भागवत कथावाचक शितलकृष्ण महाराजले श्रीमतिलाइ हिंसा गरेको विषयमा न्यायको अपिलका लागि पत्रकार सम्मेलन

Поделиться
HTML-код
  • Опубликовано: 15 мар 2024
  • भागवत कथावाचक शितलकृष्ण महाराजले श्रीमतिलाइ हिंसा गरेको र पिडित बनाएको भन्दै न्यायको अपिलका लागि पत्रकार सम्मेलन
    हाम्रो Channel लाई SUBSCRIBE, Like & Share गर्दिनु होला। धन्यवाद ।
    Follow us [ Facebook , twitter ,
    @Follow us on Facebook - www- ReportersNepal
    @Follow us on twitter - reportersnepal?la...
    @ Subscribe US - / reporter. .

Комментарии • 358

  • @PujaTimilsena
    @PujaTimilsena 4 месяца назад +189

    अत्ति नै भएपछि बोल्न बाध्य हुन्छिन नारी, सकेसम्म आफ्नो सम्बन्ध कसरी जोगाउ भन्नी नै हुन्छ एउटा असल नारीलाई 🙏

    • @saraswatisapkota5549
      @saraswatisapkota5549 4 месяца назад +14

      याे सावित्री देख्दात सहि कुरा भएपनि गलत जस्ताे लाग्छ

    • @nishunisha5630
      @nishunisha5630 4 месяца назад +4

      Honi tara pani hami narinoo galat hunxum mero ni kahani sem xa chup basda basda pirale pagal hunxu koile kahi gayra pokhum ta bejat kina garum vanne hunxa xora xoriko mukha herera bachnu parne rahexa

    • @kumariu2b683
      @kumariu2b683 4 месяца назад

      होनि

    • @BindaSharma-rm3ho
      @BindaSharma-rm3ho 3 месяца назад

      ​@@@andere A

    • @dipeshmaskey5994
      @dipeshmaskey5994 3 месяца назад

      Sahane jasti aaimai jasti chai lagdain hai.

  • @mirabhattarai5652
    @mirabhattarai5652 4 месяца назад +67

    धर्मको खोल ओडेका पातकी कथित गुरु भनाउदा लाइ सामाजिक बहिष्कार गरियोस पिडित लाइ न्याय मिलोस न्याय पैसामा नबिकोस

    • @BP-jq1ru
      @BP-jq1ru 4 месяца назад +1

      Arkaki ghar vitra ko kura hamlai k tha xa ra mahila le aasu bagaudaima purus galat ho vanni ta hudaina ni

    • @leelashrestha2598
      @leelashrestha2598 3 месяца назад +1

      बहिनि ले छिटै भन्दा छिटै न्याए पाउनु प्रछ

    • @SitaSubedi-lk9yy
      @SitaSubedi-lk9yy Месяц назад

      ​@@BP-jq1ru😊😊 ppl

  • @user-ii2iz5lr6o
    @user-ii2iz5lr6o 3 месяца назад +33

    एकदमै सहि कुरा हो तर यो गुरु लाई छिटोभन्दा छिटो कारबाही हुनुपर्छ गुरु भएर येस्तो पाप गर्ने हो बिचरा एउटा नारी लाई खेलाउन बनाउने हो जय होस् नानी लाई 😭

  • @sanukharel3436
    @sanukharel3436 4 месяца назад +57

    बरु बिहे नै नगरी गुरु भएर बसेको भए भैहाल्थ्यो नि,अरुको जिन्दगी बर्बाद पार्नु भन्दा

  • @sharadadeviadhikari2595
    @sharadadeviadhikari2595 2 месяца назад +1

    यति राम्रि श्रीमती हुदाहुदै साथमा के खाेजेकाे सित्तल गुरु भन्ने गाेरुले तेस्लाइ त कडा कडा कारवाई हुनु पर्छ।

  • @pramilapokhrel1028
    @pramilapokhrel1028 4 месяца назад +23

    सावित्री सुबेदिको कुरा सुन्दा नमिठो भय पनि बुज्दा राम्रो छ❤❤

  • @kabitaniroula1188
    @kabitaniroula1188 4 месяца назад +20

    कलियुगको कृष्ण रहेछ यो गुरु
    सत्य तथ्य सहित छानबिन गरियोस्
    पिडित लाई न्याय मिलोस

    • @Sayaaaaaaa12
      @Sayaaaaaaa12 2 месяца назад

      Timile dharma gratha padheki chhau??? Krishna bhagwanlai badnam nagara, gayera bhagwat geeta padha anpadh gawar jasto kura garne ho, afule afulai k sochhesh?

  • @sabitririmal3517
    @sabitririmal3517 3 месяца назад +20

    नारी लाई जस्ले पनि तल पार्न खाेज्ने पापि हरु शवार्थ काे लागि मात्र हुन के यी पापि पुरुष हरु😢😢😢

  • @eakbahadur8859
    @eakbahadur8859 3 месяца назад +13

    सबै पत्रकार सर हरुले साथसपाेट गरेर नए दिनुहाेला 🙏🙏🙏❤️❤️❤️❣️❣️

  • @kamaladhakal2213
    @kamaladhakal2213 2 месяца назад +1

    योसहि भनाइ छ 🙏🙏🙏🙏

  • @chandatiwari2834
    @chandatiwari2834 4 месяца назад +23

    फटाहा गुरू, गुरू भनेका प्राय किन यस्ता फटाहा हुन्छन्?

    • @saradakhanal2489
      @saradakhanal2489 3 месяца назад

      त्यो गुरुले त धर्म को अवराध गरेको छ। त्यो फटारा हो

  • @shantaghimire3026
    @shantaghimire3026 3 месяца назад +2

    ❤❤❤❤ महान नारी हुन्। अति भएपछि मात्रै नारी बोल्छन्।

  • @sujatadudraj5939
    @sujatadudraj5939 4 месяца назад +21

    नारिले मात्र किन सहन पर्छ पिडा पुरूषले जे गर्दानि हुने नारिले जस्ताे पनि सहन पर्ने यस्ता कुपतित पुरूषहरूलाइ कडा भन्दा कडा कार्बाहि हुन पर्छ।

  • @namastenepal1507
    @namastenepal1507 3 месяца назад +16

    तिम्राे श्रीमान् सही छन् की गलत त्याे तिमी ले जान सबै संत गुरु लाई नमुछ इतिहाँस काे पाना पल्टाएर हेर श्री राम श्री कृष्ण बुद्ध सीता र अन्य बहुत धेरै महापुरू ऋषि हरु मा पनि तिमी जस्तै बाहिरि आखाँ ले हेर्ने सुन्ने गर्थे र किचड छर्थे, तिम्रा पति गुरु काे कर्तुत जती गर्नु छ गर , र आँखामा पट्टी बाँधेर अरू महान गुरुको निंदा गर्न तिमीलाई छूट छैन, नारी हौं म सम्मान गर्छु

  • @sasasa5689
    @sasasa5689 3 месяца назад +14

    यो बहिनीलाई हिंसा भएको नै होला र दोषीलाई छानबिन गरेर उचित कारबाही हुनु पर्छ।

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 3 месяца назад +17

    कति महान नारी 🙏🙏🙏

  • @robinrai81
    @robinrai81 4 месяца назад +6

    बिचरी सुकृती नानी बैबाहिक बन्धनमा बाधिनेक्रम्मा एउटा पबित्र धार्मिक पति पाए भनेर आफुलाइ सौभाग्य थानेकी थिइ होलि तर बिपरित भैदियो न्याय दिलाउनु पर्छ अपराधिलाइ सजाय पाउनुपर्छ।

  • @tikaramkhanal5218
    @tikaramkhanal5218 11 дней назад +1

    ❤❤🎉🎉nay dilau sister la😮😮😮

  • @durgapant5025
    @durgapant5025 4 месяца назад +16

    कति मिठो सुरिलो बोली सानू तिम्रो love you sister

    • @Shishir_Adhikari123
      @Shishir_Adhikari123 4 месяца назад +2

      कति राम्री पनि रैछन् ।

  • @BP-jq1ru
    @BP-jq1ru 4 месяца назад +50

    यो जयनारि देखेपछि त मलाइ हेर्नै ‌मन लागेन

    • @seadristyavlog
      @seadristyavlog 4 месяца назад

      Same here 😂😂😂

    • @indirabhandari8469
      @indirabhandari8469 4 месяца назад

      same tesko muhar dekhe ki ris uthx

    • @sushangautam8742
      @sushangautam8742 4 месяца назад

      यस्ता मानिसलाई पनि गुरु भनेर पुज्ने? कलंक गुरुको नाममा

    • @Angel_gem_13
      @Angel_gem_13 4 месяца назад

      सेम

    • @PriyaTimsina-ym9kj
      @PriyaTimsina-ym9kj 4 месяца назад

      Same😂😂

  • @krsisir3343
    @krsisir3343 4 месяца назад +16

    विवाह एक बन्धन हो जुन जो कोहीले निभाउन सक्दैनन्।

  • @sabitririmal3517
    @sabitririmal3517 3 месяца назад +14

    याे पापिलाई श्रीमतीको आँसु लाग्छ 🤕😭😭

  • @ritalimbu6351
    @ritalimbu6351 3 месяца назад +5

    स्वीकृत बहिनी ज्यु ले न्याय पाउनु पर्छ। सधै भरी नारी हरु अन्याय सहेर नबसौँ ,जय नारी ।

  • @mohanilalbhusal7537
    @mohanilalbhusal7537 2 месяца назад

    सितलले बेलैमा पारिबारिक झगडालाइ आफैंले मिलाउनुपर्ने थियो। समाजमा गलत संदेश जानुपर्ने होइन। बरु घरपरिबार र भुसाल समाजमा आफ्नो समस्या प्रष्ट पारेर बाहिर फैलाउन दिनु हुन्थेन । अझै पनि दुबैको कमिकम्जोरिलाइ आत्मसात गरेर मिलेर बस्दा राम्रो हुनेथियो।

  • @sitadhamala2578
    @sitadhamala2578 3 месяца назад +6

    धेरै सहनू पनी पाप हो बैनी ठीक गरेउ न्याय भगबान लेअबस् य हूनाछ

  • @prabhaghimirey5874
    @prabhaghimirey5874 3 месяца назад +1

    कति राम्रो मान्छे को साथमा गयौं , तिम्रो लागि न्यायलय थिएन !

  • @meenashiwakoti5583
    @meenashiwakoti5583 3 месяца назад +1

    भगवान श्री मन्ननारायण प्रभु जि ले सबैलाई सद्बुद्धि दिउन्। असल सद्बुद्धी भएका नारीहरुको सम्मान होस् भन्दै जय श्री मन्ननारायण 🌹🥀🌹🥀🌹🥀🌹🥀🌹🥀🌹

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o 3 месяца назад +3

    याे पन्डितनिलाइ पनि जय नारिले उकासेर घर बिगारे जस्ताेछ

  • @mirathakuri1103
    @mirathakuri1103 Месяц назад

    सहिकुरा सिस 🙏🌹🙏❤️

  • @SaraswatiNeupane-sh7jn
    @SaraswatiNeupane-sh7jn 4 месяца назад +2

    जय नारि देख्दा सन्जा छ गालि कसैलाइ कसैलाइ नगर्नुस दुबै जनाको कुरा सुन्नु पर्छ र भने जस्तै हुन भने कार्वाही होस कतै क्रिश्चियन धर्म सङ्ग मिलेर होकि खालि हिन्दु धर्म धर्म भन्दा सन्काछ यसमा पनि

  • @krishna_editz2380
    @krishna_editz2380 3 месяца назад +5

    बैनि लाई सहन सक्ने सति मिलोस भगवान 😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @tikathapa2406
    @tikathapa2406 3 месяца назад +5

    सबै कुरामा सहमत तर सावित्री लाई किन बोकेर हिडेको !!

  • @saraladhamala7826
    @saraladhamala7826 3 месяца назад +1

    सहि कुरा भनुभो बैनि ले निय खोज्नु पर्छ 😊😅

  • @pabitraprasai1906
    @pabitraprasai1906 3 месяца назад +1

    सबै कुरा गर जय नारी को पछि चाई नलाग है नानी

  • @ritujoshi1769
    @ritujoshi1769 3 месяца назад +1

    Good luck sis

  • @kashiramsharma7051
    @kashiramsharma7051 4 месяца назад +20

    तुरुन्तै शीतल Krishna लाई गिरफ्तार गरियोस्

  • @rose-bh8mu
    @rose-bh8mu 3 месяца назад

    बल्ल हामी छोरी मान्छे ले न्याय पाइनछकी।❤

  • @user-ee8fh6ew6m
    @user-ee8fh6ew6m 3 месяца назад +4

    आफ्नो मन मा भका कुराभन्नु लेखेर कस्ले दियो पडेर भन्दा त अल्लि बिस्वास ....

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 3 месяца назад +2

    गलत गर्नेलाई कडा भन्दा कडा कार्भाइ गरियोस।

  • @user-ey8ht1gc5k
    @user-ey8ht1gc5k 3 месяца назад +4

    Brave lady👍❤️

  • @ramsharma6945
    @ramsharma6945 Месяц назад

    You are Right Sister

  • @gayatridevi-xu3wy
    @gayatridevi-xu3wy 3 месяца назад

    नारीलाई तल पारेर राखन खोजछन कतिपय पुरुष हरु ।नारी पुरुष एक दोसरो को परिपुरक हो दोइ जानाई समान होन।

  • @funentertainment4876
    @funentertainment4876 3 месяца назад +3

    जबसम्म हामिले गोरुलाई गोरु भन्न सक्दैनौ तबसम्म यस्तै हो सम्झिने पानी छम्किने !!!

  • @susmitagiri7874
    @susmitagiri7874 4 месяца назад +2

    हो भनेको यो पुरुषले चै जे गरे पनि हुन्छ जस्तो गर्छहै हामि नारिचै कागयर बाँच्ने हो के मोर्न बाध्धेराउनि यस्तो पसु हरुले होहै

  • @user-cq5rs2sc1g
    @user-cq5rs2sc1g 4 месяца назад +5

    त्यो गु शितल चिनि लाइ तुरुन्तै पक्राउ गरियोस्

  • @punyadhakal994
    @punyadhakal994 3 месяца назад +1

    देशमा खाेई कानुन,खाेई न्याय।धर्मकाे नाममा पाखण्डी हरूलाई वहिस्कार गर्नु पर्छ

  • @minakhand5583
    @minakhand5583 4 месяца назад +1

    Dhanyabad Nani yati manko dukha pokhna saline timi jastai hami Aamaharu pani yastai dukha bhogiraheka xau

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 месяца назад +1

    शितल क्रिष्ण गुरुको मात्र बिरोध गर्ने महानुभावहरु को पनि प्रतेक घरमा यस्तै परिस्थिति आअोस् अनिमात्र थाहा हुन्छ कस्को गल्ति कति छ भनेर् नबुझिकन बकबास गर्नु राम्रो होईन्?

  • @chandrakalachapagainchapag6761
    @chandrakalachapagainchapag6761 3 месяца назад

    बहिनीले आवाज उठाकोमा धन्यवाद❤️🙏❤️

  • @chiranjeebiacharya1002
    @chiranjeebiacharya1002 4 месяца назад +5

    गुरु को नाम मा नास्तिक मनुष्य लाई कट्घरा मा लियाउनु नै पर्छ्🤮

  • @punyebatichaulagain6828
    @punyebatichaulagain6828 4 месяца назад +2

    जय नारिकाे पछि नलाग्नु।असल नारि सहदा सहदा गाराे भएर प्रफुटन भएको हाे सृष्टि बहिनी अन्यमा परेकी हुन् 😢😢

    • @gomakhanal8276
      @gomakhanal8276 3 месяца назад

      जय नारीको पछि लाग्यो कि सम्वन्ध खत्तम

  • @AmritaGhalegurung
    @AmritaGhalegurung 3 месяца назад +1

    सत्य को बिजय

  • @aryanraut7827
    @aryanraut7827 4 месяца назад +6

    नारिहरु ले चै सम्बन्ध नचाहने भए पछि 1 सेकेन्डमा तोडफोड गर्न मिल्ने अनि पुरुषले चाइ नमिल्ने होर???

    • @kritikathapa-pr5mf
      @kritikathapa-pr5mf 3 месяца назад

      हो नी के होला एस्तो ताल ।

  • @kamaladhakal2213
    @kamaladhakal2213 2 месяца назад

    योनानीलाई अत्याचार गरेकालाई सितल गुरु होइनन् इनिअत्याचारि हुन सजाय हुनुपर्छ

  • @MankaNiroula
    @MankaNiroula 3 месяца назад +3

    धर्मशास्त्रलाई सम्मान गर्दैआएका सयौंको नाम मा केहि धर्म गुरुले महिलाहरूलाई भोक बिलासको साधन बनाएको धेरै घटना छन् हाम्रो समाजमा .....? तेस मा पनि धर्मको नाममा क पनि नजान्ने बाट कति महिलाहरू हिंसा बलात्कार गर्दै मार्ने को सख्या कति होला हाम्रो समाजमा

  • @urmilakc1728
    @urmilakc1728 3 месяца назад

    तसतालाइ किनखोजि गरिखाउआफै धनिभए अँमाग

  • @dilaparajuli6243
    @dilaparajuli6243 3 месяца назад +2

    अपराधिलाइ छिटो सजाय दिनुसृ सरकार

  • @user-lm3bn5gz4p
    @user-lm3bn5gz4p 3 месяца назад +1

    हुन त बिद्धान भनाउदोहरु मूर्ख हुन्छन् र देखेकी नि छु है

  • @Praptimum11
    @Praptimum11 3 месяца назад +2

    Vai le thik vannu vo ghar prawar ra ijet ra chora chori ko lagi jiudo lass vayara dherai aama bacheka 6u😢😢😢😢

  • @user-fg2ip3xr5x
    @user-fg2ip3xr5x 3 месяца назад +1

    न्याय अअवस्य मिलाेस,नानू लाइ

  • @urmilakc1728
    @urmilakc1728 3 месяца назад

    अबजतिामागरेनि तिमिले इजत हुरमत गरेउ जतिमिलेनिगेरदैन उसतिमो जिनदगिबितनगारो अब आफैगरिखाउ

  • @shivarambista6631
    @shivarambista6631 3 месяца назад +1

    Sital Krishnalai karbahi hos

  • @LovelyCrane-sx3xh
    @LovelyCrane-sx3xh 3 месяца назад +1

    Kada vanda kada sajay hos yasta papi guru lai

  • @nanumayathapa3822
    @nanumayathapa3822 3 месяца назад

    Right naani very good 👍❤❤

  • @chudapahari9649
    @chudapahari9649 3 месяца назад

    एस्तालाई कडा भन्दा कडाकारबाईगर्नप्रच

  • @user-xf6nq5jp4s
    @user-xf6nq5jp4s 4 месяца назад +2

    U r brave 🙂b strong😐️

  • @romakhatiwada2947
    @romakhatiwada2947 4 месяца назад +2

    फटाहा रछन् शितल

  • @skmagar1191
    @skmagar1191 4 месяца назад +2

    बिचरी बोल्न सक्ने र पडेकी रहेछिन तर बाहुनको छोरी भएर हला सहनु पर्छ भन्दै हुर्केर यति सम्म सहेको रहेछिन 😢 अब आफ्नो लागी लड्नु सिक नानी ❤

  • @kj3565
    @kj3565 3 месяца назад

    यो जय नारि चाहिँ ठिक लागेन है

  • @bunuuprety508
    @bunuuprety508 2 месяца назад

    Support her pls justic for ladies ❤

  • @urmilakc1728
    @urmilakc1728 3 месяца назад

    ऋिमान र ऋिमति दुबैपकछे राखेर सोधनुपछँ जसतोलागछ

  • @sanjushrestha5506
    @sanjushrestha5506 4 месяца назад +1

    Kasto kasto question sodheyako patrkar ley puraii jharki jharki 🥹
    Manxeylae kasto vako xa bolneylae Vanda vogneylae tha hunx ni
    Be strong sis 🥺❤️‍🩹

  • @raibudhimanbudhimanrai2314
    @raibudhimanbudhimanrai2314 3 месяца назад

    स्विकिर्ती बैनि यो खराब अभियान कर्ता को साथ लिनुहुदैछ यो जयनारि होइन बिगार नारिहो य साथले बैनिको गलत संदेश जान्छ हुन्छ भने यो जय नारिबाट साइट लागिहाल्नुस बैनिलाइ संसारले साथ दिन्छ,

  • @Ragav5397
    @Ragav5397 3 месяца назад

    सबै नारी ले बाहिर खोलेर बोल्न सक्दैन न धेरै त अझ महिलाले नै (सासु भनैदा) हेपे्न तिरस्कार गर्ने गर्छन हाम्रो समाजमा।

  • @shyambasnet4491
    @shyambasnet4491 3 месяца назад

    काठा लाइ जाहा जस्ले भेट्छ ,पब्लिक धुलाइ गर्नु पर्छ,

  • @Sohanpandey4538
    @Sohanpandey4538 3 месяца назад +1

    जब जयनारी र सर्मिला वाइबा पछि लागे सम्झिनु दाल मे कुछ काला हे।।।

  • @n.pacharya4361
    @n.pacharya4361 4 месяца назад +1

    Dui tirako kura sune paxi matra biswas hunxa, yo bahini pani bathi nai xa dherai 🙏🙏🙏🙏🙏🙏

  • @singoksampang992
    @singoksampang992 3 месяца назад

    Maamko baat ekdamai sai lagyoo🥺

  • @arjunneupane2100
    @arjunneupane2100 4 месяца назад

    कलौट,सर्मिला वाइवा,जयकिसन बस्नेत ,पुन्य गौतम, कलौटे जस्ता
    अभियान्ताले गर्दा घर परिवार वर्बाद हुदैछ । नारि पिडामा हुन्छन तर कानुनमा गएर न्याय होज्ने हो यस्ता बुङ्गाको पछि लागेउ भने अलिकति भएको आफ्नो इज्वत पनि पुरै चौपट हुन्छ ।

  • @tashinyima4969
    @tashinyima4969 4 месяца назад +1

    Investigation must start as soon as possible and the guru must be answerable.
    #justice

  • @user-vk2ef8su7l
    @user-vk2ef8su7l 3 месяца назад

    बहिनिले न्याय पाउनु पर्छ 😂😂😂😂😂😂😂😂😊

  • @durgakarki2673
    @durgakarki2673 3 месяца назад

    अदालत‌ मा‌ जानु‌ पर्छ‌ बैनी‌ ।‌

  • @punyadhakal994
    @punyadhakal994 3 месяца назад

    फटाहालाई कार्वाही हुनु पर्छ

  • @gadesh1vlogger
    @gadesh1vlogger 3 месяца назад

    यति ग्याम दिने गुरु पनि यस्तो पापि भएपछि नबुज्नेले कसको गर्छन् 😢😢😢😢😢

  • @gangaadiery6297
    @gangaadiery6297 3 месяца назад +1

    Kathai kati maya lagdi hununxa herdai pyari badhyatale mediama aaunu parne ra na aau ta afu marnu na bachnu vyera bsnuprne

  • @milanbhattarai7039
    @milanbhattarai7039 3 месяца назад

    धर्मका सहिकुरा बोल्ने गुरुहरु चै एकदमै शालिन र चोखो ,धार्मिक देखिदैमा महिलाहरुले पुरै बिश्वास गरेर हिड्न नहुने भन्ने देखियो। गुरु, ब्रम्हचार्य को मा लिप्त हुने महिला कुनैपनिबेला तिनको कामआत्मा जाग्न सक्छ भन्ने देखियो।

  • @b.s.tradeconcern2763
    @b.s.tradeconcern2763 3 месяца назад +1

    yo sital krishna lai bahiskar garnu parchha

  • @archanalimbu5617
    @archanalimbu5617 3 месяца назад

    vary good job 👏 ❤🎉🎉🎉

  • @user-bs6nw1se3j
    @user-bs6nw1se3j 3 месяца назад

    अाफनाे सहमति बाहेक कुनै पुरुस वा परिवार काे मात्र सहमतिमा कसरिहुन्छ abortion तेतिबेला अाफुले सहमति दिने अनि अहिले जबरजसति भन मिलदन तेहिबेला हुन किन नभनेकि यतिजानि रपढेकि मन्छे ले

  • @user-yk1ju7cv2d
    @user-yk1ju7cv2d 3 месяца назад

    धर्म को खोल अोडेर अपराध गर्नेअपराधि होरहे छअर्का लाई धर्मको बेपार गरेर खानेमान्छे रहे छ कडा कारबाहि हुनु पर्छ

  • @susilagyawali7643
    @susilagyawali7643 3 месяца назад

    नारि पुरुस दुबै पिणपित छन तरहामिले कस्को बिस्स्वास मान्ने नत बउको नत दाजु भाइको नत स्रिमानको कसरि बाच्निहो

  • @ranjanapoudel96
    @ranjanapoudel96 3 месяца назад +1

    Yo guru lai aaba karbhai suru garum sarkar

  • @habhangamer2652
    @habhangamer2652 3 месяца назад

    सबै गुरुको बेईजत नगर बहिनी केबल आफ्नो श्रीमानको मात्र कुरा गर्नु😅😅

  • @gitashrestha84
    @gitashrestha84 4 месяца назад

    Sheetal ji Maharaj guru laii pani media ma lyayera prashna garnu paryooo

  • @damodarregmi491
    @damodarregmi491 3 месяца назад

    घर भीत्रको श्रीमान श्रीमती को केस घर भीत्र नै मीलाइ मुद्धा मामेला सभा सम्बेलन सामाजीक संजाल मा जथा भावी वनाउने काम नगरौ अर्काको विषयमा मीलाउने भन्दा द्वन्द नीन्ताउने जोड को तोड गर्ने गरेको देखीयो यस विसयमा श्रीमान श्रीमती विच सर सल्लाह गराौ मीलेर वस्ने या छोडने वाहेक अर छैन बाहीर काले मजा लीने गरेका हुन्छन

  • @anuradhabhandari5890
    @anuradhabhandari5890 3 месяца назад

    गतिछाडा ‌जयनारि कोता संगत रएछ‌छि कति गिर्न सकेकि

  • @user-xw2qx6uh6n
    @user-xw2qx6uh6n 3 месяца назад

    श्रिमान बिदेशमा पसिना बगाउने घरमा श्रीमती परपुरुष राखेर नाठाे बनाएर मस्ति गर्ने र बिदेशमा दुख गरेकाे सम्पति लिएर नाठाेसङ्ग पाेइला जानेलाई चाहिँ सजाए नहुने पुरुष पनि अति पिडामा छ यस्ता चरितहिन अाईमाईलाई किन सजाय हुदैन ?

  • @bijayaa_acharya
    @bijayaa_acharya 4 месяца назад +8

    बिहेको भिडियो देखेको थिए गुरु सँग 😢😢 बिचरा

  • @yadhapmonger6774
    @yadhapmonger6774 3 месяца назад

    ध्रमगुरुहैन,माहागेारुरहेछ,पापिकेा,मुरति,जिबनसाथि,हेाकि,खेलाउना,साथिहेा,सशत्तेाक्राबाइहुनुप्रछ,येशतेालाइ।

  • @krishnapandey7601
    @krishnapandey7601 3 месяца назад

    दुबै त्रफ को कुरा सुन्नु प्रछ येस्मा