पिलिबाट माओवादी क^ब्जामा ४२ दिन । लाहुरेको भोगाई भाग २ । With Dr. Chandra Katuwal

Поделиться
HTML-код
  • Опубликовано: 18 дек 2024

Комментарии • 73

  • @aayushmahat2524
    @aayushmahat2524 4 дня назад +1

    Yo amulya yogdan ko lagi dhanyabad hjur dr saab katwal sir

  • @shibrajmagar5138
    @shibrajmagar5138 5 дней назад +1

    चन्द्र दाई भाको इन्टरभ्युहरू कुनै पनि छुटाएको छैन आजसम्म।

    • @chandra-o5l5h
      @chandra-o5l5h  5 дней назад

      हार्दिक आभार हजुर ।

  • @chandragurung2429
    @chandragurung2429 6 дней назад +3

    नेपाली सेना प्रती मेरो सम्मान सलाम छ।अमर वीर सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली छ।🌹🌹🌹

    • @chandra-o5l5h
      @chandra-o5l5h  6 дней назад +1

      यहाप्रतिपनि सम्मान छ ।

  • @mangalgurung
    @mangalgurung 5 дней назад +1

    भाग दुई पनि आएछ तपाईलाई धन्यवाद भन्दै हेर्न सुरु गरियो डाक्टर साब 🙏🙏🙏🙏🙏

  • @YamKc-m4s
    @YamKc-m4s 6 дней назад +2

    तिमी हरु भयमारिदिन्थेउ उनिहरुतिमिहरुकाे जिवनबचाय

  • @babukhadka-xl3dv
    @babukhadka-xl3dv 6 дней назад +1

    यस्तै भिडियो सधैं ल्याउनुपर्यो सर

  • @RajanKatuwal-c3w
    @RajanKatuwal-c3w 5 дней назад +2

    Jay chandrey dai salam xa

  • @bibekdhakal6337
    @bibekdhakal6337 6 дней назад +1

    हाम्रो दैलेखी चन्द्र दाजु को इन्टर्भिउ धेरै मन पर्छ म पटक पटक हेरि राख्छु

    • @chandra-o5l5h
      @chandra-o5l5h  6 дней назад

      हार्दिक आभार बन्धु ।

  • @bibekdhakal6337
    @bibekdhakal6337 6 дней назад +2

    मलाइ सबै भन्दा धेरै मन पर्ने भनेकै नेपाली सेना हो जय नेपाल

    • @chandra-o5l5h
      @chandra-o5l5h  6 дней назад

      हार्दिक आभार हजुर ।

  • @BhimGm-v6w
    @BhimGm-v6w 5 дней назад +2

    Raja congrss emale maobadi sabai milera ladayaka hun k kura ahile sabai thaha bhaisakyo katile prachanda lai matra dos dinxan

  • @birendradhami3725
    @birendradhami3725 6 дней назад +1

    Very nice ❤boli

  • @Tripvlogs20
    @Tripvlogs20 5 дней назад +3

    त्यो कालो कोट लगाउने चाहि भागेको जस्तो लाग्यो|

    • @chandra-o5l5h
      @chandra-o5l5h  5 дней назад

      😃😃😃

    • @srikrishnaxettriofficial5267
      @srikrishnaxettriofficial5267 5 дней назад +1

      भगेको होइन भाइ बाचेको सिपाही हो जसले हिजोको त्यो कहालीलाग्दो घटनाको साक्षी भएर इतिहास कोरी रहेछ ।सिपाहीको डायरीका लेखक डा. चन्द्रबहादुर कटुवाल हुन्

    • @chandra-o5l5h
      @chandra-o5l5h  5 дней назад

      @@srikrishnaxettriofficial5267 यहाँलाई धन्यवाद हजुर प्रतिक्रियाको लागि ।

  • @rabindradahal1559
    @rabindradahal1559 6 дней назад +1

    देशले हारेकाे युध्द , पिलि खारा गणेशपुर , रम्वापुर गाम , कसैले जितेकाे लडाई हैन , याे नेपाली दाजुभाई दुबैले हारेकाे युध्द हाे । यदि याे लडाँई सिमाना र राष्ट्रियता समन्धि भएकाे भए गर्व गर्न लायक हुँनेथियाे ।

    • @chandra-o5l5h
      @chandra-o5l5h  6 дней назад

      सत्यवचन । आभार हजुर ।

  • @thehellrider6752
    @thehellrider6752 6 дней назад +3

    तत्कालीन साही नेपाली सेना army भनेको आर्मी हो माओबादी भनेको चोर हो

  • @RajanKatuwal-c3w
    @RajanKatuwal-c3w 5 дней назад +1

    Good

  • @kshitizk.c7815
    @kshitizk.c7815 7 дней назад +2

    Aru sunam sunam lagne aang gringa hune video lera aaunu ❤❤❤

    • @chandra-o5l5h
      @chandra-o5l5h  6 дней назад

      हस हजुर । साधुवाद

  • @roshanbhandari425
    @roshanbhandari425 7 дней назад +1

    सर जय नेपाल❤❤❤ धेरै माया छ म सदै हेर्छु हजुर लाई हजुर को आवाज धेरै मन पर्छ चन्द्र सर धेरै धेरै माया रोशन भण्डारी हाल अस्ट्रेलिया नेपाल घर ललितपुर

    • @chandra-o5l5h
      @chandra-o5l5h  6 дней назад

      हार्दिक धन्यवाद हजुर । मेरो कर्मभूमी पनि ललितपुरनै हो ।

  • @birendradhami3725
    @birendradhami3725 6 дней назад +1

    Aaru video hal nu hai sir ❤

  • @ghalegyaldang
    @ghalegyaldang 5 дней назад +1

    आर्मी भए पछि कि मर्छ कि मार्छ भन्छ तर तपाईं त भाग्नु भएछ त्यही भयर पिली मा हारे जस्तो लाग्यो यो कुरा मा के भन्नु हुन्छ?

    • @chandra-o5l5h
      @chandra-o5l5h  5 дней назад

      धन्यवाद ।यहाँको एनालाईसिसमा दम छ । अलि ध्यानदिएर सुन्नुभएको भए यहाँको प्रश्नलाई पुग्ने उत्तर यो भिडियोमा छ ruclips.net/video/-CwIfCEHEJ0/видео.htmlsi=Ry-CS_eMJd5pidlW । त्यसपछि यहाँको बिचार है हजुर।

  • @BhimGm-v6w
    @BhimGm-v6w 5 дней назад +1

    Yasma bahiri shaktiko dherai thulo khel xa tyo khelko main kheladi baburam bhattarai ho

  • @brrjkubresali642
    @brrjkubresali642 6 дней назад +1

    🙏🙏

  • @NimaSherpa-p4t
    @NimaSherpa-p4t 7 дней назад +3

    बृष्चिक राषी जस्तो छ दाजुको 😂

    • @chandra-o5l5h
      @chandra-o5l5h  7 дней назад +2

      कस्तो ठ्याक्कै मिलाउनु भएको हो हजुर । आभार ।

    • @NimaSherpa-p4t
      @NimaSherpa-p4t 7 дней назад +2

      @chandra-o5l5h 🙏🙏🙏🙏🙏

  • @shivabhandari1677
    @shivabhandari1677 7 дней назад +2

    चन्द सर अपहरणमा परेका अन्य सर्बसाधरण को अनुभब पनि पस्कनुस न ।।

    • @chandra-o5l5h
      @chandra-o5l5h  6 дней назад

      हस हजुर । धनयवाद ।

  • @KeshavChandthaquri-m8o
    @KeshavChandthaquri-m8o 6 дней назад +5

    म सानै थियो मेरो घर एउटा माओवादी ले कब्जा गरेर बसेको ठाउँमा पनि 3 दिन शाही नेपाली सेना लाई हतकडी लाएर राखेको थिय र माओवादी ले भन्दै थिय यो हाम्रो दुस्मन हो पिली देखि ल्याएको हो भन्थिय

    • @chandra-o5l5h
      @chandra-o5l5h  6 дней назад +1

      प्रतिक्रियाको लागि साधुबाद ।

    • @anishMgr-b3v
      @anishMgr-b3v 6 дней назад +2

      हद्कदी कस्तो हुन्छ बाईलाई थाहा छैन होला हद्कदी को कुरा गर्छ माउबादी काहा हुन्थ्यो हद्कदि

    • @chandra-o5l5h
      @chandra-o5l5h  6 дней назад

      @@anishMgr-b3v प्रतिक्रियाको लागि धन्यवाद ।

    • @Tkdmamba788
      @Tkdmamba788 5 дней назад

      maubatisanga ladoko hatkati hunxa

    • @KeshavChandthaquri-m8o
      @KeshavChandthaquri-m8o 5 дней назад

      @@Tkdmamba788 आतङ्ककारी हरूको शब्द यहि नै हो आतङ्ककारी हरूले आफ्नो औकात देखियौँ मुख छोडेर

  • @samasamayikvishwamanthan5304
    @samasamayikvishwamanthan5304 3 дня назад +1

    हुन त धर्मशास्त्रले मानवलाई मात्र होईन, सबै जीव जन्तुलाई पनि समान देख्छ, ब्रम्ह स्वरूप देख्छ ।
    तर यहाँ कमेन्ट गर्न आउने Post traumatic stress disorder बाट पिडित परग्रही छापामार ( लडाकु अत्यन्त सम्मानित शब्द हो )महानुभावहरुको कमेन्टमा आफ्नो प्रतिक्रिया दिएर आफ्नो मूल्य नघटाउनु होस् है । मैले भन्न खोजेको बुझ्नु भयो होला 😂😂😂😂

    • @chandra-o5l5h
      @chandra-o5l5h  3 дня назад

      हार्दिक आभार हजुर ।

  • @keshabpariyar8334
    @keshabpariyar8334 5 дней назад +1

    Moraharu yasari khulla rupma Bolna paxau dhanneyawad deu parchandalai

    • @chandra-o5l5h
      @chandra-o5l5h  5 дней назад

      यहालाई पनि धन्यवाद ।

  • @Roshan.010grg
    @Roshan.010grg 6 дней назад +1

    Haina sir tapai kati chalnu vako ho kahile garnuhunxa kahile k😂

    • @chandra-o5l5h
      @chandra-o5l5h  6 дней назад

      प्रतिक्रियाको लागि आभार हजुर ।

  • @मसानेकेटो
    @मसानेकेटो 7 дней назад +1

    गर्ब लाग्छ शाही सेना हुनु मा,राम राम गुरु जी

    • @chandra-o5l5h
      @chandra-o5l5h  7 дней назад

      मलाई पनि हजुर । राम राम हजुर । जय होस।

    • @mantojab
      @mantojab 7 дней назад +1

      Sahi sena yani ki sahi jallad samanti ka paharedar

    • @ratankhadka3159
      @ratankhadka3159 6 дней назад +1

      तपाई काे कस्ताे सकारात्मक साेचाई यदि त्याे लडाईमा तपाईकाे सहभागिता भएकाे भए नेपाल आमाका महान सन्तानलाई त्यहि नामिट गथ्र्याे हाेला ।

    • @chandra-o5l5h
      @chandra-o5l5h  6 дней назад

      @@ratankhadka3159 प्रतिक्रियाको लागि हार्दििक आभार हजुर ।

  • @BhimGm-v6w
    @BhimGm-v6w 5 дней назад +1

    Raja lai fasaya yi dalaharule darbar hatyakanda ka praman sakna sena parichalan garnuprxa ra tinilai maibadilai marna lagaunuprxa natra bholi sabai fasinxa bhane ra raja lai ho ki le ho jasto lagyo ra senaparichalan vayo

  • @सिताराम3979
    @सिताराम3979 6 дней назад +2

    हसाउछ्न भगाउडा हरुले😂

    • @chandra-o5l5h
      @chandra-o5l5h  6 дней назад

      प्रतिक्रियाको लागि धन्यवाद हजुर ।