा क्लिक गर्नुहोस् ।
सबै को साथ मिलोस उहाँ लाई सबै को कल्याण होस् 🙏🙏🙏🙏
पाखण्डिलाई पाखण्ड गर्नेले नै साथ दिन्छ।😂😂
जय श्रि कल्कि अवतार कृष्ण🎉❤🙏🙏
संवादमा गुरुबाट निस्केको वाणी सुनेर ज्यादै आनन्द लाग्यो। यी सबै वाणीहरु सत्य होउन्। गुरुको जय होस्।
यो भिडियोमा आएका सबै कमेन्ट हेर्दा थाहा हुन्छ कि नेपाली हरु संसारकै कम् बुद्धि भएका मान्छे हुन। अधिकांस नेपाली हरु मूर्ख, अन्धविश्वासी, हुस्सु र स्वाँठ छन् भन्ने कुरा प्रमाणित छ।
यथार्थ केहो थाहा छैन तर यहि कुरा पश्चिमाहरूले अङ्ग्रेजीमा भनिदिएको भए सबैले पत्याउने चलन समाजमा ब्याप्त छ।
हजूरको दिव्य अन्तरवार्ता सुन्दा र हेर्दा मन ऐश्ययुक्त भयो🥹🙏कृपा गरी हाम्रो उद्दार गरिबक्सीयोस्🥹हजूरको उक्त लक्ष्य छिट्टै पूर्ण होस्🙏प्रार्थना छ🙏🙏🙏
अद्भुत सकति उहां को सम्पुर्ण कार्य सफल होस
विचार वाणिमा अत्यन्त आत्मविश्वास झल्किन्छ,वहाले सोचेको र आम नागरिकले चाहेको कुरा पुरा होस।सामान्य साधनाले यति धेरै ज्ञान सम्भव छैन,दृष्य मा देखिने जती भ्रम हुन,नदेखिने अदृष्य शक्ति र सत्य हुन🙏🏻
सबै कुरा चित्त नबुझे पनि , धेरै कुरा को ज्ञान् छ उहाँमा। उहाँ चमत्कार गर्न होइन , काम गर्न चाहिँ आउनुभएको हो। मेरो ज्ञान ले उहालाई सहि देख्दछ।
@akkshyashree मा क्लीक गरी धेरै विषयमा महाराजको भिडियो हेर्नुहोस ।
प्रभु को लिला अपरम्पार छ।
जय कल्की अवतार जय श्री कृष्ण 🙏
संवाद मा गुरु बाट निस्किएका बाडीहरु पूरा होउन्। जगतको कल्याण होस।
Radhe Radhe
Sai kuro ho🙏🙏🙏🇳🇵
वाहाँका भनाइ प्रतक्ष्य कृष्ण भगवानले बोलिरहेजस्तो लाग्छ । वाहाँलाई दैविक शक्ति प्राप्त भएको भनिन्छ । जनतालाई आसाबादी बनाउन सक्षम भएर पापीहरुलाई नास गरेर देखाउन सफल हुन शुभकामना र नेपाली जनताको उद्धार गर्न सफल हुनुपर्छ । हामी तर्फबाट सदा शुभकामना छ ।
जय होस सत्य कुरा हो। सबै ले बिश्वास गर्न जरुरि छ।🇳🇵🇳🇵🔔🔔🇳🇵🇳🇵❤️❤️🇳🇵🇳🇵💛💛🇳🇵🇳🇵💜💜🇳🇵🇳🇵💚💚🇳🇵🇳🇵👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
प्रणाम मन्त्री र महाराज प्रती !
अक्षय श्रीमहराज हजुर्को यो अनुष्ठान हामीले छिटैदेख्न पाइयोस यो धर्तिमाता लाई अपराधको ज्यादा बोझ भयपछि १चतुर युग बितेपछी अखण्ड परमधाम्का श्रीकृष्ण अदृश्य शक्ति भयर यस धराधाम्मा आउनु भयर रावण र कङ्स लाई बथ गर्नु भएको जस्तै हत्याहिंसा भ्रष्टाचारि देस द्रोई राक्षसि जनवारि प्रवृद्धिका नर पशुको नस्ट होश यहीँ कामना छ
हजुरहरुको प्राथना र अर्शिवादले हामीलाई कार्य गर्न सजिलो र छिटो हुनेछ । धन्यवाद !
@@kalkisarkar13013 ७बर्ष कहिले बित्ला जस्तो भै सक्यो हामिले देख्न भोग्न पाइने होकि न पाईहो हो हजुर
@@OmbahadurbudathokiKshatri
कल्की महामन्त्र धेरै जप गर्ने एक सय एकचालिस सुतको दिप बालेर दैनिक प्राथना गर्नुभयो भने सजिलो र छिटो हुन्छ ।
जय श्री कृश्न ।
कल्की अवतार का राजा को पत्रकार ज्यू ले लिएको अन्तरवार्ता सुनिरहदा ज्यादै आनन्द लाग्यो साथै नयाँ कुरा आएकोले पुनः सामान्य भन्दा सामान्य जनता ले बुझने गरी शास्त्र संम न्धी विज्ञ समेत राखी अन्तर क्रिया मार्फत सबैले सुसुचित हुने मौका मिलोस
उहाँ मा अदभूत चमत्कारित शक्ति छ❤
अक्षय महाराज कुरा १००% सही छ।
सत्य सत्यनै हुन्छ त्यसैले उहा निकै सतिसाली हुनुहुन्छ उहाँको जन्म मानवलाई सभ्य समाज कल्याण गर्ने वाजि छ ❤❤❤❤❤ जय होस
राधे राधे।कृष्ण कृष्ण। गुरु ज्यु हजुरको कार्य सम्पन्न होस। समस्त देवताहरूको हजुर लाइ आशिर्बाद रहोस।
पत्रकारज्यूले एकदम ठिक कुरा गर्नुभयो। प्रश्न सोध्नु राम्रो कुरा हो कुन युगको कल्फी अप्तार हो यदि सत्य हो रहेछ भने देशमा भएको घटना अनिष्ट रक्षा गर्नु पर्यो तपाईँ को हुनुहुन्छ यो त म जान्दिन पत्रकारज्यू फेरि फेरि उहाँलाई ल्याएर इन्टरभ्यु लिनुहोला। ॐ नमः शिवाय हर हर महादेव हे त्रिभुवन पति त्रिलोकी नाथ सदा शिव शंखर रक्षा गर भगवान
गुरु हजुरको जय जय होस।🙏🙏🙏🙏🙏🌹👍🌹🌹🌹🌹
जय होस् सत्य को संधै जित होस् !!
सहि लाग्याे गुरु नमन
Yekdam shai vanu vayo shri maharaj 🙏🙏
हरे कृष्ण हरे राम हरे हरे 🙏🙏🙏
सबै भन्दा पहिला गौ माता र सम्पुर्ण प्राणी हरुलाइ दुख दिने बधशाला पुर्याउने हान्ने पिट्ने सबै मानव रुपि दानब्को अन्त्य गर्नु तिनिहरु लाई धोस्त पार्नु अनि म पनि तपाई को अभियान देसभरी व्यापक प्रचार गर्दै हिड्ने छु
उमेस सर गाली गर्ने मुर्खता हो उहाँ असल पत्रकार ।किनभने सबैलाई समेटिएको देखिन्छ लिने न लिने आफुमा भर्पर्छ ।उमेस सर को खोजी पत्रकार सबै को कुरा जनता को माझ ल्याउनु भएको छ ।❤❤❤
लाई भुलेको
जय श्रीकृष्ण।यो अनिवार्य थियो।पृथ्वीमा पापको कालो मेघले ढाकेको छ।मान्छेमा मानवता छैन।धर्म कौडीको भाउमा बिकीरहेछ।हत्या,हिँसा,बलत्कार,चोरी,डकैती जस्ता जघण्य अपराध मौलाएको छ।मान्छे दौलत प्रातिको खातिर अनमोल अस्मिताको व्यापार गरिरहेको छ।यौन जन्य महाअपराधले धर्ति माता दुर्गन्धित भईरहेकी छन।यत्र तत्र सर्वत्र नै पापै पापको बाडी बगिरहेको छ।अब भगवान श्रीकृष्णले अवतार लिएर पापीहरुको सत्यनास नगरे हाम्रा सन्ततीको भावि जीवनको कल्पना गर्दा पनि होस हवास उड्दछ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवती भारत।
अभ्युत्थानम धर्मस्य तदातमानम सृजाम्यहम् ।।
परित्राणाय साधुनाम विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे।।
यो भिडियोमा आएका सबै कमेन्ट हेर्दा थाहा हुन्छ कि नेपाली हरु संसारकै कम् बुद्धि भएका मान्छे हुन। अधिकांस नेपाली हरु मूर्ख, अन्धविश्वासी, हुस्सु र स्वाँठ छन् भन्ने कुरा प्रमाणित छ।
@@BigBrain-sx4pm tmi jati janne pani ko xara
बासुदेव श्री कल्कि भगवान त परम सुन्दर दिव्य मुस्कान सबै कलाले युक्त ,हेर्दै मनमोहन , हुनुहुन्छ। म पत्याउदिन
जय श्री कृष्ण
Suruma nai vagawanle aafno purna swarupko darszn dinu hunna .kinaki tyo swarupko darsan garne punya ra xyamata hamima xaina . Tesaile vagawanle afno swarup lukaunu hunxa .
जय श्रीकृष्ण 🙏🙏
सार्है राम्रो लाग्यो
ल गुरू लगभग 100 जना जति भ्रष्टाचारीहरूको भस्म गर्नुहोस तपाईको नेपाली जनताले तपाईको पुजा गर्छन
सहमत छु
yes yea yes@@cookbhansa
महा राज ले भन्नु भयो नी मुगु को रारा तर मिल्यो नी मेरो घर मुगु हो रारा को इतिहास मलाई था छ ठ्यिककै मिल्यो गुरु जी हाम्रो मुगु को रारा को इतिहास र रारा मा साधना मिल्यो माने मैले 🕉️🔱❣️❣️🙏
जय श्री राधे
जय श्री अक्षय माहाराजजि
जय श्री मातृभूमि नेपाल
कोटि कोटि नमन अक्षय महाराज ज्यु
sarai man paryo
Good job patrakar ji thank you all tim lagayet yo dharma raja lai saman cha
100. P. Right. Ho. Hajur
तपाइले भने जस्तो होस आशिर्वाद छ कल्की अबतार्का कृष्ण
यो भिडियोमा आएका सबै कमेन्ट हेर्दा थाहा हुन्छ कि नेपाली हरु संसारकै कम् बुद्धि भएका मान्छे हुन। अधिकांस नेपाली हरु मूर्ख, अन्धविश्वासी, हुस्सु र स्वाँठ छन् भन्ने कुरा प्रमाणित छ।
Purba janmako shastri ko punarjanma naag shaktile chalunu bhayako
Om
🤗👏🙏👏💖💖💖
जय कल्किअवातर भगवान जयकृष्ण ❤❤❤❤❤❤❤
🎉
जय श्री 🙏कृष्ण 🙏
आशा छ 🙏प्रभु
केही मानिस हरु मा एक किसिम को मानसिक समस्या या स्थिती हुन्छ , जुन अवस्था मा मानिस ले आफुले आफुलाइ भगवान वा supernatural power भएको सम्झनछन र कल्पना मा पनि तेस्तै कुरा देख्ने गर्छन ।
Jaya hos jaya hos jaya hos 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤ प्रेम प्रणाम जि बोल्ने कृष्ण जि लाई परमात्मा को रूप लाई ❤❤🎉
धर्म गुरुहरु को आवसेक छ सन्सार मानब चरा चर सासी प्रानी हरु को रक्षा गर्नु आवसेक छ सम्पुर्ण भगवान उत्पन्न हुनु पर्छ भक्तजन हरुको आवश्यक छ जय पृथ्वी सान्ती जय गुरु देब ब्रह्माण्ड
ॐ ॐ ॐ जय भोले
सारइ आनन्द आयो सुनेर darsanxa 🎉🎉 hjrharulai
जय श्रीकृष्ण ,
Guruji koti koti dandabatpranam
Jai shree krishna.
Interview लिने सर को ऑखा नी गुरुको जस्तै भैसके जय होस 🎉🎉🎉
हामिमा पनि हजुर को जस्तो देशभक्त धर्मभक्त हुन पाउ जय्होस!
धर्म संथापनार्थाय संभवानि युगेयुगे हृदयदखि नमन,
Jay ho ❤❤❤
बाबू धेरै धन्यवाद अाज अक्क्षय श्रि महाराजकाे अन्तरवर्ताले धेरै मानिसहरुलाई साेच्न वाध्दय वनाउने छ भन्ने विस्वाश लागेकाे जय नेपाल अामा जय जननि 🙏🔔🤲🌿💐🇳🇵
मेरो पनी साथ छ हजूर लाई प्रणाम जय श्री कृष्ण 🌼🌼🌼🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵 जय नेपाल
अन्तर्वार्ता लिन माहिर चुरोकुरोका प्रस्तोताको प्रश्नमा एउटा अठाईस वर्षीय जनमान्ध र प्रचलित औपचारिक शिक्षा अप्राप्त व्यक्तिको भद्र, व्यावहारिक, शान्त तथा रहस्यमय उत्तर सार्है मार्मिक अनि सान्दर्भिक लाग्यो !!!
यिनै प्रश्नहरु कथित नेताहरुलाई सोधेको भए माराकुटी हुन्थ्यो होला !!